ज्यान

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ธ.ค. 2024

ความคิดเห็น •

  • @NirmalaLimbu-op5po
    @NirmalaLimbu-op5po 8 หลายเดือนก่อน +17

    यो केटाको सबै गफ मात्र हो
    एसलाई नेपाल आएपछि ठिक पार्नु पर्छ
    यो केटा मेरोई बैनि सङ्ग बोल्छ।यो माहाको छ माहाको चिप्ले छ ।तर बैनिले मिडिया लगाएर एकदम राम्रो गर्यो।यिनिहरुको काहानि हामिलाई राम्रो सङ्ग था छ।ठिक गर्नु भो बैनि हामी तपाईको साथमा

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 8 หลายเดือนก่อน +31

    ससुरा बा कडा गाईज good job किशोर भाई 🙏👍️

  • @geetalimbu885
    @geetalimbu885 8 หลายเดือนก่อน +17

    बाबाले ठिक भननुभयो बाबालाई सलाम छ 🙏🏼किशोर भाई गुड जब 🙏🏼बिचरा बहिनी😭

  • @mukundathapa6035
    @mukundathapa6035 8 หลายเดือนก่อน +8

    यति राम्राे छाेरा छाेरि रेैछ बुडि साेजि रेैछ बाबू यस्ताे जिन्दगि परिवार अकाे सात जुनि सम्म पनि पाउदेैन बाबु किसाेर भाइ जसरि भए पनि मिलाइ दिनु हनेला ❤❤

  • @dikshyadahal5796
    @dikshyadahal5796 8 หลายเดือนก่อน +22

    बाउ चाहिँ यतिको हुनु पर्छ

    • @manurai9562
      @manurai9562 8 หลายเดือนก่อน

      Jee Hos Baba Kada Hunuhudo Reixa Khusi Lagyo Navaye Yestai Kati Sojo Mahila Haru Ani Bau Aama Maiti Haru Sojo Vayera Jhan Kati Dukha Pako Hunxan😟

  • @rameshnepal9403
    @rameshnepal9403 8 หลายเดือนก่อน +28

    यो मान्छे कहाँ छ यस्लाई घोक्रे ठ्याक लगायर नेपाल झिकाउनु पर्छ।

  • @kabitarai5695
    @kabitarai5695 8 หลายเดือนก่อน +30

    यति राम्रो बाबू नानी र यो सोझी बुढिको आँसु तुरुन्तै लागोस कमाउन हैन बिदेश रमाउन जाने धर्ती को भारी अनि मर्नु नसकेको महिला र लोग्ने जो कोहि होस सहि शब्द बुवा नछोड्र्नुस

    • @bhaktakunwar4521
      @bhaktakunwar4521 8 หลายเดือนก่อน

      See

    • @yambahadur8334
      @yambahadur8334 8 หลายเดือนก่อน

      Hoi kabita asta goru lai udomunto parer jhundayat gorulai jhai chutnu parne

  • @sunilsyangjalikhadka3445
    @sunilsyangjalikhadka3445 8 หลายเดือนก่อน +7

    यति राम्रो छाेरा छाेरी साेझाे श्रीमती रहिछ कहाँ छौ भाइ घर गएर परिवार सम्हाल्नु हाेला बिन्ती भाइ तर ससुरा बा कडा

  • @Ashimrai246
    @Ashimrai246 8 หลายเดือนก่อน +16

    बिचार बाबू नानी कति राम्रो रैछ। छोरा त। सेम बाबु जस्तै रैछ। मिलेर घर जम गरिखानु है मिलेर बस्नु❤🙏🙏

  • @PabitraRoka-x4q
    @PabitraRoka-x4q 8 หลายเดือนก่อน +16

    यस्तो राम्रो छाेरा छाेरि रहेछन अझै नहेरे पाप लाक्छ हाेला कुन भालु नि सङग छ बिचारा

  • @diwarai8692
    @diwarai8692 8 หลายเดือนก่อน +17

    जो चोर उसकै ठुलो स्वर । बुढीको सोझोपनको फाईदा उठाउने ।

  • @chemzongsanu
    @chemzongsanu 8 หลายเดือนก่อน +8

    यतिका राम्रो परिवार हुँदा हुँदै किन मन बिगारेको होला कठै एकबारको जिन्दगी मरेर जाने हो खुशी साथ बस्नु सक्नु पर्छ अब बुढी छोराछोरी स्विकारेर जिन्दगी अगाडि बडाउनु होला।

