आज सम्मकै कडा दोहोरी, टीका सानु र केशर ब. अधिकारी बिच टक्कर - कसले जित्ला ?? ०७.०२.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #KesharAdhikariTikaSanu #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 1K

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 5 ปีที่แล้ว +6

    टीका सानू को साहो मा मेरो मन फिदा हुन्छ। I love tika sanu

    • @aaaayyyy8760
      @aaaayyyy8760 5 ปีที่แล้ว

      Nice pic 😘😘😘😗👍👍👍👌👌👌👌🤘

  • @tekbohara7556
    @tekbohara7556 5 ปีที่แล้ว +28

    टीका सानू आहा!!
    जहाँ जस्तो सुकै अबस्थामा जुन सुकै सङ्ग पनि दोहरिमा खप्पिस वाह वाह वाह!!

  • @PIJNAS10
    @PIJNAS10 5 ปีที่แล้ว +1

    टीका सानू को फ्यान कति ??

  • @padamranamagar9039
    @padamranamagar9039 5 ปีที่แล้ว +1

    आहा ! कति रमाइलो ??? मुसि र बिरालो को रमाइलो दोहोरी । मुसि ले ढाडे बिरालोलाई "यो ढाडेको मुख मात्रै हो, आँटी भरी हगेर जात्रै भो ... । घरको सबै अन्ननी सिधा्याउछु , सुरुङ्ग बनाई भकारी नि रित्त्याउछु ..... । जाँगें साँगे काटेर फालिदिन्छु , तान्द्राङ तुन्द्रुङ भाको नि झार्दिन्छु ..... । हैत ! रातै भर हेरौं झै लाग्यो ।

  • @diludangi
    @diludangi 5 ปีที่แล้ว +61

    चाहे गाउन खिमा रोका चाहे गाउन टिका..
    ईन्द्रेनी लाई कहिले पनी हुन दिन्नन फिका..
    खिमा जी को हासो मिठो टिका जी को बोली..
    कृष्ण दाईले टुक्का हान्छन दिलै खोली खोली.
    पावल राई को धुन मिठो समप्रीया को नाचो..
    यही छ र त सबजना ले गर्छन माया साचो..
    ईन्द्रेनी का कलाकार मा छैन केही खोट..
    जयहोस दाजु कृष्ण कडेल कहिले नपरोस हजुरको जिबनमा चोट...
    एकदमै कमेडी दोहोरी खुब मज्जा आयो..
    हासोले गदगद भयो मन..।।।।।

  • @roshanbc849
    @roshanbc849 5 ปีที่แล้ว +31

    wow छत्र साहि काे डान्स मन पराउने जति यता हाजिर हुमत

  • @bishnuprasad1214
    @bishnuprasad1214 5 ปีที่แล้ว +1

    कृष्ण कँडेल को यति जोस कसरी आउछ

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +52

    ल है आज झन रमाइलो छ है केसर दाई र टिका बहिनिको दोहिरी असाधै रमाइलो हुन्छ ल है आउनुहोस सबैजनालाई मेरो निम्तो छ सगै बसेर नाच्नु पर्छ है सबैलाई मेरो नमस्कार
    इन्द्रेनी टिम सबैलाई धेरै धेरै धन्यबाद
    इन्द्रेनी टिम सबैको जय जय जय होस
    इन्द्रेनी हेरेर बस्नु हुने सबैको जय होस
    सहयोगी हातहरु सबैको जय जय होस
    राधा कृष्णको जय जय जय होस
    🙏🙏👍👍👏👏✋✋✋👌👌👌

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 ปีที่แล้ว +1

      हजुर नमस्कार म पनि झरे इन्द्रेणी लु हेरम अब संगै

    • @khadakkunwar5554
      @khadakkunwar5554 5 ปีที่แล้ว

      @Goma Bhandari दिदी नमस्कार सन्चै हुनु हुन्छ रमाइलो छ है यो बाजे ले खत्रा गाउनु हुन्छ हेरम पहिला कस्तो छ

