स्रग्विणी छन्द । छन्दमा कविता कसरी लेख्ने ? भाग-७ । Manoj Bhandari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • यो शृङ्खलामा हामी स्रग्विणी छन्द लिएर आएका छौँ । हेरेर प्रतिक्रिया दिनुहोला ।
    #chhanda_kavita
    #chhanda_prashikshan

ความคิดเห็น • 36

  • @buddhabirrai6000
    @buddhabirrai6000 ปีที่แล้ว +2

    ekdamai rochakilo ani mithas varieako paath dhanya hun hajur

  • @SaraswatiAryal-im7ec
    @SaraswatiAryal-im7ec 2 หลายเดือนก่อน +1

    धेरै सजिलो राम्रो तरिकाको सिकाइ

  • @poozajigyasu1604
    @poozajigyasu1604 8 หลายเดือนก่อน +1

    आहा गुरु

  • @Taranathbh
    @Taranathbh 3 ปีที่แล้ว

  • @pradiprodan
    @pradiprodan 3 ปีที่แล้ว +1

    देखते देखते

  • @bhandariastrology1073
    @bhandariastrology1073 3 ปีที่แล้ว +1

    Sarai ramro

  • @rkorko4478
    @rkorko4478 10 หลายเดือนก่อน +1

    Thanks Sir ❤🎉🎉❤

  • @ramapaudel576
    @ramapaudel576 ปีที่แล้ว +1

    कबिता लेखे पनि छन्द न आएरहैरान थिए धेरै कुरा शिक्न पांए हजुर को सरल तरिका बाट हजुर्लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏

  • @nikesharyal1847
    @nikesharyal1847 3 ปีที่แล้ว

    Sundar

  • @santoshthapa5205
    @santoshthapa5205 3 ปีที่แล้ว +1

    nice

  • @rambhattrai7196
    @rambhattrai7196 ปีที่แล้ว +1

    हजुर सँग बेट्ने मेरो ठुलो रहर छ सर।

  • @acharyadhruvashreeguragain2084
    @acharyadhruvashreeguragain2084 3 ปีที่แล้ว +1

    हो नि भांचिन्छ जूआ

  • @ManojBhandari
    @ManojBhandari  3 ปีที่แล้ว +8

    कहाँबाट हेरिरहनु भएको छ ?

  • @suryaupadhyay688
    @suryaupadhyay688 3 ปีที่แล้ว +2

    राधिका हुन् सबै फूलबारीहरू
    गोपिनी हुन् सबै बाँसघारीहरू ।
    फुक्न जाने मिठो प्रेमको बाँसुरी
    काखमा आउँछिन् विश्वकी सुन्दरी ।।
    सुदेश दाइको हो क्या यो

  • @InnocentCaptainHat-dz6ni
    @InnocentCaptainHat-dz6ni 6 หลายเดือนก่อน +1

    बासुरी बासुरी कृष्ण काे बासरी
    गाेप गाेपीहरूमा भयाे आतुरी

  • @jyotiathale8154
    @jyotiathale8154 3 ปีที่แล้ว +1

    बहुत खूब समझाया, आचार्य 🙏💐

  • @rambhattrai7196
    @rambhattrai7196 ปีที่แล้ว +1

    कपिलवस्तु बाट

  • @suryaupadhyay688
    @suryaupadhyay688 3 ปีที่แล้ว +3

    ॐ नारायण हरि हरि । 4 min baki

  • @suryaupadhyay688
    @suryaupadhyay688 3 ปีที่แล้ว +2

    ॐ । हिन्दी गीत
    तीर यैसा लगा .....

  • @mamatarai5659
    @mamatarai5659 ปีที่แล้ว +1

    नेपालीदेखि गित गाउनु पर्यो ,,

  • @pramilaghimire692
    @pramilaghimire692 3 ปีที่แล้ว +1

    🙏🙏🙏🙏

  • @aashishpathak4903
    @aashishpathak4903 3 ปีที่แล้ว +2

    स्रग्विणी छन्दको भिडीयो हेरियो।
    आफुले सक्छु होला भनी केरियो॥
    यो मिलेको छ की, के भयो खै कुनी?
    सिक्न लाग्ने भयो, लौ मलाई जुनी॥

  • @ishoorbhandari9545
    @ishoorbhandari9545 3 ปีที่แล้ว +1

    Guru sanga kaha ra kasari bhetna sakinx hola guru🙏

  • @ganesharyal5474
    @ganesharyal5474 3 ปีที่แล้ว

    ❤️😍💕

  • @PawanDahal-wk7zi
    @PawanDahal-wk7zi ปีที่แล้ว +1

    यो छन्द पनि भुजङ्गप्रयात भन्दा फरक पाईनँत गुरु मेरो बुझाई गलत भयोकि

    • @ManojBhandari
      @ManojBhandari  ปีที่แล้ว

      भुजङ्गप्रयात चारवटा यगण ।
      स्रग्विणी चारवटा रगण

  • @nishanlamichhane6654
    @nishanlamichhane6654 3 ปีที่แล้ว +2

    Namaskar Guru, sanskrit padna suru garna euta book suggest gardinus na.

    • @ManojBhandari
      @ManojBhandari  3 ปีที่แล้ว +1

      कौण्डिन्न्यायनस्वाद्ध्यायशालाबाट प्रकाशित व्यावहारिकं संस्कृतम् ।
      सोमनाथ-सिग्द्यालको अनुवाद-चन्द्रिका
      रमेशप्रसाद ढकालको "संस्कृत-शिक्षाको रामबाण" ।

    • @nishanlamichhane6654
      @nishanlamichhane6654 3 ปีที่แล้ว

      @@ManojBhandari
      Hajur lai koti koti naman guru

  • @ranjughimire4263
    @ranjughimire4263 3 ปีที่แล้ว +4

    अच्युतं केशवं कृष्ण दामोदरं पनी यही छन्दको हो नी है सर

  • @AatmaChintan-k5o
    @AatmaChintan-k5o 3 ปีที่แล้ว

  • @SamskritamPathama
    @SamskritamPathama 3 ปีที่แล้ว +2