यी महान दिदिलाई हेर्नुस त, २४ वर्षदेखी एक्लै बसिन् तर श्रीमानले अर्कै लिएर हिडे।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 307

  • @ramailopalanita
    @ramailopalanita 3 ปีที่แล้ว +23

    माहान दिदि हजुर त्यो अपराधीलाई सजाय दिनै पर्छ

  • @sitarayamajhi568
    @sitarayamajhi568 3 ปีที่แล้ว +30

    हजारौं पटक सलाम छ दिदी हजुलाई🙏🙏🙏🙏😭😭😭😭😭

  • @Arjunbhai97781
    @Arjunbhai97781 3 ปีที่แล้ว +54

    पतीको संपत्ती खाएर नाठा खेलाएर हिंड्ने चरित्रहीन महिलाहरुले यी देवी जस्ती मेहनती दिदीबाट केही पाठ सिक्ने की? 🙏🏻यी दिदीको भविष्य उज्ज्वल बनोस र बाबुले संधै आफ्नीआमाको शीर उचा गराओस शुभकामना छ ❤️🙏🏻

    • @रन्जुपुनुमगररन्जु
      @रन्जुपुनुमगररन्जु 3 ปีที่แล้ว +1

      तेहित यो दिदी काे कति माया लागेऐ

    • @bhupalkc356
      @bhupalkc356 3 ปีที่แล้ว +1

      ..

    • @adhuroziban4950
      @adhuroziban4950 3 ปีที่แล้ว

      Sabai aamae ustai hudainn koi badeta le logni le basi khanu ngaresi jaan bachaun pni janxan tar aaj voli jo lai logni ko maya ra satha payeka hru nai hinni gareko xan jo dukha payeko xa bacha ko mukha herer basxa tyo jati dukha paye pni hinn sakdainn

    • @Top10Trends-o5v
      @Top10Trends-o5v 3 ปีที่แล้ว

      @@adhuroziban4950 .

    • @anjanrayamajhee2302
      @anjanrayamajhee2302 3 ปีที่แล้ว

      Patni

  • @akritibharati6297
    @akritibharati6297 3 ปีที่แล้ว +38

    दिदी नरुनुस हजुर जस्तै धेरै नारिछन यसरिनै दुख पाको मन दरो पार्नुस दुख गर्नुस् एक दिन सफल बन्नु हुने छ!🙏❤️

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 ปีที่แล้ว +37

    सन्तोष दाजुको काम मनपर्ने कोको छौ ✋✋
    हेटौंडामा ४ बर्षिय बालिकाको बलात्कार पछि ढुंगाले हानेर बीभत्स हत्या भयको छ th-cam.com/video/tQEQTI0f6QU/w-d-xo.html

    • @aashishlimbu6560
      @aashishlimbu6560 3 ปีที่แล้ว

      Did tapaile paunu parne agasa lenu parxa thetikai xadhanu hunna

  • @lakxmankhanal5455
    @lakxmankhanal5455 3 ปีที่แล้ว +33

    हजुर माहन हुनुन्छ दिजु

  • @योगाउँकोठिट्टोम-श1र

    यस्तो बुझ्ने श्रीमती छोरा पाउँदा त्यागेर अरू सँग लाग्ने भतुवा तँलाई जिबनमा कहिले सुख नमिलोस

  • @pragatikiran5616
    @pragatikiran5616 3 ปีที่แล้ว +26

    कति महान् हाम्री बैनी म पनि बाग्लुङ्ग जैमिनि ७ जैदि बोर

  • @rekhalama5723
    @rekhalama5723 3 ปีที่แล้ว +12

    yeti sacha emandar nari prati 🙏
    Sacha Nepali 🇳🇵🇳🇵nariko udarniye Patra🙏🇳🇵

  • @devimayalikebudhalike7235
    @devimayalikebudhalike7235 3 ปีที่แล้ว

    नमस्कार सन्तोष भाइ हजुर महान हुनुहुन्छ धेरै पिरिड नारी,पुरुष हरु काे सेवा गर्दै अाउनु भछ हजुरकाे टिम र हजुर लाई धेरै धन्यवाद तर यो संसार त बाझाे छैन किन एक अर्को काे घरबार बिगार्ने हाेला अचम्म छ यो बैमानी हरु है सन्तोष भाइ

