ओलीले संसदमा व्यापारी जोगाउँछु भनेपछि बबण्डर :८ अर्व कुम्ल्याउन खोज्नेहरु एमालेका सदस्य रहेको खुलासा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • #headlinenepal #sanjeeb #kpoli #sansad #sumanashrestha #haridhakal #ganeshparajuli #rabilamichhane
    ओलीले संसदमा व्यापारी जोगाउँछु भनेपछि बबण्डर :८ अर्व कुम्ल्याउन खोज्नेहरु एमालेका सदस्य रहेको खुलासा !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera:Sachin Bist
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    TH-cam: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

ความคิดเห็น • 427

  • @SmilingDaisies-ff4ej
    @SmilingDaisies-ff4ej หลายเดือนก่อน +88

    84 मा पराना दल सकिनु पर्छ भन्नि ले लाईक गर्नु होल

    • @gautamlok8924
      @gautamlok8924 หลายเดือนก่อน

      Possible xena neta vanda jhole le bigareko desh ho

    • @homnath891
      @homnath891 หลายเดือนก่อน

      Agree

    • @binodgurung6878
      @binodgurung6878 หลายเดือนก่อน

      sakinu par xa

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 หลายเดือนก่อน +53

    कुलमान घिसिङजी जस्तो इमानदार व्यक्तीलाई लाई
    भ्रष्टहरूले थर्काउनु पर्दैन ।
    कुलमान घिसिङजीले यो देशको
    अन्धकारलाई धपाएर उज्यालो ल्याएका मान्छेहुन ।

  • @user-zb9hi7pg5y
    @user-zb9hi7pg5y หลายเดือนก่อน +53

    गूड् कुलमान जिउ

  • @ramubhandari3271
    @ramubhandari3271 หลายเดือนก่อน +42

    सुमना को कुरा सहि छ संसद मा कसैलाई दोस लगाउनु भन्दा अगाडी प्रमाण अनि तेसलाई दोष बारम्बार लगाउनु भन्दा छानबिन गरी दोषी करार गर्नु पर्यो खाली दोष मात्र लगाई रहनु पर्ने न्यायधिस कोहि पनि नबनौ

  • @taraneupane3646
    @taraneupane3646 หลายเดือนก่อน +68

    ❤🎉❤🎉❤ पूर्व शिक्षामा सुधार कार्यक्रम कडा रूपमा कार्य योजना बनाउन सफल मन्त्रि सुमना लाई स्वागत छ।

  • @ramthapamagar5954
    @ramthapamagar5954 หลายเดือนก่อน +20

    उखानेको पहिलो निर्णय नै देशद्रोही छ।

  • @ratnshrestha2825
    @ratnshrestha2825 หลายเดือนก่อน +48

    केपी जस्तो चोर ले कहिले राम्रो काम गर्छ र

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 หลายเดือนก่อน +28

    ओलि र भ्रष्टाचार एक अर्कामा पऱ्यायवाचि शब्द हुन्

  • @sumankhadka9226
    @sumankhadka9226 หลายเดือนก่อน +113

    भस्टाचारिको नाइँके त यो देशको प्रधानमन्त्री भएको छ अब काले काले मिलेर खाउ भाले 😫

    • @yadrana3063
      @yadrana3063 หลายเดือนก่อน +5

      Sahi ho ho ho.

  • @jangarai2582
    @jangarai2582 หลายเดือนก่อน +21

    यो बिसवासको मत हालनेहरू सबै देश घाती हुन

    • @ritathapamagar1459
      @ritathapamagar1459 หลายเดือนก่อน

      सब चोर हारुको गय्न तँ पर्यो

  • @ps6732
    @ps6732 หลายเดือนก่อน +27

    ठाडो आदेशमा नबोल्नु भाउजु , ८अर्ब मिलेर खाने तयार गर , रविले लिँदै नलिएको ऋण को उफ्रिने मा त माहिर हुन्छन नि

  • @TukBahadur-cp8kx
    @TukBahadur-cp8kx หลายเดือนก่อน +11

    माननीय हरि ढकालले भनेको कुरा चाहिँ 10000000% सहि हो है ।
    पुर्ब मन्त्री भन्दा खेरि अब 4 चोटि ओला पाँच चोटि ओला र तीन चोटि ओला भनेर चिनाउनु पर्छ है। अनि बल्ल थाहा हुन्छ कि भ्रष्टाचार कस्को पालामा भएको थियो ।
    जय घण्टी जय नेपाल

