आरजु फर्किना साथ उथ लपुथल; भदौभित्रै ओलि आउट;प्रधानमन्त्री बन्दै आरजु Ranjan Khanal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 104

  • @daltmg2014
    @daltmg2014 2 หลายเดือนก่อน +23

    सबै सचेत नेपालीहरु जागौ, उठौ र भ्रस्टचारीहरुलाई लखेटौ ।

  • @ratnanepal9305
    @ratnanepal9305 2 หลายเดือนก่อน +15

    यो ब्यावस्थाले काम गरेन अब जनताले बिकल्प खोज्न जरुरी देखियो।

  • @rajeensharma7497
    @rajeensharma7497 2 หลายเดือนก่อน +10

    सबै मिलेर सडक कब्जा गर्नु को विकल्प छैन

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 2 หลายเดือนก่อน +4

    ओली सरकार फल्नु नै पर्छ ,

  • @shivarimal8011
    @shivarimal8011 2 หลายเดือนก่อน +8

    राजतन्त्र जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 หลายเดือนก่อน +7

    मनोज र देऊजा साथै सम्पुर्ण रास्ट्र बादि हरुलाई नमस्कार 🎉 यो रास्ट्र बादि आन्दोलन पनि सफल हुदैँन, किनकी, बंशजका नागरिकलाई बिदेसिन वाध्य बनाईयो नागरिकता खारेज गरीयो, बिदेसीलाई नागरिकता बेचियो, अब नेपालमा राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता, प्राडा बौँदिक बर्ग, नागरिक, धार्मिक न्याय, रास्ट्र बादि भनौदा सबैमा, सयमा नब्बे त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् छन्, तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे भन्ने लेन्डुपे हरुले कहिले थाहाँ पाउने हुन चेतना भया ?

  • @RudharaBadhur
    @RudharaBadhur 2 หลายเดือนก่อน +2

    राजा ल्याउ देश बचाउ

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 2 หลายเดือนก่อน +2

    राजा ल्याएर के गर्ने प्रधानमन्त्री फेरि ओली र शेर हुने त हुनि,

  • @KamalaBaral-tg7yb
    @KamalaBaral-tg7yb 2 หลายเดือนก่อน +1

    भ्रष्ट चोर हरु झुन्डाउनु पर्छ साथी हरु नछाडु अव बेला आको हो साथी हरु तपाई को जय होस राजा आउ देश बनाउन वाले ने लाई प्र धान मत्ती वालेन साहा लाई र ग्री यम यत्री सुमना लाई ग्राय मत्री बनाउनु प र्छ
    अनि बन्छ देश

  • @MuskanShahi-sv8fm
    @MuskanShahi-sv8fm 2 หลายเดือนก่อน +3

    लखेटौ भरस्टचारिलाई

  • @bandhurajacharya3677
    @bandhurajacharya3677 2 หลายเดือนก่อน +1

    राजा आऊ देश बचाऊ।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 หลายเดือนก่อน +2

    देशभक्त युबासक्ति,कुलमान जिन्दाबाद❤तुच्छभ्रस्ट नालायक निरङ्कुस सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @gopalparajuli7492
    @gopalparajuli7492 2 หลายเดือนก่อน +1

    योबेबस्थाखेजभयर
    अर्कैबेबस्थाहुनुपर्ट

  • @RamGurung-tx4ej
    @RamGurung-tx4ej 2 หลายเดือนก่อน +4

    Good

  • @khabarfatafat4169
    @khabarfatafat4169 2 หลายเดือนก่อน +9

    हो हो इन्डियाले अब आरजु प्रधानमन्त्री बनाउने बेर छैन यत्तिका सम्मान त प्रधानमन्त्री को भ्रमणमा पनि गरेको थिएन

  • @KaluramSubedi
    @KaluramSubedi 2 หลายเดือนก่อน +4

    फेरिता गय नेपाल

  • @atmaramram9921
    @atmaramram9921 2 หลายเดือนก่อน +2

    नेपालमा बिचार र सिद्धान्तको गठबंधन न भयर आफ्ना भरस्ट्राचारी नेता बचाउंन हूंदो रहिछ ।