  • @sendangashimlimbu6376
    @sendangashimlimbu6376 3 ปีที่แล้ว +17

    सन्तोस सर ले मान्छे चाहिँ फेला पार्छन एता पुर्ब ताप्लेजुङ्ग तिर नि आउनु होला

  • @अस्मिताभण्डारी
    @अस्मिताभण्डारी 3 ปีที่แล้ว +14

    माइजु नरुनुस यतिका सम्म धर्यता साथ आफुलाई अगाडि बढाउनु भाछ आत्मा बल नागिराउनु , मामा तपाई जहाँ जस्तो अवस्था भय पनि सम्पर्क मा आउनु किन कि बाग्लुंग को मान्छे यस्तो हुदोरहेछन् भन्ने नगराउनु,

  • @chandradev6515
    @chandradev6515 3 ปีที่แล้ว +60

    बिचरा अझै पनि तेहि नलायक लोग्नेको नामको सिंदुर लगाउनु भाछ महान नारी सलुत छ

  • @niruregmi9493
    @niruregmi9493 3 ปีที่แล้ว

    यसलाई त्यसै यति सजिलै उम्केर बस्न दिनुहुंदैन दिदी । जे भएपनि छोरा छ उसले बाउ बाट पाउनुपर्ने सबै हक अधिकार सबै पाउंनुपर्छ । जे जति सम्पती छ त्यसमा छोराको पनि अधिकार लाग्छ । त्यसै किन छोडनु ? बाबू तिमी ठुलो भएपछि बाबाले मामुलाई दिएको धोकाको बदला र सम्पतिको लियर छोडनु है । यस्ता अपराधीलाई यसै छोडनु हुंदैन ।

  • @dhangurung2415
    @dhangurung2415 3 ปีที่แล้ว +10

    धेरै राम्रो सोच भएको वैनी तर त्यो बुढोलाई कार्यावाहीको दायरामा ल्याउनु पर्छ

  • @prasantniraula2742
    @prasantniraula2742 3 ปีที่แล้ว +30

    सन्तोष सर दिदीको श्री मान् लाई खोजेर रिनतिरन लगायर छोड्नु पर्दछ

  • @chamsurishrestha300
    @chamsurishrestha300 3 ปีที่แล้ว

    बैनीलाइ धेरै धेरै धन्यबाद ,बैनी नरुनु तपाइकोपनि सुखको दिन आउँछ ।

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +12

    बिचरा,,,,,,धेरै महान नारि हुनु हुदो रहेछ हजुर कति धेरै सहन शक्ति सलुटछ हजुर लाई सबै नारि यस्तै हउन अाफ्नो लोग्नेले छोड्यो भन्दैमा छोर छोरी हरुलाई बितरा पारेर पोईल नजाउन जय नारि🙏

    • @sarsatibakhati2496
      @sarsatibakhati2496 3 ปีที่แล้ว +1

      Aauta sharmati hudahudy pni aurko layo kasto xora ny chahinxa vanne kasto chalan k sukha dinxa yesto papi xora manxale

  • @Anjali30304
    @Anjali30304 3 ปีที่แล้ว +37

    धर्म छाडा पापी लाई खोजी गरेर सजाय दिनु पर्यो

  • @मायातामाङ-न2त
    @मायातामाङ-न2त 3 ปีที่แล้ว +14

    🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼सन्तोष सर तपाईले एस्तो केस धेरै मिलाउने भयको छ यो केस पनि मिलानु सक्ती साली आमा को आसुपुछी दिनु

