Exclusive next: फेरि रुदैं आए अर्का नेपाली लाहुरे, बिए पास गरेकी श्रीमतीले गति छाडेपछि।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.พ. 2021
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 2K

  • @karnathapa6135
    @karnathapa6135 3 ปีที่แล้ว +495

    अरुको रक्षा गर्ने लाहुरेहरु,
    लाहुरे आफै पिडामा परेका छन् अहिले ।

    • @shyamshrestha6727
      @shyamshrestha6727 3 ปีที่แล้ว +2

      Hotani haee

    • @karnathapa6135
      @karnathapa6135 3 ปีที่แล้ว +3

      @@shyamshrestha6727 ह्ज्र

    • @DharmaVishesh
      @DharmaVishesh 3 ปีที่แล้ว +1

      @@shyamshrestha6727 नमस्कार अति महत्त्वपूर्ण कुरा यस्तो 4 चिज भुलेर पनि उपहार दान दिनेकाम नगर्नु रोग रिड र शस्त्रु ले कहिले छाड्ने छैन धर्म बिशेश पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला th-cam.com/users/DharmaVishesh साथै यो च्यानल नि सस्क्राइब गर्दिनु ल

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +2

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

    • @dhaulagirihd_onlinetv4163
      @dhaulagirihd_onlinetv4163 3 ปีที่แล้ว

      यस्ता केटीलाई Acid हान्दीनू राम्रो सजाय हून्छ ।

  • @singlepassenger5089
    @singlepassenger5089 3 ปีที่แล้ว +191

    महिलालाई अधिकार अलि धेरै भो सरकार

    • @aeejinthapamagar3846
      @aeejinthapamagar3846 3 ปีที่แล้ว +1

      Ho sir mahilaadhikar dheraenae vako ko sarkarle maila Purus barabar ani galti hererw saja dinu parx apo.

    • @DharmaVishesh
      @DharmaVishesh 3 ปีที่แล้ว

      @@aeejinthapamagar3846 नमस्कार अति महत्त्वपूर्ण कुरा यस्तो 4 चिज भुलेर पनि उपहार दान दिनेकाम नगर्नु रोग रिड र शस्त्रु ले कहिले छाड्ने छैन धर्म बिशेश पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला th-cam.com/users/DharmaVishesh साथै यो च्यानल नि सस्क्राइब गर्दिनु ल

    • @jijaji3314
      @jijaji3314 3 ปีที่แล้ว +2

      Aaimai lai chai divorce dida ahfu le dukha garera kamayeko paisa chai kina dinu paryo

    • @DharmaVishesh
      @DharmaVishesh 3 ปีที่แล้ว

      @@jijaji3314 नमस्कार अति महत्त्वपूर्ण कुरा यस्तो 4 चिज भुलेर पनि उपहार दान दिनेकाम नगर्नु रोग रिड र शस्त्रु ले कहिले छाड्ने छैन धर्म बिशेश पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला th-cam.com/users/DharmaVishesh साथै यो च्यानल नि सस्क्राइब गर्दिनु ल

    • @sarurai8634
      @sarurai8634 3 ปีที่แล้ว

      सही हो हजुर ।

  • @tekthapamagar8632
    @tekthapamagar8632 3 ปีที่แล้ว +7

    के हुँदै छ कता जादै छ हाम्रो समाज ।

  • @damaulikoman3327
    @damaulikoman3327 3 ปีที่แล้ว +11

    एति सोझो श्रीमान पाउनु महिलाको अहोभाग्य
    हो।।।।गति छाडा महिला एस्ले आफै दुख पाउने हो लाउरे भाइ चिन्ता नगर be strong....

  • @mayalimbu2418
    @mayalimbu2418 3 ปีที่แล้ว +107

    सारै मातियाे याे अाइमाइहरु 😭😭

    • @subashgrg1985
      @subashgrg1985 3 ปีที่แล้ว

      Yestai huncha budi bekriyeko

    • @makarbahadurrai5544
      @makarbahadurrai5544 3 ปีที่แล้ว +2

      तागतीलो खाना मा कन्ट्रोल गर्नु पर्यो

    • @DharmaVishesh
      @DharmaVishesh 3 ปีที่แล้ว

      @@subashgrg1985 नमस्कार अति महत्त्वपूर्ण कुरा यस्तो 4 चिज भुलेर पनि उपहार दान दिनेकाम नगर्नु रोग रिड र शस्त्रु ले कहिले छाड्ने छैन धर्म बिशेश पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला th-cam.com/users/DharmaVishesh साथै यो च्यानल नि सस्क्राइब गर्दिनु ल

    • @DharmaVishesh
      @DharmaVishesh 3 ปีที่แล้ว

      @@makarbahadurrai5544 नमस्कार अति महत्त्वपूर्ण कुरा यस्तो 4 चिज भुलेर पनि उपहार दान दिनेकाम नगर्नु रोग रिड र शस्त्रु ले कहिले छाड्ने छैन धर्म बिशेश पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला th-cam.com/users/DharmaVishesh साथै यो च्यानल नि सस्क्राइब गर्दिनु ल

    • @parshuramrai8994
      @parshuramrai8994 3 ปีที่แล้ว

      तातो फलाम्को झिर नहालेर नि हौ🤣🤣🤣🤣

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +407

    बिहे जस्तो एउटा श्रीमान श्रीमतीको👩‍❤️‍👨
    पवित्र नातालाई बच्चाको खेल सम्झिन्छन
    किन होला...🤔😰💔😥😭😭

    • @dipenlimbu4796
      @dipenlimbu4796 3 ปีที่แล้ว +3

      यो पाराले भैंसी पालिदैन है sister?

    • @nabinmagar9233
      @nabinmagar9233 3 ปีที่แล้ว +1

      भाईरल हुन लाई होलानि🤣🤣🤣

    • @narayantamang6559
      @narayantamang6559 3 ปีที่แล้ว +4

      तल गैरी गँउ मा काउसाे ले बसि सक्नु नभयर 😁😁

    • @shantikokhojima6040
      @shantikokhojima6040 3 ปีที่แล้ว

      @@narayantamang6559 ऐ, हिन्न वाइ😂

    • @shantikokhojima6040
      @shantikokhojima6040 3 ปีที่แล้ว +2

      @@dipenlimbu4796 भैंसी नपाले
      दुध कहाबाट आउँछ त😂

  • @arzoonkshetri6134
    @arzoonkshetri6134 3 ปีที่แล้ว +109

    जसरी हुन्छ शन्तोष सर, जग्गा जमिन पैसा लाउरे दाईको नाममा गराइदिनु परो!

