समसामयिक घटना र गतिविधि ,विश्व राज्नितीबारे यत्तिको ज्ञान र प्रखररूपमा प्रमाणसहित बोल्न सक्ने बिस्लेशक नेपालमा अरु छैनन , कसैले मास्टर केसि र मिश्रलाइ सुनाइ दिन पर्यो , कृपया , धेरै हैन गुणस्तरको हुन पर्यो !!!!
शौरभ दाईको बिष्लेषण अभुत पुर्व छ। मैंले विद्वान् भनेर मान्ने व्येक्ति पहिलो वहाँ नैं हुन् यो मुलुकमा राजा पछिको प्रमुख खाँचो व्यक्तित्व वहाँ नैं हुनुहुन्छ 💐🌺🙏
मेरो धेरै नै मन पर्ने बिस्लेसक सोउरभ । उहलाई फेरी सोधिदिनु परो हर्क साम्पाङ कसरी दास (Sectarian दास) भय ? ? जान्न पाउउनु परो । के जनता सङ्गा हातमा हात मिलाई काम गर्नु नै दास हो कि अरु कुनै कारण छ ? हुन त सौरभ किराँत राजा थिय भनेर नमान्ने मान्छे हुन्! तेस्मा अध्यायनका पाटा होलान्, कि हर्क किराँती भयकै कारण यो अभिब्यक्ती आयको बुझै हामी ? ? ? नत्त्रा ब्याख्या आउनु परो । ब्याख्या आयन भने तेही बुज्ने छौ, तेस्पछी सौरभ जातिबादी हुन भनेर हाम्रो धाराणा अघाडी बिकास गर्ने छौँ । धन्यवाद
अती सुन्दर , मर्म स्पर्शी, यथार्थपरक विश्लेषण ।यस्तै देसप्रेमी शासन सञ्चालक नेपालको आवसेक्ता छ ।कामना छ परमात्मा सँग दुई हाथ जोडी प्रार्थना।धन्यवाद दुबै जनालाई।हजुरको विचारले नेपालको राजनीति डोरिएको हेर्न पाइयोस्।
भारत ले हिन्दु राज्य र राजा मेटाउने काम गर्यो किनकि तिनीहरू ले आफ्नो स्वार्थ पूरा हुन सकेन राजा लाई मेटाउने काम गर्यो । आज गणतन्त्र संघीयता र हिन्दु राज्य को बकआलत गर्दै आएको छ हिन्दु राज्य भयो भनी अन्त राष्ट्रिय बाट एक्ल्याउने र आफू हिमायती भयर आफुले हत्या उने योजना छ
नेपालमा वहाँ (सौरब) जत्तीको राजनीति विश्लेषक र नेपाली समाज शास्त्री अहिले सम्म जन्मेको छैन ,,, र मेरो ११०% ठोकुवा हो ,, सारै समय सान्दर्भिक , सहि र यथार्थ परक विश्लेषण गरिदिनु भएकोमा राजनीति बिद्वान सौरब ज्युलाई हार्दिक सत नमन 🙏🙏🙏
Saurav’s claim as King Mahendra was a communist, very interesting and I always admired the king’s actions as land reform, establishing universities, academy, opening of Kedari high way, leading the country into industrialization direction. King Mahendra and Deng Xio ping havd similar visions! Saurabh is a great visionary analyst and intellectual, I am his admirer!
Saurabh Sir को पुस्तकहरू 'असहमति ' का ३ वटै संस्करण पढेका जति यता हाजिर हौं । भाषा, इतिहास, परराष्ट्र, संविधान हरेक विषयको गहन अध्ययन विश्लेषण गर्ने अति उत्तम विश्लेषक। Hats off
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ,,!! राजा आउ देश बचाउ,,!! माओवादी एमाले कांग्रेस भगाऔ संघीयता खारेजी र राजसंस्था सहितको हिन्दु राष्ट्र जए नेपाल,,!!🇳🇵
सौरभजीले जे बोल्नुभएको छ यो सम्पूर्ण कुराहरु देशभक्तिपूर्ण छ 👏👏👏सम्पूर्ण नेपालीहरुको भावनाको प्रतिनिधित्व भएको छ👍👍👍यो देशको सार्वभौमिक सत्ता बचाउन राजा बाहेक कुनैपनि दलले सकिदैन👉👉👉त्यसैले राजा चाहिएको हो चेतना भया👉👉👉
Shaurav is the most accredited scholar plus puilosopher of the current century. There are very few people who can grasp his opinion. His predictions are far reaching. If the current politics understands him, the country will move forward.
