TikTok Viral Song Taman Khola || तमान खोला || 2021/2077 || Jagat Gharti Magar/Sunita Budha Chhetri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ธ.ค. 2024

ความคิดเห็น • 403

  • @meengurung860
    @meengurung860 3 ปีที่แล้ว +2

    केसरी इन्टरटेन्मेन्टको प्रस्तुती तमान खोला साच्चै राम्रो लाग्यो जति सुनेनी सुनिरहु लाग्यो भाका त कस्तो झन मन एकोहोरो बनाइदियो 😥 सुभकामना सफलताको!

  • @basantjaishi68
    @basantjaishi68 3 ปีที่แล้ว +5

    सर्वप्रथम दुवै जना, जगत घर्ती र सुनिता ज्युलाई शुभकामना महान लोकसंगीतको सफल यात्राका लागि!
    मैले यस्तो लोक भाका सायदै सुनेको छु । भलै म सुनिता बूढाको स्वरका लाखौँ प्रसंसक मध्येको एक हिस्सा हुँ । टिकटकका छोटा क्लिपमा यो जिस्काएर दिएको महजस्तै लाग्यो र युट्युबमै खोजेर तिन पटकसम्म सुन्दै बसेँ । म त आलपबाटै नछोडि सुन्दै गएँ! गीत सुन्दै शब्दैपिच्छे प्रतिक्रिया दिएकोमा क्षमा चाहान्छु; तर यति नलेखि भावनाको संवेग नियन्त्रण गर्न असक्षम रहेँ ।
    थाहा छैन को पहिले मरिन्छ; सम्झ्यो भने यो आँखा भरिन्छ: यसले मेरो आँखा मात्र होइन, मन पनि भरेको छ ।
    कतिसँग बोल्दा नि झर्कियो; सम्झिदानि यो छाति चर्कियो:विगतलाई एकै झट्कामा सम्झाउने यो अन्तरामा गायकको स्वर भन्दा बेसि मिठो शब्दहरू छन् । भलै गायकको प्राकृतिक स्वरले सत प्रतिशत साथ दिए कस्तो हुँदोहो!
    सबले त्यागौँ घमण्ड स्वार्थ; यहि हो जीवन भनेकै यथार्थ: जे भनिन्छ त्यो सायद गरिन्न अनि जे गरिन्छ त्यो सबै भनिन्न । र त जे भोगिन्छ शब्दमा पोखिन्न ।
    जम्मेका हुन् कृष्णनि जेलमा; विश्वास गरौँ भाग्यको खेलमा: बराबर मेहनत गर्दैगए सबै सफल हुन्छन्; भलै आफु सफल भएपछि काहानि भावनाको अनि बाटो चाहानाको बनाइ सुनाउनु अर्कै हो । पौराणिक कुरा देखि बर्तमानसम्म ल्याउने यस गीतमा सम्लग्न सबैलाई धन्यवाद ।
    जतासुकै दुख र भय छ; ढुक्कसँग बाँच्ने दिन गएछ: आसा र विश्वास नै अस्तित्वका आधार हुन् । त्यसैले आउनुहोस्, हामी सबै मिलेर मानवतालाई सिरोपर गर्दै मान्छेबाट मान्छेलाई कम्तिमा मान्छेको जस्तै व्यवहार गरौँ । गीतको यो अन्तराले बोलेको बर्तमान अब गीतको प्रथम र दोस्रो अन्तराकै कारण कथा बनोस् ।
    जिन्दगिमा केहि पनि छैन आस; चौध व्ष राम पनि वनवास: मेरो मनले कतै शरिरका सबै ठाउँमा एकनासले रक्तसञ्चार नभएको होकि भन्ने महसुस गरेको छ । यो अन्तराले अघिल्लो अन्तरासँग ताल मिलाएको भए सूनमा सुगन्ध हुन्थ्योकि?
    कोहिलाई इर्स्या रुप र वैशको; कोहिले घुस लाउँछन् पैसाको: यो द्रव्यको संसारका सबै कुरा बोलेको यो हरफ आफैमा निपुर्ण छ । स्वर पनि त्यत्तिकै मिठो ।
    कसको पुग्छ भनेझैँ चिताको परिक्षा नै लिईयो सिताको: गीत सुन्दै अन्त्यमा आइपुग्दा त मलाई के भान भयोकि, गाइका र गायकले आ-आफ्नै शैलि र स्वरमा संसारको वास्तविकता गाउँदै हामीलाई आनन्दित र मोहित मात्र होइन जीवनको महसुस पनि गराइरहनुभएको छ ।
    जीवन सम्झि पोल्छ मन बेसरि; आगोलेनि के पोल्ला तेसरी: यो गीत मलाई मन पर्ने गीतको सूचिमा अग्र स्थानमा पर्छ । झन गीतको यो अन्तरा त झन सबै भन्दा राम्रो लाग्यो! किनकि मनको आगोको ज्वालाले कसैले देख्न समेत नसक्ने तिब्र वेगमा जीवन खरानि बनाउन सक्छ । त्यसैले यो गीतले ती सबैका मनका आगाका मुस्ला निभाउन सकोस्, मेरो शुभकामना ।
    रिस नगरौँ लाएको खाएको; बल्ल बल्ल जिन्दगि पाएको: गायकले गाएका हरेक अन्तरामा पनि यो खास छ । किनकि “एक छिनसम्म मदन र मुनाझैँ; एक छिन पछी घाम र जूनझैँ” भनेजस्तै छ जीवन । एक पटकको जीवनमा साँच्चै यस्तै संगीत सुन्न पाइयो भने अनि मनन गर्न मात्र सकियो भने जीवन यसैमा फुल्नेछ अनि फल्नेछ । शब्द चयनकर्तालाई विशेष सम्झना!
    जन्मिएछौँ धर्तिमा खै किन; आज मरे भोलिको दुइ दिन:दुवैको स्वर फरक सुन्दा र संयुक्त आवाजमा सुन्दाका ध्वनिका कणहरूले यसै पनि विशेष आनन्दित र मोहित बनाउँछ । मलाई यस गीतको अन्तिम अन्तराले भन्दा स्वरले दिएको आनन्द असिम छ! आसा गर्छुकि, आगामि दिनमा यस्तै महान सङ्गीत हाम्रा लागि लामो प्रतिक्षा बन्ने छैन ।
    जय मौलिक नेपाली लोक तथा दोहोरी गीत सङ्गीत!! #तमन_खोला

