बुढो भएर सदनमा केटाकेटी जस्तो झगडा गर्न लाज लाग्दैन: गगनबिरुद्ध प्रतिकारमा उत्रिए रास्वपा, अब अति भो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ต.ค. 2024

ความคิดเห็น • 489

  • @labshrestha7093
    @labshrestha7093 2 หลายเดือนก่อน +39

    गगन जी सबै भन्दा पहिले आफू रआफ्नै दल भित्रको फोहर सफा गर्ने काम गर्नुस अरु धेरै गफ दिने काम नगर्नुस धन्यबाद ।

  • @AshokLama-k8s
    @AshokLama-k8s 2 หลายเดือนก่อน +82

    गगन थापाज्यूलाई म भन्न चाहन्छु हजुरसँग प्रमाण छ भने बयान लिने होइन सिधै कारबाही गर्ने हो। त्यति पनि थाहा छैन के नाटक हो यो

    • @lakpalama6037
      @lakpalama6037 2 หลายเดือนก่อน

      100%right

    • @mohangrg2321
      @mohangrg2321 2 หลายเดือนก่อน +1

      Right

    • @ramkrishnachaudhary2079
      @ramkrishnachaudhary2079 2 หลายเดือนก่อน +2

      बयान लियर भत्ता मात्र पचाको होकि प्रमान पनि छ प्रमान भए जेलकोचौन किना दराएको गगन ज्यु मलाइत प्रमान हेर्न मन्छ ।हैन भने चारपाता मोदेर थानकोट कताको हेर्न पनि मन्छ। आफैले भनेको होनि

    • @lekhnathpandey8231
      @lekhnathpandey8231 2 หลายเดือนก่อน

      Yo gagane bakhra chor la jel haleko herni thulo rahar xa mala yo dalal ho congress

    • @Gagan-n9t
      @Gagan-n9t 2 หลายเดือนก่อน

      तेहित भन्या खाली मुजिले प्रमाण छ मात्र भन्छ तर प्रमाण दिदैन भन्या कालो खाङग्रेस ले

  • @padambahadurshrestha611
    @padambahadurshrestha611 2 หลายเดือนก่อน +144

    सबै कुरा बाख्रा चोर लाई थाहा होला जनताले चिनेका छैनन गगनेलाई

    • @ranabhathum7331
      @ranabhathum7331 2 หลายเดือนก่อน +3

      Jay ghanti

    • @zxzxzx251
      @zxzxzx251 2 หลายเดือนก่อน

      Tero bau

    • @subsshgurung9593
      @subsshgurung9593 2 หลายเดือนก่อน

      Jay ganti​@@zxzxzx251

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      तेरो रविको घण्टी हलाएर बस साला

    • @ShankarUchai
      @ShankarUchai หลายเดือนก่อน

      तेरि अामा​@@zxzxzx251

  • @neerajjoshi8371
    @neerajjoshi8371 2 หลายเดือนก่อน +48

    झगडा गरेरै भत्ता पचाउने भए । बधाई छ सबैलाई!

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  2 หลายเดือนก่อน +11

    बुढो भएर संसदमा केटाकेटी जस्तो झगडा गर्न, गगन बिरुद्ध प्रतिकारमा उत्रिए रास्वपा, सांसदहरुको उग्ररुप.....(भिडियो) th-cam.com/video/ujoPLkluL00/w-d-xo.html

  • @jbbohara5831
    @jbbohara5831 2 หลายเดือนก่อน +17

    प्रमाण नै छ भने बयान लिन जरुरी हुन्छ र बाख्रे दाजु। दुनियाँको अँखामा छारो हाल्न कति गनगन गर्नु हुन्छ यार।