दुवै जनालाई नमस्कार 🎉 हिमाल पहाड तराई कोही छैन पराई राजा भनेको राजानै हो २०४७ र राजसंस्था राजा ल्याऔं रास्ट्र राष्टियता नागरिक बैदिक सनातन हिन्दू बौद्ध किरात धर्म संस्कृति रीतिरिवाज जोगाऊँ र ०४७ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद जिन्दावाद जिन्दावाद
हामी जनताकाे राजा हाे जनतानै उठ्नु सकृय हुन अाबस्यक छ किनकि यी राष्ट्रघाति, दलाल, लुटेरा ,तस्करि हरु बाट याे सम्भब छैन भन्ने बुझौ। जय राजसंस्था जिन्दावाद ❤🎉। र डा, शौरभ जि काे प्रष्ट बिचार साथै सहि बिश्लेषण लाग्छ सम्मान छ।
सौरभको अन्तर्वार्ता सत्यतथ्यमा आधारित हुन्छ र अत्यन्तै गहन विश्लेषण गर्ने क्षमता राख्नु हुन्छ ! उहाको दरबार हत्याकाण्ड बारे जुन दृष्टिकोण छ मेरो पनि ठ्याक्कै उस्तै छ !
Mr. Saurab is Great, His analysis belongs to Nepali Nationalism. Today's analysis is also very remarkable, each word has important meaning so listen repeatedly if not understand.
ॐतत्सत् ! साैरभजीकाे कितावि ज्ञान विस्तृत छ। विद्वताकाे प्रशंसा र कदर गर्दछु।विश्लेषण पनि सटिक छ।तर समाधान अपूर्ण भयाे। दरवारमाथ वस्ने राजा श्री ५ र राजतन्त्रकाे कुरा मात्र समाधान हैन। ६,७,८,९ र ० ले वल्ल समाधान हुन्छ सनातन समाजवादमा ।अरु भेटमा।जय नेपालॐजय सनातन!
शालिन, सैारभ, सुन्दर नामै पर्याप्त । देशका वैाद्धिक धरेाहरमा नमन ❤राजेन्द्रजिलाइ पनि ठिक समयमा सहि पात्र चुनेकेामा धन्यवाद 🎉 तर नेपाल राष्ट्रकेा दिर्घायु, चिरायुकेा लागि शनातन धर्म सापेक्ष राजसंस्था अनिवार्य छ, येा देश, काल र परिस्थित्यात्मक विशिष्ठताले वेालाएकेा निरपेक्ष विचार हेा र हुन्छ नै ॐ
❤दिनेश सत्याल❤सौरभ❤ को विश्लेषण र समालोचना अति सान्दर्भिक लाग्छ मलाई। यस्तै मान्छेहरु सरकारको सल्लाहकार पनि हुनु देशहित लाग्छ मलाई धेरै अतिवादमा पनि नजाअैां। जय 🇳🇵सुर्य चन्द्र नेपाल💞👍️
म शौरभ जी लाई सोध्न चाहन्छु,दरबार हत्याकाण्डको दिन दरबार भित्र कुनै बिदेशी प्रबेश गरेको भॅंनेर कसैले भॅंनेको र कुनै प्रमाणित गर्ने दशी भेटिएको छ?दिपेन्द्रले घटना घटाएको होईन भन्ने कुरामा सहमत!
देशको आर्थिक सामाजिक र नैतिक विकास को छलफल चै हुदैन जहाँ जहिले पनि धर्म को मात्र कुरा गरेर नेपाली जनताको भावना मा खेलेर सधै अँध्यारोमा राख्न खोजीरहेको देखिन्छ। किन हो?
सौरभको प्रत्येक अन्तरवार्ता मा बोल्नु भएको हरेक शब्दहरू समय सान्दर्भिक छन्, सबै जानकारी सबै नेपाली जनतामा हुनु जरूरी छ।
बेग्र प्रतिक्षा थियो सौरभको!! उनको विष्लेशण अस्याधै सटिक हुन्छ र धेरैले फलो गर्ने व्यक्तिमा पर्छन्!!!!
