कलाकार दयाहाङ राईको १९८० को दसकमा बनेको घरमा पुग्दा | किन बस्छन् पुरानै घरमा यस्तो छ कारण

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • कलाकार दयाहाङ राईको १९८० को दसकमा बनेको घरमा पुग्दा | किन बस्छन् पुरानै घरमा यस्तो छ कारण
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • Video
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

ความคิดเห็น • 515

  • @sanjayarai9567
    @sanjayarai9567 ปีที่แล้ว +6

    मेरो घर चोलन्ति हो र मेरो वडा खावा नै हो बिशेष गरेर खावा भनेको राई बान्तवा भासामा रोएको भन्ने हो खास खावाको लामो कहानी छ

  • @mihangbantawarai1214
    @mihangbantawarai1214 ปีที่แล้ว +301

    हाम्रो सुपरस्टार दयाहाङ राई ज्युको घर देखाउनु भो खुसि लाग्यो मेरो घर ठिक पारिपट्टि देखिने दावा गाउ है दयाहाङ राई र मेरो घर देखादेख हुन्छ वारिपारि मेरो घरको झ्यालबाट उहाको घर देखिन्छ 😅😅😅😅😅❤❤❤❤❤❤

    • @manojacharyammc
      @manojacharyammc  ปีที่แล้ว +4

      ❤️❤️❤️

    • @MURKUTA
      @MURKUTA ปีที่แล้ว +3

      ​@@manojacharyammc Background Ma basuri ko Irritating dhun le video hernu majja lagena

    • @mihangbantawarai1214
      @mihangbantawarai1214 ปีที่แล้ว +4

      @@MURKUTA हजुर केहि कम गरेको भए राम्रो हुन्थ्यो

    • @EG_GOJO12
      @EG_GOJO12 ปีที่แล้ว +1

      ​@@manojacharyammc❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @bikramrai6146
      @bikramrai6146 ปีที่แล้ว +2

      ​@@manojacharyammc😊😊😊😊❤

  • @DilGaire
    @DilGaire 3 หลายเดือนก่อน +11

    वास्तविक हाम्रो पहिचान मा आधारित घर अनि आमा र दह्ग्याङ दाइको अनुहार मिल्दो रहेछ राम्रो लाग्यो

  • @vedthulung2182
    @vedthulung2182 5 หลายเดือนก่อน +3

    दयाहाङ राइजीको घर पनि देखीयो ।

  • @sugamyadonlinetv23
    @sugamyadonlinetv23 ปีที่แล้ว +24

    कति राम्रो गॅाउ भोजपुर दयाजीको पुरानो घर झनै सुन्दर धन्यावाद पत्रकार मित्रज्यू

  • @प्याजकुमारजी
    @प्याजकुमारजी ปีที่แล้ว +4

    हजुर को भिडियो हरु राम्रो हुन्छ, फत् फत फत बोल्ने बोलीलाई कम् गर्नुहोला!!सब्द दोहोरिएर पटक्कै मजा आउँदैन??धेरै बोल्ने मान्छे को भन्दा मूर्ख को विश्वास गर्नु।धेरै बोल्दा आफूलाई जान्ने जस्तो लागे पनि,मान्यता भने पटक्कै हुँदैन।भिडियो मा दृश्य ले नै बुझाएको हुन्छ कतिपय कुराहरु, क देखि ज्ञ सम्म बोलेर सुनाउने हो भने दृश्य नदेखाई कथा भने पनि हुन्छ मित्र!!

  • @villagerneplease
    @villagerneplease ปีที่แล้ว +56

    यस्तो राम्रो गाउँ छोडेर शहर र तराई पस्छन मुन्छेहरु।।कति सुन्दर हो गाउँ❤❤

    • @incognito088
      @incognito088 ปีที่แล้ว +1

      gayara timi basantata vai..