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      तेरो बाउ

    • @jbbohara5831
      @jbbohara5831 หลายเดือนก่อน

      @@raaazsaap6608 सानो बोको करायो फेरि😀😀

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 2 หลายเดือนก่อน +54

    खालि भ्रष्टाचारीहरुको झगडा जनतालाई दुःख दिए यिनीहरुलाइ खेदाउन नै पर्छ ।

    • @balramgiri6704
      @balramgiri6704 2 หลายเดือนก่อน

      Ho hajur ati vayo Deys luteyra varasta daka dalal haruko jhunda ley Garda deys bigareyko

  • @damarpun4623
    @damarpun4623 2 หลายเดือนก่อน +34

    गगन जि ले कुरेर बसेकाछन रिजल्ट आउने साथ गगन जि ले राजनिती छोड्छन कि टासिएर बस्छन ।

    • @BidurShibakoti-wr6ez
      @BidurShibakoti-wr6ez 2 หลายเดือนก่อน +2

      बाख्रा हो टाँस्सीएर बस्छ

    • @AnitaGurung-k6y
      @AnitaGurung-k6y 2 หลายเดือนก่อน

      Laj saram xaina kati jagada garnu sakrko randiko xora haru saile chor haru😡😡😡😡😡👊👊

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      तँलाई ठगिखनेको घण्टा हल्याउन पठाउँछन् गगन दादाले

    • @SanjibBhatta-nr5on
      @SanjibBhatta-nr5on 2 หลายเดือนก่อน

      याे चाेरहरु के रमिता देखाउछाै त संसदमा बसेर काम गरु भनु छैन हामी रेमिटान्स पठाउने तिमिहरु घिचहाे झगडा गरेर बसहाे चाेर हरु

  • @tekkhatri9875
    @tekkhatri9875 2 หลายเดือนก่อน +44

    जय घण्टी जय रबी
    जय जनता
    जय नेपाल

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      रविको घण्टी हल्लाएर बस

  • @Dearjindagi6778
    @Dearjindagi6778 2 หลายเดือนก่อน +11

    Rabi Lamichane एउटा सच्चा, इमानदार र निडर नेता हो ❤❤❤

    • @nepalivloginjapan9419
      @nepalivloginjapan9419 2 หลายเดือนก่อน

      Paxadi bata ! Kam kaaj Kehi garna naskne grihamntri ko nam maa chahi aauxa

  • @sambhojay9530
    @sambhojay9530 2 หลายเดือนก่อน +17

    नेताहरू कहिले देश र जनताको लागि बोलेको छ बिकास र प्रगतिको कहिले कुरा राखेका छौ ।। तिमिहरु नितिहिन नेताहरु हाै।।

  • @dhankumaripun7027
    @dhankumaripun7027 2 หลายเดือนก่อน +2

    Jay ghanti Jay rabi.

  • @EkrajBc-r8p
    @EkrajBc-r8p 2 หลายเดือนก่อน +1

    Jai rabi sir

  • @harkagurung8608
    @harkagurung8608 2 หลายเดือนก่อน +8

    Sahi ho %

  • @kajikc9
    @kajikc9 2 หลายเดือนก่อน +3

    गगन थापा प्रतीपक्ष मा हुदा रबि को राजिनामा माग भयो लाज पचेको छि

  • @ashalimburai5095
    @ashalimburai5095 2 หลายเดือนก่อน +7

    Jya rapapa 🙏🙏

  • @laxmijaigurugurung4022
    @laxmijaigurugurung4022 2 หลายเดือนก่อน +1

    Jai ghanti ❤

  • @krishnabhujel6056
    @krishnabhujel6056 2 หลายเดือนก่อน +1

    Jay ghanti 🎉🎉🎉🎉

  • @indrabista8797
    @indrabista8797 2 หลายเดือนก่อน +2

    जात्रा पनि संसदमा जात्राकेा पात्र पनि सांसद

  • @AngelMobile-s8j
    @AngelMobile-s8j 2 หลายเดือนก่อน +9

    तिमीहरू कोही भन्दा कोई कमी छैनौं सबै एउटै दियाङका मुला हौ

  • @prembahadurpariyar4792
    @prembahadurpariyar4792 2 หลายเดือนก่อน +5

    Gagan अति भयाे, तिमीलाई घोक्रेठ्याक लगाउने din aaudai छ।

  • @narayanirijal1671
    @narayanirijal1671 2 หลายเดือนก่อน

    Jaja rabe🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @maheshchhatri9911
    @maheshchhatri9911 2 หลายเดือนก่อน +1

