धेरै दिनको अन्तरालमा आज चिज गुरुङ झुलुक्क देखियो दोहोरीमा गीत ,स्वोर ,प्रसंग ,फेरी उही अर्गेनिक टुक्का मा सजीय देवी ,दीपिका संग ठाउ नयाँ दोहोरी राम्रो सुनियो धन्याबाद हाम्रो मीना बुढाथोकी लाई चिज,देवी,दीपीका जुदाएकोमा |
स्वर र भाका जोडी शब्द प्रयोग धेरै राम्रो छ ❤❤सम्पूर्ण टिमलाई हार्दिक मंगलमय शुभ कामनासहित उच्च आर्थिक साङ्गीतिक यात्रालाई निरन्तर क्रियाशील रहिरहनेछ आसा गर्दछौ धन्यवाद ❤2 पटक सम्म हेरेर दिक्क मरेन ❤
धेरै दिनपछी चिज भाइ र देबि नानी अवाजमा मीठो दोहोरी सुनियो र भरपुर मनोरन्जन लिए ।मेरो हेराइमा चाहिँ चिज भाइलाइ दिपिका नानिले बढिमाया गर्छ जस्तो लागियो है
अत्यन्तै सरल भाकामा र सुन्दर तरिकाबाट चिज गुरूङ र देवि आलेको लोक दोहोरी । मोहनी लगाउने जादुमय स्वर दुवै जनाको । दुवैलाई धेरै धेरै धन्यवाद । जय लोक संस्कृति ।
ल मिना बुढाथोकीको youtube channel बाट चिज भाई र देवी बैनीको घम्साघम्सी दोहोरी गीत सुनियो । मज्जा आयो देवी बहिनीले घुमाउरो पाराले चिज भाइलाई भनेको interesting थियो है । म त मुर्छ परेर हाँसे बधाई छ दुवै भाइ बहिनीलाई अब चाहि चिज र निर्जनाको आउनुपर्छ है कहिले आउँछ भनेर सुन्नलाई हातारमा छौँ हामी अन्तमा सबै टिमलाई धेरै धेरै धन्यवाद छ see you next episode
Sarai mitho dohori Devi Baini ra Chij vai ko❤️🌸🌺👌👌 Suscribe Gareko xu Mina budhathoki ji hajur pani ekdam Ramro gaunu hunxa dohori champion jit hasil garnu vayeko ramro lok dohori singer Hunu hunxa❤️🙏👌
popular अद्भुत बहु प्रतिभा चिज भाइ ले पूर्व जोडीसँग कौतुहलता चासो अत्याधिक हुने गरी गाइदिनु भो दुवैलाई उच्च सम्मान सुनौलो अवसर दिने बुढाथोकी बहिनीलाई धन्यवाद
आहा ❤मलाई मन पर्छ चिज गुरुङ र देवी आले मगरनी को स्वर र शब्द ❤हार्दिक मंगलमय शुभ कामनासहित उच्च आर्थिक साङ्गीतिक यात्रालाई सदाबहार कायम रहोस ❤धन्यवाद।
Wow ati utkrishta dohori Chij Ngolo and Debi baini dherai dherai suvakaman all the best god bless you both from uk
वा क्या सुरिलो स्वर मा सल्ल्ल्ल्ल्ल्ल्ल अहै 💃💃💃💃💃💃हुर्र्र्र्र्र्र्र्र देवि vs चिज 🙏अब अर्को भाग मा चिज अनि निर्जला देख्न पाय हुन्थ्यो🙏🙏
आहा कति मीठो दोहोरी गित हो एकदमै मन परे है परदेशी साउदी मा 12 घन्टा दिउती गरेको थकाइ नै हरायो यो दोहोरी गति ले दामि❤❤❤❤
धेरै समय पछि चिज जि र देवि जि को लाईभ दोहोरी सुन पायो खुशी लाग्यो बधाई छ सम्पुर्ण टिमलाई 💗💗💗💗
आहा!कति मीठो दोहोरी फेरि पनि अरु नया नया दोहोरी सुन्न पाउ छिट्टै आशा मा छु❤❤❤❤🎉🎉
धेरै दिनको अन्तरालमा आज चिज गुरुङ झुलुक्क देखियो दोहोरीमा गीत ,स्वोर ,प्रसंग ,फेरी उही अर्गेनिक टुक्का मा सजीय देवी ,दीपिका संग ठाउ नयाँ दोहोरी राम्रो सुनियो धन्याबाद हाम्रो मीना बुढाथोकी लाई चिज,देवी,दीपीका जुदाएकोमा |
