सही बिचार देशर जनताकालागीबाेल्नु देशभक्त स्वागत नेपाल जिन्दाबाद राजा ल्याउँ देशन बेचिनका लागि प्रतेक्ष जनतालेचुनेकाेप्रधान मन्त्री बनाउँ भ्रष्टाचार डण्डहीनता बाटमुक्त हुनकालागी याेब्यावस्था खारेज गराैँ।
स्वागत नेपाल जी एक्लो बृहस्पति हुनुहुन्छ, जो सधैं सत्यको लागि बोल्नुहुन्छ। अहिले उहाँ एक्लो भए पनि उहाँले गरेका कामहरू धेरै नै उत्कृष्ट छन्। नेपालका पत्रकार, न्यायालय, पुलिस प्रशासन, सेना, र राजनीतिक दलहरूमा छिरेका यी सबै इण्डो-अमेरिकन दलालहरूले गर्दा आज मेरो देश संकटमा परेको छ। स्वागत नेपाल जीले भनेजस्तै, नीतिगत भ्रष्टाचार गर्नेलाई मृत्युदण्डको सजाय हुने कानुन अति नै जरुरी छ। यसको लागि हामी सबैले साथ दिनुपर्छ। स्वागत नेपाल जी, सच्चा देशभक्त जनता तपाईंको साथमा छन्। तपाईं कहिल्यै पनि पछि नहट्नु होला। धन्यवाद।
Swagat Nepal ko sath ma hami chau yesko matlav Rabi ko bipaxa ma hoina rabi ji lai aadhikarik nikaye nyayelaya le nirdosh sabit gare hami rabi ko paxa ma uvinechau ,tara yesari adalat lai dhamkyaudai hidne paripati ko sabaile birodh garnu parcha adalat vanda mathee pani kohi 6 ra ?
@@rajuneupane-ir3lq teha lagau aba, 🇳🇵"नीतिगत भ्रष्टाचार गरेको ठहरिएमा मृत्युदण्डको सजाय दिनेगरी नयाँ व्यवस्थामा जाउँ.”🇳🇵अहिलेको यो व्यवस्थाले भ्रष्टाचार रोकिँदैन, सुशासन आउँदैन🇳🇵"जनता जागौं, कुनैपनि पार्टीको झोले नबनौ स्वतन्त्र नागरिक बनऊ." जनआन्दोलन गरौं". "नयाँ अन्तरिम स्वतन्त्र नागरिक सरकार गठन गरौँ", सबै नेपाली अट्ने नयाँ व्यवस्था ल्याऊ." " सबै पार्टीमा छिरेका इन्डो अमेरिकन दलालहरु मुर्दावाद." नेपाललाई सिक्किमीकरण वा युक्रेन बनाउन खोज्ने दलालहरु होसियार." "सम्पूर्ण हामी नेपाली राष्ट्रभक्ति शक्तिहरु एक हौं." त्यसैले नयाँ व्यवस्थामा जानुपर्छ. "नेपाललाई भूराजनीतिको खेल मैदान नबनाइयोस्।" सबै राजनीतिक दल, नेताहरूले थोरै सम्झौता गरेर एउटै विन्दुमा आउनु अत्यन्तै महत्वपूर्ण छ। यसले “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भन्ने भावना बलियो बनाउँछ र देशमा स्थिरता र समृद्धि ल्याउँछ। " नयाँ व्यवस्थाका मुख्य सिद्धान्तहरू" नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्छ। राष्ट्रपतिभन्दा राजा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। "नेपाल एकीकरणको लिगेसीमा राजसंस्थाको व्यवस्थापन". सनातन हिन्दु बौद्ध किराँत राष्ट्र राजनीतिक संरचना: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था। प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन गर्नुपर्छ. (प्रधानमन्त्रीको कार्यकाल दुईभन्दा बढी नहुने.) सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान।तथा पूर्ण समानुपातिक हुने. खर्चिला प्रदेशहरू खारेज,वा प्रत्यक्ष निर्वाचित मुख्य मन्त्री, मन्त्री मण्डल ५ भन्दा बढी नहुने स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने। स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्ने. वैदिक समाजवाद हुँदै साम्यवाद मार्ग न्यायपालिका सुधार: न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्ने। न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना। द्वन्द्वकालका पीडितहरूलाई न्याय र राहत दिन स्वतन्त्र नागरिक आयोगको भूमिका महत्वपूर्ण छ। सत्यतथ्य छानबिन गरी पीडितहरूलाई क्षतिपूर्ति र राहत दिनु आवश्यक छ। शिक्षा, स्वास्थ्य र रोजगारी: शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने। शिक्षा, स्वास्थ्य, बैंक, र सहकारीहरूलाई सरकारीकरण गर्ने। (नेपालका स्कुल कलेज विश्वविद्यालय तथा कर्मचारी तन्त्रमा सम्पुर्ण रूपमा राजनितिक बन्द गर्नुपर्छ.) गाँजा खेतीलाई कानूनी बनाउने। भारत लगायत अन्य मुलुकबाट आउने कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाउने। रोजगारीको ग्यारेन्टी गर्ने। सुरक्षा र सेना: वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" भएको थियो ) लाई बचाउन नसक्नु, र २०६४.साल मा सेनाले गरेको सफ्ट कू ले गणतन्त्र नामको भडुवा ,दलाली, माफिया तन्त्र ल्याएकोमा अब हुने व्यवस्थामा राजाको अन्डरमा नेपाली सेनालाई. पुन संरचना गर्नु पर्दछ साथै नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने. भ्रष्टाचार नियन्त्रण: २०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन। दोषीलाई कडा कारबाही। "नीतिगत भ्रष्टाचार गरेको ठहरिएका व्यक्तिहरूलाई मृत्युदण्डको सजाय दिने।” कर्मचारी तन्त्र सुधार: कर्मचारी तन्त्रको पुनर्संरचना। सबै कर्मचारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने। वैदेशिक नीति: प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने। 🙏 🇳🇵
@@rajuneupane-ir3lq Rabi le nyaye paunu Parchha, but RSP kasari Naya? Yo desh ko problem bhrastachar Matra ho? RSP le siddhanta change garchha ki. Aba Balen Aunu Parchha, tyo wait and see Ma chha. Good luck 🤞
प्रम हुने सपना देखेर! ----------------- MCC बिरुद्दको आन्दोलन ताकाका मेरा पृय मान्छे स्वागत नेपाल प्रम हुने सपना देखेर "उन्नत लोकतान्तृक पार्टी" खोलेका थिए, यिनको over smart बनेर असहज र अस्वभाबिक बोल्ने शैलीको कारण तर चुनाबमा जनताले नरुचाएर चाक फर्काएर घाँस खुवाई दिए त्यस पछि स्वागत नेपालले होस गुमाए अनि रबि लामिछानेको रोमान्चकारी जिबन यात्रा .., दिन प्रती दिनको बढदो राजनैतिक उचाई र लोकपृयता, फटाफट निर्णय गरि काम गर्ने शैली वा कला देख्दा आरिस र ईर्स्याले दिन प्रतीदिन जलेका कालोकोटे स्वागत नेपालले आफुले आफुलाई विश्व बिख्यात दार्शनिक र तार्किक बिद्वान जस्तो सोच्दछन ! अनि काग्रेस, एमालेका भर्स्ट मान्छेहरुलाई स-सम्मान नेता रे !! रबिलाई अहिले नै आफै न्यायधिस बनेर १००% ठग घोषणा गर्छन ! आफू के के नै दुधले नुहाएको झै गर्छन त्यो पनि झापाली कुमाईले अनि रबि लामिछानेको जन्म