  • @natureofficial8851
    @natureofficial8851 5 หลายเดือนก่อน +2

    Nepali blogger Sunita Rai Shrestha ko afno roixaa hamro Doyan Rai dai 😊

  • @khimnarayasrerth1232
    @khimnarayasrerth1232 ปีที่แล้ว +77

    एउटा गाउँमा जन्मेर पनि सबै नेपालीको मन मुतुमा पुग्न सफल द्याह्याङ्ग ज्युलाई हृदय देखिनै मायाको ❤❤❤❤पोको

  • @roshanpradhan1848
    @roshanpradhan1848 ปีที่แล้ว +2

    Nice bhai tara bhasan dher marew ewtai kura 17 choti repeat garera lastai boring garew

  • @harilamichhane1220
    @harilamichhane1220 ปีที่แล้ว +1

    भुँडी अलि घटाउनु पर्यो प्रस्तोता ज्यु

  • @tirtharajluitel7940
    @tirtharajluitel7940 หลายเดือนก่อน +1

    मेरो घर पनि भोजपुर ट्याम्के मैयु गाउ पालिका वाड न ८ गोगने हो आज सुपरस्टार दयाहाङ राइको कारण ले आफ्नो जन्म स्थल देख्न पायो धन्यवाद पत्रकार मित्र्।

  • @khagendrapradhan2601
    @khagendrapradhan2601 ปีที่แล้ว +15

    लोकप्रिय कलाकारको जन्मस्थान परिवेशकाे जानकारीमूलक भिडियोकाे लागि धेरै धन्यवाद 🙏

  • @Pihutamang81
    @Pihutamang81 ปีที่แล้ว +12

    आहा कति सुन्दर मलाई त शहर भन्दा बढि गाँउ नै मन् पर्छ।❤❤

  • @renukastole9701
    @renukastole9701 ปีที่แล้ว +1

    yo manchhe kati pyarr....pyarr... Gareko. Tyaha ko Basinda lai bolnu dinuni!! Eutai kuro lai 10 patak dorayera dimag khayo!!

  • @sonarai7069
    @sonarai7069 11 หลายเดือนก่อน +2

    Aafno.janma.ghar.Ani.gau.kati..mahato.hunxa.

  • @Nitubista123
    @Nitubista123 ปีที่แล้ว +4

    नमस्कार म चाहिँ टेम्के मयुङ्ग गाउपालीका ५चोलन्ती (छोङटेन ) कि चेली हाम्रो गाउघर लाई यति माया गरेर क्यामरा मा कैद गरिदिनु भएको मा हजुरलाई धेरै धेरै धन्यवाद ❤

  • @RamLimbu-j9b
    @RamLimbu-j9b 10 วันที่ผ่านมา +1

    राष्ट्रिय कलाकार दयाहाङ राई को पुर्ख्यौली घर कुनै भ्लगर ले यसरी दृष्य मा कैद गरेर प्रस्तुत गरि रहदा उहाँ लाई दिल खुसि भयो वा नहि वो त‍ो i don't know.त र कम्तिमा पनि दयाहाङ् राई को घर देख्न सम्म त पाईय‍ो खुसि लाग्यो 👍️👍️🙏🙏🙏

  • @tulasabista8688
    @tulasabista8688 ปีที่แล้ว +10

    wowo मेरो प्यारो जन्म भुमि भोजपुर ❤सबै भोजपुर बासि लाई miss you ❤

  • @Redmi-nz5zo
    @Redmi-nz5zo 11 หลายเดือนก่อน +10

    आहा कती सुन्दर गाउँ हरियाली मन नै लोभियो 😍😍😍😍

  • @rklama9470
    @rklama9470 9 หลายเดือนก่อน +1

    बारा छोरा तेरा नाति बुढाको धोक्रो कादै माथी यसतैइ हो जिबन

  • @MINCHAMARAIOFFICIAL
    @MINCHAMARAIOFFICIAL 9 หลายเดือนก่อน +8

    दयाहाङ्ग सरको गाऊँ घरलाई हेर्ना पाउदा अति खुशी लाग्यो हजुरको दयाहाङ्ग सरको म ठूलो फ्यनहो सर 🙏🙏🙏🙏

  • @thampuhangrai2558
    @thampuhangrai2558 10 หลายเดือนก่อน +2

    हाम्रो गाउँ घर लाई माया गरि येति राम्रो भिडिओ बनाइ दिनु भको मा धन्य्बाद है

  • @MamtaSharma-653
    @MamtaSharma-653 10 หลายเดือนก่อน +1

    Manxhe vane ko hamesh yesto hunu parxa aafno dharma Sanskriti ra aafno jannma bhumi maato sanga jodinu nahi bahut Bhagya Saali hunxan tabhi name fame mili raax ta ekdamai Anushasit manxe 🫰🏻🫶🏻❤️❤️❤️