    • @kesharientertainment
      @kesharientertainment  3 ปีที่แล้ว

      Thank you sir abaka dinharuma ajhai raamro prastuti liyara aaunexau ....

  • @reshamchhetri5555
    @reshamchhetri5555 4 ปีที่แล้ว +12

    हाम्रो तमन खोला को याद आयोअती राम्रो सब्द अनि सुनिता सिस को सोर वाओ अति मर्मिक र मैले आइले सम्म 50 पटक हेरे होला सुपर डुपर

  • @birbahadursunar8563
    @birbahadursunar8563 3 ปีที่แล้ว +2

    कति मिथो गीत हाम्रो बुर्तिबाङ सेरो फेरो लाई समेतेर निस्केको गीत तमान खोला सक्चिकै मन छोयो यो गीत ले सफल्ता को सुभकामना

  • @sureshmalla2400
    @sureshmalla2400 4 ปีที่แล้ว +18

    वाउ ! सुनिताको आवाज । सुर्खेती चेलिको अर्को धमाका ! तमान खोला बाग्लुङमा होइन र ? कस्तो राम्रो लय !!

  • @SunitaBudhaChhetriNP
    @SunitaBudhaChhetriNP 4 ปีที่แล้ว +61

    नमस्कार सम्पूर्ण लाई फेरि आर्को गित हजुर हरु को लागि कस्तो लाग्छ सल्लाहा बुझाब दिनु होला है ।

    • @Deastret8
      @Deastret8 4 ปีที่แล้ว +6

      स्वरकी रानी सुनी बहिनी हजुरको त बयान गर्ने ठाउनै छैन। मत सधाई हजुरको गितको प्रतीक्षा मा हुन्छु। सुनी बहिनी को एतिकै प्रगति हुँदै जावोस् अग्रिम शुभकामना छ।

    • @arjunchhantyal9770
      @arjunchhantyal9770 4 ปีที่แล้ว +2

      Hjr ko voice ko ta big fan ho mat

    • @white-ir8yx
      @white-ir8yx 4 ปีที่แล้ว +4

      धेरै राम्रो छ मेरो बहिनि

    • @sanmayatamang5032
      @sanmayatamang5032 4 ปีที่แล้ว +1

      अहा कति मिठो शब्द तेस्तै हजुर को स्वर सुन्न पाउँदा धेरै खुशी छु मेम अती नै मन पर्छ यो गित !

