१ वर्सदेखि हराएको भाउजु खोज्दै झापादेखि धनगढिसम्म, घरपुग्दा बाहिरियो सम्पुर्ण रहस्य !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ธ.ค. 2024

ความคิดเห็น • 279

  • @harirambasnet4623
    @harirambasnet4623 2 ปีที่แล้ว +24

    त्यो केटी भगाउने को दाइ हो कि भाइ हो त्यो खातेलाइ सबै थाहा छ!निकै ठुलो कुरा गर्दै थियो !जो चोर उस्कै ठुलो स्वर !

  • @bijaylimbu9342
    @bijaylimbu9342 2 ปีที่แล้ว +25

    केटा पक्षको मान्छेलाई सबै कुरा थाहा छ । कुरा लुकाएको मात्र हो । अझ त्यो रोटी बनाउनेलाई धेरै कुरा थाहा पंजाब बस्ने मान्छे हो । सहयोग गर्नु पर्ने ठाउँमा उल्टै पत्रकारको परिचयपत्र माग्छ ।

  • @shashithakuri2836
    @shashithakuri2836 2 ปีที่แล้ว +8

    फटाहा लाई कडा भन्दा कडा सजाय होस् दुवै जना लाई

  • @chandradhungana1159
    @chandradhungana1159 2 ปีที่แล้ว +1

    किशोर सरले जुन काम हातमा लिनु हुन्छ नि त्यसलाई सफलता नै गर्नुहुन्छ खुशी लाग्छ जे भए पनि पिडितले न्याय पाउँदा सफलताको शुभकामना किशोर सर

  • @suryasaudenlimbu6533
    @suryasaudenlimbu6533 2 ปีที่แล้ว +4

    तपाईलाई सम्मान छ किशोर bhai

  • @rahulghising1599
    @rahulghising1599 2 ปีที่แล้ว +15

    एस्तो हरुलाइत जिउदै खाल्डोख्वनेर
    पुरेपनी केहिफरक पर्दैन बिदेसम
    रगत पसिना गरेर पैसा पठाउनु पर्द कति
    दुखहुन्छ भोग्नेलाइ मात्रथाह हुन्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +38

    त्यो पहेँलो टिसर्ट क्याप टोपी लगाउने मुर्दर☹️
    किन Attitude देखाको ठोक्नु न त्यसलाई😬

    • @arjunchamling228
      @arjunchamling228 2 ปีที่แล้ว +3

      🤪thoki halnu perney ta?

    • @ramabhujel8754
      @ramabhujel8754 2 ปีที่แล้ว

      katina jani paltinchha duniyali tha x ne

    • @nabrajdhami2295
      @nabrajdhami2295 2 ปีที่แล้ว

      Thoknu Vannu sagilo ho hajur tara thoknu garo hunxa ,,dhangadii ko kya haru dangerous hunxa

    • @padamsunar2533
      @padamsunar2533 2 ปีที่แล้ว

      दिदि tero ghaर kaha ho bhaliuni ।
      pahelo tishirt lagako le sahi प्रश्न gareko xa

    • @padamsunar2533
      @padamsunar2533 2 ปีที่แล้ว

      timi haru मिडिया को अन्धा भक्त हौ

  • @debendrasunar1073
    @debendrasunar1073 2 ปีที่แล้ว +7

    wow धेरै लामो यात्रा गर्नु भयो खुसि लागो अब हाम्रो जानुका बिक पनि हाराकी छ खोज्नुपर्छ है किसोर दाइ।

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 ปีที่แล้ว

      thukka bk

    • @resmabisunke1921
      @resmabisunke1921 2 ปีที่แล้ว

      Kati hasnu

    • @mmutumofficial8270
      @mmutumofficial8270 2 ปีที่แล้ว

      हीहीहीही अब काम जो हराको लाई खोज्ने मिलेको लाई कुरै कुरा दिमाकमा नाना थरी कुरा भोर्दियों छुटाउनि हो तेति काम त गरि हाल्नु हुन्छ नि 😁😄😁😄😀

