ऋतंभरा महाकाव्य । दोस्रो सर्ग । Ritambhara। माधव घिमिरे । Manoj Bhandari ।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • राष्ट्रकवि माधव घिमिरेद्वारा रचित ऋतंभरा महाकाव्यको दोस्रो सर्ग ।

ความคิดเห็น • 29

  • @yogendraa8390
    @yogendraa8390 14 วันที่ผ่านมา +2

    वाह, हजुरको स्वरमा सुन्न पाउनु परमानन्द!

  • @gitaniraulabhandari5230
    @gitaniraulabhandari5230 3 หลายเดือนก่อน +1

    आनन्द आयो । जय होस् ।

  • @SChandu
    @SChandu 3 หลายเดือนก่อน +1

  • @rahulsubedi1041
    @rahulsubedi1041 3 หลายเดือนก่อน +1

    ❤❤❤

  • @SwetaKarki02
    @SwetaKarki02 3 หลายเดือนก่อน +1

    ❤️❤️

  • @DhritiGhimire
    @DhritiGhimire 3 หลายเดือนก่อน +2

    सुमधुर..... ! 🙏

  • @bibhutiadk
    @bibhutiadk 3 หลายเดือนก่อน +1

    जय होस् 🙏

  • @dhanbeerbudhathoki9611
    @dhanbeerbudhathoki9611 3 หลายเดือนก่อน +1

    कति समय देखिको पर्खाइ आज मेटियो । मुरीमुरी धन्यवाद गुरु देव लाई ❤

  • @suryaupadhyay688
    @suryaupadhyay688 3 หลายเดือนก่อน +1

    हालूँ कि मीठो मुसकान रेखी
    आत्मा रसाए सरि भित्र देखि 😊

  • @suryaupadhyay688
    @suryaupadhyay688 3 หลายเดือนก่อน +1

    रमाइलो यो कसले बनायो 😀
    खेलूँ कि खेलूँ रसले बनायो😍😍🙏

  • @narayanneupane7010
    @narayanneupane7010 3 หลายเดือนก่อน +1

    आहा..

  • @suryaupadhyay688
    @suryaupadhyay688 3 หลายเดือนก่อน +1

    चढेर फूलै फुलको विमान

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 3 หลายเดือนก่อน +2

    आहा! कति मिष्ठ सुनिन्छ वाचन सुनिरहूँझैँ छ मनोजवाचन
    यो काव्य उस्तै छ ऋतम्भराको आस्वाद जो जीवनको कथानक ।।

  • @suryaupadhyay688
    @suryaupadhyay688 3 หลายเดือนก่อน +1

    झल्को हलुङ्गो गरि मिर्मिरे को
    मभित्र पैल्यै कसरी छिर्‍यो त्यो
    जागूँ कि जागूँ सरि होस आयो
    जागेँ कि आफैँ त्यसले जगायो

