@@prabinnbista3588 के गर्नु पर्ने भन्ने तिमीहरूको दिमाग ले पुग्दैन भ्याउँदैन केटा भ्याउने भए प्रश्न गर्नु पर्ने कारण छैन आफै बुझ्ने थिस् मैले सम्झाउने दुःख गरिन् तलाई
हाम्रो देशका युवा को एति धेरै एति राम्रो कला किर्ती भएका युवालाइ राज्यले धयन दिनु पर्यो अब डिलो गरनु भएन दिपक भई लाई धेरै धेरै सम्मान ँछ धेरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💯💯✈️✈️🚘🚀🚀
भाइ दिपक लाई ठुलो सम्मान र सुभकामना छ पौराणिक कालमा भएको बिज्ञान प्राबिधिक आविस्कार कला र संस्कृतिक संम्पदा लाई सानो नमुना बनाउनु भएछ बधाई टक्र्याउँदछु गाउँ ले बैज्ञानिक दय दिपक राई।
वैज्ञानिक कलाकार दीपक राई भाइ को यस्तो अद्भुत कला देखेर धेरै खुशी लाग्यो । वहाले यस्ता कलाहरू बनाएर बिक्री गर्ने गर्नु पर्यो । मलाई लाग्छ स्वदेश मात्र होइन विदेश बस्ने नेपालीहरुले आफ्नो घर सजाउनको लागि धेरै पराउनु हुन्छ । यसरी आएको पैसाले आफ्नो जीविका चलाउनुको साथै थप ठूला र नयाँ प्रयोगका लागि पनि खर्च पुग्ला की ।
हामी दर्शक सोताहरुले चिन्नु भन्दा यस्तो कला भएको व्यक्ति लाई ता राज्याले चिन्नु आवश्यक छ॥मेरो तर्फ बाट धेरै नै सम्मान छ भाई लाई भबिश्या ऊज्जाल छ भाई को!!
दिपक भाईकाे स्थानीय अन्वेषण अद्भुत र ज्ञानबर्ध्दक छ । उहाँकाे याे सत्प्रयाशकाे निरन्तरता र बजारीकरणकाे लागि विज्ञान तथा प्रविधि मन्त्रालयकाे ध्यान पुग्नु जरूरी छ।
यत्रो अथा ज्ञान सीप का धनी दिपक राई जी लाई हिर्दय देखि नै धन्यवाद दिन चाहान्छु। उहाँको कला ज्ञान द्वारा सिर्जित वस्तु अब का यूवा नयाँ पुस्ता का लागि अत्यन्तै ठूलो सिक्ने अवसर हुने छ।
पर्यारिटि दिनुहाेस धेरै राम्रो छ सलाम छ दिपक राई ब्राे यस्ता मानिसहरुलाई नेपाल सरकारले ब्यावस्थापन र साथ सहयाेग गर्नुपर्ने देखियो नेपालमा यस्तै धेरै क्षमतावान मानिसहरू छन सरकारले राम्रो ब्यावस्थापन छिटो गराेस।।।
❤❤❤धेरै धेरै बधाई छ । यस्तो सँसारमा नभएको कला सँस्कृर्ती र बिज्ञानलाइ समेत टक्कर दिने मानिसलाई राज्यले नै उपयाेग गरेर अरु सीप र बिदेशमा समेत सिकाउन प्राेत्साहन गर्नु पर्ने हाे । बिडम्बना सयाै बर्ष देखि नै नेपालकाे दलहरुलाइ सत्तामा पुर्याएर यस्ता ब्यक्तिहरु लगायत देशकाे नै अस्तित्व मेटाउने कसरत भैरहेकाे छ अहिले ।
कला मात्रै भन्दा पनि यसमा एउटा बैज्ञानिक मा हुनुपर्ने दिमाग छ भाईलाई राज्यले सहयोग गरेमा भाईले धेरै कुराहरु नेपाल र नेपाली लाई धेरै चिज र ज्ञान दिन सक्नु हुन्छ ।
एक उच्च दिमागी क्षमताबान बहुप्रतिभाशाली युवा वैज्ञानिक दीपक राईकाे कलात्मक रुपमा विकसित मानव जीवनशैली प्रस्तुतिकरण उत्कृष्ट देखियो !!! Salute !!! Best of luck and all the best !!! Heartly wishes !!!