    • @manojlamadong4941
      @manojlamadong4941 3 ปีที่แล้ว +1

      garaidinai paryo santosh sir.

    • @AshishPanthee62
      @AshishPanthee62 3 ปีที่แล้ว

      Sangai tyo jathilai kanuni karbahi ni hunuparxa hoina vane aruko ni himmat badhxa

    • @misanlimbu6307
      @misanlimbu6307 3 ปีที่แล้ว

      @@janakikunwar8130 aþ is

  • @gyan564
    @gyan564 3 ปีที่แล้ว +10

    पुरूष पिडित को लागि कानुन् सम्सोधन अति जरुरी छ अति छाडा हुन थाले हाम्रो समाज

  • @sitakhadka184
    @sitakhadka184 3 ปีที่แล้ว +338

    सन्तोष दाइ कति दुख र पिडाको भिडियो मात्रै
    लेउनु हुन्छ मन नै थाम्न सकिएन 😢😢

    • @chimegrg2175
      @chimegrg2175 3 ปีที่แล้ว +3

      Honi hajur 😭😭😭k bhayay ko ho hamro nepal 🇳🇵 ko ama lai 🙈🙈🙈

    • @DharmaVishesh
      @DharmaVishesh 3 ปีที่แล้ว

      @@chimegrg2175 नमस्कार अति महत्त्वपूर्ण कुरा यस्तो 4 चिज भुलेर पनि उपहार दान दिनेकाम नगर्नु रोग रिड र शस्त्रु ले कहिले छाड्ने छैन धर्म बिशेश पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला th-cam.com/users/DharmaVishesh साथै यो च्यानल नि सस्क्राइब गर्दिनु ल

    • @minubindash351
      @minubindash351 3 ปีที่แล้ว

      Relly

    • @manishakaushal8794
      @manishakaushal8794 3 ปีที่แล้ว

      तेहि त 😭😭😰😰😰

    • @ujwalthulungraitamtar4357
      @ujwalthulungraitamtar4357 3 ปีที่แล้ว

      Palo tmro 😂

  • @shreemayagurung8246
    @shreemayagurung8246 3 ปีที่แล้ว +216

    सन्तोस सर जसरी भए पनि आर्मी भाईको श्री सम्पती फिर्ता गराएरै छाद्नु होला साथै कनुनको फन्दामा हालेर कर्बाई गर्नु होला पिलिज

    • @jinanbhandari7326
      @jinanbhandari7326 3 ปีที่แล้ว +1

      ठिक कुरा हो

    • @dalmagar4571
      @dalmagar4571 3 ปีที่แล้ว

      @@jinanbhandari7326 ftcfy, cf

    • @DharmaVishesh
      @DharmaVishesh 3 ปีที่แล้ว

      @@jinanbhandari7326 नमस्कार अति महत्त्वपूर्ण कुरा यस्तो 4 चिज भुलेर पनि उपहार दान दिनेकाम नगर्नु रोग रिड र शस्त्रु ले कहिले छाड्ने छैन धर्म बिशेश पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला th-cam.com/users/DharmaVishesh साथै यो च्यानल नि सस्क्राइब गर्दिनु ल

    • @Blackpakku
      @Blackpakku 3 ปีที่แล้ว

      Sai kura

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @karansingh208
    @karansingh208 3 ปีที่แล้ว +19

    लाउहरुको मन कति कोमल र कति कडा हुन्छ भन्ने कुरा आम मानिसलाइ बुझ्न गाह्रो पर्छ,

  • @kamaloli4381
    @kamaloli4381 3 ปีที่แล้ว +34

    सन्तोष दाजु याे दाइ लाई छिट्टै न्याय दिलाउनु पर्याे🙏🙏

  • @migrentamang4490
    @migrentamang4490 3 ปีที่แล้ว +277

    हैट नेपाल मा के हुना लाग्यो सबै श्रीमती पीडित मात्रै धिकार छ 😢😢

    • @sharadatiwaridallakoti3295
      @sharadatiwaridallakoti3295 3 ปีที่แล้ว +11

      Sabai ta hoina haii juun aulama bikh lagyo tehi jharne ho

    • @subagurung4709
      @subagurung4709 3 ปีที่แล้ว +2

      Hait jo gyo teslai vnnuu haru😝😝

    • @mirapariyar484
      @mirapariyar484 3 ปีที่แล้ว +4

      Sabai ta hoina hai vana paya vanir j Pani na bolnu🙏😢😢

    • @palmutamang9686
      @palmutamang9686 3 ปีที่แล้ว +4

      भाइ त्यसतोभालुलाइ छाडी दिनु होस त्यो भन्दा ऱामऱो केटी हेऱेऱ बिहा गऱनु भाइ

    • @buddhalimbu1475
      @buddhalimbu1475 3 ปีที่แล้ว

      @@sharadatiwaridallakoti3295 ahilye ta sabai vanda ni hunxa

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 ปีที่แล้ว +103

    महिला भन्दा पुरुष पिडित भो नेपाल मा
    नारिको कानुन कडाइ भए यसरी रागो खोजेर जानी थिएना अरु शीत ।

    • @pyuthanionlinetv3032
      @pyuthanionlinetv3032 3 ปีที่แล้ว +3

      Shahi kuro

    • @indiragarden486
      @indiragarden486 3 ปีที่แล้ว +6

      राट्टपति बिधा भन्डारि कडा कानुन बनाउनु केटिहरुले किन यसरी गु खान थालेका केटिले धाेकादिने केटालाई दशलाख रुपैया दिने कानुन बनाेस केटाहरुलाई अनि माञ देसमा छाेरामान्छे रुनु पर्दैन

    • @santoshsingthakuri3258
      @santoshsingthakuri3258 3 ปีที่แล้ว +1

      @@indiragarden486 👍️👍️

    • @saakshilama3863
      @saakshilama3863 3 ปีที่แล้ว +1

      Sai ho Sai ho

    • @susmikagrg2953
      @susmikagrg2953 3 ปีที่แล้ว +1

      Kta ly 2ta bihe. Garda kanun lagx kti ly bihe garda aajai badii sajayee milnu parx... Ani balaa hos ma aaux yasto kti haruu ek duejana ly garda kti manxe sabai ko njar ma galat..... Hudai x