    • @asmipokhrelipariyar6230
      @asmipokhrelipariyar6230 4 ปีที่แล้ว

      Saraini ramro x hjurko aawaj ko big fan ho m

  • @sammagar8767
    @sammagar8767 4 ปีที่แล้ว +10

    Wow सुनिता बुढा शोर मा नै मिथास छ र शब्द र लय धेरै राम्रो छ हाम्रो बाग्लुङे को उत्तर उत्तर प्रगति गर्दछु

  • @smartnepalyoutubechannel2416
    @smartnepalyoutubechannel2416 3 ปีที่แล้ว +2

    अाहा.... सुन्दर तमानखोलाको याद मखमली स्वरकिधनी सुनीता बुढाको गायिकी मनै ढोरपाटन शिकार आरक्ष, वराह दर्शन ,शोलेडाडा वारिपारि को यादहरु झलझली बनाइदियो सम्पुर्ण तिमलाई सफलताको शुभकामना ,"जय चन्द्र सूर्य"

  • @yamghartimagar1980
    @yamghartimagar1980 4 ปีที่แล้ว +34

    वाह👌👍️ म जस्तै गित को प्रतीक्षा मा बस्ने जति यता हाजिर हुम त❤️🙏

  • @mamatarasaili1742
    @mamatarasaili1742 2 ปีที่แล้ว

    आहा! कति राम्रो मीठो गीत हाम्रो तमानखोला राम्रो तमानखोला

  • @jayachhantyalpun392
    @jayachhantyalpun392 4 ปีที่แล้ว +16

    भिडियोको क्वालिटी/कन्सेप्ट अनि मर्मस्पर्शी लय-शब्दले मन छोयो 💙
    यति मिठो गीतसंगीत सबैको मन-मुटुमा बस्न सकोस्
    शुभकामना जगत भतिज👍️

  • @sanmayatamang5032
    @sanmayatamang5032 4 ปีที่แล้ว +1

    अहा कति मिठो शब्द तेस्तै मिठो स्वर गल कल ले भरिपुर्ण मेरो बेस्ट मन पर्ने सुनिता मेम को स्वर सुन्द यो मन यति खुशी छु कि बयान गर्न सक्दिन video मा उहाँ नि देखिन पाए जन खुशी हुन्थेउ नि ??

  • @LbGiri.
    @LbGiri. 3 ปีที่แล้ว +2

    "थाहा छैन को पैले मरिन्छ
    हो समझ्यो भने यो अँखा भरिन्छ"
    तामान खोला
    बाचे त भेट् होला हो मरे के होला।।
    साह्रै मीठो स्वोर,शब्द,मन्पर्यो।
    सफलताको शुभकमना🙏।

  • @govindabc7863
    @govindabc7863 4 ปีที่แล้ว +1

    याे गित tiktok अाउन बितिकै धेरै सुनेकाे मैले अाहा ``गित असाध्यै राम्रो छ। तेसैम सुमधुर स्वर हाम्राे सुर्खेती चेली सुनिता G काे जतिसुनेपनि मनै नभरिने 💕💕 बधाई छ।

  • @bindasskanchaa2749
    @bindasskanchaa2749 3 ปีที่แล้ว +1

    दुख त यसमा लाग्छ जुन गित यति मिठो हुन्छ तेसैको views आउदैन
    गित साह्रै राम्रो छ
    Bt jens vocal ..... need to more ...

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 4 ปีที่แล้ว +7

    धेरै राम्रो प्रस्तुती छ आगामी दिन्हरुमा पनि यस्तै मिठा प्रस्तुती को अपेक्षा राख्दै सफल्ताको कामना ब्यक्त गर्द छु।

  • @nabarajsubedi5658
    @nabarajsubedi5658 4 ปีที่แล้ว +6

    टिकटकबाट अाउने जति यता अाम त लु ❤️

  • @debbudha8847
    @debbudha8847 4 ปีที่แล้ว +4

    सुरीलो स्वरकी धनि सुनीता बुढाको स्वरमा तमान खोला बोलको गित मन छुने गीत सारै राम्रो छ है!

