बाच्नु पर्छ नेपालमा के के देख्न पाइन्छ मर्ने बेलामा हरियो काक्रो भनेकाे यहि हाे ।65 बर्षाकाे बुडाले बिधुवा नारीलाई लिएर फरार गर्नेलाई कडा कारबाही हाेस👍️👍️👍️
बुढा चाहिँ श्रीमती र परिवार भन्दा बढी प्राथमिकता यौन सन्तुष्टी लाई दिदो रहेछ !बुढीको उमेर 55 बर्ष भनेपछि रजस्वला रोकिएको रहेछ ,त्यसकारण संभोग गर्दा सुख्खा ओभानो भएर पिडा भएर दुइजना बुढाबुढीमा खटपट भएको कारण बुढाले यौन सन्तुष्टी को लागि अर्कै विकल्प रोजेको हुनसक्छ ,! यस्ता समस्या संसार भरिनै भै रहन्छ ,श्रीमतीको महिनावारि समाप्त भएलगत्तै यौन इच्छा समाप्त हुने तर श्रीमानको उमेर 100 बर्स हुँदा या एकमुठी प्राण रहेसम्म यौन इच्छा र शक्ति यथावत रहने हुँदा पारिवारिक बिचलन आउने समस्या नेपाली समाजमा छ !तर बिदेशी बिकसित देशका दम्पति हरु आपसमा सल्लाह गरेर बुढौलिमा पनि विभिन्न साधन उपचार सामाग्री प्रयोग गरेर यौन आनन्द लिएर पारिवारिक सम्बन्ध र दाम्पत्य सम्बन्ध अन्तिमसम्म पनि रहन्छ अरे भन्ने सुनिन्छ ! पारिवारिक र दाम्पत्य जिबनमा सदा सुखी र खुशी कायम राख्नको लागी परामर्श केन्द्र स्थापना गर्नु पर्ने आवस्यकता देखिन्छ ,कि कसो ?
हाम्रो 24 ,25 बर्ष काे बुढाे ले साैता हालाे भनेर के गुनासाे गर्नु रहेछ नि यस्तो 65 बर्ष काे बुढाे ले त यस्तो सम्म गर्छ अनि के गर्नु छाेरि मान्छे भाग्य 😢😢
भर्खर ६५ बर्ष पुग्दै रहेछ🤣लु बधाई छ सुड्डोलाई मज्जाले हनिमुन साथै स्वागरात मनाउनु तर सकिएन भने दायाँ बायाको भुसतिघ्रे हरुलाई बोलाई खेतला लगाउनु🤣🤣🤣तर यी आमा बिचरा बुढेसकालमा सौताको सामना गर्नु परेको मा चाहिँ अलिक खल्लो महसुस भएको छ।।
थुइक्क मर्ने बेला हरियो काक्रो 😡😡😡😡 बेइजती हे भगवान यस्तो पापीहरु किन मर्दैन यार अनि त्यो भाग्ने आईमाई पनि कस्तो अर्काको घरपरिवार देखि देखि जाने आईमाई कस्तो ???