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว

      @@pramikarokaya9886 हजुर न ल हजुरलाई धेरै धेरै धन्यबाद छ

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +1

      @@khadakkunwar5554 हजुर न ठिक छू हजुरलाई के कस्तो छ केसर दाई ले हसाउनु हुन्छ

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 ปีที่แล้ว +1

      नमस्कार है गोमा दिदी आज त लास्टमा परियो

  • @dahalbahadur1364
    @dahalbahadur1364 5 ปีที่แล้ว +12

    टिका सानुको खुलेर हासेको अत्ति नै मन पर्छ सधै हास्ने गर्नु है।।।

  • @madhuchhetri8077
    @madhuchhetri8077 5 ปีที่แล้ว +132

    टीका सानू को हासो नै हजारको छ त्यही हासोले यो मन फिदा फिदा भएको छ

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว

    इन्द्रणि को 3 जना कुइन हरु को आज फेस ले इन्द्रणि नै 1000000000000000000 उज्यालो बनायो love you krishna sir all group

  • @buddhabuddha6806
    @buddhabuddha6806 5 ปีที่แล้ว +49

    Tika sanu sister Koko Lai man prxa sabai le Tika sanu sister Lai sapot grnu hola

  • @tolovethakuree1327
    @tolovethakuree1327 5 ปีที่แล้ว +11

    तिका सानुको आगमनले इन्द्रेणीको महोल नै फेरिएको छ

  • @govindagutama5416
    @govindagutama5416 5 ปีที่แล้ว +14

    हरेक दिन इन्द्रेणी हेर्नी जति यता हाजिर हुम त खै👉️👇️👇️
    👍️👍️👍️👍️👍️👍️🙏🙏🙏

  • @ishworaghamal3639
    @ishworaghamal3639 5 ปีที่แล้ว +1

    केशब दाइ काे दाेहाेरि दमदार 😁😁😁👍️👍️👍️👍️

  • @ramdavanyadav9629
    @ramdavanyadav9629 5 ปีที่แล้ว

    आहुई स्याबास लहै साथिहरु एता आउनुहोस है टिका सानू को दोहोरी सुन्ना राम्रो खुसी लाग्यो

  • @yamanpun
    @yamanpun 5 ปีที่แล้ว +4

    पुछर समाइ पछारछु धुलोमा😍😍😍😅😅आहा केशर दाजु को गायकी👌👍️👍️सम्पुर्ण इन्द्रेणी परिवारमा नमस्कार🙏🙏🙏

  • @binodparajuli8669
    @binodparajuli8669 5 ปีที่แล้ว +38

    केशर बाहादुर को गाएकि पहिलाको जस्तै रहेछ मलाइ खुशि लाग्यो पर्गतिको कामना इन्द्रेणी को उत्तर उत्तर पर्गतिको कामना ।

  • @sherrokaya8561
    @sherrokaya8561 4 ปีที่แล้ว

    सारै राम्रो दोहोरी । टीका सानुले गाउनु भएको जुनसुकै दोहोरी अति नै मन पर्ने खालको हुन्छ ।