जात आरीसे दुश्मनले पछिल्लो समय रबि लामिछाने हिरासतमा रहेको बेलामाअराजक रबि लामिछानेको ब्यापक चर्चाले भित्र भित्र डाहा लागेर जलि रहेको आरिसेले आफैले रबि लामिछानेलाई ठग नै हो भनेर किटानी सहित्को फैसाला गर्छन भने नेपालमा अदालत र न्यायधिस किन चाहियो !???? यी बुचे नाठा जान्ने भएर जति बेला पनि रबि लामिछाने बिरुद्द मुख चलाई रहेका हुन्छ्न भने यति कुरा बुझ रबि लामिछानेको ग्रह दसा धेरै बलियो छ किनकि उ सत्यको पुजारी हो ! देखि राखेका छौ नि आज सम्म नेपालमा जो जो ले बिगत ३५ बर्ष देखि रबि लामिछानेले नै सारा बर्बाद बनाएर नेपालको रिण रु २६ खर्ब पुर्याउने पनि रबि लामीछाने नै हो झै गरि रबिको बिरुद्दमा हात धोएर बिष ओकलेका छन नि ती प्राय: सबै समाजको नजरमा गिरेर सिद्दिएका छन कति सिद्दीने क्रममा छ्न ! जस्तै गगन थापा, कैलाश सिरोहिया, विश्व प्रकाश शर्मा, युबराज सफल, दिल निसानी, सबिता माते, मुकुन्दे, सन्तोस देउजा, ,अमित ढकाल, महेस बस्नेत, अब सिद्दिदै छ मार्सी पनि ..!! धन्यवाद ! 🙏
स्गातजीले म जन्मेदेखी जान्ने बुज्ने भएको सम्माको मेरो मन्को कुरा भनु भयो सबोइ नेपाल का पाटी जनता लाई उलु बनायर लुट्नु जुटेका हु स्गातजि लाई साचो सते बोल्नु भय्कोमा भगवानले रक्ष गरुन
Testai ho Swagat Sir, GU le kasailai gardaina. Kinaki, chalayo ki Ganaihalcha. Aru kura je sukai bhaye ni, Human rights issue ko kurama bichar puraidiyeko bhaye hunthyo. Bangsajko Nepali sadhai Nepali ho.
Swagat Dai Ko Frm Beginning M Supporter Ho,,,U R Right Always,,,Tara Yo Desh Bs 2007 Paxi dekhi openly Indian ko Dalal ho,,,After 46,47 Alik Badi,,,62,63 Paxi taa Nangai Dalali Start Bhayoo,,,
Swagat Nepal vaneko Nepal ko dhurba tara ho. Boli ra bichar ko darsanik hunuhun6a. Good job swagat bro. Hajur boli rahanu hola. Hami 6au sunne. Yo midiyama u2bee kukur thik 6aena.
यथार्थमा आधारित अन्तर्वार्ता । पार्टी प्रणाली हाम्रो देशको अनिश्चितताको कारण हो। श्री ५ बडामहाराज पृथ्वीनारायण शाहले देश एकीकरण गरे, जंगबहादुर राणाले अंग्रेजबाट देश बचाए र श्री ५ महेन्द्रले आधुनिक नेपालको विकासको रेखाचित्र बनाए भन्ने कुरा नेपालीले बुझ्नुपर्छ ।
Kple rabilai girre mantiri kina diye. Yo bidesi ajent ho yelai aafno banayo bhane jhanmala mal huxu bhanera diyo. Rabile k gare kp lainai ulto bhole paxi kp le k garos Haldo jej.
Swagat Nepal timi kunai damm vaea ko ra public figure vaea ko manche hoinnau. Kahiley kahi lagthieo malai yek prasta baktta Rabi jastai honhaar manche aaea vaneyra tara ahiley timro boli sunnai mann pardainna
Tapai le Kathmandu ma base manchhe lai Gali garnu bhayo. Prithvi Narayan Shaha Pani yehi basera Nepal banaye. Ahile Kathmandu ma basna layek manchhe na Basera Gali gareko ki Jhapali bhayera?