  • @ganeshdhant5290
    @ganeshdhant5290 4 ปีที่แล้ว +2

    धेरै नै मुटु छुने नेपाली लोक गीत साह्रै खुसी लाग्यो धन्यवाद छ सुनिता जी लाई

  • @karanshahu789
    @karanshahu789 4 ปีที่แล้ว +6

    सुनिताको स्वर कति सुरिलो छ।बधाइ छ सम्पूर्ण टीमलाई

  • @yubarajadhikari8845
    @yubarajadhikari8845 4 ปีที่แล้ว +6

    यो गितको लागि धेरै पर्खी बसेको थिए है म चाहि

  • @jitendrabasnet5252
    @jitendrabasnet5252 3 ปีที่แล้ว

    यो गीत जीवन जत्तिकै मीठो र प्यारो लाग्यो , मुटु नै चसक्क्स छुन्छ ❤️❤️❤️👌👌शब्द,सङीत र आवाजका धनीलाई सम्मान 🙏❤️❤️❤️

  • @9650----
    @9650---- 4 ปีที่แล้ว +2

    सुनिता बुढा क्षेत्री को स्वर जति सुन्यो झन् सुनिरहु लाग्छ ,
    God bless 💕

  • @chocholatyking6451
    @chocholatyking6451 4 ปีที่แล้ว +2

    wow...supop साह्रै मीठो गीत त्यही माथी सुनिता दिदिको स्वर वाउ तर गीत को भिडियो चाहिँ अलि भएन है ........ जय तमानखोला 🙏🙏🥰🙏🙏🤟❤

  • @khagendranepali8053
    @khagendranepali8053 4 ปีที่แล้ว +2

    बधाई छ जगत जि अनि सुनिता जि, एकदमै राम्रो बनेको छ गीत, तेसमा फेरि सुनिताको कोकिल कण्ठ स्वरले त झनै सुनमा सुगन्ध भको छ। यसैगरी प्रगतिशिल पाइलाहरु अगाडी बढाउदै जानू। 2021 को लाखौं लाख शुभकामना।

  • @deepsagarbuddhamagar4012
    @deepsagarbuddhamagar4012 3 ปีที่แล้ว +1

    आहा केटीको आवाज ❤️

  • @narisworgautam620
    @narisworgautam620 ปีที่แล้ว

    अति सभ्य, शालीन, भद्र वास्तविक नेपाली लोकसङ्गीत । शुभ कामना छ🙏🙏

  • @jeetkauchamagar
    @jeetkauchamagar 4 ปีที่แล้ว +12

    "तमान खोला"! सफलताको शुभकामना।

  • @Deastret8
    @Deastret8 4 ปีที่แล้ว +1

    सारै मीठो स्वर शब्द तमन खोला स्वरकि रानी सुनी बहिनिको त बयान गर्ने ठाउँ नै छैन! सम्पुर्ण टिमलाई नै हार्दिक शुभकामना छ।👌❤️😘

  • @khinakhatiwada2748
    @khinakhatiwada2748 4 ปีที่แล้ว +6

    गायक गायिकाको लिभ सिन हुदा भिडियो हेर्न मन हुन्छ,वाह सुनिताको स्वार सुन्दै लठ्ठ हुन्छ।

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 2 ปีที่แล้ว

    अत्यन्त मर्म स्पर्सी स्वर अनि भाका कुनै एक समयमा तमान खोला गएको याद आयो कथै त्यो दिन जुन चैते दशैको मेला।

  • @pawan555
    @pawan555 4 ปีที่แล้ว +9

    अलि राम्रो च्यानल देखि अपलोड गरेको भए लाखौ
    भिउज अाउथ्यो गित सारै राम्रो छ विशेष लेडिज voice😍