    Jay rabi jay ghanty

  • @umeshdhami1689
    @umeshdhami1689 2 หลายเดือนก่อน +2

    सबै भन्दा पहिला गगने थापा सक्किने भयाे अब यसका कुरा सुनै न कतिकाे ठिक छ

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 2 หลายเดือนก่อน +9

    जनताको घरको धारामा तिन मैनाभयो एकथोपा पानी चुही एको छैन यिनका ध्यान छैन भोट माग्न आए भने लौरो ले खेदाउन जनता तयार.

  • @shreeramchhetri680
    @shreeramchhetri680 2 หลายเดือนก่อน +6

    वयान हाे वयान मा. गगन जि MCC र SPP मा पनि तपाइले वयान दिनु भयकाे छ । फैसला त जनताकाे अाउन बाँकि छ कपाल मुण्डन गरेर थान्काेट कटाउन पर्ने दिनकाे ।

  • @churamanighimire7767
    @churamanighimire7767 2 หลายเดือนก่อน

    बधाई छ

  • @arunpant-t1u
    @arunpant-t1u 2 หลายเดือนก่อน

    A b pant right version and right discussion

  • @ChandraBasel
    @ChandraBasel 2 หลายเดือนก่อน +12

    Jay rasopa

  • @Jampathupten-w7g
    @Jampathupten-w7g 2 หลายเดือนก่อน +3

    Jay ghantee good luck all teams

  • @ChahdraBhujel
    @ChahdraBhujel 2 หลายเดือนก่อน +1

    👍👍👍

  • @HaribdrKunwar-s5v
    @HaribdrKunwar-s5v 2 หลายเดือนก่อน +2

    संसद भवन त झगडाको अडडा बन्यो ? यस्ता नेतावाट कसरी देश र जनताले न्याय पाउने थुक्क हाम्रो देश ।

  • @Rajendraprajuli
    @Rajendraprajuli 2 หลายเดือนก่อน

    देश र जनताकाे कुराे खै

  • @binabina7708
    @binabina7708 2 หลายเดือนก่อน +1

    जाे जसले जे गरेतापनी जे भनेतापनी याे देश बर्बाद बनाउने र युबाहरुलाई बिदेशिन बाध्य बनाउने , नेपालका कल कारखाना उध्याेग धन्दा बन्द गराउने , राष्ट्रधाती समझौता गर्नेहरु नेपाली काङ्ग्रेस , एमाले , माअाेबादी पार्टीनै हुन प्रमाण प्रस्ट देखिन्छ ।

  • @sashwatsingh5240
    @sashwatsingh5240 2 หลายเดือนก่อน +2

    Sahi ho diju hajur

  • @ratnashrestha6754
    @ratnashrestha6754 2 หลายเดือนก่อน +3

    जय घन्टि

  • @bhaktarajgurung7400
    @bhaktarajgurung7400 2 หลายเดือนก่อน +3

    Gagan bro hawa Nadine huncha aba timro pani sakyo politic

  • @KarnaBahadurChand
    @KarnaBahadurChand 2 หลายเดือนก่อน +1

    वा वा नेता भनैउदा गजब छ देश काहा बाट काहा दल दल मा जाँदै!छ फ़ेरि झोला बोकेर भाग्ने मौका पनि नपाएला