अत्यन्तै उच्च र देशभक्तिपूर्ण तथा दुरगामी र भविष्य बक्ताकाे उद्गघोष हाे वधाई छ सबै देशभक्त नेपालीले गम्भीर हुनु जरुरी छ । काेटी नमन छ शोैरभजी !🙏❤️🇳🇵
अति उत्तम पात्र आजको पाहुना 👍️❤️🙏🇳🇵🕉️
राजेन्द्र जी अनि सौरभ जी दुवैलाइ मुरी मुरी धन्येबात मन पर्ने ब्येक्तित्वहरु /
समसामयिक घटना र गतिविधि ,विश्व राज्नितीबारे यत्तिको ज्ञान र प्रखररूपमा प्रमाणसहित बोल्न सक्ने बिस्लेशक नेपालमा अरु छैनन , कसैले मास्टर केसि र मिश्रलाइ सुनाइ दिन पर्यो , कृपया , धेरै हैन गुणस्तरको हुन पर्यो !!!!
शौरभ सरको दमदार विश्लेषण ।
शौरभ दाईको बिष्लेषण अभुत पुर्व छ। मैंले विद्वान् भनेर मान्ने व्येक्ति पहिलो वहाँ नैं हुन् यो मुलुकमा राजा पछिको प्रमुख खाँचो व्यक्तित्व वहाँ नैं हुनुहुन्छ 💐🌺🙏
अत्यान्तै सान्दर्भिक अन्तर्वार्ता। यो फेरि पनि सुन्न मन लागेको छ। विद्वान सौरभलाई सलाम।
राजतन्त्र जिन्दावाद।यति बुझौ राष्ट्र पहिला हो राजा आएर त्यो जोगिन्छ भने हजार लाख समर्थन छ।राजा हुनै पर्छ
मेरो धेरै नै मन पर्ने बिस्लेसक सोउरभ । उहलाई फेरी सोधिदिनु परो हर्क साम्पाङ कसरी दास (Sectarian दास) भय ? ? जान्न पाउउनु परो । के जनता सङ्गा हातमा हात मिलाई काम गर्नु नै दास हो कि अरु कुनै कारण छ ?
हुन त सौरभ किराँत राजा थिय भनेर नमान्ने मान्छे हुन्! तेस्मा अध्यायनका पाटा होलान्, कि हर्क किराँती भयकै कारण यो अभिब्यक्ती आयको बुझै हामी ? ? ? नत्त्रा ब्याख्या आउनु परो । ब्याख्या आयन भने तेही बुज्ने छौ, तेस्पछी सौरभ जातिबादी हुन भनेर हाम्रो धाराणा अघाडी बिकास गर्ने छौँ । धन्यवाद
अती सुन्दर , मर्म स्पर्शी, यथार्थपरक विश्लेषण ।यस्तै देसप्रेमी शासन सञ्चालक नेपालको आवसेक्ता छ ।कामना छ परमात्मा सँग दुई हाथ जोडी प्रार्थना।धन्यवाद दुबै जनालाई।हजुरको विचारले नेपालको राजनीति डोरिएको हेर्न पाइयोस्।
Hamile Rabi lai ni tyahe bhaneko thyeu.. prachanda lai ni tyahe bhaneko thyeu.. ini ni testai huncha
भारत ले हिन्दु राज्य र राजा मेटाउने काम गर्यो किनकि तिनीहरू ले आफ्नो स्वार्थ पूरा हुन सकेन राजा लाई मेटाउने काम गर्यो । आज गणतन्त्र संघीयता र हिन्दु राज्य को बकआलत गर्दै आएको छ हिन्दु राज्य भयो भनी अन्त राष्ट्रिय बाट एक्ल्याउने र आफू हिमायती भयर आफुले हत्या उने योजना छ
एकदम सत्य र यथार्त । तर जनता दलकाे भ्रमकाे दलदलमा फसेका छन । जुन दिन जनता दलदलबाट निस्किन्छन त्याे दिन देस ले सहि बाटाे लिन्छ।
नेपालमा वहाँ (सौरब) जत्तीको राजनीति विश्लेषक र नेपाली समाज शास्त्री अहिले सम्म जन्मेको छैन ,,, र मेरो ११०% ठोकुवा हो ,, सारै समय सान्दर्भिक , सहि र यथार्थ परक विश्लेषण गरिदिनु भएकोमा राजनीति बिद्वान सौरब ज्युलाई हार्दिक सत नमन 🙏🙏🙏
Saurav’s claim as King Mahendra was a communist, very interesting and I always admired the king’s actions as land reform, establishing universities, academy, opening of Kedari high way, leading the country into industrialization direction. King Mahendra and Deng Xio ping havd similar visions! Saurabh is a great visionary analyst and intellectual, I am his admirer!
