पछिल्लो समयमा सुनिता को स्वरमा सजिएका थुप्रै गीत सुन्न पाइएको छ।।कति निखारिएको आवाज छ सुनिता बहिनिको सुन्दा पनि आनन्द आउछ।।लोकगीत क्षेत्र कि उज्यालो नक्षत्र हो सुनिता।।सुभकामणा सम्पुर्ण टिमलाइ साथै सुनिता लाई उत्तरोत्तर प्रगती को कामणा।।।
नेपालको लोकसेवा आयोगले 50 पटक भन्दा बढी सोधेको प्रस्न नेपालको पहिलो स्वर किन्नरी अरुणा लामा अब दोस्रो स्वर किन्नरी सुनिता बुढा क्षेत्रीको नाम नेपालको इतिहासमा स्थापित होस भन्ने मेरो कामना।
तपाईंका गितले जहिले नि रुहाउछ बैनी,यकफेर हेरेर,धोको पुग्नी होइन 50 फेर हेरिन्छ,बैनिले साङगेतिक क्षेत्रमा यक क्षत्र राज गरेको देख्न पाइयोस,सदाबार गाइकाको रूपमा र छिटो सिखर चुमेको देख्न पाइयोस अग्रिम शुभकामना ।।
धेरै राम्रो छ गित मार्मिक मेरो त अति मन छोयो ।जुनि जुनि लाई : सम्झना छ भनिदेउ मेरो उनिलाइ ।शब्द मार्मिक लय मार्मिक मोडेल मार्मिक सबै मिलेको छ धन्यवाद अति राम्रो गित पस्किनु भएको मा ।हेर्दै छु साउदी अरब बात।
दियो माया पल पल मा याद आउने न त हास्दा सात पाउने जुनि जुनि लाई सम्झाना छ भन्देउ मेरो उनी लाई सुम्दुर सोर्की धनी सुनिता बुडा छेत्री जि को जादुमय सोर्की धनी लगायेत सम्पुर्ण इन्टाइर टिमलाई सफल्ताको सुभाकाम्ना छ हाल साउदी अरेबिया देखि हैर्दै 🙏🙏🙏🙏🙏
आहा सुमधुर स्वर् कि धनी सुनिता बि सि को कति मिठो स्वर् जति सुन्दा पनि यो मान मान्दै मान्दैन झन् झन् सुन्न मन लाग्छ सारै मन छोयो।सम्पूर्ण टिमलाई सफलता को शुभकामना ।
अत्तिनै मलाई मन पर्ने आवाज मध्य सुनिता बहिनी एक हुन पहिलै देखि फलो गरेको थे ।मान सिङ भाइ सङ गरेको अन्तर बर्ता देखि चिन्न थालेको थे ।मिठो हासो समधुर स्वर कि धनी ।।लोक star ..मा आउदा खुशी लागेको थ्यो ।तर चांडो आउट हुदा सरै दुख लगेको थियो ।र हराउनु पनि भयो ।तर पछिल्लो समय नयाँ नयाँ गीत संगीत संगा उदाएको देखेर अत्तिनै खुशी लाग्यो ।यो गीत ले अत्तिनै मन छोयो ।।अत्तिनै मिठो स्वर ।।अनि उत्तिनै ससक्त अभिनय सुन्दरता ले परि पुरक अफ्सरा अञ्जुली अधिकार वाओ ।।।मलाई त मन छोयो हजुर हरुलाइ छुन छ छुदैना ।हजुर हरुको जिम्मा ।।।अन्तमा धेरैधेरै सफल्ता मिलोस अग्रीम शुभकामना ।।🌷🌷🌷🌷🌷💔💔💜💕🌷🌷🌷💔💔💜सोरि अन्जान सर लाई हेर्दय देक्गी नमन ।🙏🙏🙏🙏🙏🙏🙏👍️🙏
सुनिताको स्वरले मोहोनी लागेको छ,जुन गित सुनेनी मुटु चस्किन्छ,झन यो गित त सुन्दा त मनै धरधर भयो,यकान्तमा बसेर,मनको पिडा पोखौ जस्तो,यश गितको सम्पुर्ण टिमलाई हार्दिक बधाई छ,कुनै पनि चिजको कमि छैन,यश गितले छिटो करोड क्लबमा पुगेको देख्न पाइयोस अग्रिम शुभकामना
जुनी जुनी लाइ" सम्झना छ भन्देउ मेरो उनीलाई एक पटक अवस्य हेर्नु होला अति मार्मिक र मन छुने गीत छ कोहिलिको जस्तो स्वर कि धनि प्यारी बहिनि सुनिता को सफलताको शुभकामना छ।
मैले धेरै सुनिसके तर जति सुने पनि कहिलेइ रहर पुगेन कुन शब्दमा बयान गरौ खै सायदै शब्दमा बयान गरेर पुग्दैन मेरो विचारमा एक चोटि सर्जक ज्युलाइ पनि सलाम छ एति मीठो भावुक शब्द बनाउनु भकोमा फिमेल भ्वाइस त बा बा किल्लर ।
