सम्पुर्णमा नमस्कार म प्रविन बयलकाेटि , मेराे लय र आवाजमा सजिएको स्थानिय लाेक दाेहाेरि गित तपाईहरूकाे माजमा सुम्पेको छाै । कस्ताे लाग्छ , जस्ताे लाग्छ त्यस्तै प्रतिकृया दिनु हाेला , पहिलाे सांगीतिक काेसेलि हाे सबैले सुनेर हेरेर साथ दिनु हुन्छ भन्ने भरपुर आशा अनि अपेक्षा लिएकाे छु । धन्यवाद !!
भाइ धेरै राम्रो छ ,,,,गितको मिठास आनन्दको छ ,,,भिडियोले गित सङित भाका नभेटेको जस्तो लाग्यो,,,सबैलाई हार्दिक धन्यवाद यति मिठो प्रस्तुती दिइएकोमा,,,साङितिक यात्राले सफलता चुमोस,अब अरु पनि साङितिक प्रस्तुतिको आसमा ।फेरि पनि बधाई 🍍🍍
हाम्रो ओखलढुङ्गा राम्रो ओखलढुङ्गा😘 प्रविन दाई साथै प्यारी रविना बुढाथोकी लाई धेरै माया😘 प्रवीन दाईको पहिलो गीत नी यति उत्कृष्ट छ आगामी दिनमा पनि यस्तै मिठो स्वरमा सजिएको गित सुन्न पाउने आशमा छु यो गीत लाई करोडौ को माया मिल्न सकोस😘😘 शुभकामना ओखलढुङ्गे दाई लगायत सम्पूर्ण टिम लाई🤗🤗
आहा!! असाध्यै स्वर, संगीत र मधुरताले भरिपुर्ण आफ्नै गाउँ ,घर , वस्ती र देउराली भञ्ज्याङ् को मौलिकपनले स्वर्गीय आनन्द दिन्छ। भविष्यमा यसै क्षेत्रमा छलाङ मार्दै अझ प्रगतिको पथमा अगाडि बढेको देख्न पाइयोस् । शुभकामना !!🌹🌹🇳🇵♥️🌹
एकदमै राम्रो लाग्यो 🙏 मलाई सम्पूर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना 🙏 अझै लिखु गाउ पालिका गाम्नाङटार को सिन हरु भएको भए अझै सुन मा सुगन्ध हुन्थ्यो तर विडम्बना लिखु मा विभिद कारणहरु छन तर जे भए पनि अत्यधिक मन पर्यो शब्द सङ्गीत अभिनय
लोकप्रिय सञ्चारकर्मी मेरो प्यारो भाइ Prabin जी काे सुन्दर टिमलाई यति राम्रो लोभलाग्दो प्रस्तुतिका लागि बधाई तथा सर्वाधिक सफलताको कामना !! सबैले प्रस्तुति हेरेर कस्तो लाग्छ,कमेन्ट गर्नुस् है❤️
सम्पुर्णमा नमस्कार म प्रविन बयलकाेटि , मेराे लय र आवाजमा सजिएको स्थानिय लाेक दाेहाेरि गित तपाईहरूकाे माजमा सुम्पेको छाै । कस्ताे लाग्छ , जस्ताे लाग्छ त्यस्तै प्रतिकृया दिनु हाेला , पहिलाे सांगीतिक काेसेलि हाे सबैले सुनेर हेरेर साथ दिनु हुन्छ भन्ने भरपुर आशा अनि अपेक्षा लिएकाे छु । धन्यवाद !!
भाइ धेरै राम्रो छ ,,,,गितको मिठास आनन्दको छ ,,,भिडियोले गित सङित भाका नभेटेको जस्तो लाग्यो,,,सबैलाई हार्दिक धन्यवाद यति मिठो प्रस्तुती दिइएकोमा,,,साङितिक यात्राले सफलता चुमोस,अब अरु पनि साङितिक प्रस्तुतिको आसमा ।फेरि पनि बधाई 🍍🍍
❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ दादा 🥰🙏🙏
धेरै राम्रो छ भाई
आहा ❤❤❤
मीठो आवाज ❤️
एकदमै रमाइलो
Safalta ko auva kama xa 🎉❤❤
La babal x suvakamana 🎉🎉❤
आहा कति रमाइलो बिशेष धन्यवाद अस्मिता थापा दिदिलाई🙏🙏
❤❤❤धेरै राम्रो छ विशेष धन्यवाद।❤❤❤
अरे वाह वाह क्या दामी शब्द सङ्गीत मेरो प्यारो ओखलढुंगा जिल्लाको गाम्नाङटार
Wow dami lagyo song ❤❤❤
wow kati mitho dada 💓💓💓💓💓🤗
Congratulations All Team
La gajjab xa hai❤
उत्कृष्ट ,साहित्यक यात्राको शुभकामना ।
Dami x dai sir🎉❤❤🎉🎉❤
गित राम्रो र अन्तिम को सन्देस झन राम्रो
कति राम्रो❤️❤️
सफलताको शुभकामना ❤
❤❤❤❤ मेरो प्यारो जन्मभूमि ओखलढुंगा gamnangtar
❤❤❤❤dheri nai ramero xa
❤❤अति राम्रो छ।
राम्रो छ !