  • @Pradhhan
    @Pradhhan 2 ปีที่แล้ว +34

    अरु पीडित हरुको लागि अरुको न्याय को लागि कति दुख गर्नुहुन्छ किदोर दाइ, हजुर लाई मन भित्र देखि सलाम्🙏🙏🙏🙏

    • @loveff1542
      @loveff1542 2 ปีที่แล้ว

    • @loveff1542
      @loveff1542 2 ปีที่แล้ว

      छ़ेऐओओझझझझंझंझंऔ के लिए ओ भी

    • @parukhokrel5071
      @parukhokrel5071 2 ปีที่แล้ว

      )

    • @FREEFIRELOVER-r1c7y
      @FREEFIRELOVER-r1c7y ปีที่แล้ว

      खाते दाईशङग मिलेछ

  • @ranjeetkhawas1945
    @ranjeetkhawas1945 2 ปีที่แล้ว +6

    त्यो मुलाई किसोर भाइ को लाइसन चेक गर्ने हो ... एक झपर लाउनुनि बल था हुछ ।

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +7

    युबा मन नेपाल को किसोर जी लाई सेलुट गर्छौ

  • @krishnaghimire1768
    @krishnaghimire1768 2 ปีที่แล้ว +12

    त्यो लाईसेन्स भएको ब्यक्ती आफुलाई खुब फर्वर्ड मान्दोरहेछ उस्लाई सबै थाह छ त्यो केटालाई प्रहरी मा बुझाउनु होला।

    • @mijmarlema9843
      @mijmarlema9843 2 ปีที่แล้ว

      Right bro 👍👍👍👍👍

  • @rajankanxo6894
    @rajankanxo6894 2 ปีที่แล้ว +10

    सम्पत्ति लियर भाग्ने लाई पानी मुनि लुके पनि न छोड्नु❤❤❤

  • @ramkumarrai2705
    @ramkumarrai2705 2 ปีที่แล้ว +6

    जनावरहरु को बस्तीमा सैद्धान्तिक कुरा र सहयोग गर्ने मान्छे त्यहाँ एउटा पनि देखिएन र लाईसेन्स माग्ने खातेको दुईवटा दात चै झार्नुपर्ने रहेछ।

  • @bikashghatane6169
    @bikashghatane6169 2 ปีที่แล้ว +1

    दाेष भगाउनलाई मात्र हाेईन श्रिमान विदेशमा कार्यरत हुदा भाग्ने काे पनि हाे दुबै जनालाई कार्वाहिकाे दायरामा ल्याउनु पर्छ ।

  • @jitrai8564
    @jitrai8564 2 ปีที่แล้ว

    अर्को भागपनि देखाउनु हाेला है किशोर जि।

  • @kumarnewa-k7
    @kumarnewa-k7 2 ปีที่แล้ว +12

    त्यो पापी र पापी नाई नेपाल झिकाउनु र नाङ्गे झार पारेर छाड्नुस।

    • @mmutumofficial8270
      @mmutumofficial8270 2 ปีที่แล้ว

      तिमिनि गय है एउटा बटन खोल्दिन Hihihi

  • @rajarambudha1412
    @rajarambudha1412 2 ปีที่แล้ว +3

    अर्को पार्ट पनि हाल्नु परो दाजु

  • @kumartamang8795
    @kumartamang8795 2 ปีที่แล้ว +11

    जो शीत जानू उसको अधिकारको कुरा हो तर सम्पती चाहि लानु पाएन तेति हो?????

