आमा छोडेर छोरी ताके पछि स्टुडियो मै प¥यो लफडा । छोरी उडाउने दाउमा दिलिप मानन्धर ।। Dilip_Saru HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 244

  • @amishagurung7273
    @amishagurung7273 8 หลายเดือนก่อน +10

    आहा कति मिठो स्वर दिलिप लाफाको अगामि दिनमा सफलताल अनि आझै उर्जा मिलोस् लाफा🎉🎉🎉❤❤

  • @mohandhami-cg2oe
    @mohandhami-cg2oe 9 หลายเดือนก่อน +11

    सरु दिदी नि लाई धेरै पछि देख्न पाइयाे ईन्द्रेणीमा🎉🎉

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 9 หลายเดือนก่อน +16

    नव प्रतिभा हुन् वा थाहा छैन तथापि, गायक #दिलिप मानन्धर भाईको साहित्य सब्दका छन्द प्रहार कला र प्रतिभा असाध्यै राम्रो लाग्यो गीत, संगीत क्षेत्रमा अवसर पाएको खण्डमा भविष्य सुन्दर छ शुभकामना दिलिप भाईलाई ।
    गायिका #सरु थापा मगर दिदीको असाधारण कलात्मक तिखो प्रहारले अझै अर्को भागमा कुनै छोरीको पात्र बनाउँदै आगामी छिट्टै यहि ईन्द्रेणी समाजको आँगनबाट भाग-२ हेर्न पाओस् हामी सम्पुर्ण लोक तथा दोहोरी गीत संगीत पारखी श्रोता दर्शक एवम् शुभेच्छुकहरु अपेक्षा गर्दछौं ।

  • @bishnukhakurel2627
    @bishnukhakurel2627 7 หลายเดือนก่อน +4

    टिपिकल नेवारको बच्चो यति सारो स्तरीय लोक गित गायक भनेर थाहा पाउदा आश्चर्य लागेको छ । कहाँको हो दिलिप भाइ लोकगित फाटमा नेवार समुदायबाट गर्बिलो र भरसलाग्दो उपस्थिति गराएकोमा बधाई छ तिमिलाइ । तिम्रो स्वर र सब्दले तिमिलाइ सन्सार चिनाउने देख्छु म त ।

  • @chandrarai1441
    @chandrarai1441 9 หลายเดือนก่อน +9

    सारै मीठो गित सरुजिको लय साथै नया गायक दिलिपभाइको मीठो रामो तुक्का धन्यवादछ सम्पुर्ण इन्द्रेणी समुहलाइ🙏🙏

  • @ajitgurungfromgorkha.4600
    @ajitgurungfromgorkha.4600 8 หลายเดือนก่อน +4

    मलाई अति नै मन पर्ने यो गित..आज झन दिलिप मान्धर सर र सरू थापा ज्यु को दोहोरी जति सुने पनि सुनि राख्न मन लाग्ने..अनि दिलिप मान्धर सर त कुरै नगरम स्वार पनि दोहोरी टुक्का त्येस्तै जादु छ..❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @puskarthap
    @puskarthap 9 หลายเดือนก่อน +5

    नयाँ प्रतिभा दिलिप भाइ को गीतमा दम छ।सरु दिदि त झन भन्नै परेन १० पटक त सुने मैले ❤❤❤❤

  • @manjusapkota7719
    @manjusapkota7719 9 หลายเดือนก่อน +13

    सानो भाइको अति उत्कृष्ट प्रस्तुत बधाई बाबु

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 9 หลายเดือนก่อน +9

    आहा कति मीठो दोहोरी सानो भाइ र सरु थापा बहिनीलाई धेरै धन्यवादका साथै अंझै प्रगतिको कामना पनि भन्न चाहाँन्छु , जय इन्द्रेणी ❤️🙏

