𝐊𝐇𝐎𝐒𝐄𝐘𝐀𝐊𝐎 𝐒𝐈𝐍𝐃𝐔𝐑- 𝙔𝙪𝙨𝙠𝙖𝙡 𝘾𝙝𝙝𝙞𝙣𝙖𝙡 | 𝙅𝙪𝙣𝙖 𝙂𝙪𝙧𝙪𝙣𝙜 | 𝙋𝙪𝙟𝙖 𝙎𝙪𝙣𝙖𝙧 | 𝘽𝙞𝙧𝙖𝙟 𝙊𝙡𝙞𝙉𝙚𝙬 𝙇𝙤𝙠 𝘿𝙤𝙝𝙤𝙧𝙞 𝙎𝙤𝙣𝙜 2081

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ธ.ค. 2024

ความคิดเห็น •

  • @binodKhadka-lb9mz
    @binodKhadka-lb9mz 9 วันที่ผ่านมา +165

    टिकटकमा सुनेर खोज्दै खोज्दै आउने को को छौ ?अति मन पर्यो ब्रो धन्यवाद

    • @rabinakc4079
      @rabinakc4079 9 วันที่ผ่านมา +4

      Me😢

    • @sitabhatta4348
      @sitabhatta4348 9 วันที่ผ่านมา

      Me😢😢

    • @SansilaTiwari
      @SansilaTiwari 9 วันที่ผ่านมา +2

      Ma pani

    • @arjunbhat8189
      @arjunbhat8189 9 วันที่ผ่านมา

      म पनि होनि 🙏😭👍️

    • @AayushBk-y6u
      @AayushBk-y6u 8 วันที่ผ่านมา

      मि

  • @oppof19pro83
    @oppof19pro83 9 วันที่ผ่านมา +14

    तिमी धनले रोयौ कि, दुखी मनले रोयौ कि, एक्लोपनले रोयौ कि‌ आहा! यो शब्दले मन भक्कानिएर आयो मेरो चाहिँ 😢😭😢😭😩

  • @jiyareshmimagar8765
    @jiyareshmimagar8765 9 วันที่ผ่านมา +6

    Tiktok बाट आज बल्ल भेटियो है यता तिर निकै उत्कृष्ट शब्द साँच्चिकै मन खायो 😢😢😢

  • @NirmalaThapa-u1h
    @NirmalaThapa-u1h 9 วันที่ผ่านมา +8

    लगभग ५०% महिलाहरूको जिवनमा मेल खायो यो गितले सफलताको शुभकामना 🎉

  • @sankarmagar1262
    @sankarmagar1262 9 วันที่ผ่านมา +5

    गीत करोड क्लबमा पुगोस् सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना 🙏🙏🙏😍😍

  • @DipakBasnet-r7g
    @DipakBasnet-r7g 6 ชั่วโมงที่ผ่านมา

    अत्यन्त भावुक बनायो यो नव प्रतिभा अमिसा को प्रस्तुतिले अमिसा बहिनी को अबका बाटा हरु खुलेका छ्न बहिनिको उत्तर उत्तर प्रगतिको शुभकामना ।

  • @BhumikaGotame-r5m
    @BhumikaGotame-r5m 6 วันที่ผ่านมา +6

    मैले यो गित यति खोजेकी बल्ल भेत tiktok maa

  • @jiwanthapa42429
    @jiwanthapa42429 9 วันที่ผ่านมา +4

    नमस्ते म जीवन थापा हाल मलेसियाबाट। म चाहिँ युस्कल राजाको बिग फ्यान छिट्टै करोड क्लबमा पुग्योस् शुभकामना छ। सम्पूर्ण टिमलाई

  • @KiranKiran-ho5ij
    @KiranKiran-ho5ij 3 วันที่ผ่านมา

    सान्ता को नि स्वार मीठो छ तर अझ सान्ती श्री परियार भयेको भये झन मार्मिक र अझै मीठो सुनिने थियो होला जस्तो लाग्यो मलाइ। जे होस मीठो र पीडाहरु याद दिलाउने शब्द दङ्गित छ। धन्यवाद सम्पुर्ण टिम लाई र सर्जक जिउलाइ।