मन मुटु दुखने गरि लेख्यको सबद्नी धेरै चुती रोकि छु जति चुती गीत रिपित गर्छु तेति चुती मुटु धर्किन छोर्छ शब्द लेखने लाइ धेरै धेरै धन्न्या वाद हजुर्को परगति धेरै हुँदै जावस यस्तै गीत हरु सुन्न पाम आग्म्री दिन हरुमा
नानुको आवज बयन गर्न कुनै सब्दै छैन तर पुरुशको आवजमा तेति निखारपन सुनिएन सायद रेशम निर्दोस राजु परिवार ले गाएको भए नानुको स्वारलाइ न्याए पाउथेयो होला ख्यर गित अति मीठो र मार्मिक छ
एकान्तमा कानमा एअरफोन लगाएर भिडियो हेर्दा आँखा नरासाउने त कस्को होला र निकै निकै मेहनत गरेर कोरिएका शब्द हरु उस्तै सब्दको सम्मान गर्दै स्वर दिने गायक गायिक र #मोडेल लाई मेरो नि मनै देखि सम्मान 🙏🙏
गित एति मिठो छ गाईका सोर को त बयान गरेर सक्दिन केटा को सोर मिलेन निखारिए को रैन्छ यो गित मा मोहन खड्का या खेम सेन्चुरी भाइ भएको भा सुपर हिट हुन्थ्यो होला
Khem century Dada le gauna pani yo geet.. Dil Vitra ko ghau.. Vanni geet jastai rahexa.. Tra male singer le pani thikai gaunu vako xa.. Mehmet garnu vako xa ajhai ramro gauna Lai Suva kamana 🙏🙏🙏
सुनिता बि सि को स्वार मा म पनि फ्यान हो मलाइ अति नै मन पर्छ ।केटा को स्वार आलि राम्रो लागेन बधाई सम्पुर्ण टिम लाई मुटु नै छु ने गित रचना गर्नु भएको ।मुरि मरि बधाई छ
"जुनी जुनी लाइ" सम्झना छ भन्देउ मेरो उनीलाई एक पटक अवस्य हेर्नु होला l
गीत मन परे लाइक शेयर अनि कमेन्ट गर्न नभुल्नु होला l
sarai mitho geet
Boys vocal geet anusar ko bhyn
Tiktok ma female voice sunera aayako ramro layo Ali male voice ma khallo layo Raju pariwar lai rakheko Vaya ATI sundara hunithiyo
@@sanjusunar9886 j
👌🙏🌹🙏👌⭐💓❤
पछिल्लो समयमा अति मन परेको स्वर सुनिता दि को हो सुनिता दि को फ्यान जति यता हाजिर हुम त?गीत अति राम्रो छ।
Big fan
Me
😂😂😂😂🙏🙏🙏👏👌👌👌👌
Kati ramro git🎉🎉🎉
पछिल्लो समयमा सुनिता को स्वरमा सजिएका थुप्रै गीत सुन्न पाइएको छ।।कति निखारिएको आवाज छ सुनिता बहिनिको सुन्दा पनि आनन्द आउछ।।लोकगीत क्षेत्र कि उज्यालो नक्षत्र हो सुनिता।।सुभकामणा सम्पुर्ण टिमलाइ साथै सुनिता लाई उत्तरोत्तर प्रगती को कामणा।।।
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
पछिल्लो समयमा सुनीता को स्वर मन पर्ने यता हाज़िर हुम् होई
ma pani chhu hai sir
Malai last man parxa
नेपालको लोकसेवा आयोगले 50 पटक भन्दा बढी सोधेको प्रस्न नेपालको पहिलो स्वर किन्नरी अरुणा लामा अब दोस्रो स्वर किन्नरी सुनिता बुढा क्षेत्रीको नाम नेपालको इतिहासमा स्थापित होस भन्ने मेरो कामना।
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
सम्पूर्ण मा नमस्कार म सुनिता बुढा छेत्री यहाँ हरु लाई कस्तो लाग्छ यो गित सुनेर सल्लाहा सुझाव दिनु होला है धन्यवाद
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
