सौरभलाई यक्ष प्रश्न- राजालाई कसले गद्दीमा राखिदिन्छ ? | Himalaya TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • About Show
    यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको २६१औं एपिसोडमा राजनीतिक विश्लेषक सौरभसँगको यो विशेष कुराकानी ।
    Yaksha Prashna with Rajendra Baniya in conversation with Saurabh
    Presenter: Rajendra Baniya
    Guest: Saurabh
    #yakshaprashna #rajendrabaniya #saurabh #himalayatvhd
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    TH-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

ความคิดเห็น • 485

  • @damodarhym3305
    @damodarhym3305 8 หลายเดือนก่อน +33

    सौरभको प्रत्येक अन्तरवार्ता मा बोल्नु भएको हरेक शब्दहरू समय सान्दर्भिक छन्, सबै जानकारी सबै नेपाली जनतामा हुनु जरूरी छ।

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 8 หลายเดือนก่อน +7

    शौरभ दाईको बिष्लेषण अभुत पुर्व छ। मैंले विद्वान् भनेर मान्ने व्येक्ति पहिलो वहाँ नैं हुन् यो मुलुकमा राजा पछिको प्रमुख खाँचो व्यक्तित्व वहाँ नैं हुनुहुन्छ 💐🌺🙏

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 8 หลายเดือนก่อน +22

    अति उत्तम पात्र आजको पाहुना 👍️❤️🙏🇳🇵🕉️

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 8 หลายเดือนก่อน +51

    अत्यन्तै उच्च र देशभक्तिपूर्ण तथा दुरगामी र भविष्य बक्ताकाे उद्गघोष हाे वधाई छ सबै देशभक्त नेपालीले गम्भीर हुनु जरुरी छ । काेटी नमन छ शोैरभजी !🙏❤️🇳🇵

  • @prakash.panthi
    @prakash.panthi 8 หลายเดือนก่อน +73

    बेग्र प्रतिक्षा थियो सौरभको!! उनको विष्लेशण अस्याधै सटिक हुन्छ र धेरैले फलो गर्ने व्यक्तिमा पर्छन्!!!!

  • @Okhorgotekonati
    @Okhorgotekonati 8 หลายเดือนก่อน +13

    राजेन्द्र जी अनि सौरभ जी दुवैलाइ मुरी मुरी धन्येबात मन पर्ने ब्येक्तित्वहरु /

  • @digitalron1648
    @digitalron1648 7 หลายเดือนก่อน +4

    समसामयिक घटना र गतिविधि ,विश्व राज्नितीबारे यत्तिको ज्ञान र प्रखररूपमा प्रमाणसहित बोल्न सक्ने बिस्लेशक नेपालमा अरु छैनन , कसैले मास्टर केसि र मिश्रलाइ सुनाइ दिन पर्यो , कृपया , धेरै हैन गुणस्तरको हुन पर्यो !!!!

  • @sambhabthakuri4865
    @sambhabthakuri4865 8 หลายเดือนก่อน +23

    शौरभ सरको दमदार विश्लेषण ।

  • @kesharoli6880
    @kesharoli6880 8 หลายเดือนก่อน +26

    अती सुन्दर , मर्म स्पर्शी, यथार्थपरक विश्लेषण ।यस्तै देसप्रेमी शासन सञ्चालक नेपालको आवसेक्ता छ ।कामना छ परमात्मा सँग दुई हाथ जोडी प्रार्थना।धन्यवाद दुबै जनालाई।हजुरको विचारले नेपालको राजनीति डोरिएको हेर्न पाइयोस्।

    • @bikramgyawali1332
      @bikramgyawali1332 8 หลายเดือนก่อน

      Hamile Rabi lai ni tyahe bhaneko thyeu.. prachanda lai ni tyahe bhaneko thyeu.. ini ni testai huncha