Mitho xa chij bhai & Devi bai ko prestuti sammpurna ma namaskar 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹
आहा कस्तो राम्रो गाेर्खालि भाइ बहिनिको प्रस्तुति स्वर शब्द सबै आहा नै आहाछ ।
देबिर चिज काे साईरामरेा गित सुभसुभ दुबैजनालाई
स्याबस चिज भाई अति राम्रो छ तपाई को र बहिनि प्रसुति ❤❤❤
त्यसै त सुपर हिट
त्यसैमा राम्रो भाका र लयमा गाउनुभएकोमा अति राम्रो
बिशेष धन्यबाद दुईजना कलाकार लगायत सम्पूर्ण टिमलाई
झकास मिठो स्वर अति मिठो रमाईलो दोहोरी।
दोहोरी राम्रो लाग्यो बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤Chij ❤ देवी ❤
मन पर्ने दोहोरी सुन्दा पनि रमाइलो आनन्द आयो 💙👏
Ati ramro dohori super ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
स्वर र भाका जोडी शब्द प्रयोग धेरै राम्रो छ ❤❤सम्पूर्ण टिमलाई हार्दिक मंगलमय शुभ कामनासहित उच्च आर्थिक साङ्गीतिक यात्रालाई निरन्तर क्रियाशील रहिरहनेछ आसा गर्दछौ धन्यवाद ❤2 पटक सम्म हेरेर दिक्क मरेन ❤
❤❤❤
सुनाै सुनाै लाईरहने दाेहाेरि अति सुन्दर 🙏
बल्ल आज धेरै दिनमा चिज गुरुङ्ग देबि आले मगरकाे दाेहरी सुन्न पयाे खुशी लाग्याे❤❤😊
रमाईलो भाकामा रहेको यो गित साथै चर्चित गायक गायिका चिज र देबी को सुमधुर आवाज अतिनै राम्रो रमाइलो छ🙏🙏❤️❤️
अति नै रमाइलो दोहोरि❤❤❤
Wow aju Balla sunna payo herna payo chij vai yo geet kaile aam bhai bhai rako thiyo good ajai A D c gaunu hunu parne dami❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै दिनपछी चिज भाइ र देबि नानी अवाजमा मीठो दोहोरी सुनियो र भरपुर मनोरन्जन लिए ।मेरो हेराइमा चाहिँ चिज भाइलाइ दिपिका नानिले बढिमाया गर्छ जस्तो लागियो है
दिपिका र देबि आलेको बिबाह भैसक्यो त
Very good both of you
अत्यन्तै सरल भाकामा र सुन्दर तरिकाबाट चिज गुरूङ र देवि आलेको लोक दोहोरी । मोहनी लगाउने जादुमय स्वर दुवै जनाको । दुवैलाई धेरै धेरै धन्यवाद । जय लोक संस्कृति ।
ल मिना बुढाथोकीको youtube channel बाट चिज भाई र देवी बैनीको घम्साघम्सी दोहोरी गीत सुनियो । मज्जा आयो देवी बहिनीले घुमाउरो पाराले चिज भाइलाई भनेको interesting थियो है । म त मुर्छ परेर हाँसे बधाई छ दुवै भाइ बहिनीलाई अब चाहि चिज र निर्जनाको आउनुपर्छ है कहिले आउँछ भनेर सुन्नलाई हातारमा छौँ हामी अन्तमा सबै टिमलाई धेरै धेरै धन्यवाद छ see you next episode
Nice dohori chij r deepika ko dohori jhan ramro
वाउ दामी लभ यु देबी ❤🎉🎉 २ जान दिपिका सम्झना की भुमिका हाे ?
2टै गोरखालि सान म हाल अमेरिकाबाट❤❤❤
देबी बैनी धेरैपछि दोहरी देखियो है
Nirjala sanga ko dohori aayena ta chij bhai ko?