राज्यले अबसर दीनु पर्यो सम्पुर्ण चाहीने सरसामान राज्य ले जुटाईदीनु पर्यो अर्थात् बजेट छुटाउनु पर्यो। किनकी आफ्नै देशको कला, विज्ञान,र प्राकृतिक स्रोत् हरु खेर जान बाट बचाई उपयोक गरौ। मेरो तर्फ बाट सरकार समक्ष बिनम्र निबेदन गर्द छु की यो भाई दीपक राई को कला र दीमाग पुर्ण रुपले सन्चालन गर्न सहज् ता होस। नेपाल को नम्बर 1 सम्पती र उच्च सीर हुने छन। सरकार को जो बीचार भन्दीन म। गर्नै पर्छ भन्छु।
ऐतिसासिक घरेलु प्रविधी लाई त्यहि सामान काे उपयाेग गर्न आधुनिकीकरण गरि उत्पादित वस्तुमा गुणस्तर नघटने गरि शीर्जना गर्नुहुने राई जी काे सीपकाे कदर कैले हुन्छ हाेला?वहाकाे मेहनतलाई सलाम छ ।
दिपक राइ जस्ता माहान बिज्ञानको भबिस्य बोकेका ब्यक्तित्व लाइ नेपाल र नेपालीले तन , मन ,बचनले सहयोग गर्नु पर्छ ..... जय होस् राई भई तपाईं राष्ट्रको सम्पत्ति हो ..
सरकारले आफ्नो देश मा केही गर्न चाहन्छु भन्ने यूबा महान ब्यक्तीत्वहरू लाई नचिने पछि राष्ट्र कसरी अगा डी बड्न सक्छ ।तर पनि सन्चार माध्यमबाट यस्तो नयाँ आबिस्कार देख्न र चिन्न पाउँदा अत्यन्तै खूशी लाग्यो ।उहाँ लाई सलूट छ।
रासट्रीय अनुसन्धान केन्द्रमा गयर अथवा अन्य कतै उचित ठाउँमा केही प्रयोग गरिने सामन बनायर नेपालमा केही गरे हुने हो । घरमा खेलाउना बनायर के गर्नु दाइ । म भेदनाम मा धेरै घुमेको छु यो दाइ ले बनाय जस्तो सामन्य लाग्छ।
दीपक बाबु भोली महान् बैज्ञानिक निसन्देह बन्न सक्षम हुनुहुनेछ ।सरकारले महाबीर पूनसंग भेट गराइदिने र उनीहरूलाई आवश्यकीय खर्च सरकारले जुटाइदिन पर्छ ,समृध्द नेपाल बन्दै गै'हाल्छ ।
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻दामि दर्सन हजुर दिपक जि लाइ धेरै धेरै ढन्दे बात हजुर उहाको उन्नति र प्रगतिको धेरै धेरै शुभकामना र यो यन्त्र चलाउन लाइ सरकार को ध्यान जाओस् र यो कल्चर जोगाउन पनि पर्छ नेपाल सरकार को ध्यान जाओस् भन्न चाहान्छु धन्देबात दिपक जि लाइ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍🏻👍🏻👍🏻 बधाई छ उन्नति प्रगति गर्दइ जावस शुभकामना 🙏🏻🙏🏻🙏🏻🙏🏻
दिपक राई भाईलाइ मेराेतरफबाट धेरै धेरै माया अनि
सलाम छ
तारा बहादुर झेत्री
यति राम्रो राम्रो कला भएको युवाहरु हुँदाहुँदै पनि अवसर नपाउनु राज्यले नहेर्नु दुखत हो
Rajya ley k talab dinu parne?