    • @pashupatisubedi7439
      @pashupatisubedi7439 7 หลายเดือนก่อน

      भारत ले हिन्दु राज्य र राजा मेटाउने काम गर्यो किनकि तिनीहरू ले आफ्नो स्वार्थ पूरा हुन सकेन राजा लाई मेटाउने काम गर्यो । आज गणतन्त्र संघीयता र हिन्दु राज्य को बकआलत गर्दै आएको छ हिन्दु राज्य भयो भनी अन्त राष्ट्रिय बाट एक्ल्याउने र आफू हिमायती भयर आफुले हत्या उने योजना छ

  • @devrajjoshi9236
    @devrajjoshi9236 8 หลายเดือนก่อน +21

    एकदम सत्य र यथार्त । तर जनता दलकाे भ्रमकाे दलदलमा फसेका छन । जुन दिन जनता दलदलबाट निस्किन्छन त्याे दिन देस ले सहि बाटाे लिन्छ।

  • @neypanesuraj
    @neypanesuraj 8 หลายเดือนก่อน +4

    🙏🇳🇵नेपाली जनताले यस्तै रुपमा धेरै कुरा जान्न बुझ्न पाउनुपर्छ सौरभ जस्ता ज्ञातावक्ता मार्फत। जय 🇳🇵सुर्य चन्द्र नेपाल💞

  • @crashcoursenepal3829
    @crashcoursenepal3829 8 หลายเดือนก่อน +4

    Saurabh Sir को पुस्तकहरू 'असहमति ' का ३ वटै संस्करण पढेका जति यता हाजिर हौं । भाषा, इतिहास, परराष्ट्र, संविधान हरेक विषयको गहन अध्ययन विश्लेषण गर्ने अति उत्तम विश्लेषक। Hats off

    • @MRec0rds
      @MRec0rds 8 หลายเดือนก่อน

      I am 👋🏻🥰

  • @gautamshahi1988
    @gautamshahi1988 8 หลายเดือนก่อน +18

    राजतन्त्र जिन्दावाद।यति बुझौ राष्ट्र पहिला हो राजा आएर त्यो जोगिन्छ भने हजार लाख समर्थन छ।राजा हुनै पर्छ

  • @user-mq6to7fv5f
    @user-mq6to7fv5f 8 หลายเดือนก่อน +47

    Saurav’s claim as King Mahendra was a communist, very interesting and I always admired the king’s actions as land reform, establishing universities, academy, opening of Kedari high way, leading the country into industrialization direction. King Mahendra and Deng Xio ping havd similar visions! Saurabh is a great visionary analyst and intellectual, I am his admirer!

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 7 หลายเดือนก่อน +1

    नेपालमा वहाँ (सौरब) जत्तीको राजनीति विश्लेषक र नेपाली समाज शास्त्री अहिले सम्म जन्मेको छैन ,,, र मेरो ११०% ठोकुवा हो ,, सारै समय सान्दर्भिक , सहि र यथार्थ परक विश्लेषण गरिदिनु भएकोमा राजनीति बिद्वान सौरब ज्युलाई हार्दिक सत नमन 🙏🙏🙏

  • @mallathakuri6826
    @mallathakuri6826 8 หลายเดือนก่อน +1

    अन्तिमको प्र्स्न कडा र सान्दर्भिक लाग्यो । हो यस्तै प्र्स्नहरु सबैलाइ सबै पत्रकार हरुले सोधिदिय हुन्थ्यो नि।

  • @mohanmandav9331
    @mohanmandav9331 6 หลายเดือนก่อน

    अत्यान्तै सान्दर्भिक अन्तर्वार्ता। यो फेरि पनि सुन्न मन लागेको छ। विद्वान सौरभलाई सलाम।

  • @ridamthakuri2660
    @ridamthakuri2660 8 หลายเดือนก่อน +18

    हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ,,!!
    राजा आउ देश बचाउ,,!!
    माओवादी एमाले कांग्रेस भगाऔ
    संघीयता खारेजी र राजसंस्था सहितको हिन्दु राष्ट्र जए नेपाल,,!!🇳🇵

    • @srzsrz2049
      @srzsrz2049 8 หลายเดือนก่อน

      Proud to be Thakuri!
      Nepal should be ruled by only Thakuris!