तपाईंका गितले जहिले नि रुहाउछ बैनी,यकफेर हेरेर,धोको पुग्नी होइन 50 फेर हेरिन्छ,बैनिले साङगेतिक क्षेत्रमा यक क्षत्र राज गरेको देख्न पाइयोस,सदाबार गाइकाको रूपमा र छिटो सिखर चुमेको देख्न पाइयोस अग्रिम शुभकामना ।।
@@binbahadurbasnet4517 धेरै धेरै धन्यवाद दाई
Amazing voice my best singer Sunita best wishes for you and your team
तपाईंको स्वरको कुनै तुलना हुन सक्दैन।एकदमै मिठो गित गाउनु भएको छ। सफलताको शुभकामना ।
यति राम्रो गित मा केटा आवाज राजु परियार लाइ खुब राम्रो सुहाउने थियो हैट के गरेको होला फेरि पनि बधाई छ सबैलाइ
Right
दुख्छ खाउ छाम्दा भेटिनन् बिछाेडकाे खाउ दबाईले मेटिनन् कति मार्मिक शब्द निन्दा काे अाैषाधी मेराे याे गित शब्द सगै सिरान भिजाउदै सुत्छु याे गित सग बधाई सफलताको काम कलाकार सम्पूर्ण टिममा मिठाे सम्झाना
हार्दिक बधाई 20 ON TRENDING मा रहेछ राम्रो मार्मिक गित बनेछ शुभकामना सम्पुर्ण टिम लाई
#chitrakumarshrestha
धेरै राम्रो छ गित मार्मिक मेरो त अति मन छोयो ।जुनि जुनि लाई : सम्झना छ भनिदेउ मेरो उनिलाइ ।शब्द मार्मिक लय मार्मिक मोडेल मार्मिक सबै मिलेको छ धन्यवाद अति राम्रो गित पस्किनु भएको मा ।हेर्दै छु साउदी अरब बात।
दियो माया पल पल मा याद आउने न त हास्दा सात पाउने जुनि जुनि लाई सम्झाना छ भन्देउ मेरो उनी लाई सुम्दुर सोर्की धनी सुनिता बुडा छेत्री जि को जादुमय सोर्की धनी लगायेत सम्पुर्ण इन्टाइर टिमलाई सफल्ताको सुभाकाम्ना छ हाल साउदी अरेबिया देखि हैर्दै 🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
एउटा उत्कृष्ट सिर्जना सुन्न पाइयो बधाई छ सम्पुर्ण युनिट लगायत प्रिय मित्र अञ्जान कार्की लाई म राम अञ्जान परियार
धन्याबाद हजुर
आहा सुमधुर स्वर् कि धनी सुनिता बि सि को कति मिठो स्वर् जति सुन्दा पनि यो मान मान्दै मान्दैन झन् झन् सुन्न मन लाग्छ सारै मन छोयो।सम्पूर्ण टिमलाई सफलता को शुभकामना ।
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
सुनिता बहिनीको सोरमा यति मिठो गित करोडौं क्लबमा पुगोस सम्पूर्ण टिमलाई शुभकामना छ
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
सुनिता बुढाकाे स्वर कुनै महङ्गो पारिश्रमिक लिने गुमनाम गायिकाकाे भन्दा कम छैन है अाहा सलाम छ याे स्वरलाई।
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
जिबनमा दुखको उत्तर चढाब अनि दुख पिढा बिर्सन पनि सुनिता बुढा को गित सुनेर निदाउछु । तपाईको स्वर भरिएको गित दबाई सरह हो । बधाई हजुर ।
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
टेक्निसियन ले स्वर बनाएर बजाए जस्तो कति मिठो स्वर अाहा , सुन्न अानन्द लायो । गित तपाईको कहिले मर्दैन । करोड क्लब मा पुगोस ।
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
आहा! कति मिठो गीत छ सुनिता बुढा क्षेत्रीको आवाजमा मुटु छुयो।बधाइ छ सम्पूर्ण टीमलाई ।
गीत अत्यन्तै उत्कृष्ट भनेको छ। अन्जान कार्की ब्रो बधाई छ।थप सफलता को शुभकामना 👏 तेहि माथी सुनिता को सोर आहा
आाहा अति उत्कृष्ट शब्द अनि समधुर साेर सुनिता काे सम्पुर्ण टिमलाई बधाई त