  • @lamjungebabu7321
    @lamjungebabu7321 3 ปีที่แล้ว +2

    हैट बुढी पोइला जाने त फेसन पो भयो त नेपाल मा

  • @BLManoj
    @BLManoj 3 ปีที่แล้ว +2

    यो सबै खेल धोतीहरु को हो। नेपाली फैमली लाई तोडने काम भई राख्य छ। हामी नेपालीहरु जागृति हुनू परयो। यो अपराधी धोतीहरुलाई कडा भन्दा कडा करवाही हुनू परयो।

  • @Nirjalarai7982
    @Nirjalarai7982 3 ปีที่แล้ว +99

    नेपालमा कोरोनाले प्रभाप पारेन हिस्टोरियाले चाहिँ प्रभाप पार्यो ए सरकार हिस्टोरियाको अौषधि उपलब्द गराईदिनु पर्यो

    • @jaydevirana8663
      @jaydevirana8663 3 ปีที่แล้ว

      i

    • @riansa171
      @riansa171 3 ปีที่แล้ว

      यस्ताे खातिनी लाई पनि माया लर्छन थुक्क

  • @suniloli8546
    @suniloli8546 3 ปีที่แล้ว +104

    यस्तै हाे हजुर पाउनेले बुझ्दैनन बुझ्नेले पाउदैनन । बिचित्र छ माया भन्ने चिज

    • @minalimbu7256
      @minalimbu7256 3 ปีที่แล้ว +1

      Sahi Kura garnu vyo sir

    • @saritagrg429
      @saritagrg429 3 ปีที่แล้ว

      You are right

    • @rbimalalakhe1656
      @rbimalalakhe1656 3 ปีที่แล้ว

      Very good matter

    • @kamalgtm6553
      @kamalgtm6553 3 ปีที่แล้ว

      sahi kuro

    • @sitamalla2760
      @sitamalla2760 3 ปีที่แล้ว

      गारो छ यो फेशबुक को जमना ले गर्दा होला

  • @jenishalama7103
    @jenishalama7103 3 ปีที่แล้ว +23

    जसरी भए पनि जग्गा घर त्यसको नाम मा भाको सबै सम्पति हरु चाँडै फिर्ता होस हाई 😭😭😭😭😭😭😭😭😭 कति दुःख को कथा

  • @prbhuharikosarnagati2496
    @prbhuharikosarnagati2496 3 ปีที่แล้ว +11

    🙏🌼🌺सष्तोष देउजा जि सत्य र तथ्य लाई मात्र अगाडि बढाउ है,मेरो पनि अनुरोध छ,🙏🙏🌼🌺

  • @chandragm7006
    @chandragm7006 3 ปีที่แล้ว +106

    रुनु हुदैन अब तिमी बिना उ बाच्न सक्छ भने उ बिना तिमी पनि त बाच्न सक्छौ नि मर्द को छोरा हो यार खुट्टा भय जुत्ता सस्तै,,,,

    • @nehanibi2468
      @nehanibi2468 3 ปีที่แล้ว +2

      Man pareko jutta po jutta aru jutta ta khuttako lagi nai yogya lagdaina

    • @chandragm7006
      @chandragm7006 3 ปีที่แล้ว

      @@nehanibi2468 adinu pareyo man pareko jutta nai futkpaxi k garne hor?

    • @gokulbasel6738
      @gokulbasel6738 3 ปีที่แล้ว

      Q

    • @copycat1061
      @copycat1061 3 ปีที่แล้ว

      Sahi vannu vo hjr

    • @durgathapa9233
      @durgathapa9233 3 ปีที่แล้ว

      @@chandragm7006 1112

  • @kajinepali4115
    @kajinepali4115 3 ปีที่แล้ว +34

    के हो फेरि अर्को लाउरे पनि पीडित जिन्दगी डामा डोल छ म मरभुमी बाट

    • @Simran-hu4xb
      @Simran-hu4xb 3 ปีที่แล้ว

      खै के खै के आफुत पोईको कमाई खाना कर्मैई मा छैन आफै ले कमएर खुवाउनु पर्छ।र चित्त बुजाउछु के भाको होला आज भोलि को आईमाई हरु धन ले मातेको।

  • @Aayuzeh96inlove
    @Aayuzeh96inlove ปีที่แล้ว +2

    एस्तै माया गर्ने बूढो हामिलाइ किन पाउदैन भग्वान सोझो भए पछि कोसैले नपत्त्याउदो रहिछ भग्वान

  • @baldyraiofficial2803
    @baldyraiofficial2803 3 ปีที่แล้ว +4

    दु:खद घटना हस्दै खेल्दै गरेको कसैको घरपरिवारमा पनि यस्तो नहोस। जे हुनु भै गो भाइ आफुलाई सम्हालेर बाकी जीवन हसि खुशी बिताउने कोशिस गर्नु होस।जीवनसाथिले धोका दिएनी आफ्नो जन्म दाता बाबा आमाको माया इज्जत सम्झेर कुनै पनि गलत बाटोमा नहिडनु होला भाइ🙏 यति राम्रो भाइको जीवनमा सदा भगवानको असिस रहोस।

  • @kalikadawadi1813
    @kalikadawadi1813 3 ปีที่แล้ว +74

    येति धेरै बुझ्नी र माया गर्नी बुडो पाउँदा नि मातिन्छन आखिर के चाहन्छन नारी 1 नारी ले गर्दा हामी नारु लाई नि असर गर्छ्😭😭😭😭😭😭

    • @snehamagarofficial123
      @snehamagarofficial123 3 ปีที่แล้ว +2

      Tei ta k sis dar pni lagxa katai hamro buddi ni bigrinxa ki vanera. hey! god yasto nahos🙏🙏🙏🙏

    • @makarbahadurrai5544
      @makarbahadurrai5544 3 ปีที่แล้ว +2

      आर्मी को जिन्दगी संगै बस्नु पाऊदैना, श्रीमती लाई खानु मात्र भयर हुदैना, बेसरी लाऊनु पनी पर्यो 😄

    • @DharmaVishesh
      @DharmaVishesh 3 ปีที่แล้ว

      @@snehamagarofficial123 नमस्कार अति महत्त्वपूर्ण कुरा यस्तो 4 चिज भुलेर पनि उपहार दान दिनेकाम नगर्नु रोग रिड र शस्त्रु ले कहिले छाड्ने छैन धर्म बिशेश पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला th-cam.com/users/DharmaVishesh साथै यो च्यानल नि सस्क्राइब गर्दिनु ल