    • @Bhandari168
      @Bhandari168 7 หลายเดือนก่อน

      ​@@srzsrz2049Proud to be nepali. Nepal should be ruled by visionary person not by so called thakuri or braman or दलित. जात मै चिप्किएर बस भेडा हरु.

    • @srzsrz2049
      @srzsrz2049 7 หลายเดือนก่อน

      @@Bhandari168 Nepal can only be ruled by Thakuri!
      Thakuris are reincarnation of Lord Vishnu!

  • @rajugurung4976
    @rajugurung4976 8 หลายเดือนก่อน +25

    Best political analyst of nepal 🇳🇵

  • @bdsantosh1144
    @bdsantosh1144 8 หลายเดือนก่อน +12

    यी तिन माफिया झुन्ड एकै हुन। देशको माया छ भने, कांग्रेस, एमाले र माओवादी लाई बहिस्कार गरौ। 🇳🇵

  • @gambhirpaudel8305
    @gambhirpaudel8305 8 หลายเดือนก่อน +11

    Mind blowing so intellectual person🙏🙏

  • @dilliramandhakal4532
    @dilliramandhakal4532 8 หลายเดือนก่อน +43

    Shaurav is the most accredited scholar plus puilosopher of the current century. There are very few people who can grasp his opinion. His predictions are far reaching. If the current politics understands him, the country will move forward.

  • @bikashsharma2887
    @bikashsharma2887 8 หลายเดือนก่อน +12

    संबैधानिक राजसस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री यो देशको आवश्यकता हो ।

  • @yadavdevkota1171
    @yadavdevkota1171 8 หลายเดือนก่อน +4

    सौरभको अन्तर्वार्ता सत्यतथ्यमा आधारित हुन्छ र अत्यन्तै गहन विश्लेषण गर्ने क्षमता राख्नु हुन्छ ! उहाको दरबार हत्याकाण्ड बारे जुन दृष्टिकोण छ मेरो पनि ठ्याक्कै उस्तै छ !

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 8 หลายเดือนก่อน +8

    A long waited interview of Mr. Saurabh ji. Thanks @Saurabh ji and HTV for this important interview...

  • @yambtmalla8393
    @yambtmalla8393 8 หลายเดือนก่อน +3

    साैरभ सरकाे बिचार र अडानलाई उच्च सम्मान छ ।

  • @chandralama8061
    @chandralama8061 8 หลายเดือนก่อน

    सौरभजीले जे बोल्नुभएको छ यो सम्पूर्ण कुराहरु देशभक्तिपूर्ण छ 👏👏👏सम्पूर्ण नेपालीहरुको भावनाको प्रतिनिधित्व भएको छ👍👍👍यो देशको सार्वभौमिक सत्ता बचाउन राजा बाहेक कुनैपनि दलले सकिदैन👉👉👉त्यसैले राजा चाहिएको हो चेतना भया👉👉👉

  • @evakc1436
    @evakc1436 8 หลายเดือนก่อน +6

    He is the best political analyst. Superb!

  • @shyamshrestha4491
    @shyamshrestha4491 8 หลายเดือนก่อน

    हामी जनताकाे राजा हाे जनतानै उठ्नु सकृय हुन अाबस्यक छ किनकि यी राष्ट्रघाति, दलाल, लुटेरा ,तस्करि हरु बाट याे सम्भब छैन भन्ने बुझौ। जय राजसंस्था जिन्दावाद ❤🎉। र डा, शौरभ जि काे प्रष्ट बिचार साथै सहि बिश्लेषण लाग्छ सम्मान छ।

  • @harishkhand7338
    @harishkhand7338 8 หลายเดือนก่อน +18

    हाम्रा नेपाली नेताहरु विदेशी लगानी बाट सञ्चालित भएर हाम्रो नेपालीले आफ्नो निर्णय गर्न सक्दैनन्।

  • @subhasbhatta4543
    @subhasbhatta4543 8 หลายเดือนก่อน +2

    सङ्हियता, धर्म निरपेक्षता, गाडतन्त्र हर हिसाबले फेल साबित !