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
मेराे प्यारी गाइका सुनिता बुढा अनि मलाई सबभन्दा बढि मनपर्ने गित मेराे श्रिमान परदेसमा भकाे हुदा सधैं यहि गित गाउने गर्छु😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
टिकटकमा सुनेर आ को म त आहा ♥️♥️♥️♥️
Me
अत्तिनै मलाई मन पर्ने आवाज मध्य सुनिता बहिनी एक हुन पहिलै देखि फलो गरेको थे ।मान सिङ भाइ सङ गरेको अन्तर बर्ता देखि चिन्न थालेको थे ।मिठो हासो समधुर स्वर कि धनी ।।लोक star ..मा आउदा खुशी लागेको थ्यो ।तर चांडो आउट हुदा सरै दुख लगेको थियो ।र हराउनु पनि भयो ।तर पछिल्लो समय नयाँ नयाँ गीत संगीत संगा उदाएको देखेर अत्तिनै खुशी लाग्यो ।यो गीत ले अत्तिनै मन छोयो ।।अत्तिनै मिठो स्वर ।।अनि उत्तिनै ससक्त अभिनय सुन्दरता ले परि पुरक अफ्सरा अञ्जुली अधिकार वाओ ।।।मलाई त मन छोयो हजुर हरुलाइ छुन छ छुदैना ।हजुर हरुको जिम्मा ।।।अन्तमा धेरैधेरै सफल्ता मिलोस अग्रीम शुभकामना ।।🌷🌷🌷🌷🌷💔💔💜💕🌷🌷🌷💔💔💜सोरि अन्जान सर लाई हेर्दय देक्गी नमन ।🙏🙏🙏🙏🙏🙏🙏👍️🙏
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
सफलताको शुभकामना सम्पुर्ण टिमलाई।
Thank you hajur.
धेरै राम्रो स्वर सुनीता दिदि को सुनिरहु लाग्ने सधैं
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
सफलता को सुभ कामना अन्जान भाईलाई।सबैले रुचाएको गायकी को भोकल छ। यो गीत न सुन्ने र मन न पराउने कोही हुने छैनन जस्तो लाग्छ
सुनिता को अाज भोली गित बबाल मात्रै छ हो ल बधाई छ हामो् सुर्खेती चेली लाई
TV
चसक्क मुटु घोच्यो नि !!! अति राम्रो निशब्द बनायो @@@@अञ्जली दिदी अलि सिरियस कथामा पुरै डुबेर कला देखाउने हो कि ?
सुनिता को स्वर मा जादु नै छ
येति राम्रो सिर्जना गर्ने सर्जक लाइ
सम्मान छ गाएक गायिक दुबै को
सार्है राम्रो स्वर
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
राम्रो x voice anjan dada शुभकामना dada
Thanks
टिकट्कमा देखेपछि खोज्न लागेको ४ दिन भयो। बल्ल आज आएछ।।। सुन्दै नसुनी हेर्दै नहेरी सिधै कमेन्ट ठोकिन्छ।।।
सम्पुर्ण टिमलाई बधाई,,अनि सफलताको शुभकामना।।।
Thank yo so much
जुनीजुनी लाई सम्झना छ भन्देउ मेरी उनीलाई धेरै राम्रो छ गीत सम्पूर्ण तीम ला सफल्ताको सुभकामना
शुनिता बुढा को सोरसुनेर कहिले पनिपुगदैन मुटनै चस्कनछ सफलताको शुभकामना छ।
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
धेरै समय काे पर्खाइ पछि वल्ल आयाे , हृदय विदारक काल्पनिक सृजना ,अव 100 पटक भिडियो हेरिन्छ र रुदै निदाउने हाे
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
Thanks
सुनिताको स्वरले मोहोनी लागेको छ,जुन गित सुनेनी मुटु चस्किन्छ,झन यो गित त सुन्दा त मनै धरधर भयो,यकान्तमा बसेर,मनको पिडा पोखौ जस्तो,यश गितको सम्पुर्ण टिमलाई हार्दिक बधाई छ,कुनै पनि चिजको कमि छैन,यश गितले छिटो करोड क्लबमा पुगेको देख्न पाइयोस अग्रिम शुभकामना
Thank you hajur.