  • @prabinrana2049
    @prabinrana2049 9 วันที่ผ่านมา +5

    युस्कल सरको स्वर को ठुलो फ्यान हु म निकै नै मार्मिक छ गित सफलताको शुभकामना सर जि ।त्यसैगरी यस गितमा आबद्ध सम्पुर्ण टिमलाई 💐💐💐❤️❤️❤️👏👏👏👏

  • @dr.aadityaofficial5795
    @dr.aadityaofficial5795 6 วันที่ผ่านมา +4

    यिति राम्रो सब्द लेख्ने लाइ नमन मेरो लागि लेखेको गित जस्तो लाग्यो 😢 Miss u dear ex

  • @Pariyar532
    @Pariyar532 9 วันที่ผ่านมา +3

    प्रत्यक शब्द मा कति मिठास छ अत्तिनै मन छाेयाे युस्कल जि लगाएत सम्पूर्ण टिम लाई शुभकामना छ

  • @chalise.govinda
    @chalise.govinda 9 วันที่ผ่านมา +5

    युस्कल सरको आवाजको फ्यानहरु हाजिरी हुनु त।

    • @tankakhanal1169
      @tankakhanal1169 3 วันที่ผ่านมา

      म पनि पुस्कलको नयाँ गित आएछ भनेर यता खोजेको अर्कै रहेछ स्वर र लय पुस्कल कै सेम छ है सर जि 🙏🙏

  • @Grishmatamusyo
    @Grishmatamusyo 9 วันที่ผ่านมา +5

    आँसु रोकिएन कति पए कुराहरु आफ्नै जीवन सङ मेल खायो😭😭❤

  • @anmolparkashchettri8606
    @anmolparkashchettri8606 6 วันที่ผ่านมา +1

    Yuskal जि टिकटकको प्रतेक भिडियो हेर्दा हेर्दै एहा युट्युबसम्म पुगेको छु।केही समय अघि हजुर सङ्गै टिकटकमा बसेर गाउने रमाउने मान्छे हुम धेरै धेरै माया अनि सफलताको अग्रिम शुभकामना yuskal ji🙏🙏❤️❤️❤️

  • @BimalaNp-l6q
    @BimalaNp-l6q 9 วันที่ผ่านมา +2

    बधाई छ सबै जना लाई पुजा प्यारी अझै प्रगति गर्दै जानु सुभकामना🎉❤

  • @lalitpremimagar6177
    @lalitpremimagar6177 2 วันที่ผ่านมา

    😢😢😢😢😢 यस्तो गित बनाउन सुन्न नपर्ने समाज भैदिय कस्तो हुन्थ्यो होला !
    सार्है मन छोयो लय शब्द साथै झन रोधन मिसीयको आवाज हरु ❤❤

  • @bibassunar6995
    @bibassunar6995 9 วันที่ผ่านมา +2

    Yuskal chhinalko sor geet man chhunxa yar best of luck ❤❤

  • @MagarkrishnBudha
    @MagarkrishnBudha 8 วันที่ผ่านมา +2

    आहै निकै मिठो गित बधाइ छ सान्ती लाफा जि लगायत सम्पुर्ण टिम लाइ❤❤❤

  • @Samerkhadka012
    @Samerkhadka012 8 วันที่ผ่านมา +6

    यो गीतले खाना खान मन लाग्दैन कति पटक सुनि तर पनि मन समालन सकिन 😭😭😭😭

  • @Keshabdhamichhetri
    @Keshabdhamichhetri 9 วันที่ผ่านมา +2

    sunita budha ko vocal bhae sun ma sugandha hunthyo....yugsal dai ko big fan ❤❤❤ho ma❤❤❤

  • @ishwornepali3334
    @ishwornepali3334 9 วันที่ผ่านมา +3

    Aahaa yeti mitho geet yeti marmik sabda sarai mitho sarai ramro geet tara views dekhda sarai dukha lagera aauxa yeti ramro geet ma pani