संबैधानिक राजसस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री यो देशको आवश्यकता हो ।
Saurabh Sir को पुस्तकहरू 'असहमति ' का ३ वटै संस्करण पढेका जति यता हाजिर हौं । भाषा, इतिहास, परराष्ट्र, संविधान हरेक विषयको गहन अध्ययन विश्लेषण गर्ने अति उत्तम विश्लेषक। Hats off
I am 👋🏻🥰
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ,,!!
राजा आउ देश बचाउ,,!!
माओवादी एमाले कांग्रेस भगाऔ
संघीयता खारेजी र राजसंस्था सहितको हिन्दु राष्ट्र जए नेपाल,,!!🇳🇵
Proud to be Thakuri!
Nepal should be ruled by only Thakuris!
@@srzsrz2049Proud to be nepali. Nepal should be ruled by visionary person not by so called thakuri or braman or दलित. जात मै चिप्किएर बस भेडा हरु.
@@Bhandari168 Nepal can only be ruled by Thakuri!
Thakuris are reincarnation of Lord Vishnu!
अन्तिमको प्र्स्न कडा र सान्दर्भिक लाग्यो । हो यस्तै प्र्स्नहरु सबैलाइ सबै पत्रकार हरुले सोधिदिय हुन्थ्यो नि।
🙏🇳🇵नेपाली जनताले यस्तै रुपमा धेरै कुरा जान्न बुझ्न पाउनुपर्छ सौरभ जस्ता ज्ञातावक्ता मार्फत। जय 🇳🇵सुर्य चन्द्र नेपाल💞
साैरभ सरकाे बिचार र अडानलाई उच्च सम्मान छ ।
Best political analyst of nepal 🇳🇵
अतिनै मीठो आयो।
उत्कृष्ट बिचार शौरभ जी
यी तिन माफिया झुन्ड एकै हुन। देशको माया छ भने, कांग्रेस, एमाले र माओवादी लाई बहिस्कार गरौ। 🇳🇵
Naapis
सौरभजीले जे बोल्नुभएको छ यो सम्पूर्ण कुराहरु देशभक्तिपूर्ण छ 👏👏👏सम्पूर्ण नेपालीहरुको भावनाको प्रतिनिधित्व भएको छ👍👍👍यो देशको सार्वभौमिक सत्ता बचाउन राजा बाहेक कुनैपनि दलले सकिदैन👉👉👉त्यसैले राजा चाहिएको हो चेतना भया👉👉👉
Shaurav is the most accredited scholar plus puilosopher of the current century. There are very few people who can grasp his opinion. His predictions are far reaching. If the current politics understands him, the country will move forward.
🤣🤣🤣🤣
Thank you for Both of You .
Mind blowing so intellectual person🙏🙏
दुवै जनालाई नमस्कार 🎉 हिमाल पहाड तराई कोही छैन पराई राजा भनेको राजानै हो २०४७ र राजसंस्था राजा ल्याऔं रास्ट्र राष्टियता नागरिक बैदिक सनातन हिन्दू बौद्ध किरात धर्म संस्कृति रीतिरिवाज जोगाऊँ र ०४७ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद जिन्दावाद जिन्दावाद
Saurav को interview गजब हुन्छ
सङ्हियता, धर्म निरपेक्षता, गाडतन्त्र हर हिसाबले फेल साबित !
हाम्रा नेपाली नेताहरु विदेशी लगानी बाट सञ्चालित भएर हाम्रो नेपालीले आफ्नो निर्णय गर्न सक्दैनन्।
हामी जनताकाे राजा हाे जनतानै उठ्नु सकृय हुन अाबस्यक छ किनकि यी राष्ट्रघाति, दलाल, लुटेरा ,तस्करि हरु बाट याे सम्भब छैन भन्ने बुझौ। जय राजसंस्था जिन्दावाद ❤🎉। र डा, शौरभ जि काे प्रष्ट बिचार साथै सहि बिश्लेषण लाग्छ सम्मान छ।
A long waited interview of Mr. Saurabh ji. Thanks @Saurabh ji and HTV for this important interview...