यस्तो के देख्नु परेको घर ले जा जा बन ले आइजा भन्ने बेलामा नाति नातिनी खेलाउदै बुडा बुडि मिठा कुरा गर्दै बस्ने बेलामा दिदी दुबै लाई बहुबिहा को मुद्दा लाएर मामा घर पठाउनु
जे हुनु भयो मिलेर बस्नु अब कती नै पो बाचीन्छर के को मुद्दा मामला ग र्नु हुन्छ र मुद्दा गरे त हुन्छ नै उन्व्र छैन उहि खानेर बस्न को लागि मात्रै त होला मेरो बिचार मात्रै हो अन्नेथा नइनु होला
बुढेसकालमा जानेलाई जान दिनु नि आमा किना रुनुहुन्छ हजुरको बालबच्चा रहेछ उनिहरुले पालिहाल्छ नि बरु तिनिहरु भाग्नेलाई लास्टमा घरकाे न घाटकाे हुन्छन् यति उमेर गइसकेको छ अब बच्चा जन्माए नि कहिले ठुलो भएर पाल्छ तिनिहरुलाई मर्ने बेला भाकाे रहेछ त्याे अरुको बुढाे खाेसाउनेलाई नि कहिले भलाे नहाेस।
Marne belama hariyo kakro k ko baesa chadeko yo budolae budeskalma Jana 1 arkako Sahara vayera basnu po parxa k mati bigarea hidyeko ho yo budo bichari Aama 😭😭😭 Le Naya paos
दिदी ब्रिटिस आर्मी हो भने जेठी बुडिको हक लाग्छ। सिवधारा वेलफेयर जानू होस रिपोर्ट गर्नु होस । ईन्डिया हो भने पनि ईन्डिया वेलफेयर जिरोपोइन्ट जानुहोस तपाइको पूरा पूरा हक छ।
Ama😢😢 dukha lago sunera . K saro dukha deko buwa narkama pai bas napaeala . Kati dharei dukha tapaily yo umer ma . Poisa matra ly pugdaina haii . Amako aasu pap lagxa tapai lae😢😢
यो उमेरमा लाने र जाने दुबै जना अपराधी हुन So दुबै जनालाई कानुन अनुसार कडा भन्दा कडाइ सजाय दिनु पर्छ्😡😡
अब सकिएन😮
अामालाइ न्याय दिलाइदिनु होला किसोर सर🙏
वहुविवाह मुद्वा लगाउनु ठिक छ । सहयाेग गर्नु हाेला ।
बिचरा आमा 💓 त्यो खातेनी र बोकालाई सिस्नो पानी लगाउनुस किशोर सर🙏
😅😅😅😅😂😂😂😂 moj gardai cha ni abooo 😂😂😂😂😂😂😂 lawaaaammmmaaaaa lawammmmmmaaaaa 😅😅😅😅
एउटासग बिबाह गर्ने आर्कैसग रमाउदै हिड्ने याे बुडाले बुडेश कालमा कुकुर नपाउने दुख पाउछ याे आमाले न्याय पाउनुपर्छ 🙏🙏🙏👍️👍️
मर्ने बेलामा हरियो काक्रो , जिन्दगी बिताउने एउटा सङ्ग हो, यो दिदी सारै सोझी रहिछिन वहुबिवाहमा मुद्दा हालेर फुर्सदिलो हुनुस ।
कलियुग भनेको यहीँ हो ..पातेको बुढा ...बिचारा आमा ले चाडै न्याय पाउन❤❤❤❤
Testo hoina k bina e budi aamalai dherai dukha vayo vane kanxii lyako hola ni
@@yambahadur8334Tero. Bau Jaha. Pani. Yei. Comment. Nagar. Hai vetlash. Feri.
बुडा खेलाडी रैछ यो उमेरमा पनि के सारो हो,, बिचरा उहाँ आमालाई न्याय दिनुपर्छ 🙏👈❤
यो मति बिगार्ने ६५ वर्षिय बुढालाई क्रप झ्याप पारी कठघरामा खडा गरि कडा कानुनी कार्वाही हुनुपर्छ , पीडितले न्याय पाउनु पर्छ ।
हाम्रो पुर्ब को नम्बर 1 पत्रकार किसोर सर 🙏🙏🙏🙏
कनुनी उपचार गर्नुपर्छ आमा यो बुदेसकालमा के बैँस आको हो
सत्ती ले सरापेको देश भन्छ नेपाल साच्चिकै हो रहिछ कलयुक भनेको यस्तै त होलानी be strong आमा
होइन हाम्रो नेपालमा के हुदैछ।😢😢बिचरा आमा न रुनुहोस त्यो जाने महिला कस्तो आईमाई हो जानी जानी अरुको घर बिगार्न अब समातेर दुबैलाई जेल कोच्नु सर।🙏