    • @ShitalSaru4557
      @ShitalSaru4557 8 หลายเดือนก่อน

      Hjrley pane aafno khyal rakhnu laaaa....thanks 🙏

  • @bharatirai527
    @bharatirai527 8 หลายเดือนก่อน +10

    Bau maiti chai, waha baba jasto kada hunu parxa hai❤❤❤❤

  • @kamanandchaudhary9189
    @kamanandchaudhary9189 8 หลายเดือนก่อน +4

    नमस्कार किशोर सर कतारबाट

  • @pabigurung1603
    @pabigurung1603 8 หลายเดือนก่อน +26

    Baba lai salut xa yettko mati chai sabaiko hunu parxa🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 8 หลายเดือนก่อน +5

    Bawa chai kada lageyo salam xa bawa lai🙏🙏👍️👍️♥️♥️

  • @manirairai3638
    @manirairai3638 8 หลายเดือนก่อน +24

    यो बोका कुन भालु सङ रङरौस गर्दै बसिरहेको छ पक्कै पनि।यस्लाई नेपाल झिकाएर बाधेर सिस्नो पानी लगाउनु त्याहाको गाउलेहरू ले।

  • @Durgabudathoki457
    @Durgabudathoki457 8 หลายเดือนก่อน +10

    Baba maiti vaney ko yateko chaii hunu parxa ❤

  • @SajaNLimbu1
    @SajaNLimbu1 8 หลายเดือนก่อน +3

    Kishor bro.... Good job 👌👌

  • @anitapokharel6511
    @anitapokharel6511 8 หลายเดือนก่อน +3

    एति राम्री बुडि र बच्चा हुँदा नि के खोजेको के यो मान्छेले धुलाइ नपुगेको हो

  • @mayasubba6868
    @mayasubba6868 8 หลายเดือนก่อน +6

    आफ्नो फेम्ली हुँदा हुदै जति नै अप्सरा सुनरानी भेटे पनि तर्किनु सक्नु पर्यो नत्र फसिन्छ के लाटा लिम्बू अलिक सोच दायाँबायाँ

  • @KRai-g6r
    @KRai-g6r 8 หลายเดือนก่อน +10

    मैले अघिल्लो भिडियोमा भनेको थिए, अब मुसाको दुलोमा तातोपानी हाल्ने काम भयो मुसा तु निस्किन्छ भनेर ठिक आधा घन्टामा निस्केछ ।

  • @tikagurung5933
    @tikagurung5933 8 หลายเดือนก่อน +4

    एति राम्रो छोरा छोरी र बुडि लाई छोडेर अको नखर्मौली सङ लागेर घर बार बिगार्यो भने मत्ती नै बिग्रेको हुनु पर्छ

  • @premgurung6799
    @premgurung6799 8 หลายเดือนก่อน +1

    Good job Kishor Vai

  • @kalpanarai77M
    @kalpanarai77M 8 หลายเดือนก่อน +7

    buwa hajur lai salute 🫡🙏🙏

  • @kesharmagar8334
    @kesharmagar8334 8 หลายเดือนก่อน +1

    Kishor vai good job

  • @limbunembang111
    @limbunembang111 8 หลายเดือนก่อน +16

    जाठा लाई घोक्रे ठ्याक लगाएर पाता कस्नु पर्छ !