  • @mangalrajchepang1004
    @mangalrajchepang1004 9 หลายเดือนก่อน +6

    भाइ दिलिप लाई धन्यवाद ❤❤❤

  • @milanghising9178
    @milanghising9178 9 หลายเดือนก่อน +2

    @milan:@milan:♥️♥️💖💖आहा❤अति सुन्दर भिडियो सबैको🌿🌺माया💐मिलोस💖भगवानको🌿आशिषमिलोस🥀🌺कहिले💖पनि🌿कसैको💐💚मायाको🥀कमी🥀नहोस💕अझै ❤️सफलताकाे शुभकामना❤️🙏🙏

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 9 หลายเดือนก่อน +3

    धेरै पछि सरु थापा जी लाई देख्न र उहाको आफ्नै गीत मलाई असाध्यै मन पर्ने भाका सुन्न पाइयो धन्यवाद सरु जी लाइ

  • @birjbahadurpulamimagar9937
    @birjbahadurpulamimagar9937 9 หลายเดือนก่อน +2

    आहा क्या मीठो शब्द चयान अर्थात शब्द कोष सारै मीठो छ!! दिलिप र सरु दिदीलाई

  • @yamansru
    @yamansru 9 หลายเดือนก่อน +10

    भाइ लाई अझै धेरै सफलताको शुभकामना गीत संगीत मा भाइ को निरन्तरता अझै देख्न पाइयोस् यहि कामना

  • @dilbahadurgc8932
    @dilbahadurgc8932 8 หลายเดือนก่อน +5

    अत्यन्तै मिठो दोहोरी सफलता को शुभकामना दिलिप ब्रो ❤

  • @khimbakabal9601
    @khimbakabal9601 7 หลายเดือนก่อน +2

    Saru is always best . Bhai le Pani sarai ramro gaundo raxan man paro

  • @manigurung1469
    @manigurung1469 9 หลายเดือนก่อน +3

    सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @Jayagorkha-tk9ic
    @Jayagorkha-tk9ic 9 หลายเดือนก่อน +4

    आहा कति रमाइलो छ म नि झरे है इन्द्रेणी तिर दोहोरी हेर्न, नाच्न मनको पीडाहरुलाइ भुलाउन ❤️❤️...!! जय गीत /जय संगीत / जय कलाकार 🙏🙏

  • @anjitaanjitashrestha
    @anjitaanjitashrestha 9 หลายเดือนก่อน +7

    स्वारको खानि‌ सरु दिदि अनि प्यारो मित्र दिलिप मानन्धर लाइ सफलता को सुभकामना ❤❤❤❤❤

  • @bishnukhakurel2627
    @bishnukhakurel2627 8 หลายเดือนก่อน +2

    यति सारै स्तरीय सर्जक तथा बरिस्ठ गायिका सरु थापा बैनिलाइ आज सम्म मैलेनै नचिनेको रहेछु । लोकगित मन पराउने मान्छे हु म । बैनिका गितहरु पनि मनपराएकै रहेछु मात्रै गायिका को हो भन्नेमात्र नचिनेको हो रैछ । यस्ता भद्र गायक गायिकाहरुको उपस्थितिले यो फाट साच्चै गर्ब गर्न लायक भएको छ र त युवा पुस्ता बाल पुस्ता आकर्सित पनि भएको छ ।

  • @rajendragurung5652
    @rajendragurung5652 9 หลายเดือนก่อน +6

    अब्बल गायिका सरु सङ्ग गाउने दिलिपको भबिस्य उज्जल छ।

  • @Vovolove-b9s
    @Vovolove-b9s 7 หลายเดือนก่อน +2

    सरु थापा बहिनिको स्वर सारै मनपर्छ

  • @SherBohara-m3l
    @SherBohara-m3l 9 หลายเดือนก่อน +11

    मलाई मन पर्ने गाइका सरु थापा र दिलिप भाइ को नि राम्रो पर्तिभा रहिछ बधाइ छ दुबै जना लाइ

  • @rajendra3825
    @rajendra3825 8 หลายเดือนก่อน +17

    भई दामी छ हई ❤❤❤

  • @BoharaJay
    @BoharaJay 9 หลายเดือนก่อน +2

    दुवै जना सरू र दिलीप लाई धेरै भन्दा धेरै धन्यबाद

  • @RastriyaSwatantraParty-me2kj
    @RastriyaSwatantraParty-me2kj 9 หลายเดือนก่อน +3