    • @DharmaVishesh
      @DharmaVishesh 3 ปีที่แล้ว

      @@makarbahadurrai5544 नमस्कार अति महत्त्वपूर्ण कुरा यस्तो 4 चिज भुलेर पनि उपहार दान दिनेकाम नगर्नु रोग रिड र शस्त्रु ले कहिले छाड्ने छैन धर्म बिशेश पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला th-cam.com/users/DharmaVishesh साथै यो च्यानल नि सस्क्राइब गर्दिनु ल

    • @Babin3153
      @Babin3153 3 ปีที่แล้ว

      चाहिएको त्यही काटेको रहेछ।

  • @BinodRana
    @BinodRana 3 ปีที่แล้ว +73

    लाउरेनीहरू यतिसारो किन मात्तिएका हुन गाठे

    • @makarbahadurrai5544
      @makarbahadurrai5544 3 ปีที่แล้ว +2

      नेपाल को खाना मा धेरै भिटामीन भयको होला 😄😂

    • @hillytagar2260
      @hillytagar2260 3 ปีที่แล้ว +1

      Pokhara ma jau na laureni hanna maile haner aako

    • @karanrana2120
      @karanrana2120 3 ปีที่แล้ว

      @@hillytagar2260 हाहाहाहाहाहा

  • @prbhuharikosarnagati2496
    @prbhuharikosarnagati2496 3 ปีที่แล้ว +7

    🙏🌼🌺लोग्ने ले श्रीमती को बिश्वास बिश्वास सिमा भन्दा माथि गर्नाले यो परिणाम भएको हो कि🙏🌼🌺

  • @shaktigurung6009
    @shaktigurung6009 3 ปีที่แล้ว +1

    हैन हौ यो कपुरबोट टिभी ले स्वास्नी पोइला गएको कति छिटो चाल पाउछ हौ😀😀😀हल्का रमाइलो😀😀 एकदम राम्रो काम गर्नु भएको छ !!!

  • @dovanchhetri377
    @dovanchhetri377 3 ปีที่แล้ว +144

    के सारो हो यार आइमाई विउरे अब सुख खप्न सकेनन् दुःख भए गुनासो गर्दै बस्लान् गारो छ

    • @pascalbesanji6356
      @pascalbesanji6356 3 ปีที่แล้ว

      Dhàran dhankita bhefeyß

    • @DharmaVishesh
      @DharmaVishesh 3 ปีที่แล้ว

      @@pascalbesanji6356 नमस्कार अति महत्त्वपूर्ण कुरा यस्तो 4 चिज भुलेर पनि उपहार दान दिनेकाम नगर्नु रोग रिड र शस्त्रु ले कहिले छाड्ने छैन धर्म बिशेश पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला th-cam.com/users/DharmaVishesh साथै यो च्यानल नि सस्क्राइब गर्दिनु ल

    • @dhaulagirihd_onlinetv4163
      @dhaulagirihd_onlinetv4163 3 ปีที่แล้ว

      यस्ता केटीलाई Acid हान्दीनू राम्रो सजाय हून्छ ।

  • @aale5552
    @aale5552 3 ปีที่แล้ว +18

    नरुनु है दाजु आर्को माया गर्ने महिला दुख गर्नी महिला सङग घर बार गर्नु होला

  • @user-ok6do6bt9d
    @user-ok6do6bt9d 3 ปีที่แล้ว +7

    सलामछ सन्तोस देउजा सर हजुरलाई

  • @sabitalamichhane793
    @sabitalamichhane793 3 ปีที่แล้ว +1

    एउटा शिक्षाक को भुमिका पनि निर्बाह गर्न सकिन छे ।।। ।।।अहिले चाहेको भन्दा धेरै बिश्वास गर्दा यस्तै हो ।।।दाइ के गर्नु कडा भन्दा कडा कार्बाही गर्नु पर्छ ।।।

  • @purnasunam8109
    @purnasunam8109 3 ปีที่แล้ว +10

    मरुभुमिको जागिर र फोउजिको जागिर उस्तै हो भानेको बेला घर जाना napaune😢😢😢😢

  • @mayalama7227
    @mayalama7227 3 ปีที่แล้ว +144

    अब रहुल र स्मृति को कथा नसकिदै फेरि यस्तो के देख्नु पर्यो । बिचार यस्तै महान अर्मि हरु को फेरि पनि कसैको जिन्दगीमा यस्तो दिन कसैको पनि नाआहोस 😭😭🙏🙏

    • @sapanabindash807
      @sapanabindash807 3 ปีที่แล้ว +2

      Purus pani Kati pidet xan bichara

    • @prasannarai6172
      @prasannarai6172 3 ปีที่แล้ว +2

      Malai yesto buda payeko bhaye kati khushi n maya garera rakthe😭😭😭😭

    • @migrentamang4490
      @migrentamang4490 3 ปีที่แล้ว +2

      @@prasannarai6172 हो नि हजुर भाग्यमा भएको ले मात्रै पाउछ के गर्नु । त्यो नरक्निले खै र मायाको भाब र स्पर्सा बुजेको ??

    • @prasannarai6172
      @prasannarai6172 3 ปีที่แล้ว +1

      Ho ni hjr maile ta afai dukha garda khushi ranna khojda pani maya pauyeko chaina

    • @raidipak941
      @raidipak941 3 ปีที่แล้ว

      koi pidit hunu hudaina hai...