    • @manurai9562
      @manurai9562 8 หลายเดือนก่อน

      Thik Vannu Vayo Kada Karbahi Garnu Parxa Yesto lai

    • @Kilechhiri
      @Kilechhiri 8 หลายเดือนก่อน

      Father is father ❤

  • @SunitaLimbu-j1t
    @SunitaLimbu-j1t 8 หลายเดือนก่อน +2

    Uncle thik vannu vo sabai ko buwa astoe help garne hoss🙏

  • @luckygurung5174
    @luckygurung5174 8 หลายเดือนก่อน +1

    Great work Yuwa man Nepal all teams 🥰🥰🥰🙏🙏🙏🙏🇯🇵🇯🇵🇯🇵🇯🇵🇯🇵🇯🇵🇯🇵

  • @anjubhattarai9717
    @anjubhattarai9717 8 หลายเดือนก่อน +3

    ससुरा बा ठिक कूरा गर्नुभयो

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b 8 หลายเดือนก่อน +3

    किसोर भाई यो फटाहा लाई चाडै झिकाएर बकाईदा सगले कागच गरेर मात्रै पठाउनु होला यो गोरु ले मख्ख पारेर मारेर अर्कि लिएर भाग्नु बेर छैन है केटि त एकदमै सोजि रैछ बाउ चाहि थोरै कडा हुनुहुदो रहेछ खुसी लाग्यो माईती कडा भएन भने चेली लाई एकदमै हेप्छ गदाहा लाई दरो हान्नु पर्ने खालको रहेछ त र त्यस लाई तेति कै छाड्नु हुँदैन

  • @mailo371
    @mailo371 8 หลายเดือนก่อน +4

    अरु केही हैन अर्को आइमाईसँग लागेर घरको परिवारलाई बिर्सेको हो। बोली बाट थाहा हुन्छ

  • @प्याजकुमारजी
    @प्याजकुमारजी 8 หลายเดือนก่อน +2

    लिम्बू ससुरा परेछ दरो दियो।ख्याल ख्यालमा ।। मिलेर बस् बाल बच्चा भको हरु पहिलो भनेको पहिलो हो लोग्ने को पनि स्वास्नी को पनि,दोस्रो मा चित्त बुझाउनु गाह्रो हुन्छ,नारी पुरुस दुवै लाई।ठास्ने

  • @SaradaSingh-k6j
    @SaradaSingh-k6j 8 หลายเดือนก่อน +1

    Good. Job sir ❤❤❤

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 8 หลายเดือนก่อน +3

    यो मान्छेले फेरी पनि झूट बोल्यो भने म हेर्छु सबै छोराछोरीलाई र बहिनीलाई सबै हेर्छु रिण के कति छ सबै मिलाउने छु

  • @rajendralimburajendralimbu2242
    @rajendralimburajendralimbu2242 8 หลายเดือนก่อน +2

    Good🎉

  • @Surendra-f1u
    @Surendra-f1u 8 หลายเดือนก่อน +1

    नीयत राम्रो भय बीबाह दर्ता चाइदैन तर भबीतब्यलाइ मध्यनजर गर्दै बनाउनु पर्छ

  • @sabinarai1368
    @sabinarai1368 8 หลายเดือนก่อน

    तपाई देखि तिमी देखि त ससुरा बा एतिकै चै हुनु पर्छ भाइ तिम्रो ससुराले छोर्दैन अब चै भेतिस

  • @Anish-yb8zw
    @Anish-yb8zw 8 หลายเดือนก่อน +1

    Salam xa bubalai❤❤❤❤❤

  • @sanjayashrestha232
    @sanjayashrestha232 8 หลายเดือนก่อน +3

    नबिगार न हौ अर्काको बुढिहरु अर्काको बुढालाइ

  • @HARIBAHADURREULE
    @HARIBAHADURREULE 8 หลายเดือนก่อน +4

    यो भाइको कुन कम्पनी रहिछ कम्पनिको नाम भने त थाहा भइहाल्थ्यो कति कमाइ हुदोरहिछ ?

  • @ushabhandari8283
    @ushabhandari8283 8 หลายเดือนก่อน +1

    God bless you ♥️♥️♥️♥️

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs 8 หลายเดือนก่อน +3

    यो केटोले सारै झुट बोल्यो सेल्लेरी को बारेमा कतार मा अहिले 40 हजार भन्दा माथी सेल्लरी हुन्छ 😆