  • @sajgautam
    @sajgautam 8 หลายเดือนก่อน +6

    Saurav को interview गजब हुन्छ

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 3 หลายเดือนก่อน

    You are very right

  • @ananathsapkota2032
    @ananathsapkota2032 8 หลายเดือนก่อน +6

    दुवै जनालाई नमस्कार 🎉 हिमाल पहाड तराई कोही छैन पराई राजा भनेको राजानै हो २०४७ र राजसंस्था राजा ल्याऔं रास्ट्र राष्टियता नागरिक बैदिक सनातन हिन्दू बौद्ध किरात धर्म संस्कृति रीतिरिवाज जोगाऊँ र ०४७ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद जिन्दावाद जिन्दावाद

  • @user-ex9nc2xf5w
    @user-ex9nc2xf5w 7 หลายเดือนก่อน

    Thank you for Both of You .

  • @shekcbanny
    @shekcbanny 8 หลายเดือนก่อน +2

    Wow.. What a well-spoken and deeply intellectual personality. Was a joy to listen to this interview.

  • @nepalikids6694
    @nepalikids6694 8 หลายเดือนก่อน +1

    Mr. Saurab is Great, His analysis belongs to Nepali Nationalism. Today's analysis is also very remarkable, each word has important meaning so listen repeatedly if not understand.

  • @mohankhadka8329
    @mohankhadka8329 7 หลายเดือนก่อน

    Excellent analyst

  • @sajinabhandari5431
    @sajinabhandari5431 8 หลายเดือนก่อน +9

    i stopped watching this show long ago due to same old stuff,but came here for opinions of intellect saurav sir..we want to hear more from you!

  • @manisapkota2642
    @manisapkota2642 8 หลายเดือนก่อน +6

    राजा बिनाको नेपाल कल्पना गर्दा बिदेशी हस्तक्षेप र एसिया कै गरिब देश भएको छ राजा ल्याहु देश बचाउ 🙏🇳🇵♥️💐♥️♥️💐♥️💐♥️♥️

  • @resamsen4236
    @resamsen4236 8 หลายเดือนก่อน

    अतिनै मीठो आयो।

  • @kumarpabi1071
    @kumarpabi1071 8 หลายเดือนก่อน +9

    राजतन्त्र जिन्दाबाद !!!!!!

  • @balaramdhungana1684
    @balaramdhungana1684 7 หลายเดือนก่อน

    ठिक भन्नु भो

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 8 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    Long Live Saurabh ji is one of the best and fair analyst. His understanding of geo- politics and national politics is realistic.
    ❤❤❤❤❤

  • @user-qz1wc8md3s
    @user-qz1wc8md3s 8 หลายเดือนก่อน +1

    Sawrav sir ko damdar bisleshan salam x sir

  • @balbahadurdangi6034
    @balbahadurdangi6034 6 หลายเดือนก่อน

    उत्कृष्ट बिचार शौरभ जी

  • @honestjungkarki8686
    @honestjungkarki8686 8 หลายเดือนก่อน +1

    नेपालको एक मात्रै सहि बिस्लेसक र स्वतन्त्र ब्यक्ती सारै मन पर्छ यहाले गरेको विश्लेषण सधै पूरा भएको अनुभव हुन्छ ।

  • @fardipkhtri1556
    @fardipkhtri1556 8 หลายเดือนก่อน +1

    💯 Right Sir

  • @Yrube_commenter
    @Yrube_commenter 8 หลายเดือนก่อน +1

    Finally! Rajendra baniya sanga! Tara tikaram yatri sanga bhaideko vaye sun ma sugandha hunthyo

  • @premkhatri9431
    @premkhatri9431 8 หลายเดือนก่อน

    सर काे अन्तर्वार्ता एक दमै सान्दर्भिक र समय साक्षेप लाग्याे 🙏🙏

  • @arjunchhetri4353
    @arjunchhetri4353 8 หลายเดือนก่อน +9

    राजा महेन्द्रले " म मरे पनि मेराे देश बाँचिरहाे " तेसै भन्नुभएको थियन । गणतन्त्रे " देश नरहे पनि मेरो कुर्सी रहिरहाेस ?