K ko ghar bigrinxa ra seema yo dd lai dherai dukha vayo vaner kanxi lyako holani aba miler gari khaya hasikhusi vayar basda hunxa ni
@@yambahadur8334 ta. Basna. Milera. Nahune. Kura. Bolxas Aja. Hasi. Khusi. Rey. Yesto. Kurako. Support. Garne. Man6. Pani jail. Khochnu. Parxa. Aba. Npl. Maa
@@nupakisa.9202 hahahahaha sake miler basne ho sakinna aafno2 bato garne ho koi kasaile koi kasai ko jindagi ma badha purauna hunna k freedom vayar bachnu parxa kanxii
बूढेसकालको साहरा भनेकै श्रीमान र श्रीमती हो 🙏🙏 जहाँ भए पनि चाँडै सम्पर्क आऐको देख्न पाइयोस्।
आमालाई न्याय दिलाई दीनू होला किशोर सर🙏 यो बोका बुडाले सारई दुखा पाऊंनी छ यो उमेर मा पनी यो हालत
हे भगवान येस्तो उमेरमा किन मति बिगारेको होला बुवा अब त स्वर्ग मा अफसराहरु संग रमाउने बेलामा मति बिगारेर हिंड्न् भएछ।
मर्ने बेलामा हरियो काँक्रो भनेको यही हो।यति राम्री श्रीमती हुदा हुदै।किन बैश निकालेको होला?दुबै जनालाई कारवाही हुन पर्छ।
के भाको हो आजकल बूढ़ाले तरुनी भगाउने बूढीले तरुनो भगाउने कली महा कलि
Honi hajur
बाच्नु पर्छ नेपालमा के के देख्न पाइन्छ मर्ने बेलामा हरियो काक्रो भनेकाे यहि हाे ।65 बर्षाकाे बुडाले बिधुवा नारीलाई लिएर फरार गर्नेलाई कडा कारबाही हाेस👍️👍️👍️
Kati ramri hunu hudo raicha Aama
यदि कुनै पुरुष या महिला बिबाह अगाडि चरीत्रहिन थियो भने बिबाह पछि पनि उसले आफ्नो पुरानो बानी ब्यबहार छोडनु सक्दैन ।
आमाको भिडियो हेर्दा सारै दुख लायो कानुन अनुसारको सजय दिनु पर्छ
रन्डि हरू धुत्न र लुट्न पाय बुढो ६८ ७० पनि भन्दैनन्
बुढा चाहिँ श्रीमती र परिवार भन्दा बढी प्राथमिकता यौन सन्तुष्टी लाई दिदो रहेछ !बुढीको उमेर 55 बर्ष भनेपछि रजस्वला रोकिएको रहेछ ,त्यसकारण संभोग गर्दा सुख्खा ओभानो भएर पिडा भएर दुइजना बुढाबुढीमा खटपट भएको कारण बुढाले यौन सन्तुष्टी को लागि अर्कै विकल्प रोजेको हुनसक्छ ,! यस्ता समस्या संसार भरिनै भै रहन्छ ,श्रीमतीको महिनावारि समाप्त भएलगत्तै यौन इच्छा समाप्त हुने तर श्रीमानको उमेर 100 बर्स हुँदा या एकमुठी प्राण रहेसम्म यौन इच्छा र शक्ति यथावत रहने हुँदा पारिवारिक बिचलन आउने समस्या नेपाली समाजमा छ !तर बिदेशी बिकसित देशका दम्पति हरु आपसमा सल्लाह गरेर बुढौलिमा पनि विभिन्न साधन उपचार सामाग्री प्रयोग गरेर यौन आनन्द लिएर पारिवारिक सम्बन्ध र दाम्पत्य सम्बन्ध अन्तिमसम्म पनि रहन्छ अरे भन्ने सुनिन्छ ! पारिवारिक र दाम्पत्य जिबनमा सदा सुखी र खुशी कायम राख्नको लागी परामर्श केन्द्र स्थापना गर्नु पर्ने आवस्यकता देखिन्छ ,कि कसो ?
धेरै धन सम्पत्ति भएसी बैँस आइरहदो रहेछ ! मर्ने बेलामा हरियो काक्रो भन्थे यस्तै भएर रच 🤔
मुर्दार बोढोले पैला पनि दुख दिएको हैछ अब किर्या गर्दिए हुन्छ आमा
मान्छे बुढो भए पनि मन कहिले पनि बुढो हुदैन भनेको सुनेको थिय आज आर थाहा भयो
शरीर बुढो भएनी मन बुढो नहुने रैछ😮🙄
बिचारा आमालाई बुढेसकालमा टेन्सन🤨😢
Honi hjr 80 barsa pugdani man budo hunnre vaneko ho raixa barai...
