गीत राम्रो छ साथै गाउँघरतिरको याद आउने निकै मौलिकता भएको देखियो। साच्चै भन्नु पर्दा गाउँतिर पुगेको आभास भयो। सबै टीमलाई बधाई र उत्तोरत्तर प्रगतिको शुभकामना छ।
💐💐👏👏❤️❤️हार्दिक बधाई तथा सफलता शुभकामना छ रुकुम रोल्पा जिल्ला नेपाल परिवर्तन समाज को सुधार समन्ता माला भएको छ यस्तै गरि अने जिल्ला मा पनि हुनुपर्छ मगर बिश्वकर्मा मगर परियार बिहा भएको धेरै उधान छ मान्छे मान्छे सबै समान हो भन्ने सन्देश हो महान जनयुद्धको ले देरै परिवर्तनको धोका खुलिय को छ
Sarai nai nice xa hai yo geeet ma thabangko vayar hola Khushi lagyo jehos yastai geet aru Pani niskiyos banne aasha Ra apekxama xu. Hal Malaysia bat herdai xu 🤟🤟🤟🤟🌹🌹🌹🌹🌹
सम्पूर्ण भगवान रुपी दर्शक महानुभावहरुमा नमस्कार म यसै गीतका एरेन्जर अमर रोका मगरको हाम्रो सल्पा ग्रुपलाई असाध्यै माया गरिराख्नुभएको छ। रविन्द्र सुनारको आफ्नै गाउँमा छयांकन गरिएको धांसी धवाङ गीतलाई पनि पक्कै अत्याधिक रुपमा मन पराइदिनुहुनेछ भन्ने आशा गर्दछौं
हाम्रो रोल्पाली सान मान का सम्पुर्न कलाकार तिम्लाई हार्दिक बधाई का साथै शुभकामना छ गित सङ्गित्मा केही गर्छु भन्निलाई हामी सबै मिलेर साथ सपोर्त गरौ है साथी हो गित र भिदियो सारै राम्रो छ मैले त हेरि सके अब हजुर हरुको पालो ल।
दामी छ दामी छ साच्चिकै हाम्रो देशको गाउठाउको मौलिकता बोकेको गाउघर परिवेशलाई संसार सामु दर्शाउने प्रयास गरेको छ देश मा भए को छुयाछुट सम्बन्धी समाजलाई निकै ठुलो छापत हानेर नैतिकता सिकाएको छ त्यसैले मलाई त निकै धेरै मन परेयो हो एक चोटी नजिकै भेटेर बधाई दिन मन छ के भेटन सकीन्छ त दाजु रविन्द अनि अर्को भाग कहीले आउछ दाजु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सार्है राम्रो माैलिक गीत रबिन्द्र दाई बधाई छ यस्तै गीतहरू आउन आगामी दिन हरू मा 🎵🎵🎶🎶 म चाहि तपाईंको रेडियो जलजला मा पहिले कार्यक्रम लोकबिहानी गुन्जन को पुरानो श्रोता है!! म आशिष डाँगी रोल्पा रेउघा बाट नमस्कार छ!!🙏🙏 तपाईंको गीत लाइक कमेन्ट सेयर सब्सक्राइब गरेको छु है!
🎉🎉 प्रिय रबिद्र दाजु कसरी बयान गरु म तपाइँहरुको यति सुन्दर प्रस्तुतिको लेख्न कुनै शब्दनै भेतिएन अरुको गाउँ ठाउमा भिडियो बनाएको हेरियो धेरै तर आज आफ्नै गाउमा बनाएको भिडियो हेर्दा साह्रै खुशी भए म सफलताको अनगिन्ती शुभकामना रबिद्र दाजु 🎉🎉🙏🙏
कहिले आउँछ भनेर खुल्दुली लाक्दै थियो। एकदमै उत्कृष्ट छ।धेरै राम्रो लाग्यो सुनि रहु र हेरिरहुँ लाग्ने। यस्तै अझै उत्कृष्ट प्रतिभाहरू लिएर अगाडि बढ्नु हुनेछ । शुभकामना भान्जा हजुर लगायत सम्पूर्ण तिमलाई
कामी, दमाई, क्षेत्री, ठकुरी, जोगी र बाहुन सबै एउटै हुन्। उनीहरू सबै खसआर्य हून्। हामी पनी क्षेत्री र बाहुन जस्तै हौँ। हाम्रो अनुहार देखी लिएर सबैकुरा क्षेत्री र बाहुनसँग मिल्छ। हामीलाइ सानो जात किन बनाइयो होला?