  • @harinapal5792
    @harinapal5792 3 ปีที่แล้ว

    आईमाईहोस त यसतो यसतो पो महान नारी धनयछ दिदी हजुर

  • @sumitralamichhane6437
    @sumitralamichhane6437 3 ปีที่แล้ว +26

    नामर्द रहेछ नकचरा अर्कि स्वास्नी ल्याएर कतै लुकेर बसेको हुनुपर्छ यो ।

  • @anjilathapamagar4835
    @anjilathapamagar4835 3 ปีที่แล้ว +2

    सन्तोष सर यो दिदी को बुडो भनाउदो कुकुर लाइ कसरि हुन्छ, जसरी भएपनि खोजी दिनु होला है। कमसीकम त्यो कुकुर ले आफ्नो रिन तिरिदिए पनि यो दिदी लाई अलि सहज हुन्थ्यो। इज्जत नभाको ले जे पनि गर्दै हिन्छ दिदी, नरुनु हजुरको त इज्जत छ नि दुःख नै गरेर खायपनि। इमान्दारिता नेपाली नारी 👍👍👍😘😘।

  • @khimbdr130
    @khimbdr130 3 ปีที่แล้ว

    महान दिदिलाइ सलाम छ ।।सन्तोश सर खोजेर रिन तिर्न लगाउनुश तेस्तालाई!!

  • @saradadhungel3673
    @saradadhungel3673 3 ปีที่แล้ว

    दिदि सलाम छ हजुरलाई

  • @bhimtamang3818
    @bhimtamang3818 3 ปีที่แล้ว +3

    सलाम दिदी हजुरलाई
    🙏🙏🙏

  • @saritagole9726
    @saritagole9726 3 ปีที่แล้ว

    दिज्यु माहिलामा माहन नारी हुन्हुन्छ सलमा छ हजुर लाइ

  • @jasminabardewa110
    @jasminabardewa110 3 ปีที่แล้ว +2

    Good job 👍👍👍👍👍santosh 😊😊😊

  • @dhitanpun2563
    @dhitanpun2563 3 ปีที่แล้ว

    Dhanebad sontosh vai

  • @lakxmankhanal5455
    @lakxmankhanal5455 3 ปีที่แล้ว +27

    पास्पोर्ट नम्बर हुनि भए इमिग्रेस्न मा चेक गर्न सकिन्छ

  • @shovasunuwar4449
    @shovasunuwar4449 3 ปีที่แล้ว +1

    तपाईं महान नारि हुनुहुन्छ दिदी म पनि अब बिहे गर्दिन दिदी एक्लै बस्छु।26 बर्षकाे भय मेराे पनि श्रिमानले अर्कि बिहे गरेर बस्नुभकाे था पाय यतै नजिकै बस्छन अहिले सायद भाग्य यस्तै हाेला।था पाई पाई अायकि नारि भएर नारिकाे पीडा बुझ्दैनन् यहाँ 😭😭💔💔💔

  • @kamalakarki7583
    @kamalakarki7583 3 ปีที่แล้ว +24

    Best Mom god bless you.

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 3 ปีที่แล้ว

      थुक्क तेराे मति यस्तिसाेझि श्रिमतिलाइ रुवायर पाप लाग्नेछ छाेराकाे मुखहेरेर पनि अाउनुपराे

    • @nabinkc7676
      @nabinkc7676 3 ปีที่แล้ว +1

      qatar ma xora manxe dhari aasto garxan

    • @archanabista9703
      @archanabista9703 3 ปีที่แล้ว

      Tyo namarda logne sang nabasnu baru yaklai basnu yo socha ko lagi baini lai salam xa runu pardain kin runu himmat wali manchhe hau timi .God bless you

    • @jitbahadur5066
      @jitbahadur5066 3 ปีที่แล้ว

      कुन कम्पनी होला,म कतारमा छु।म खोजी गर्नु सहयोग गर्छु।

  • @parshuramrai8994
    @parshuramrai8994 3 ปีที่แล้ว

    घरमा यस्ती राम्री सुन्दर श्रीमती हुदाहुदै के खोज्या होला बदमास मर्दले हैट तर सम्पर्कमा आएछ खुशी पनि लाग्यो बाकी धन्यवाद पत्रकार सन्तोष सरलाई पनि !

