देश तथा बिदेशमा बसेर मन्जली बस्याल युटुब च्यानललाइ माया गर्नुहुने सम्पुर्ण दर्शक महानुभाबहरुमा नमस्कार जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला नवराज काप्रे र मेरो दोहोरी हजुरहरुलाइ कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला अबका दिनहरुमा यहाँहरुलाइ मन परेका भाका मन परेका कलाकार हेर्न सुन्न चाहानुहुन्छ भने कमेन्ट बक्समा लेख्नुहोला हामी यहाँहरुकै प्रतिक्रिया लाई सिरोपर गर्दै काम गर्नेछौ धन्यवाद !❤🙏🙏
अाज अाफ्नो जन्मभूमि बाहिरबाट हेर्दा धेरै राम्रो लाग्यो हजुरलाई धेरै धेरै सम्मान छ ,नेपाली कला संस्कृतिको संरक्षण र संवद्र्धन सहि र उचित व्यवस्थापन हुनुपर्छ 🙏
देश तथा बिदेशमा बसेर मन्जली बस्याल युटुब च्यानललाइ माया गर्नुहुने सम्पुर्ण दर्शक महानुभाबहरुमा नमस्कार जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला नवराज काप्रे र मेरो दोहोरी हजुरहरुलाइ कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला अबका दिनहरुमा यहाँहरुलाइ मन परेका भाका मन परेका कलाकार हेर्न सुन्न चाहानुहुन्छ भने कमेन्ट बक्समा लेख्नुहोला हामी यहाँहरुकै प्रतिक्रिया लाई सिरोपर गर्दै काम गर्नेछौ धन्यवाद !❤🙏🙏
😂😂😂😂
😂😂😂😂
😂😂😂
😂😂
Aaha😂😂😂😂😂
भालेको शब्द नै कडा १लाईक ल...❤
❤❤❤❤1
मलाइ धेरै मन परेको भनेकै मन्जलिको मुस्कान हो💐
भालेको शब्द बाचन पछि मन्जलिले झ्याप्प झ्याप दिएको मुस्कानले मेरो मन मुटु हल्लिन्छ।
वा वा भाले धेरै धेरै धन्यवाद छ। डिउटी बाट तनाव भएर आएको समयमा हेर्दा हाँस्दा हाँस्दै आद्रा नै बेटारीए छ।
अाज अाफ्नो जन्मभूमि बाहिरबाट हेर्दा धेरै राम्रो लाग्यो हजुरलाई धेरै धेरै सम्मान छ ,नेपाली कला संस्कृतिको संरक्षण र संवद्र्धन सहि र उचित व्यवस्थापन हुनुपर्छ 🙏
अति रमाइलो भाले भनेकाे भाले नै हाे धेरै धेरै बधाई दुबै कलाकार हरुलाई ।
मैले अमेरिकाबाट हेरें सुने ,असाध्यै मन पर्यो दुबैको प्रस्तुति ।नवराज भाइको शब्द चयन प्रती सलाम
नवराज जि काे ब्यङ्ग टुक्का ले अति मनाेरन्जन दिलाउछ। अनजलि पनि कम् छैन है शुभकामना दुबै कलाकार लाई।❤🎉
वा कति हास्नू उत्कृष्ट छ हो दोहरी दूबैजनालाई धेरै धेरै शुभकामना छ
भाले भाई काे म ठूलो फ्यान हु। अझैं पनि राम्रो गर्दै जानु हाेला
अहा कति राम्रो छ गित ल बधाई छ सबैलाई ।
यी भाउजूको पनि गीत गाउने पारा असाध्यै राम्रो रहेछ।
अन्जलि बहिाि लाई पहिलाे पल्ट देखें साथै गित सुनें मिठाे स्वर ठट्यौलि टुक्का सहित सुन्दुरि रहेछ।🎉❤ शुभकामना दुबै कलाकार लाई।
भाले को शब्द त हो के र बैनिको पनि कम त छैन ❤❤शुभकामना ❤❤
खुसि अनि रमाइलो लगेयाे दुबै कलकारलाई धन्यवाद बहहिनी चिज गुरुङ साग दाेहाेरी गाउन अनुराेध
Very nice❤❤❤
आहॉ अतिसुन्दर रमाईलो दौहोरि भाले भाई अनि मनजली बैनि को ❤❤❤❤❤❤❤❤❤❤❤❤
लु बधाई छ
मैले सर्लाही बाट हेरे भाले भाईको ठट्यौली टुक्का सारै मन पर्याे ।
क्यादामी भयो यो दोहोरी सबैको जय होस
Super Dohori between Bhale and Pothi.
I like this song. Lady singer has a very sweet voice. She has a unique voice which is perfectly suitable for this song.