  • @binabina7708
    @binabina7708 หลายเดือนก่อน +12

    कुलमान घिसिङलाई पदबाट हटायमा देशभरि अाम जनताहरुले अान्दालनकाे अाँधी भेरी ल्याउछन याे भ्रस्ट सरकारले घुडा टेकनुपर्छ ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 หลายเดือนก่อน +35

    छल गरे छल मिल्छ आजा नमिले कल" मिल्छ
    यदी सच्चाइको बाटो हिंड्नु भयो भने जीवनका
    हर मोडमा खुशीको फल" मिल्छ #नारायणम 🙏

  • @ramrai4940
    @ramrai4940 หลายเดือนก่อน +9

    डाका हरु को गठबन्धन लाई बधाई छ! लुट डाका हो लुट एकदिन
    तिमीहरु त मरेर छिट्टै जानेछौ तर तिमी हरु को सन्तानहरुलाई भारती भएर बाँच्न बाध्य बनाउनेहरु एमाले र कांग्रेस का नेताहरु हुन भन्नेछन.

  • @gopalraj2635
    @gopalraj2635 หลายเดือนก่อน +9

    ओलि ले देश डुबाउछ अघिल्लो पल्ट बिश्व को भस्ट चारी मा नाम लेखाएकै हो नि

  • @HomBahadur-eh2tj
    @HomBahadur-eh2tj หลายเดือนก่อน +9

    कुल मान जि सहिबाेलनु भयाे यसतै गरनु भाे

  • @rajibg1900
    @rajibg1900 หลายเดือนก่อน +6

    केपी ओली नभन्नुहोस न किर्ते प्रसाद ओली भन्नुहोस =गगन थापा

  • @DipakAdhikari-wq3xw
    @DipakAdhikari-wq3xw หลายเดือนก่อน +48

    डाका हरु सर्बसाधरण ले बत्तीको बिल तिर्नुपर्ने तर डनहरु ले तिर्न नपर्ने

    • @gautamlok8924
      @gautamlok8924 หลายเดือนก่อน

      Don ko name matra sabai DOG 🐕 le chalako desh yestai ho 😂😂

    • @homnath891
      @homnath891 หลายเดือนก่อน

      Kp oli patty

  • @nepalitube8750
    @nepalitube8750 หลายเดือนก่อน +17

    भ्रष्टाचार नसहने भ्रष्टाचार त गर्ने पो हो त ,सबै भन्दा भ्रष्ट pm अहिले कै हुन भन्ने सुनिन्छ

  • @ramthapamagar5954
    @ramthapamagar5954 หลายเดือนก่อน +7

    सिमेन्ट उधोगीले 800 रुपैयाँ प्रती बोरा बेचेको हामिले बिर्सेको छैनौ त्यसैले उधोगीलाई त्यतिकै छोडिनुहुदैन।ददेश लूट्न पाइदैन।

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj หลายเดือนก่อน +6

    देस मा जो माहा चोर र जनता को विपक्षमा हुन्छ त्यस्ता पाखण्डि लाई प्रधानमन्त्री मानी दिनु पर्ने कठै मेरो देश 😥😥

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 หลายเดือนก่อน +6

    यो kp ओलि आएपछि अब देश बर्बाद हुन्छ यी सब चोरहरु मिलेर देश लुटेर खाने स्पष्ट छ यिनिहरु सब देश लुट्न आएका हुन्।।।

  • @ramtamang6511
    @ramtamang6511 หลายเดือนก่อน +7

    भ्रष्ट त ओलिले गर्दिनभन्ने भ्रष्ट गर्नेलाई अर्बों को बिल नतिर्नेलाई मिनाह दिने सोझा जनता ले भोगनुपर्ने हो?

  • @shitalkhanal6853
    @shitalkhanal6853 หลายเดือนก่อน +7

    यो डाका ओली एमाले कांग्रेसले दादागिरी अत्तिभो

  • @user-io6ls9xy3i
    @user-io6ls9xy3i หลายเดือนก่อน +11

    योगेस भट्राइ युबानेता रे अहिले ८अर्ब मिनाहा गरेर ८४ को चुनावमा खर्छ ४अर्ब लिने अनि चुनाव खर्छ पार्टिलाइ ब्यापारिलाइ ४अर्ब फाइदा तिमिहरुले ।छातिमा हात राख अनि आफ्ना छोराछोरी सम्झी त के भन्छ तिम्रो मनले ।धिक्कार छ तिमिहरुलाइ नेता भन्नू र गधालाइ मान्छे भन्नू एकै लाग्छ ।

    • @gopalraj2635
      @gopalraj2635 หลายเดือนก่อน

      तेहि नैहो

    • @shivchandramandal7176
      @shivchandramandal7176 หลายเดือนก่อน

      Mero pni tyahi bichar xa, thyakkai milyo.