हाम्रो ओखलढुङ्गा राम्रो ओखलढुङ्गा😘 प्रविन दाई साथै प्यारी रविना बुढाथोकी लाई धेरै माया😘 प्रवीन दाईको पहिलो गीत नी यति उत्कृष्ट छ आगामी दिनमा पनि यस्तै मिठो स्वरमा सजिएको गित सुन्न पाउने आशमा छु यो गीत लाई करोडौ को माया मिल्न सकोस😘😘 शुभकामना ओखलढुङ्गे दाई लगायत सम्पूर्ण टिम लाई🤗🤗
मिठास कमेन्टकाे लागि विशेष आभार मिस हजुर
आहा दामी छ आफ्नो गाउँ ठाउँ को गित बधाइ छ सम्पुर्ण टिमलाई 👏👏
अनुपम सरको निर्देशनमा युवा अबस्थाको रोजाइ मिठो गीतका लागि सम्पूर्ण टिमलाई बधाई
दामीदामी😍❤🙏
Congratulations and best wishes ❤🎉
Wow dami xa hai❤❤❤❤❤❤❤❤
आहा गजब थप सफलताको शुभकामना 🙏
शुभकामना सफलताको।
Badhai tatha shubhakaamana diidi👏👏
असाध्यै राम्रो गित मन नै आनन्दीत बनाइदियो सब्दले
चाडवाडको शुभ सन्ध्या र विपतको यो घडीमा साह्रै राम्रो लाग्यो।
यो गितको लय झनै मन पर्यो
बधाई छ सम्पुर्ण टिमलाई ❣️🙏
Wow dherai ramro xa Vai raja congratulations 🎉👏👏
आहा अत्यन्तै राम्रो लिखु परिबेशको सबै क्षेत्रहरू समेटिएको गित सारै राम्रो सम्पुर्ण टिमलाई सफलताको सुभकामना ।
Sarai mitho xa geet
हेर्न आतुर छु 🤗🤗♥️🙏
Hamro batase ramro batase
Xain ra 😊
हेरे राम्रो लाग्यो सफलता को शुभकामना
Wowow dami
साङ्गितिक यात्रा सफल अनि सुखद रहोस्
गित निकै राम्रो छ है❤
🎉❤wow
आहा!! असाध्यै स्वर, संगीत र मधुरताले भरिपुर्ण आफ्नै गाउँ ,घर , वस्ती र देउराली भञ्ज्याङ् को मौलिकपनले स्वर्गीय आनन्द दिन्छ। भविष्यमा यसै क्षेत्रमा छलाङ मार्दै अझ प्रगतिको पथमा अगाडि बढेको देख्न पाइयोस् । शुभकामना !!🌹🌹🇳🇵♥️🌹
लिखुको सम्पूर्ण ठाउँ समेटिएर बनेको यो सुन्दर गीतलाई सबैले माया साथ सपोर्ट गर्दिनु होला साथै आगामी दिनहरूमा सम्पूर्ण टिमलाई सफलताको शुभकामना 👏❤️
साङितिक सफलताले सगरमाथा चुमोस शुभकामना
सारै मन मुटुमा बस्न सफल प्रस्तुति हार्दिक बधाई तथा विशेष शुभकामना सम्पूर्ण टिमलाइ
धन्यवाद मिठास कमेन्टकाे लागि
सफलताको शुभकामना सम्पुर्ण टिम लाई🙏🥰
wow kati mitho swor jati sunda pani dhit nai maren
Wow dharii ramaro xa vaii ❤
बधाई छ यस्तै नयाँ नयाँ गितको लागि सुभकामना 🌹🌹🌹🌹🌹🌹🥀🥀🥀🥀🎉🎉🎉🎉🎉❣️❣️❣️❣️❣️❣️
❤❤Badhaai tatha suvakamana
🎤निकै राम्रो गित,
सोलुखुम्बु बाट पनि धेरैले मन पराउनु भएको छ।
म सोलुखुम्बु बाट🙏
आहा क्या दामी छ है
congratulations all temi lai all tha best❤❤❤❤❤❤
पसलटार भन्या कि पसनटार भन्या हो अलि बुझिन तर राम्रो छ प्रगती को शुभकामना ❤❤ म लागएत सम्पुर्ण पसलटारबासी देखि👀❤️🔥🔥
वाहा !मेरो प्यारो जन्मभुमि
गित धेरै राम्रो छ साथसाथै रमेस जि को अभिनय झनै उत्कृष्ट। सबैले हेरिरहनु होला।
