ओलीलाई पहिलो गाँसमै ढुंगा सपथ लिँदालिँदै सर्वोच्चमा मुद्धा, परमादेशबाटै देउवा प्रधानमन्त्री? HEMANTA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ส.ค. 2024
  • GUEST: HEMANTA SEDHAI
    HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #hemantasedhai #prachanda #kpoli #sherbahadurdeuwa

ความคิดเห็น • 41

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  หลายเดือนก่อน +2

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @baluthapa5138
    @baluthapa5138 หลายเดือนก่อน +5

    अब यिनले शेरे र अाेलीकाे गुणगान गाउछन्। हेमन्त कस्ताे बिश्लेषक अा अाफै बुझाै।

  • @Voice_Of_Youths
    @Voice_Of_Youths หลายเดือนก่อน

    Good hemanta Sir🎉❤

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n หลายเดือนก่อน +1

    100% right

  • @kalpanapaudel299
    @kalpanapaudel299 หลายเดือนก่อน +1

    तपाई हरुको गफ राम्रै लाग्छ तर सत्यको पक्षमा बोल्नु होस नी

  • @tulasimagar1073
    @tulasimagar1073 หลายเดือนก่อน +4

    बिस्लेसक हेमन्त सर ओलिले गर्छ्न भनेर धेरै नखोक्नुहोल ल धेरै नबोक्नुहोला ओलिलाइ

  • @agurungkanchha5274
    @agurungkanchha5274 หลายเดือนก่อน +1

    अन्तर्राष्ट्रिय अनमिनलाई खबर नगरेकोले त्यो चुच्चे नक्सा बैधानिक हुँदैन भन्ने छ नि कुरो के हो ? अनि ओलीको मुर्ति बनाउँदा कहाँ -कहाँ के-केमा माभ्रष्टाचार गरेको हो त्यो पनि स्पष्ट देखिने गरि लेख्नुपर्छ । हेमन्त सरको बोली अहिले फेरियो, हुन त धम्की आएर ज्यान जोगाउने तरीका पनि हुन सक्छ। ज्ञानेन्द्रले मन्त्रीको लागि बोली फेरेर चाकाडी गरे जस्तै हुनसक्छ ।

  • @AbKarki-if7wr
    @AbKarki-if7wr หลายเดือนก่อน

    याे बिश्लेसन ठिक लाग्याे

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc หลายเดือนก่อน

    Good 👍

  • @narayanrijal7475
    @narayanrijal7475 หลายเดือนก่อน +2

    अब यो मान्छेले आर्जुको गुणगाण गाउन थाल्यौ।।
    युवराज सर हजुरले पनि भन्नू भयो पल्टुराम नबन्नु झन ठूलो पल्टुराम रहेछ ।।
    यो हेमन्त त यार

  • @ardniban
    @ardniban หลายเดือนก่อน +1

    यो पनि खुलित भएछ भुटानी भाउजु देखी

  • @narayanrijal7475
    @narayanrijal7475 หลายเดือนก่อน +1

    यो कमेण्ट मैले पहिले नै भनेको हु।।
    मेरो कमेण्ट धेरैले पधेको रहेछन ।।
    तेहि कुरा आज आयेर गर्दै छन।।
    युवराज सर ।।
    देउ बा ले
    नानी को बा
    के पि बा
    सबैलाई थाङा मा सुताउने हुन।।

  • @RBjunior.061
    @RBjunior.061 หลายเดือนก่อน +2

    २ jibrey bow bow bow

  • @Voice_Of_Youths
    @Voice_Of_Youths หลายเดือนก่อน

    Last hasaunuhunxa yr 😂😂🎉hemant sedai g🎉❤

  • @padam809
    @padam809 หลายเดือนก่อน

    28 गते नेपाल को राजनीति उथलपुथल हुन्छ प्रचण्ड भनेको जिउँदो छोरा हो भन्दै कुर्लिएका थियौ अहिले आएर फेरि केपि आरजु जस्ता मान्छेको भक्ती गाउन थाल्या छ बिस्लेशक फिस्टे महाराज