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 2 หลายเดือนก่อน +2

    Roshani jee 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤

  • @iloveMom-s4v
    @iloveMom-s4v 2 หลายเดือนก่อน

    रबीको कुरा काट्न बाहेक अन्य आउदैन रैछ

  • @khemapandey3847
    @khemapandey3847 2 หลายเดือนก่อน

    good luck rsp good luck janthako rabi🙏🌹❤️

  • @tilkhoria
    @tilkhoria 2 หลายเดือนก่อน +7

    हद्म्याद् ५ वर्से हुदापनि आरोपितलाई फाँसि र ५ वर्श भित्र मुध्दा फैसाला गर्न नसक्ने न्यायधिसलाई कानुनी कार्वाई र निर्दोसिको क्षतिपर्ती असुलउपर गरी न्याय दिलाय त्यो पनि ठिकै हुन्छ, अन्यथा भ्रस्टचारि दलालीहरूको दोसि उम्काउने पर्पन्च मात्रै रचेर पास गरिने गलत विद्धेक आम जनताले मान्नैपर्छ भन्ने छैन

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 2 หลายเดือนก่อน +2

    साम्सद भबन भनेको कानुन बनाउने ठाउ हैन जोहोरी खेलमैदान भएछ

  • @shikarikumar4884
    @shikarikumar4884 2 หลายเดือนก่อน

    Dherai mitho kuragarnu bho tsipai guko kundamaa khasnu bhoko nekapa amele ana congresh

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 2 หลายเดือนก่อน

    Good vrrast r bidesika matiyar harulai yestai garnuparx

  • @kulrajsharma-qd8uk
    @kulrajsharma-qd8uk 2 หลายเดือนก่อน

    हजुर हरु मिलेर देस बनाउहोश जन्ता बचाउ बेकार समय❤

  • @BhimaGharti-jv1ln
    @BhimaGharti-jv1ln 2 หลายเดือนก่อน +1

    ब्यक्तिगत रिसिबी गरेर के हुन्छ माननीय
    ज्यु देशमा कल्ले धेरै बिकास गर्छ
    भनेर प्रतिसप्र्धा गर्नु न हो माननीय ज्यु

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 2 หลายเดือนก่อน +4

    जनता जागिसक्यो तिमीहरू खातेहरूले भनेको कसैले पत्याउदैन यो बाख्रा चोर होस् या सरकारी ठगी होस् चोर होस् अब तिमारको एकै हिसाब लिन्छन् जनता।

  • @ChandraChandra-wd4rx
    @ChandraChandra-wd4rx 2 หลายเดือนก่อน +2

    Timi haru sab kta Kti hau.

  • @Mr.Thriller10
    @Mr.Thriller10 2 หลายเดือนก่อน +2

    पैसा खाए पछि कोई बोल्दैन सबै चुप हुन्छ्न धेरै राम्रो मान्छे रहेछ भने मात्र पैसामा बिक्दैन

  • @rajuthapa7476
    @rajuthapa7476 2 หลายเดือนก่อน +1

    हेर झगडा लाज छैन कसैलाइ ।देस बनौने हो र ब्यक्ती बन्न आको हुन ।

  • @phulwarchaudhary6371
    @phulwarchaudhary6371 2 หลายเดือนก่อน +3

    हो गगन म सि सि पास गर्ने बेला एहि भनेका थिए कि मसिसी पास हुदैन अनि कसरी भए अनि गगनलाई जनता कसरी विस्वास गर्न सकिन्छ

  • @reshamadhikari6164
    @reshamadhikari6164 2 หลายเดือนก่อน +1

    sadan band garnu parxa

  • @bishnusapkota980
    @bishnusapkota980 2 หลายเดือนก่อน

    यीनको यस्तै चाल हो भने आगो त बल्छ नेपालमा सुध्र पुराना दलहरु

  • @khadgabahadur2779
    @khadgabahadur2779 2 หลายเดือนก่อน

    कति रबि को पछि लागेको नेपाली काँग्रेस र गगन थापा भने

  • @sushilshrestha3082
    @sushilshrestha3082 2 หลายเดือนก่อน +4

    रोशन कार्की ज्युले सही बोल्नु भो।

  • @ombahadurgurung8819
    @ombahadurgurung8819 2 หลายเดือนก่อน +2

    वाख्रा MCC

  • @motithapa4214
    @motithapa4214 2 หลายเดือนก่อน +2

    लाज नभएको ....