  • @krishnadhakal2690
    @krishnadhakal2690 2 หลายเดือนก่อน

    आरजू को भ्रमण ले नयां ऊथल पूथल को सूरु हूदैछ

  • @gorkhalinewstv
    @gorkhalinewstv 2 หลายเดือนก่อน +3

    भ्रस्टचारीहरुलाई लखेटौ ।

    • @subhash7408
      @subhash7408 2 หลายเดือนก่อน

      Right ✅️ way

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 2 หลายเดือนก่อน +1

    यि दल पार्टी को कुरा नगर्दा हुन्छ, अब बेवस्था परिवर्तन गरै चाडो

  • @BijayKc-e9c
    @BijayKc-e9c 2 หลายเดือนก่อน +1

    Joy Des joy nres ❤❤❤

  • @KhumlalRaju
    @KhumlalRaju 2 หลายเดือนก่อน +1

    Jai pasupati nath 🙏🙏🙏.Jai Nepal 🇳🇵🇳🇵🇳🇵

  • @dipsannapel-dp5qt
    @dipsannapel-dp5qt 2 หลายเดือนก่อน

    Jaye nepali ama Jaye bir gorkhali 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 2 หลายเดือนก่อน

    बालेन लाई प्रधानमन्त्री बनाउनु पर्छअनि मात्र देश बन्छ!सहमत भए ठाेक ताली👏

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p 2 หลายเดือนก่อน +1

    कुन आन्दोलनमा पुलिस सेनाले ब्यबस्था फाल्न साथ दियो।

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 2 หลายเดือนก่อน +3

    great analysis

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 2 หลายเดือนก่อน +2

    तर भालुलाइ पुराण भने जस्तो नगरुन जनता हरु जय जनता 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BishnuPaudel-tu1fe
    @BishnuPaudel-tu1fe 2 หลายเดือนก่อน

    काग्रेस र कमिस्ट एउडइ। पाटि होनाम मा
    त्र फरक हो

  • @pbnbsw5757
    @pbnbsw5757 2 หลายเดือนก่อน +1

    बलियो जग हाल्नु पर्ने थियो प्रधानमन्त्री ले
    ढल्दैनथियो नि !

  • @jangarai2582
    @jangarai2582 2 หลายเดือนก่อน +1

    देशको निम्ती के के हुदैछ र के के हुनेवालाछ भनी , परराषट बकशीस मन्त्री, बिदेश भ्रमण जानु पर्ने हो, कुनै आईमाई माईत गयको त हैन होला, अब के के घात हुदैछ, जन्ताहरू लाई केही थाहा छैन,देश सेरे र केपी को मात्र हो, बाहुन

  • @anupburamagar50
    @anupburamagar50 2 หลายเดือนก่อน +1

    तेहिचोर तेहीपाटी कहाँबाट आंदोलन हुन छ। कहाँबाट रम्रोनेता पाइन्छ। 🙆🏾‍♀️🙆🏾‍♀️🇳🇵🇳🇵👹👹

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 2 หลายเดือนก่อน +2

    ❤Good news for civilian

  • @RanjanKhanal-np2dm
    @RanjanKhanal-np2dm 2 หลายเดือนก่อน +2

    Great thought

  • @PurnaBalal-ev4ow
    @PurnaBalal-ev4ow 2 หลายเดือนก่อน +1

    सम्पूर्ण तागाधारी युवाहरू र 16:24 केही अन्य झाेलेहरू काँग्रेस,एमाले,माओवादी र रास्वपाका हाेलटाइम कार्यकर्ता छन भने यी दुइ चार-जना उफ्रेनेहरूका पनि थुटुनाे बन्द हुन्छन ।

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 2 หลายเดือนก่อน +1

    Sahi bhanai
    Ranjan khanaalju
    Sabaili cetana bhaya
    Om
    👏🙏💖❤️💖❤️💖

  • @maajagadamba553
    @maajagadamba553 2 หลายเดือนก่อน +1

    भारत भ्रमण मा रहनु भएकी प्रराष्ट्र मन्त्री आरजु राणा ले खुलासा गर्नु भएकी छ कि के पी ओली प्रधान मन्त्री को रूपमा भारत भ्रमण गर्दै हुनु हुन्छ। हुन सक्छ भारत भ्रमण पछि प्रधान मन्त्री को फेर बदल हुन सक्छ।