राजा आउने होईन। राजालाई सबैमिलेर ल्याउने हो ।
ठिक भन्नु भो
सौरबजिको अति सान्दर्बिक सालिन्द सम्बाद!
सौरभको अन्तर्वार्ता सत्यतथ्यमा आधारित हुन्छ र अत्यन्तै गहन विश्लेषण गर्ने क्षमता राख्नु हुन्छ ! उहाको दरबार हत्याकाण्ड बारे जुन दृष्टिकोण छ मेरो पनि ठ्याक्कै उस्तै छ !
राजतन्त्र जिन्दाबाद !!!!!!
Sawrav sir ko damdar bisleshan salam x sir
राम्रो कुरा लाग्यो
एकदम सान्दर्भिक सत्य कुरा गर्नुभयो।
Mr. Saurab is Great, His analysis belongs to Nepali Nationalism. Today's analysis is also very remarkable, each word has important meaning so listen repeatedly if not understand.
💯 Right Sir
राजा ज्ञानेन्द्र ले व्यापार को मात्र हिसाब किताब गर्दैन्न देश र जनता को पनि हिसाब गर्छ्न।उनी महान छन
घन्टा😂
Xora samhalna nasakne nalayak le desh ra janata samhalxa hai 😀
Khyesis
Gyena ta phataha ho.
@@bishnubhusal5999sai ko hola prasta paridinhos na
ॐतत्सत् ! साैरभजीकाे कितावि ज्ञान विस्तृत छ। विद्वताकाे प्रशंसा र कदर गर्दछु।विश्लेषण पनि सटिक छ।तर समाधान अपूर्ण भयाे। दरवारमाथ वस्ने राजा श्री ५ र राजतन्त्रकाे कुरा मात्र समाधान हैन। ६,७,८,९ र ० ले वल्ल समाधान हुन्छ सनातन समाजवादमा ।अरु भेटमा।जय नेपालॐजय सनातन!
थ हटाएर पढ्नु हाेला!
Wow.. What a well-spoken and deeply intellectual personality. Was a joy to listen to this interview.
King is king 👑❤️
He is the best political analyst. Superb!
सौरभ सरको अन्तरवार्ता सहि तथ्य र तर्कमा टेकेको हुन्छ
राजा महेन्द्रले " म मरे पनि मेराे देश बाँचिरहाे " तेसै भन्नुभएको थियन । गणतन्त्रे " देश नरहे पनि मेरो कुर्सी रहिरहाेस ?
Exactly
Thanks rajendraji 🙏🙏🙏
सर काे अन्तर्वार्ता एक दमै सान्दर्भिक र समय साक्षेप लाग्याे 🙏🙏
i stopped watching this show long ago due to same old stuff,but came here for opinions of intellect saurav sir..we want to hear more from you!
Super Interview great Surav sir..! Interviewre should be nutral and free from any prejudice.
नेपालको एक मात्रै सहि बिस्लेसक र स्वतन्त्र ब्यक्ती सारै मन पर्छ यहाले गरेको विश्लेषण सधै पूरा भएको अनुभव हुन्छ ।
अति राम्रो बहुआयामिक सम्बाद ❤
kyaa baat saurav ji
patrakar lai pani derai dherai danyebaad
You are very right
“समय इंसान को सफल नहीं बनाता, समय का सही इस्तेमाल इंसान को सफल बनाता है..”
जय श्री राम🙏
साैरभका कुरा बुझ्न गाह्राे बुझेपछि गजब लाग्छन्
सौरभ को विश्लेषण सार्है राम्रो लाग्छ।
क्या गज्जवको डाइलग सौरव सर र राजेन्द्र सरको ❤
राजा त एक दिन अवश्य आउछन् ढिलो चाँडो ❤😮
😂😂
😂😂 ko Dipak Raj Giri ?? 😂😂😂😂😂😂😂😂
@@nishantmangrati3315)
हैट राजा आउदैमा देश को कायपलट हुन्छ र?आज राजा चाहिने तर पहिले किन बिस्थापित गरेको?बुझ्नुहोस राजा आएमा झन देश ओरालोमा लाग्ने छ।
Raja aayera chahi hune k ho humm
Rajendra sir ko question garne tarika gajjabko chha, Appreciated.