    आहा कति रमाइलो शब्दमा दोहोरी गित शुभकामना दुबैजनालाई🙏

  • @BhimThapa-pb6sy
    @BhimThapa-pb6sy 7 หลายเดือนก่อน +2

    अतिनै रमाइलो दोहोरी जतिसुन्यो उतिनै सुनिझै लाग्ने दोहोरी त्यसना छोरी तिरको टुक्काले झनै सुनमा सुगन्ध साहरै रमाइलो ❤❤❤🙏🙏🙏

  • @kishorshrestha9887
    @kishorshrestha9887 7 หลายเดือนก่อน +3

    Dubai jana lai dherai dherai badhai xa

  • @GurungTestakumar-dn6zg
    @GurungTestakumar-dn6zg 9 หลายเดือนก่อน +3

    नया मीठो स्वर अनि प्रतिभाको खानी भाइ दिलिप भाइ धेरै धेरै शुभकामना भबिस्यको उजल कामना

  • @Bibasale-do2gy
    @Bibasale-do2gy 9 หลายเดือนก่อน +3

    Aja kati ramailo hai dui Jana dilip lafa haru rahexa dherai dherai badhai xa 🙏🙏

  • @HimalBudha-w2w
    @HimalBudha-w2w 8 หลายเดือนก่อน +9

    सरु थापा र दिलिप मानन्धर को दोहोरी जहाँ जतिबेला पनि सुन्न मिल्ने बाउ आमा दिदिबहिनी सबै संग बसेर सुन्न मिल्ने खाले यो होनिअ दोहोरी गित भनेको त❤❤🎉

  • @dhangurung8258
    @dhangurung8258 9 หลายเดือนก่อน +2

    Aaha katti ramro manxe handsom Dilip ko sumdhur swor ka sath Arka lok priya gae Nam thaha bhaena duita lok populer gaek ko dohorigit le sarai manai xune gari ramailo lagYo bhane mahila lok priya kalakar haru lai pani uttikai samman ra dherai dhannyavad

  • @BigaBahadur
    @BigaBahadur 9 หลายเดือนก่อน +4

    सुभ कमान छ भाई धेरै मिठो भोयास् दामि छ

  • @premrasaily58
    @premrasaily58 9 หลายเดือนก่อน +4

    दिलिप भाई लाई धेरै धेरै सुभकामना उतर उतर पर्गतिको कामन साथै सम्पुर्ण ईन्द्रनि टीम लाई धन्यवाद 🎉🎉🎉♥️♥️♥️

  • @anjandilip4250
    @anjandilip4250 9 หลายเดือนก่อน +3

    ❤❤oho kati ramro gaunu vayo bhai le dherai dherai badhai xa

  • @jungabsuyal8810
    @jungabsuyal8810 7 หลายเดือนก่อน +2

    म त भन्छु सरु थापा पुरानो लोक दोहोरी गायिका हुन तथापि दिलिप भाई को प्रस्तुति उहाँ सङ्ग निकै जोडदार हो।

  • @TilaRamLwagun
    @TilaRamLwagun 8 หลายเดือนก่อน +3

    Very nice prgatiko Suva kamna

  • @ShyamThapa-vu7kc
    @ShyamThapa-vu7kc 2 หลายเดือนก่อน +1

    साह्रै राम्राे लाग्याे❤

  • @homgurung8885
    @homgurung8885 9 หลายเดือนก่อน +13

    सरु थापा बहिनिको अति मिठो स्वोर हार्दिक धन्यवाद ❤🙏

  • @rikeshkumarmndr1621
    @rikeshkumarmndr1621 9 หลายเดือนก่อน +6

    मेरो भाई❤❤❤अझ प्रगतिको शुभकामना

    • @MamataThapaMagar-fy2lg
      @MamataThapaMagar-fy2lg 9 หลายเดือนก่อน +1

      शब्द चयन निकै राम्रो छ अनि भाइको घर कुन ठाँउ होला जान्न मन लाग्यो मलाई।

    • @rikeshkumarmndr1621
      @rikeshkumarmndr1621 9 หลายเดือนก่อน +1

      ​@@MamataThapaMagar-fy2lgस्याङ्जा चापाकोत नगरपालिका ५ हो हजुर🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @MamataThapaMagar-fy2lg
      @MamataThapaMagar-fy2lg 9 หลายเดือนก่อน +1

      हस् धन्यवाद !

