नमस्कार,बिमल अधिकारी दाईको शब्द/संगित रहेको लोकप्रिय गित दोधारैमा परेको छु म त लाई मैले गाउने कोसिस गरेपश्चात यहाँहरुले दिनुभएको मायाप्रति आभारी रहँदै पुन दाईको शब्द र संगितमै अर्को बहुचर्चित गित तिम्ले छोडेपछि गाउने कोसिस गरेकी छु ,कस्तो लाग्छ सुनेर हेरेर प्रतिक्रिया दिनुहोला है 🥰धेरै धन्यवाद @officialbimaladhikari दाई 🙏
आहा कति मिठो गीत बनेको रहिछ बिडमबना यस्ता गीतहरुमा views कम देखिन्छ । आदरणीय दाइ स्वरुप राज आचार्य ज्युको आवाजमा जादु छ । नेपाली संगीत जगतको एक नक्षेत्र हो स्वरु दाई सलाम छ ।
नमस्कार,बिमल अधिकारी दाईको शब्द/संगित रहेको लोकप्रिय गित दोधारैमा परेको छु म त लाई मैले गाउने कोसिस गरेपश्चात यहाँहरुले दिनुभएको मायाप्रति आभारी रहँदै पुन दाईको शब्द र संगितमै अर्को बहुचर्चित गित तिम्ले छोडेपछि गाउने कोसिस गरेकी छु ,कस्तो लाग्छ सुनेर हेरेर प्रतिक्रिया दिनुहोला है 🥰धेरै धन्यवाद @officialbimaladhikari दाई 🙏
Mitho voice❤️
अति आनन्दित स्वर ❤❤
लाइभ भिडियोमा हजुरको जति जादुमय स्वर कसको होला र मेरो त नसा नसा मा बग्छ गुजबम्स बनेर जस्तो गित पनि फिलमा डुबेर गाइदिने🙏
अति सुमधुर शोर !
Just wow wow ❤❤
धेरै धेरै सफलता को शुभ कामना rupi sinjali magar
आहा.... सारै सुमधुर स्वर पैलो पल्त सुन्दैछु म यो आवाज 👌👌
जिन्दगी मा यति मिठो स्वर आज सम्म सुनेको थिएन मैले यो आवाज मा जादू छ tiktok बाट सुनेर TH-cam मा खोज्न आए❤️🫶
कस्सम आजकल मेरो मीठो निन्द्राको कारण यै गित बनेको छ #rupi SM जि को यति मिठो स्वर तेइ माथी कलात्मक प्रतिक्रिया 🙏🙏🙏 अझै धेरै प्रगती गर्नु होल 🙏🙏🙏
आहा कति मिठो गीत बधाई छ सम्पुर्ण टिम्लाई ♥️♥️♥️♥️🙏🙏🙏🙏
याे गित tik tok मा सुनेर you tube मा हेर्न आयकाे है म🙏🙏
Ma pani tesai vanau
Ko nahola ra youtube maa nafarkeko
Ma pani sem❤❤❤❤
It's me mr. magar 😂
Ma pani vakharaiii rupi sinjali magar Sarch grer hern aay ko ❤
Wow sweet voice सफलता को शुभकामना अझै अगाडि बडेको देख्न पाउ 🙏💞💕
सारै मिठो छ रूपि नानिको आवाज ।
सफलताले शिखर भेटोस
यत्ती मीठो सुमधुर आवाजको नेपाली गित संगीत क्षेत्रमा उचित स्थान पाओस् । आफ्ना अनि नजिककालाई होइन राम्रालाईन रोजौं।
झोर्ले लाफा क्या दामी आवाज नतमस्तक बनाउनु भयो❤❤
फेरि यो गीत ले पनि धेरै माया पाउनेछ है। शुभकामना
सब्द सब्द मा सारै भाबुक भए🤔कति मिठो स्वर ❤उज्वलभबिस्यको शुभकामना रुपि बहिनी 🙏पाल्पा हाल इराक देखि हेर्दै छु🙏
नमस्कार आहो साह्रै मिठो स्वर शब्द शब्दमा मिठास धेरै धेरै धन्यवाद बधाई अगाडि बढ्दै जानु ल रुपि जि चिसो चिसो मौसम मिठो मिठो सम्झना संगै ❤❤❤❤❤❤
wow..हजुरको स्वोर यक्दम राम्रो लाग्यो🙏🙏💖💖🇳🇵
अत्यन्तै मीठो भ्वाइसमा गायन, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️❤️❤️🌹🌹🌹🌹👏👏👏👏✈️👍️👍️👍️👌👌👌👌👌
म पनि tik tok मा सुनेर हेर्न आएको छु । सरै राम्रो स्वर हजुरको ।
सफलताको धेरै धेरै शुभकामना छ ❤🎉🎉
Tiktok मा precious vlog को कुरा सुनेर यहाँ youtube मा आएको।
साच्चिकै कति मीठो स्वर liked it❤
मगर्नी पो हो त है😊 अएहए🫶🫶❤️🩹
I'm proud to be Magar❤
Original भन्दा cover गाउने गायीका बहिनीको स्वर अति उत्कृष्ट लाग्यो,
आहा कति मिठो गीत बनेको रहिछ बिडमबना यस्ता गीतहरुमा views कम देखिन्छ । आदरणीय दाइ स्वरुप राज आचार्य ज्युको आवाजमा जादु छ । नेपाली संगीत जगतको एक नक्षेत्र हो स्वरु दाई सलाम छ ।
धेरै धेरै सफलता को कामना सैनी लाई
रुपि बहिनिको एति मिठो रहेछ भनेराज बल्ल थाहा भयो,सफल्ताको शुभकामना बहिनिलाई।
Tiktok मा आगो लगाउने भयो Rupi बहिनी ले 😊😊❤❤❤❤
अति सुन्दर गित आज हजुर को मिठो स्वर मा सुन्न पाउदा अति नै खुसि लाग्यो !!🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤
शब्द भेटाउदीन फुच्चु बुईनी प्रशंसा गर्नलाई!