सहि खबर सहि बि़चारमामेरो पनि सपोटं
स्वगत नेपाल सर १००% सहि हुनुहुन्छ देश र नागारिक को निम्ति बोल्ने देश भक्ती सपूत हुन
एकदम राईट कुरा सर
Good opinion hajur ko
यहाँको कुरा सहि लागछ सहि नै हुनछ झोलेहरूले नबुझेको मात्रै हो
सही बिचार देशर जनताकालागीबाेल्नु देशभक्त स्वागत नेपाल जिन्दाबाद राजा ल्याउँ देशन बेचिनका लागि प्रतेक्ष जनतालेचुनेकाेप्रधान मन्त्री बनाउँ भ्रष्टाचार डण्डहीनता बाटमुक्त हुनकालागी याेब्यावस्था खारेज गराैँ।
Swogat sir desko sachha hero,yodda hunuhunx🙏❤️
Yes sawagat ji
स्वागत नेपाल जी एक्लो बृहस्पति हुनुहुन्छ, जो सधैं सत्यको लागि बोल्नुहुन्छ। अहिले उहाँ एक्लो भए पनि उहाँले गरेका कामहरू धेरै नै उत्कृष्ट छन्। नेपालका पत्रकार, न्यायालय, पुलिस प्रशासन, सेना, र राजनीतिक दलहरूमा छिरेका यी सबै इण्डो-अमेरिकन दलालहरूले गर्दा आज मेरो देश संकटमा परेको छ। स्वागत नेपाल जीले भनेजस्तै, नीतिगत भ्रष्टाचार गर्नेलाई मृत्युदण्डको सजाय हुने कानुन अति नै जरुरी छ। यसको लागि हामी सबैले साथ दिनुपर्छ। स्वागत नेपाल जी, सच्चा देशभक्त जनता तपाईंको साथमा छन्। तपाईं कहिल्यै पनि पछि नहट्नु होला। धन्यवाद।
Swagat Nepal ko sath ma hami chau yesko matlav Rabi ko bipaxa ma hoina rabi ji lai aadhikarik nikaye nyayelaya le nirdosh sabit gare hami rabi ko paxa ma uvinechau ,tara yesari adalat lai dhamkyaudai hidne paripati ko sabaile birodh garnu parcha adalat vanda mathee pani kohi 6 ra ?
@@rajuneupane-ir3lq teha lagau aba, 🇳🇵"नीतिगत भ्रष्टाचार गरेको ठहरिएमा मृत्युदण्डको सजाय दिनेगरी नयाँ व्यवस्थामा जाउँ.”🇳🇵अहिलेको यो व्यवस्थाले भ्रष्टाचार रोकिँदैन, सुशासन आउँदैन🇳🇵"जनता जागौं, कुनैपनि पार्टीको झोले नबनौ स्वतन्त्र नागरिक बनऊ." जनआन्दोलन गरौं". "नयाँ अन्तरिम स्वतन्त्र नागरिक सरकार गठन गरौँ", सबै नेपाली अट्ने नयाँ व्यवस्था ल्याऊ."
" सबै पार्टीमा छिरेका इन्डो अमेरिकन दलालहरु मुर्दावाद." नेपाललाई सिक्किमीकरण वा युक्रेन बनाउन खोज्ने दलालहरु होसियार." "सम्पूर्ण हामी नेपाली राष्ट्रभक्ति शक्तिहरु एक हौं."
त्यसैले नयाँ व्यवस्थामा जानुपर्छ.
"नेपाललाई भूराजनीतिको खेल मैदान नबनाइयोस्।"
सबै राजनीतिक दल, नेताहरूले थोरै सम्झौता गरेर एउटै विन्दुमा आउनु अत्यन्तै महत्वपूर्ण छ। यसले “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भन्ने भावना बलियो बनाउँछ र देशमा स्थिरता र समृद्धि ल्याउँछ।
" नयाँ व्यवस्थाका मुख्य सिद्धान्तहरू"
नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्छ।
राष्ट्रपतिभन्दा राजा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। "नेपाल एकीकरणको लिगेसीमा राजसंस्थाको व्यवस्थापन".
सनातन हिन्दु बौद्ध किराँत राष्ट्र
राजनीतिक संरचना:
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था।
प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन गर्नुपर्छ.
(प्रधानमन्त्रीको कार्यकाल दुईभन्दा बढी नहुने.)
सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान।तथा पूर्ण समानुपातिक हुने.
खर्चिला प्रदेशहरू खारेज,वा प्रत्यक्ष निर्वाचित मुख्य मन्त्री, मन्त्री मण्डल ५ भन्दा बढी नहुने
स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने।
स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्ने.
वैदिक समाजवाद हुँदै साम्यवाद मार्ग
न्यायपालिका सुधार:
न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्ने।
न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना।
द्वन्द्वकालका पीडितहरूलाई न्याय र राहत दिन स्वतन्त्र नागरिक आयोगको भूमिका महत्वपूर्ण छ। सत्यतथ्य छानबिन गरी पीडितहरूलाई क्षतिपूर्ति र राहत दिनु आवश्यक छ।
शिक्षा, स्वास्थ्य र रोजगारी:
शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने।
शिक्षा, स्वास्थ्य, बैंक, र सहकारीहरूलाई सरकारीकरण गर्ने। (नेपालका स्कुल कलेज विश्वविद्यालय तथा कर्मचारी तन्त्रमा सम्पुर्ण रूपमा राजनितिक बन्द गर्नुपर्छ.)