  • @thapadipendra8722
    @thapadipendra8722 6 วันที่ผ่านมา +4

    यस्तो राम्रो गितको भ्युज किन कम ???❤❤❤

  • @shivaft50191
    @shivaft50191 9 วันที่ผ่านมา +2

    मन नै छाेयाे सम्पुर्ण टिमलाइ सफलताकाे शुभकामना❤

  • @chalise.govinda
    @chalise.govinda 9 วันที่ผ่านมา +2

    शुनिल सरको मार्मिक शब्द अनि युस्कल सरको आवाज बेजोड। सफलताको शुभकामना

  • @mohansigdel4877
    @mohansigdel4877 5 วันที่ผ่านมา +4

    मन छिया छिया हुने गित बधाई छ सबै टिमलाई

  • @MagarkanxaSaru-iy9yl
    @MagarkanxaSaru-iy9yl 2 วันที่ผ่านมา

    आहा यति मिठो गीत मेरो टिक्टोकको साथी शान्ती थापालाई अगि्रम शुभकामना लगायत सम्पूर्ण टिमलाई बधाई छ ❤️❤️❤️❤️

  • @anandachiluwal284
    @anandachiluwal284 6 วันที่ผ่านมา +1

    अाहा कति राम्रो गित अनि उस्तै मिठाे साेर शान्ति बहिनी लाई सफलता काे सुभकामना ❤❤❤❤❤

  • @SumiKhanal-w4p
    @SumiKhanal-w4p 8 วันที่ผ่านมา +3

    हरेक टुक्का कती मन छुने छ है😪धेरै धेरै शुभकामना ❤🎉😊

  • @tankakhanal1169
    @tankakhanal1169 3 วันที่ผ่านมา

    टिकटकमा सुनेर पुस्कल को नया गित आएछ भनेर खोज्दा खोज्दै बल्ल भेटे सेम पुस्कल शर्माको जस्तो स्वर गित पनि उनैकै लय जस्तै सारै मार्मिक मन पर्यो

  • @Sanjib-k3b
    @Sanjib-k3b 4 วันที่ผ่านมา +1

    खै कसरि बयान गरु यो गितको जति सुने पनि धित नै मर्दैन anyway अझै राम्रा राम्रा कोसेली लिएर आउनु होला धेरै धेरै शुभकामना अनि धन्यवाद हजुरलाई।

  • @SangeetaThapa-t7q
    @SangeetaThapa-t7q 3 วันที่ผ่านมา

    कस्तो पुस्कल शर्माको जस्तै आवाज सेम त्यस्तै भ्वाइस पनि सिर्जना पनि त्यस्तै लाग्यो है दामी छ गीत।❤❤❤❤❤

  • @phanindradiwasoli3657
    @phanindradiwasoli3657 9 วันที่ผ่านมา +6

    Tiktokको बाटो हुँदै यहाँ yuTube सम्म!!

  • @RamBdrchitaure
    @RamBdrchitaure 9 วันที่ผ่านมา +2

    आहा niCe sang सफलताको शुभकामना टिम्🎊🎉❤️

  • @jhabilalthapamagar
    @jhabilalthapamagar 3 วันที่ผ่านมา

    नमस्ते नमस्कार सम्पूर्ण म नव लोक दोहोरी गायक झबिलाल थापा मगर सारै मिठो गित सार्वजनिक गर्नु भएको छ सम्पूर्ण टिम लाई सफलताको शुभकामना 🎉🎉🎉🎉❤

  • @Kusum_nachhiring1
    @Kusum_nachhiring1 3 วันที่ผ่านมา

    Tikkot ma sunera aako bastabik maya ....bujhera pani nabujhe jhai garne manxe ko lagi runu sarai garo hun x ..vogaiko anuvab sarai yad aayo purano yad😊😊