  • @bharatpiya1850
    @bharatpiya1850 หลายเดือนก่อน +3

    जनता नै सचेत हुनु पर्छ!

  • @santoshkhimdin
    @santoshkhimdin หลายเดือนก่อน +4

    जुन ८ अर्ब बक्योता रकम झ्वाम पार्ने केपी ओलिको नियत प्रष्ट छ। त्यै पैसाको लोभमा परेर सानादलहरु पनि केपी ओलिको पछी लागेका छन ८४ मा तिनिहरुलाई जनताले चिनिराखौँ र पतासाफ गरौं ।

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px หลายเดือนก่อน +4

    चाेर पाटि भ्रष्टाचारी सरकारलाई जन्ताले हेक्का राख्नुपर्छ।

  • @completenepal238
    @completenepal238 หลายเดือนก่อน +4

    अहिले देशको समस्याको जड नै केपि ओलि हो !
    अहिले देशको समस्याको जड नै केपी ओलि हो !!
    ----------------------
    अहिलेको देशको मुल समस्याको जड तत्व आफ्नै घरमा बैन्कमा झै पैसा गन्ने मेसिन राख्ने कुनै बेलाको भुकमारी दरिद्री केपि ओलिको बिदेशी नीति हेर्ने दोहोरो तेहेरो चरित्र, ब्यक्तीबादी अहङ्कार, भर्स्ट चरित्र, नया उदाएका दल र स्वतन्त्र बालेन र हर्कहरुलाई निषेध र बदला लिने प्रबृती, हावादारी पानी गफ अनि केपि ओलिको प्रतक्षरुपमा देखिने गरि केही माडवारी माफियाहरु सङ्गको सङ्गत नै हो ! यो बारेमा थुप्रै कारण र प्रमाण छ्न यहाँ अहिले तुरुन्त उल्लेख गर्न समय भएन ! कुनै बेला !
    धन्यवाद !

  • @rajangrg2549
    @rajangrg2549 หลายเดือนก่อน +4

    बैगुनी केटो योग्यसले त Top level मा भएको के पि ओली संगको कुरा छताछुल्ल पार्यो कुलमानले भन्छत ?
    तिमीहरूले भित्रभित्रै मिलाएर भष्टचार गर्नलागेको कुरालाई कुलमान ज्युले बाहिर जनतामाझ ल्याउनु भएर एकदम सही गर्नुभयो । कुलमान ज्युलाई नेपाली जनताको तर्फबाट सलुट छ🙏

  • @gaharbudathoki782
    @gaharbudathoki782 หลายเดือนก่อน +8

    एमालेलाई समरथन दिनु र काग्रेसलाई समरथन दिनु भनेकै भूमाफिया भ्रष्टचार सहकारी ठग लुटुवा बेपारी ठगुवा ठेक्दार इनीहरु अपराद कान्डबाट बचनुहो नत्र अदलतबाटै दोसीत घोशाणा गरेको मानीस दस दुनीयाको आखॅामा परेको देखदा देखदै समर्थन दिहेर त्योपनी देशको प्रधानमन्त्री बनाउदा देशको केहाल होला फेरीपनी नयॅा मानीसत हैन्न् पुराना कुख्यात अपराधीहरूको नाईकेनै हुन् योकुरोत उनीले पहीलानै गरेरनै देखाई सकेकै हुन्न् रत कारेकर्ता नेता जम्मै अपरादकै बाटो बाट राज लुटन पसेकाहरू हुन इनीहरूले लुटन पाउदा आफनै छोरा छोरीहरूको गर्दननै रेटेरपनी कमाउदा रहेछन् भन्नेत पहीलानै पुरूप गराई सकेका छन् जनताहरू समुदयामा हैत रत फेरीपनी नबुजेझै गर्ने हराम कुताहरू पनी एसै अपराद आआफनो बचाउन मात्र जोडीहेका हुन हैत

  • @116lbgurung6
    @116lbgurung6 หลายเดือนก่อน +12

    होइन चोर लाई चोर भन्न नपाउने

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 หลายเดือนก่อน +3

    great job sumana Shrestha jyu🙏

  • @chainkumar7785
    @chainkumar7785 หลายเดือนก่อน +5

    आठ अरब को बक्यौता मा कांग्रेस का महिला नेताले केहि बोल्न सक्दिन भन्नु नसक्नु लाजमर्दो कुरा हो। केपि को सोच ले पुर्व झापा का नेपाली जनताको मन के होला ?