!!अति मिठो गीत,धेरै धेरै राम्रो छ!!
सम्पूर्ण टिमलाई सफलताको
!! शुभकामना !!!
Thank you so much hajur.
Geet ramro xa
धेरै धेरै राम्रो छ!!
सम्पूर्ण टिमलाई सफलताको
!! शुभकामना !!!
Aaha kati mitho aawaj anjan karki congratulations xitti karod kaloba ma pugos
सम्झना छ भन्देउ मेरो उनिलाई सारै मीठो गित स्वरकि रानी सुनी र सम्पुर्ण टिमलाई नै सफलताको शुभकामना छ।💐
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
वेस्ट अफ लक सुनिता बैनी अझै यसरी नै मिठा मिठा लोक भाकाहरु ल्याएर दर्शकहरु माझ आईरहनु होला अग्रीम शुभ कामना
आहा कति मिठो गित अनि सुनिता बि.सि को स्वर्मा झन कति मिठास के र सब्दहरु पनि मुटुनै चसक्क बनाउनि कति मार्मिक के सबैलाई बदाइ छ राम्रो गित बनाएकोमा
thanks
हाम्रो सुर्खेती चेलीलाई 🙏🙏🙏🙏
जुनी जुनी लाइ" सम्झना छ भन्देउ मेरो उनीलाई एक पटक अवस्य हेर्नु होला अति मार्मिक र मन छुने गीत छ कोहिलिको जस्तो स्वर कि धनि प्यारी बहिनि सुनिता को सफलताको शुभकामना छ।
मैले धेरै सुनिसके तर जति सुने पनि कहिलेइ रहर पुगेन कुन शब्दमा बयान गरौ खै सायदै शब्दमा बयान गरेर पुग्दैन मेरो विचारमा
एक चोटि सर्जक ज्युलाइ पनि सलाम छ एति मीठो भावुक शब्द बनाउनु भकोमा
फिमेल भ्वाइस त बा बा किल्लर ।
सर्च गर्न लायेको टिकटक मा भेटे देखि हो तर आज बल्ल भेटाय्❤️❤️👌👌👌
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
यति राम्रो गीत अनि सुनिता दि को voice को कसरी बर्णन गरु खै wao हाम्री सुर्खेती चेली miss uhh didu ❤️❤️🙏🙏
Thank you hajur.
. आह सारै मर्मस्पर्शी गित😥😥😍😍😍
गित मार्मिक छ सुनिता बैनिलाई सफलताको शुभकामना एवं सम्पूर्ण टिमलाई
असली गायक को होला नि ??
मन मुटु दुखने गरि लेख्यको सबद्नी धेरै चुती रोकि छु जति चुती गीत रिपित गर्छु तेति चुती मुटु धर्किन छोर्छ शब्द लेखने लाइ धेरै धेरै धन्न्या वाद हजुर्को परगति धेरै हुँदै जावस यस्तै गीत हरु सुन्न पाम आग्म्री दिन हरुमा
Thank you hajur.
Abhari chhu
अतिनै मर्म स्पर्सी गित तथा अभिनय । पुर्ण सफल्ताको शुभकामना सबै टिमलाई ।
Tik tok बाट आउने कोको हुनुहुन्छ , हाजिर गरम है!!