  • @fajirmiya9810
    @fajirmiya9810 5 ปีที่แล้ว

    मुसा मुसि को गित सारै रमाइलो। टीका सानू को कडा जवाफ।।।।

  • @nabinmagar1294
    @nabinmagar1294 5 ปีที่แล้ว +89

    समप्रिती खड्का को नाच मनपराउने को को हुनु हुन्छ 😀

    • @micalromiyo4673
      @micalromiyo4673 5 ปีที่แล้ว +1

      मत झन फिदा

    • @lalkhadka5317
      @lalkhadka5317 5 ปีที่แล้ว +1

      I'm

    • @manbirbhul5632
      @manbirbhul5632 5 ปีที่แล้ว +2

      यो कुरोमा म सहमत छु तर हामी जानेबुझेका हरुलेपनी निकाए धाएर केही गर्नु सकिँदैन लगानी बिना नहुने रहेछ र निकाएनै कम्जोर हुदा कस्को के लाग्छ र अन्त नजाउ इन्द्र्णी का संचालक किस्ण कणेल दाजुको क्यामरा खोसियो कंचनपुर मा तेस्को छान्बिन भयो त कि ती बेक्तिमाथी कानुन लाग्यो त कि पत्रकार को क्यामरा खोस्नु मिल्छ त मैले बस्मा टिकट काटे तर सिट पाएन बस रोक्दा झरेर ट्राफिक लाई खबर गरे पाए के त मैले एस्मा सिट छैन भने अर्कोमा जानुन नत्र मिलेर जानुस ड्राइवर र खलासिले के भन्यो ग्रीह्यमन्त्री लाई नै भन न कस्ले के गर्छ मलाइ गाडी पुलिस्को होकि मेरो हो भन्यो मैले फेस्बुक्मा पनि हाले तर के पाए त टिकट सहित फेस्बुक्मा हालेकोछु हेर्नुहोला नेपाल चोर हरुको देश हो हामी नभनौ म जस्ता किरा भुस्नामा पनि गिन्तिमा पर्दैन हो भोट्कोबेला नमस्कार गर्छन नगए नि कर लाउछन भोलिदेखी काबस्ने भन्ने सम्म्को धम्की दिइन्छ तर बाचनै पर्छ जाबो पुलिस्को जागिर त हामिले पाउदैनै किन कि पैशाले पुलिश को बर्दी किन्न पर्छ तर गरिप्ले किन्न सक्दैन अरु पद मा कसरी पुग्ने कसरी किन्ने मेरो भाइ मारिएको पनि 4 महिना पुग्यो समात्नु पर्ने बेक्ती समातिएन भनेको कुरै चल्दैन हाम्रो आफू मर्नु बाहेक अरु केही देखिदैन याहा

    • @tarasubba8229
      @tarasubba8229 5 ปีที่แล้ว

      Nabin Magar ramro cha hami aile ko pusta haru ko lagy, but gaule ra buda buddy haruko lagy mon chune khal ko xaina 👎 kina bane buda paka harule simple nach nai mon paruxan

    • @raghavshrestha6754
      @raghavshrestha6754 5 ปีที่แล้ว

      Ramro lagyo Tara Ali moti rahexin

  • @aryalsalik7198
    @aryalsalik7198 5 ปีที่แล้ว +5

    केशर ब.अधिकारी सधैं ईन्द्रेणिमा भए कति रमाइलो हुन्थ्यो..😁😍

  • @krishnathakuri4750
    @krishnathakuri4750 5 ปีที่แล้ว +1

    टीका मुइया को राम्रो लाग्छ सब गित यसैगरी रमाइलो गर्दै जिन्दगी बिताउनु अरु तेसै रमाउछ

  • @aasthasharma6789
    @aasthasharma6789 5 ปีที่แล้ว

    मलाई असाधै मन पर्नं गाइका टिका सानु मिस यु

  • @surendradhami2286
    @surendradhami2286 5 ปีที่แล้ว +44

    आज धेरै दिन पछि टीका सानू को दर्शन पाइयो । र म मेरी टीका सानू हेर्न youtube मा आइहाले। I love you teeka sanu I love you so much कुरो ❤️💘❤️💘❤️

  • @roshanbista3749
    @roshanbista3749 5 ปีที่แล้ว +26

    हैत्त अधिकारी सर त कदा पो रहेछ्न बा 😉 जे होस आज को लाईभ दोहोरी त झन मज्जाको लायो 😉

    • @aryannp7564
      @aryannp7564 5 ปีที่แล้ว

      dhohori kaa king hun budaa...

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 ปีที่แล้ว

    टीका सानू खिमा जि काे हासाेनै बबाल काे छ।। सुपर 😍

  • @birajnepali5814
    @birajnepali5814 5 ปีที่แล้ว

    नयाँ र पुरानो पुस्ता को घम्सा घम्सी दोहोरी सारै मन पर्यो र सातै टीका सानू को क्षाम क्स्तो हो जस्ता सङ पनि उस्तै रमाउने वाव

  • @userOkhaldhunga
    @userOkhaldhunga 5 ปีที่แล้ว +9

    केशर दाइ राम्रो दोहोरी गाउनुहुन्छ अत्यन्तै मन पर्छ उहाँ लाई मनै देखि नमन छ ।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +4

    भगबान ले साथ दिए यो पबित्र मन्दिर भित्र छिर्न अबस्य जुर्नी छ मेरो जिन्दगी मा

  • @thito3122
    @thito3122 5 ปีที่แล้ว

    स्वर तान्दा पुगेन है टीका बहिनी तै पनि गज्जव छ दोहोरी

  • @jitbahadur3333
    @jitbahadur3333 4 ปีที่แล้ว

    टिका सानु यस पटक साचिकै बलियो बिरालोको फेला परे जस्तो लाग्यो।

  • @dipaktimilsina8958
    @dipaktimilsina8958 5 ปีที่แล้ว +3

    हह्ह्हह्ह!!बिचरा टीका सानू प्रायः मायाको बारेमा दोहरी गाउने आज पृथक बिषयमा गाउनु पर्दा गुहार खोज्नु पर्यो।अति मजा आयो आज दोहोरिमा।।जय इन्द्रेणी ।।।