  • @somshrestha9673
    @somshrestha9673 2 ปีที่แล้ว +1

    मुला भालु अर्काको सम्पती लिएर जाने यस्लाइ बाटोमा भेटियो भने ज्यान र टाउको अलग गराईदिन्छु हामी हेक्का होस्यो भालुलाई

  • @dhankajigurung7398
    @dhankajigurung7398 2 ปีที่แล้ว +2

    Kishor ji dherai dherai dhanyavad hajur le Sabai ko dukha herera dherai dukha garnu bhaeko x

  • @ajaytamang4522
    @ajaytamang4522 2 ปีที่แล้ว +1

    Kishore ji jasto saboilai Buda parnu parne k bujne samjhdar 👏🙏🙏

  • @tarasarma6629
    @tarasarma6629 2 ปีที่แล้ว +3

    त्यो ठाउँका मान्छे सबै अपराधि रहेछन सबैकुरा थाहा हुदाहुदै पनि थाहा छैन थाहा छैन भन्छन

    • @hemrajrijal8453
      @hemrajrijal8453 2 ปีที่แล้ว

      euta ly galti gryo bhnyr tyo thauko sabai manxy lai apradi bhnu galat ho hjr

    • @hemrajrijal8453
      @hemrajrijal8453 2 ปีที่แล้ว

      Baru tyo manxy lai sajaya hoss

    • @puspagyawali5643
      @puspagyawali5643 2 ปีที่แล้ว

      Sabai manxe lai galat nw vanam nw hjur hami pani tehi thau ko manxe ho galti tyo manxeko xa ani dosh hami sabai lai kin hjur💔😭

  • @HariHari-xz4ww
    @HariHari-xz4ww 2 ปีที่แล้ว +7

    त्यो लाइसेन्स सोद्ने खातेलाइ 2/4 झापड हानुम त तेसैले निकाल्छ त्यो केटा केटीलाई

  • @tkentertainmentnepal1369
    @tkentertainmentnepal1369 2 ปีที่แล้ว +10

    बुद्धि विनाको घमण्ड हेर त बोल्ने तरिका यहि कारण ले गर्दा हो जिन्दगी इन्डियामा कटने अर्को कुरा जात पनि जनाइहाल्ने के त्यसैले त यो विवेद कहिल्यै हटदैन त।

    • @mmutumofficial8270
      @mmutumofficial8270 2 ปีที่แล้ว

      अरु कुरा गर जात मा no जा है त ठुलो जात भयर कौन्शॉ चंद्र मा मा बस्छस र तेहि जात खेल्ने अनि दुल्नि माट्टो ढुङ्गा मै खेलेर हुर्केको होस अनि मोरेर खरानी हुनि शरीर अनि जातको किन घमँड गरचस् Oe

    • @tkentertainmentnepal1369
      @tkentertainmentnepal1369 2 ปีที่แล้ว

      Oe terima jyakne repoting garna teti tadha bata gayaka patrakar mathi testo byabahar dekhayako jat sano bhayara ta ho hami ta tyasto gardainau ani talai ta bhaneko xaina kin kyas khyas?

  • @chandrac.b.r.9894
    @chandrac.b.r.9894 2 ปีที่แล้ว

    छिया जिन्दगी तिम्रो भाउजु शुख पचेन हजुर लाई 😅😅

  • @Mahisha0007
    @Mahisha0007 2 ปีที่แล้ว +14

    किसोर दाइ ले खाना बनाको कति राम्रो सङ्ग हेरेको ❤️😊🙏

    • @kiranshrestha8125
      @kiranshrestha8125 2 ปีที่แล้ว +1

      😀😀😀 sayad kisor dai le Panjabi tarika le roti paka ko dekhnu vako Raina xa kyare hoki bichara dai jhapa dekhi janu vako vok lage ko thyo ra po hoki

    • @moshabardewa5734
      @moshabardewa5734 2 ปีที่แล้ว

      बिचरा!भोक लागे होला अनि हेरेनि🤣🤣🤣

    • @anumeche3040
      @anumeche3040 2 ปีที่แล้ว

      Nikai furka raxa taslai liscen chiyo ra sala

  • @moshabardewa5734
    @moshabardewa5734 2 ปีที่แล้ว +1

    पोलिस बोलाएरा भाटा हान्न पर्छ अनि थाहा हुन्छ सबै कुरा!कस्तो खालको समाज र कस्ता जंगली जस्ता मान्छे हुन त्यो ठाउँमा,अलिक मानबता पनि नभएका।भाटे कार्बाही गर्नपर्ने खालका।लुटेरा खाको होला सबैले तेहिभएरा सबैले सबैकुरा लुकाएका छन्।