  • @sahanachamlingrai
    @sahanachamlingrai 8 หลายเดือนก่อน +1

    Bawa💪🙏

  • @prembhandari2346
    @prembhandari2346 8 หลายเดือนก่อน +1

    Good job kishor sir 👏

  • @dilkumarthapamagar1742
    @dilkumarthapamagar1742 8 หลายเดือนก่อน

    Kati ramro nani babu❤

  • @narayankarki1363
    @narayankarki1363 8 หลายเดือนก่อน +1

    Great news

  • @ramjistha4945
    @ramjistha4945 8 หลายเดือนก่อน +3

    बल्ल ठिक ठाउमा आएछ

  • @yamakantadahal3677
    @yamakantadahal3677 8 หลายเดือนก่อน

    ससुरा बुवा कडा हुन, यत्तीकाे त हुनैपर्छ😅😅😅

  • @sunamrai3326
    @sunamrai3326 8 หลายเดือนก่อน +1

    Milnu nai thulo kura ho bachhaharuko lagi bigatko lagi❤❤❤❤❤❤

  • @SitaSubbaTamang-yw6ny
    @SitaSubbaTamang-yw6ny 8 หลายเดือนก่อน +2

    Yeti dherai cute babuharu raixa , baba xai k vako hola hai.

  • @bishnuregmi1223
    @bishnuregmi1223 8 หลายเดือนก่อน +3

    सन्तोश सर को सम्पूर्ण टिम लाई धन्यवाद छ साला खाते मिडियालाई खुट्टाको धुलो भन्ने बिदेश गयर यति ठुला कुरा नगर भाइ बिदेश मा कति दु खं हुन्छ भन्न हाम्लाई राम्रो सङ्ग थाहा छ यति राम्रि श्रीमती र अाहा यति राम्रा छोरा छोरी कस्तो दिमाग हो भाई ल भाइ अब अायर घर परिवार समालेर बस यार

  • @bishnupoudel6216
    @bishnupoudel6216 8 หลายเดือนก่อน

    बिचरा बुबालाई कति चिन्ता छ छोरीको अनि नातीनातिनीको। बाबुनानी कति राम्रा हुन्, बहिनी पनि सोझी रैछन्। सम्बन्धमा दरार नआओस्, यति सोझी श्रीमतिलाई घात गर्न हुन्न है।

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 8 หลายเดือนก่อน

    कठै एति रामरि घरमा श्रीमती बंचा रहेछ यो दुनियाँमा एति धेरै निषथुरि बंनु पनि हुदैन भोलिको दिनमा चाहिने तेहि श्रीमती र नानि बाबुहरू नाई हो रानी जस्तो श्रीमती खोजेको के होला आखिर

  • @kalpanabavadiya7665
    @kalpanabavadiya7665 8 หลายเดือนก่อน +3

    Buwa 🙏🙏💪💪👏👏👏💗💗💗💗 4:19

  • @15Gbrmvlogs
    @15Gbrmvlogs 8 หลายเดือนก่อน +1

    २५.३० हजार नेपाली कमाउनु किन बिदेश जाने म भारतको गुजरातमा छु कपडा बनाउने मेसिन चलाउछु २५.देखि ३५ हजार सम्म भारु महिनामा कमाउछु म पनि खाडि तिर जाने बिचार गर्दैछु घाटा लाग्छ कि के हो साथि हो

    • @thakurbhusal8569
      @thakurbhusal8569 8 หลายเดือนก่อน +1

      लग भग 50 को हाराहारीमा कमाई हुने रहेछ भयो बिदेशमा नअाउनु किनकि मेरो 10 साल भयो साउदिमा मेरो तेति सेलरि हुदैन

  • @sharmilamagarsunuwar8530
    @sharmilamagarsunuwar8530 8 หลายเดือนก่อน +2

    Bichara buwa budeskal ma xori nati natini ko kati dherai pir chinta xa😢😢

  • @jamunalimbu2848
    @jamunalimbu2848 8 หลายเดือนก่อน

    Baba yettiko chai hunuparxa 🙏🙏

  • @renjismangol6730
    @renjismangol6730 8 หลายเดือนก่อน

    अभ यस्तो चिज को आविष्कार को जरुरी छ साउदी दुबई कतार गल्फ जाने केटाकेटी हरु को लागी केटी को पिसाब मात्र आउने दुलो राखेर सिलाइ गर्दिने केताहरु को नेपाल नआउने बेला सम्म निङ्ग उठाउन नमिल्ने सुइ को 😅😅😅😅😂😂😂