  • @janak6123
    @janak6123 5 ปีที่แล้ว +3

    इन्द्रेणी भने पछि हेर्ने त भै हालियो झन् टिका सानु भए पछि सुन मा सुगन्ध ....…. मेरो सारै मन पर्ने love you tika so sweet smile

  • @himeshpudasaini3115
    @himeshpudasaini3115 5 ปีที่แล้ว +1

    यी अधिकारी बा लाई फेरि ल्याउनु पर्यो फरक बिषयमा गाउन

  • @kashiadhikari3183
    @kashiadhikari3183 5 ปีที่แล้ว

    एक पटक मनमाया जि सग दोहोरी गाउने मन छ कृण्ण सर

  • @krishnabc3804
    @krishnabc3804 5 ปีที่แล้ว +5

    सर्वप्रथम ईन्द्रेणी सम्पूर्ण टिमलाई नमस्कार कृष्ण कडेँल दादा लाई हृदय देखि नै आभार प्रकट गर्दछु टिकासानु बहिनी को दोहोरी एकदमै मन पर्छ सफलताको शुभकामना ।।।

  • @limbookhadgasing796
    @limbookhadgasing796 5 ปีที่แล้ว +9

    आज एकदमै रमाइलो भयो दोहोरी केशव अधिकारी एकदमै राम्रो कलाकार हुनुहुन्छ उहाँको मैले सुन्ने सम्म दोहोरीको टुक्काहरु सारै मन पर्छ।अनि टीका सानू आहा कुरै नगरुम सधै राम्रो गाउनु हुन्छ तर आज सुरुमा अलिक सधै गाइरहेको गित भन्दा अलिक फरक भएर होकि अलिक नर्मस भएको जस्तो लाग्यो तर अन्तिम तिर चाहिँ सारै राम्रो टीका सानूको म ठुलो फ्यान हु म।र इन्द्रेणी टिमलाई धेरै धेरै शुभकामना अनि धन्यवाद छ।।

  • @isworchhetry843
    @isworchhetry843 5 ปีที่แล้ว +1

    किर्स्ण दाइ को जुङ्गा राम्रो यो खिमाको मुस्कान।तेइ भयरत इन्द्रेणी लाइ गर्छ्न सब ले सम्मान।🌹🌷🌷😃😀😀

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว

    छत्र शाही भाइ र सम्प्रिया बहिनीको नाच साह्रै रमाइलो लाग्छ

  • @ramprasad1485
    @ramprasad1485 5 ปีที่แล้ว +19

    कर्णाली को गायक छत्र बाहादुर शाहि को डान्स पनि खतरा रहिछ।miss u chhatra dai

  • @Mahat705
    @Mahat705 5 ปีที่แล้ว +21

    इन्द्रेणी नछुटाइ हेर्ने हाजिर गरम त । ✋✋✋

    • @rajkumarrajeshbkbk3048
      @rajkumarrajeshbkbk3048 5 ปีที่แล้ว +1

      To day Tika Sanu very beautiful also all guys very nice Indrani team's

  • @dukhimana1094
    @dukhimana1094 5 ปีที่แล้ว

    टीका बहिनी दोहोरी कि रानी हुन , नयाँ र पुरानो पुस्ताको दोहोरी राम्रो छ

  • @subashtamang563
    @subashtamang563 5 ปีที่แล้ว

    गजब छ टीका सानुको प्रस्तुति म फिदा भको छु

  • @upendrachhetri6985
    @upendrachhetri6985 5 ปีที่แล้ว +24

    नाच्ने मुन्छेको नि जोडी खोजी दिनुपर्यो कृष्ण दाजु भन्ने यता हाजिर हुनु पर्यो अब

  • @narbahadurnakal8501
    @narbahadurnakal8501 5 ปีที่แล้ว +5

    इन्द्रेणी हेरे देखि को मलाइ लाको सवै भन्दा रमाइलो आज हो😂😂😂😂😂😂😂

  • @sunilrana5581
    @sunilrana5581 5 ปีที่แล้ว

    सै सै सै टीका बैनि र दाजु को दोहोरी बबाल छ है

  • @yubarajbajgain5301
    @yubarajbajgain5301 5 ปีที่แล้ว +1

    यो हो नि त पारा कति राम्रो भाका अनि कति रमाइलो सब्दहरु यस्लाइ भन्छ दोहोरी 🌹🌹हजुरहरु सबैलाई कोटि कोटि नमन्🌷🌷🌷समय र भाग्यले साथ दियो भने इन्द्रेणी आउन ठुलो धोको छ ।🌹🌺🌻🌼🌷