नमस्कार🙏म हुँ नेपालकै बहुचर्चित लोक तथा दोहरी गायक आर्यन,रोल्पा बाट🙏 रबिन्द्र भाई लगायत रोल्पाली चेली हरुको यो गित साच्चिकै सर्बउत्कृष्ट बन्न सफल भएको छ,सुल्पा टिमले पछिल्लो समयमा गित संगितलाई निकै जगेर्ना गर्नु भएको छ,विशेष त बधाई छ,गित अलिकती छोटो भयो,हेर्म मन हुदाहुदै सकिहाछ,,यहि गितको भाग 2 छिटै लिनुपर्यो,,हार्दिक बधाई तथा सुभकामना🙏
यति राम्रो मौलिक गितमा सोछे जस्तो दर्शकले किन हेर्दैनन ।। ।। सबै जनामिलेर सुल्पा गुरुप तिमलाइ अगादी बधाउ❤❤❤
हो नि हजुर 😍
एक@@GalaManch एक दम होनि हजुर
आहा सारै मिठो मौलिक गीत❤❤
धेरै राम्रो बनेको रहिछ दाजु बधाइ छ अझ प्रगतिको शुभकामना
मान्ने चिन्ने का कलाकार ले आफ्नो पहिचान जात सबै लुकाइ सकेका बेला पहिचान र मौलिक भाका सहित को लोकगीत धेरै राम्रो छ बधाई छ सबै तिम लाइ❤❤❤❤❤
मौलिकताले भरिएको एक्दमै राम्रो ❤❤❤😊😊😊
निकै राम्रो सृजना खुन्ते मामाको सफलताको शुभकामना ❤❤🎉🎉❤❤
रबिन्द्र भाईको यो गितले सफलताको उच्च चुचुरो चुमोस् शुभकामना ,,,
आहा अत्यन्तै मीठो मेरो प्रिय साथी रबिन्द्र सुनार लगायत सम्पुर्ण टिम लाई बधाई 🙏
Wow ekdmai ramro xa dai 🎉❤
Badhai xa sbai team lai💐🙏
गीत असन्तै राम्रो छ हार्दिक शुभकामना अझ सबैभन्दा राम्रो stating जुन आलाप छ सान्तिश्री परियार र भाइको यसलाई गीत बनाउनु परे लामो बनाउनु पर्यो
दोहोराई तेराईकन हेरे रबिन्द्र दाई कति राम्रो बनाउनु भएछ गित अनि तुलसा भाउजू को पनि सारै मीठो स्वर सम्पुर्ण युनितलाई बधाई छ❤🙏
Ramro xa dai congratulations safaltako suvkamana 🎉❤
एकदमै राम्रो लाग्यो बधाइ छ सबै टिमलाइ
Badhai chha bhai dami chha git badhai ra safaltako kamanaa
रबिन्द्र जि क्या दामी लाग्यो ।हाम्रो गाउँ ठाउको नाम राख्नु भयो,अझै सफलताको आसा सहित सम्पुर्ण तिम झनै फैलियोस चम्कियोस सफलताको हात पार्दै लम्कियोस।
Congratulations bahini jawai lai aajai aagadi baddai janu hola
Kati ramaro geet daju ❤❤❤❤
ल म चाई रोल्पा धाङ्सी देखि हेर्दै छु बधाई छ है all टीम लाई धन्यवाद🎉❤❤❤
हाम्रो राेल्पाली कलकार हरु रबिन्द भाइ अनि शान्ति बनु लाई सफलता काे शुभकामना छ है
मिठो प्रस्तुति बधाई छ रबिन्द्र भाइ ।
आफ्नो आफ्नो गाउँ ठाउँ र जात लाई जस्ताको तस्तै प्रस्तुत गर्नु भको छ । जातीय बिभेदलाइ अन्त्य गर्नको लागि केही सन्देश दिएको छ बधाई छ सफलताको शुभकामना ❤❤❤