  • @homnepal6109
    @homnepal6109 2 หลายเดือนก่อน

    Roshan karki is best.

  • @dhalbahadurgc
    @dhalbahadurgc 2 หลายเดือนก่อน +4

    आफु चोर भयरै अरुलाई चोर देख्ने हो? के घण्टा को फैसला कुरेको प्रुफ नै नभेटिए पछि, तिमीहरु सर्वोच्च को प्रधान न्यायाधीश हो ?निर्दोष लाई दोषी को भारी बोकाउने ? दोषी थियो भने आफ्नो सरकार हुँदा केरा समाएर बसेको?ठग त तिमीहरु हो अर्बौ रकम छुट दिने हरु।

  • @DebendraSonar
    @DebendraSonar 2 หลายเดือนก่อน +1

    यी भ्रष्टाचारि नेतालाई अब जनता सबक सिकाउन पछ

  • @krishnabarali4469
    @krishnabarali4469 2 หลายเดือนก่อน

    Right question

  • @NishaTamang-e9s
    @NishaTamang-e9s 2 หลายเดือนก่อน +1

    सबै मिलेर सहकार्य गरेर देसको बिकास गर्नुपर्ने बेलामा सम्सद भित्र नै आन्दोलन भै रहेको छ यिनिहरुबाट के आशा गर्ने, माननीय ज्युहरु अब नया पिडिलाइ सत्ता बुझाउनोस!

  • @arjunkarki1693
    @arjunkarki1693 2 หลายเดือนก่อน

    गगने अरु कुनै पनि मुद्दा छैन हैनत जनता जति रबरको पछि लाग्छौउ तेति तिमी बन्दाम हुँदै छौउ

  • @GajendraGanga-kl2xz
    @GajendraGanga-kl2xz 2 หลายเดือนก่อน +2

    बाख्रे मुझ एमसीसी रोकिस्

  • @madanojha9766
    @madanojha9766 2 หลายเดือนก่อน +1

    हामि नेपालि मा सम्बेदंशिलाता साच्चै नै कमि छ ! नेता देखि जनता सम्मको कमेन्ट र बहसको हेर्दा लाज लाग्ने स्थिति छ ! हामीले आफुले आफुलाई सुधार्ने पर्छ !

  • @ManBahadur-d8c
    @ManBahadur-d8c 2 หลายเดือนก่อน

    Gaganji Good Netaho

  • @keshav99292
    @keshav99292 2 หลายเดือนก่อน

    Lady is best

  • @surajkhadka4695
    @surajkhadka4695 2 หลายเดือนก่อน

    यि पुराना पार्टी जति सबै फटाहा वाईघात मान्छेहरु मात्रै छन हो

  • @SabitraGyawali-g7b
    @SabitraGyawali-g7b 2 หลายเดือนก่อน +1

    साम्सदमा पनि गाइजात्रा लाजले पनि लाज मान्न थाल्यो

  • @krishnabhaktakarki9023
    @krishnabhaktakarki9023 2 หลายเดือนก่อน +1

    चाेरहरु सदनमा एकले अरकाेलाइ कसरि तलझारने भन्ने मात्र छ

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 2 หลายเดือนก่อน +2

    कल कारखाना बेचेर पासपोर्ट देको छ सरकार ले बिदेश मा कलकार्खाना मा काम गर्न को लागि नेपालमा काम गरेको भए पासपोर्ट आउने थिएन माननीय ज्यु

  • @rajchamling5681
    @rajchamling5681 2 หลายเดือนก่อน +2

    खाली छ त सांसद भबन त । सबै गयाल छन सांसदहरु

  • @roshanbhandari4919
    @roshanbhandari4919 2 หลายเดือนก่อน +1

    येति गिरारा माओबादी लाइ बोल्दा के हेरेको प्रचण्ड मओबादी युद्धले नै हो राजसंस्था फालेको त्यो सबै लाइ थाहा छ । हेपियेर बस्नु भन्दा राजसंस्था स्वीकार गर्नुस प्रचण्ड ज्यु ।।

  • @krishnaprasadkoirala114
    @krishnaprasadkoirala114 2 หลายเดือนก่อน +1

    बिधि , बिधान निर्माण गरेर देशको भबिष्य कोर्ने/ निर्माण गर्ने संमानित संसद्मा के देख्नु परेको यस्तो दृश्य!