  • @sagarregmii123
    @sagarregmii123 8 วันที่ผ่านมา +1

    सायद मैले youtube maa खोजेर हेरेको गीत सायदै पहिलो हो भाइ युस्कल मन जितेउ
    थोरै कमिकम्जोरी चाइ भेटियो तर बाध्यता को कारण आयको हो त्यो कमि 🎉🎉🎉 म बुझ्न सक्छु 😂😂 आहा सङ्गीत शब्द र भाइ को स्वोर वा वा ❤❤❤❤❤

  • @puskaljanaram9198
    @puskaljanaram9198 21 ชั่วโมงที่ผ่านมา

    सफलताको शुभकामना सम्पुर्ण तिम प्रति अनि सम्मान छ्🙏💓👏

  • @durga7227
    @durga7227 7 วันที่ผ่านมา +3

    सुनिता दिदिको आवाज भएको भए सायद झन धेरै राम्रो हुन्थ्यो होला गीत मेरो सोच ❤❤

  • @manojrasaily
    @manojrasaily 9 วันที่ผ่านมา +2

    युस्कल दाईलाई देखेर अनि स्वर सुनेर आए म पनि❤

  • @rilamirock
    @rilamirock 9 วันที่ผ่านมา +2

    ल बधाई छ होल तिम लाई 🎉🎉❤❤

  • @pratapsp4345
    @pratapsp4345 7 วันที่ผ่านมา +1

    आहा कति मिठो गीत साह्रै राम्रो छ।🙏🙏

  • @susmitasunar9723
    @susmitasunar9723 2 วันที่ผ่านมา +1

    आहा मार्मिक गित बधाई छ सम्पूर्ण टिम लाई🎉🎉🎉❤

  • @TilbahadurKhatri-ls3pt
    @TilbahadurKhatri-ls3pt 9 วันที่ผ่านมา +9

    आहा दामी अझ सुनिता budha chhetri santi sree pariyar भएको भए सुनमा सुगन्ध हुनेथियो सफलताको सुभ कामना❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @DurgaBahadur-t3t
    @DurgaBahadur-t3t 3 วันที่ผ่านมา

    यो गीत युटुबमा आएदेखि मेरो रुममा यहिमात्रै गीत रि गरिगरि बजाउँदै छु
    किन हो किन खै..कति मुटुनै खाने शब्द

  • @kumar_skb
    @kumar_skb 9 วันที่ผ่านมา +10

    हिजो राती tik tok मा भिदियो देखेको थिए यस्तो पिडा को गित सुन्न सकिन किनकि राती थियो आज बिहान उठेर गित खोजे भेटिन जुना गुरुङ को नाम हाने पछी भेटे अनि हेरे अति मार्मिक लाग्यो चिसोको महिना छ चिसोले होकि यो गितको शब्द लय स्वर ले हो शरीरमा काडा उमार्यो😢 यस्तो मार्मिक गित हिट र करोडौं क्लब मा पुग्नु पर्छ❤❤

    • @sharadthapa8963
      @sharadthapa8963 9 วันที่ผ่านมา

      खोसिएको सिन्दुर हान्नु त आउँछ

    • @YubrajDangi-p2m
      @YubrajDangi-p2m 6 วันที่ผ่านมา

      Hota❤❤

  • @anjanashrestha6219
    @anjanashrestha6219 9 วันที่ผ่านมา +2

    आहा राम्रो लाग्यो❤

  • @Dibashofficial
    @Dibashofficial 9 วันที่ผ่านมา +1

    अत्यन्तै मार्मिक गित तर mixing नमिलेको हो कि सुन्दा कता कता जस्तो भयो, धेरै राम्रो छ।

  • @rawatrajan1996
    @rawatrajan1996 3 วันที่ผ่านมา

    Santha thapa को स्वर पनि ठीकै छ अझ विष्णु माझी को स्वर भइदिएको भए बजार तातिने थियो आगामी दिनमा अझै राम्रो गर्दै जानु सबै टिमलाई शुभकामना

  • @sapanaruchal9896
    @sapanaruchal9896 6 วันที่ผ่านมา +1

    शान्ति साथी लाई देखेर अाकाे मत अाहा कति मामिक गित अनि उस्तै मिठाे अावज सहित सफलताको शुभकामना