  • @freesoul598
    @freesoul598 2 หลายเดือนก่อน +1

    उठ जाग नेपाली युबा पाटीको पाटीको नभन देसको भन युबाहरु तपॅाईहरुको देस छ अनी तपॅाई आफ्नो नाम नेपाली हो तपाईको छाती नेपाली हो टऊको नेपाली हो खुट्टापनी नेपाली हो नेपाल को माटो नै नरहने तपॅाईर हामिहरुको खुट्टा कहॅा टेक्ने

  • @omprakashbhusal3063
    @omprakashbhusal3063 2 หลายเดือนก่อน +1

    Hamro des ka neta ko imandari byakt garne granthi brahma le rakhekai chhainan

  • @KeshabBhatta-k5g
    @KeshabBhatta-k5g 2 หลายเดือนก่อน

    Raja aau desh bachau

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 2 หลายเดือนก่อน +2

    प्रहरी र सेनाले जनतालाई साथ दिँदैनन्

    • @AnaläTiruwal
      @AnaläTiruwal 2 หลายเดือนก่อน

      Absolutely right

  • @surendrashrestha2631
    @surendrashrestha2631 2 หลายเดือนก่อน

    याे व्यवस्था ले देश काे ऊन्नती,प्रगती भयकाे देखीयन।देश मा ऊद्याेग कल कारखाना संचालन गरी राेजगारी काे ढाेका खाेल्न पर्याे,देश लाई वीकाश काे बाटाे मा लम्काऊन पर्याे।

  • @SaugatPradhan-r6s
    @SaugatPradhan-r6s 2 หลายเดือนก่อน +2

    आफैमा बिरोधाभाष पुर्ण बकबक ,अर्ध अध्ययन र अर्ध चेत पुर्ण अन्तर्वार्ता ।इतिहास साक्षी छ,भारत को प्रत्यक्ष साथ,सहयोग,बात प्राप्त राजनीतिक उपलब्धि ले मुलुक लाई केही योगदान रहेन पनि भन्ने साथै नेपाल लाई हिन्दु रास्ट्र,राजतन्त्र पुनर्स्थापना मा साथ पलि खोज्ने काइटे तर्क।

  • @budhilawati7654
    @budhilawati7654 2 หลายเดือนก่อน

    भारतले आर्जु राणालाई मनपराएको, रूझाएको कदापी हुदैहोईन, रातो कर्पेट यो सबै भारतले नेपाली नेताहरूलाई चिड्याउने र फुटको बातबरण सिर्जना गराएर, फुटाउ र राजगर यो सिद्दन्तमा छ,भारत।

  • @jangarai2582
    @jangarai2582 2 หลายเดือนก่อน +1

    य सर नेता सच्चिने, भनेर आष गर्नु अझै,,यो भष्टाचारी सत्ता र प्रति पकछे, सच्चिने भय, देशमा अमेरिका पस्छ, भारतले किलापानी कब्जा गर्छ, अब सच्चिने हैन, झन। बिद्रोह मच्ची ने छ, बाहुनहरू बाट अब कुनै आषा छैन, सककियो देश

  • @subhash7408
    @subhash7408 2 หลายเดือนก่อน +1

    यो नेपाल को आफ्नो मामला हो. India पनि unstable हुनुपर्छ ...

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 2 หลายเดือนก่อน +1

    अाफु वचन ५ बर्षे कानुन भ्रष्टचारी हरू मिलेर ल्यायका हुन भन्ने सर्वधारण लाई पनि थाहा भै सकाे।झाेलेहरू ताली पिटी पिटी हास्छनै कि पाटी छाेडेर म जस्तै स्वतन्त्र नेपाली नागरीक भयर याे बिद्राेहलाई साथ देउहै झाेले हाे।

  • @DanThakuri-b7h
    @DanThakuri-b7h 2 หลายเดือนก่อน +1

    Arju sarju huina yar abo kunai Lai huina abo balen pradhanmantry sree 5 ganendra raja hunu parxa Ani desh ma Santi auxa

  • @Ganesha.zyntechno
    @Ganesha.zyntechno 2 หลายเดือนก่อน +1

    Bharsta lai prime minister banaunu hudaina purai desh bechchhan.