  • @user-xd8lu3tt3s
    @user-xd8lu3tt3s 3 ปีที่แล้ว +2

    सन्तोष सर तपाई आजभोलि पिडित को भगवान बन्नु भएको छ सधैं एस्तै सहयोग गर्दै जानु होला

  • @surajtembe3166
    @surajtembe3166 3 ปีที่แล้ว +3

    धुन चाहिँ बबाल लाग्यो के गर्नु आफ्नो आफ्नो भाग्य पनि हो अनि मन परिवर्तन पनि होला ।

  • @Sandip_online
    @Sandip_online 3 ปีที่แล้ว +15

    दिक्क लाग्न थाल्यो, दुखत समाचार एक पछी एक 😭😭😭

    • @manuraee6808
      @manuraee6808 3 ปีที่แล้ว

      😢😢😢😢😢😢😢

  • @ridambcofficial
    @ridambcofficial 3 ปีที่แล้ว +31

    सन्तोष दाइको सबै काम मन पर्छ उच्च सम्मान छ दाजु

  • @dipapanthi2750
    @dipapanthi2750 3 ปีที่แล้ว +5

    बुज्नेले पाउदैन अनि पाउनेले बुझ्दैनन... चोखो माया भनेकै यस्तै रैछ सायद!!आफुसङ्ग कोइ इमान्दार छ भने आफुपनी इमान्दार बनौ न हौ!किन मात चढ्या होला आजभोलि दिदिबहिनी हरुलाइ😏😏

  • @dalegurung7675
    @dalegurung7675 3 ปีที่แล้ว +3

    Salut santosh sir🙏🙏🙏 great job thank you well done

  • @AaaAaa-dr8yl
    @AaaAaa-dr8yl 3 ปีที่แล้ว +5

    सनताेस सर यस्तो भिडियो ले धेरै काे मन थाकनने गार्‍हो हुनछ सनताेस सर नेपाल कसरी परिवर्तन हुनछ

  • @susmitasunam5361
    @susmitasunam5361 3 ปีที่แล้ว +50

    आजभोलि लाहुरे र बिदेशीकाे बुढिहरुलाई के साराे बैसले छाेएकाे हाे आफ्नो बुढाे भन्दा अरु नै मनपर्ने उफ्फ।

    • @noveen3609
      @noveen3609 3 ปีที่แล้ว

      Garo xw ho

    • @kholidovan7111
      @kholidovan7111 3 ปีที่แล้ว

      खोइ कुन्नी किन हो झुन्डियेको एउटा भयेर नि नहुनी हरि ॐ

    • @tulsirambk8718
      @tulsirambk8718 3 ปีที่แล้ว +1

      हो हजुर अनि पहिला पहिला का श्रीमती घाँस दाउरा मा गाई बख्रा गोथालो मा काम काज मा बिजि हुने थिए येस्ता कुरा हरु सुन्न मा कम्नै आउथे अहिले खान पिनको सुबिधा बस्ने काम न भएर यास आरम को कारण ले सायेद आज भोलि का आईमाई लाई योन को निकैनी चाहाना भएर यो गतिमा लागि परेकाहुन कि ....

    • @lamsaljagannath896
      @lamsaljagannath896 3 ปีที่แล้ว +1

      तेहि त नि साह्रै दुखको कुरा आइमाईको बुद्धि हुदैन कि के हो!साच्चिकै अति राम्रो लाउरे लाई छोडि गएको पाप लाग्नेछ !!

  • @sarurai8634
    @sarurai8634 3 ปีที่แล้ว +16

    यो हाम्रो देशमा के हुना लागेको हो.....? सायद माया धेरै भएर पच्न सकेन त्यो आईमाई लाई ।

    • @honkchungeviet4638
      @honkchungeviet4638 3 ปีที่แล้ว +2

      Mahila adhikaar dherai bho aba purush adhikaar ni banauna paryo

  • @guddumagar9465
    @guddumagar9465 3 ปีที่แล้ว +4

    भन्दा आम दिदि बहिनि हरु को मन दुख्ला तर महिलाले दुख अपहेलना सहन सक्छ तर सुख नपज्दो रहेछ 🙏🏿

    • @AbcXyz-ct7ce
      @AbcXyz-ct7ce 3 ปีที่แล้ว

      Kukur lai ghieu pachdain bhanne kahani sahi rahexa sathi

  • @hamronepalhamenepalehitang8503
    @hamronepalhamenepalehitang8503 3 ปีที่แล้ว +23

    सायद संसार हाँक्ने र लड्ने हिम्मत हुन्छं एक व्यक्ति संग तर परिवार संग यत्ति लाचार बनिन्छ ।के गर्नु बरै।

  • @bunusubba2343
    @bunusubba2343 3 ปีที่แล้ว +23

    के गर्नु नेपाल मा बुद्धि विवेक सबै हराउँदै जान थाल्यो नारी हरु को 😭हे पशुपतिनाथ सद्बुद्धि आओस नारी हरु को 🙏

  • @bahadur1837
    @bahadur1837 3 ปีที่แล้ว +2

    हैन खाडीमा रहनु हुने डोरि लाहुरे को कथा मत्र एस्तो हुन्थ्यो तर ईन्डियान लाहुरे नेपाल आर्मी लाहुरे हरु को ब्य्था कथा ले हामी धेरै दुखित भैउ र पीडा पीडा पनि सन्तोस सर हजुर लाई मन देखि सलोट छ

  • @onrvlogs1949
    @onrvlogs1949 3 ปีที่แล้ว +9

    नेपाल को रक्षा गर्ने लाहुरे कै स्वास्नी त हिँड्छन् अरु के बाकी राख्छन् ।
    Jay Nepal 🇳🇵

    • @sonumagar2460
      @sonumagar2460 2 ปีที่แล้ว

      Aaimaaiko bhar hunna bhanne sahi raixa , kohi kohi ko ta

  • @dilisharai2766
    @dilisharai2766 3 ปีที่แล้ว +26

    के भएको होला किन यसरी बुद्धि बिगारेको होला मान्छेको जीवन हो दु.ख भनेको जसलाई पनि हुन्छ तर मान्छे हरु दुखले होइन सुखले मातिने रहेछन्

  • @eric_mom_pratima
    @eric_mom_pratima 3 ปีที่แล้ว +14

    फेरि के भयो यो लाहुरे भाइलाई।।।बिजोकै बनायेर गयेछ श्रीमतिले नेपाली लाहुरेलाइ ।।लौन सन्तोस सर न्याये दिलाउनु पर्‍यो।।।

  • @barshabarsha2341
    @barshabarsha2341 3 ปีที่แล้ว +1

    Sayad sabae ko wife le ni yatisammma gardaina hola koi husband pidit koi wife pidit k huna lageko Nepal ma santosh dada hjuuu lai salut xa

  • @teresaconsultancy6806
    @teresaconsultancy6806 3 ปีที่แล้ว +1

    जसरी नि न्याय दिनुपर्छ सहयोग गर्नु सर

  • @user-xj6ng2iq5u
    @user-xj6ng2iq5u 3 ปีที่แล้ว +96

    आफ्नो घरमा एस्तो माया गर्ने अनि बुज्ने श्रीमन हुदा पनि किन अरुसग जन्छ्न होला।
    अखिर छोरी मन्छेहरुले के चहन्छन अफ्नो श्रीमन देखि???