  • @ghimireparwati3126
    @ghimireparwati3126 8 หลายเดือนก่อน +1

    Kati ramra babu nanu sojhi shreemti ruwayara pap lagxa yo vai lai

  • @nandabasnet660
    @nandabasnet660 8 หลายเดือนก่อน +1

    काम नपाएको पत्रकार देशमा के के छ थाहै छैन कसकाे श्रीमान् श्रीमती काे झगडा भाकाे खाेज्दै हिडछन

    • @sitakc697
      @sitakc697 8 หลายเดือนก่อน

      Khoidai hideko hoina uniharu khordai aayaka ho kati bideshma alptra vako nepal jikaiyako xan timi jatha chai naramro kam matra dekhane mula

  • @bhumirajrai-ot2ds
    @bhumirajrai-ot2ds 7 หลายเดือนก่อน

    यो भाईको अर्कै केटीको संगको चक्करमा हुनुपर्छ

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 7 หลายเดือนก่อน

    यस्ता केटाहरुलाई त साला हान्नुपर्छ दण्ड जरिवाना यति राम्रो श्रीमती घरबार भएर पनि

  • @anitastha8075
    @anitastha8075 8 หลายเดือนก่อน +1

    Good

  • @Sairangamer-e9r
    @Sairangamer-e9r 8 หลายเดือนก่อน +1

    Yo keta ko sabai Hawa kura gardai xa yaslai sajaya hunu parxa

  • @BuddhaMaya-o8m
    @BuddhaMaya-o8m 8 หลายเดือนก่อน +1

    Good job sir❤❤

  • @limbusasi9738
    @limbusasi9738 8 หลายเดือนก่อน

    हेर भाइ ईश्वर ले दिएको यती राम्रो बालबच्चा छ्न बेलैमा होसपुराउ

  • @DMagar-h9k
    @DMagar-h9k 8 หลายเดือนก่อน +1

    Bubako vanai ramro xa 👍👍🙏🙏

  • @RitaUparkoti-ce2is
    @RitaUparkoti-ce2is 8 หลายเดือนก่อน +3

    Mero buwa jastai kada hunuhudo raichha buwa

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 8 หลายเดือนก่อน

    आधा पौनेघन्टा भित्र हुनेकाम विवाह दर्ता जन्मदर्ता के खेलाएर बसेको यत्रो वर्ष

  • @deepagurung9014
    @deepagurung9014 8 หลายเดือนก่อน +1

    बाजे कडा

  • @ayushkumar4392
    @ayushkumar4392 7 หลายเดือนก่อน

    Buwa kada hunuhudo raxa❤

  • @yabahadurtamang3083
    @yabahadurtamang3083 8 หลายเดือนก่อน

    जन्म दर्ता त एकाघरको जसले गरिदिएपनि हुन्छ त

    • @saritamagar9805
      @saritamagar9805 8 หลายเดือนก่อน

      बिहे दर्ता नभै कसरी हुन्छ त जन्म दर्ता ?

  • @dawaghale3311
    @dawaghale3311 8 หลายเดือนก่อน +1

    Budi Pani ramri nai xa k Khana arko khocheko keta le xora bane xora xa Xori bane Xori xa nice family xa

  • @aasharaii1346
    @aasharaii1346 8 หลายเดือนก่อน +4

    Buwa kada hunu hunxa 👏👏👏

  • @Anuchamling742
    @Anuchamling742 8 หลายเดือนก่อน +1

    buwa kada

  • @mankumarlimbu3696
    @mankumarlimbu3696 8 หลายเดือนก่อน

    घर जम राम्रो होस फूपू फुपाजु को

  • @Urmilarai-gt8xs
    @Urmilarai-gt8xs 8 หลายเดือนก่อน +2

    Yo midiyo aayo mattra makha banauxa hai baini xora manxe bahira kti khela paxi kahileni hudaina tara ghar budi lai lata hane pahira kti lai satha dine manxe ramro hudaina hai tara maile ni kati vageko xu yo kur haru t 😢😢😢😢😢😢baini