@@magarnilekha1042 yakdam saibhanu bhyo hajurle
Bichara Aama ❤❤
बुढेसकाल म यो देख्नु भन्द त मोर्नु बेस्ट 😢आमालाई न्याय दिलाउनुस भाई 😢❤
हाम्रो 24 ,25 बर्ष काे बुढाे ले साैता हालाे भनेर के गुनासाे गर्नु रहेछ नि यस्तो 65 बर्ष काे बुढाे ले त यस्तो सम्म गर्छ अनि के गर्नु छाेरि मान्छे भाग्य 😢😢
Sabai thik vannu vo..tara xori manxe lai kamjor manni hoena sis xori manxe ta jhan aatesi jeni garna sakxam ni sis
Jordan khojchha bhane bhagau bhannu buini,lol
@@manjuthapamagar8941 hone hunta khai ma 20 barsha ko huda budo la shauta halnu vko xa khai k vanu ra ho
@@manjuthapamagar8941to
😂
हाम्रो नेपाल मा किन जियादा बिक्रती बढेको हो बुढेस कालमा नि कान्छि भित्राउछ त हौ ६५ वर्स को उमेर मा नि jay hoss 🎉🎉🎉
होइन यो बुढाेलाई के काे बैँस आकाे हाेला मर्ने बेलामा के गरेको अझै बिहे गर्ने बेला छ हजुर बा😊😊😊😊😊😊
बुढेसकालमा कुर्कुरे हड्डी चिलाउछ रे भनेको सुनेको थिए हाे रहेछ😂😂😂
Ah k baisa aaye ni aafno budi cha ta suddo k ho bichara
bicharaa aama😢😢❤❤नरुनु होस भन्नु नि सक्दिन बिचरा पीडा छ तर न्याय दिलाउनु होस सर 🙏
हे भगवान् के के सुन्नु पर्छ यो कलियुगमा हैट आमालाई न्याय मिलोस्
खान लाउन घुमफिर गर्न उपचार गर्न नबिर्सिनु पहिलो श्रीमतीलाई पनि । उहाँले पनि राम्रो कुरा गर्नुभएको छ ।
भर्खर ६५ बर्ष पुग्दै रहेछ🤣लु बधाई छ सुड्डोलाई मज्जाले हनिमुन साथै स्वागरात मनाउनु तर सकिएन भने दायाँ बायाको भुसतिघ्रे हरुलाई बोलाई खेतला लगाउनु🤣🤣🤣तर यी आमा बिचरा बुढेसकालमा सौताको सामना गर्नु परेको मा चाहिँ अलिक खल्लो महसुस भएको छ।।
याहाँ आमालाइ न्याया दिलाउनु सर
थुइक्क मर्ने बेला हरियो काक्रो 😡😡😡😡 बेइजती हे भगवान यस्तो पापीहरु किन मर्दैन यार अनि त्यो भाग्ने आईमाई पनि कस्तो अर्काको घरपरिवार देखि देखि जाने आईमाई कस्तो ???