  • @meenabagale9498
    @meenabagale9498 3 ปีที่แล้ว

    Best of luck Santosh sir

  • @rajs2882
    @rajs2882 3 ปีที่แล้ว

    महिला हुनु पर्छ त येस्तो हुन पर्छ धन्यवाद

  • @devimayalikebudhalike7235
    @devimayalikebudhalike7235 3 ปีที่แล้ว +1

    नमस्कार सन्तोष भाइ के गर्ने महिलाले महिला कै दमन गर्न छ के संसारै बाजाे छर अर्को काे लाेगने खाेसने महिला ले किन हाेला महिला कै पिरा नबुझ्ने खराब छ भाइ जवना यो बहिनीले न्याय चाहिँ जसरी भए पनि पाउन पर्न छ सन्तोष भाइ हजुर लाई धेरै धेरै धन्यवाद

  • @khilaraj1957
    @khilaraj1957 3 ปีที่แล้ว +1

    Didi hjr lai salam chha

  • @mankajibarali9463
    @mankajibarali9463 3 ปีที่แล้ว +8

    श्रीमती असल् छन् भने श्रीमान् बटारिने अनि श्रीमान् गतिलाे छभने फेरि श्रीमती बटारिने के हाे के बुझ्नै गार्हाे छ

  • @lojinapunmagar3741
    @lojinapunmagar3741 3 ปีที่แล้ว

    मईला भनेकाे यसताे हुनुपर छ सलुत छ दिदी

  • @basundhararana1551
    @basundhararana1551 3 ปีที่แล้ว

    didi-hjr ko-Jaye hos💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @lamajas2556
    @lamajas2556 3 ปีที่แล้ว

    ह्जुर महान आमा,महान भाउजुबुहारि,महान श्रीमति हजुरलाई भित्री मनबाट नमन दिज्यु🙏🙏🙏💟💟💟🙏🙏🙏 के गर्नु दिज्यु श्रीमान पशुभन्दा पनि बद्धर परेपछि स्ट्रोङ हुनुहुन्छ खुशि हुनुस सधै😘

  • @Syangja711
    @Syangja711 3 ปีที่แล้ว

    हजुर जस्तै आत्मविश्बासि दिदी कमै छन् नेपालमा।
    तर समसामयिक घटनाक्रम लाई उजागर गरिदिनु हुने सन्तोष देउजा ज्यु लाई साधुबाद।

  • @bhimgharti2495
    @bhimgharti2495 3 ปีที่แล้ว +22

    हजुर जस्तो श्रीमती सबै भए बिचल्ली कसैको हुन्थेन

    • @smesmekk8197
      @smesmekk8197 3 ปีที่แล้ว

      Yasta kukur jasto Poilai galli ko gu khuaunu parxa

    • @smesmekk8197
      @smesmekk8197 3 ปีที่แล้ว

      Namorda xoro manxe thukka balbadur kukur

    • @smesmekk8197
      @smesmekk8197 3 ปีที่แล้ว

      Yati Mahan sirmati Lai dhoka dini galli ko kukur

  • @bipanakumal2655
    @bipanakumal2655 3 ปีที่แล้ว

    दिदी हजुर लाई सलाम छ अब न रुनु मेरो पनि हजुर्कै जस्तो बेथा छ मलाई पनि धेरै रिन लगायर अर्कि श्रीमती बिहे गरेर बसेको छ अहिले त मपनी 13 बर्ष भयो यक्लै बाबू पलेर बसेको

