निश्चल भन्छन् 'चौरासीमा वालेनको सरकार', किन रोईन् स्वस्तिमा ? THE PRAKASH SUBEDI SHOW | S02 | EP 42
ฝัง
- เผยแพร่เมื่อ 29 ก.ย. 2024
- निश्चल भन्छन् 'चौरासीमा वालेनको सरकार', किन रोईन् स्वस्तिमा ? THE PRAKASH SUBEDI SHOW | S02 | EP 42
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 42
Presenter : Prakash Subedi
Guest : Nischal Basnet & Swastima Khadka
--------------------------------------------------------------------
Producer: Rachana Gautam
Editor: Subin Dahal, Bibek Bhattarai
Mastering : Indra Manandhar
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
Camera Assistant : Binaya Malekar
Graphics : Bibek Shrestha, Ranjan Neupane
Makeup : Shova Shrestha, Safalta Gurung
Management : Paru Subedi
Social Media : Dibash Humagain
Exclusively Marketed By
Panas Multimedia Pvt. Ltd.
+977-01-5268380/84
+977-9851168140
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode42 #nischalbasnet #swastimakhadka #behulifrommeghauli
-------------------- -------------------------------------------------- -----
Connect with us:
Twitter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | AMMENT | SHARE | SUBSCRIBE
************************************************** ****************
Licensor's Username:
pixabay.com/us...
Copy and download the songs, music and videos on this channel to other channels. Strict action will be taken according to prevailing law if found to have uploaded.
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV
जति धेरै पैसा कमाय पनि मान्छे लाई नपुग्ने रछ स्वास्नी लाई कपडा चै शरीर ढाकने गरि किन्देउ
ज जस्तो लाएपनी तिम्रो टाउको चाई किन दुखेको ।
उसको शरीर उसको इच्छा ।
Amammaa 😂
प्रोग्राम को मान्छे अनुसार ड्रेस up गर्नु नी।है।अकबरे सुन लाई कसि लाउनु पर्दैन त।।स्वस्तिमा ले।।😂😂😂😂
यो अन्तर्वार्ता पछि मैले निश्चल बस्नेतप्रति ठूलो सम्मान गरेको छु। पहिला मैले उनलाई रुखो मानिस ठानेको थिएँ तर प्रकाश काकालाई जसरी उनले उत्तर दिइरहेका थिए, सबैखाले प्रश्नहरूमा जसरी उनी विनम्र थिए, स्वस्तिमा र उनको परिवारलाई जसरी प्रशंसा गरिरहेका थिए, राजनीतिमा उनका विचारहरू, चलचित्र उद्योग र निर्माताहरूमाथि अन्यायपूर्ण व्यवहारको विरुद्ध जसरी निःस्वार्थ भएर लडे, आफ्नै जोखिममा पनि, अनि जसरी उनी आफ्ना विचारहरूमा स्पष्ट छन्, म उनलाई र प्रदीपलाई एकदमै समान देख्छु: सच्चा मनबाट इमान्दारी।
यो जोडीलाई मन देखि नै माया अनि सपोर्ट गर्दै साथीहरू ।।यता आम्त लु .....💖💖💖🇳🇵🇳🇵🙏🙏
एक सफल अनि हिट जोडि को लागि एक लाइक ✔️✔️✔️✔️
#द प्रकाश सुवेदी शो 💖💖🙏🙏
Frist मा हेर्ने म परेछु बिराज दाइ खै handsome uncle 🙏
Yaha hamro National Kale dai hudahudai k ko biraj na piraj
@@entertainmentsnepal8612sabko aafno aafno choice ho ullai Biraj Bhatta Mann pareo tw teshma k vayo talai
@@AashishGurung6640huncha mero pani ta choice huncha ne malai pani nischal dai aako episode ma nischal Dai bihek aaruko kura gareko maan pardaina timilai chai k aapati ne
@@entertainmentsnepal8612ani k Biraj Bhatta chai international ho RW mugii hawaa jaile ulle vaneko nai huna parni re sabko aafno aafno choice hunxa mugii navuk bessi
@@entertainmentsnepal8612Testo huni vako vaye xuttae comments garni ho keta aruko tala gayera vukni haina boojhsihh ullai Biraj vaniraaxa talai kina feri Nischal vandai aauna pareo
12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie
तितो सत्य तथ्य खबर आउने एक मात्र प्रोग्राम हो । रजपत ड प्रकाश सुबेदि सो ❤
मैले पूरै कार्यक्रम हेरेको छैन हेर्दै छु तर हेर्दै गर्दा एउटा कुरा भन्न मन लाग्यो। राष्ट्रिय टेलिभिजन मा प्रसारण हुने कार्यक्रममा अभिनेत्री ( स्वस्तिमा खड्का) लाउने पहिरन त्यही हो? सुस्तीमा राम्रै कलाकार थिन र हुनेछिन् होला। तैपनि उनी यस्तो हर्कत गर्छिन् कहिले अरुको प्रेमीको कहिले को भन्ने मलाई त स्वस्तिमा खड्का संस्कारी सुशील अभिनेत्री लागेको थियो ।। अगाडि प्रकाशवेदी जस्तो दाइ हुनुहुन्छ। र हेर्ने हामी दर्शक छौँ। तर पहिरन किन यस्तो स्वस्तिमा जी...?
