प्रधानमन्त्री नबन्दै अफ्ठ्यारोमा ओली,रवि-प्रचण्डले निहुँ खोजे,धारा ७२ बाधक, भविष्यको लेखाजोखा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 54

  • @regmisir_economist
    @regmisir_economist 3 หลายเดือนก่อน +11

    केपी ओली बवासिर हो यो देशको

  • @0kilometer04
    @0kilometer04 3 หลายเดือนก่อน +4

    यी सव भाईरस हुन देशका लागि

  • @KhotangMedia
    @KhotangMedia 3 หลายเดือนก่อน +2

    धेरै राम्रो केपी out

  • @SanjayGurung-rb8cn
    @SanjayGurung-rb8cn 3 หลายเดือนก่อน +2

    जो सुकै होस् तर K P Oli हुनुहुदैन

  • @rajendrafuyalRajenderfuyal
    @rajendrafuyalRajenderfuyal 2 หลายเดือนก่อน +1

    सबै चेरहररु हुन रास्टिय चाेरहरु

  • @laxmanacharya5349
    @laxmanacharya5349 3 หลายเดือนก่อน +6

    राष्ट्रपति सादगी रे पत्रकार महोदय?
    नागरिकता विधेयक कस्तो ईशारामा पास गराईयो?
    पत्रकार भएपछि जेपनि बोल्दिने?

  • @govindapdshrestha
    @govindapdshrestha 2 หลายเดือนก่อน +1

    सबै भागबन्डा ,काले काले,अनि जय जय कार गर्ने भेंडा हामी र असारे विकास वाक्क दिक्क लाग्छ।

  • @shyambalami9356
    @shyambalami9356 2 หลายเดือนก่อน +1

    याे सबै काेराेरना भाइरस हुन

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 2 หลายเดือนก่อน

    दले हरूले गणतन्त्र भनेर कमिसन तन्त्र ल्यार लुटे जनता रूवाए रगत छादेर मर्छन दलेनेताहरू।

  • @pratikshathapa2481
    @pratikshathapa2481 2 หลายเดือนก่อน

    Lu Ramro....

  • @milangurung4072
    @milangurung4072 3 หลายเดือนก่อน +1

    नेपाली भेडाहो लखेटन हौ यिनीहरुलाई आफै भिर् बाट खस्नु परेनी नडराउ🤛🏼🤛🏼🤛🏼🤛🏼

  • @yogeshkambang6609
    @yogeshkambang6609 3 หลายเดือนก่อน +1

    जति रोएर समचार बनाए पनि कांग्रेस र एमालेको सरकार बन्छ र संविधान संसोधन भयो भने साना पार्टीहरु सबै खोलामा बग्ने छ्न।

  • @KishorBam-c9j
    @KishorBam-c9j 2 หลายเดือนก่อน

    राजा मरेको छैन......देउ सरकार राजा लाई नाटक धेरै भो

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 2 หลายเดือนก่อน

    Good

  • @ashishkarki3618
    @ashishkarki3618 2 หลายเดือนก่อน

    माडेहरुको निर्णयले पनि फरक पार्छ।

  • @michealrai6756
    @michealrai6756 3 หลายเดือนก่อน +3

    Oli & Seree le corruptions lai save garne nbr 1 ho

  • @DipakKoirala-tk6vl
    @DipakKoirala-tk6vl 2 หลายเดือนก่อน

    देश बनाउनुत कहाँ छ खालि अाफनाे सरकार बनाउन हतार

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh 2 หลายเดือนก่อน

    यो देशमा राजा मात्र छ छक्का हुन 😢

  • @upendrarokaxettry8768
    @upendrarokaxettry8768 3 หลายเดือนก่อน

    तिमी हरु सबैइ सत ईहोउ नेते जिई उकुरसि पाय हुनेयथियो भनेरमरिमेटिई गग्रने

  • @MadhuRokaha-iz6or
    @MadhuRokaha-iz6or 2 หลายเดือนก่อน

    Aab Desh ma Multiparty System ko Auchitya chha Jasto Malai Lagdain. Ahile Samma yinai Bhrasta haru ta Halimuhali gari rachhan, Desh ra Janta Lai Chuseko Chusai Chhan.