  • @Tiktoknepal-d21
    @Tiktoknepal-d21 3 วันที่ผ่านมา

    Yo git le manai choyo harek sable❤❤❤❤❤❤

  • @nirajthapa4787
    @nirajthapa4787 5 วันที่ผ่านมา +1

    धेरै मिठो गित कोठामा एक्लै सुन्दै छु ।

  • @LamalamaTamanggole
    @LamalamaTamanggole 8 วันที่ผ่านมา +2

    अति राम्रो अबिनया😊❤

  • @Udayarajpariyar
    @Udayarajpariyar 9 วันที่ผ่านมา +2

    आहा ❤❤❤

  • @Yubrajshresthaofficll
    @Yubrajshresthaofficll 5 วันที่ผ่านมา

    May fevret song aahile ko 100 choti sunda pni dhit moren mero geet vaneko esto hunu parx🎉 🎉🎉🎉

  • @shyam77bk
    @shyam77bk 5 วันที่ผ่านมา

    din ko 5 choti sunda pani ajhai man bharidain ani yuskal ji hjr ko yo partibha le des khako xa badhai sabai team laai❤❤❤❤❤

  • @razzxettri322
    @razzxettri322 8 วันที่ผ่านมา +6

    म टीक टोक बाट आको है😅

  • @premshawna
    @premshawna 7 วันที่ผ่านมา

    आहा कति राम्रो गीतसँगै सबै टिमहरूको मिठो काम अभिनय गर्ने र २ जोडीको एकदमै राम्रो अभिनय छ राम्रो गीत पनि बनेको छ। दुःख लाग्छ यति राम्रा गीतसंगीत अगाडि आउँदा एकपटक यो गीतमा चाहिँ पुस्कल शर्मालाई खेलाएको भए सायद गीत अगाडि आउन्थ्यो कि किनकि गीतले पाउने अधिकार एक करोड भ्युज पाउने अधिकार छ यो गीतलाई एकदमै मन छुने काम सम्पूर्ण टिमुरको छ धेरै धेरै शुभकामना बधाईसँगै यो गीतले एक मिलन दुई मिलियन क्रस गरोस्❤❤🙏

  • @Subash-v1e
    @Subash-v1e 9 วันที่ผ่านมา +3

    दामी 😀😀😍😋

  • @ParuAdhkari
    @ParuAdhkari 9 วันที่ผ่านมา +2

    Kati ramro ❤️❤️❤️

  • @SamjhanaAdhikari123
    @SamjhanaAdhikari123 6 วันที่ผ่านมา +1

    यकदम मिठाे छ दुबै जनाकाे स्वर बधाई छ शब्द का त कसरी बयान गरु😭😭😭😭😭😭😭😭😭😭

  • @kamlakamala9128
    @kamlakamala9128 9 วันที่ผ่านมา +3

    बदाइ छ सबै जना लाई मत मेरो बैनी पुजा लाई देखेर आको❤❤❤❤❤❤

  • @Supadeurali.mk5y
    @Supadeurali.mk5y 5 วันที่ผ่านมา

    Yo geet ma mahila aabaj suta vayen aru gaika bhaye KO bhaye ramro huntheyo ❤❤❤😢😢

  • @bimalaryal2709
    @bimalaryal2709 9 วันที่ผ่านมา +2

    अाहा अझै यस्तै गित को परखाईमा रहिरनेछु😢❤

  • @dambarbishwokarma1370
    @dambarbishwokarma1370 9 วันที่ผ่านมา +2

    उत्कृष्ट सिर्जना सबैलाई शुभकामना

  • @भन्डारिएकतासमाज
    @भन्डारिएकतासमाज 9 วันที่ผ่านมา +4

    यो गित टिक टक देखि सुनेर एता देखन आको म❤❤❤

  • @kamalashrestha3636
    @kamalashrestha3636 8 วันที่ผ่านมา +1

    म पनि हो खोज्दै आउनी टिक्टक मा सुनेर ❤❤

  • @madhavprasad3107
    @madhavprasad3107 9 วันที่ผ่านมา +1

    अन्त्यन्तै मार्मिक गित 😢 टिकटक बाट खोज्दै आए

  • @RosniPandey-vt2cv
    @RosniPandey-vt2cv 7 วันที่ผ่านมา

    3 din lagayra khojda khojda balla vetiyo yo get maile pani tiktokma dekhera aayki hu malai pani sarai man paryo yo get❤❤