  • @chakragurung9244
    @chakragurung9244 2 ปีที่แล้ว

    लाइसेन्स खोज्ने खातेलाई सबै कुरो थाहा भएर पनि भन्न मानेको छैन त्यो गाउँ को मान्छे खत्तम छ

  • @bimaltheengtmg7866
    @bimaltheengtmg7866 2 ปีที่แล้ว

    त्यो म्याचिक्ने लाईसिन्स देखा भन्ने भेले लाई चै तोरि को फुल चै देखाई दिनु नि निकै हिरो बन्दो रछ 😡😡

  • @Dhairya.Gurung
    @Dhairya.Gurung 2 ปีที่แล้ว

    Bhai ko Kam ekdum sahi 👍 from India

  • @rajankc256
    @rajankc256 2 ปีที่แล้ว

    यी आईमाई हरु त खत्तम भय हजुर कसरी तह लागाउनु । लोग्ने सङै भयपनी परपुरुश सङ बानी परेका हरु आखा झिम्काउनु दिदैनन । थाहा पायो भने मात्रै हो नत्र त गुमराह मै राख्छन्

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 ปีที่แล้ว

    इण्डिया पुलिस लगाएर खोज्नु पर्छ। सन्तोष सरले जस्तो गर्नु पर्छ।

  • @parwatakhadka3262
    @parwatakhadka3262 2 ปีที่แล้ว +3

    good job midiya sir❤❤❤❤❤

  • @jitrai8564
    @jitrai8564 2 ปีที่แล้ว

    याे केटालाई भाटे कारभाई गर्नुपर्याे। एल्ले ठुलाे कुराे गर्याे।

  • @parwatakhadka3262
    @parwatakhadka3262 2 ปีที่แล้ว +1

    jae ho kisor sir🎉🎉🎉🎉🎉❤❤❤😊😊😊😊

  • @arpanghale6825
    @arpanghale6825 2 ปีที่แล้ว

    हैट यो गाउको मान्छे त खत्तम रहेछ यार।मानवीयता नभएको ठाउ रहेछ।

  • @nikeshsitaula6719
    @nikeshsitaula6719 2 ปีที่แล้ว +2

    Weldone kishor and your team.
    Murkhaharuko basti.
    Tehaka purusharule pani sakeko sahayog garnu parxa natra police prasasanlai bolaunu.
    Xadna hudaina.

  • @shashithakuri2836
    @shashithakuri2836 2 ปีที่แล้ว

    सबै गाउँले परिवार चोर फटाहा रहेछ कामि हरु

  • @ramubiswakarma1905
    @ramubiswakarma1905 2 ปีที่แล้ว +3

    Good job sir 👍

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 2 ปีที่แล้ว +6

    कस्तो खातेको सन्तान रैछ।तलाई लाईसन्स देखाउनु पर्ने?? सहयोग गर्नु नि किन झुठ बोलेको?? अनि त्यो नकचरी ले सम्पत्ति लिएर पोइला भाग्न पाउदैन जसरी पनि सबै सम्पत्ति फिर्ता हुनुपर्छ ।

    • @mmutumofficial8270
      @mmutumofficial8270 2 ปีที่แล้ว

      तेरो सम्पति हो hihihi teyo

  • @दिलपाख्रिन
    @दिलपाख्रिन 2 ปีที่แล้ว

    यो फरार को भई लाई पक्कै था छ ठुलो कुरा गर्दै छ योलाई पुलिस को एक लट्ठी दिनु पर्छ सबै बक्छ

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 2 ปีที่แล้ว

    फटाहाहरू बस्ने ठाउ रहेछ यो

  • @kumarmagar5218
    @kumarmagar5218 2 ปีที่แล้ว

    एउटा युवा मन नेपाल भन्न नआउने झारपातलाई लाइसेन्स देखाउनु पर्यो रे 🤣🤣🤣

  • @mmutumofficial8270
    @mmutumofficial8270 2 ปีที่แล้ว

    जानी गयो लानीले लागियो यो मीडिया भनेछन् हिनेच्छं काम no पाको झै bhauju gayar मोज गरीराको होला उता देयोर् खोज्दै हिनिराछ तेहि पनि खर्च गरि गरि छि
    नेपाल मेरो मातृभूमि राम्रो छ तर आजकल यो मीडिया पत्रकार ई काम no पाका हरुले बिगारे देसलाइ खोक्लो बनाए छि 😁😄😁😄😁😃😃😀😀