    • @kimjongjhong4868
      @kimjongjhong4868 3 ปีที่แล้ว +2

      Lamo gulo napugne karan le srimati bigranxan hjr

    • @nisjin
      @nisjin 3 ปีที่แล้ว

      Man santi napayar..

    • @Godgiftnepal
      @Godgiftnepal 2 ปีที่แล้ว

      @@kimjongjhong4868 Iamo ani baango type ko

  • @daltamang1543
    @daltamang1543 3 ปีที่แล้ว +33

    महान कार्यको लागि के शब्द ले धन्यवाद दिउँ । सन्तोष सर ।

    • @diluparangden932
      @diluparangden932 3 ปีที่แล้ว

      साला कुकुर्नी हरुले गर्दा
      हामी जस्तो दु:ख गरिखानेलै सारै बेइजेती भयो .....
      बरु फासी दिए हुने एस्तो आइमैलै एस्तोले गर्दा हामी घरपरीवार सम्मालेर दु:ख गरिखानेको बेइजेत भयो जता ततै छोरिमान्छेको बेइजेत

  • @Roshan19939
    @Roshan19939 3 ปีที่แล้ว +1

    #बिस्तारै पढ्नु हाेला
    #Kapurbot tv का संन्चालक सन्ताेष देउजाकाे भबिस्य निक्कै राम्राे देख्दैछु , कति जान्छन् हाे पाेईला कति छन पुरुष पिडित , अाखिर एउटा छदाछदै अर्काे सङ्ग किन जान्छन् के, अर्कोकाे सुन हिरा जडित हुन्छ क्याअाे

  • @chandralal9126
    @chandralal9126 3 ปีที่แล้ว

    नारी को कानुन भयर झन आई माई हरुको लास्तै छारा हुदैछ छोरा मान्छेहरुले धेरै पिडाबाेकेर हिडिरहेका छन सन्तेास भाई याे न्यायजसरि पनि दिलाई दिनुहोला

  • @SLPun-wu1ll
    @SLPun-wu1ll 3 ปีที่แล้ว +12

    पहिला पहिला महिला पीडित भन्ने गर्दथे ऐले पुरुष पीडित हुनथाले यो के भै राछ नेपाल मा

  • @aale5552
    @aale5552 3 ปีที่แล้ว +11

    बिचारा भाइ कति सोझो म भाको भय नककली सृमती लाई दरो दिन्थे पीडित पुरुस बिचारा येस्तो माया गर्ने बुढो पाउँदा पनि कटुवा सङग जानी

  • @damangurung4768
    @damangurung4768 3 ปีที่แล้ว

    Deuja sir ko kaam lai dekhera aja 3, Cord nepali ko dhukdhuki bhako xa thank you sir

  • @kumariu2b683
    @kumariu2b683 3 ปีที่แล้ว +6

    कोहि लाहुरे हरु स्वास्नी ओसारेको ओसारेइ हर्छ
    कोहि लाहुरेको स्वास्नी भाग्या भाह्या गर्छ के भको नेपाल मा

  • @papilmangpahangrai3278
    @papilmangpahangrai3278 3 ปีที่แล้ว +34

    Kapurbot tv lai chadai 2 millions subscribe vayeko herna cahane harubyeta hajir hom ta vata vat subscribe vayeko herna cahanchu pachi mero gf harayo vane pani kapurbot jinda bat

  • @myagdipunpun6879
    @myagdipunpun6879 3 ปีที่แล้ว +46

    बिचरा आर्मी को जिबन कठिनाइ एस्तो बौलाहि श्रीमती लाइ कसैले बिगारेको होला आतुर कसरी बिग्रो घर भार।

  • @kamalamukhiya1886
    @kamalamukhiya1886 3 ปีที่แล้ว +1

    यस्ता बदमासी गरेर हिड्ने महिलाहरुको कारण हामी घर ब्यवहार राम्रोसँग गरेर बस्नेहरुलाइ धेरै असर पुर्याएको छ, एउटा उखान नै चल्न थालेको छ , आइमाइको जात यस्तो र उस्तो।
    हे भगवान यस्ताहरुलाइ सद्बुद्दी देउ 🙏🙏🙏🙏🙏🙏🙏

  • @youtubechannel8780
    @youtubechannel8780 3 ปีที่แล้ว

    अचम्म छ बा

  • @dineshneupana5333
    @dineshneupana5333 3 ปีที่แล้ว +18

    हैट 1 होइन 2 होईन
    आईमाई को जात के भ‌एको यस्तो 😭😭😭😭
    कति पोई चाहिन्छ बूझ्न नसकेको कूरा म‌ईले

    • @subashdjr6409
      @subashdjr6409 3 ปีที่แล้ว

      सबै आइमे हरुले त्यो अर्कि लाहुरे जस्तै सिरिमान चाहन्छन अरु सङ्ग पनि गएर सुत्न पाउनी अनि पछि धोइपखाली गरि फेरि आफ्नै बुडा सङ्ग सुकिलो राम्रो लुगा लगाएर बिबाह गर्न पाउनी सबै आइमे हरु धेरै खुसी छन सिरिमान भनेको त तेस्तो होस भनेर

  • @bungkshyangchha
    @bungkshyangchha 3 ปีที่แล้ว +12

    हैन हाम्रो मोटे काकालाई सधै येस्तै येस्तै समस्याहरु काहा बाट मिल्दो रहेछ

  • @bambahadurmagar8580
    @bambahadurmagar8580 2 ปีที่แล้ว +1

    भाइले श्रीमतीको नाम सम्पत्ति पास गर्नु भनेको ठुलो गल्ती हो बेकार गर्नु भो

  • @sushmitaadhikari1315
    @sushmitaadhikari1315 3 ปีที่แล้ว +1

    जता हेर्यो उहिछ हाल के भाको यो देसमा हे भगवान 😰😰

  • @soorajgurung5001
    @soorajgurung5001 3 ปีที่แล้ว +10

    हे प्रभु के हुदैछ हाम्रो नेपाल मा

  • @phapendarbhandari
    @phapendarbhandari 3 ปีที่แล้ว +17

    कीन यस्तो हुँदै छ आज भोलि नेपाल मा दोसीलाई कडा कार्वाही हुनुपर्छ

  • @rktv6047
    @rktv6047 3 ปีที่แล้ว +6

    सोन्तोश दाइ आज भोलि किन मन रुने भिडियो मत्रा आउँछ मेरो त आँसु थाप्नाइ सकिन

  • @manimaya9157
    @manimaya9157 ปีที่แล้ว

    एकदम धेरै नै दुःख लाग्दो रहेछ नी निकै नै निस्टुरी रूपमा देखिन्छ कृपया छाड्नु हुँदैन है