  • @RamkrishnaBhandari-v9l
    @RamkrishnaBhandari-v9l 2 หลายเดือนก่อน

    Hajur. Ko. Kura. 100. P. Right. Ho.

  • @dilthapa7334
    @dilthapa7334 2 หลายเดือนก่อน

    हसिना जस्तो हालत बनाउनु पर्छ आर्जु प्रधानमन्त्री भये😅

  • @vijaykhadka576
    @vijaykhadka576 2 หลายเดือนก่อน

    Good analysis. Desh lai rajsanstha chahinchha.

  • @krishnagiri7475
    @krishnagiri7475 2 หลายเดือนก่อน +1

    चुनाब नजित्ने पनि प्र म हुन्छन रे

  • @rameshrasaili756
    @rameshrasaili756 2 หลายเดือนก่อน

    भ्रष्टाचारि लखेटाै छिटो भन्दा छिटो

  • @AshokTheeng-bx8xg
    @AshokTheeng-bx8xg 2 หลายเดือนก่อน +1

    U are absolutely right 👍👍👍

  • @lalkrishnadhamala8953
    @lalkrishnadhamala8953 2 หลายเดือนก่อน +1

    पञ्चायत कस्ले फालेको?त्यो हजुरलाई थाहाछैन?

  • @indirakarki5858
    @indirakarki5858 2 หลายเดือนก่อน

    ❤❤अस्थिर दलीय राजनीति लुटपाट गर्न राजा मर्ने र फ्याक्ने काम यीनै दल भारत ले गरेको भन्ने जन जन लाई थाहा भो ल्याउने राजानै हो जेल जान पर्ने दलीय राजनीति का नेता कार्यकर्ता लाई जेल कोच्न पर्छ आर्जु मन्त्री होईन कस्को हुने हो मोदीले बनायर भारत को मोदी आफै कति दल सग मीलेर प्रधानमन्त्री बनेको हो

  • @bhugol123
    @bhugol123 2 หลายเดือนก่อน +2

    त्यो राजसस्थ पन्चे आएर केहि हुनेवाला छैन हामिले चाहेको जनताले चाहेको तिमिहरु हैनै। सुधारिएको गणतन्त्रहो। बुझ्यौ।

    • @basudevsapkota1424
      @basudevsapkota1424 2 หลายเดือนก่อน

      गु खाने पार्टीका नेताहरु लाई मान्नु भन्दा
      राजा १०००/ ठिक ।म नेका काे कृयासिल सदस्य हुँ भ्रष्टचारकाे नाईके अार्जु लाई भारतले प्रधानमन्त्री बनायाे भने धेरै त हैन कम्तिमा १०००० मान्छे ने का छाेडिन्छ।

  • @sangyelama7417
    @sangyelama7417 2 หลายเดือนก่อน +2

    Nepal Rahena bhane India pani dhalcha .. Jantaa ABA pani sutera basyo bhane ukarain huncha.

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 2 หลายเดือนก่อน

    कुहियकाे बस्तु राम्राेमा राख्दा राम्राे पनि कुहिन्छ।राजा सडेकाे ब्यवस्था हाे पुरानाे आयर नयाँ बन्छ भन्ने बिश्लेशन नगरौ याे भन्दा नयाँ र राम्राे ब्यवस्था खाेजौ

  • @prakashdhungel7755
    @prakashdhungel7755 2 หลายเดือนก่อน

    देश लाई दलाल बाट मुक्ति दिलाउन
    को लागि भ्रष्ट हरु को घर, कोठा बाट गलहट्याएर न निकाली हुँदैन!