  • @khimprasad7026
    @khimprasad7026 2 ปีที่แล้ว

    Kishor ji aaja paschim nepal pani pugnu vayex dherai dhanyebad x

  • @yasodarai776
    @yasodarai776 2 ปีที่แล้ว

    पुरानो बुडि भन्दा चाहिँ हासो लाग्यो है

  • @darshanachand6278
    @darshanachand6278 2 ปีที่แล้ว

    लाइसेन्स माग्छ साला बोल्ने तरिका न भयको जो चोर उस्कै ठुलो स्वर पुरै परिवारको मिलोमतो छ

  • @bimalbasnet3565
    @bimalbasnet3565 2 ปีที่แล้ว +1

    Waiting part-2

  • @sureshpanta8562
    @sureshpanta8562 2 ปีที่แล้ว

    नेपाल मा भालु हरुको जमात हरु छन

  • @arjunkanxa909
    @arjunkanxa909 2 ปีที่แล้ว

    सबै जना झुटबोलिरहेका छन जस्तो छ

  • @dontopenokay2399
    @dontopenokay2399 2 ปีที่แล้ว

    greet jod

  • @deepakmagar3504
    @deepakmagar3504 2 ปีที่แล้ว

    Good Job...

  • @Ushabohara2316
    @Ushabohara2316 2 ปีที่แล้ว

    उल्टो क्याप उल्टै दिमाग रहेछ,😀त्यो भाइ

  • @dibakar1315
    @dibakar1315 2 ปีที่แล้ว +3

    Kishore Sir.....all the best for your efforts to give justice to the husband and his family.

  • @juddharajrai441
    @juddharajrai441 2 ปีที่แล้ว

    महा गोरू रहेछन यो घरको मानिसहरू

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 ปีที่แล้ว

    Good job kisor bro thanks 4 video.

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 2 ปีที่แล้ว

    यो गाँउको मान्छे किन अराजक ? मिडियालाई सहयोग गर्न छाडेर ।

  • @devbahadur4364
    @devbahadur4364 2 ปีที่แล้ว

    इनिहरुलाइ थाहा छ किसोर भाइ पुन्जाब मै छ्न तिनिहरु थाहा भएर पनि नभनेको हो इनिहरुले

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว

    great work kishor bro keep it up doing

  • @minikitchen2174
    @minikitchen2174 2 ปีที่แล้ว

    Arko part xaena dai

  • @avaginarayan9993
    @avaginarayan9993 2 ปีที่แล้ว

    good job daju

  • @sayanonlinetv1171
    @sayanonlinetv1171 2 ปีที่แล้ว

    पत्रकार भाइलाई रोटी खाने मन लाग्यो की क्या हो हेरेको हेरै हुनुहुन्छ 🤣🤣🤣🤣🤣🤣

  • @suryadiyali4908
    @suryadiyali4908 2 ปีที่แล้ว

    लाइसेन्स दुइचार झापड दिउ न सर

  • @dipakdhakal01
    @dipakdhakal01 2 ปีที่แล้ว

    वैदेशिक रोजगारिले निम्त्याएको पराकाष्ठा ।

  • @bindashboy.95
    @bindashboy.95 2 ปีที่แล้ว

    Haina jo sukai poila jaos jaa jaos matlab vayena malai sir baru tyo pasal ko dam chai kati raix kapada pasal ko 😄😄😄👌👌👌🙏🙏🙏🙏