  • @rajulama-i8b
    @rajulama-i8b ปีที่แล้ว +1

    is this need😂😂😂 go to poor village show the world.. we dont need actor who dont care there village when they have money.. fame🤣🤣🤣 after few years he will be in usa .. n.. no more care about nepal😂😂😂

  • @tokbahadutamang3133
    @tokbahadutamang3133 ปีที่แล้ว +1

    चौतारीको शिलालेखमा लेखेको अक्षर राम्रो सँग हेर्नु पाए.....

  • @PradipBista-g7k
    @PradipBista-g7k ปีที่แล้ว +1

    मेरो जन्म भुमी प्यरो चोलान्ती गाउँ

  • @devrajthapa2256
    @devrajthapa2256 ปีที่แล้ว +14

    धन्यबाद मनोजसर लाई 🙏🙏👍

  • @ShivaThapa-if6fj
    @ShivaThapa-if6fj ปีที่แล้ว +2

    Arganik filter pani

  • @jubinlama1804
    @jubinlama1804 11 หลายเดือนก่อน +2

    मेरो पनि भोजपुर मा राई साथी छ
    घुम्न जान्छु यक चोटि त🙏🙏🙏🙏

  • @pukthungsworld2611
    @pukthungsworld2611 ปีที่แล้ว +1

    वहाँ पहिलो एक्टर हो?की आइले को latest

  • @frontierfighter3964
    @frontierfighter3964 ปีที่แล้ว +9

    एक महान नायकको जन्म घर देख्न पाइयो। खुसी लाग्यो। यस्ता नायक जन्मन सताब्दी लाग्छ। त्यस्तो ब्यक्तित्वको घर आँगन वाह!

  • @natureofficial8851
    @natureofficial8851 5 หลายเดือนก่อน +2

    Nature vonda thulo kei hunna💚

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 ปีที่แล้ว +2

    fupu sewadhog

  • @rabinrai5925
    @rabinrai5925 ปีที่แล้ว +2

    यो पुरानो घर हरुमा ज्याल ढोका मा कुदिएका बुट्टा हरु चाहि अब बिस्तारै लोप हुदै गएका छन अब ति ढोका मा कुदिएका स्मृति मात्र हुनेछन

  • @mjdancerujjalfabeng6807
    @mjdancerujjalfabeng6807 3 หลายเดือนก่อน +1

    Dayahang Rai jeuko gau ghar Sarai Romailo Lagiyo. Assam. Tinsukia Dekhi. India

  • @birensampang1134
    @birensampang1134 ปีที่แล้ว +3

    Daya dailai Dasaima Aafno purkhauli ghar janu Huna अनुरोध gardaxu

  • @PriyaRai-qg8mj
    @PriyaRai-qg8mj 2 หลายเดือนก่อน +2

    हाम्रो भोजपुर अनि हाम्रो राजा दयाहाङ दाइ 🙏👌❤️❤️❤️

  • @anitashrestha617
    @anitashrestha617 ปีที่แล้ว +2

    जारी फिलिम मा यहि काका को घर मा सुटिङ भको हो कि क्या हो त्यस्तै घर देखिन्छ त, रमाइलो गाउँ देखाइ दिनु भयको मा प्रस्तोता लगायत यो video बनाउने टिमलाई हार्दिक नमन

  • @kamalagaire-yu4ki
    @kamalagaire-yu4ki ปีที่แล้ว +83

    दया दाजु आमाको अनुहार सङ्ग मिल्दो रहेछ कति भाग्यमानी आमा छोराको नाम देश बिदेशमा पुगेको छ यो भिडियो बनाउने भाइलाई विशेष धन्यबाद गाउघरको रमाइलो बाताबरण हेर्न देख्न पाइयो 🎊🙏

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 ปีที่แล้ว +2

      honi hajur ke garnu badhyatale afno gaun ghar chhodnu parchha maileni gaun chhodeko 38 year bhayo dayako baba mero amako mama hun isko ama chai mero babako bahini hun aba Nepal jada tyaha pani pugne bichar chha fupuko ghar?