  • @kesharientertainment
    @kesharientertainment  4 ปีที่แล้ว +57

    नमस्कार,म जगत घर्ति मगर मेरो र सुनिता बुढा क्षेत्री को आवाजमा हजुरहरुले प्रतिक्षा गर्नु भएको तमान खोला गीत हामीले लिएर आएका छौँ। कस्तो लाग्छ हेरेर सुनेर लाईक कमेन्ट सब्स्क्राईब गर्न नभुल्नु होला।

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 4 ปีที่แล้ว +1

    Wow mero baisa ko palako taman khola vaka aaja pani taajai jasto laagyo yati mitho sundar swar ki dhani gaayika didi lai thank you so much

  • @nikhilacharya5061
    @nikhilacharya5061 3 ปีที่แล้ว +1

    कति राम्रो गीत हजुर

  • @lokendrathapamagar6614
    @lokendrathapamagar6614 4 ปีที่แล้ว +3

    wow कति मिठो शब्द , कति मिठो स्वर , उस्तै लय सङ्कलन 🤗🤗🤗🤗गायिका को आवाज अझै उत्कृष्ट लाग्यो 🤔😐️ बधाई सम्पुर्ण युनिटलाइ !

  • @makar94chhantyal
    @makar94chhantyal 4 ปีที่แล้ว +3

    निक्कै राम्रो शब्द, लय तथा संगीतले भरिपूर्ण गीत सुन्न पाउदा अति नै आनन्द आयो । सबै दर्शक तथा श्रोताको मन मस्तिस्कमा छुने छ भन्ने पूर्ण आशा छ । सफलताको शुभकामना जगत जी !!! 🙏👍👍👍👍👍👌👌👌👌👌👌👌👌

  • @haidarkhan5087
    @haidarkhan5087 3 ปีที่แล้ว +6

    सुनिता बुढा मन पर्ने जति यता हाजिर हौ।

  • @rajeshbudhamagar8794
    @rajeshbudhamagar8794 4 ปีที่แล้ว +5

    बिचमा कोरसले सुनमा सुगन्ध थपिएकोछ अनि सुनिताको आवाजलाई त कसरी बयान गरुँ म!

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 3 ปีที่แล้ว +2

    धेरै मिठो स्वर धेरै मीठो गित मनै छोयो हल मरुभुमी बाट हेर्दै छु

  • @kopilbishwakarma5766
    @kopilbishwakarma5766 4 ปีที่แล้ว +7

    "जय तमान खोला" उत्कृष्ट सफलता को शुभकामना, तमान खोला २ भएर बोंगा बाट,🙏🙏

    • @bhumirajlamgade1998
      @bhumirajlamgade1998 4 ปีที่แล้ว

      Y6h66y95
      P
      9h
      hyp
      .yh5gyy
      Y
      5pyphp9p999ypphy6p
      phy6hh6b

  • @dhojmagar3141
    @dhojmagar3141 4 ปีที่แล้ว +1

    निकै मार्मिक 60 पटक सुनिसके अझै धित मरेको छैन

  • @dhurbasirpali5239
    @dhurbasirpali5239 4 ปีที่แล้ว +9

    wow हार्दिक बधाई तिम मेम्बरलाई साथै 2021 काे happy new year

  • @loknathkhadka7692
    @loknathkhadka7692 3 ปีที่แล้ว +2

    धेरै राम्रो छ गित शब्द तर भाका जुध्यो हजुर धान झुलेको छ भन्नी सेम सेम

  • @harkasapkota4633
    @harkasapkota4633 4 ปีที่แล้ว +7

    जगत सरको तिमलाई बधाई , मन पर्ने गीत गाउनु भाको रहिछ । 👍️🙏👌

  • @hemalemagar523
    @hemalemagar523 3 ปีที่แล้ว +1

    अति मीठो लोकगित

  • @thammagar9374
    @thammagar9374 4 ปีที่แล้ว +1

    Dherai ramro git banaunu bhayekoma jagat bhanja lai dhanyabad hamro Taman khola ramro Taman khola ABA turuntai Taman khola 2 liyera turuntai aaunu hola sathai Sunita bahini ni dherai dherai shubha kamana good luck all the team hal Qatar bat