  • @RamchandraDhital-fo8hm
    @RamchandraDhital-fo8hm 3 หลายเดือนก่อน

    आर्क। को भरम। चुन।ब जिलेक। हरुक। नेत।को पनि कुर। गर्नी कस्त। मिडिय।हरु हुन छन । 4:25

  • @Subedi2848.
    @Subedi2848. 3 หลายเดือนก่อน +5

    उखानेलाई सरकारमा जानदिनु हुदैन

  • @sundarkarki4005
    @sundarkarki4005 3 หลายเดือนก่อน

    ओलि देउवा ले पहिला त क्यान्टेनमेन्ट फाइल खोल्नु पर्छ।तर खोल्दैन किन कि सब चोर हुन।

  • @DilKumarPradhan-b1z
    @DilKumarPradhan-b1z 2 หลายเดือนก่อน

    ए बेकुब सांसद ३२ सिटकाे माओबादि संधै अर्काकाे कांधमा टेकेर संधै मन्त्री हुन पाईन्छ?

  • @pardesikanchha1134
    @pardesikanchha1134 3 หลายเดือนก่อน

    हैन यी नेताहरूले सांसद भवनभित्र कहिले जनताको लागि बोल्छन् जनताको हित दुःख मर्म रोजगार सुशासन शिक्षा स्वास्थ्यकहिले यसमा बोलेको सुन्नुभएको छ खाली आफ्नै कुर्सी आफ्नै पार्टी आफ्नै झोले कार्यकर्ता

  • @MadhuRokaha-iz6or
    @MadhuRokaha-iz6or 2 หลายเดือนก่อน

    Yasto Thaha payeko vaye ta pahile nai j j sansodhan garnu parthyo gari sakthyou ni Aafu PM hun Lai, hain ta?

  • @ShivaramPhuyal-l6t
    @ShivaramPhuyal-l6t 2 หลายเดือนก่อน

    एमाले भस्टचारि ।

  • @RamshranShah-w2i
    @RamshranShah-w2i 2 หลายเดือนก่อน

    Pm jantale chunna paunu paxa yo sab samasya hall hunxa

  • @kulpd.ghimirey3966
    @kulpd.ghimirey3966 2 หลายเดือนก่อน

    K ko sthirata,k ko bikas,Kandai kandaharuko milapatra or Aafu ra Aafna Aasepase bachauna mileka hun.

  • @suryaprasaddhakal9187
    @suryaprasaddhakal9187 3 หลายเดือนก่อน

    Chature ukhantukke Oli ko ke kura garnu?

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 3 หลายเดือนก่อน

    हाहाहा,,अचम्म्को समाचार

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 3 หลายเดือนก่อน

    No more.better
    PM.kp.ba.in.nepal

    • @Riyad718
      @Riyad718 3 หลายเดือนก่อน +1

      Jhole mg,yestai le Garda aja desh ko halat yesto vako ho ,3 otai party ka jhole haru

  • @___ojaswi___9988
    @___ojaswi___9988 2 หลายเดือนก่อน

    Kp out 😂

  • @nbofficialpage8848
    @nbofficialpage8848 3 หลายเดือนก่อน +1

    3 dog's in Nepal 😡😡😡

  • @shankarkhadka7082
    @shankarkhadka7082 3 หลายเดือนก่อน

    सम्बिधानको आफू अनुकुल व्याख्या गर्ने र संम्बिधान मिच्न समेत पछि नपर्नेहरुलाइ रोक्न प्रचन्डले सम्बिधान को मात्र भर पर्नु हुदैन ।

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 3 หลายเดือนก่อน +1

    घटिया र अनाडि कृत्य गरेपछि ?

  • @dolatipu9231
    @dolatipu9231 3 หลายเดือนก่อน +1

    होइण यो माचिक्नी डाका आफू मन्त्री हुदा आफ्नो नाति अथबा नातिनी को बाउ फेरि नाता प्रमानित गरि जापान पथाउने माचिक्नी आमा चिक्ने साले केको त्याउ त्याउ कराउदै। हे माचिक्नी कम्न्युस्त मेरो लाडो चुस्म

  • @khotang-l1m
    @khotang-l1m 3 หลายเดือนก่อน +3

    छ्या छ्या छ्या के कुरा गर्नु हौ खड्गे चोर र देउवा चोरहरुको । दुनीया सन्सारलाई थाहा छ तीमेरुको एजेन्डा र उदेश्य थुथुथु

    • @dilprakashmangmu
      @dilprakashmangmu 3 หลายเดือนก่อน

      यो एमाले र कांग्रेस भन्नेहरुले पनि पापै गरेछन् समीकरण गरेर ।