    • @padamkhadka5603
      @padamkhadka5603 3 หลายเดือนก่อน

      @@rikeshkumarmndr1621 p

  • @kishanban4037
    @kishanban4037 9 หลายเดือนก่อน +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् रमाइलो भयो युवराज सर प्यारो छत्र भाई जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @nptiwari7584
    @nptiwari7584 9 หลายเดือนก่อน +4

    दिलिप भाइ र इबु सन्जाल को यो गीत मा लाउन लगाउन परो ।।

  • @Magrasgurung955
    @Magrasgurung955 9 หลายเดือนก่อน +1

    नया युवा गायक दिलीप मानन्धार प्रतिभाको खानी उज्जल भबिस्यको कामना।

  • @MohanKatuwal-zb8sg
    @MohanKatuwal-zb8sg 4 หลายเดือนก่อน +6

    दिलिप भाईको गाऊने कला राम्रो लाग्यो बदाईछदुबैजनालाई

  • @kreepa-G
    @kreepa-G 8 หลายเดือนก่อน +2

    Keep rocking Dilip😊. Best wishes 🤩

  • @pritamregmi940
    @pritamregmi940 9 หลายเดือนก่อน +1

    सरु दिदी पनि बिदेस नै होर बस्ने धेरै पछि देखियो जय इन्द्रेणी 🙏🙏🙏🙏

  • @ramchandralamsal2073
    @ramchandralamsal2073 9 หลายเดือนก่อน +3

    ❤❤❤❤नब गायक दिलिप मानान्धर लगायत सम्पुर्ण लाइ उज्वाल भबिस्यको कामाना

  • @nanduthapa5259
    @nanduthapa5259 7 หลายเดือนก่อน +2

    गीत मलाई धेरै मन पर्छ❤❤❤❤❤❤।

  • @roozaksingh1361
    @roozaksingh1361 8 หลายเดือนก่อน +2

    यो भाइ को भविष्य उज्ज्वल छ स्वरमा जादु छ

  • @MamataThapaMagar-fy2lg
    @MamataThapaMagar-fy2lg 9 หลายเดือนก่อน +2

    दोहोरी निकै राम्रो लाग्यो ❤❤ सफलताको शुभकामना !!!🎉🎉🎉

  • @IndraSingh-ud1ok
    @IndraSingh-ud1ok 7 หลายเดือนก่อน +2

    Saru thapa ko sor atinai mithho sor xa

  • @Kumar977-c4s
    @Kumar977-c4s 9 หลายเดือนก่อน +2

    सारै रमाइलो दोहोरी स्वोर पनि मिठो लाग्यो अलि छोटो भयो कृष्ण दाइ अलि लामो गर्दिनु होल जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @TilakThapamagar-f7q
    @TilakThapamagar-f7q 8 หลายเดือนก่อน +1

    ❤❤❤❤❤ अति राम्रो छ ।

  • @PharsaGaha
    @PharsaGaha 9 หลายเดือนก่อน +1

    नया प्रतिभाको उब्रर दिलिप भाइ लाई सफलता को सुभकामना

  • @deepaksen1360
    @deepaksen1360 9 หลายเดือนก่อน +1

    आहा कति मिट्ठो😃

  • @jiwanshrestha2635
    @jiwanshrestha2635 8 หลายเดือนก่อน +2

    Dilip Vai ko aagman ramro 6

  • @magarni_kamala
    @magarni_kamala 9 หลายเดือนก่อน +2

    सरु दिदिको स्वरमा कति मिठास छ ❤❤❤❤❤❤

  • @aaitaramgurung1203
    @aaitaramgurung1203 9 หลายเดือนก่อน +1

    आहा दामी एस्तै राम्रो गाउदै जनुस बधाई म रोशन गुरुङ गोरखा हाले बिदेश ❤️❤️❤️💕💕❤️❤️💕