  • @sitakumaribhandari1183
    @sitakumaribhandari1183 3 ปีที่แล้ว +1

    बधाई छ सबै जना लाई यति राम्रो गित बनायेकोमा गित को सुभकामना

  • @tikaramsunar135
    @tikaramsunar135 4 ปีที่แล้ว +1

    अति मिठो मार्मिक गीत बधाई छ सम्पुर्ण टीम लाई

  • @salyani2618
    @salyani2618 3 ปีที่แล้ว +1

    सारै मीठो गित सुनिता बिसि को स्वर ले झनै सुघन्ध छरेको छ

  • @subarnalimbu569
    @subarnalimbu569 3 ปีที่แล้ว

    वास्तवमा सहि हो, किन दुई दिनको जिन्दगीमा यति धेरै अफैमा यातना ? 🙏🙏🙏

  • @monuMonu-sr9ve
    @monuMonu-sr9ve 3 ปีที่แล้ว +1

    अति मिठो सोर सुनिता जि को मत हजूर को सोर को फैन हो,,🔥💯👌🙃

  • @akiljabegutamimi2178
    @akiljabegutamimi2178 3 ปีที่แล้ว

    गितको खानी पश्चिम् तिर रहेछ पुर्बमा त केइ पनि छै अत्ति मन छोयो पुर्ब पाँचथर बाट हो

  • @nikhilacharya5061
    @nikhilacharya5061 3 ปีที่แล้ว +1

    सफलताको शुभकामना हजुर

  • @shyambk3045
    @shyambk3045 4 ปีที่แล้ว +15

    उता फेस्बुक मा देखेर गीत राम्रो लागेर बधाइ दीन आएको एता

  • @bishalpun8365
    @bishalpun8365 3 ปีที่แล้ว +1

    मिठो गित छ हजुर !!

  • @jangbahadurgurung2695
    @jangbahadurgurung2695 3 ปีที่แล้ว +1

    उत्क्रिष्ट मिठो स्वर स्यबास नानी

  • @Hompun154
    @Hompun154 4 ปีที่แล้ว

    आहॅा आफ्नै गॅाउघरको गीत सुन्न पाउदानी कति खुशी लाग्ने बधाई छ सम्पुर्ण टिमलाई 👌👌🙏👏👍👍👍😍😍😍🎉🎉

  • @jagatghartimagar9806
    @jagatghartimagar9806 4 ปีที่แล้ว +9

    नमस्कार , तपाइहरुकै मन मुटुमा बस्न सफल अनि TikTok Viral Trading मा पर्न सफल नेपाली लोक दोहोरि गीत "तमान खोला" Keshari Entertainment Official मार्फत हजुर हरु को माझमा आइरहेको छ।। हजुर हरुले धेरै माया गर्नु भयको छ , गल्ति कमजोरी गरु हजार हुन सक्छन , आगामी दिनहरुमा सुधार्ने प्रयास गर्ने छु।।। LIKE SHARE SUBSCRIB & COMMENT गरिदिनुहोला। धन्यबाद।।।

    • @sanmayatamang5032
      @sanmayatamang5032 4 ปีที่แล้ว

      अती मिठो शब्द मन मुटु नै छोयो तेस्तै सुनिता मेम को स्वर सुन्न पाउदा धेरै खुशी छु हजुर लागयत सम्पूर्ण टिम को धेरै धेरै सफलताको कामना छ !

    • @naveenbk4
      @naveenbk4 3 ปีที่แล้ว

      Nice video

  • @mirabhattarai3330
    @mirabhattarai3330 4 ปีที่แล้ว +1

    धेरै मिठाे साेर सुनिता मायालु

  • @kamalakamala4615
    @kamalakamala4615 4 ปีที่แล้ว +1

    धेरै मीठो गित छ है हजुर भाई बहिनी लाई बधाई छ

  • @tejendradura4907
    @tejendradura4907 4 ปีที่แล้ว +17

    नमस्ते म एस गीतको एरेन्जर तथा शब्दकार तेजेन्द्र दुराको याहाहरु सबैमा।यो गीतलाइ धेरै भन्दा धेरै माया गरिदिनु होला ।सल्लाह सुझाब पनि दिनुहोला।अनि लाइक कमेन्ट सेयर सब्स्क्राइब गर्न नभुल्नु होला है।