  • @sushmitasingh8995
    @sushmitasingh8995 2 ปีที่แล้ว

    Very nice work

  • @dawashobha2745
    @dawashobha2745 2 ปีที่แล้ว

    God bless all

  • @limbusasi9738
    @limbusasi9738 2 ปีที่แล้ว +4

    साले खाते को आमा भाइ ले पैसा पाए होला अनि कुरा चपाउदै बोल्छ सत्य कुरा भनिदिए भै हाल्छ त

  • @gayatrithapa6937
    @gayatrithapa6937 2 ปีที่แล้ว

    साँचो कुरा भनिदिनु आमा ले

  • @jitakomari836
    @jitakomari836 2 ปีที่แล้ว +1

    Haju happy did 🙏🏽🙏🏽🙏🏽🇳🇵🇳🇵🇳🇵🥀🌹🌹🌷🌷🌻🌻🌺🌺🌺

  • @jbthapa7658
    @jbthapa7658 2 ปีที่แล้ว

    पसल पनि बिक्रीमा छ रे नि त। कतै छोरी बुहारीले बेच्न लागेको त होएन ?? भो हामी पुरुषहरु नफसौ ।

  • @mayavotri6187
    @mayavotri6187 2 ปีที่แล้ว +6

    लाईसन खोजने खातेलाई नछोडनु होला

  • @ganeshghimire8093
    @ganeshghimire8093 2 ปีที่แล้ว

    good job kishor bro🙏

  • @harikishunshah7529
    @harikishunshah7529 2 ปีที่แล้ว

    Supperve 👌👌👍👍

  • @laxmiprasad9070
    @laxmiprasad9070 2 ปีที่แล้ว +1

    Kishor dai ine haru lai chhodnu hudaina hai,🙏🙏🙏

  • @munathapacyprus8335
    @munathapacyprus8335 2 ปีที่แล้ว

    Kishore brother lai SB le mancxa good luck

  • @lilakhadaka182
    @lilakhadaka182 2 ปีที่แล้ว

    Part2 chaiyo

  • @debinmagar9915
    @debinmagar9915 2 ปีที่แล้ว

    त्यो लाइसेन्स देखा भन्ने डाकालाइ एक चोती बाघे झ्यापु दिनु पर्ने त्यसकै दाजुले गल्ती गरेको छ अझै ठूलो कुरा गर्दछ

  • @3klo_Aakhir
    @3klo_Aakhir 2 ปีที่แล้ว

    त्यो लाइसेन्स् खोज्नेलाई चीं त्यसको बाउ/आमाको बिबाह दर्ता खोज्नु पर्ने गरी पहिला चामा/थुंङमाको व्यवस्था गरौ अनी चीं आमने सामने रहेर वार्ता गर्नुपर्ने भो;😡😡😡

  • @hxbdbhxbgx3895
    @hxbdbhxbgx3895 2 ปีที่แล้ว

    पियालाे टिसट लगायकाे जाँठा ना कान फुटने गरि दिनुन हाे अलि बढि बाेलेकाे छ

  • @IambackJoJo
    @IambackJoJo 2 ปีที่แล้ว

    केटाको घरपरिवार खत्तम रहेछ प्रहरी लगाएर २ २ डन्डा हानेपछि सहि बताउँछन्

  • @serchanprabhat2522
    @serchanprabhat2522 2 ปีที่แล้ว

    पहिलो टिसर्ट लाउनेलाई खुकुरी नभेटेको जस्तो लाग्छ ।

  • @norzombhutia2933
    @norzombhutia2933 2 ปีที่แล้ว +2

    Yo yellow tshirt lagaunayko furakay hernu ta omg 😳 license check garnay hare 😄😄😄acting like millionaire 😊