  • @suprabhaghartimagar453
    @suprabhaghartimagar453 3 ปีที่แล้ว +17

    बिचरा कति दु:ख दिन सकेकी आइमाई रहिछे😈😈👿👿

  • @rewantsinjali5605
    @rewantsinjali5605 3 ปีที่แล้ว +26

    बुदा पाकाले भन्थियाे छाेरा मान्छेले आटे बर्षाे दिन छाेरि मान्छेको आटे यकैछिन छाेरि मान्छेकाे बुत्दि चाकमा हुन्छ भन्थियाे हाे रहिछ लाउरे लाई छाेडि जाने ।हिजाे आस्ति मात्राै ईन्दिन लाउरेकाे भिडियाेले निश्बद बनायाे त्याे सेलाउन नपाई नेपालि लाउरेकाे कथाले फेरि मन रुवायाे😭😭

  • @lbrana5609
    @lbrana5609 3 ปีที่แล้ว +9

    हाम्रो देश मा अर्काको श्री मति लाने र अरुको श्री मान सङ्ग
    जाने दुबै लाई कडा भन्दा कडा सजायको कानुन हुदैन
    तब सम्म हाम्रो देश मा लाहुरे चाहुरे र दिदिबहिनी हरु रुन्छन
    यस्तो पीडा आजा अरुलाइ परेको छ भोलि आफै मा पनि पर्न सक्छ होईन र त्येसैले कडा कानुन बनाउन जरुरी छ यस्तो कानुन होस कि सुन्दा पनि काहाली लागोस होईन र

    • @user-zb4ew1js4r
      @user-zb4ew1js4r 3 หลายเดือนก่อน

      हो सहि कुरा

    • @user-zb4ew1js4r
      @user-zb4ew1js4r 3 หลายเดือนก่อน

      हाम्रो देसमा कानुन चाहिँ आउनु नै पर्छ अकाको बुडा र अरुको बुडि लाने जाने लाई दुबै जम्कोइको सजाय हुनु पर्छ केटि मात्र होइन अहिले केटा हरु पैसा कमाउनु थाले पछि अकै केटि सङ लाग्छ यस्तो काम गर्ने लाई सजाय चाहिँ गर्ने गति लाई सजाय हुनु पर्छ

  • @rabinrasaili6496
    @rabinrasaili6496 3 ปีที่แล้ว

    त्यहि हो लाहुरे को माया धेरै भएर हो मात्तेको लाहुरेनी

  • @deepaknepali1553
    @deepaknepali1553 3 ปีที่แล้ว +6

    सारङ्गी को धुन ले मन झनै रूवायो😦
    पिडित हरू को मन झन कति रून्छ होला🤔

  • @shantarai6363
    @shantarai6363 3 ปีที่แล้ว +55

    होइन के भइ रहेको छ दिनदिनै हाम्रो नेपालमा
    मान्छेहरु किन पशुसरह भएको छ।
    बिचरा भाइ😭

    • @lmlibmb6599
      @lmlibmb6599 3 ปีที่แล้ว +1

      खोइ के भको होउ दिज्यु साच्चै नै हाम्रो दिदिबहिनी हरु अफ 🤔

    • @narayantamang6559
      @narayantamang6559 3 ปีที่แล้ว +1

      नेपाल मा चिलाउने राेग काे माहामारी फैलेकाे छ याे राेग लाग्ने लाई पाेइला जाउ जाउ लाग्छ रे मैले नि सुनेकाे😁😁😁😗

    • @DharmaVishesh
      @DharmaVishesh 3 ปีที่แล้ว +1

      @@lmlibmb6599 नमस्कार अति महत्त्वपूर्ण कुरा यस्तो 4 चिज भुलेर पनि उपहार दान दिनेकाम नगर्नु रोग रिड र शस्त्रु ले कहिले छाड्ने छैन धर्म बिशेश पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला th-cam.com/users/DharmaVishesh साथै यो च्यानल नि सस्क्राइब गर्दिनु ल

    • @DharmaVishesh
      @DharmaVishesh 3 ปีที่แล้ว

      @@narayantamang6559 नमस्कार अति महत्त्वपूर्ण कुरा यस्तो 4 चिज भुलेर पनि उपहार दान दिनेकाम नगर्नु रोग रिड र शस्त्रु ले कहिले छाड्ने छैन धर्म बिशेश पूरा भिडियो हेर्न यो लिन्क मा छुनुहोला th-cam.com/users/DharmaVishesh साथै यो च्यानल नि सस्क्राइब गर्दिनु ल

    • @manishakaushal8794
      @manishakaushal8794 3 ปีที่แล้ว

      तेही त 😭😭😭😭😭😰😰😰

  • @Laxmi-gw6ur
    @Laxmi-gw6ur 3 ปีที่แล้ว

    बिचार भाइ

  • @dilmayasunuwar2175
    @dilmayasunuwar2175 3 ปีที่แล้ว

    प्र म भाईकाे न्याय दिलाएर छाडनुस गल्ती केटी काेईछ उहाँको समपति फिर्ता हुनुपर्छ मिडिया भाई

  • @vishalbambdrkhadka8734
    @vishalbambdrkhadka8734 3 ปีที่แล้ว +75

    हैन के हुदैछ नेपालमा।भाती भरष्ट ।

  • @hdsnepal4621
    @hdsnepal4621 3 ปีที่แล้ว +2

    मुटु मिचेर बिदेशी भुमि मा रगत लाई पसिना मा परिवर्तन गरि परिवार लाई केही सुख दिने सपना बोकेर घर छोडेर कमाउन जादा थुलो गल्ती गरेको जस्तो लाग्न थालो हे भगवान के हुदै छ म लाई धनी बनाइ देउ म तपाई लाई आफ्नो बलि चदाउछु म आफ्नै बलि चदौछु हे पशु-पतिनाथ हे काली भद्रकाली माइ म आफ्नै बलि चदाउ छु 🙏🙏🙏🙏😭😢😭😭😭😢😭🙏🙏💘💘💘💘

  • @kishorenagarkoti2615
    @kishorenagarkoti2615 3 ปีที่แล้ว

    दुबै जनालाई समायर मुला काते जसरी कात्नु पर्छ मेरो बिचारमा यस्तो पनि गर्नी हो ।

  • @rambiswashi7455
    @rambiswashi7455 3 ปีที่แล้ว +4

    arko parpurush sanga सम्बन्ध राखेको महिला को नातक यस्तै हुदो रहेछ भाइ चिन्ता नगर्नुस है आफ्नो लागि बाच्ने हो god bless u.