@@prabinnbista3588 के गर्नु पर्ने भन्ने तिमीहरूको दिमाग ले पुग्दैन भ्याउँदैन केटा भ्याउने भए प्रश्न गर्नु पर्ने कारण छैन आफै बुझ्ने थिस् मैले सम्झाउने दुःख गरिन् तलाई
कस्तो अचम्मको दिमाग दिपक सरको भगवान् ले हजुरलाई कलाको ज्ञान दिएको छ भाग्यमानीलाइ मात्र भगवान् ले कला दिनु हुन्छ भन्छ!
अचम्मको चित्रण येस्तो कलालाई हामी सबैले सम्मान गर्नु पर्छ दिपक सरको मेहनत कलालाई सम्मान गर्नु मेयर हर्क र बालेन शाह नै चाहिन्छ धन्यवाद दिपक सर!🙏
हाम्रो देशका युवा को एति धेरै एति राम्रो कला किर्ती भएका युवालाइ राज्यले धयन दिनु पर्यो अब डिलो गरनु भएन दिपक भई लाई धेरै धेरै सम्मान ँछ धेरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💯💯✈️✈️🚘🚀🚀
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
😅😊@@JogindrarautJogindraके
Q@@JogindrarautJogindra
🙏👌👍🌹❤️🌻😘 राम्रो कला सिपको सृजना गरेको मा धेरै धेरै धन्यबाद हजुर दिपक ज्यु
सारै राम्रो भाईको कला यो भाईले देशमा केहि गर्नु सक्नु हुन्छ
यति धेरै कला भएको भाइको देखेर खुसि लाग्यो एक चोटी महावीर पुन काे अविष्कार केन्द्र मा जानु होला ❤❤❤
नम्बर वान भिडियो । राम्रो मान्छेको राम्रै काम । प्रतिभाशालि ब्यक्ती को राज्यले पनि कदर गर्नु पर्छ । तर अफसोच ...! हाम्रो देश मा त्यस्तो छैन ।
धेरै धेरै धन्यबाद छ दिपक राईको नयाँ नयाँ आविस्कार हरूको खोज अनुसन्धानको सफलताको लागि।🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
कला को सम्मान र हौसला सबैले दिनुहोला 🙏🙏
साच्चै नै अद्भुत कला 🎉🎉❤
मेरो सम्मान अनि वेश्ट wish
मानव सभ्यताको चरणलाई कलामा प्रस्तुत गर्नु भए कोमा बधाइ छ दिपक भाइलाई ।अागामी दिन अझै सुनौलाे बनाेस।
भाइ दिपकको कलालाई स्यालुट गर्दछु ।❤❤❤❤❤
भाइ दिपक लाई ठुलो सम्मान र सुभकामना छ पौराणिक कालमा भएको बिज्ञान प्राबिधिक आविस्कार कला र संस्कृतिक संम्पदा लाई सानो नमुना बनाउनु भएछ बधाई टक्र्याउँदछु गाउँ ले बैज्ञानिक दय दिपक राई।
वैज्ञानिक कलाकार दीपक राई भाइ को यस्तो अद्भुत कला देखेर धेरै खुशी लाग्यो । वहाले यस्ता कलाहरू बनाएर बिक्री गर्ने गर्नु पर्यो । मलाई लाग्छ स्वदेश मात्र होइन विदेश बस्ने नेपालीहरुले आफ्नो घर सजाउनको लागि धेरै पराउनु हुन्छ । यसरी आएको पैसाले आफ्नो जीविका चलाउनुको साथै थप ठूला र नयाँ प्रयोगका लागि पनि खर्च पुग्ला की ।
सदभावना का भनाइलाई
सम्मान र स्वागत छ ,,,
थोरैमात्र भए पनि उर्जा
मिलोस ****
❤❤❤❤❤❤
Crafter ho baigyanik Hoina
नेपाल मा पनि यस्ता कलाकार रहेछन किन जानु परयाे विदेश यहि गरे हुदो रहेछ धन्याबाद दिपक सर
हामी दर्शक सोताहरुले चिन्नु भन्दा यस्तो कला भएको व्यक्ति लाई ता राज्याले चिन्नु आवश्यक छ॥मेरो तर्फ बाट धेरै नै सम्मान छ भाई लाई भबिश्या ऊज्जाल छ भाई को!!