  • @baldevramsharma1813
    @baldevramsharma1813 8 หลายเดือนก่อน +7

    राजा आउने होईन। राजालाई सबैमिलेर ल्याउने हो ।

  • @prakashbogati4234
    @prakashbogati4234 8 หลายเดือนก่อน +10

    King is king 👑❤️

  • @rohankarki3221
    @rohankarki3221 8 หลายเดือนก่อน +2

    Bravo to saurav what a powerhouse of knowledge

  • @rajendrasapkota-rasa4993
    @rajendrasapkota-rasa4993 8 หลายเดือนก่อน +1

    Long awaited interview.

  • @sundardhital4903
    @sundardhital4903 8 หลายเดือนก่อน +7

    “समय इंसान को सफल नहीं बनाता, समय का सही इस्तेमाल इंसान को सफल बनाता है..”
    जय श्री राम🙏

  • @shankarkhanal5778
    @shankarkhanal5778 7 หลายเดือนก่อน

    मलाई नि ठिक लाग्यो ब्यक्तिगत रूपमा ।

  • @bahadurrawalamar-sw5id
    @bahadurrawalamar-sw5id 8 หลายเดือนก่อน

    एकदम सान्दर्भिक सत्य कुरा गर्नुभयो।

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 8 หลายเดือนก่อน

    सौरभ सरको अन्तरवार्ता सहि तथ्य र तर्कमा टेकेको हुन्छ

  • @anmolsapkota9671
    @anmolsapkota9671 7 หลายเดือนก่อน

    Good annulus

  • @user-fl8je9hd6s
    @user-fl8je9hd6s 7 หลายเดือนก่อน

    Good

  • @dhrubabasnet796
    @dhrubabasnet796 7 หลายเดือนก่อน

    सौरबजिको अति सान्दर्बिक सालिन्द सम्बाद!

  • @gautamshahi1988
    @gautamshahi1988 8 หลายเดือนก่อน +36

    राजा ज्ञानेन्द्र ले व्यापार को मात्र हिसाब किताब गर्दैन्न देश र जनता को पनि हिसाब गर्छ्न।उनी महान छन

    • @bishwadeepbasel4799
      @bishwadeepbasel4799 8 หลายเดือนก่อน +5

      घन्टा😂

    • @NSG_Vs_SF
      @NSG_Vs_SF 8 หลายเดือนก่อน +1

      Xora samhalna nasakne nalayak le desh ra janata samhalxa hai 😀

    • @birenlimbu314
      @birenlimbu314 8 หลายเดือนก่อน

      Khyesis

    • @bishnubhusal5999
      @bishnubhusal5999 8 หลายเดือนก่อน

      Gyena ta phataha ho.

    • @newtonkdl
      @newtonkdl 8 หลายเดือนก่อน

      @@bishnubhusal5999sai ko hola prasta paridinhos na

  • @Learninall
    @Learninall 6 หลายเดือนก่อน

    He is the only one genuine scholar of Nepal.

  • @anilrijalable
    @anilrijalable 8 หลายเดือนก่อน

    kyaa baat saurav ji
    patrakar lai pani derai dherai danyebaad

  • @balaramdhungana1684
    @balaramdhungana1684 8 หลายเดือนก่อน

    सौरभ सर् ले एक दम सत्य बोल्नु भयो जय होस् जय जय नेपाल आमा

  • @jpsharma5051
    @jpsharma5051 7 หลายเดือนก่อน

    यी राजाका दासहरु यो शताब्दीका मुर्खहरु हुन। आउदैन तिम्रो राजतन्त्र ।जनता अब अघि बढ्छ ।

  • @rajanshrestha347
    @rajanshrestha347 8 หลายเดือนก่อน +1

    देशको आर्थिक सामाजिक र नैतिक विकास को छलफल चै हुदैन जहाँ जहिले पनि धर्म को मात्र कुरा गरेर नेपाली जनताको भावना मा खेलेर सधै अँध्यारोमा राख्न खोजीरहेको देखिन्छ। किन हो?