    • @यमराजामहत
      @यमराजामहत 3 ปีที่แล้ว

      ठेट लोक गीत लाई मीठो सङीतमा परिस्कृत मोडर्न पारामा पस्किनुभएछ राम्रै लाग्यो।

    • @Shrestha44
      @Shrestha44 3 ปีที่แล้ว +1

      Pppppppppppp प

  • @yamkalagurung6335
    @yamkalagurung6335 4 ปีที่แล้ว +1

    सुमधुर भाका र मन छुने टुक्का धेरै राम्रो छ गित मन छोयो

  • @manishmabudhamagar6174
    @manishmabudhamagar6174 4 ปีที่แล้ว

    Ahaa malai akdam man parne git taman khola badhai xa sabailai🙏🙏🙏

  • @sunitaxetri7798
    @sunitaxetri7798 4 ปีที่แล้ว +1

    वाउ सुनिता दिदी को कति मीठो सोर तमान खोला लय पनि कति राम्रो😘😘😘😘🙏🙏🙏

  • @yamgharti3125
    @yamgharti3125 4 ปีที่แล้ว +1

    कति राम्रो गित झन मिठो स्वर सुनिता बुढा को

  • @shantishahi1600
    @shantishahi1600 8 หลายเดือนก่อน

    फेरी यस्तै आर्को पनी है,मनछुने है हजुर।

  • @laxmibastakoti3620
    @laxmibastakoti3620 4 ปีที่แล้ว +1

    Love you sunita....10 time continues suni sake tara pani dhit mareko chhaina

  • @dda4589
    @dda4589 2 ปีที่แล้ว

    Yo geet tw maile first time suneko aati bbl lagyo sunita budha magar is awesome big fan also

  • @bijaykbc646
    @bijaykbc646 2 ปีที่แล้ว

    सारै मन पर्यो धेरै समय पछि गित सुनेर आनन्द आयो जति सुन्यो नथाक्ने

  • @arjunkunwar9197
    @arjunkunwar9197 3 ปีที่แล้ว

    महिला अवाज आह ❤️❤️लय सब्द सर्व उत्कृष्ट मुटु को धड्कन बढाउछ सुन्दा सुन्दै

  • @sarunkecy9597
    @sarunkecy9597 4 ปีที่แล้ว +1

    तमान खोला बाचे त भेट होला मरे के होला 😍 मन छोयो यो सब्दले😪

  • @jairamdhami6273
    @jairamdhami6273 3 ปีที่แล้ว

    सही हो सुमुन बुढा को अबाज सुन्दर सुन्दै कमैई छ जिन्दगी येस्तै छ माया गाढा छ

  • @tilakkandel2887
    @tilakkandel2887 3 ปีที่แล้ว

    सुनिताजीको स्वर बेजोड छ । सुनिताको स्वरले पुरुष स्वर अलि खल्लो जस्तो सुनिएको छ । जे होस तारिफयोग्य छ गीत !

  • @binarana4138
    @binarana4138 2 ปีที่แล้ว

    Aati ramro man ny santa vayo jati sunirau lagni rani thank you all mamber of this songs.

  • @gunpun6062
    @gunpun6062 4 ปีที่แล้ว +3

    वाह साच्चिकै मिथो र सुरिलो सोर हो

  • @Sushilathapamagar8494
    @Sushilathapamagar8494 4 ปีที่แล้ว +3

    बधाई छ
    सम्पुर्ण टिमलाई

  • @kblimbu7594
    @kblimbu7594 3 ปีที่แล้ว +2

    सुपर सुपर अति मिठास स्वर 😍💞

  • @sarilapariyar192
    @sarilapariyar192 3 ปีที่แล้ว

    यो गित सुन्दा गाउको याद आउँछ 😥❤️🥀💫यो भिडियोमा गाउँ पनि देखाएको भए हुन्थ्यो 😘❤️🥀😍💫

  • @urmilamagar8847
    @urmilamagar8847 3 ปีที่แล้ว +1

    सुनिता ज्युको स्वर आहा 👌👌❤️❤️

  • @shusilabudhathoki4310
    @shusilabudhathoki4310 4 ปีที่แล้ว +29

    शुनिता बुढाको सोरको बयान गरेर पुगने वालाछैन।

  • @white-ir8yx
    @white-ir8yx 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ गित टिकटमा सुनेको