कलाकृतिकाे धनी दिपक भाइलाई धेरै धेरै धन्यवाद । यसमा नेपाल सरकारकाे ध्यान जाओस।
दिपक भाईकाे कलालाई सल्युट छ।उत्तराेउत्तर प्रगति काे कामना गर्दछु।
दिपक भाइ लाई सेवा चित्र कला तथा आबिस्कार कोलागि हार्दिक बधाई छ।
नेपाल सरकार सम्मान गरोस युबा बैज्ञानिकलाइ ,मनमा उस्साहा थपोस यहि कामना ।
धेरै धेरै बढाई दिपक जि हजुर बैज्ञानिक नै हाे लाेप भयर गयका पुर्खौलि सामान काे जगेर्ना गर्नु भयकाे मा जय हाे
हजुरले गरेको यो महान कार्य प्रती उच्च सम्मान छ साथै यो कार्यमा सरकारको ध्यान जावस्।
आहा धेरै राम्रो उत्कृष्ट कला लाइ सम्मान छ
दिपक सरको यो कलालाई उच्च सम्मान छ। धेरै राम्रो लाग्यो सलोट छ हजुरलाई यो भिडियो एकदमै राम्रो लाग्यो।
सलुट छ भाईको बैज्ञानिकतालाई
उत्कृष्ट कला प्रति सम्मान छ दिपक सर यहाँ लाई🙏🙏🙏🙏
राजन भाईलाई राष्ट्रले सम्मान सहित संरक्षण पनि गर्नुपर्छ🙏🙏👍️👍️
प्रोत्साहन गर्ने गुरु लाई नमस्कार। यस्ता गुरु को सम्मान गरौं।
दिपक जी भविष्य को निम्ति शुभकामना ्
सलनम छ दिपक भाइ काे कलालाई।🎉❤
यस्ता सिपालु कार्यहरूलाई देशले नै सम्मान गरीव्यापक पारौ
नवोदित बैज्ञानिक दिपक राइमा उच्च सम्मान व्यक्त गरें।
दाइ को युटुब धेरै हेरे पनि यो भिडीयो चाई सारै मन परो पुरानो याद दिलायो
धेरै राम्रो लाग्यो राय जि को कला देखेर मान्छे पनि रमाइलो हुनुहुदो रहेछ, कला को सम्मान पाउनु पर्छ ❤❤
अतिनै राम्रो कला दिपक ज्युको,,,,,यसरीनै धेरै धेरै कला द्वरा उन्नति प्रगति गर्दै जानु होला 🙏🎉👍म सिक्किम बाट.....
दिपक भाईकाे स्थानीय अन्वेषण अद्भुत र ज्ञानबर्ध्दक छ । उहाँकाे याे सत्प्रयाशकाे निरन्तरता र बजारीकरणकाे लागि विज्ञान तथा प्रविधि मन्त्रालयकाे ध्यान पुग्नु जरूरी छ।
यत्रो अथा ज्ञान सीप का धनी दिपक राई जी लाई हिर्दय देखि नै धन्यवाद दिन चाहान्छु। उहाँको कला ज्ञान द्वारा सिर्जित वस्तु अब का यूवा नयाँ पुस्ता का लागि अत्यन्तै ठूलो सिक्ने अवसर हुने छ।
कति राम्रो बिचार अनि कलाको त कुरै न गरुम
सबै कुरा मन परेयो धेरै कला रहेछ तर ह्जुर ले बनाको नेपाल को नक्सा मा चुच्चे नक्सा भएन सर यो शुदर गर्नु होला सर अरु त सबै थिक छ जय नेपाल 🇳🇵❤️🙏🙏