बधाई छ सर सफलता को धेरै धेरै सुभ कामना ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
यति खुशी लाग्यो भन्या गानी अाफ्नै राेल्पाकाे गीत सुन्न पाउँदा लु हार्दिक बधाई छ सम्पूर्ण टिमलाई 😊❤❤👍️👍️
सारै मिठो मौलिक गित, बधाई तथा सफलताको सुभकामना रबिन्द्र सर लगायत सुल्पा तिम
गीत राम्रो छ साथै गाउँघरतिरको याद आउने निकै मौलिकता भएको देखियो। साच्चै भन्नु पर्दा गाउँतिर पुगेको आभास भयो। सबै टीमलाई बधाई र उत्तोरत्तर प्रगतिको शुभकामना छ।
आहा ❤❤ क्या मिठो गीत "कामी केटो" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Congratulations jwai ajhai pragatiko subhakamana 🎉🎉🎉🎉❤❤
सर्वप्रथम सम्पूर्ण कलाकार लाई नमस्कार विशेष गरी रवीन्द्र ज्यू लाई धेरै धेरै धन्यवाद मैले भनेजस्तै गीत ल्याउनु भयो सम्पूर्ण टीम लाई सफलताको शुभकामना
यो टीमको प्रस्तुति सारै मन पर्छ सबै लाई सलाम राम्रो छ अझै राम्रो गर्दै जानु हार्दिक शुभ-कामना छ❤❤🎉🎉❤❤🎉❤❤
💐💐👏👏❤️❤️हार्दिक बधाई तथा सफलता शुभकामना छ रुकुम रोल्पा जिल्ला नेपाल परिवर्तन समाज को सुधार समन्ता माला भएको छ यस्तै गरि अने जिल्ला मा पनि हुनुपर्छ मगर बिश्वकर्मा मगर परियार बिहा भएको धेरै उधान छ मान्छे मान्छे सबै समान हो भन्ने सन्देश हो महान जनयुद्धको ले देरै परिवर्तनको धोका खुलिय को छ
नाम पनि गजब काम पनि गजब दुख पनि गजबै भाहो 😊कामी केटो ❤
होत्तैयानी नाना
मीठो शब्द लय मा सजियको सुनी रहु लाग्ने अति नै मीठो गीत बनेको रैछ ,। सफलताको शुभकामना सम्पुर्ण टिम लाइ
आहा कति मीठो कोसेली ल्याएछौ रबिन्द्र भाइ। सम्पुर्ण टिम लाई शुभकामना । अर्को भागको पर्खाइमा छौँ
❤❤🙏🇳🇵अति मिठो शब्द लयमा सजियको सुनी रहु लाग्ने अती नै मिठो गित बनेको रहेछ ❤️❤️🌺५ पटक हेरियो ❤️शुभकामना सम्पूर्ण तिम लाई
कलाकारहरू ले आफै कामी दमाई सार्की भन्दा पैसा आउने अरु ले कामी दमाइ भन्दा जेल जाने जमाना हो यो गित राम्रो छ बधाई का साथै सफलताको शुभकामना 🎉🎉
😂😂😂😂
धेरै राम्रो सृजना हार्दिक बधाई छ सर
मिठो प्रस्तुति सफलताको शुभकामना।
आहा कति दामी होनि लोक दोहोरी यस्तो पो होनि गित❤❤❤❤
राम्रो छ गित अगि्रम सुभकामना 🎉🎉
जबरदस्त भिडियो गीत❤❤❤❤❤👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻
रबिन्द्र भाइ लगायत सम्पुर्ण सुल्पा ग्रुपलाई बधाइ तथा शुभकामना ❤❤❤
यो आधा जिबन भरीको रहर सपना र सँकल्पको प्रतिबिम्ब हो त्यसैले समय साथ र सहयोगको अपेक्षा छ है.....❤❤नमस्कार !