स्वस्तिमा किन चिप्लिन्छ भनेको त बोल्नु नै नजानेर पो रहेछ 😂
Barsha Raut is better but she hardly gets any good roles 😢 talent showcase garna roles ni ta paunu paryo ! Main protagonist roles😢
Everytime she gets small part roles 🥴But actual ma Barsha ko acting is more natural than Swastima tara koi k koi k
कपडा राम्रो लाएर आउनुहोस अनि राम्रो बोल्नुस् है❤
कपडा किन्ने पैसा फिल्म मा हाल्नु भको छ रे 😂😂😂
Tik tok ma bhada ramro kapda ch
सरकारको कुरा नगर्नुस दाइ खै कहाँ छ सरकार ????????? सरकार त चौरासी पछि हुन्छ त्यो पनि बालेनको । सुन जनता चौरासिमा इ गुइठे र ढुकुरेलाइ पत्ता साफ पारेन भने । चौरासी मा त के कहिले पनि देश बन्दैन । लेखेर रख्नुस । अब हाम्रो अन्तिम उपाय भनेको जन जन ले मन बदल्नु पर्छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵
यो शो र प्रकाश अंकल को पर्खाइमा बस्ने सबै म संङग जोडिनु ल ❤❤❤❤good luck n s
पहिलो कमेन्ट
विराज भट्ट आउँछ hola यो हप्ता भनेको थिएँ खै aayan त🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺
Really ma Nischal Malai ni Ego vako Negative Person lagthyo, Tara aja ko yo Hole video heresi Ekdam Simple,Genuine Positive lagyo hai💐💐💐💐
Behuli from Megauli le Sabaivanda badi Business Garcha jasto lagirako cha yo dashain ma
HHahhahahaha 10 laakh jati kamauxa don't worry
@@AshokKharel-j6m 10 crore chai kamaucha pakka
Swostima g aruko relationship ko barema chahi media ma aayera kholne ani chita dukhda tapailai personally vannuparne waah .....
Ali unfair vayena ra ???
Tapaijastolai ta #narcissistic woman vanchha..
Tei ta vanya ...chhya jhan man parnai chhodyo😢
Agreed 👍
अँकल अलि राम्रो मेकप आर्टिस हायर गर्न पर्ने देख्यो, स्टुडियो लाइटमा त लतपत्तै देखियो अन्वारमा 😂😂
बिराज कि बिराज भन्छन् केहो? नआउनेलाई तानेर ल्याउन मिल्दैन ।
😂😂😂🤣🤣😁😁
यो black र white जोडी लाई छोडनु चुल्ठो अन्कल समीर भटट र बिराज भटट लाई ल्याउनु पर्यो के
Biraj Samir kina chiyo taro chak ta black la ni chikch
नयाँ साथी एकले अर्कालाई सस्कराईब बढाउन मद्दत गरम 😂❤❤
रजतपट कुरेर बस्ने साथिहरु हाजिर हौ
12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie
तपाइँ पनि Ap1 मा हुनुहुन्छ सहकारीको पैसाले खोलेको रे त अनि। रबिलाइ जस्तै पर्ला तपाईंलाई ,तर रबि बिचरा कोहि छैन ,तपाइको मालिकको त सरकार छ उहाले नै बनाएको छ।।।
यो हप्ता पक्कै विराज भट्ट र समीर भट्ट होला भनेको tw हैन रैछ कहिले आउँछ विराज ❤❤
लुट -2 कुनै दृष्टिकोणले नराम्रो छैन । फिल्मी विज्ञले राम्रो भनेको पशुपतिप्रसाद मलाई चाहिँ ठीकै मात्रै लाग्छ ।
प्रदिप खड्का सग प्रफेक्ट जोडि सुवाउथ्यो स्वतिमा जि को तर भाग्य को खेल..............