  • @prabhathamal667
    @prabhathamal667 7 หลายเดือนก่อน

    Jay desh jay naresh

  • @govindalohani2061
    @govindalohani2061 8 หลายเดือนก่อน +1

    म शौरभ जी लाई सोध्न चाहन्छु,दरबार हत्याकाण्डको दिन दरबार भित्र कुनै बिदेशी प्रबेश गरेको भॅंनेर कसैले भॅंनेको र कुनै प्रमाणित गर्ने दशी भेटिएको छ?दिपेन्द्रले घटना घटाएको होईन भन्ने कुरामा सहमत!

  • @kharelrajan8977
    @kharelrajan8977 8 หลายเดือนก่อน

    Thanks rajendraji 🙏🙏🙏

  • @neypanesuraj
    @neypanesuraj 8 หลายเดือนก่อน

    ❤दिनेश सत्याल❤सौरभ❤ को विश्लेषण र समालोचना अति सान्दर्भिक लाग्छ मलाई। यस्तै मान्छेहरु सरकारको सल्लाहकार पनि हुनु देशहित लाग्छ मलाई धेरै अतिवादमा पनि नजाअैां। जय 🇳🇵सुर्य चन्द्र नेपाल💞👍️

  • @rajeshworbhattarai4171
    @rajeshworbhattarai4171 7 หลายเดือนก่อน

  • @user-jo9uu5ph4q
    @user-jo9uu5ph4q 8 หลายเดือนก่อน +1

    This is the best Analysis, I have ever seen.
    Saurabh please speak up more.

  • @chandanpur1
    @chandanpur1 7 หลายเดือนก่อน

    Super Interview great Surav sir..! Interviewre should be nutral and free from any prejudice.

  • @agnisharma9175
    @agnisharma9175 8 หลายเดือนก่อน +1

    life time great interview conducted by rajendra sir

  • @shahikumar9451
    @shahikumar9451 7 หลายเดือนก่อน

    Long live Saurab sir

  • @dhurbarajsubedi7022
    @dhurbarajsubedi7022 8 หลายเดือนก่อน +1

    This is the best analysis which I have ever seen.

  • @manjushahi9426
    @manjushahi9426 8 หลายเดือนก่อน +1

    superb

  • @rnstha
    @rnstha 8 หลายเดือนก่อน +2

    Top level analytic intelligent personality 🙏🏻

  • @dipakgiri463
    @dipakgiri463 8 หลายเดือนก่อน

    अति राम्रो बहुआयामिक सम्बाद ❤

  • @outsiders8848
    @outsiders8848 8 หลายเดือนก่อน +1

    Extraordinary individuals, Mr. Saurav and Late Pradip Giri.

  • @upendrarai1980
    @upendrarai1980 8 หลายเดือนก่อน

    Rajendra sir ko question garne tarika gajjabko chha, Appreciated.

  • @shivaachet7901
    @shivaachet7901 8 หลายเดือนก่อน +4

    Thoughtful and factual analysis by Saurav! Political re-engineering is not possible from traitors , traders, selfish corrupt mindset, even so called new generations or so called nationalists, to re-engineer the system must be entrusted to people with clean attitude and patriotic traits like Balen Shah . Honesty in attitude in designing political re-engineering is first precondition for existence and prosperity of Nepal as a nation. Second precondition is to make corruption punishable with capital punishment or lifelong imprisonment.