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
तिम्लाइ खोज्दै तिम्रो गाउँ आको कसैलेनी चिन्दिनाम भने गीत को मेलोडी छ 🤔🤔 best of luck all tim लाई ❤️👌🙏
Sunita bc has always golden voice keep it up sister, god bless you ❤😊❤
Khai ke bhanu Sabdai chhaina aha kya dami vocal dubai jana ko thank you so much
कति मिठो शब्द मन छोयो मेरो त सफलताको कामन यो गित गाउनिहरु टिमलाई
मुटु नै रेटियो यो गीतले त सल्युट छ गायककार र,शब्द कार ज्युमा💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗🙏
Aahaa Sunita diii hjr ko voice ❤️🙏 nd geet vdo sarai ramro baneko rahexa congrats entire team🙏❤️
सम्झना छ भन्देउ मेरो उनीलाई,,,,heart broken word
Thank you daai.
Nice song
ho sir pakkaipani
Nice sang and video
Arijit l
यति मिठो छकि सुनिता जि को आवाज जति सुनी
पनि सुनी रहु बर्णन गरेर साध्य छैन साङ्केतिक यात्राको धेरै धेरै सुभकामना ....
जति पटक सुन्छु तेति पटक मन झस्किन्छ जति सुनेनी नि सुनिराख्न मन लाग्ने शब्दसंगीत, अभिनय अनि सबैभन्दा मिठो सुनिता दिदिको स्वर....💕😍✌
सम्झना छ भन्देउ मेरो उनीलाई साह्रै मन पर्यौ जति सुने पनि सुनि राखउ जस्तो लाग्ने...........................
नानुको आवज बयन गर्न कुनै सब्दै छैन तर पुरुशको आवजमा तेति निखारपन सुनिएन सायद रेशम निर्दोस राजु परिवार ले गाएको भए नानुको स्वारलाइ न्याए पाउथेयो होला ख्यर गित अति मीठो र मार्मिक छ
👌👌सहारै मन छुने गित जुनि जुनिलाई अहिलेको चर्चित गाइका सुनिता दि को साेरमा ❤️❤️❤️❣️❣️
एकान्तमा कानमा एअरफोन लगाएर भिडियो हेर्दा आँखा नरासाउने त कस्को होला र निकै निकै मेहनत गरेर कोरिएका शब्द हरु उस्तै सब्दको सम्मान गर्दै स्वर दिने गायक गायिक र #मोडेल लाई मेरो नि मनै देखि सम्मान 🙏🙏
Thanks sir
आहा उत्कृष्ट शब्द संयोजन तथा मीठो स्वारकी धनी मेरी प्यारी दिदु सुनिता बिसी मनै उथलपुथल भयो 💗💗💗💗💗💗💗💗💕💕👏👏👏💗💗
सुनितको स्वर आहा कति मिठो हो के💓💓
राम्रो मिठो गित सुनिता जि को स्वरले नै मनै छुन्छ किन किन यति मिठो छ कि स्वर अति नै मन पर्छ सम्पूर्ण टिम लाई सफलताको धेरै धेरै शुभकामना छ
जति सुन्यो उति सुन्न मन लाग्ने दिनमा 10 पटक सुन्छु अनि मेरा इ दुई अँखा रुइदिन्छ NICE 👍️💘❤️💘❤️
Thanks so much
जुनि जुनिलाई सम्झना छ भन्देउ मेरो ऊनिलाई एकदमै मार्मिक गित सफलताको शुभकामना अल टिमलाई 😍😍😍😍😍
गित एति मिठो छ गाईका सोर को त बयान गरेर सक्दिन केटा को सोर मिलेन निखारिए को रैन्छ यो गित मा मोहन खड्का या खेम सेन्चुरी भाइ भएको भा सुपर हिट हुन्थ्यो होला
Sahi kura
आहा! सुनिता जि को स्वर।
निकै मार्मिक बनेको छ, गीत सम्पुर्ण टीम लाई बधाई छ । सम्पुर्ण दर्शक स्रोताको मन जितोस सफलताको शुभकामना ।
कति मिठो स्वोर हो सुनिता बुढा क्षत्रीको
अन्जान कार्की भाइ अझै सफलताको शुभकामना
आह कति मीठो आवाज अनि उस्तै अभिनय ।❤️🇳🇵
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
कति मिठाे गित सारै मन परेयाे best of luck sabailai
Geet sunda sidha xori ra budi ko samjhana aayo.... Great work.