  • @wildlensbysuvas
    @wildlensbysuvas 5 ปีที่แล้ว +18

    नाच्ने मुइया कति राम्री हुन ।

    • @headshotking1192
      @headshotking1192 5 ปีที่แล้ว +1

      मान्छे जस्तै डान्स पनि खतरा छनि

    • @mahendrashrestha650
      @mahendrashrestha650 5 ปีที่แล้ว +1

      उहाँ हुनुहुन्छ समप्रीय खडका

  • @keshab170
    @keshab170 5 ปีที่แล้ว +3

    आजको दोहोरी बबाल छ जसिलो .रसिलो .हसिलो र केशर बहादुरजिको दोहोरीलाई सलाम ✋✋छ।

  • @indrashah9052
    @indrashah9052 5 ปีที่แล้ว

    टीका सानू दोहोरी गाइका मा एक हुन यस्तो शब्द र गहिराइ मा गाउन गारो होला

  • @rambbishwokarma6822
    @rambbishwokarma6822 5 ปีที่แล้ว

    टीका बैनी को दोहोरी त सारै राम्रो लाग्छ ।

  • @narayanamrit1628
    @narayanamrit1628 5 ปีที่แล้ว +6

    टिका बैनी आज अलमलिइन्। भेउ नै पाइनन् बरा। केशरजी अलंकार, वस्तु सन्दर्भ र विषयलाई मजाले विट मार्ने दोहोरी गायक रहेछन्। दोहोरीमा जवाफ दिएर मात्र हुन्न कलात्मक पक्ष पनि बलियो चाहिन्छ।

  • @dip44977
    @dip44977 5 ปีที่แล้ว +23

    हा हा हा
    धन्यबाद छ मुसीको टोलीलाई
    एउटी खान्छु दुईवटी भोलीलाइ

  • @bisnubhatta5499
    @bisnubhatta5499 5 ปีที่แล้ว

    सारै रमाइलो कृष्ण दाइ सबैलाइ धन्यवाद

  • @ishworaghamal3639
    @ishworaghamal3639 5 ปีที่แล้ว

    गाना पहिला कुरा पछि कुणान जि ईन्रेणनि कायारेकरम लाई धेरै ..बधाई छ

  • @Kumarraj-dz3rp
    @Kumarraj-dz3rp 5 ปีที่แล้ว +12

    केहि बर्ष पहिले हाम्रो धम्पुस मा धोहोरिमा गाउदा पनि यस्तै हसाने पारा मा गाउनुहुन्थ्यो धैरे पछि सुन्ने मौका पाइयो रमाइलो लाग्यो

    • @dipakdai5111
      @dipakdai5111 5 ปีที่แล้ว +1

      याे हाे नि दाेरि भनेकाे ल बधाई छ म पनि लाेकदाेरिगनयक भयकाे कारण ले हाेला दामिलागाे केस सर सानू लाई बधाई छ

  • @khadkanepali8606
    @khadkanepali8606 5 ปีที่แล้ว +9

    अाहा अाजको दोहोरी पनि निकै रोचक रहयो बधाई छ टीका सानू जि। कृष्ण कंडेल सरको जोस जाँगर देख्दा धेरै खुशी लाग्छ ।

  • @ramailo6884
    @ramailo6884 4 ปีที่แล้ว

    कडेल भाइ दाेहारि मा कडाकडा कलाकार ल्याउनुहुन्छ ।सारै रमाइलाे लाग्याे ।अाहा कणेल भाइ 💐👍️🙏💐