Stay strong
यस्तो के देख्नु परेको घर ले जा जा बन ले आइजा भन्ने बेलामा नाति नातिनी खेलाउदै बुडा बुडि मिठा कुरा गर्दै बस्ने बेलामा दिदी दुबै लाई बहुबिहा को मुद्दा लाएर मामा घर पठाउनु
Hoina tetro umer ma pani kasto rankeko k budako lauro
@@rockstar3155🤪😜😜👃👃👃
मर्दको जीवन हो गर्न पाउछ तर यो उमेर मा त्येस्तो गर्नु चै 100% गल्ती छ
timro xorididibainiko budale pani paux marda ho akhir
Yo umerama ta.baisa aauxa
कति घमण्ड छोरा हुनुमा 😂😂😂😂😂मर्द्ले गर्न पाउछ र😅😅
@@pujaphombo जवाफ सहि दिनु भयो
मर्द होइन नामर्द चाहिँ हो 😡
किसोर सर यो दिदी लाई छितो न्यादिलाई दिनु परो ल
के अचम्मै अचम्मित देख्नु परेको भगवान
लु त छिटो किसोर सर यो तन्नेरी तरुनी लाई खोजेर मिडिया मा ल्याउनु पर्यो।सारै हेर्न मन लागेको छ।😅😅
यो बुडो मर्छ अब स्वागरात्कै दिन किशोर सर न्याय दिनु परो आमा लाइ
गाई बूढो भयो भने भिर खोज्छ मान्छे बुढो भयो भने निउ खोज्छ भन्छन यहि होला🙄🙄🙄🤔
Kishor sir million subscribers chittai pugosh 🤞❤
Bichara aama lai nya dilaidinu paryo sir ❤
Bichara aama ❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢
थूक्क पातकि बुडा मर्ने बेला मा
हरियो काक्क्रा शन्सार मा के हुन लाग्यो कसैको बुडी कसैको बुडा कलि युग 😢😢😢😢
भर्खर काे भए पाे एउटो कुराे
जे हुनु भयो मिलेर बस्नु अब कती नै पो बाचीन्छर के को मुद्दा मामला ग र्नु हुन्छ र मुद्दा गरे त हुन्छ नै उन्व्र छैन उहि खानेर बस्न को लागि मात्रै त होला मेरो बिचार मात्रै हो अन्नेथा नइनु होला
होइन यो हाम्रो देश मा के हुन लागेको छ सबैको जय होस भगवान
नरुनु आमा हजुर को बुदा कलि युक को किरिस्न्ह हुनुन्छ भगवन्ले सिकाको कुरा त मान्नु परो
हे भगवान् के के देख्नु पर्ने 😢मर्ने बेला सम्म विश्वास नहुने कसैकाे
Aafnoi jindagi ko tw biswos varosha hudaina rekhaa jabo aaruko
तेई त बुडेसकालमा एक अर्काको साहारा हुनुपर्ने मा किन गु खाको होला
K ko gu khanuni tyo vagne buwa an amma le k k khayar ramayar baseko xa
@@yambahadur8334Aile. Samma mitho. Khayera. Hideko. Aba. Niskinxa. Don’t. Worry. Pap. Dhuri. Bata. Karauxa. Marni. Bela. Kasari. Marxa. Heri. Basnu
suddo besi sexy rax hau.
बुढेसकालमा जानेलाई जान दिनु नि आमा किना रुनुहुन्छ हजुरको बालबच्चा रहेछ उनिहरुले पालिहाल्छ नि बरु तिनिहरु भाग्नेलाई लास्टमा घरकाे न घाटकाे हुन्छन् यति उमेर गइसकेको छ अब बच्चा जन्माए नि कहिले ठुलो भएर पाल्छ तिनिहरुलाई मर्ने बेला भाकाे रहेछ त्याे अरुको बुढाे खाेसाउनेलाई नि कहिले भलाे नहाेस।
यो सुन्दात हामीत अझै कोक्रोमा नै रहेछौ बरै
के के सुन्नु परेको हो ने😮😮❤
Bichara aama 🥺
हे भगवान 😢😢😢😢😢
हा हाहाहा लिएर गयो त पछुतायो आफै। के भाको हो ? ध॓म सस्कार हराको देश मा यस्तै हुने रछ।
Bichara mamu😢😢
आमा को आँसु देख्दा त मनमा नराम्रो लाग्यो
तर ६५ बर्षको उमेरमा पनि स्वास्नी ल्याउ ल्याउ हुने
कुन चामलको भात खान्छन् होला यी बुढाले
परिवारमा समय नदिदाको परिणाम
के भएको यस्तो हे भगवान् 💔💔💔