  • @suryaupadhyay688
    @suryaupadhyay688 3 หลายเดือนก่อน +3

    आफूले पढ्दा भन्दा हजुरले पढेको सुन्दा मीठो लाग्ने किन हो 😀😀

  • @user-fv9ne4qu9v
    @user-fv9ne4qu9v 3 หลายเดือนก่อน +2

    नेपाल बाहिरबाट हुनेहरू यता हाजिर गरम् 🎉

  • @sachinadhikari6004
    @sachinadhikari6004 3 หลายเดือนก่อน +1

    अती दिब्य सुन्दा अान्नद आऊछ बिग्फ्यान गुरु वर 💕💕🙏🙏💕💕

  • @UmeshumeshPokharel
    @UmeshumeshPokharel 3 หลายเดือนก่อน +1

    Gurudev puspitagra Chanda ko Pani video banaunw

  • @krishnasharanupadhyaya9280
    @krishnasharanupadhyaya9280 3 หลายเดือนก่อน +1

    वाचन सुन्दर बाबु ! तर आधुनिक युग मा पुरानो भाषा , हृदय छोएन बाबु

    • @ManojBhandari
      @ManojBhandari  3 หลายเดือนก่อน +1

      पुरानो मान्छेले प्रयोग गरेको पुरानो भाषा हो नि ।

    • @riteshguragain1071
      @riteshguragain1071 3 หลายเดือนก่อน +2

      म भर्खर 19 वर्ष लाग्दै छु , तपाईं भन्दा कति नयाँ हुँला बिचार गर्नुस् सर । तर मेरो त हृदय छोयो । अगाडी शब्दकोश राखेर पनि सुन्दै छु । अनि अर्को कुरा म संस्कृत भाषा माध्यमको विद्यार्थी हुँइन तर विज्ञान तर्फ को हूँ । कुरो interest को छ र आफ्नो पुरातन भाषा प्रती को मोहको पनि सायद ।😊😊

    • @Aham--Brahmasmi
      @Aham--Brahmasmi 3 หลายเดือนก่อน +2

      ​@@riteshguragain1071आहा ! कति राम्रो कुरा गर्नु भो ! यो नयाँ र पुरानो भन्नु पनि खासै केही हैन जस्तो लाग्छ ! सृष्टिमा हृदयहरू जोड्ने अनन्त तारहरूका सञ्जाल छन् ! कसको हृदय कुन-कुन तारमा गाँसिएको छ, के थाहा ? सबै ऊर्जाले सबैलाई स्पर्श गर्छ नै भन्ने पनि त छैन ! तैपनि सिर्जनाले कहीँ न कहीँ कसै न कसैलाई नछोई त के छोड्थ्यो र ? 🌺🙏

    • @Aham--Brahmasmi
      @Aham--Brahmasmi 3 หลายเดือนก่อน +1

      यो नयाँ र पुरानो भन्नु पनि खासै केही हैन जस्तो लाग्छ ! सृष्टिमा हृदयहरू जोड्ने अनन्त तारहरूका सञ्जाल छन् ! कसको हृदय कुन-कुन तारमा गाँसिएको छ, के थाहा ? सबै ऊर्जाले सबैलाई स्पर्श गर्छ नै भन्ने पनि त छैन ! तैपनि सिर्जनाले कहीँ न कहीँ कसै न कसैलाई नछोई त के छोड्थ्यो र ? 🌺🙏

  • @Nischalpandey11
    @Nischalpandey11 3 หลายเดือนก่อน +1

    अति आनन्दित र मन्त्रमुग्ध पार्ने वाचन

  • @suryaupadhyay688
    @suryaupadhyay688 3 หลายเดือนก่อน +2

    आनन्द आफैँ हुनु तुल्य के छ
    मैले मलाई छुनु तुल्य के छ ?

  • @suryaupadhyay688
    @suryaupadhyay688 3 หลายเดือนก่อน +2

    बा ले लेख्न ६ वर्ष लाएछन् हजुरले वाचन गर्न १२ वर्ष लगाउनुहोला जस्तो लाग्यो😅😊😂

  • @suryaupadhyay688
    @suryaupadhyay688 3 หลายเดือนก่อน +1

    नीरव को अर्थ ?

    • @ManojBhandari
      @ManojBhandari  3 หลายเดือนก่อน +1

      नीरव का अर्थ होता है शान्त।
      उदाहरण
      श्मशान विराट और भयावह नीरव होता है।
      मूल
      नीरव संस्कृत मूल का शब्द है। रव शब्द में निर् लगाकर यह शब्द बना है,अर्थात निर्+रव।
      रव का अर्थ होता है ध्वनि तथा उसमें नी (निर्) लगने से उसका अर्थ हो जाता है ध्वनिहीन।

  • @user-fv9ne4qu9v
    @user-fv9ne4qu9v 3 หลายเดือนก่อน +1

    प्रतीक्षा ❤