वकिल साहेब सादर नमस्कार १) आजको दिनमा लाखौं सहकारी पीडित बचतकर्ताहरु घर न घाटको भएका छ्न। २) सहकारीका ठग संचालक तथा प्रबन्धक र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति लिलाम गर्ने कानुन बनाइ लिलाम गर्ने अनि पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता गर्नुपर्द्छ। ३) ठगीगर्ने जोसुकैलाई जेलमा हाल्ने र पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता नगरेसम्म ती सबै ठगहरुलाई धरौटीमा पनि नछाड्ने गरि नयाँ कानुन बनाउने तर्फ लागौ। ४) ढिलो न्याय अन्याय सरह हुन्छ तसर्थ पीडितहरुको पक्षमा तपाई जस्तो ईमानदार तथा साहसिलो बरिस्ठ वकिल लाग्नु जनताको पक्षमा पैरवी गर्नु कर्तव्य हुनजान्छ।
वकिल साब नमस्कार । हालकाे समयमा नेपालीहरुले भारतिय सिम कार्ड/पान कार्ड/आधार कार हुँदै GST समेत लिन सक्ने र भारतिय सरकारले अनुसूची-49AA काे विकास गरी व्यवस्था आधिकारिक रुपमा गरेकाेछ । धेरै नेपालीले यसलाइलाभकाे रुपमा प्रयाेग गर्दैछ । नेपालकाे कानुन अनुसार याे लिगल हाे कि इलिगल हाे? यी सबकाे लागी नेपाली नागरिकता त्यागनुपर्छ कि नाइ? कृपया बताइ दिनु पर्याे ।
Sir mero dd ko bihay vaisakayko thiyo ani utai bata passport pani banaisakayko thiyo ani paxi bidesh jana ko lagi umer ghatauna ko lagi maiti bata fayri nagrikta banayo tara aba maiti ko nagrikta bata passport banauna jada 2 ta xa vndiyo k grnu prxa hola sir
मेरो सौता ले डिवोर्स गरेकि पनि छैन पहिलाको बुडाको नागरिता पनि छ र पछि मेरो बुडा सङ अाएर पनि नागरिता बनाएकि छ तेसलाइ के सजाय हुन्छ सर पिलिज भन्दिनु होला म सारै पिडित छु 🙏
वकिल साहेब
सादर नमस्कार
१) आजको दिनमा लाखौं सहकारी पीडित बचतकर्ताहरु घर न घाटको भएका छ्न।
२) सहकारीका ठग संचालक तथा प्रबन्धक र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति लिलाम गर्ने कानुन बनाइ लिलाम गर्ने अनि पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता गर्नुपर्द्छ।
३) ठगीगर्ने जोसुकैलाई जेलमा हाल्ने र पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता नगरेसम्म ती सबै ठगहरुलाई धरौटीमा पनि नछाड्ने गरि नयाँ कानुन बनाउने तर्फ लागौ।
४) ढिलो न्याय अन्याय सरह हुन्छ तसर्थ पीडितहरुको पक्षमा तपाई जस्तो ईमानदार तथा साहसिलो बरिस्ठ वकिल लाग्नु जनताको पक्षमा पैरवी गर्नु कर्तव्य हुनजान्छ।
वकिल साब नमस्कार । हालकाे समयमा नेपालीहरुले भारतिय सिम कार्ड/पान कार्ड/आधार कार हुँदै GST समेत लिन सक्ने र भारतिय सरकारले अनुसूची-49AA काे विकास गरी व्यवस्था आधिकारिक रुपमा गरेकाेछ । धेरै नेपालीले यसलाइलाभकाे रुपमा प्रयाेग गर्दैछ । नेपालकाे कानुन अनुसार याे लिगल हाे कि इलिगल हाे? यी सबकाे लागी नेपाली नागरिकता त्यागनुपर्छ कि नाइ? कृपया बताइ दिनु पर्याे ।
Sar hjr sanga kasari सम्पर्क garni hola
Sir yuta nepali lya nepal mai 2 ota District bata citizenship lako khanda k sajaya cha
Nepal vitrai rahera 2ota nagarikta liyeko ra paxi 1tyagna chaheko abasthama kasto kanuni pravadan xa tyagna pare agi liyeko wa paxi kun tyagna parxa
सबै भन्दा पहिला लिएको नागरिकता कायम हुन्छ भने पछिल्लो सबै खारेज हुन्छ ।
खारेज कसरि गरिन्छ
@@unitedtvnepal8881yadi 2 ota naam bata nagrik vaya euta kaha lagera bujaunu parxa
@@sagartiwari6021कून जिल्ला बाटहो तपाई सेम केस
@@gangatamang2042कून जिल्ला बाट लिएको तपाईले?
अनि नागरिता मा उमेर धेरै भयो अनि बिदेअ जान कमाउन पायन तेसैले उमेर घटायर जान पाउछ कि नाइ तब सर
Sir mero dd ko bihay vaisakayko thiyo ani utai bata passport pani banaisakayko thiyo ani paxi bidesh jana ko lagi umer ghatauna ko lagi maiti bata fayri nagrikta banayo tara aba maiti ko nagrikta bata passport banauna jada 2 ta xa vndiyo k grnu prxa hola sir
Can u contact me?
@RohitAgrawal-cw3ri can you give me your number?
Haaaaa
Anjanma bhul bhaye jastai bibah bhayera pani anjanma hoina bhaye k huncha
वाइयत कुराकानी
paila ko नागरिकता लिइ फेरी अर्को number bata same nam bata नागरिकता liyema कस्तो सजाय हुन्छ
कहा बाट लिएको तपाई मेरो पनी सेम केस हो संपर्कमा आउ न हामी
Sidai cdo office ma gayo vane k hune chance hunxa hola any idea ... Yesto condition ma sathiharu ...
@@furrypets5603 mile ra jau hami haru sabai jana tapai kaha bata ho
@bishnuaryal1157 hajurko insta name
Mrro ne same case cha kun thau ho hjr ko
मेरो सौता ले डिवोर्स गरेकि पनि छैन पहिलाको बुडाको नागरिता पनि छ र पछि मेरो बुडा सङ अाएर पनि नागरिता बनाएकि छ तेसलाइ के सजाय हुन्छ सर पिलिज भन्दिनु होला म सारै पिडित छु 🙏