  • @सुरजभुजेल
    @सुरजभुजेल 3 ปีที่แล้ว

    Kati raamri श्रीमति सल्युट छ यी दिदी लाई

  • @motimagar7341
    @motimagar7341 3 ปีที่แล้ว

    माहान नारी सालाम छ दिदी हजुरलाइ ✋✋

  • @gangaadhikari6034
    @gangaadhikari6034 3 ปีที่แล้ว +6

    कति महान बहिनी

  • @KungaToronto8240
    @KungaToronto8240 3 ปีที่แล้ว

    Great job Santosh ji 🙏🙏🙏❤️❤️❤️.......

  • @ramitashrestha8131
    @ramitashrestha8131 3 ปีที่แล้ว

    Didi🙏🙏🙏🙏🙏

  • @jessicajenyfor5143
    @jessicajenyfor5143 3 ปีที่แล้ว

    salam xa hajur lie yastai hunuparxa salut xa tapai lie

  • @bhuvanghimire7497
    @bhuvanghimire7497 3 ปีที่แล้ว

    बाउ र श्रीमानकाे नाउमा कलंक हाे । यसलाई बहुबिबाह र ठगि मुद्वामा जेल पठाउनु पर्छ ।

  • @reetathapa3270
    @reetathapa3270 3 ปีที่แล้ว

    Samman xa dd lai hamro gaun tira ko hunu hudo rahixa tentions nalinu yekdin hjr ko pani sukh ko din aauxa xoro thulo vyexan salam xa hjr lai dd ruyeko dekhera mh pani dherai ruye😥😥

  • @gurungchandra3020
    @gurungchandra3020 3 ปีที่แล้ว +2

    बहिनी यसरी रुने हाेईना हजुरलाई सल्लुट छ हजुरकाे हिकमतकाे निम्मति

  • @kamalasigdel3839
    @kamalasigdel3839 3 ปีที่แล้ว

    नरुनू बैनि न्याय पाउनु हुन्छ तापाईले

  • @navrajojhacooking9875
    @navrajojhacooking9875 3 ปีที่แล้ว

    Very good

  • @manjitakhatri156
    @manjitakhatri156 3 ปีที่แล้ว

    Salam xa sis hajur lai xora ko mukh herer din bitaunu ekdin awasy khusi ko pal aaune xa🙏🙏🙏

  • @simahirachansima1808
    @simahirachansima1808 3 ปีที่แล้ว

    So sad.
    God bless you sister
    What is life????????
    Be strong
    I pray whole World God
    Your dog husband come back soon
    Thank you santosh brother your help

  • @manroppanepal9733
    @manroppanepal9733 3 ปีที่แล้ว

    य. दिदि. म. पनि. तिरपनन..साल.मा.बिबा.गरेको.म.पनि.यटि.छोरि.पालेर.बसेछु..तर.मबेलईमा.बुदिपहगेर.बिदेस.गय.र.जिनदगि.सुदारे.राडापोईहरु.यसतई.हो.दिदि.नरुनु.दुख.पाको.छोराले.पालछन

  • @susilrai656
    @susilrai656 3 ปีที่แล้ว

    Yo ho nivta patrakarko ramro kaam

  • @shantajaisi5740
    @shantajaisi5740 3 ปีที่แล้ว

    Dd salut xa hajur lai

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 3 ปีที่แล้ว +2

    ठुलाे कुर‌ै भयन हामी पनि 11 बरस बाट यकलै छम 2 छाेरा पालेर यकलै बसिछु हुतिहारासंग परे पछि अनेकौं दुख भाेगनु परने हामी नारिले ,

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 3 ปีที่แล้ว +11

    पुरुषको नाममा कलङ्क
    यहा सौताको ठुलो हस्त छ भने यो केटा गद्दार पुरुष हो यस्लाई कहिल्यै श्रीमान भनेर ईज्जत् नगर्नु र माफि पनि नदिनु । यस्को व्यबहार हेर्दा गद्दार गरेको देखिन्छ ।