  • @AnjanaRai-s5i
    @AnjanaRai-s5i ปีที่แล้ว +1

    Hil0 bato khongtang dekhi lardei khaawaa hudei orang pugeko yad aao

  • @jyotikhadkapanday7098
    @jyotikhadkapanday7098 ปีที่แล้ว +4

    सुपर स्टार दयाहांग राईको जन्मथलो , खावा गाउॅघर , बाटाघाटा आफन्तजनहरूसॅगको भेटवार्ता , त्यहॅा चारैतिरको रमाइलो परिवेश हेर्न पाइयो , खुसी लाग्यो ।

  • @sagarthakuri3003
    @sagarthakuri3003 ปีที่แล้ว +3

    Yeti sundar chh hamro des Nepal .

  • @PRABESHPrabeshjung-qi2ch
    @PRABESHPrabeshjung-qi2ch ปีที่แล้ว +1

    Chandra shamsher ko palama baneko rahexa...tyo bela..saha pariwar ..rana pariwar bahek arule thulo ghar nai banauna paudaina thiyo...butta jyaal ta...parako kura....mar hanthyo ..thuntyo....kasari banayexa....?

  • @TekbahadurLimbu-t5y
    @TekbahadurLimbu-t5y ปีที่แล้ว +2

    दयाहाङ सर को घर छेउ मै रछ सोल्टेनिहरू लाई छिस्काउने धान नाच्ने चौतारा

  • @laxmisubba1861
    @laxmisubba1861 ปีที่แล้ว +5

    Wow ! Repoter babu lai mayro kote kote pranam 🙏🙏

  • @Cyyc-p3m
    @Cyyc-p3m 9 หลายเดือนก่อน +1

    ekdaam Shanti thau best looks in Nepal country

  • @SD1G530
    @SD1G530 10 หลายเดือนก่อน +1

    मेरो पनि घर खिच्न आए हुन्छ ब्रो तिम्लाइ गरि खान हुन्छ ,,

  • @rameshbista9722
    @rameshbista9722 ปีที่แล้ว +21

    जन्मथलो चोलन्तिलाइ क्यामेरामा कैद भै धेरै सामु पुगेको मा आनन्द लाग्यो। यश ठाउलाइ यहाँ सम्म पुर्याउन महत्त्वपूर्ण भुमिका खेल्नु भएकोमा दया दाइ प्रती नमन।

  • @N.pTamang-kf1hx
    @N.pTamang-kf1hx ปีที่แล้ว +2

    बाटो लाई दोष दिने होइन हजुर नेतालाई दिने हो दोस कहाँ बाटो लालाइ दोस दिने😂😂😂

  • @HomnathRai-d5w
    @HomnathRai-d5w ปีที่แล้ว +2

    दयहाडभाइ।कोधरहेरियो।खुसि।लागयोहै

  • @birendrakumarkhatri5738
    @birendrakumarkhatri5738 ปีที่แล้ว +2

    Thanks😊bhai.patrakarbhojpurko
    drisyaAtitamailo
    Dayahangkogharkathakodhokasarairamrokalapuranno
    Dijayan

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 ปีที่แล้ว +1

    दयाहाङ राईकाे पुर्खाैली गाउँतिर त भुकम्पै गएनछकि कसाे १९८०काे दसकमा बनेकाे घर जस्ताेकाे तस्तै छ त। बी‍क्रम सम्बत १९९०काे भुकम्पमा पहिलाकाे मुलघर भत्किएपछि तुरुन्तै बनेकाे दयाहाङ राईकाे जस्ताे दुरुस्त त्यस्तै हाम्राे सङखुवासभा स्थित ताम्कुकाे जिम्मावाल फाेबा जङ्गसिङ राईले बनाउनु भएकाे घर त बि‍‌क्रम सम्बात २०१८ २०४५काे भुकम्पले कम्जाेर बनाउँदै लगेकाे हाम्राे घर त २०७२ सालकाे भुकम्पमा तिनतला माथिकाे धुरी चर्केर बस्न खतरा भएपछि जगै देखि भत्काएर त्यहि घडेरीमा सानाे अर्काे घर ब नाएर बस्नु भएकाे छ मेराे दाजुले।