धेरै राम्रो छ
Bhai baini git Atee mitho
Safatako suvakamana all time ❤❤🎉🎉🎉
Super Nice song
रमाइलो धोहोरि❤❤
Ramro dohori🌹
आहा कति रमाइलो 🙏🙏🙏
Very nice
❤❤❤🎉🎉🎉
Wow Kati mitho lok dohori geet gaunu vo Dubai Jana le ja ❤❤❤❤🎉🎉🎉🎉chij gurung vai le nirjala gurung ya devi ale kasit karma ma lekhe x 😢
Sarai mitho dohori Devi Baini ra Chij vai ko❤️🌸🌺👌👌
Suscribe Gareko xu Mina budhathoki ji hajur pani ekdam Ramro gaunu hunxa dohori champion jit hasil garnu vayeko ramro lok dohori singer Hunu hunxa❤️🙏👌
Very nice song ❤
नेपाली लोक सङ्गितलाई सबैले माया गरोै
popular अद्भुत बहु प्रतिभा चिज भाइ ले पूर्व जोडीसँग कौतुहलता चासो अत्याधिक हुने गरी गाइदिनु भो दुवैलाई उच्च सम्मान सुनौलो अवसर दिने बुढाथोकी बहिनीलाई धन्यवाद
Sarai ramro sanga gaunu vyo 👌👌👌👌🙏🙏🙏💞💞💞😘🌷🌷🌷
Chij Bhai debi bahini ko mitho live dhori ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ati mitho dohori
VERY NICE CHIJ GURUNG VS DEVI ALE
लाकिछैन सिन्दुर र चुरा त खत्रै रैछ आन्तरिक कुरा त पोखरामा
🎉
Super dohori ❤❤❤❤
Very good 👍👍👍 chij vai
Wow very nice song 👍❤❤❤
Dhohori ko tukkako raja chij sir
Sarai Ramro waha
❤❤❤❤❤
Congratulations all team for bests performance live dohori
चिजभाइ र देबि बहिनिको शब्दशृजनाप्रती १००%लाइक छ ल। 💗
Nice voice bhai baini👌🙏💞💞💞💞😘😘😘🌷🌷🌷🌷🌺🌺
Super hits ❤❤❤❤❤🎉
लोक दोहोरिको राजा रानिहरु नयाँ नयाँ youtube च्यानलहुनेजतिले सबैले एक आपसमा सपोत गरौ है
Excellent ❤
super nice ❤❤
Dherai Mitho prastutii🙏🙏🙏❤❤❤
Supperhit
Nice song
Nice ❤
Aati sunder geet
Bhai bahiniko saharai manparyo ujjal bhabise ko kamana garda xu
Beat voice chhadke salut
Vire Like soung Thanks
Nice 👍
Wowowo❤❤😊
Very nice song.
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
👌👌👌👌👌👌👌👌👌👌
👌👌🙏🙏
Both of very good
Sundar lageo
Best ❤
मिठाे दाेहाेरी !
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
चिज गुरुङले देवी आलेसँग बिबाह गर्लान् कि निर्जला गुरुङसँग ??
Chij and Khuili
Please ❤😂😂🎉😢😢😮😅😊
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
♥♥🌹🌹🌺🌺
Wow🎉🎉😂
Chij sang jaslegayo usko bhagya chamkiyo
👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌💙💛💗
😅
दाेहाेरि च्यामपिन जाेडिकाे अच्छा दाेहाेरि ।चिज भईहाले देवि बहिनिकाे स्वर तर्क पनि डामि छ।खुसि लाग्छ।
Aati sunder geet
Very nice
❤❤❤❤❤❤
Bihe ta chij sir ko Nirjala Sanga hola
मिना बैनिक च्यानल बात आएको दोहोरी मज्जा लाग्छ र हेरिरहन्छु जिज भाइ र देबि बैनी क राम्रो छ है
परैबस्नी कखैमा आउभन्नि,खालिथाल टक्र्याएर खाउभन्नी।
दोस्रो भाग जरूर लिएर आउनुस अधुरो भयो ....
Sister Mina....
Chije and nirjala ko dohori lyaunu paro hajur 🙏