  • @premthapa2399
    @premthapa2399 9 หลายเดือนก่อน +2

    dherai paxi dileep magar ani saru dd lai dekhana paiyo dherai khusi lagyo

  • @anilbhatta6184
    @anilbhatta6184 9 หลายเดือนก่อน +3

    वा क्या दामी स्वर अनि टुक्का पहिलो पटक हेर्दैछु यी गायक को तर दामी लाग्यो ।

  • @sangitagrg1667
    @sangitagrg1667 9 หลายเดือนก่อน +1

    सारै मन पर्ने कलाकार दुबै जनालाइ नमन 🎉🎉🙏🙏🙏

  • @kishanban4037
    @kishanban4037 9 หลายเดือนก่อน +2

    दिलिप मानन्धर भाई र अग्रज कलाकार सरु बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ सरु थापा बहिनी स्वार कि धनी हुनुहुन्छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂❤😂🎉🎉

  • @hameronepal8915
    @hameronepal8915 9 หลายเดือนก่อน +2

    ❤❤❤❤धेरै राम्रो अनि रमाइलो गित दुबै दिदी अनि भाइ को मलाई मन पर्ने भाको हो यो

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 9 หลายเดือนก่อน +2

    आहा कति मिठो स्वर अनि शब्द ।सारै मिठो दोहोरी सानो भाइलाई सफलताको सुभकामना❤❤❤

  • @krishansingh3187
    @krishansingh3187 9 หลายเดือนก่อน +1

    Ek damai ramailo bhyo bhai ko pni ramro ❤🎉 indreni ❤🎉

  • @shivakatwal9877
    @shivakatwal9877 9 หลายเดือนก่อน +1

    राम्रो छ जय ईन्द्रेणी

  • @bijyagurung8176
    @bijyagurung8176 8 หลายเดือนก่อน +1

    Saru de❤

  • @उमादि
    @उमादि 9 หลายเดือนก่อน +1

    समान सरुबहिनी ?दिलीप भाइलाइ सफताको कामना 💞👌

  • @DipaShahi-w6v
    @DipaShahi-w6v 9 หลายเดือนก่อน +1

    अाहा दामी छ कल भाई❤❤

  • @mbhadur7582
    @mbhadur7582 9 หลายเดือนก่อน +4

    मेरो मन पर्ने गायिका सरु थापा ❤❤❤

  • @Kalpana-v6b
    @Kalpana-v6b 9 หลายเดือนก่อน +1

    बधाई छ सानो भाइ राजालाइ

  • @manishathapa6651
    @manishathapa6651 9 หลายเดือนก่อน

    दिलिप भाइको प्रस्तुतिको एकदमै राम्रो लाग्यो अगामी दिनको सफलताको शुभकामना भाइ

  • @MayaQwt890-gg8rb
    @MayaQwt890-gg8rb 9 หลายเดือนก่อน +1

    Salam dui jalai 🎉🎉🎉🎉

  • @chandragurung9329
    @chandragurung9329 9 หลายเดือนก่อน +2

    Indreni dham therepi pani thanks

  • @balurana6057
    @balurana6057 8 หลายเดือนก่อน +1

    malai dami lagyo❤❤

  • @premgurung37
    @premgurung37 7 หลายเดือนก่อน +1

    Sharai ramro dohori git

  • @ThegimBhimKumari
    @ThegimBhimKumari 9 หลายเดือนก่อน +1

    Sano bhai ko sorr Sarai Ramro xa Saru bahini ko ni Voice Ramro ❤❤

  • @mdbahadur3969
    @mdbahadur3969 7 หลายเดือนก่อน +5

    सह्रै राम्रो प्रश्तूती

  • @nptiwari7584
    @nptiwari7584 9 หลายเดือนก่อน +2

    ❤❤❤❤ आहा कति मिठो लोक गीत ।best of luck both of you

  • @mohanmishra8327