  • @hdxamling4661
    @hdxamling4661 ปีที่แล้ว +5

    सुन्दर ठाउँ

  • @balbdrrai9708
    @balbdrrai9708 ปีที่แล้ว +6

    अर्गानिक घर राम्रो छ दया हाङ राईको घर सर🇲🇾

    • @manojacharyammc
      @manojacharyammc  ปีที่แล้ว +1

      धन्यवाद सर ❤️❤️❤️

  • @tanishashahi7290
    @tanishashahi7290 5 หลายเดือนก่อน +1

    Video tah yakdam man paryo tara tapaile kati दयाहाङ दाई दयाहाङ दाई भनि राख्नु भएको 🤣🤣🤣

  • @janakrai2222
    @janakrai2222 ปีที่แล้ว +2

    दयाहाङ्ग राइको गाउँ र घर सम्मै mmc intertainman सङ्गै भिजिट गरियो,

  • @lbgurung6397
    @lbgurung6397 11 หลายเดือนก่อน +1

    राम्रो हरियाली गाऊ रहेछ तर गाऊमा कच्ची सडक को सन्जाल अझै बनेको रहेनछ। कम्सेकम गाऊको बिचमा सडक पुर्याऊनु पर्ने। नेताहरुको घर हुदो होत ऊहिलेई पुगिसकेको हुदो हो। सम्बन्धित ठाऊको जनप्रतिनीधी हरुको ध्यान पुगोस।

  • @renulimbu4823
    @renulimbu4823 9 หลายเดือนก่อน +1

    हात्ती को देखाउने दाँत अर्का चपाउने दाँत अर्को हुन्छ भनछ उखान मा त्यस्तै होला चपाउने दाँत कस्तो छ। छ♥️♥️♥️♥️

  • @ArunSubba-gw2lu
    @ArunSubba-gw2lu 3 หลายเดือนก่อน +3

    एउटा मरनलागेको बिरामी यहि गाउको बासिन्दा भए त तपाइहरू यसगाउमा जानुहुन्थेन होला होइन सर,.?धन्न दयाहाङको गाउ परेछ सर,,.यसको मतलब यो होइनकि दयाहाङ नराम्रो हो...यसको मतलब यो हो कि,.,दयाहाङ भन्दा पिडित अरु 😅पनि छ योदेशमा अरु को पनि पीडा यसरिनै सुनाइ दिनुहोला यो देशको जनतालाइ....बिन्ती.....

  • @RituPun-ct9ml
    @RituPun-ct9ml 2 หลายเดือนก่อน +1

    Saroi ramro lageyo aaja lamo vidiyo herna paya hunithiyo Hiro Pani Bahar ko vimika vata ka khelnu hunxa Ra ho gau khalchar Bata khalnu hunxa ni

  • @rabintiger8809
    @rabintiger8809 ปีที่แล้ว +1

    Khar ko xannu ra gobar le lepeko ghar ta manap ko lage akdam fhaida ra suwastheyo ko nimte atti uttam hunxa

  • @hemprasadrai9111
    @hemprasadrai9111 ปีที่แล้ว +2

    Vojpur Khawa batako drishya atenai manmohak lagyo, hajurle yasta video pachhim Nepal, Lumbini adiko banaideye dhanya mannechu. Thank you.

  • @chandramanrai7917
    @chandramanrai7917 ปีที่แล้ว +24

    दया हाङ भाईको घर भन्दा पनी ,वहँ को सरल स्वाभव अनि परिवार को निस्वार्थ भावना सह्रै आनन्द लाग्यो

  • @RairijanRijan-xt3rr
    @RairijanRijan-xt3rr 7 หลายเดือนก่อน +1

    Ali eta patti jasta ko ghr chai mero ghr ho hai hjr haru dayahang mero daju parxa

  • @allthebestnembang7966
    @allthebestnembang7966 ปีที่แล้ว +1

    १९८० दशक भन्नाले त १९,८०० वर्ष पो भईसकेछ त😂😂 जे होस दयाहांग दाईको घर टोल रमाईलो रहेछ।😊😊😊

  • @HdvwiHdvbh
    @HdvwiHdvbh ปีที่แล้ว +1

    Ghar Gaun ramra rachan tar bari bajhai _ Dukh lagyo

  • @vraazsampang6171
    @vraazsampang6171 3 หลายเดือนก่อน +1

    हैट contant दामी भिडियो दामी presentation दामी, डललै भिडियो हेरेर पनी कमेन्ट्स हेर्न मन् लाग्यो तर आँखा दुख्यो, एक जना Australiya को यात्रीले मिठो कमेन्ट गरेको भेटाए, प्राय सबै कमेन्ट्स हरू मन् छुने देखेँ। कन्टेन्ट creator लाई धेरै धेरै धन्यवाद, मैले खोजेको कुरा पस्किनु भएकोमा,
    watching from Sikkim.