  • @meghjungbudha5664
    @meghjungbudha5664 3 ปีที่แล้ว +36

    लुकेका घटना अहिले बल्ल बाहिर आउन लागे यस्ता समस्या कति छन छन

  • @AppleMediaOfficial
    @AppleMediaOfficial 3 ปีที่แล้ว

    अरे लाहुरे भाइ प्रशासनमा उजुरी दिनु कानुनी सहायता लिनु यस्ता युट्युबे शीत दुख पोखेर केही हुदैन । यो त वास्तवमा यिनिहरुको कमाइ खाने व्यावसाय हो।

  • @rupathapa7984
    @rupathapa7984 2 ปีที่แล้ว +1

    अचेलका भाईहरु अाफ्ना अामा बुबाको बिस्वास गर्दैनन सनंसारै बुडीहो भन्छन अनि बुडीले धोकादिएपछि सडकमा अाएर रुनुबाहेक कुनैबिकलप छैनहै भाइ सबैजना सचेत हौ है

  • @Sahity10
    @Sahity10 3 ปีที่แล้ว +4

    म आफु पनि महिला हूँ तर यी महिलाहरू लाई अधिकार नभएको हैन स्वतन्त्रता माया र सुख सुविधा धेरै भाको हो नपचेको हो

  • @juddharajrai441
    @juddharajrai441 3 ปีที่แล้ว +3

    लु सर वहाँ त मेरो गाउले पो हुनु हुदो रहेछ जसरी भएपनि न्याय दिलाउने प्रयास गर्नु परयो।

  • @sumitrabaral4796
    @sumitrabaral4796 3 ปีที่แล้ว

    दुख गरी कमाएको धन फिर्ता लिन पाउनु पछॅ।

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 3 ปีที่แล้ว +3

    महिलाहरूलाई धेरै माया गर्नुको परिणाम यस्तो हुने कसैले पनि धेरै माया नगर्नुस् पिलिज यो काम पनि सफलता मिलुस दाजु

  • @alinabista9424
    @alinabista9424 3 ปีที่แล้ว +11

    श्रीमती ल्याउने र जाने लाई सरकारले कडा दण्ड र सजायको ब्यवस्था गर्नु पर्यो !!

  • @rijanakalikobaba7699
    @rijanakalikobaba7699 3 ปีที่แล้ว +9

    उसको नाम मा भय पनि केहि हुदैन सम्बन्ध विच्छेद भय पनि आफ्नो सम्पति पाउछ

  • @karanrana2120
    @karanrana2120 3 ปีที่แล้ว +1

    बुडि को नाम मा चै केइ राख्न नहुने रैछ होइ बरु बाउ आमा कि आफ्नै नाम मा गर्नपर्छ

  • @budhasurbir8773
    @budhasurbir8773 3 ปีที่แล้ว +2

    देशकाे देवक लाहुरे दाईकाे सम्पति लगाएर त्याे हिना मिना भाकाे सुन अनि पैसा सबै फिर्ता बनाईदिनु पर्या सन्ताेश देउजा दाजु,।🙏🙏

  • @user-xc1tf7zk8g
    @user-xc1tf7zk8g 3 ปีที่แล้ว +5

    त्यो बेस्सेनी सग आफ्नो सम्पत्ति फिर्ता लिनु अनि लात हान्नु त्यसको चौगुणा राम्री केटी पावोस यि दाजुलाई 🙏

    • @kalpanamagar2138
      @kalpanamagar2138 3 ปีที่แล้ว

      किन यस्तो मात लाग्याे नेपाल का अाइमाई हरु लाई 😡😡😡

  • @omeetmagar704
    @omeetmagar704 3 ปีที่แล้ว +101

    Yubtube Open गरेउकी श्रीमती पीडित का news हरु मात्र आउछत हौं😢😢😢
    के हुन लाग्या होला नेपालमा।

    • @laxmthami7199
      @laxmthami7199 3 ปีที่แล้ว +3

      same too ma tw depression nai huna lagi saki. 😭😭😭😭

    • @bharatirai527
      @bharatirai527 3 ปีที่แล้ว +4

      Thik ho ni,kati buda le sauta halera malai hela garyo vandai hami kt haru matra runu??

    • @pabitrarana3592
      @pabitrarana3592 3 ปีที่แล้ว +1

      O-meet Magar Tehi ta k vako kunni

    • @LavaIris-jl6pd
      @LavaIris-jl6pd 3 ปีที่แล้ว +3

      @@bharatirai527 sahi Kura garnu bho , ahile kt harule thik pare hai . Hamile ta garnu sakiena , sakne le thikai gare jasto lagyo .

    • @bharatirai527
      @bharatirai527 3 ปีที่แล้ว +2

      @@LavaIris-jl6pd ,ho ni,abo buda haru ko runey palo😜😜hami budi haru dherai ruiyo 😭😭

  • @pushpagr5530
    @pushpagr5530 ปีที่แล้ว

    अपराध बिकृति गने र गराउनेलाई कानुनि सजाय कठोर दिनुपछ, गाउँ समाज तनाव छ,भगाउने मुसलमान लाई कानुनि दायरामा लेउनु होला

  • @prbhuharikosarnagati2496
    @prbhuharikosarnagati2496 3 ปีที่แล้ว +3

    🙏🌼🌺इज्जततै नहुने लाई इज्जत को के थाहा🙏🌼🌺

  • @badalrai4013
    @badalrai4013 3 ปีที่แล้ว +21

    आइमाई ले घर बिगार्यो नेता ले देश , साचै नेपाल सतिले सरापेकै हो ,? राम्रो मन्छे को नेपाल मा भलो हुन्न ।