Love from maldives.
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
धेरै चोती हेरि सके अजै धित नै मरेको छैन अति मिठो सब्द अनि स्वोर को बयानै नगरम ।।
Samjhana xa bhandau meri unilai ....,,,❤❤❤👌 dherai ramro xa geet ....... ,best of luck ❤
गीत मिठो छ पुरुष आवाज अलि निखारिएको देखियन!
Geet ko majai harayo yr yo gayaka bhayana yr
I agree with you
Male voice teti ramro vako jhai lagena hoi .
Geet raamroo x tara purus voice nikhaar maa aayana
Khem century Dada le gauna pani yo geet.. Dil Vitra ko ghau.. Vanni geet jastai rahexa.. Tra male singer le pani thikai gaunu vako xa.. Mehmet garnu vako xa ajhai ramro gauna Lai Suva kamana 🙏🙏🙏
आहा कति मिठो गित मोडल मा सारीका केसी भयको भय ......💐💐💐💐💐
आहा मिठो गित सफलताको शुभकामना💐
अत्यन्तै मिठो गीत बनेको छ। बधाई छ सम्पुर्ण टिम लाइ। सुनिता बुढाको स्वर अत्यधिक मिठो छ।
One of the my best singer Sunita Buda Chhetri..wish you all the best...lakhau patak sunda pani na aaghaune swoor xa .
Juni2 gitko sabda Ani swarko dhani Sunita budha sisko har git haru man parx badhai x yo teamlai
आहा कति मिठो स्वर सुनिता जि को धे मन पर्यो गीत धेरै भन्दा धेरै राम्रो र सब्द मार्मिक छ 😍😍😍😍😍
आहा कति मन छूने अन्जान काऱकी को स्वर। सारे राम्रो लाग्यो। ❤❤❤❤❤😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
सुनिता बि सि को स्वार मा म पनि फ्यान हो मलाइ अति नै मन पर्छ ।केटा को स्वार आलि राम्रो लागेन बधाई सम्पुर्ण टिम लाई मुटु नै छु ने गित रचना गर्नु भएको ।मुरि मरि बधाई छ
झन झन चर्चित हुँदै छिन उनी त
येस्तै यस्तै गाउदै जाउ सुनिता।।।।।
मनै छुनी गित आहा बधाई छ सम्पूर्णमा
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
सुनिता को सोर यक्दमै राम्रो छ मेरो बिग फ्यान हो रेडियो भेरी बाट दोहोरी सुन्दै आको छु आझै सफलता को सुभकामना छ
Sunita sis voice malai last man parxa yestai ramro song aru ni gaunu hoi sis😲😲😲😲💕💕💕
Nice
सुनिताको स्वर नै जादुमय छ गिद्कोत के कुरा गर्नुर खै सफल्ताको सुभकामना my best singer sunita b c
धेरै राम्रो छ सुनिता बुढा को स्वर ल ल बधाई छ हजुर हरु सफलता को सुभ कामना
सुनिता बुढा क्षेत्री 😍😍🌹🌹👌👌
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
Nice song
कसम धेरै मन रुहायो😭😭😭दिनमा 100 पटक भन्दा धेरै सुन्ने गरेको छु यो गित्❤️❤️❤️❤️
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
Lokdohori song MA sabai Vanda Man xoyako song. Congrats all Tim ❤️❤️👍👍👌
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
Aha kati marmik sabda ani vaka voice sunita bainee ko pargati ko kamana jati sune pani sunna man lagne
शब्द लय लाई कुनै दोश लाईन गायको सोर मेल खाइन यो गित मा सरि अन्याथ नह लिनु🙏🙏🙏🇳🇵
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि हजुर l
यो सुनिताको स्वरले धेरैलाई पाग बनाउछ होला गित धेरै राम्रो छ 👍️👍️🙏🙏🇳🇵🇳🇵♥️♥️♥️♥️
जति सुनेपनी धित नमर्ने स्वर मेरो कानमा गुन्जिरहने स्वर्❤️❤️❤️❤️
यो गित राम्रो छ,, पुरुष को स्वर कता कता हरायो। लेडिज को स्वर जस्तै मिठो जेन्सको नि भएको भा कति दमदार गित हुन्थ्योहोला।