  • @nischalchhetry3890
    @nischalchhetry3890 2 หลายเดือนก่อน

    आर्जु पनि त ठुलो भशटचार नै हो बरु बालेन लाई या चन्दर भनडारि लाई प्रधानमन्त्री बनाय भो नि देस बचाउने हो भने

  • @greentea1431
    @greentea1431 2 หลายเดือนก่อน +1

    सपना मा आउने छ राजा 😂

  • @LaxmiPandey-zs3vk
    @LaxmiPandey-zs3vk 2 หลายเดือนก่อน +1

    Paribartale feri arko varasta janmaaune holaa

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 2 หลายเดือนก่อน

    समानुपातिकवाट अाएकि अारजु प्र म हुन मिल्छ र ?

  • @RamkrishnaThapa-wx7te
    @RamkrishnaThapa-wx7te 2 หลายเดือนก่อน +1

    Amale. Ko. Netritwo. badalnu parchha olinai. Rahane ho bhane 84. ma Amale batti. balera. khojna parchha. Lekhera. Rakha

  • @ShibnathRay-v3t
    @ShibnathRay-v3t 2 หลายเดือนก่อน

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 หลายเดือนก่อน

    लुटेराकाे र भूमाफिया का नाईके के पि वलि अाउट काे शब्दले खुसि लाग्छ तर मानव तष्कर अारजु अर्काे लुटेरा काे कुरा सुन्दा दिक्क लाग्छ के नेपालमा यी लुटेरा भन्दा अर्काे काेहि छैन ?

  • @Bishnumenu
    @Bishnumenu 2 หลายเดือนก่อน

    कस्ले भने रास्टिया भाउजू? अन्दाज ले बोल्ने हाम्रो खाते सेश्मा?

  • @prakashdhungel7755
    @prakashdhungel7755 2 หลายเดือนก่อน

    आहिले ब्यबस्था फ्याँक्न त्यत्तिको सजिलो छैन , यदि २०९६ पछि यो व्यवस्था फ्याँकी हालियो भने यहि चोर दल हरुकै सत्ता हुने छ, त्यसैले
    धेरै धेरै कुरो सोचेर, सम्झेर नेपाली स्वच्छ जनता को नागरिक सरकार हुन जरुरी छ , अहिलेको लागि यो देश मा केहि पनि हुने वाला छैन!!🤣😂😅

  • @KamalaBaral-tg7yb
    @KamalaBaral-tg7yb 2 หลายเดือนก่อน

    कंग्रेस मा चन्द्र
    भन्डारी राम्रा नेता हुन मान्नु पर्छ

  • @gurungkarna4868
    @gurungkarna4868 2 หลายเดือนก่อน

    Your right sir yogath pandan sakyo aba bhrastachari haruko 5 shalko hadmayd hundaina tyo bharshat chari jahile pani jel janchha la tyo sambidhan ma lekhiyo bhane janta le sukarni chhaina la❤🎉🎉🎉

  • @anirudraprasadyadav6418
    @anirudraprasadyadav6418 2 หลายเดือนก่อน

    Hogwash

  • @NiruGirigurung
    @NiruGirigurung 2 หลายเดือนก่อน

    Nonononononono arju balen saha pradhan mantri bannu parx,,,

  • @Zehahashutup
    @Zehahashutup 2 หลายเดือนก่อน

    Raj❤tantra zindabad lut ganaune bhrasta desdrohi rastaghati baula tantra Murdabad serchand ko arajak gunda hun❤bhadaka aparadhi Murdabad bidesi agent murdabad❤

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 2 หลายเดือนก่อน

    Midiyaman,we want direct democracy with kingdom and baiddhik sanàtan sapekchhya Hindu Rastra in Nepal.

  • @StarSahanaa
    @StarSahanaa 2 หลายเดือนก่อน

    राजा चाही क़सलाई बनाऊँने ? पारस हो?