  • @kedarthapa4229
    @kedarthapa4229 3 ปีที่แล้ว

    I really appreciate you

  • @narayanipokharel3842
    @narayanipokharel3842 3 ปีที่แล้ว

    यतीमाहाता श्रीमती छाडेरजाने पापी श्रीमानलाइ खेजेरलाऊनुपरो सन्तोस भाइ योपापीले रीनता तीरनुपरोनी

  • @khagendrabohora802
    @khagendrabohora802 3 ปีที่แล้ว

    बधाई छ दिदि

  • @roshikalimbu628
    @roshikalimbu628 3 ปีที่แล้ว

    Wow sab hjr jasto hune vae aaja npl dherai pragati hunthyo hola

  • @mayagurung3834
    @mayagurung3834 3 ปีที่แล้ว

    how sweet my dear piyari mayalu sis love you so much hajur ❤🥰🥰😭😭😭🙏🏻🙏🏻💔💔💔💔💔💔💔💔💔💔💔🙏🏻

  • @haridattbhatt1138
    @haridattbhatt1138 3 ปีที่แล้ว

    ई आमालाई सलामछ

  • @riturana5620
    @riturana5620 3 ปีที่แล้ว

    😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏salam xa de lai xori. Manxae hoss tw hemmt wali hunu parxa hamro nepal sabai xori yastai hemmat wali vay sayad hamro nepal sadai amarhar hunthiyo hola salam xa Dee hjrlai and salam xa sansohos deuja jii hjrlai 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @sujatagurung9649
    @sujatagurung9649 3 ปีที่แล้ว

    Salute best mom

  • @bindumalla1096
    @bindumalla1096 3 ปีที่แล้ว

    salam xa boinilai

  • @samanathapa6724
    @samanathapa6724 3 ปีที่แล้ว

    Yo sahasi dd lai salam xa khusi layo teysata ko asaha nagarnus d rin ta tirahunusa vaii jasarini yo dhokebajha sag

  • @parwatipant4790
    @parwatipant4790 3 ปีที่แล้ว

    Mahan aama lai respect from heart

  • @kimupoon7660
    @kimupoon7660 3 ปีที่แล้ว

    Same mero katha...😌 pir nagarnu sis hami sahi thauma xau shriman le gu khayo vandaima hami bigrera hidna
    Hudaina aba hamro budheskal ko sahara athawa dhan sampatti vaneko nai tehi yeuta xora ho tesaile aba uslai dukha garerai vaye pani padhaune ho hurkaune ho 🙏

  • @tigerkavreli8488
    @tigerkavreli8488 3 ปีที่แล้ว

    अति महान

  • @rajkumarsherstha4146
    @rajkumarsherstha4146 3 ปีที่แล้ว

    U are a great woman.

  • @ambikaprasain3519
    @ambikaprasain3519 3 ปีที่แล้ว +4

    बिचरा दिदि कति माहान हुनुहुन्छ नि म पनि हजुर जस्तैः हो दिदि हजुर त बाबु सङगै बसेर दुःख गरेर पढाउनु भएको रहेछ मत छोरा छोडेर खाडीमा बसेर दुःख गरेर पढाएको छु दुःख नमान्नु हामीलाई भोलि छोरा हरू ले हेर्छन् नअात्तिनु

    • @himansusharma5012
      @himansusharma5012 3 ปีที่แล้ว

      Didi hajur ko dukha bujera babu le yakdin ramro garne Chan .tapai haru jasto meheneti ani ramro man bhayeko Didi bahini harulai salam cha .

    • @nabinmagar9233
      @nabinmagar9233 3 ปีที่แล้ว

      हेरि हालछन नि

  • @mayapyakurel3897
    @mayapyakurel3897 3 ปีที่แล้ว

    Salam chha ..dd hajur lai.aama bhaneko .aama nai hunxa...