  • @gurungbijaya4677
    @gurungbijaya4677 ปีที่แล้ว +2

    Jhandai 100 barshako ghar rhex .

  • @radhikabhattarai432
    @radhikabhattarai432 ปีที่แล้ว +2

    Mero ghau cholanti Kati ramro xa hajur Lai derai dhanyabad dai asto ramro gari video banar herna paiyo miss you Mero ghau

  • @SanjaySharma-nd6ls
    @SanjaySharma-nd6ls ปีที่แล้ว +3

    Vojpur saachai swarga nai rahecha.ashha Kati ramro hariyali dada pakha mutu chune ramaniya drisya. Thank you media live.

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 9 หลายเดือนก่อน +1

    Dhunkedhara hoina Rai limbuko
    Bhasama wadham

  • @dipakrai4746
    @dipakrai4746 ปีที่แล้ว +2

    आहा❤️❤️❤️❤️ 🌺🥀🌻
    यस्तै यस्तै भिडियो हेर्न पाउँदा तपाईहरुको साथ ले गर्दा आफुलाई गर्व गरिराछु । ❤️❤️सम्पुर्ण टिम लाई मनै बाट धन्याबाद दिन चाहान्छु आगामी दिन मा अझै यस्तै यस्तै भिडियो हेर्न पाउछौ भनेर हामिले अपेक्षा राखेछौ❤️❤️❤️❤️🙏🙏🙏

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 10 หลายเดือนก่อน +2

    उच्च सलाम सम्मान गर्दछु सबै टिम प्रती यति सुन्दर देस मा देस को नेतित्व पनि सुन्दर भैदेको भय देस कति बिकसित हुने थियो के गर्ने देस मा सासकै यस्तै छ चिन्ता लाग्छ देस को बारेमा सोच्दा

  • @rambahadur6331
    @rambahadur6331 ปีที่แล้ว +1

    Mero janma thali cholanti ho dekhai dinu vo dhanyebad sir

  • @purnarai6191
    @purnarai6191 ปีที่แล้ว +1

    Kun thau ho bhandai gako va chahi ramro hune thyo ni sr

  • @barsarai5081
    @barsarai5081 ปีที่แล้ว +1

    Sahar vnda gau nai ramro lagx j khayvpni rucha

  • @MutabarKhan-yq8ug
    @MutabarKhan-yq8ug 3 หลายเดือนก่อน +1

    जारी फिलिम्को घर होइन यो ❤

  • @taradevi3229
    @taradevi3229 ปีที่แล้ว +4

    यो भोजपुर को सिन ले मेरो स्कुले जिबनको सारैयाद आयो रून मन लाग्यो

  • @purnaprasadsharma5146
    @purnaprasadsharma5146 9 หลายเดือนก่อน +1

    वीडियो राम्रो लाग्यो.. म पनि dhayanh rai ko फिल्म धेरै नई हेर्छु.. वहाँ को एक्टिंग मलाई सारै nei man पर्छ.. ❤❤❤❤

  • @RajanPradhan-n7u
    @RajanPradhan-n7u 5 หลายเดือนก่อน +1

    Ma india assam bato ho yo gaon dekhera molai Nepal jane rohor lagio

  • @Tejna-on
    @Tejna-on 3 หลายเดือนก่อน +1

    khacchad dhapaudai xan vakari bokera kaha bakhra hora tyo??