  • @sapanarai4618
    @sapanarai4618 2 หลายเดือนก่อน +1

    Modi hamro Desh ko Nagarik jasto po Thulo Thulo Aaparadh gardai India jadai Salla lidai Nepal Sakney Tayari Gardai .. Modi le Bangladesh kai lagi kehi Ramro garna sakey ko chaina .. Nepal ko Jimma leko cha ra..?? Libya ko Ghatna yaha ko Neta haru mathi Ghatnu parcha

  • @himalpr9887
    @himalpr9887 2 หลายเดือนก่อน +1

    Bichuliya haruko haali muhali

  • @ramudhimal7211
    @ramudhimal7211 2 หลายเดือนก่อน +1

    Bekame varstcari aimy lai ni pm.banayer desh .calx. ra vanya thaha huda hudai

  • @YamPrasadPaudel-xl1cx
    @YamPrasadPaudel-xl1cx 2 หลายเดือนก่อน

    Bloody gadatantra ko khel samapta vahi sakyo..1 Ghar 1 Durga.. Ghar Ghar Durga..

  • @PurusottamBasnet
    @PurusottamBasnet 2 หลายเดือนก่อน +1

    Koti home ko le b.desh hun 6 vano uta barsa man pun le bdesh hun 6 van 6 natak k yi lendupe haru janata ma janu pardeena leldup ko kun samjeeta garne ho lendup lai ni rato karpet aa6ayeko thiyo india le nepal ko bijuli india jhal mal pani ma dosro dhani desh pani kinnu parne natak purkhaa le ragat bagaye yehi dekhana lai ho

  • @khublalshrestha9095
    @khublalshrestha9095 2 หลายเดือนก่อน +1

    नेपालको अन्तिम प्रधान मन्त्रि केपि वलि हुन्छ

  • @TulsiDahal-ln1pp
    @TulsiDahal-ln1pp 2 หลายเดือนก่อน

    Sara Nepali lai bhulauney gaff ho yo interview.

  • @agurungp9268
    @agurungp9268 2 หลายเดือนก่อน +1

    Yene haru hindu rastra ra India ko pacha ma matra kena yatiko gambir ho afnu des ko lage sinko na bachna ani india ko lage afnu des vitra ko aru dharma lai lataona.
    Yuba haru la gara ko andolan ma hindu rastra gusaona.
    Dekar cha yasto landupa haru lai .
    Afnu des ra janata ko vanda hindu rajya ra India ko support ma matra ho yenla garna andolan.

  • @TejbdrMagar-ky5qr
    @TejbdrMagar-ky5qr 2 หลายเดือนก่อน +1

    Congres ko arju Rana Le vrastachar gareko hoina ra Ani p Mantri banna pauchha ra?yo faltu kura,baru sabai vrastachharilai jel nahali bikasai hudaina ke vannu vako ?vrastachharilai sachhine mouka dine hoina 😊 arko kura hindu rajya hoina dharma nirpaxyako rajsastha hudaina? Raja lyauna hindu bananu parchha ra ? Goli Khana man chha vane vrastachar gar banna paryo .😊

  • @shahjasmine8624
    @shahjasmine8624 2 หลายเดือนก่อน

    Tara kahile des dhostai pari sakyo daka haru le YouTub ma mattrai bishleshan garni xittai falam yo abastha bebestha the end garnai parni vo

  • @meditativewonders4431
    @meditativewonders4431 2 หลายเดือนก่อน

    Jati bhuke pani tero bau aaudaina

  • @sheshashah3728
    @sheshashah3728 2 หลายเดือนก่อน

    Be advised Nepalese people :Unless Nepalese people will have system of direct people elect PM in this nation till then there won’t be neither economic development nor stable government in this nation that’s for 1000% sure pls be noted ! This kind of puppet Govt made by outsiders of Nepal There’s no use for Nepal and Nepali peoples favor !
    Wake up people of Nepal !

  • @baburampokhrel1319
    @baburampokhrel1319 2 หลายเดือนก่อน

    Teti sajilo xaina hai.

  • @birendrabikrambasnet9697
    @birendrabikrambasnet9697 2 หลายเดือนก่อน

    Narendra deuja&manoj saplota tatha hemraj gu asa tapai haruko

  • @tilakkarki2729
    @tilakkarki2729 2 หลายเดือนก่อน

    Yasta pagal rebij k k bolxa

  • @GhanshyamPariyar-os1op
    @GhanshyamPariyar-os1op 2 หลายเดือนก่อน +1

    भाग खाते राजा चाइयो भन्ने खाते हरु भग देस छोरा

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 หลายเดือนก่อน +1

    Good