  • @completenepal238
    @completenepal238 หลายเดือนก่อน +7

    २०८१ भदौ १ गते सम्म !
    -----------------
    अब त रबि लामिछाने कुनै Power मा छैन मन्त्री पनि छैन सामान्य साम्सद छ अब त केपि ओलि र आर्जु राणा लगाय त कालो सङ्ग मासु भात र पेट्रोलमा किनेको २/३ दुइ तिहाई भोटको सरकार छ ! अदालतमा १५ जना न्यायधिस उनिहरुको दलमा हिजो कार्यकर्ताको रुपमा झोला बोक्नेहरुलाई सेटिङ्ग गरेर राखेका छन ती दलका १५ जना न्यायाधिसको नेतृत्व गरेर सपना प्रधान मल्ल सर्बोच्चमा छिन! पुलिस अख्तियार काग्रेस एमालेहरुकै कब्जामा छ, रबि लामिछानेले सहकारी ठगेको प्रमाणहरु गगन थापा (कागजको मुठो देखाउदै रबि लामिछामेले सहकारीको अर्बौ ठगेको छ भनेको भिडियो देख्ने लाखौ मान्छे छ्न) र कैलास सिरोहिया सङ्ग छ त्यसैले अबको १ महिना अर्थात भदौ १/२०८१ भित्रमा रबि लामिछानेलाई एक एक सक्कली प्रमाण पुर्याएर जेलमा थुन्न सकेनन भने आम मानिसले यो बुझ्नु पर्छ कि गगन थापाले प्रमाण छ भनेर धम्क्याउदा र दुई तिहाईको मजबुत सरकारको साथै अदालत र अख्तियार कब्जा गरेका काग्रेस एमालेले रबि लामिछानेलाई शक्तीसाली सरकार गठन भएको १ महिना भित्रमा पनि मुद्दा चलाएर थुन्न सकेनन भने बुझनुस कि रबि लामिछाने सहकारी ठगीमा निर्दोष रहेछ ! र अब पनि सहकारीको कुरा निकालेर गिजोल्दै, गिजोल्दै गएर जति बेला पनि कैलास सिरोहिताको मिसन सफल पारीदिन रबि लामीछानेलाई सहकारी ठग, सहकारी ठग ... भनेर सारा जनतालाई त्यही एउटै कुरामा भुलाएर, गुमराहमा राखेर त्यसैमा सत्ताको राजनैतिक रोटी सेक्न र बार्गेनिङ्ग गर्न थाले भने भर्स्टचारले थिचिएर गन्हाएको, रास्टघाती कालो काग्रेस र माफिया एमालेले जनता भडकिएर श्रीलन्का र बाग्लादेशमा झै सडक मै हिस्रक, अधैर्य हुँदै गए भने काठमान्डु उपत्यका लगायत अरु थुप्रै शहरमा टाउको लुकाएर भाग्ने ठाउँ पनि पाउदैन स्थिती त्यति डरलाग्दो गरि अगाडि बढदैछ भन्ने कुरा त भुराजनितीका जानकार थुप्रै बिस्लेशकहरुले बताउदै आएका छ्न ! जनताहरु आजित भएर घरेलु हतियार लिएर काग्रेस र एमाले बिरुद्द जाई लाग्न थाले भने अब त पुलिस पनि थाकी सकेको छ टिकापुरमा झै पुलिस होप्लेस भएर हात उठाउन सक्छ्न ढल्न सक्छन ! अनि त्यति बेला तोरीको फुल देख्नु बाहेक अरु बिकल्प के होला ! आकलन र अनुमान गरेको छन ढिङ्नेहरुले त्यो अबस्थाको !
    जति बेला रबि रबि रबि सहकारी ठग ..!!
    धन्यवाद !