Excellent analyst
❤❤❤❤❤
Long Live Saurabh ji is one of the best and fair analyst. His understanding of geo- politics and national politics is realistic.
❤❤❤❤❤
Finally! Rajendra baniya sanga! Tara tikaram yatri sanga bhaideko vaye sun ma sugandha hunthyo
राजा बिनाको नेपाल कल्पना गर्दा बिदेशी हस्तक्षेप र एसिया कै गरिब देश भएको छ राजा ल्याहु देश बचाउ 🙏🇳🇵♥️💐♥️♥️💐♥️💐♥️♥️
राजसंस्था जिन्दाबाद
सौरभ सर् ले एक दम सत्य बोल्नु भयो जय होस् जय जय नेपाल आमा
Long awaited interview.
मलाई नि ठिक लाग्यो ब्यक्तिगत रूपमा ।
शालिन, सैारभ, सुन्दर नामै पर्याप्त । देशका वैाद्धिक धरेाहरमा नमन ❤राजेन्द्रजिलाइ पनि ठिक समयमा सहि पात्र चुनेकेामा धन्यवाद 🎉
तर नेपाल राष्ट्रकेा दिर्घायु, चिरायुकेा लागि शनातन धर्म सापेक्ष राजसंस्था अनिवार्य छ, येा देश, काल र परिस्थित्यात्मक विशिष्ठताले वेालाएकेा निरपेक्ष विचार हेा र हुन्छ नै ॐ
Highly Intellectual
सौरभ मलाई मनपर्ने राजनीति Bishasagya
Bravo to saurav what a powerhouse of knowledge
सत्य निकट पुगेर बोल्न सक्ने एक चिन्तक वा बिष्लेषक सौरभ
WoW 👏 ❤
41:10 देखि 41:30 सम्म
भनेपछि म पनि बिल्कुलै गलत रहेनछु। ❤
@साेरभ 🔊 "त्याे मान्छे मेराे नजरबाट गिरिसकेकाे मान्छे हाे।"
उहाको एक एक शब्द ठिक छ। उहाँको हरेक interview ठिक लाग्छ।
This is the best analysis which I have ever seen.
superb
अब्बल देशभक्त बिस्लेशक सौरभ 🙏🇳🇵🙏
This is the best Analysis, I have ever seen.
Saurabh please speak up more.
❤दिनेश सत्याल❤सौरभ❤ को विश्लेषण र समालोचना अति सान्दर्भिक लाग्छ मलाई। यस्तै मान्छेहरु सरकारको सल्लाहकार पनि हुनु देशहित लाग्छ मलाई धेरै अतिवादमा पनि नजाअैां। जय 🇳🇵सुर्य चन्द्र नेपाल💞👍️
100%sahi ho
Great analysis
Thankyou for interviewing with an Encyclopedia!
यथार्थ बिस्लेण सौरभ सर को।
सही अर्थमा विश्लेषणात्मक मूल्याङ्कन आयो
high diplomatic and intellectuality analysis of issues .
म शौरभ जी लाई सोध्न चाहन्छु,दरबार हत्याकाण्डको दिन दरबार भित्र कुनै बिदेशी प्रबेश गरेको भॅंनेर कसैले भॅंनेको र कुनै प्रमाणित गर्ने दशी भेटिएको छ?दिपेन्द्रले घटना घटाएको होईन भन्ने कुरामा सहमत!
Extraordinary individuals, Mr. Saurav and Late Pradip Giri.
धेरै राम्रो लाग्यो उहाँ को विचार।।
मेरो मनमा जे छ, सौरभ त्यही बोल्छ।
Mind blowing..ahuti needs some tuition frm him..
❤❤❤❤❤
Long Live Rajendra Banijya ji as one of the best and fair talk show host.
❤❤❤❤❤
देशको आर्थिक सामाजिक र नैतिक विकास को छलफल चै हुदैन जहाँ जहिले पनि धर्म को मात्र कुरा गरेर नेपाली जनताको भावना मा खेलेर सधै अँध्यारोमा राख्न खोजीरहेको देखिन्छ। किन हो?
एक टिभीमा हप्ता दिनमा महिला प्रधानमन्त्री हुन्छ भनेको थियो । यही कुरा बानियाजीले पुन: प्रश्न गर्नु भएकोमा धन्यवाद ! सौरभ अति जान्ने ... !