  • @uttamparki4610
    @uttamparki4610 5 ปีที่แล้ว

    रमाइलो छ दोहोरी टिका सानू

  • @sureshdcraju2601
    @sureshdcraju2601 5 ปีที่แล้ว +13

    टीका सानू😍😍- मन्द मुस्कान मिठास पुर्ण स्वर सुन्दै आन्न्दित तुल्याउने दोहोरी का टुक्का मेरो थकित जिबनको शितल दिने चौतारी बन्दछ ।अनि पुराना भाका को जगेर्ना गर्ने कृष्ण दाजु लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई सलाम छ्😍😍😍😍😍😍😍😍😍😍😍lop u tika sanu and lop u all indreni team 😍😍😍(suresh dc raju)

  • @surajthapa6554
    @surajthapa6554 5 ปีที่แล้ว +6

    लौ आजको मुसा र बिरालोको पनि गजब छ
    निकै रमाइलो लाग्यो अरु दिन भन्दा मादलको आवाज पनि गजब आको छ

  • @khuraharidahal9501
    @khuraharidahal9501 5 ปีที่แล้ว

    पुराना पुस्ताका भएपनी कडा बुढा केसरबहादुर ज्युको ।

  • @bibaslimbu6880
    @bibaslimbu6880 5 ปีที่แล้ว

    टिकासानु सँग दोहोरी अाजको बिर्थक शैलीको रोचक ,

  • @ramjalikhammagar5753
    @ramjalikhammagar5753 5 ปีที่แล้ว +13

    अज बुदो दाजु लाई हेप्या जस्तो जबाफ। कम का छन र केशर बाहादुर नि।

  • @janakiadhikari2990
    @janakiadhikari2990 5 ปีที่แล้ว +6

    कडेल दाजूको जोझ देख्दा साह्रै खुसी लाग्छ कति सार्हो रमाईलो हो नजिक भय जान हून्थयो

  • @gopalshrestha5521
    @gopalshrestha5521 5 ปีที่แล้ว

    आज त नाच्ने पनि जोडि भयछन नि दामी छ ♥️♥️♥️♥️♥️♥️👍️👍️👍️👍️👬👬👬👬

  • @narayanshrestha5020
    @narayanshrestha5020 5 ปีที่แล้ว

    धन्य बाद सबै जनाई धेरै रमाईलो गित गाउनु भयो

  • @user-ls5uf4rl4m
    @user-ls5uf4rl4m 5 ปีที่แล้ว +28

    Tika sanu ko aajako looks osm🤗😍😍👌👌👌👌❤ man parni jati yata hajir hum hai🖐

    • @amargirigayel7838
      @amargirigayel7838 5 ปีที่แล้ว +1

      K ho
      Raja

    • @user-ls5uf4rl4m
      @user-ls5uf4rl4m 5 ปีที่แล้ว

      भाग्छम हामी बिरालो छाडेर बसिराख मुखमा र्‍याल काढेर 😅😍😍😚

    • @dineshayyer9793
      @dineshayyer9793 4 ปีที่แล้ว

      Dami xa dohari tika sanu badai xa

    • @saimonthapamagar9556
      @saimonthapamagar9556 3 ปีที่แล้ว

      @@amargirigayel7838 ⁰⁰⁰

  • @xabilallohani735
    @xabilallohani735 5 ปีที่แล้ว +8

    Kesar bahadur ji lai salam x sarai mitho git gaunu bhayo tika bahini le line xodeko bela sahi line ma linu bhako x kesar daju le

  • @rameshniraula291
    @rameshniraula291 5 ปีที่แล้ว

    सर्वप्रथम यो सिङ्गो टिमलाई नमन छ।कार्यक्रम अति लोकप्रिय छ सबैक्षेत्रका जनताको मनस्तिस्कमा बस्न सफल भएको छ।तर दोहोरीगाउदा शब्दहरुको चयन चही सबै क्षेत्रका जनताहरुको आवाज उठाइ दिनु होला।देशमा भएको गरिबी,भ्रष्टाचार ,वैदेशिक रोजगार,कृषि ,स्वास्थ ,लगायत सम्पुर्ण बेथिति र बिसङतीहरुको उजागर गरि दिनुहोला अन्यथा नलिदिनु होला।यो कार्यक्रमको म नियमित स्रोता हो ।हाल दुबईमा बस्दैछु।

  • @basantbabu9217
    @basantbabu9217 5 ปีที่แล้ว

    टीका सानुले हासो लाउछे मोरि को हासो पनि खत्रा छ सब्दहरु पनि खत्रा खत्रा ल्याउछे बा पुच्छर समाइ तिम्रो मन बुज्छर हा हा