  • @indrakumaradhikari7007
    @indrakumaradhikari7007 2 หลายเดือนก่อน

    यिनिहरुकाे काम कतावाट भष्टचार गर्न र भत्तपचाउन गएकाहुन यी कुरा वझिराख ८४ पनिआउँछ वचारगर नेता हाे सधै तिमिहरुकाे पालाे आउँछ।

  • @adamneupane9537
    @adamneupane9537 2 หลายเดือนก่อน +2

    देश डुबाउने जनता लुट्ने जनतालाइ रिणको भारी बोकायर आफू भ्रस्टचार गरेर खाने भनेकै काङ्ग्रेस एमाले हुन

  • @Rijan02
    @Rijan02 2 หลายเดือนก่อน +1

    Yo sabai janata ko khun pasinama paudane haru ho

  • @skyd.s.6710
    @skyd.s.6710 2 หลายเดือนก่อน +1

    बाख्रा चोरलाई 84 पछि चारपटि मुठनुपरछ।र थानको होईन नेपाल बाटै लखेडनुपरछ।नेपाली जनता जागो

  • @rajshekhardas
    @rajshekhardas 2 หลายเดือนก่อน

    Ekdaam sai kura roshani ji ko kura yinlai lakhetnu parcha

  • @khimbahadurthapa1951
    @khimbahadurthapa1951 2 หลายเดือนก่อน

    GB rai khai Gangane.

  • @ManuBardewa
    @ManuBardewa 2 หลายเดือนก่อน

    रबिको दमछ भने गगनेको पनिभस्त चारको बिसयमा परमानजुताएर मुदा हाल्न पछ

  • @sitaghising4382
    @sitaghising4382 2 หลายเดือนก่อน +1

    छि छि ! न देशको माया छ न त जनताको माया कूब्यावारका नेताहरु

  • @tulbahadurkhadka5033
    @tulbahadurkhadka5033 2 หลายเดือนก่อน

    माननिय गगन जि काङग्रेस मा तपाइ बाट पनि हाम्रो बिस्बास हटिसक्यो।

  • @premprasadmahato9501
    @premprasadmahato9501 2 หลายเดือนก่อน +1

    यो बाख्रे गगनेको कुरा सुन्यो कि पारो तातेर आउने म मात्रै हो कि अरुलाई पनि यस्तै होला!

  • @maheshkatuwal3887
    @maheshkatuwal3887 2 หลายเดือนก่อน +1

    अब तिमीहरूलाई खेद्नु वाहेक कुनै उपाए छैन

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 2 หลายเดือนก่อน +2

    सबै नेता हरु लाई एउटा खाल्टो म हाल्नु पर्छ सरम छैन छि छि

  • @umargurung6188
    @umargurung6188 2 หลายเดือนก่อน +1

    यो नारि जतिको बुधि यो pm हरुको भयको भऐ देश र जनत| को जिबन कहा पुगने थियो।

  • @prakashgurung7214
    @prakashgurung7214 2 หลายเดือนก่อน

    हजुरहरु काेही पनि देशलाई काम लाग्ने वाला छैन । हजुरहरु देश का बोझ हुन ।

  • @santlama1892
    @santlama1892 2 หลายเดือนก่อน

    पाटिको अन्दोलने भन्दा पनि नेपालसरकारको लहापरबाहिको कारण नेपाली जन्ताले अकालमै ज्यान गुमाउनेको सङ्ख्या धेरै छन।