दिपक जि को आविष्कार नै धर्ती को पहिलो आविष्कारहरु थियो सिर्जनशील कर्मठ उत्पादित हातहरुलाई हार्दिक सम्मान। जारी रहोस् असीमित सफलताको शुभकामना यहालाई
भाई, को हुनर त नंबर 1छ। सरकार ले भाई लाई मदत गर्नीहो भने भविष्य बंथियो। भाई लाई अगाडी लागी शुभकामनायें छ। 👌👌👌
उहाँको महान कला प्रती उच्छ सम्मान 🙏
पर्यारिटि दिनुहाेस धेरै राम्रो छ सलाम छ दिपक राई ब्राे यस्ता मानिसहरुलाई नेपाल सरकारले ब्यावस्थापन र साथ सहयाेग गर्नुपर्ने देखियो नेपालमा यस्तै धेरै क्षमतावान मानिसहरू छन सरकारले राम्रो ब्यावस्थापन छिटो गराेस।।।
❤❤❤धेरै धेरै बधाई छ । यस्तो सँसारमा नभएको कला सँस्कृर्ती र बिज्ञानलाइ समेत टक्कर दिने मानिसलाई राज्यले नै उपयाेग गरेर अरु सीप र बिदेशमा समेत सिकाउन प्राेत्साहन गर्नु पर्ने हाे । बिडम्बना सयाै बर्ष देखि नै नेपालकाे दलहरुलाइ सत्तामा पुर्याएर यस्ता ब्यक्तिहरु लगायत देशकाे नै अस्तित्व मेटाउने कसरत भैरहेकाे छ अहिले ।
निकैराम्राे भाईकाे कलालाई सम्मानछहै
मैले कल्पना गरेभन्दा धेरै उत्कृष्ट । नेपाल सरकारले समयमै चिनोस उहाको कलालाइ।
दीपक राई भाई को कलालाई समान पुर्बक बधाई तथा शुभकामना छ
राम्रो सृजना रहेछ। म पनि उन्नत खालको कोदालो र हलो आविष्कार गर्न चाहन्छु ताकि धेरै धेरै खेत बारि एकदमै छिटो खन्न जोत्न सकियोस् ।
कला मात्रै भन्दा पनि यसमा एउटा बैज्ञानिक मा हुनुपर्ने दिमाग छ भाईलाई राज्यले सहयोग गरेमा भाईले धेरै कुराहरु नेपाल र नेपाली लाई धेरै चिज र ज्ञान दिन सक्नु हुन्छ ।
जय होस् बाबु। सलाम छ मेहेनती हातहरुलाई।
दीपक छोरा!!!
तिमीलाई भूगोलभरीको करोडौ बधाई। विदेशमा भए नोवल पुरस्कार पाउँथेउ। जोगायेर अगाडि बढ्दै जाउ।
भाइ सारै मन्परो हमीले चै भोगेकोकुरा अहीलेको पुस्तालाइ चै केहो भनेर सीकाउनको लागी सजीलो भयो सलुट छ तपॉइलाइ
अति राम्रो प्रतिभा दिपक भाई अझै अघि बढ्दै जानु होस।❤❤❤
दिपक भाईलाई सम्मान छ।
सलाम छ युबा बैज्ञानिक दिपक राई हजुरको कलाले सक्दो सम्मान पवस।।शुभकामना ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
एक उच्च दिमागी क्षमताबान बहुप्रतिभाशाली युवा वैज्ञानिक दीपक राईकाे कलात्मक रुपमा विकसित मानव जीवनशैली प्रस्तुतिकरण उत्कृष्ट देखियो !!!
Salute !!! Best of luck and all the best !!! Heartly wishes !!!