❤❤❤❤❤❤ very nice this song .Lady singer has a very sweet voice she has a unique voices which is perfect suitable for this song ❤❤❤❤❤ very very nice
Nice song❤
भालेको शब्द सुनी रहु जस्तो लाग्छ
आँखा को आँसु बगेर समुन्द्र,
हाँसेर मुखै बंगो,
शब्द सुनेर कानै बन्दा,
कुन शब्दले बयान गर्नु सब्दै भेटिएन ❤❤❤
राम्रोछ ।दुबै कालाकरलाइ शुभकामना छ।
Kati Ramro dohari
Manjali Basyal sor tuka sarai man paryo Aru pani suna paiyos subakamana xa new Jodi lai
Wow,,, मजा लाग्यो हाँस्दै सुन्न,,❤
रमाइलो दोहोरी ।
सफलताको शुभकामना 🎉🎉🎉
kada valya ramaelo xa vai good luck
Rabi habaldar saheb ?
Wow dherai ramailo lok dohori geet gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hai 🙏 🙏 🙏 🙏 🙏 🎉 🎉 🎉 🎉 🎉 🎉
A ward xa mero tarf bat bhai bhale lai Ani baini lai josh jagar xa git ma very nice
रमाइलो दोहोरी ।
भाले कमेडियन दोहोरि❤❤🎉
सारै राम्रो ।बैनी को हासोले मलाईत लठ्ठै बनायो ।
रमाईलो दोहोरी साथै सन्देश मूलक❤❤
Wow dharai ramilo xa dohori very nice❤
Very nice big friend
हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौं
लोक संगीत पारखी 🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉
बधाई छ दुबै पछे लाई रमाइलो छ❤❤❤❤❤❤
dami chh ni✉✉✉✉
Hasera jhandai marina dami lagyo😅
Nabraj Ra Manjali Basyal Ko Dohari Dherai Man Paryo Thenku❤Love You Jodilai
टिकटकमा हेरेर यता आउनेभरी हाजिर हुम त ।❤❤
रमाइलो दोहोरी ❣️❣️
Bhale really very smart to choose words for live battle song.
पछिल्लो समयमा उदाएका नवराज भाले ले दोहोरि मा राम्रै कब्जा जमाउन सक्ने क्षमता देखियो है ।
Dherai Ramro dohari manjali ji o smile is very swét smile
म कतार बाट हेर्दै छु है ।
Timi jasti ramri lai valele kan pae aru kecai,cai yota ra maja aaucata ok ❤❤❤❤❤
राम्री गाईका ❤
प्रगति गर्दैजाउ । शुभकामना ।शुभआशिर्वाद ।
Babal ramailo dohori 💗💘💘💘 dohori king valey bro
भालेका टुक्का निकै रमाइलाेछन
सारै रमाइलो छ
सारै रमाइलो दोहोरी
सबै टिमलाई शुभकामना ❤❤
मलाई पनि मन पर्छ
Kya xa dohori😂😂😂❤❤❤
Aaha kati ramailo dohori😂😂😂
वा साह्रै रमाइलो
Chanel vanda ne timeline Maya garnu parla jasto xa
सारै रमाइलो रोचक दोहोरी बधाई तथा सफलताको सुभकामना छ
वा भाले भाइ सुपर
अति राम्राे ।
Bhale rocks😮
Vale kada x 😀😀
रमाइलो भयो ❤😊
दामी दामी ❤❤❤
Bhaley vanaya bhalye nai ho.....Sarai ramro.
Dhadinge honi vale majale tukka pelcha😂😂 maja aayo❤
lokdohoriko king ho bhale bro
सुपर लाग्यो।
Wow vale ko kada lokdhori❤❤
Dami xa dhorii
Supardupar❤
😊😊😊dami hai bro
राम्रो छ ❤❤❤
मलाई पनि समाजसेवि नै भन्छन भाले
कडा दोहोरी
अत्यन्तै उत्कृष्ट रमाइलो दोहोरी भाका❤❤❤❤❤❤
Aaha manjali didi kati ramailo dohori😂😂😂😂❤❤❤
दुबै जनालाई शुभकामना 🎉
भाले ले हसायो गज्जब छ
भाले भनेको भाले नै हो😅😅
तेसै भाले भनेको होइनछ
Bhaale bhaai badhaixa
भाले rock लाग्छ कसम 😀😀
अति नै रमाइलो दोहोरी आहा❤❤❤❤😂😂
Good
❤ Aammamama very nice song 👌samaj sebi bhai dinxan ho la ho 👍
Hit kada valya kati janeko KY yar tukkane
दामि छ,दाेहाेरिगाना,
सारै रमाइलो लाग्यो हजुरहरुको दोहोरी हेरेर सम्मान स्वरुप लाइक कमेन्ट अनि सस्क्राइब गर्देको छु है 💖🙏🌹🇳🇵
मुस्कान चाहिँ हो ❤😊
Ramro
भाले सारै रमाईलो
Tyo milan vai le kura matra gareko
Dami dami ❤❤❤