  • @krishnadeula97
    @krishnadeula97 2 หลายเดือนก่อน

    यिनिहरुलाई जनताले भ्रष्टाचार गर्न पठाएको हो,,,अनि भित्र झगडा गरेझै गर्छ,,

  • @tilkhoria
    @tilkhoria 2 หลายเดือนก่อน +2

    विकाशनमुख मूलुक्का देशहरू देश र जनताको गरिमालाई बुझ्रेर अनुकुल, सहज्ता, आवस्यक्ता र सामर्थ्यको आधारमा आधुनिक विकासको परिकल्पना गर्दै अग्रसर्ताको ढोकाहरू खोल्दै विस्वको नमुनाको देशको रूपमा चिनाउन सफल हुन्छन्, सुविचारीत विचार, दर्शन र मार्ग बोक्नलाई वोझ मान्ने देशको हालत सँधै अन्नयोलग्रष्त भैईनै रहन्छ, र कुप्रवृत्ती जन्न कुरामा काण्डै काण्ड बोकेर आरोप अनि प्रतीआरोप गर्दै र १०० पल्ट सरकार फेर्वदल गर्छन्, ५ वर्ष बिताउछन्, जो सरकारले विकासको नामै लिदैनन् कारण विकाशमा लगानी बढाय आफुहरूको भ्रस्टचार गर्ने ठाऊ रहदैन, आखोछारो लगानी गरोता पनि ९०°/• भ्रस्टचार गरेर १०°/• लगानी गर्छन, यहि हो भ्रस्टचार मौलायर दुर्गगती अवलम्वन गर्ने देशहरूको असली नीयत!

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 หลายเดือนก่อน +6

    फेरी कर्मचारीहरू एक देखी दस जाना मात्र त्योसभाहोलमा अपरादमा नमुछेको हुनुहोभने बीचारा एउटा केपी ओली आर्का सेर बाहादुर तेस्रा प्रचण्डले देशनै खोक्राउदा काहॅा उनीहरूले त्योसामसद होलमा टेक्न दिन्थेर रत जोकुरो बोलनुभो मेरा लागी १०० हनरेडमा हनरेडनै सही छ हैत रत सरकारनै काले काले मीलेर खाऊ गाऊको कुख्रो भाले भन्छन् भन्ने गर्नेचै जनताहरूले केत भनेझै गरेकै देखीन्छन् हैत सरकारमा रहनेहरूले हैत

  • @shikarikumar4884
    @shikarikumar4884 2 หลายเดือนก่อน

    Hamipani tapaiko janaandolan mandainau

  • @ramkumarryoutubechanal7689
    @ramkumarryoutubechanal7689 2 หลายเดือนก่อน

    हैन हाे गगनलेबाेले काे कुरा कसैले पतयानुपरदैन मनये जिउहरू

  • @dhanbahadurchhetri275
    @dhanbahadurchhetri275 2 หลายเดือนก่อน

    Good, hjr Aama.
    Yeh Bhrast nai hun

  • @KundanSahani858
    @KundanSahani858 2 หลายเดือนก่อน

    सदनमा नै मेलमिलाप छैन भने देशका नागरिक बिच कसरी मेलमिलाप भई शान्ति प्रक्रियालाई सार्थक बनाउन सकिन्छ।

  • @ashokgurung9096
    @ashokgurung9096 2 หลายเดือนก่อน

    सबैलाइ कपडा खोलेर नाङै बनाएर लखेट्नु पर्छ त्यहा बाट !! जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @udayasubba6471
    @udayasubba6471 2 หลายเดือนก่อน +1

    Ramro kamko ajanda uthaunu samasya ko kura uthaunu Amaleko samsad ko kamai dekh dina

  • @AJITGURUNG-ku4no
    @AJITGURUNG-ku4no 2 หลายเดือนก่อน

    यो गगन थापा ले सहकारी भन्दा अरु मुद्दा देखेको छैन कि के हो अहिले अदालत मा अरु कुनै मुद्दा नई छैन