कालु र भालु कहिले पनि चुल्ठे अंकलकाे कार्यक्रममा जादैनउ भन्थे त अायछन त अाज
Aafno movi ko pramotion garnu paryo nii
Sh what’s been there before u veda
हामी सबै लाई बिराज भट्ट ,समीर भट्ट चाहियो यो सो मा (अंकल जि) भन्ने जति यता हाजिर गरुम त ❤🇳🇵 १२ गाँउ असोज २४ मा है त
फिल्म चाहे जे जस्तो होश तर स्वस्तिमा र निस्चल को जोडी चाहिँ नेपाली सिनेमा जगतमा चाहिने जोडी हो
#beautyfull_jodi
Hindi english फ्लिम नेपाली रिलिज भयको 3 दिन पछि मात्र रिलिज गर्ने कानुन पास गर्न पर्छ नेपाल म नेपाली फ्लिम लाई अगाडि मौका दिने हो बिदेसी चले पनि नचले पनि केइ हुन्न
सारै राम्रो लाग्यो स्वस्तिमा, निश्चल love you both
फिल्म चलाउन पनि बालेन को नाम नबेची नहुने है के आइलाग्यो?😃😃
तेरो बुढो हो यार , उहाँ भनेर संविधान गर स्वस्तिमा खड्का ,
ब्यबसाहिक हिसाब ले जे भयानि मालाई चाई talak जंग vs tulke नै राम्रो लाग्छ निश्चल को फिल्म मध्य मा त्यस पछि लुट अनि दिमाग खराब
Exactly tulke such an underrated 😢
सहि कुरा
12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie
12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie
12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie
उमेरकै हिसाबले भए पनि बुढालाई हजुर तपाईं भन्नू स्वस्तिमा जि बुदो लाई तिमी भनेको खसै राम्रो सुनिन्न 😂😂😂😂😊
12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie 12 GAu new movie super very nice super movie
स्वस्तिमा लाई मन् नपरी नपरी आको भएर enjoy गरेकी छिन्।ठुस्स
Aafno bani feri comment napadhi nahune😊
Jaya Balen🙏 jaya Nepal🇳🇵
यो फिल्म डुब्छ 99.%
किन भने 12 गाउँ र छक्का पन्जा ठूलो ब्रान्ड ब्रान्ड हो
12 gau kha bata brand ho? chaka panja pu brand ho Tara farak pardana nichal afi barad ho
श्रीमानलाई चाहि कति हेपेको हो यो स्वस्तिमाले
राजा भएपनि श्रीमती अलि अघि नै हुन्छन्
sirmaan sanga boliney vasa chai thik lagena
उसको श्रीमान उसलाई ज जसो भनेपनि तिम्रीचाई किन टाउको दुखेको ।
संसारमा सबै तिम्रो हिसाबमा चलन पर्छ भने छैन ।
this girl not have dress?
Best wishes dai vauju from Anmol KC fan ❤❤
नयाँ साथीहरु सबै मिलेर अगाडि बढौ
Nichal le jatti film vision vako kasaile nepal ma banaunai sakdaina
त्याे अन्तर्वार्ता सम्झायाै। हामी सम्पूर्ण परिवार तिम्रो फिल्म हेर्ने याेजना बनाउदै थियाै तर त्याे अन्तर्वार्तामा तिमीबाट भएको गल्तिलाई गल्ति नै मानेकाे रहेनछाै स्वेता जि। अब नहेर्ने निर्णय गरियाे।
Biraj bhatta aayena vane 12 gau heridaina😢
कति लोभ गर्या हो निस्लले र स्वास्थिमाले कपडा पुरा किन्न नि यस्तो लोभ गरेर स्वस्थीमाले आफ्नै कपाले आफ्नो अंग ढाग्नु पर्या छ हेर बिजोग 😂😂
Aanchal sharma le yasko lagi kati ladeko dekheko xu aru saga tara yo khatini le aaja aayarw aanchal lai nai xanina 😡
मुख ले बोलेको जस्तो हुँदैन काम गर्न..!
फिल्म क्षेत्र जस्तो होइन त राज्य चलाउन उपमहानगरपालिका चलाउन...!