मुटु छोयो स्वर र शब्दले❤
अति सुंदर,अति मिठो,अति मार्मिक गित मलाई धेरै मन पर्यो बधाई छ राम्रो गित बनाउने टिमलाई र बिसेष गरि रुपी बहिनीलाई स्याबास ❤❤❤
धेरै राम्रो छ, अरू प्रगतिको कामना गर्दछु।
बधाई छ बैनी सफलता को शुभ कामना छ
मलाई मन पर्ने गित❤ कति मिठो गाउँनु भएको दिदि🙏🙏🙏
Sweet voice 🎉🎉🎉🎉🎉🎉 congratulations ❤❤❤❤
Good voice good song Rupi sinjali ekadam ramro xa keep it up❤❤❤❤❤
टिकटकमा भाईरल भएको देखेर यता आएको। आह साह्रै मन छुने स्वर र शब्द ।
सब्द र स्वरको मिश्रणले मन प्रफुलिल्त भावनाहरु जागृत र आनन्दले मनमा रस भरियो।
जति सुनेपनि नथाकिने गित❤️ सुनिरहु जस्तो आहा!❤ सफल्ताको शुभकामना🎉🎉❤❤❤❤❤❤
सफताको सुभकामना बैनी धेरै राम्रो छ l
मिठो सुमधुर स्वर बधाई छ हजुरलाई🙏🙏🙏
रूप बहिनीलाई धेरै धेरै शुभकामना अनि मेरो प्यारो भाइ स्यामलाई पनि धेरै सम्झेको छु सम्पूर्ण टिमलाई शुभकामना❤
कति मिठो स्वर ❤ टिकटक ले यहाँ सम्म ल्याईपुर्यायो 😊😊
धेरै धेरै बधाई तथा शुभकामना छ रुपी सिञ्जाली बहिनी लाई अति मीठो आवाज अनि अति मार्मिक गीत गाउनुभएको मा
म पनि TikTok bata utub ma aayako xu hoi hjur ho
राम्रो छ नानी सांगीतिक क्षेत्रमा तिम्रो उचाइ अझै बढोस ।शुभकामना ❤️
Kati mitho awaj Bahini ko. Yestai Geet haru gaudai jaanu.