  • @sabitarai5595
    @sabitarai5595 3 ปีที่แล้ว

    Super dede

  • @kalupun2712
    @kalupun2712 3 ปีที่แล้ว

    Mahan aama

  • @itsmeprince_ss5335
    @itsmeprince_ss5335 3 ปีที่แล้ว

    नरुनु बहिनी हिम्मत गर्नुस मैले पनि यस्तो जीन्दगी बेतित गरिसकेको हो ।

  • @bishnuchhetri605
    @bishnuchhetri605 3 ปีที่แล้ว +1

    यो दिदी लाई मेराे धेरै धेरै सलाम छ यो पापि का छ छिटाे खाेजेर यसलाई धेरै सजा दिनु न रुनु दिदी हजुर काे अासुले पाेलने छ दिदि

  • @nirmalbahadur2180
    @nirmalbahadur2180 3 ปีที่แล้ว

    good 👍👍👍👍👍👍

  • @shantilimbu7593
    @shantilimbu7593 3 ปีที่แล้ว

    Hoina nepal ma Asto kina hunx hammro DD baini hrumathi Asto Atiyachar kina hunx

  • @basantaraut7045
    @basantaraut7045 3 ปีที่แล้ว

    Salam baine

  • @aratilamgade8449
    @aratilamgade8449 3 ปีที่แล้ว

    Kati haseli hi kati samjdar hun salam xa baini hajur lai ani santosh sir lai

  • @ramathapa4795
    @ramathapa4795 3 ปีที่แล้ว

    सन्तोष भाइ तपाइले त्यो पापी लाइ समायर यो दिदी को टेनसन दुर गराइ दिनु ल

  • @priyatamupriya5408
    @priyatamupriya5408 3 ปีที่แล้ว

    sanstos 👌👌👌

  • @sabitarai5595
    @sabitarai5595 3 ปีที่แล้ว

    Dede nrunu.hoas thapai dharai great hunu huncha

  • @dawakarmusherpa3461
    @dawakarmusherpa3461 3 ปีที่แล้ว +1

    Bichara Aama 😢😍😍😍

  • @ffbhai464
    @ffbhai464 3 ปีที่แล้ว

    म ईला भने काे यस्तु हामी सभई दिदी बहिनी ले पनि बुजउ

  • @पहाडकोपिडामुगुरारा

    बागलुङग मा साहसि महिला हुदाे रहेछ धान्यबाद

  • @sagarlamsal9224
    @sagarlamsal9224 3 ปีที่แล้ว

    Great women

  • @sandheshbohara325
    @sandheshbohara325 3 ปีที่แล้ว

    Santosh dai love you really great work

  • @seasongurung3466
    @seasongurung3466 3 ปีที่แล้ว +1

    अन्तरजातीय बिबाहको परिणाम

  • @ambikamagar6279
    @ambikamagar6279 3 ปีที่แล้ว

    Saya coti salam

  • @sushilaghimire2461
    @sushilaghimire2461 3 ปีที่แล้ว

    Narunu didi

  • @dhankumarichhaharimagar3489
    @dhankumarichhaharimagar3489 3 ปีที่แล้ว

    Dai ma yesko barema hjrlaii kbr dina chahanxu

  • @otkillergaming4303
    @otkillergaming4303 3 ปีที่แล้ว +2

    बिचरा नरुनुस न दिदी बाबू छ हजुर् को साहारा ।येस्तो पापी मान्छे लाई कहिले पनि सुख हुदैन।

  • @shovasunuwar4449
    @shovasunuwar4449 3 ปีที่แล้ว +2

    पीडा भनेकाे जसले भाेग्छ त्यसलाई था हुन्छ दिदी हाम्राे पीडा कसैले बुझ्दैन याँ।