  • @prakashsharma3699
    @prakashsharma3699 2 หลายเดือนก่อน +1

    Daya hang ju ko ama lai hameroo taraf bata pane namaskaar xa hi dai video dherai rameroo xa

  • @sitathapa7992
    @sitathapa7992 ปีที่แล้ว +2

    चाच्चै राम्रो छ हाम्रो नेपाल तर के गर्नु जनता दुखि छन ्सुखसङ्ग दुई छाक खान पाउदैनन् ।बिरामि हुदा अाेखति पाउदैनन्।

  • @kamalthapakamalthapa4614
    @kamalthapakamalthapa4614 8 หลายเดือนก่อน +4

    पुर्खाको अस्तीतो जोगाएकोमा धन्यवाद दहेङ जी

  • @kumarisubba5969
    @kumarisubba5969 ปีที่แล้ว +2

    Pani dekhda khanu man lagyo tr k garnu ...…....

  • @shreeramgahatraj7673
    @shreeramgahatraj7673 ปีที่แล้ว +3

    कति रमाइलो ठाउँ अनि राम्रो लाग्यो?अनि घर पनि खरको छाना को घर अति राम्रो सितल हुन्छ अझै गाउँ मा अति सुन्दर हुन्छ हजुर अन्तिम मा नमस्कार अनि धन्यबाद छ भिडियो देखाउने मित्र र देश को गहना अनि फिल्म सटार दयाहाङ रा ज्यु लाई।

  • @PrasantRai-m6e
    @PrasantRai-m6e 11 หลายเดือนก่อน +1

    हाम्रो दयाहाँङ् दाजु बाईक पनि चलाउन जान्नु हुन्न रे घर चै कसरि जानु हुन्छ होला! 🤔

  • @Libo218
    @Libo218 ปีที่แล้ว +2

    So beautyful home and all the design also sikkim ma ta yestyo gar hernu pawdyna tq so much mero favorite actor ko hometown dakha ko ma las

  • @SitaGc-jn6qg
    @SitaGc-jn6qg ปีที่แล้ว +4

    Hajurko yatra ko Lagee Dheraie Suva kaamana xa God's bless you Suva yatra la

  • @chetghale-g2w
    @chetghale-g2w ปีที่แล้ว +2

    Bhai tapai ko ekdam ramro cha tara tapai katai tour ma jano huncha ni sabai ramro gari bujauno huncha tara tapai ko destination ko time kahile pani mention garno hudaina yadi garidiyo bhane ajai ramro huncha

  • @khumbahadurrana785
    @khumbahadurrana785 ปีที่แล้ว +3

    धन्यवाद दयाहाङ को पुर्खौली घरदेखाईदिनुभयकोमा

  • @omprakashacharya2291
    @omprakashacharya2291 ปีที่แล้ว +5

    दमदार भिडियो ❤

  • @marigoldhill5077
    @marigoldhill5077 9 หลายเดือนก่อน +1

    आज भन्दा १,२ बर्ष अगाडि नै सम्पदा लिम्बू चेलीको च्यानलबाट दयाहाङ भाइको घर हेरिसकेको हो 😊

  • @chakrabahadurrai8330
    @chakrabahadurrai8330 ปีที่แล้ว +3

    रामरो लगियो दयाहांग को घर देखौनु भो म भारत असम देखी

  • @kumarrkumar262
    @kumarrkumar262 8 หลายเดือนก่อน +1

    Lu bhai meto gare pani khanu hos hai bhai

  • @7upgorato157
    @7upgorato157 ปีที่แล้ว +2

    Acting ramro laga ma lai pani dyahang ko

  • @ThirendraBhattarai
    @ThirendraBhattarai ปีที่แล้ว +3

    हाम्रो बाझे च्यानडाँडाको मध्य पहाडी लोकमार्गभन्दा राम्रो रहेछ बाटो।

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 ปีที่แล้ว

      honi hamro gau charan chakhewa tapai hamro border hun chakhewa

  • @SalimSalim-se6si
    @SalimSalim-se6si ปีที่แล้ว +3

    दयाहाङ सरको गाउघर देखनु पाउडा धेरै भँनद धेरै खुसि लागयो हजुर 💛💚💚🧡❤️🙏🙏🙏

  • @pramodtamang9398
    @pramodtamang9398 ปีที่แล้ว +2

    Vedio sarai ramro banaunu hunxa sir..harek Vedio herne koses garxu time mele samma..daya dai ko ghar gau hernu payo..khuse lagyo..