  • @nawabdhoj3468
    @nawabdhoj3468 หลายเดือนก่อน +3

    100%correct, किन भने अब नेपाली सन्तान्को यस्ता जाल झेल झूटा तर्क सुन्ने धैर्य सकि सकेको छ ।

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 หลายเดือนก่อน +3

    पत्र कारजी ले सहि प्रस्न गर्नु भयो योगेस दलाल लाई धन्यबाद पत्रकर्जी ।योगेसले दोमोतल जवाफ गर्यो।

  • @nokhiramoli3665
    @nokhiramoli3665 หลายเดือนก่อน +1

    यी पुराना सम्पूर्ण नेताहरू लाई जनताहरू राम धुलाई नागरि । र यी पुराना नेताहरू नामरे सम्म देश र जनताहरू जाेगिदैनन्।

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci หลายเดือนก่อน +2

    उडाेकपति नै राजनिति भय पछि आठ अरब तिनु पने अब तिनु नपने पातिले मिलाई हालछन पुजिबाडि सरकार जिदबात

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b หลายเดือนก่อน +1

    कुलमान ज्यु सलाम छ हजुर काे कार्यकाल जन्ताकाे मन मन मा खुसि छायकाे छ

  • @yadabkc8603
    @yadabkc8603 หลายเดือนก่อน +1

    मेराे मनले देखेकाे कुलमानकाे लडाइमा वलि बाकाे राजनित लाज निति भएर समाप्त हुनेछ।

  • @BhanBahadur-ej5bd
    @BhanBahadur-ej5bd หลายเดือนก่อน +1

    सलाम छ सुमना श्रेश् थ लाई

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw หลายเดือนก่อน +1

    आ आफ्नाे अपराध बचाउ सरकार

  • @gummagar6172
    @gummagar6172 หลายเดือนก่อน +1

    नयाँ जोगिहरुको सहकारी ठग।

  • @krishnapoudel5565
    @krishnapoudel5565 หลายเดือนก่อน +2

    एमाले का उधोगपति हरु बचाउन ओलि लागिपरिरहेछ

  • @ramtamang6511
    @ramtamang6511 หลายเดือนก่อน +2

    खबरदार बिधूद महसुल मिनाह गरने कोसिष नगरर्नु होला

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj หลายเดือนก่อน +1

    व्यापारी जोगाउनी कमिसन खानी एमाले को काम नै त्यति हो। व्यापारी ले पैसा तिर्दैनन भने अब जनता ले पनि नतिर्नी हो कि ??

  • @bishnuregmi2618
    @bishnuregmi2618 หลายเดือนก่อน +1

    अझै पनि यिनै oli n company लाई जिताउने त होलानी।

  • @netrabasnet9640
    @netrabasnet9640 หลายเดือนก่อน +1

    एमालेका झोलेलाई लुटीखान खोजदैईछन पैसा उठाउनुपर्छ छाडनुहुदैन कुलमान घीसीङग जीउ ले

  • @govindprasaddahal2894
    @govindprasaddahal2894 หลายเดือนก่อน +1

    90%लुटेरा मिली
    10%जोगीलाइ पनि
    लुटेरा नै वनाउछन होला।

  • @shreedharrajadhikari134
    @shreedharrajadhikari134 หลายเดือนก่อน +1

    भ्रष्टचारीहरू मिलेर बनेको मन्त्री मंण्डलको नाईके प्रधानमंन्त्री देखीयो ।

  • @seanthakuri7944
    @seanthakuri7944 หลายเดือนก่อน +1

    दुर्गा प्रसाईंले त्यसै भनेको होइन्छ नेपालको राजनीति चलाउने अझै भनौं देशको अर्थतन्त्र नै डामाडोल गर्ने यीनै उद्योगी व्यापारी रैछन् आज छर्लङ्ग जनतामाझ भयो ।

  • @rameshbhetwal3851
    @rameshbhetwal3851 หลายเดือนก่อน +1

    तलाई तस्कर हो तिमिहरू को बाऊको बिर्ताहो यो देश कुलमान जिन्दाबाद

  • @manuojha6563
    @manuojha6563 หลายเดือนก่อน +1

    सहकारीको केश मा त ठग भन्दै सम्सद भवनमा झाका फुजाउदै उफ्रेकी थीइस त आज चाहिँ मुखमा पान कोचेर ब्सेकी थीइस ग्रीहीबन्दु भुटानी को मुद्दा उठाउन लाई सह्कारीमा त तेरो प्राटीका 7/8 जना न्यायाधीश बनेका थीयौ त यो जनताले बुझेका होलान् नी!