  • @narayanpalli3564
    @narayanpalli3564 3 ปีที่แล้ว

    Sunita Buddha ra jagat gharti ko voice ykdam ramro

  • @bihunkotesailo
    @bihunkotesailo 4 ปีที่แล้ว +1

    शुभकामना ।काठेखोला को तर्फ बाट।।

  • @krishnalamichhane6037
    @krishnalamichhane6037 4 ปีที่แล้ว +4

    Tiktok Viral Song Taman Khola गीत हामिले लिएर आएका छौंँ। Jagat GM र Sunita Budha Chhetri को आवाजमा Tejendra Dura को शब्द अनि Arrangement र मेरो Mixing/Mastering मा रहेको छ। यस गीतलाई #मङ्गलम_रेकर्डिङ्ग_स्टुडियो बाट रेकर्ड गरिएको हो | कस्तो लाग्छ हेरेर सुनेर Like Comment Subscribe गर्दिनु होला यो TH-cam Channal बिल्कुलै Fress (नया)हो हजुर हरुको 1-1 Like And Subscribe ले हामिलाइ हौसला मिल्ने छ कृपया Subscribe गर्दिनु होला |

  • @teetekarelaa6064
    @teetekarelaa6064 3 ปีที่แล้ว

    गित जति मर्म स्पर्सी छ त्यति vdo ले फिक्का बनायो। vdo नहेरी सुन्न मात्रै मिठो लाग्यो।

  • @kwtkwt9275
    @kwtkwt9275 4 ปีที่แล้ว +1

    सारै मिठाे गित

  • @deviram6868
    @deviram6868 3 ปีที่แล้ว +2

    All the best entire teams it's really heart touched song keep forward

  • @ghst7565
    @ghst7565 4 ปีที่แล้ว

    Geet raamro xa jagat ji .... Manai xoyo jagat & sunita ji ko swor jhanai mitho

  • @rajughimire2522
    @rajughimire2522 4 ปีที่แล้ว +1

    तमानखोला बासि धन्यवाद टक्र्याउन चाहन्छु

  • @krishnalohar6461
    @krishnalohar6461 4 ปีที่แล้ว

    गायाकाे भन्दा बाेरु मेराे साेर राम्राे छ के गायाक अलि गाईकाकाे चैई मन छुऊनि छ याे गितमा राजु परियार हुन परनि अनि आँखा बाट आँसु आऊनि थियाे गित सुन्यार आफुत परदेयासि

  • @MolishkaChy
    @MolishkaChy ปีที่แล้ว

    जतिपल्ट सुन्छु त्येति पटक आँसु खस्छन
    कति यथार्थ शब्द छन त्येइमाथी सुनिताबैनिको स्वर ❤

  • @lcbudhamgr2510
    @lcbudhamgr2510 4 ปีที่แล้ว +3

    बधाई छ भेनाजि साथै सफलताको कामना 😍

  • @asmipokhrelipariyar6230
    @asmipokhrelipariyar6230 4 ปีที่แล้ว +1

    Sarai mitho aawaj r marmik geet sarai mn paryo

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 4 ปีที่แล้ว +1

    सुरुमा त अर्को जुनि भो बरु चाइदैन जसतो लागेको थियो सुनिता बुडा अब को उदाउदो तारा हुन छिटै चम्कदै

  • @special3624
    @special3624 4 ปีที่แล้ว

    Dherai raamro geet man xoyo hai la badhai xa all team lai

  • @hemantbudhathoki5090
    @hemantbudhathoki5090 4 ปีที่แล้ว

    Ekdamai raamro xa ..yehi geet ko pratikshya maa thiye ma..jhan sunita didi ko swar aahaa

  • @khimachhantyal716
    @khimachhantyal716 4 ปีที่แล้ว +3

    अाहा कति मिथाे गित🙏🙏🙏🙏🙏🙏

  • @b.b.gurung4922
    @b.b.gurung4922 4 ปีที่แล้ว +1

    Jati suneni sunna man lagne sunita sis ko voice😍😍👏👏👌👌

  • @bhawanabohara6159
    @bhawanabohara6159 4 ปีที่แล้ว +2

    सारै मन छोयो ❤️