धन्यवाद ❤❤
Moh bg frn lastai dami xa song voice ni
ahile samakai super xa vai congratulation❤
@Gurung-ud6gp धन्यवाद हजुरलाई
सफल ता को सुभकामना भाइ
𝑪𝒐𝒏𝒈𝒓𝒂𝒕𝒖𝒍𝒕𝒊𝒐𝒏 𝒅𝒂𝒋𝒊🎉
सफलताको शुभकामना हाम्रो सुल्पा ग्रुपलाई🙏❤️
Sarai nai nice xa hai yo geeet ma thabangko vayar hola Khushi lagyo jehos yastai geet aru Pani niskiyos banne aasha Ra apekxama xu. Hal Malaysia bat herdai xu 🤟🤟🤟🤟🌹🌹🌹🌹🌹
सम्पूर्ण भगवान रुपी दर्शक महानुभावहरुमा नमस्कार म यसै गीतका एरेन्जर अमर रोका मगरको हाम्रो सल्पा ग्रुपलाई असाध्यै माया गरिराख्नुभएको छ। रविन्द्र सुनारको आफ्नै गाउँमा छयांकन गरिएको धांसी धवाङ गीतलाई पनि पक्कै अत्याधिक रुपमा मन पराइदिनुहुनेछ भन्ने आशा गर्दछौं
Yeti mithoo song launched gornuvako xa hami geet sangeet premi aavari xam haii Rabindra sir
Damizzz song❤🎉
बल्ल पो आयो त तर कडै आएको अनुमान छ❤
वाउ कति मीठो गाउले पर्बेसमा बनेको भिडीयो बधाईछ सबैतिम्लाई
धेरै राम्रो रबिन्द्र सर
Congratulations MR Rabindra Sunar Daju 😮💗
म फगाम रोल्पा देखि हेर्दै छु
बोबाल छ
ल बधाई 🎉छ
मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण टीमलाई💓💓💘💘👏👏👌👌👍️👍️🌹🌹💃🤸🤸♂️🕺
हाम्रो रोल्पाली सान मान का सम्पुर्न कलाकार तिम्लाई हार्दिक बधाई का साथै शुभकामना छ गित सङ्गित्मा केही गर्छु भन्निलाई हामी सबै मिलेर साथ सपोर्त गरौ है साथी हो गित र भिदियो सारै राम्रो छ मैले त हेरि सके अब हजुर हरुको पालो ल।
Congratulations and Best of luck all teams🙏❣️
सफल ता को शुभकामना मेरो पैलेको हितैसि साथि तथा भेनाजु लाइ
आहा अति नै मिठो गीत बिजय दादा लगायत सम्पूर्ण टीम लाई बधाई छ ❤❤
बढाई तथा अग्रिम शुभकामना व्यक्त गर्दछु । हाम्राे धबाङ गाउँकाे गित तथा पहिचान झल्किने गित रहेछ ।
अति मिठो लोक दोहोरी।।।धेरै धेरै शुभकामना छ भान्जा जी साथै सबै कलाकार भाई बहिनीलाई
दामी छ दामी छ साच्चिकै हाम्रो देशको गाउठाउको मौलिकता बोकेको गाउघर परिवेशलाई संसार सामु दर्शाउने प्रयास गरेको छ देश मा भए को छुयाछुट सम्बन्धी समाजलाई निकै ठुलो छापत हानेर नैतिकता सिकाएको छ त्यसैले मलाई त निकै धेरै मन परेयो हो एक चोटी नजिकै भेटेर बधाई दिन मन छ के भेटन सकीन्छ त दाजु रविन्द अनि अर्को भाग कहीले आउछ दाजु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सार्है राम्रो माैलिक गीत रबिन्द्र दाई
बधाई छ यस्तै गीतहरू आउन आगामी दिन हरू मा 🎵🎵🎶🎶
म चाहि तपाईंको रेडियो जलजला मा पहिले कार्यक्रम लोकबिहानी गुन्जन को पुरानो श्रोता है!! म आशिष डाँगी रोल्पा रेउघा बाट नमस्कार छ!!🙏🙏
तपाईंको गीत लाइक कमेन्ट सेयर सब्सक्राइब गरेको छु है!