नांगै हिँडे जस्तो होइन त
12 GAu new movie super very nice super movie
7carod le bhanda 6 carod le jitiyo 🎉🎉🎉🎉🎉🎉❤❤❤
तिमी ले चै के गरेको छौ तिमी मेरो बन्धु भयेर नी बन्धु को कलन्क भयको छौ आफ्नो अनुहार ऐना मा राम्रो सग हेर्नी गर्नु अनि अरु लाई भन्नु चोर
*बड्डाले सुरुमै दनक दिए है यथार्थ कुरो*
Loot 2 khatra ho cha ta 3 aauxa hola vanera parkhira chu
बिराज भट्ट र समीर भट्ट लाई ल्याउने तपाईं को हैसियत रहेनछ चिप्ल्यौने अंकल ।।
Thanks you so much चुल्ठे अंकल
हाम्रो देश को नेता हो अब सुध्र न भए हाम्रो रजत पत अंकल को सराप लाग्ला है
बरु बलिवूड को नायिका ले सस्कार भुलेका छैनन लोग्ने हुदा सिंदुर पोते अथवा सानो टिकि पनि छैन कलियुग ।
@@ganeshgautam6282 घोर कलियुग भनेकाे यहि हाे दाजै
बालेन ठिक कि रबि ठिक भनेर post हाल्ने हरुले उददार गर्दिए हुन्थ्यो नि ।देस को स्थिती यस्तो छ के गर्छु भनी आट देखाउने हरुलाइ बिरोध मात्रै गर्छौ हामी। अनि कहाँ बाट देस ले न्याए पाउने ।
बाढी पहिरोमा ज्यान गुमाउने, हरु अनि सकुशल उद्द्दार हुने पर्ती हार्दिक सम्मान छ!🙏
कुरा दुख को के भने🤔🤔🤔
#चिप्लेटी अंकल ले धोका दिए नि हिजो🤔🤔
हिजो किन आएन भनेको त साला आज #काग र #बकुल्ला को जोडि ल्याउन पो रहिछ
#तैट😂😂
तिमलाइ #चिप्लेटी #काका😁😁😁😁
यो काग को त जब राजेस दाइ लाई #महानायक होइन, होर, कसरी भन्दा खेरी बाटै साइड थियो,
बाकी रहयो #सोस्तिमा #बक्कुल्ली पोनि यो पछिल्लो समयमा ओरालो जाँदै छिन्✍️☝️
भन्ने हाम्रो ठम्माइ छ्😁😁😁
फर इक्ज्याम्पल सोस्तिमा+#एडिक 😁😁#साम्राग्गी को #ओसिन #सिटौला को कार्यक्रम 😁😁😁😁😁#जसिता बैनी लाई फलानो -2 सङ #डेटिङ बस्या रे👺👺👺👺के??भन्न खोज्या क्या बोल्या भाइ😁😁😁😁सक्किगोनि😀
सबैको जय होस्
होइन त चिप्लेटी, चुल्ठे अंकल 😁😁😁😁
देब छेत्री #मकाउ बाट्🙏
आज बाट हेरिएन यो चिप्लेटी काका लाई
हिजो कति आस थियो #बिराज जि र समीर भाइ लाई देख्न पाइन्छ भनेर लास्ट्मा उहीँ काग्😁😁तैट
बिराज जि आउनु भयो भने च्यानल सस्क्राइब हुन्छ नत्र टाटा बाइ बाइ #चिप्लेटी काका
मिस यु❤
स्वस्तिमा खड्का नेपालको नम्बर १ नायिकामा कुनै दुई मत छैन । तर ड्रेस चाही उपयुक्त हुनु पर्छ है । यसलाई तपाईले मान्नै पर्छ ।
Biraj bhatta lai ni leunu pareo uncle ❤😢
छक्का पन्जा बहिष्कार गरौं दिपक र दिपाको फिल्मलाई पानी पनि माग्न नदिम यसपटक हेरे पनि youtubma हेरौ हलमा नहेरौ ।
यो सो कल्ड हिरोनी भन्नेहरुले लाउनलाई लुगा पाउन्नन्की क्या हो! हुनत हामीलाई के बाल तर समाजलाई नी हेर्नु पर्यो नी।।।।।।।
movie king biraj bhatta ❤❤❤
12 GAu new movie super very nice super movie
मन पर्छ यो जोडि.... best wishes for upcoming movie🌿
भरतपुर आए रेनु दाहालको सरकार, काठमाण्डौंमा भने बालेन्द्र साहको । जानेको छ कालेले ।
बुढा बुढा नेता भएको देश हो । सरकार पनि बुढो नै...... के गर्न सक्छ र ? जनता बाढी र पहिरोको कारण मरिरहेको छ ।
बुढालाई सम्मान गर्न नै आउदैन रहेको छ स्वतिमालाई बारम्बार उ उ भन्दै बस्छ ।
नयाँ साथीहरु सबै एक हौ
Samir biraj coming soon
Pramod kharel chaiyo 😂😂😂
यसपालि चिप्लाउने बूढो आफै चिप्लियो।😂😂😂😂
राजेस हमालको बारेमा तिमिले भनी राख्नु अर्दैन।
Age doesn't matter respect couple sachet bhayar uttar dinu praksh daile jibro chipline gari question sidisinchha!