  • @jayantibasnet3142
    @jayantibasnet3142 7 วันที่ผ่านมา

    यस्तै यस्तै मार्मिक र सामाजिक परिवेशमा घटेको घटनाकाे सिर्जनाहरु सुन्न पाउँ सफलताको शुभकामना छ।

  • @Sofia-ek6fm
    @Sofia-ek6fm 7 วันที่ผ่านมา

    आहा सारै मार्मिक गाना रुँदै हेर्दै छु ❤❤सफलताले शिखर चुमोस 🎉🎉

  • @Anjalikhadka68
    @Anjalikhadka68 7 วันที่ผ่านมา

    आहा उस्तै मिठो गीत उस्तै मिठो स्वर मेरो प्यारी बहिनी लगायत सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना।❤❤❤

  • @jayachhantyalpun392
    @jayachhantyalpun392 9 วันที่ผ่านมา +2

    टिकटकमा उस्कल छिनाल भाइको स्वर र एक्टिङ देखेर यता आएको म...तर कलाकार खोज्दा रविन लामिछाने भाइको नाम देखाउने रहेछ

  • @deepikasunar7711
    @deepikasunar7711 5 วันที่ผ่านมา +1

    Wow kati ramro geet ❤❤❤❤❤ trading ma pugnu parxa yo geet ❤❤🎉🎉🎉

  • @ManjuBhusal-o6r
    @ManjuBhusal-o6r 7 วันที่ผ่านมา +1

    😢😢बल्ह बल्ह भेटे यति खोजे यो गित टिकटक मा देखेर😢😢😢

  • @sanubhujel6113
    @sanubhujel6113 8 วันที่ผ่านมา +1

    आहा नि सारै राम्रो गित सफलताको शुभकामना सबै मा❤❤

  • @nirmalaghimire7553
    @nirmalaghimire7553 3 วันที่ผ่านมา

    गीतको बोल सङ्ग मेल खाने शिर्षक नराख्दा यस्ता राम्रा गीत पनि युटुबमा खोज्दा भेटिदैनन र ओझेलमा पर्छन्।

  • @agriculturevlognepalavn9633
    @agriculturevlognepalavn9633 3 วันที่ผ่านมา

    युवटुवमा रात चौगुणा भिउज कुद्नु पर्थ्यो, गित साह्रै मीठो र मर्मस्पर्शी आवाज दबै कलाकारको

  • @AloneMagar-l9f
    @AloneMagar-l9f 9 วันที่ผ่านมา +2

    Wow dammi

  • @Manishsunar-vy8nw
    @Manishsunar-vy8nw 6 วันที่ผ่านมา

    Aahaa ati ramro Kati khojda Pani na veteko Balla balla vetiyo sarai man pareyo 👌👌♥️

  • @NikeshBohara-ec2yi
    @NikeshBohara-ec2yi 4 วันที่ผ่านมา

    याे गीत ले मेरो 18वर्ष अगाडि बुढा ले गरेको बेबहार अनि यातना दियको पल सम्झेर डाको छोडेर रोए,अनि छोरा ले सम्झाएर मन शान्त भयो