@@aasishdangi5891 ओ हो धन्यवाद है दाजु
धेरै राम्रो प्रस्तृती रबिन्र्द जि❤
प्रगतिकाे कामना छ।
Congratulations dear Nisha and all team ❤
🎉🎉 प्रिय रबिद्र दाजु कसरी बयान गरु म तपाइँहरुको यति सुन्दर प्रस्तुतिको लेख्न कुनै शब्दनै भेतिएन अरुको गाउँ ठाउमा भिडियो बनाएको हेरियो धेरै तर आज आफ्नै गाउमा बनाएको भिडियो हेर्दा साह्रै खुशी भए म सफलताको अनगिन्ती शुभकामना रबिद्र दाजु 🎉🎉🙏🙏
waw निकै मार्मिक लाग्यो बधाई तथा सफल्ताको शुभ कामना सबै टिमलाई ❤
कहिले आउँछ भनेर खुल्दुली लाक्दै थियो। एकदमै उत्कृष्ट छ।धेरै राम्रो लाग्यो सुनि रहु र हेरिरहुँ लाग्ने। यस्तै अझै उत्कृष्ट प्रतिभाहरू लिएर अगाडि बढ्नु हुनेछ । शुभकामना भान्जा हजुर लगायत सम्पूर्ण तिमलाई
बधाई तथा शुभकामना छ भाइ 🎉🎉🎉🎉❤❤❤❤
बधाइ छ दाजु 😘♥️😍😍😍😍
Wow daaaamiiii lagyo best of luck all team🎉🎉
आहा गजब
कामी, दमाई, क्षेत्री, ठकुरी, जोगी र बाहुन सबै एउटै हुन्। उनीहरू सबै खसआर्य हून्।
हामी पनी क्षेत्री र बाहुन जस्तै हौँ। हाम्रो अनुहार देखी लिएर सबैकुरा क्षेत्री र बाहुनसँग मिल्छ। हामीलाइ सानो जात किन बनाइयो होला?