धेरै राम्रो गर्नुभएको छ नेपाल सरकारले दिपक भाईलाई सम्मान पौरसान दिनुपर्छ
Yuba Baigyanik Deepak Rai lai huge congratulation & salute 👏🙏.. Our government should concern & support this creation 🤘
धेरै सुन्दर।
राज्यले अबसर दीनु पर्यो सम्पुर्ण चाहीने सरसामान राज्य ले जुटाईदीनु पर्यो अर्थात् बजेट छुटाउनु पर्यो। किनकी आफ्नै देशको कला, विज्ञान,र प्राकृतिक स्रोत् हरु खेर जान बाट बचाई उपयोक गरौ। मेरो तर्फ बाट सरकार समक्ष बिनम्र निबेदन गर्द छु की यो भाई दीपक राई को कला र दीमाग पुर्ण रुपले सन्चालन गर्न सहज् ता होस। नेपाल को नम्बर 1 सम्पती र उच्च सीर हुने छन। सरकार को जो बीचार भन्दीन म। गर्नै पर्छ भन्छु।
उहाँको कला चही मान्नु पर्छ सम्मान साथ सलुट छ🇳🇵🇲🇾
येस्तो अदभूत कला को खानी भयेको ब्याक्ती लाई राज्यले चिन्न ढिला गर्न हुन्न। येहाको लक्ष्य पूरा होस सुभकमना🙏🙏🙏
दिपक भाइकाे याे कलालाइ उच्च सम्मान छ । कुनै दिन देशले नै सम्मान गर्नेछ । उज्जवल भविश्यकाे कामना छ ।
हाम्रो देशका कमिसन खोर विदेशी दलाल नेताकाे सरकारले यस्तो कुराको इज्वत गरेको अहिले सम्म देखे सुनेको छैन।
यो बाबुको कलालाइ सन्मान गर्नु पर्छ
Dipak vae lae salam.ani yo sabae hamro araa dharan ma rakgi dinu vayo vane kati ramro.yo Gift dinos na araa dharan ma rakhana 🙏🏻😍
@@kamalarai5852ँ औरओ ो कक्ष😮आ छु इौगंऔकखंठठंष्
❤❤❤❤
ऐतिसासिक घरेलु प्रविधी लाई त्यहि सामान काे उपयाेग गर्न आधुनिकीकरण गरि उत्पादित वस्तुमा गुणस्तर नघटने गरि शीर्जना गर्नुहुने राई जी काे सीपकाे कदर कैले हुन्छ हाेला?वहाकाे मेहनतलाई सलाम छ ।
दिपक राइ जस्ता माहान बिज्ञानको भबिस्य बोकेका ब्यक्तित्व लाइ नेपाल र नेपालीले तन , मन ,बचनले सहयोग गर्नु पर्छ ..... जय होस् राई भई तपाईं राष्ट्रको सम्पत्ति हो ..
सरकारले आफ्नो देश मा केही गर्न चाहन्छु भन्ने यूबा
महान ब्यक्तीत्वहरू लाई नचिने पछि राष्ट्र कसरी अगा
डी बड्न सक्छ ।तर पनि सन्चार माध्यमबाट यस्तो
नयाँ आबिस्कार देख्न र चिन्न पाउँदा अत्यन्तै खूशी लाग्यो ।उहाँ लाई सलूट छ।
Ati uttam srijana, Dipak Bhailai mero naman chha !
रासट्रीय अनुसन्धान केन्द्रमा गयर अथवा अन्य कतै उचित ठाउँमा केही प्रयोग गरिने सामन बनायर नेपालमा केही गरे हुने हो । घरमा खेलाउना बनायर के गर्नु दाइ । म भेदनाम मा धेरै घुमेको छु यो दाइ ले बनाय जस्तो सामन्य लाग्छ।
दीपक बाबु भोली महान् बैज्ञानिक निसन्देह बन्न सक्षम हुनुहुनेछ ।सरकारले महाबीर पूनसंग भेट गराइदिने र उनीहरूलाई आवश्यकीय खर्च सरकारले जुटाइदिन पर्छ ,समृध्द नेपाल बन्दै गै'हाल्छ ।
सुपरदामि कला रहेछ दिपक भाईकाे यस्ताे कला बनाउनुपनि हिम्मत हुनपर्याे सलुट छ
खै हाम्रो देस मा उहाँ जस्तो पर्तिभावान कला को धनी लाई राज्जे ले कहिले चिन्छ।
यत्तिकाे सिर्जनशील युवा पाउनु खाेटाङ्काेलागि शाैभाग्यकाे बिषय हाे!
दिपक भाईलाई राज्यले सम्मान र सिपमुलककाममा लगाउनपर्छ ।
आश्चर्यको राम्रो कलाको सम्मान छ 🙌🏻👏🏻🙏🏻✅❣️
अति उत्साहजनक!