  • @bijendrashrestha262
    @bijendrashrestha262 หลายเดือนก่อน +1

    Ha ha yo tori oli ko gulo ho hai sathiho

  • @sabimewahang
    @sabimewahang หลายเดือนก่อน

    जो सत्तामा छ उसैको गुणगान गाउने पो रैछन सेडाई जि को पारा यस्तो पो 😂😂😂 ओ हो

  • @Bhupendra647
    @Bhupendra647 หลายเดือนก่อน

    केही हुदैन हजुर ७२(२) नै कायम हुन्छ

  • @SarojBasnet-qe9rd
    @SarojBasnet-qe9rd หลายเดือนก่อน

    power हाईजेक नेपाल राजनीति

  • @user-wu2sv1vi5k
    @user-wu2sv1vi5k หลายเดือนก่อน

    केपि देऊब बाहेक आरु प्रधान मन्त्री हुने नेता छैन कि क्यहो

  • @HP_Dogra
    @HP_Dogra หลายเดือนก่อน +1

    फिस्टेको भौमान ले जिबि राईलाई समातेर अहिले जिबि जेलमा छ रे त 😀

  • @siddharthathapa2759
    @siddharthathapa2759 หลายเดือนก่อน

    यो पल्टुहरुको कुरा कसैले नसुन्नु है, हिजो सम्म ओली लाई गालि गर्ने मान्छे आज गुणगान सुरु भयो।

  • @uttampaudel6367
    @uttampaudel6367 หลายเดือนก่อน

    योसेडाइपनि पल्टुरामरेछ

  • @shadadhusenali
    @shadadhusenali หลายเดือนก่อน +1

    Adalt ni cogres+ amale ko rastptini amale + cogres ko aru Nepali jntahru Nepali hunki ko hun mailet bujnai skin ke nepal ma cogres + amale matrai chan kyaho 3 corod Nepali hru

  • @tilakbahadurpun6250
    @tilakbahadurpun6250 หลายเดือนก่อน

    Ab deshlai pragatiko dishama laijala jasto lagyo १ mreegoula fail arko jibro fail janata chahi tai tai fish hune ho

  • @ombdrthapa5170
    @ombdrthapa5170 หลายเดือนก่อน

    Kati bag painxa hola zor lagau

  • @golebaba5765
    @golebaba5765 หลายเดือนก่อน

    Yesko interview heryo ki namro Soch aaucha dimag ma tesaile ma yesko interview herdai herdina

  • @narayanrijal7475
    @narayanrijal7475 หลายเดือนก่อน +2

    यो मान्छेले के कुरा गर्छ हो?
    चाहिदो कुरा गरोस न प्रचण्ड को मत लिई देउबा ले बिस्वासको मत लिई राजनितिको मूल्य बाट देउबा प्रधानमन्त्री हुने छन।
    यो कुरा कसैले बुझेको छैन।।
    राजनिती हो धेरै हिन्दी फिल्म हेर्यौ भने राजनितिको पर्दाफास हुन्छ।।
    1 महिना मात्र हो।।
    त्यो पनि कुन्नी परमादेशको आदेश कुरेर बस्नु ।।

  • @vlogventure.nepalist
    @vlogventure.nepalist หลายเดือนก่อน

    jirey purai u-turn vayexa ta😂😂

  • @purushottam6551
    @purushottam6551 หลายเดือนก่อน

    aba s.p.p pani pass hunxa hola jaso lagxa

  • @SankarGR.10.30
    @SankarGR.10.30 หลายเดือนก่อน

    हिजो बाघ झै गर्जिने हेमन्त सेढाई दाजु को आवाज आज किन पानि ले रुझ्यको बिरालो जस्तो भो

  • @manjuawasthi4121
    @manjuawasthi4121 หลายเดือนก่อน

    🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @DurgaBk-dc8or
    @DurgaBk-dc8or หลายเดือนก่อน

    यी पागलको कुरा सुन्दा पनि रिस उठ्छ

  • @arbinjha9532
    @arbinjha9532 หลายเดือนก่อน

    Yo mance ko analysis bhanda aghori baba ko ramro hunxa...viral baba ko...hawa mance....aafulay k boleko xu pani paato ta pauxa ni

  • @sanjibjungrana2776
    @sanjibjungrana2776 หลายเดือนก่อน

    ta pani gedai raxas

  • @sujankc6903
    @sujankc6903 หลายเดือนก่อน +1

    Buda daraye Aja 😂

  • @tilakbahadurpun6250
    @tilakbahadurpun6250 หลายเดือนก่อน

    Ab deshlai pragatiko dishama laijala jasto lagyo १ mreegoula fail arko jibro fail janata chahi tai tai fish hune ho