  • @dhanrajnepali7907
    @dhanrajnepali7907 2 ปีที่แล้ว

    Yo aama lai sabay thaha cha jasto cha ♥

  • @ramrana888
    @ramrana888 2 ปีที่แล้ว

    Panjab ma kaha ho sir ma Pani ahtai
    Tira xu

  • @chanderbhadur5732
    @chanderbhadur5732 2 ปีที่แล้ว +1

    Klshwor sr yo man bahadur sunar r to keti punjab bat himachal manali gayeka xan

    • @shashithakuri2836
      @shashithakuri2836 2 ปีที่แล้ว

      होर

    • @shashithakuri2836
      @shashithakuri2836 2 ปีที่แล้ว

      नम्बर मा कल गर्नु होला यो पत्रकार जि को नम्बर हो

    • @YuwaManNepal
      @YuwaManNepal  2 ปีที่แล้ว

      हजुर एकपटक कल पाउन प्लिज 9817353316

    • @shashithakuri2836
      @shashithakuri2836 2 ปีที่แล้ว

      तपाईंको इन्डिया को नम्बर दिनु त

  • @harikandelkandel1461
    @harikandelkandel1461 2 ปีที่แล้ว +1

    कुरा त राम्रो हो अनुमति बीना अरु को video लीनु गैर कानुनी हो media हु भन्दै मा अनुमती बीना अरु को video लीन कहाँ पाइन छ utuba mitra बीचार गरुन् प्रयो नी मान्छे खोजी गर्ने काम त पुलिस को हो नी

  • @MrAndroidAsia
    @MrAndroidAsia 2 ปีที่แล้ว

    नेपालमा प्रहरी र अदालतले काम गर्न छाडेकै हो? यस्तो खोजी कार्यले कानुनी मान्यता राख्दैन त्यसैले कहिलेकाहीँ सानो वा ठूलो कानुनी अड्चन ल्याउन सक्छ, थुप्रै प्रश्न अथवा उल्टो उजुरी पर्न पनि सक्छ। कमसेकम प्रहरीको समन्वयमा खोजी काॠ गर्न पर्ने होईन?

  • @cmsubedi2327
    @cmsubedi2327 2 ปีที่แล้ว

    हैट गतिलो पो छानेर गैइ छेत पसिम्मा कति झुट बोल्दा रैछन हौउ

  • @suzubasnet3069
    @suzubasnet3069 2 ปีที่แล้ว +2

    always fist 😊

  • @laxmichhetrithapa8866
    @laxmichhetrithapa8866 2 ปีที่แล้ว

    Panjaba kuna thauma ho basani sodanu n sar..

  • @puspasaud1396
    @puspasaud1396 2 ปีที่แล้ว

    part 2 pani halnuna

  • @chandrachattri1071
    @chandrachattri1071 2 ปีที่แล้ว +1

    त्यो लाइसन्स चेक गर्ने लाई कानको जाली फुट्ने गरि हान न

  • @maleklink6910
    @maleklink6910 2 ปีที่แล้ว

    बिचरा आमा को के दाेस छ फाेटाे देखाई थरकाउने जाने लगने लाई भिडियो मा लउनाेस धन्यवाद मिडिया करमि सर 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @amritatamang6831
    @amritatamang6831 2 ปีที่แล้ว +1

    I am from India

  • @netrakoirala8791
    @netrakoirala8791 2 ปีที่แล้ว

    dosro part pani halnu hola

  • @Basnet464
    @Basnet464 2 ปีที่แล้ว

    कसैको पनि जबर्जस्ती भिडियो खिच्न पाइदैन. यदि कुनै युटुबे हरुले जबर्जस्ती गर्छ भने: उजुरी दिनुहोस जान्छ डलरे(युटुबे ) मामा घर. खाते युटुबे तिमी हरु न्याधिश हो. जबर्जस्ती सोध्ने ! भिउज(डलर) को लागी

  • @sanjbbhatta3633
    @sanjbbhatta3633 2 ปีที่แล้ว +3

    Kishor sir,Safaltaa milosh.Shuvkaamnaa chha.Tyo Badhi bolne tyo Keto laai Laat le haannuparne..tyo Murkh laai bolne Tameej chhaina...Thukkk dubera marun ghar bigaarne Gati chhada tyaata Aaimaai...Nishantaan marun.m

  • @khatracomedy1730
    @khatracomedy1730 2 ปีที่แล้ว

    kam ma jatinai besta bhaya pani ghar ko kura thaha huncha sabai mile jasto cha prahari ko jima lagaunu paryo.