  • @user-pn5ck1hv4h
    @user-pn5ck1hv4h หลายเดือนก่อน +1

    यो केपी चोरको कामै भ्रष्ट जोगाउने हो। ८ अर्ब यसको बाउको गोजीको सम्पत्ति हो? अब देशको बारेमा नेपाली जनताले सोच्नुपर्छ।यस्तालाइ पनि pm बनाउछन हाम्रा माननियहरुले कठै हाम्रो देसको हालत

  • @SaruRai-ko5cy
    @SaruRai-ko5cy หลายเดือนก่อน +1

    भ्रष्ट्रचारिकाे प्रमुख नाईके भनेकै के पि अाेलि हाे। खबरदार कुलमा घिसिङ्ग लाई कुनै कारबाहि गरे जन्ता सडकमा अाउने छ।

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i หลายเดือนก่อน +1

    जनतालाई लाेडसेडिङ गरेर झाेले व्यापारी लाई निशुल्क बिजुली दिने दले ठग ले बाहेक अरूले त गर्द‌न जस्ताे लाग्छ मलाई त।

  • @Nalarajadhikari
    @Nalarajadhikari หลายเดือนก่อน +1

    संसारमा नभएका काम गर्ने चोरहरुको झुण्ड ! "काले काले मिलेर खाउ भाले" । हरे शिव मेरो देशको हालत ?

  • @user-sz3nj3vz1o
    @user-sz3nj3vz1o หลายเดือนก่อน +1

    ओलीराष्टघाति हो उस्लाई सरकार बनाउन हुदैन।

  • @user-zg1ib7mz5m
    @user-zg1ib7mz5m หลายเดือนก่อน +1

    काङ्ग्रेस एमाले एक नम्बर भ्रष्टाचारी पार्टी अब 84 मा देश बाट भगाउ नेपाली हो

  • @Sayangnuwa
    @Sayangnuwa หลายเดือนก่อน

    जति सुकै जे भन यो दे भूमि त मङ्गोल कै हो। जति सुकै जे भन यो देश त हामी खोसेरै लिने हो।

  • @muncaromania3053
    @muncaromania3053 หลายเดือนก่อน +1

    ठुलो व्यापारी लाई येत्रो ठुलो रकम किन छुट गर्न खोजेको के पि ओलि ले?

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc หลายเดือนก่อน +1

    अरु कुरा त सबै आफ्ना आफ्ना तर्क राख्ने हो ,तर सुमना जि ले अहिले सरकारमा गएर ,मन्त्री भएपछि थाहाँ भयो ,बलियो जनमतको खाँचो छ 2084 मा होला त बलियो जनमत ,सरकारमा नगएर यस्ता चाहाना खोज्नलाई त 84 सम्म प्रतिपक्ष मा बसेको भए त जनताले दिन्थे होला अब अलि गा्रहो छ

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb หลายเดือนก่อน +1

    सुरुवातमै सुसाशन काेे प्रत्याभुत भै सकाेअरबपति व्यापारी काे बिध्युत महसुल मिनाहा हुने संकेत

  • @रामप्रसादरेग्मी
    @रामप्रसादरेग्मी 22 วันที่ผ่านมา +1

    देशको जनधन तिर्नुपर्दैन जस्तो ठाडो आदेश दिन पाउने अधिकार पीएम कुन कानुनमा लेखेको छ?हेर्न चाहन्छौ??

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 หลายเดือนก่อน +1

    नेपाल का नालायक दल्हरु र अयोग्य नेताहरू सबै बहिस्कार गर्नु पर्छ ।

  • @NarayanprasadAcharya-kf4se
    @NarayanprasadAcharya-kf4se หลายเดือนก่อน +1

    मिलेर खानुपर्नेमा कुलमान घिसिङ्ग जीले बाहिर हल्लागरी आफै घाटामापर्नुभो।

  • @sitasubedi981
    @sitasubedi981 หลายเดือนก่อน +1

    यदि कुलमान लाइ हटायो भने देशमा फेरि आन्दोलन हुन्छ
    तेति ठुलो रकम त नतिरे हुन्छ भने हामि पनि तिर्दैनौ हामीले चाहि किन तिर्ने नि ? के सुबिधा पाएका छौ र ??