  • @ramprasad1485
    @ramprasad1485 5 ปีที่แล้ว +8

    टिका सानु ले हारे जस्तो छ। आज
    केसर अधिकारी लाई धन्यवाद ।

  • @krishnathapa1157
    @krishnathapa1157 5 ปีที่แล้ว +24

    कृण्ण दाइ भगवान खाेज्न काही जानु परदैन हजुर धेरैकाे मनमा भगवान भैसक्नु भयकाे छ

  • @lalitdeuba3941
    @lalitdeuba3941 5 ปีที่แล้ว

    कीसन दाई हजूर को टीम लाई मन देखी धन्यवाद छ हजूर

  • @bikramranabhat8183
    @bikramranabhat8183 5 ปีที่แล้ว

    मुसा र मुसीको बारेमा खतरा दोहोरी जम्यो त मज्जा आयो नाईस ....हाल साउदी बाट

  • @sostikananu7395
    @sostikananu7395 5 ปีที่แล้ว +36

    के पि ओली र बिद्यादेवी लाई दोहोरी गीत घम्साघम्सी बनाउन परो कृष्न सर

  • @shankarghimire1544
    @shankarghimire1544 5 ปีที่แล้ว +5

    अति राम्रो प्रस्तुति एक फेर काँठ क्षेत्रको गायक नवराज घोरसाईन्लाई बोलाउनु परो कृष्ण दाई

  • @jemssnr8439
    @jemssnr8439 5 ปีที่แล้ว

    टीका सानू आय पछि इन्द्रेणी को इन्द्रेणी चम्किन्छ

  • @kamalthapa9566
    @kamalthapa9566 5 ปีที่แล้ว +9

    बाजे को दोहोरी चाइ खत्रा छ है हजुर बाबा धन्यवाद सम्पुर्ण टिम लाइ

  • @yagyabahadurhamal1532
    @yagyabahadurhamal1532 5 ปีที่แล้ว +8

    मैले अनलाइन युटुप मार्फत यो कार्यक्रम निरन्तर रुपमा हैर्छु सायद 100%90%हेर्छु 10%छुटेपनि सारै राम्रो लाग्छ ।।।

  • @yamugc3116
    @yamugc3116 5 ปีที่แล้ว +1

    Tika sanu vako thauma ramailo ta abasye hunx mitho muskan

  • @sobitalemagar4136
    @sobitalemagar4136 5 ปีที่แล้ว

    अति रमाइलो दोहोरी बुढा बुबाको टुक्का कति स्वादिलो छ

  • @pramikarokaya9886
    @pramikarokaya9886 5 ปีที่แล้ว +4

    सर्व पर्थम हजुर हरु सम्पुर्ण मा मेरो नमस्कार इन्द्रेणी जुगौ जुग सम्म बचीरहोस् भनी कमन गर्दछु सहयोग गर्नु हुने सबै को जय होस हेरेर साथ दिनु हुने सबै को जय होस जय गित जय संगीत 🙏🙏🙏🙏👍️👍️👍️👍️👏👏👏👌👌👌👌💃💃💃

    • @khadakkunwar5554
      @khadakkunwar5554 5 ปีที่แล้ว

      👩‍❤️‍💋‍👨👍️👍️👍️💋💋💋💘💘💘👒👒

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k 5 ปีที่แล้ว +1

      जय हो जय हो हाम्री दिदी को पनि

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 ปีที่แล้ว

      @@user-so6ht7zn5k भाइ को पनि सधैं जय हो

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 ปีที่แล้ว

      @@khadakkunwar5554 😋😋

    • @khadakkunwar5554
      @khadakkunwar5554 5 ปีที่แล้ว +1

      @@pramikarokaya9886 💘🎤

  • @user-zq2bt1jy9t
    @user-zq2bt1jy9t 5 ปีที่แล้ว +3

    जस्ले जे भन्योस तर तिका दिजु चाहि राम्री भगवानले मिलाएर नै धर्तिमा पठाएका रहेछन्।