    @mohanmishra8327 8 หลายเดือนก่อน +1

    Salut xa bhai❤❤❤❤❤❤

  • @nabingurung9869
    @nabingurung9869 8 หลายเดือนก่อน +1

    अति सुन्दर प्रतिभाहरु

  • @dhrubashrestha2341
    @dhrubashrestha2341 9 หลายเดือนก่อน +2

    दिलिप भाइ स्याङ्जालि हुन पर्छ सायद

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 9 หลายเดือนก่อน

    सारै राम्रो स्वार शब्द दिलिप भाइ को लाइभ दोहोरी मा निरन्तर ता दिनु होला ❤❤ सरु दिदी को त नामै काफी छ शुभकामना ❤❤❤

  • @BibashGorkhali
    @BibashGorkhali 9 หลายเดือนก่อน +2

    आहा कति रमाईलाे

  • @aayushmasimkhada7212
    @aayushmasimkhada7212 9 หลายเดือนก่อน +1

    Vai ko sabda ani sor sarai ramro lagyo ❤❤

  • @SrijanaMagar-ft2dc
    @SrijanaMagar-ft2dc 9 หลายเดือนก่อน +2

    Man parni saru dd wow nice word❤

  • @roshanbista3749
    @roshanbista3749 9 หลายเดือนก่อน +2

    Lu ab tahalka pitne palo #Dilip bhaiko la ab dekhi aru2 dohorima ma janu la bhai #Dilip katti mitho aawaj xa ma ta sunnaa sath bhaiko BIG_FAN LA 👌👌👌👌👍👍👍👍👍

  • @puskarthap
    @puskarthap 9 หลายเดือนก่อน +1

    यो जोडिको गीत सुनेर मननै भरिएन हौ

  • @ratnamalla573
    @ratnamalla573 9 หลายเดือนก่อน +2

    कति राम्ररो दुबै जाना को गित सैनै

  • @karkirajkumar6356
    @karkirajkumar6356 8 หลายเดือนก่อน +1

    धेरै राम्रो छ

  • @Saroj123-stha
    @Saroj123-stha 9 หลายเดือนก่อน +3

    सरु थापा जि यति समय कता हराउनु भएको थियो?

  • @palpalikancha2012
    @palpalikancha2012 9 หลายเดือนก่อน +2

    Mero pyaro bhailai agrim shubhakamana aja agadi badnu bhai atinai mitho dohori geet ❤❤❤❤ #dillip manandhar

  • @ThulimayaMoktan-x6r
    @ThulimayaMoktan-x6r 8 หลายเดือนก่อน +1

    धेरै राम्रो गित अति मान पर्छ मलाई❤❤❤

  • @ShantaDevi-pl8cx
    @ShantaDevi-pl8cx 6 หลายเดือนก่อน +1

    दिलीप सँग दोहोरी गाउँन पाए कति खुसी हुने thiyo

  • @indrabhadhur6263
    @indrabhadhur6263 9 หลายเดือนก่อน +2

    Nice video bhai didi good to me thanks good luck with your interview go today

  • @naranaryal5124
    @naranaryal5124 9 หลายเดือนก่อน +3

    नमन शुभ बिहानी रमाइलो
    जय इन्द्रेणी ❤🙏🥀👍️🇳🇵🎉

  • @SanumayaThapa-eu5bm
    @SanumayaThapa-eu5bm 9 หลายเดือนก่อน +1

    Sarai ramro 👌kati ramailo

  • @ThulimayaMoktan-x6r
    @ThulimayaMoktan-x6r 8 หลายเดือนก่อน +1

    धेरै मान मानपर्ने गित ❤❤❤

  • @vimalavimala4179
    @vimalavimala4179 8 หลายเดือนก่อน +1

    आहा क्यादामि गित ❤❤

  • @milankhamkha7227
    @milankhamkha7227 9 หลายเดือนก่อน +1

    Dilip ko arko dohori xitai sjna paiyos.❤