जायज सवाल
लय सब्द सोर सबै मिठो लागेयो सफलताको अनगिन्ती शुभकामना यो टिमलाई भिडियो पनि मन परेयो 😊
धेरै मिठो गीत राम्रो कन्सेप प्यारो भाई करौडौ शुभकामना🎼💐🙏🏼
दुई तिन चोति दोहोरायर हेरियो सारै राम्रो गित छ है।।सबै लाई सुभकामाना सुभकामाना 🎉🎉🎉
निकै उत्कृष्ट र मार्मिक गीत बनेको छ सम्पूर्ण टिमलाई बधाई छ। सफलताको शुभकामना छ।
आहा कति मिथो गीत रबिन्द्र जि सफलताको शुभकामना 🎉🎉🎉🎉
नमस्कार रबिन्द्र सुनार भाइको सङ्कल्पमा हामी पनि इट्टा बनेर थपिएकाछौ आशा छ माया पाउनेछौ ❤
बधाई छ रविन्द्र सर धेरै राम्रो सिर्जना गर्नु भय को मा र सबै जाना लाई 💐💐🙏🏽
जति सुने पनि सुनम सुनम लाग्ने गित रहेछ , सम्पूर्ण टिमलाई सफलताकाे शुभकामना 🎉❤
रोल्पाली सुल्फा गुरुप लाइ धेरै धेरै बधाइ छ आउदा दिन हरुमा एस्तै मिठो प्रस्तुती लिएर आउनु हुन अनुरोध छ
Congratulations team rolpa🎉❤❤
धेरै राम्रो र मार्मिक गित बधाई छ रबिन्द्र भाइ लगाएत सबैलाई।
Derai derai badhai tatha safaltako suv kamna khinte sir very nice song 🎉❤🙏
wow kya marmihik gana nikai ramailo xa
Badai xa kalakar mitra haruma
Congratulations Sulpa Tim ani babal song Rolpa ko san hamro pahichan ❤
सफलता का लागि धेरै धेरै शुभकामना !!
प्रतीक्षा मा थिए बल्ल पूरा भयो हेर्ने
धन्यवाद सम्पुर्ण टिमलाई शुभकामना छ है ❤❤❤
धेरै धेरै प्रगती को सुभ कामना हजुर लाई सर हजुर को मिहिनेत धेरै देखेको थिए आज प्रगती पनि देख्न पाए दोहोरी साझ मा सुनेको आवाज यता पनि सुन्न पाइयो❤❤
Wau.. starting .. सफलताको शुभकामना रबिन्द्र भाइ।
अतिनै राम्रो गित रमाइलो भेडियो छ
नमस्कार🙏म हुँ नेपालकै बहुचर्चित लोक तथा दोहरी गायक आर्यन,रोल्पा बाट🙏
रबिन्द्र भाई लगायत रोल्पाली चेली हरुको यो गित साच्चिकै सर्बउत्कृष्ट बन्न सफल भएको छ,सुल्पा टिमले पछिल्लो समयमा गित संगितलाई निकै जगेर्ना गर्नु भएको छ,विशेष त बधाई छ,गित अलिकती छोटो भयो,हेर्म मन हुदाहुदै सकिहाछ,,यहि गितको भाग 2 छिटै लिनुपर्यो,,हार्दिक बधाई तथा सुभकामना🙏
धेरै राम्रो बनेको छ सफलता को कामना साथै शुभकामना सम्पूर्ण यश गीत का परिवार प्रती
Jasto geet x tetiko charcha kina payena yo geet le .. laye sabda kya mitho . Keep it up all team👍👍👍
Congratulations dd NisHa Magar 🎉
सफलताको शुभकामना सबै टिमलाई ।।।।
हाम्रो रबिन्द्र सुनार सर लगायत सम्पुर्ण तिमलाई सफलताको भब्य शुभ कामना 🎉❤❤🎉🎉 मैले त हेरि सके है अब पालो हजुर हरु को । गीत सारै राम्रो छ।
आहा सारै मीठो गीत सफलताको कामना रबिन्द्र सर लगायत गीतको होल टिमलाई नै ।🎉❤
उत्कृष्ट शब्द सङ्गीत
बधाई छ । सम्पूर्ण टिमलाई ❤❤ from Rolpa
अत्यन्तै मन पर्यो रबिन्द्र सुनार ज्यु हजुरको सृजना बधाई छ हजुरलाइ!
Ma video ko parkhai ma thiya❤balla aayo
गित धेरै राम्रो छ सबैलाई शुभ कामना छ
आहा मेरो भाइ गित निकै मिठो बनेको रहेछ मेरो भाइ लगायत सम्पुर्ण टिमलाई करोडौं सफल्ता को सुभकामना 🙏👌👌👌💕💕💕💕❤️
देरै राम्रो छ सफलताको शुभकामना है सबैलाई