गाँजा खेतीलाई कानूनी बनाउने।
भारत लगायत अन्य मुलुकबाट आउने कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाउने।
रोजगारीको ग्यारेन्टी गर्ने।
सुरक्षा र सेना:
वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" भएको थियो ) लाई बचाउन नसक्नु,
र २०६४.साल मा सेनाले गरेको सफ्ट कू ले गणतन्त्र नामको भडुवा ,दलाली, माफिया तन्त्र ल्याएकोमा अब हुने व्यवस्थामा राजाको अन्डरमा नेपाली सेनालाई.
पुन संरचना गर्नु पर्दछ
साथै नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने.
भ्रष्टाचार नियन्त्रण:
२०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन।
दोषीलाई कडा कारबाही।
"नीतिगत भ्रष्टाचार गरेको ठहरिएका व्यक्तिहरूलाई मृत्युदण्डको सजाय दिने।”
कर्मचारी तन्त्र सुधार:
कर्मचारी तन्त्रको पुनर्संरचना।
सबै कर्मचारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने।
वैदेशिक नीति:
प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने। 🙏 🇳🇵
@@rajuneupane-ir3lq Rabi le nyaye paunu Parchha, but RSP kasari Naya? Yo desh ko problem bhrastachar Matra ho? RSP le siddhanta change garchha ki. Aba Balen Aunu Parchha, tyo wait and see Ma chha. Good luck 🤞
प्रम हुने सपना देखेर!
-----------------
MCC बिरुद्दको आन्दोलन ताकाका मेरा पृय मान्छे स्वागत नेपाल प्रम हुने सपना देखेर "उन्नत लोकतान्तृक पार्टी" खोलेका थिए, यिनको over smart बनेर असहज र अस्वभाबिक बोल्ने शैलीको कारण तर चुनाबमा जनताले नरुचाएर चाक फर्काएर घाँस खुवाई दिए त्यस पछि स्वागत नेपालले होस गुमाए अनि रबि लामिछानेको रोमान्चकारी जिबन यात्रा .., दिन प्रती दिनको बढदो राजनैतिक उचाई र लोकपृयता, फटाफट निर्णय गरि काम गर्ने शैली वा कला देख्दा आरिस र ईर्स्याले दिन प्रतीदिन जलेका कालोकोटे स्वागत नेपालले आफुले आफुलाई विश्व बिख्यात दार्शनिक र तार्किक बिद्वान जस्तो सोच्दछन ! अनि काग्रेस, एमालेका भर्स्ट मान्छेहरुलाई स-सम्मान नेता रे !! रबिलाई अहिले नै आफै न्यायधिस बनेर १००% ठग घोषणा गर्छन ! आफू के के नै दुधले नुहाएको झै गर्छन त्यो पनि झापाली कुमाईले अनि रबि लामिछानेको जन्म जात आरीसे दुश्मनले पछिल्लो समय रबि लामिछाने हिरासतमा रहेको बेलामाअराजक रबि लामिछानेको ब्यापक चर्चाले भित्र भित्र डाहा लागेर जलि रहेको आरिसेले आफैले रबि लामिछानेलाई ठग नै हो भनेर किटानी सहित्को फैसाला गर्छन भने नेपालमा अदालत र न्यायधिस किन चाहियो !???? यी बुचे नाठा जान्ने भएर जति बेला पनि रबि लामिछाने बिरुद्द मुख चलाई रहेका हुन्छ्न भने यति कुरा बुझ रबि लामिछानेको ग्रह दसा धेरै बलियो छ किनकि उ सत्यको पुजारी हो ! देखि राखेका छौ नि आज सम्म नेपालमा जो जो ले बिगत ३५ बर्ष देखि रबि लामिछानेले नै सारा बर्बाद बनाएर नेपालको रिण रु २६ खर्ब पुर्याउने पनि रबि लामीछाने नै हो झै गरि रबिको बिरुद्दमा हात धोएर बिष ओकलेका छन नि ती प्राय: सबै समाजको नजरमा गिरेर सिद्दिएका छन कति सिद्दीने क्रममा छ्न ! जस्तै गगन थापा, कैलाश सिरोहिया, विश्व प्रकाश शर्मा, युबराज सफल, दिल निसानी, सबिता माते, मुकुन्दे, सन्तोस देउजा, ,अमित ढकाल, महेस बस्नेत, अब सिद्दिदै छ मार्सी पनि ..!!