  • @user-go7ee3pf9v
    @user-go7ee3pf9v หลายเดือนก่อน +1

    देउ अझै देउ काङ्ग्रेस एमाले माउबादी लाई भोट देउ नेताहरुको केही गल्ती छैन नेताहरु त चोर हो भनेर जानी जानी भोट दिन्छौ अनि तिनिहरु बाट पाउने खोया त हो

  • @sonikabk8033
    @sonikabk8033 หลายเดือนก่อน +1

    सुमनाले भनेकाे शब्द यकदम राटछ

  • @KrishnaprasadTimalsina-c6h
    @KrishnaprasadTimalsina-c6h หลายเดือนก่อน +1

    Vrastachar KO bikas hos Naya sakar lai badhai xa

  • @IndraMagar-zo9ht
    @IndraMagar-zo9ht หลายเดือนก่อน

    सलाम पत्रकार ज्यु

  • @jangarai2582
    @jangarai2582 หลายเดือนก่อน +1

    य ऊखाने माहाकाली बाट खान सुरू गरेको ऐले समम खायकोले नं अगायर। फेरी बिजुली बाट 8 अरब खाने। माहा राछेस।

  • @krishnadeula97
    @krishnadeula97 หลายเดือนก่อน +1

    अर्थात् चोरलाई चोर भन्न नहुने रे,,,,,,,

  • @user-kc9tj9es9i
    @user-kc9tj9es9i หลายเดือนก่อน +1

    चोर ले चोर लाई मान्छ भट्टराई ले भन्न खोज्या हो

  • @katakrai4344
    @katakrai4344 หลายเดือนก่อน +1

    ब्यबसाय लाई कर छुट जनताकाे लागि के छुट जनताकाे बिजुल बत्ती काे बिल आएकाे १५ भित्र नतिरे बिलमा उठेकाे पर्शन लगाएर तिराउछ ३ महिना पछि लाईन काट्छ जनतालाई यहि छुट

  • @gummagar6172
    @gummagar6172 หลายเดือนก่อน

    स्यालहरुको रुवाबासी हो अरु केहि होईन यी सबै नयाँ जोगि हुन।

  • @user-fm3kn6yu7q
    @user-fm3kn6yu7q หลายเดือนก่อน +1

    २०४६ सालमा के पि अाेलि त जेलमा थिए धर्म प्रसादलाई मारेर र ६३-६४ मा त बयल गाढा चडदै थिए। उनकाे ०४६ र-०६३-६४ जन अान्दोलनमा कुनै संलग्नता छदै छैन सबै झाेलेहरुलाई चेतना भया।

  • @kajigajmer4154
    @kajigajmer4154 หลายเดือนก่อน +1

    तेरिमाकालो कङ्रेस सुनिता थिङ के बोलेकी लाज छैन भुटानी केस अन्त्य भयो अरे अनिभाउजु लाई सोध्नु पर्दैन

  • @mohanchand2417
    @mohanchand2417 หลายเดือนก่อน +1

    गणतन्त्र मुर्दावाद

  • @mamtashrestha9144
    @mamtashrestha9144 หลายเดือนก่อน

    Jay. Ghanti🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 หลายเดือนก่อน +2

    अब यो सरकार भनेको चोरलाइ चाबी हैन डाकालाइ चाबी हो

  • @narendrapandey8055
    @narendrapandey8055 หลายเดือนก่อน

    Sumana jiu jindabad ❤❤ manniye ra swa pa ❤

  • @user-br7pz2zk8q
    @user-br7pz2zk8q หลายเดือนก่อน

    यो पुरानेहरुले रासोपाहरुलाई जसरी हुन्छ सिद्ध्याउने नै प्रयास गर्छन् तर हामीले जन्तले तिनेरलाई चै सकाउनु जरुरी छ

  • @bibaslama2262
    @bibaslama2262 หลายเดือนก่อน +1

    बैगुनी केटाको कुरा सुन्दा केपी वली फेरी पनी आची गरिदिए अमृत मानेर खाउला भनेर आस गरेर बसेको छ।त्यो घडी चोर लाइ अर्को पटकको भेटमा तिमी इन्दिरा रानामगरको खुट्टामा राख्न सुहाउछ??भनेर सोध्नुस।