आहा! गज्जव लाग्यो,उच्च सम्मान छ भाईलाई👏🤝
दिपक भाई को कला लाई उच्च सम्मान छ
अहिले संसदमा छलफलमा
रहेको शिक्षा बिधायकमा
यो अदभुत कलाका बारेमा
सामेल गराउँदै छन् त ???
मेरो बाठो मित्रहरू ??
दीपक दाई को सोच हामी भंदा धेरेई उच्च रहे छा 🙏 🇮🇳
ल सलाम छ मेरो भाइ
धेरै राम्रो प्रयास अब यस्लाइ उप्योग मुखी मसिन बनाउन पर्छ ।
कला धेरै राम्रो प्रयास्लाइ अझै जोगाउ बदाउ हजुर्लाइ स्वागत सेवरो🙏
दिपक सर को कलालाई उच्च सम्मान छ ।
नेपाल मा बैग्यानिक बन्न लाइ केहि गर्नै पर्दैन, बस थोरै फरक कला देखाउन सके, भइहाल्छ बैग्यानिक, बैग्यानिकको बेइज्जत नगर, टाइटल फेर।
तपाईंको कलालाई ३१ टोपको सलामी तथा सम्माछ साथै चाहेको खण्डमा हामीले किन्न सकिन्छ कि ??? जानकारी को लागि आभारी छु।।।
स सम्मानछ दिपकजिलाई तर के गर्नु यस्तो देशमा कलाभयर पढेलेखेको मान्छे सरखारले चिन्दैन तपाईलाई धेरै सम्मानछ!दिपकजि
बधाई छ दिपक भाई लाई अगाडी बढ्दै जानु होला
दिपक राईको अभ्दूत कला देखेर अत्याधिक धेरै खुशी लाग्यो। तपाईंको कलाको सम्मान छ। साथै हृदय देखिनै धेरै धेरै आह्वान व्याप्त गर्न चाहन्छौ।
दीपक दाई लाई सरकार ले के हेरे र बसे को यत्रो ठूलो कलाकार विज्ञान लाई सम्मान दिनु पर्छ किन न दिए होला
कला लाइ सम्मान त गर्न पर्छ , तर नेपाल यस्त देस हो जहा मिस्त्री लाइ बैग्यानिक र बैग्यानिक लाइ मिस्त्री को नाम ले चिनिइन्छ,
उहाँ लाई सम्मान छ सरकार ले उचित सहयोग गर्नु पर्छ
कस्तो राम्रो कला सीप यो सीप लाई प्रयोगात्मक बनाउनु पर्छ।हजुर को भबिश्य उज्ज्वल छ शुभकामना दिपक भाइ 😮 keep it up
धेरै धेरै राम्राे कला
राम्रो काला भएको नेपाली युबा लाई मेरो सलाम छ ।।।
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻दामि दर्सन हजुर दिपक जि लाइ धेरै धेरै ढन्दे बात हजुर उहाको उन्नति र प्रगतिको धेरै धेरै शुभकामना र यो यन्त्र चलाउन लाइ सरकार को ध्यान जाओस् र यो कल्चर जोगाउन पनि पर्छ नेपाल सरकार को ध्यान जाओस् भन्न चाहान्छु धन्देबात दिपक जि लाइ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍🏻👍🏻👍🏻 बधाई छ उन्नति प्रगति गर्दइ जावस शुभकामना 🙏🏻🙏🏻🙏🏻🙏🏻
दिपकभाई को विलक्षण प्रतिभा रहेछ; वहा को कार्य लाई स्थानिय र संधिय सरकार ले प्रोत्साहित गर्न जरूरी छ! वहाको लगन र साधना लाई सलाम!!
धेरै राम्रो भिडियो❤❤❤❤❤❤❤
दिपक राई भाई जी तपाई सलाम ❤❤
Wow amazing ! Good may God bless you, keep it up 👌👌👌🙏🙏🙏 I am watching from Kohima Nagaland India