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 8 หลายเดือนก่อน +1

    Great analysis

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 8 หลายเดือนก่อน +90

    राजा त एक दिन अवश्य आउछन् ढिलो चाँडो ❤😮

    • @nishantmangrati3315
      @nishantmangrati3315 8 หลายเดือนก่อน +6

      😂😂

    • @sd7567
      @sd7567 8 หลายเดือนก่อน +8

      😂😂 ko Dipak Raj Giri ?? 😂😂😂😂😂😂😂😂

    • @prabhaupadhyay9789
      @prabhaupadhyay9789 8 หลายเดือนก่อน

      ​@@nishantmangrati3315)

    • @meghnathkhanal5519
      @meghnathkhanal5519 8 หลายเดือนก่อน +5

      हैट राजा आउदैमा देश को कायपलट हुन्छ र?आज राजा चाहिने तर पहिले किन बिस्थापित गरेको?बुझ्नुहोस राजा आएमा झन देश ओरालोमा लाग्ने छ।

    • @movieandmusic9994
      @movieandmusic9994 8 หลายเดือนก่อน +3

      Raja aayera chahi hune k ho humm

  • @thambahadurgurung2905
    @thambahadurgurung2905 8 หลายเดือนก่อน

    सौरभ को विश्लेषण सार्है राम्रो लाग्छ।

  • @tejbinodniroula2572
    @tejbinodniroula2572 7 หลายเดือนก่อน

    साम्राज्य बाद र बिष्तारबादका दलाल् न लखटेसंम यो देशको मुहारफेरीदैन आफ्नु मौलिकतामा हामीले जानु अपरिहार्य छ।

  • @msnepal2318
    @msnepal2318 8 หลายเดือนก่อน +3

    साैरभका कुरा बुझ्न गाह्राे बुझेपछि गजब लाग्छन्

  • @tikakarki2527
    @tikakarki2527 8 หลายเดือนก่อน

    Ati marmasparsi interview🙏🙏

  • @shankarpandey2302
    @shankarpandey2302 8 หลายเดือนก่อน

    ॐतत्सत् ! साैरभजीकाे कितावि ज्ञान विस्तृत छ। विद्वताकाे प्रशंसा र कदर गर्दछु।विश्लेषण पनि सटिक छ।तर समाधान अपूर्ण भयाे। दरवारमाथ वस्ने राजा श्री ५ र राजतन्त्रकाे कुरा मात्र समाधान हैन। ६,७,८,९ र ० ले वल्ल समाधान हुन्छ सनातन समाजवादमा ।अरु भेटमा।जय नेपालॐजय सनातन!

    • @shankarpandey2302
      @shankarpandey2302 8 หลายเดือนก่อน

      थ हटाएर पढ्नु हाेला!

  • @ganeshbahadur1898
    @ganeshbahadur1898 8 หลายเดือนก่อน

    राम्रो कुरा लाग्यो

  • @bobbysingh-hk5gx
    @bobbysingh-hk5gx 8 หลายเดือนก่อน +2

    Excellent articulation!

  • @meiinuyasha
    @meiinuyasha 8 หลายเดือนก่อน +2

    राजसंस्था जिन्दाबाद

  • @ashokranabhat3237
    @ashokranabhat3237 8 หลายเดือนก่อน +5

    बिदेशी ले बनाएको नेता,पार्टी ले भरिएको अदालत लाई सफा पर्न राजा चाहिन्छ ।

  • @guraasfulecha167
    @guraasfulecha167 8 หลายเดือนก่อน

    Thankyou for interviewing with an Encyclopedia!

  • @prabeshpanta1188
    @prabeshpanta1188 8 หลายเดือนก่อน +3

    Mind blowing..ahuti needs some tuition frm him..

  • @pokharagurung9842
    @pokharagurung9842 8 หลายเดือนก่อน

    Thank you saurav sir

  • @isulawot
    @isulawot 8 หลายเดือนก่อน

    Highly Intellectual

  • @ashokdhakal6984
    @ashokdhakal6984 8 หลายเดือนก่อน

    high diplomatic and intellectuality analysis of issues .