अब कति वर्ष बाँच्छौ हौ बाजे? अब अर्को विहे गरेर के चाहिँ गर्छौ हौ? मर्ने बेलामा के चाहिएको? अचम्म। अब साच्चिकै हाम्रो नेपाल यसरी नै सकिन्छ😢😢
Marni. Bela. Hariyo. Kakro. Chaiyeko. Holani. Kei. Naya Paisa. Xadai. Xa. Paisa. Le. Ho k. Yo budeskal Maa man6. Mattine
Bichara aammam 😢 himmat ly kam linu aammam hajur kai zit hunxa 🙏🙏🙏🙏🙏🙏🙏
कलियुग मा यस्तै यस्तै देख्न सुन्न पाइने रैछ यस्तो उमेर भयको मान्छ ले के काम गरेको होला
बिचरा आमा 😢😢
Bichara ama bau ta mero papa sangai umerko raixa k vako budeskallma xixi bichara ama 😢😢😢😢
Nepal ko kanun gatilo na hunale yesto vairakhexa
कानुन बिनको देशमा यस्तै हो ,😅😅😅😅
Aama lai nyae dilaidinus bichara yati sachha boli man vako aama lai yati thulo dhoka yo umir ma 😔😔😔😔
कलियु हो आमा खोजेर जेल हाल्नु पर्छ दुबै लाइ
Marne belama hariyo kakro k ko baesa chadeko yo budolae budeskalma Jana 1 arkako Sahara vayera basnu po parxa k mati bigarea hidyeko ho yo budo bichari Aama 😭😭😭 Le Naya paos
Be strong aama🙏🙏😭😭
Uff के के सुन्नुपर्ने देख्नुपर्ने हो।पिण्ड खाने बेलामा😂 फेरी पनि हसाय किशोर भाइले😂😂😂
के दिन आयो प्रभु😢😢
Hey vagwan Nepal kaile uboo laagxa hau jaile ni esto case ,hait india nai thik chha...🙏
Tetro पैसा लगेको रहेछ अब त्यो आधिभन्दा बढी खान्छे अनि बल्ल छोडेर जान्छे
अब त्यो दुइटै कुक्कुर कुक्कुरनी लाई जेल हाल्नु पर्छ!
मर्ने बेला हरियो काक्रो😢
मर्नेबेला हरियोकात्रो भन्यायही हो
अनि त्यो आईमाई चै पैसाको लोभलेनै
गएको भन्नेकुरा बुज्यो
मेरो जस्तै पिडा रैछ उहाँ आमाको तर मैले केइ गर्न सकिरा छैन
Hoin ho hagur ko ne vanu hos ta melne melne 1 hunuparxa
दिदी ब्रिटिस आर्मी हो भने जेठी बुडिको हक लाग्छ। सिवधारा वेलफेयर जानू होस रिपोर्ट गर्नु होस । ईन्डिया हो भने पनि ईन्डिया वेलफेयर जिरोपोइन्ट जानुहोस तपाइको पूरा पूरा हक छ।
दुइ जनै महिला लाइ मिलाएर राख्नु होला... किनकि भाग्ने महिला पनि एकलै रहिछे ..
dukha lakdo kura ho yo ta
हे भगवान के हुन लाग्यो यस्तो नेपालमा
यो मुर्दार बुढो घर ले जा बनले आइज भन्ने बेला केटी लिएर भाग्ननि हो
No wry ama chhoriharu n chhora rachhan support bhaihalchha tapailai ok hunchha buda lai dasa lagyo bejjat kamayo
मोर्ने बेला मा केको छिमेकी भगाको होला कस्ता कस्ता मान्छे रहिछन् यो नेपाल मा समाचार हेर्दा नि लाजै लाग्ने
Ama😢😢 dukha lago sunera .
K saro dukha deko buwa narkama pai bas napaeala .
Kati dharei dukha tapaily yo umer ma . Poisa matra ly pugdaina haii .
Amako aasu pap lagxa tapai lae😢😢
के गर्छौ आमा छिमेकी दाजु भाइ यस्तै हो । लद्ने आफैहो
Haitt 😢😢😢
सायद दुबै जना बृद्द भत्ता बुझ्न जादा लब परेको हुन सक्छ।यो पिण्ड खाने उमेरमा के बैश आएको होला यस्ता बुढा बुढी लाई अचम्म छ यार
.
So
😭😭😭
Marne belama hariyo kagaro vane ko jasto k vako ta yesto bichara aama lai neya milos🤲🤲🤲🤲🤲
ओ हाे कलियुग
स्याल लाई दशा लागेछि गाउँ छिर्छरे भन्थे यो बिडालाइ तेहि भको हो