12 गाउँ को Star हरु लिनु परेयो
Sir 😅😅😅😅😅😅😅 |
यो विपतको समय छ। यो बाढी र पहिरोको कारण जन धनको भयानक क्षति भएको छ। बाढी पिडितलाई राहत र पहिरोमा परेर ज्यान गुमाएका सम्पुर्ण लाई हार्दिक श्रद्धान्जली, परिवार र आफन्तलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् ।😥😥 सम्पुर्ण नेपालीलाई रक्षा गर भगवान।🙏🏻🙏🏻
euta prashna hamro prakash dai lai aaja ko samaya samma pani tapaile ganru bhako prashna??? Stan yani breast haina ta??? yeshlai nepali sankskrit ho ya neplai thet bhasa ma stan vanincha vane stan vaneko k ho ta???/ sabailai tha cha tara yo sabda chai public ma sabaile na hichkichai bolincha ani breast yani doodh vanum mahila ko chati ko private part vanum jun chai ekcum common nai bolincha..yo kura vinnata kina vanne mero prashna ho???? Dudha vannu ma ra stan vannu ma farak garne ho vane aaja ko generation aajhai dherai samma sexuality ko reality yani artha lai na bujhi aajhai dherai balatkar jasto samsay haru nimtina sakcha..kiss garda public ma garna sakine ra tei kura bata emotional hune sex vanne sABDA SUNDA AAJA sama hoss ya aafanta vanum xhiii k bolya laaj laagdina vanincha kasto laj pacheko manche ya k bla bla..yedi ma euta personnel question kasai lai sodhna parda yedi kunai keti ko stan ma cancer bhayo ra ma doctor ho vane maile tapai ko stan ko operation garnu parcha vanne ya aaru kunai...???? english ma boobs neplai ma stan vanum ya etc khas aartha chai k ho ????stan vanna laaj hudaina ani dudha ya boobs vanda laaj mannu parne chai kina ho vanne mero prashna?????
84 मा बालेन समर्थक एक हौ अबो त्यै पुरानो पार्टीहरू मा अल्झेर नबसौं मेरो बुबा आमा एमाले,कांग्रेस,माओबादी हो म पनि त्यहीं पार्टी समर्थन गर्छु भनेर त्यै पुरानै पार्टीको पछि लागेर नबसौं अबो देश बदल्नु पर्छ तपाईं हामी युवाहरुले। यी बुढाहरुले कै गर्न सक्दैन
नयाँ साथी जोडिनु होला💯✅🙏
जन्ताहरु यति पिडामा छन् के फिल्म हेर्नु यस पटक जन्ताको पिड़ामा साथ दिन जाम होला।
यो मुझी पोथी निच्चल बोल्दा बोल्दै किन तप्केकी
रमाइलो कुराकानी । स्वास्तिमा र निश्चलको जोडिलाई आउँदो चलचित्र बेहुली फ्रम मेघौलीको हार्दिक मंगलमय शुभकामना ।
Beginning to 3:36 😢😢
Hats-off to Swostima. I found that she is such an intelligent speaker, she has her own opinion & can properly articulate it. She will go a long way, not just as an actress but as a businesswomen, social influencer or even politician..❤❤ watch this interview because it's Prakash dai's show. Otherwise I don't watch celebrity gossips.
Pramod kharel chaiyo
Pramod kharel
यस्तै तालले होला र बालेनको सरकार, नगरपालिका चलाउन सक्नुपरेन र पहिला गतिलो सँग ?
Nischal dai ❤❤
नया youtuber लाई सपोर्त गरेर अगाडि बडम
काले दाइ बल्ल सुध्रीएछन राजेश हमला को बारेमा
Nepal 🇳🇵 sarkara police 🚨 janata ko biridi huna b hameo ladai vanako yani haru sanga ho aba hami janata amala kangrsah maobadi vanfai vot hala masu cheura ma khana na payaka haru ajai demakh kaila auxa
देस लुटने जन्ता रुवाने तिमी बाहुन समुदाह त छ्न नि धर्म कुरा गर्छ्न यता अधर्म काम गर्छ्न
Dimag kharab movie hall mah herna payena. TH-cam mah release hudaina hola. Bhayena bhaney rented way(Cinemaghar) or re-release in hall gardinu paryo. Not now but alipaxi so that dimag kharab 2 aauda..audience lai sajilo hunthyo.
फिल्म क्षेत्रको एकदमै घमन्डी कालुराम
स्वस्तिमा को साप्रो देखेर लिङ्ग खडा भो यार 😂😂