  • @armygaming1853
    @armygaming1853 8 หลายเดือนก่อน +1

    Kishor vaiko nmbr pauna

  • @divyarai-7312
    @divyarai-7312 8 หลายเดือนก่อน

    Kisor vaiko bolne tarika jati sabya xa hi

  • @shomkumarrai7902
    @shomkumarrai7902 8 หลายเดือนก่อน

    9:23😂😂 के हेरेर बसिस ।
    11:35😂😂३० देखि ३५ भन्न लागेको फेरि ५ घटाएर ३० देखि २५ हरे ।

    • @sarmilasubba1544
      @sarmilasubba1544 8 หลายเดือนก่อน

      😂😂😂😂mo ne yo comment ko khoji ma thyaa dekhay dhukka vo😂😂😂😂

  • @AsisAlone-bf1gh
    @AsisAlone-bf1gh 8 หลายเดือนก่อน +3

    Nakkale raixa yo bajyaaa

  • @samikshatamang2010
    @samikshatamang2010 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @thokladancecentre
    @thokladancecentre 8 หลายเดือนก่อน

    😢😢😢

  • @deukigardening1350
    @deukigardening1350 8 หลายเดือนก่อน

    🙏🙏

  • @sangitaghale1138
    @sangitaghale1138 8 หลายเดือนก่อน

    👌🏻👌🏻👌🏻👌🏻🙏🙏🙏

  • @SaritaRai-x5r
    @SaritaRai-x5r 8 หลายเดือนก่อน

    Baini tapai le asto gardaina bhanerata hepera kantek behind bhayra baseko holata je garnu bhayo think garnu bhayo

  • @bharatirai527
    @bharatirai527 8 หลายเดือนก่อน +1

    Jatha jwai lai,hasiya le rwai rwai garnu parney khalko po raxa 😂😂😂

  • @pastembasherpa6363
    @pastembasherpa6363 8 หลายเดือนก่อน +2

    yo manxe le १००%marxa

  • @RamilaAdhikari-jp9jk
    @RamilaAdhikari-jp9jk 8 หลายเดือนก่อน

    ❤Vai timi dherai vagyamani ho aruko budhi poila janthe timro budhi ta budho aau miler garikham vanne sochako rahexa timi xitto Ghar jau

  • @sunilrai31
    @sunilrai31 8 หลายเดือนก่อน

    ज्वाइँ लाई बोलाएर कुरा मिलाउनेपो होत बुढा? अब त ज्वाइको ब्यैज्यत गरिस बुढा अब छोरी लगेर आफै पाल

    • @taraharatandi3631
      @taraharatandi3631 8 หลายเดือนก่อน

      Kako bejat ha teyo dunya radi sanga salkina sala ma vaya yo sale bokalae 2tukra partheya

    • @ridamriwan
      @ridamriwan 8 หลายเดือนก่อน

      Tero buddi

  • @Sairangamer-e9r
    @Sairangamer-e9r 8 หลายเดือนก่อน +1

    Budi la j garyo tik garyo yati nagarako vaya yasla taystahi gartiyo

  • @pastembasherpa6363
    @pastembasherpa6363 8 หลายเดือนก่อน +2

    Niyat chi ramro xaina

  • @ManukaRai-x1d
    @ManukaRai-x1d 8 หลายเดือนก่อน +1

    Kun chai pakhandi sanga lageko raixa afno family lai birsine

  • @ShisirNepali-pq4rd
    @ShisirNepali-pq4rd 7 หลายเดือนก่อน

    Hello Vai mahinako 7 hajarle k hunxa yo manxe fataha ho

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 8 หลายเดือนก่อน +1

    Karbahi garnu parxa yasto husband lai

  • @ammarsinggurung6368
    @ammarsinggurung6368 8 หลายเดือนก่อน

    Arko kete xa hola.

  • @bhimchams2350
    @bhimchams2350 8 หลายเดือนก่อน +1

    Dherai batho vayo vane ko k adkinxa are kya.

  • @Myfirstlovemomanddad
    @Myfirstlovemomanddad 8 หลายเดือนก่อน

    Grapes 🍇 tetikai khadai Xa Kinera nun Pani ma duyera matrai Khana dinus bahini

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 8 หลายเดือนก่อน +2

    Daka Ko Buddhi Palawos.....Bacha BhaiSakera Pani Aru Aaimai Chahine