आधुनिक गितमा पनि झुकाब देखे हजुरलाई। धेरै राम्रो लाग्यो। अझै उत्तरोत्तर प्रगतिको कामना❤❤❤
❤❤❤सारै मर्म स्पर्शी गित मुटु नै सिरिङ पार्ने आझै उतर तर प्रगतिको कामना गर्दछु
वाह असाध्यै मीठो कोकिलकण्ठ स्वर सफलताको शुभकामना ।
आहा प्यरि बैनि मिठो गित तेस्तै सुन्दर आवाज 🎵👌🏼🥰🙏🏼
कम्तीमा पनि 15 पटक सुनेर पनि अघाइन म साह्रै मिठो स्वरको धनी
यो गितले मलाई भावुक बनायो अति राम्रो स्वोर
सानी नानी को मिठो श्वार छ। मन पर्छ। keep up एक दिन पक्कै सफल हुने छौ।
सारै मिठो सफलताको शुभकामना साथी
सफलता को शुभ कामना छ rupi जी
अत्यन्तै सुन्दर सुमधुर प्रस्तुति बैनी को जति सुन्यो सुनिरहु लाग्ने।अझै स्वरमा निखारता मधुरता थपिदैजाओस सुखद साङ्गीतिक भबिस्यको कामना।
Ati mitho geet . Swor Pani ati mitho..best up luck rupi sister ❤❤❤
tik dekhi herna aaya omg mindblowing voice sis keep going❤❤❤❤❤
सफल्ताको शुभकामना रुपि बैनी
मपनि आय हजुर फेसबुक मा देखेर्❤️❤️सारै मिठो शिमुधुर आवाज
स्वर झनै निखारिदै छ। अति राम्रो गीत ,,,,,,।
Wow Good song Rupi sinjali KO voice ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
बधाई छ रूपी बैनी❤
आहा ! कति मिठो मेलोडी अनि कर्णप्रिय स्वर । रुपी बैनीको सांगीतिक भविष्य उज्वल रहोस् शुभकामना ।
सारै मीठो स्वर❤❤❤❤❤
अगरिम सुभ कामना प्यारी हाम्रो मगर को सान मेरि प्यारि❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤अब देस बिदेस हलाउछ यो प्यारिको आवाज ले❤❤❤❤❤❤❤❤
अत्तेन्तै उत्कृष्ट अनि सुन्दर अनि मिथास स्वोर हजुर सारै मन पर्यो ।।।😍😍😍😍
waw dammi suneko xa tapaiko voice. Lok dohorima gauda vanda yo geetma gauda dherai surilo suneko xa.
आहाँ कति मिठो आवाज हो... ओरिजिनल गीत भन्दा कभर गीत उत्तम लाग्यो l तपाईंको भविष्य सुन्दर छ, यसरी नै प्रगति गर्दै जानुजोला, शुभक्व्मना l
सम्पुर्ण दर्शक शोर्ता मा नमस्कार म यस गीत को सब्द तथा संगीत कार आशा छ अझ धेरै माया पाउ ❤❤❤
Nice❤❤
कति मिठो स्वर सिन्जाली बोईनी goodluck
म पनि टिकटको मा हेरेर आएको ❤❤❤
जतिसुने पनि नपुग्ने आवाज धेरै प्रगतिको कामना 🎉
WOW 😲 😲 😲 😲 Dami voice sister ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अत्ति मारमिक गित अनि अत्ति मिठो सोर पनि
मलाई धेरै मन पर्यो tiktok मा भेटेर यता आएँपो त😂😂😂😂😂😘❤️❤️शुभकामना सिस्😘😊
Wow wow wow very nice song and voice wow congratulations sister ❤❤❤❤❤❤
धेरै अगाडी बढेको हेर्न पाउ।शुभकामना!!❤❤❤
अति राम्रो स्वाेेर तथा गित सिंजाली बैनि।
यति दामी,स्वर नी राम्रो त्यस्तै राम्रो मान्छे
म त फिदा भए भोइस सुनेर बिग फ्यान भए म त ❤❤❤
Wow kati mitho voice 🥰
Jhorle Ani nasaskar Wow nice voice ❤❤❤ tapaiharuko TH-cam pariwarma samel Hun aaipuge dherai ramro lagyo hajurko voice
राम्रो छ अझै प्रगति होस बैनी
rAmro xa voice ❤️
Ati nai Marmik ❤❤ vocal ta Aago Facebook dekhi hera Aayeko ma
Aja Dekhi hjur hajur ko Viewer
Nd Subscribers pani
Wow Katiitho sor❤❤❤
कति मिठो स्वर रहेछ। मनै छुने खालको ❤
आहा 👌👌👌❤️❤️
Dherai dherai safalta ko suvakamana ❤❤
दामि छ बहिनी शोर् हार्दिक बदाइ छ अाउने दिनहरुमा❤❤❤
Awesome i just want to say wow wow wow it's adorable amazing voice ❤❤
यती मिठो गीतमा मेरो काका लाई सराङ्गी बदाक म देख्न पाइयो धेरै खुसी छु❤❤❤
आह कति मिठो स्वरको धनी ❤
Aaha mitho❤❤❤❤
Wow kati mitho song ❤❤❤
जस्तो पायो त्यस्तै नगाउनु यस्तै राम्रो गित छानि छानि गाउनु धेरै राम्रो छ ❤❤❤❤❤
wow heart touch derai khojesi payo youtube ma❤
Ati mitho voice xa ujala bhabisheko shubhakaamana ❤❤❤❤🎉🎉🎉nani
Very nice song All the best
❤❤❤❤❤Aha kata ramro sabda ani sor jhanai ramro❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢❤❤❤❤❤❤❤❤❤
अति नै सुमुधुर स्वर Rupi Sinjali Magar
❤❤❤❤❤❤❤❤❤❤❤❤
बधाई छ दिदी मीठो voice❤❤