  • @Yubarajalemagar
    @Yubarajalemagar 5 วันที่ผ่านมา

    आहा मिठो आवाज को धनी भाई yuskal सफलताको शुभकामना ❤❤❤❤❤

  • @MunaAeri-hw4dl
    @MunaAeri-hw4dl 8 วันที่ผ่านมา +1

    आफ्नो जिन्दगीमा मिलेर हाेला जति सुन्दा पनि मन हलाक भए😌❤️

  • @Sajankarkiofficial
    @Sajankarkiofficial 8 วันที่ผ่านมา +1

    Aaha kate ramroo song.dherai mon paryo❤

  • @Bimalgurung-h3y
    @Bimalgurung-h3y 4 วันที่ผ่านมา

    Ati mitho sor ki Dhani shanti Thapa ko new song pahilo vaya pani derai ramro xa pargati ko suvhakamana

  • @PRIMEHUNTER.26_--
    @PRIMEHUNTER.26_-- 9 วันที่ผ่านมา +1

    आज यूट्यूब गएर खोजेर यो गीत दिनभरि सुनी मैले😢

  • @SusmaBc-n2w
    @SusmaBc-n2w 5 วันที่ผ่านมา +1

    सारै मन छुनि गित टिकटक बाट अाकाे है😊

  • @KumarMogar-gd1qq
    @KumarMogar-gd1qq 9 วันที่ผ่านมา +2

    Wow dami xa hjr

  • @KopilaPun-m7x
    @KopilaPun-m7x 5 วันที่ผ่านมา +1

    म नी टिकटमा सुनेर आको गित त दामि रैछ👌👌👍👍

  • @abiralgole9284
    @abiralgole9284 3 วันที่ผ่านมา

    यो गीतले निशब्द बनायो, स्वार्थी माया गर्नेहरुको लागि यो सुमधुर गीतको शब्दले पाकै पनि मन छिया छिया भयो होला❤❤❤ धन्यवाद सबै कलाकार मित्र्हरुलाइ र अगामी दिनहरुमा पनि सबैको मन मुटुमा बस्न सफलता मिलोस❤❤❤❤

  • @Ritishabc
    @Ritishabc 9 วันที่ผ่านมา +1

    आहा कति मिठो गित बधाई तथा सफलताको कामना 🎉🎉

  • @kapilpoudel4704
    @kapilpoudel4704 9 วันที่ผ่านมา +2

    dami❤

  • @shivadolakha92
    @shivadolakha92 8 วันที่ผ่านมา +2

    आहा कस्तो मन छुने गित,

  • @amritasunar6130
    @amritasunar6130 6 วันที่ผ่านมา +1

    यो गित मा बिस्णु माझी को आवाज भाको भय यो गित कसम यस्तो हुने थियो केटा को आवाज जस्तै राम्रो हुने थियो 😥❣️❣️❣️❣️🙏

  • @newlumbini28
    @newlumbini28 7 วันที่ผ่านมา

    म पनि tiktok बाट खोज्दै आईपुगे है हजुर 🙏

  • @Gorkhalientertainment.
    @Gorkhalientertainment. 6 วันที่ผ่านมา

    आहा मीठो सफलताको शुभकामना सम्पूर्ण युनिट लाई

  • @BalramKuwar-pe2kn
    @BalramKuwar-pe2kn 8 วันที่ผ่านมา +1

    Sunita didi ko voice vako vaya kati ramro huntyo sirr

  • @meghrajghimire4533
    @meghrajghimire4533 6 วันที่ผ่านมา +6

    यो गित ३ वटा च्यानल बाट आयको ले भिउज कम आको हो। गित अति नै उत्कृष्ट छ शब्द स्वर अभिनय अनि सङ्गित ❤❤❤💐💐💐🙏🙏🙏🙏

  • @premthapa4591
    @premthapa4591 7 วันที่ผ่านมา

    टिकटकमा छोटो छोटो क्लिप सुन्दा राम्रो लागेको थियो तर यहाँ आएर full video हेरेको झनै राम्रो मर्म स्पर्शी यथार्थ परक रहेछ😢 अनायसै आँखा बाट आँसु आयो😢😢😢

  • @punamthapa5770
    @punamthapa5770 5 วันที่ผ่านมา

    Tiktok ma sunera sarai ramro lagera tiktok ni banaki thiya video hereko thiyana aaja here kati ramro git ho ❤❤❤❤❤