आरजु-मोदी भेटबारे बिशेष खुलासा; युवाहरूको आन्दोलन चर्किदैछ, अब बालुवाटार छिर्छ? BHARAT JANGAM

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • GUEST: BHARAT JANGAM
    HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #bharatjangam #arjurana

ความคิดเห็น • 29

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  22 วันที่ผ่านมา +5

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

    • @porkey768
      @porkey768 22 วันที่ผ่านมา

      Mo ta geopoltics ko kura po guray ko hola vunay ko ta khattay reporter ko relegious programe po raicha thait Dhakray.

  • @keshabmainali8142
    @keshabmainali8142 22 วันที่ผ่านมา +3

    यो व्यवस्था ठिक ठाक राख्नको लागि भारत र अमेरिकाको साथ खोजे हो सेर बहादुर र केपीले आरजू पठाएर तर ठूलो आन्दोलन बाट ढल्छ यो व्यवस्था

  • @prahadkc6377
    @prahadkc6377 22 วันที่ผ่านมา +3

    अहिले सदै गाइजात्रा छ ओलि बा त गाइजात्रा को महा नायक नै हुन।

  • @Alishabhattarai33
    @Alishabhattarai33 22 วันที่ผ่านมา +2

    जो आए पनि कै हुन्न सबै भ्रस्ट नेता हुन्

  • @sitathapa33
    @sitathapa33 22 วันที่ผ่านมา +2

    भरत जङ्गम सर यी राप्रपा दुर्गा प्रसाईं शिव शेना काहा मुनटिय छन् युवाहरूलाई साथमा लियर आन्दोलन गर्नु पर्नेमा अगुवाइ गर्नुपर्ने

    • @baluthapa5138
      @baluthapa5138 22 วันที่ผ่านมา

      तपाई ले भने जस्ताे कहा हुन्छ।मुन्टिन पनि युवा चाहियाे नी।

  • @ananathsapkota2032
    @ananathsapkota2032 21 วันที่ผ่านมา

    सत्य सत्यनै हुन्छ, राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर नेपालको नेताहरुको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् , नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?

  • @daimondthapa9063
    @daimondthapa9063 22 วันที่ผ่านมา +6

    उखाने बहुलाइ सकेको मान्छे हो धोती फालेर हिँड्न मात्र बाँकी छ

  • @kamalalamsalmarasini1422
    @kamalalamsalmarasini1422 22 วันที่ผ่านมา +4

    यिनी बुढा पनि मनगढन्ते हुन।

  • @akunp1
    @akunp1 22 วันที่ผ่านมา +2

    राजाले पनि सुन्थे एकेडेमि मा पनि सम्मिल्लित हुन्थे र समाधान तिर लाग्थे

  • @-Rr1990
    @-Rr1990 22 วันที่ผ่านมา +1

    जंगम सरको कुरा सुन्दा घरी-घरी देशको माया नगर्ने मान्छे जस्तो लाग्छ। "आश नभएकालाइ के को घृणा के को आशा गर्नु" कस्तो राम्रो भन्नू भयो युवराज सर 🙏

  • @netrapoudel7945
    @netrapoudel7945 22 วันที่ผ่านมา +1

    ❤❤

  • @prashantbhatta5651
    @prashantbhatta5651 22 วันที่ผ่านมา

    Very Good

  • @Jaganyogi-me7bl
    @Jaganyogi-me7bl 22 วันที่ผ่านมา +2

    भ्रष्टाचार मा त पि.एच.डि.रेछत ।देखियो

  • @sureshshrestha7541
    @sureshshrestha7541 21 วันที่ผ่านมา

    क्या बिजोग यो देशको ओलि जस्ता नि प्रधान्मन्त्री। फेरि तेस्ताको नि प्रसन्सकहरु छ्या घिन लाग्छ।

  • @avishekpandey4477
    @avishekpandey4477 22 วันที่ผ่านมา +1

    केपि ओलि सिक्किमे चटके नयाजोगीले खरानीघस्ने पात्रको रुपमा चटले उखानटुक्के बाहुन हुन।एमालेपार्टिको सहायतामा उभ्भिएका खलपात्र पात्र हुन एमाले झोलेले पत्याइदिए त केगर्नु?

  • @dhankumarirai7747
    @dhankumarirai7747 18 วันที่ผ่านมา

    Arju ko matra Nepal hoina sabai ko ho

  • @dhankumarirai7747
    @dhankumarirai7747 18 วันที่ผ่านมา

    Hami Pani china bolaunu par xa

  • @user-wo4ui6uf8d
    @user-wo4ui6uf8d 22 วันที่ผ่านมา +1

    India le kam lina matra bheteko ho 😮😮😮😮😮

  • @gagandevchaudhary2186
    @gagandevchaudhary2186 22 วันที่ผ่านมา

    Yo bharast haru lai singhdarbar bat kheder jel khochnu parx tyo pani sarbasawsahit aajiban khochnu parx.

  • @NimaBhattarai-vv6bp
    @NimaBhattarai-vv6bp 21 วันที่ผ่านมา

    Same chaos as happened in the UK ...unelected mp sunak in a so called democracy created disaster......

  • @bhojrana4868
    @bhojrana4868 22 วันที่ผ่านมา +2

    Yo ukhany pagalko kuroo garera samyko barbad nagarau ho yubrajji

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 22 วันที่ผ่านมา

    Aarjuko india ramanbare hjurlai thah vyen indiako bides mantriko nimantranama gyeko karan yaspali rakhi badhenan

  • @rohitdeuja
    @rohitdeuja 22 วันที่ผ่านมา

    vrastrachari lai never ever chodnu hudai na tyo jo sukai hos.

  • @sitathapa33
    @sitathapa33 22 วันที่ผ่านมา

    त्यो अहमी घमण्ड हो ओलि को कुरा एक दिन यस्तरी शेखी झर्छ कि टाउको उठाउन सक्दैन लाजले

  • @sss34490
    @sss34490 22 วันที่ผ่านมา

    Kp chatakya,ukhanya, baunn ho

  • @pratapsinghpratap5486
    @pratapsinghpratap5486 22 วันที่ผ่านมา +1

    Ho