  • @narayanshrestha3680
    @narayanshrestha3680 หลายเดือนก่อน

    लुकाएर राख्नुपर्छ भन्नुभयो अचम्म लाग्यो पाटी भित्रको कुरा हो र।

  • @BinduShrestha-r9u
    @BinduShrestha-r9u หลายเดือนก่อน +1

    सुमना को भनाइसही छ

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c หลายเดือนก่อน +1

    कांग्रेस र एमालेले भ्रष्टचारीलाइ कारबाही गर्छ भन्नु साँडे गोरुले ब्याउँछ अनि दुध खाउँला ठान्नु एउटै हो

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm หลายเดือนก่อน +1

    अब अति भयो एमाले काङ्ग्रेसका चोर नेताहरुलाई समातेरा खाल्टो खनि गाडदिम अनि बल्ल बन्ला देश।

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e หลายเดือนก่อน +1

    अहिलेकाे सरकार काङ्ग्रेसी र एमालेले देश र जनताको लागि हाे कि भष्ठचारि बचाउकाे लागि हा भन्ने अाफै पुस्ठि हुदैन छ कारण कानुन मिचेर जबर्जस्ति मन्त्री हुन जस्काे नाम भष्ठचारिमा अाकाे छ उहीँ मन्त्री हुनु र बेचनकाे बयान राेक्नु अहिले ब्यान फेर्नु र कुलमान यस्तो धम्की दिनु याे भन्दा ठुलाे सबुत के हुन्छ ।हिजाे यहि काङ्ग्रेसी गिरि बन्दु भने अाज बाेलि बन्द भयाे ।

  • @rashmirai6336
    @rashmirai6336 หลายเดือนก่อน

    जति सुकै भुके पनि देशको बेरोजगारी घटाउन निजी क्षेत्र फस्टाउन जरुरी छ ।खै बुझेको ??

  • @shivakumarrai9027
    @shivakumarrai9027 หลายเดือนก่อน +2

    गरिब मार्ने धनि पोस्ने नेताहरुलाई भोटदिने गरिबकै ठुलो कमीकम्जोरी हो । यस्ता भोटरस मार नखाऐर कस्ले मार खानेत ?

  • @huttarajkhadka9044
    @huttarajkhadka9044 หลายเดือนก่อน

    Manniya jyu good job

  • @gummagar6172
    @gummagar6172 หลายเดือนก่อน +1

    ८ अर्ब तेरो बाउले पनि तिर्नुपर्छ।

  • @SagarBK-xd6nh
    @SagarBK-xd6nh หลายเดือนก่อน +1

    चोर नेताले त देशवरर्वाद बनाउने भए केरे टुखीजनताले बालेको बिजुलीको बिल नतिरे २५पर्सेन्ट ब्याज तिर्नुपर्छ भ्रष्टाचारी नेता धनी कारखाना उद्योग चलाएकोबिजुली तिर्न पर्दैन अब त जनताले बुझ्नुपर्ने हो केरे जनताले नै कुरा बुझ्दैनअनि कसरी देशको विकास हुन्छ। रविला र बालेनलाई कतिसम्म घेरा हालेका छन्।

  • @khemapandey3847
    @khemapandey3847 หลายเดือนก่อน

    Right good luck rsp🙏🌹

  • @Gangadahal6945
    @Gangadahal6945 หลายเดือนก่อน +1

    कुकुरको पुच्छर कहिल्यै सोझो हुदैन ।

  • @shantibhurtel2290
    @shantibhurtel2290 หลายเดือนก่อน

    हाम्रो देश बिग्रेको नै हामीले आफ्नो काम नगरेर हो।नेतालाइ कर्मचारीलाइ नियन्त्रण गर्नु हो।र कर्मचारी यस्तै कारणले‌ एउटा एउटा पार्टी समात्न नि बाध्य छन् । कर्मचारीले राजनैतिक झोले हुनु र नेताहरुले कर्मचारी चलाउनु उनिहरुलाई काम गर्न नदिनु अथवा आफ्नो आफ्नो काम नगर्नु नै हाम्रो देशले विकास गर्न नसक्नु कारण हो।यस्तो बेथितिमा पुग्नु कारण यहि हो ।

  • @shyamshrestha5200
    @shyamshrestha5200 หลายเดือนก่อน +1

    छताछुल्ल मात्र हैन मुजिहरुलाइ नाङ्गै पार्नु पर्छ।