good luck dai best wishes 🎉🎉🎉🎉🙏🙏🙏🙏❤️❤️❤️
Keep it up 💓
Congratulations 🎆🎆 gamnangtar song wow
सम्पुर्ण टिमलाई सफलताको शुभकामना
पर्खाइमा
एकदमै राम्रो लाग्यो 🙏 मलाई सम्पूर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना 🙏 अझै लिखु गाउ पालिका गाम्नाङटार को सिन हरु भएको भए अझै सुन मा सुगन्ध हुन्थ्यो तर विडम्बना लिखु मा विभिद कारणहरु छन तर जे भए पनि अत्यधिक मन पर्यो शब्द सङ्गीत अभिनय
सुन्दर कमेन्टकाे लागि विशेष धन्यवाद
धेरै रामो छ सफलता कों शुवभकामना अजई अरु पनी गीत सुनना चढ़े आतुर छौ भन्दै फेर्री पनी संपूर्ण टीम शुवकामना ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
Anupam dai sahit Sampurna team Lai suvakamana
Babal song
Congratulations entire team I really appreciate it very well done
सफलताको शुभकामना सम्पूर्ण टिमलाई
Wow 👏🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻🎉
Wow❤❤
लोकप्रिय सञ्चारकर्मी मेरो प्यारो भाइ Prabin जी काे सुन्दर टिमलाई यति राम्रो लोभलाग्दो प्रस्तुतिका लागि बधाई तथा सर्वाधिक सफलताको कामना !!
सबैले प्रस्तुति हेरेर कस्तो लाग्छ,कमेन्ट गर्नुस् है❤️
❤❤❤
एक दमै राम्रो लय, शब्द, संगीत रहेको छ । ❤ गितलाई सफलताको शुभकामना 😮 😮 हाम्रो GhuMauro comEdy 😮 Team बाट ।।।😮😮😮
आहै❣️
hurrrr hurrra sarai mittho song
Wow song ❤prabin dae 🙏 congratulations 👏
❤❤❤❤
Congratulations entire team 🎈👏🎈🎉
साहित्यक यात्राको शुभकामना 🎉
हार्दिक बधाई तथा शुभकामना
धेरै राम्रो छ ह्जुर ..सम्पुर्ण टिम लाई बधाई र आउने दिन हरु मा पनि यस्ता प्रर्तिभा लेर आउनु होला धन्यवाद 🙏🙏🙏❤️🎉
Wow ❤❤❤❤❤🎉🎉🎉🎉
Very good lok song. Video 📹 ❤❤❤from okhaldunga.
Wow 😲 so nice song Prabin dada ❤ congratulations 🎉
उत्कृष्ट शब्द सिर्जना, लय र सुमधुर स्वरमा गित एकदम राम्रो लाग्यो
Wow song ❤❤
संगीत,लय,शब्द उत्कृष्ट छ
Khusi lageyo aaja hjr la hamro gauko git gayara hami sab likhu basilai aasadai khusi banaunu vayo aagami din haruma pani yestai aafnaa gauka git gayara sabailai khusi banaunu hola !!!!
❤️❤️
❤❤❤❤❤ okhaldhunga
Janma bhumi Gamnantar❤vanesi Sarai pyaro ❤ nice song❤
अझै सफल बनाउनु पर्छ सबैले साथ दिनुहोला
नमस्कार म येसै गीत कि गायिका उशा गजुरेल🎉 सबले साथ माया हौशाला दियर गीत श्यर गरिदिनुहोला🎉🎉🎉🎉
Dami x ramesh sir
Wow so sweet voice 🤩❤️❤️ good luck all gamlangtar teem ❤❤❤❤❤😊😊😊😊😊😊
Wow
Congratulations 🎉🎉🎉
Wowo damie xaaa
wowo daami daami❤❤
Good luck 🤞🍀
La Maast Xa ❤️
Good luck whole teem❤❤❤