धन्यवाद !
🙏
स्गातजीले म जन्मेदेखी जान्ने बुज्ने भएको सम्माको मेरो मन्को कुरा भनु भयो सबोइ नेपाल का पाटी जनता लाई उलु बनायर लुट्नु जुटेका हु स्गातजि लाई साचो सते बोल्नु भय्कोमा भगवानले रक्ष गरुन
स्वागत नेपाल ज्यू मलाई चाहिँ सही लाग्छ।
I always 10000% support of swagat ji ko
Perfect analysis!!!
Swagat Nepal 100% sahi xa.👍
"सत्य सनातन व्यवस्था" मा "राजा नरसिंह" अबको दिर्घकालीन परिवर्तन र विकाश सम्पूर्ण को जय होस् ।
स्वागत नेपाल तितो सत्य बोल्ने मान्छे नराम्रो कमेन्त गर्ने हरु रन्दी का बान हुन
Great person 👏🏻❤
स्वागत ज्यु 🙏🙏🙏💪
Sahi ho hajur le vaneko
Maile ahile samma kunai manish bata yesto bichar suneko thiyena
Sabai Nepali le bujhna jaruri cha.
Ful ko aakha ma fulai sansar good speech sir
रवि जि एक नाजिर हुन नेपाली राजनितिमा यो पक्का हो।
स्वागत सर नेपाली धरातलमा उभिनुभएको छ
Swagat sir 🫡🫡🫡
Swagat sir absolutely right
Swagat sir is absolutely right salut 3
Testai ho Swagat Sir, GU le kasailai gardaina. Kinaki, chalayo ki Ganaihalcha. Aru kura je sukai bhaye ni, Human rights issue ko kurama bichar puraidiyeko bhaye hunthyo. Bangsajko Nepali sadhai Nepali ho.
Assam
सहि कुरा, रबी लामिछाने ठुला ठुला दल को झोले नै हो ,कुरा बुझदैनन अन्धभक्त ले
Swagat Dai Ko Frm Beginning M Supporter Ho,,,U R Right Always,,,Tara Yo Desh Bs 2007 Paxi dekhi openly Indian ko Dalal ho,,,After 46,47 Alik Badi,,,62,63 Paxi taa Nangai Dalali Start Bhayoo,,,
स्वागत नेपाल सहि छन् । यिन्ले बल्ल बुझे छन् की नेपालमा राजा चाहिनी रहेछ भनेर ।
💓💓💓💓💓💚💚💚💚💚💚💚💚💚💣💣💣💣💣💣💣👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏
अबस्ये पनि सर । ठुलालाई चयेन सानालाई येन ।
सनातनी हिन्दुका वलियाे आध्यात्मिक व्यक्तिलाई RIP लेखेर केही गर्दैन आयु बडछ भन्छन ! ख्रिस्तानिकाे* प्रभू खिशु*""" ले तँ आरामासँग वस बक्स भित्र जमीनमा म एकदिन आउँछु अनि उठ्ने छाै तेतिञ्जेल आराम गर """" भनेकाे जवकि हामी लास जलाएर पञ्च महाभूतकार तत् तत तत्वमा मिल्छ नि अनि रिप लेखून ताताे पानी लाग्दै है ऊमेशजी❤🇳🇵
टेतिसारोट नभन्नुस्न गणतन्त्र बादीहरु देखेसी बोली सुनेसी मलाई पनि अतिसर खपि नसक्नु हुन्छ अनि म उनलाई सकेसम्म सर्माएर पनि तुच्छ बोल्न मन लाग्छ
Rabi Sir parti ko swagat Sir ko bichar 100% thik xa I salute xa
स्वागत नेपाल लाई धन्यवाद छ तपाईँले बोलेको सत्य र साचो कुरा हो।
SWAGAT NEPAl ko avibyakty, bichar ra tarka 2047 dekhi aaj samma ko awasthaa ra byawastaa ko adhyan ma satpratisat thik.
right💝🙏💝
उत्तम विश्लेषण हजुलाई सलाम सर । याे ब्येबस्था रहुन्जेल सम्म कुनै पनि जनताले सुख र सान्ति पाउने छैनन् ढुक्क हुनुस् ।
Swagat Nepal vaneko Nepal ko dhurba tara ho. Boli ra bichar ko darsanik hunuhun6a. Good job swagat bro. Hajur boli rahanu hola. Hami 6au sunne. Yo midiyama u2bee kukur thik 6aena.