  • @padambahadur9120
    @padambahadur9120 5 ปีที่แล้ว

    धन्यवाद टीका सानू बैनि

  • @manbahadurbk4326
    @manbahadurbk4326 5 ปีที่แล้ว +8

    टिकालाइ जितन गारैपर्ला है।दाम्मि टीका सानु

    • @villagernepalese4825
      @villagernepalese4825 5 ปีที่แล้ว

      अधिकारी सर सँग आज गाह्रो पर्यो टिकालाई तर बबाल छ।।

  • @haritiwari7879
    @haritiwari7879 5 ปีที่แล้ว +18

    दोहोरी उस्तै डान्स को त कुरै गर्न परेन झन बबाल छ

  • @rameshrijal5089
    @rameshrijal5089 4 ปีที่แล้ว

    बाजेको र टिका सानु दिदिको दोहोरि त गजब भो त आज

  • @sijanshrestha6601
    @sijanshrestha6601 5 ปีที่แล้ว +1

    ᴍᴇʀɪ ᴋʜɪᴍᴀ ᴋᴀᴛɪ ʀᴀᴍʀɪ ᴘᴀʀᴇᴋɪ ᴄʜɪᴛɪᴋᴋᴀɪ.
    ʜᴇʀɪʜᴀʟxᴜ ɪɴᴅʀᴇɴɪ ᴀɪʜᴀʟɴᴇ ʙɪᴛɪᴋᴋᴀɪ..

  • @mansingh6453
    @mansingh6453 5 ปีที่แล้ว +14

    पुछर समाइ तिम्रो मन बुछर 😂😂😂

  • @user-or7fs4je3d
    @user-or7fs4je3d 5 ปีที่แล้ว +3

    जस्ले लाखौ लुट्दै आएको हुन्छ तेस्ले 25 हजार त जुताको मोजा बाट पनि झार्छ( I love indreni कार्यक्रम

  • @devendrasawad9532
    @devendrasawad9532 4 ปีที่แล้ว

    खतरा ।छ टीका बैनी को दोहोरि

  • @khemrajbastakoti7255
    @khemrajbastakoti7255 5 ปีที่แล้ว

    कति रमाइलो हो यतिबेला बल्ल हेर्न तरखर

  • @shankarshambu6441
    @shankarshambu6441 5 ปีที่แล้ว +3

    सुदुर पश्चिमको डेउडा पनि ईन्द्रेणीमा प्रसारण गरेमा म सलाम गर्ने थिय ।।

    • @hemantjoshi4819
      @hemantjoshi4819 5 ปีที่แล้ว

      डेऊडा गऊन मलाई बोईदिय त हुनि

  • @bhaktabahadur1318
    @bhaktabahadur1318 5 ปีที่แล้ว +5

    सारै चित्त बुझ्दो कूरा गर्नु भयो म्डमले
    हामि आफै नै परिवर्तन हून‌ नचाहने
    आफुलाई भएपछि चुप लागेर बस्ने
    कुनै पनि ब्यक्ति अथवा कुनै सम्बन्धित निकाय र कुनै नेता लाई दोस लागाउन मुर्खता हो।
    आफु पहिले जाग्रित र सचेत हुन जरुरी छ।।।

  • @rajendrakumar-bl1go
    @rajendrakumar-bl1go 5 ปีที่แล้ว

    टॉम vs जेरी दोहोरी सारै मजा लाग्यो 👍

  • @user-oi6py5pq9j
    @user-oi6py5pq9j 5 ปีที่แล้ว

    साराई रमाइलो दोहोरी यो दुई तुक्का साराई राम्रो लाग्यो बाजेको किन पस्ना दिन्थे र दुलोमा पुछार मा समाई पछर्छु धुलो मा र टीका दिदिको चिप्ली हल्छा हाम्रो त पुछर पुछार समाई तिम्रो मन बुज्छ र टीका दिदी को हासो हजार को सारै मजा आयो

  • @abisekmagar8959
    @abisekmagar8959 5 ปีที่แล้ว +10

    म इन्द्रेनिको फेन हो नछुताई हेरने गर्छु म हाल कुवेत बात धेरै धन्नेबात सम्पूर्ण तिम लाई धेरै कडा दोहरी रमाइलो लाग्यो

  • @user-uq6qc1nt9y
    @user-uq6qc1nt9y 5 ปีที่แล้ว +11

    हासो ठट्टा बिराला मुसा
    केपिको उखानटुक्का
    देश बनाउ युवा
    नगर ख्याल ठट्टा
    केपी शेरजस्तालाइ बर्खास्त
    अनि मात्र देश बन्छ च्याट्ट