स्वागत सर्🙏🙏🙏🙏
दुबै जना लाई हिर्दय देखिनै नमन् 🎉🎉🎉🎉🎉
Well said swagat ji
Satye nabolda deshlai faida hunchha bhane nabolnush na swagat ji,danav haru afu afu ladirachhan ladna dinu,bacheka sanga ladna sajilo hunchha tapailai pachhi
Desh ghati pramukh rajudge heruli sajaya kahile huni hola.
I am with Swagat nepal
Am a bhhoooot... ....
रेविज लागेकाे पशु स्वागते हाे
रेबिज घन्टे ग्याङ चोर हरु को मादचुत लाई लागेको हो,कुरा बुझ गृह मन्त्री कस्ले बनाएको ,एम सि सि पास मिलेर पासगरेको होईन
के खुल्क्याइ त चुनाव मा उठया होइन
घन्टे ग्याङ चोर हरु ले कहिले थाहा पाउँने
YASTO KO K KURA SUNU HO
Swagat sir hajur ko aru sabai bichara thik xa tara raja hunu parxa vane Kura chai alik mildaina
यथार्थमा आधारित अन्तर्वार्ता ।
पार्टी प्रणाली हाम्रो देशको अनिश्चितताको कारण हो। श्री ५ बडामहाराज पृथ्वीनारायण शाहले देश एकीकरण गरे, जंगबहादुर राणाले अंग्रेजबाट देश बचाए र श्री ५ महेन्द्रले आधुनिक नेपालको विकासको रेखाचित्र बनाए भन्ने कुरा नेपालीले बुझ्नुपर्छ ।
Swagat sir ko kura malai satte lagyo.Daliye bebastha bata des bandaina,Nepal ma.
Kple rabilai girre mantiri kina diye.
Yo bidesi ajent ho yelai aafno banayo bhane jhanmala mal huxu bhanera diyo.
Rabile k gare kp lainai ulto bhole paxi kp le k garos
Haldo jej.
Swagat Nepal timi kunai damm vaea ko ra public figure vaea ko manche hoinnau. Kahiley kahi lagthieo malai yek prasta baktta Rabi jastai honhaar manche aaea vaneyra tara ahiley timro boli sunnai mann pardainna
Swagat nepal sir you are good.
पुरानो भिडियो
Tapai le Kathmandu ma base manchhe lai Gali garnu bhayo. Prithvi Narayan Shaha Pani yehi basera Nepal banaye. Ahile Kathmandu ma basna layek manchhe na Basera Gali gareko ki Jhapali bhayera?
यस्तो मान्छे लाई किन इन्टरभिउ मा ल्याउनु भाको हो खाली रवि को बारेमा भन्दा अरु आउँदो रहिनछ बोल्न.चुरो कुरा त चुरो जस्तो हुनु प्रर्योनी सर.......
Rabi koho keho ta lai ke thaha to ta chunama vag linu vayko thiyo kati vot aayko thiyo jantale dekheko xa.
❤ JAI GHANTI 🇳🇵
जसरि पञ्चायत भित्र पर्शुराम चाैधरिहरु पञ्चायत भत्काउन रवीहरु त्यहि ब्यबस्था भत्काउन प्रबेश गर्नु भएकाे हाेइन र?
N hep ho.. Ravi Lai.
Tumi le k nepareka xau rw .
Go back 2 vasingtan use commo n srnse not rocket science
hello swagt ji tyo ji mu aafno ghra ta care garna nasakne ko dola jato kura nagranu
Yo Mula Lai Rabi Dekhi ke ko rish ra xa
14 Decembermaa post garisakeko video katichoti upload garchhau?
Ke DARSHAK harulaai MURKHA samjheko ho?