पी एन साइलाको स्व.श्रीमतीको सम्झनामा Pahelo Sal पहेलो सल || सत्य घटनामा आधारित New Nepali Song 2080

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ส.ค. 2023
  • #Pn_saila
    पी एन साइलाको स्व.श्रीमतीको सम्झनामा Pahelo Sal पहेलो सल || सत्य घटनामा आधारित New Nepali Song 2080
    ♪ Song:-
    Pahelo Sal पहेलो सल ||
    ♪ Vocal:-
    Pn Saila
    ♪ Lyrics / Music:-
    Saroj Birahi
    Audio Mixing
    Rag Studio
    Audio Recording
    M F Studio
    🎬️ डाइरेक्टर Director
    Saroj Birahi
    🎬️छाँयाकन / Video Recordist
    Santosh Sunar
    🎬️सम्पादन / Editor
    Santosh Sunar
    स्टुडियो / Studio
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 318

  • @PNSaila
    @PNSaila  10 หลายเดือนก่อน +92

    🙏🙏🙏🙏नम्स्कार सबै देस बिदेश मा रहुनु हुन्ने दाजु दिदीबहिनी आमा बाबा हरु मा यो पहेलो सल गित भिडियो आय्को छ सबै जनाले हेरेर सेर सल्लाह दिनु हुने छ पियन साइला youtube chenal ma xa सबैले हेरेर साथ माया गर्दिनु होला

    • @kabitasubedi7620
      @kabitasubedi7620 10 หลายเดือนก่อน +2

      धेरै धेरै सफलताको शुभकामना भाई ❤

    • @roshankumarrasaili9059
      @roshankumarrasaili9059 10 หลายเดือนก่อน +1

      Best of luck saila daii❤❤❤❤

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 10 หลายเดือนก่อน

      भाइ ऐस्तो दुख कसैलाई नपरोस् भाइ मैलेता हेर्न सकिना डाउन लोड गरि राखेकोछु भाइ हाम्रो जिल्ला सान हुनुहुन्छ हजुरको क्षामतालाई लाखौं लाख सलाम छ

    • @chijkumarigurung215
      @chijkumarigurung215 10 หลายเดือนก่อน

      qqqqqqqq

    • @NanuMamata-
      @NanuMamata- 4 หลายเดือนก่อน

      best of luck ❤🎉😢😢

  • @shankarbktiwari5378
    @shankarbktiwari5378 10 หลายเดือนก่อน +9

    सारै राम्रो गित रहेछ सफलताको शुभकामना छ PN Saila

  • @fzre5di300
    @fzre5di300 10 หลายเดือนก่อน +17

    अहिलेको परिवेशमा आफ्नो घरमा परिवार सङ्ग हुँदा हुँदै पनि बाहिर रमाउनेको कमी छैन तर हजुर जस्तो माहान श्रीमान अनि अब्बल बाबा हुनु भनेको एउटा इतिहास नै हो हजुरको यो त्याग र अटुट मायाँ को सम्मान गर्छु ❤ सफलताको सुभकामना 🎉🎉

  • @sangeetashramnepal5288
    @sangeetashramnepal5288 10 หลายเดือนก่อน +35

    नमस्कार म यस गीतको एरेन्जर नारायण दङ्गाल , लोकप्रिय सर्जक सरोज विरहिको शब्द लयमा प्रीय मित्र कुशल गायक पिएन साईलाको सत्यघटनालाई पिएन साईलाकै आवाज र भावविह्वल अभिनयमा बजारमा लिएर आएका छौ, सबै जनाले माया गरिदिनु होला है

  • @ttss6037
    @ttss6037 10 หลายเดือนก่อน +8

    लाेक स्टारमा बच्चा बाेकेर गित गाएको देख्दा जति राेएकाे थिए त्यो भन्दा बढी यो गितकाे शब्दले र ती अबाेद नाबालक साथै पि एन साइलाकाे सिरेस पन देखेर मुटुमा गाठो पर्याे अहिलेसम्म ती बच्चाहरूलाई जति माया दिनु भएको छ सधैं यस्तै माया दिराख्नु कहिलै अामाकाे कमि हुन नदिनु गित अति राम्रो छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना धन्यवाद !

  • @durgamagar7990
    @durgamagar7990 10 หลายเดือนก่อน +16

    मार्मीक गीत सफलताको शुभकामना हजुर लाई

  • @dhanbahadursunar7881
    @dhanbahadursunar7881 10 หลายเดือนก่อน +13

    निकै भाबुक बनायो गीत ❤सफलता शुभकामना पिएन सर

  • @santymagr2575
    @santymagr2575 10 หลายเดือนก่อน +7

    मार्मिक गित मनै खायो धेरै धेरै सफलता काे शुभकामना

  • @Dipendrapun586
    @Dipendrapun586 10 หลายเดือนก่อน +8

    मैलेत सङै काम गरेको छु सङै गित गायको छु एउटै स्टेजमा पियन जि सङ तर आज यो गित सुन्दा अतीत याद आयो आँसु थाम्नै सकिन जिन्दगी यस्तै हो पियन जि मन बुझाउनुपर्छ दुखी नहुनुस अझै उज्ज्वल भबिस्यको कामना गर्द्छु

  • @jenishmagar1841
    @jenishmagar1841 10 หลายเดือนก่อน +7

    निकै भावुक बनायो हजुरको गितले साङगितिक सफलताको सुभकामना

  • @rameshbigal6925
    @rameshbigal6925 10 หลายเดือนก่อน +7

    उत्कृष्ट गित अझै प्रगति को कामना भाइ

  • @bikrambc9744
    @bikrambc9744 10 หลายเดือนก่อน +6

    सारै राम्रो गित अत्तिनै भाबुक बनायो मनै छोयो साईला दाजु सफलताको धेरै धेरै शुभकामना

  • @srijanaacharya955
    @srijanaacharya955 10 หลายเดือนก่อน +7

    सारै राम्रो छ गित

  • @khumsharma7469
    @khumsharma7469 10 หลายเดือนก่อน +6

    सारै राम्रो छ सफलता को सुभ कामना pn saila लगायत सम्पुर्ण टिम लाइ।

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 10 หลายเดือนก่อน +6

    मन थाम्न गाह्रो भाे उफफ💔💔 सधैं अघि बढ्दै जानुहाेला शुभकामना 😢😢😢

  • @parbati-kh8fb
    @parbati-kh8fb 9 หลายเดือนก่อน +3

    सारै पिडा हून्छ यो गित ले पि एन जि

  • @YaemanSingh
    @YaemanSingh 10 หลายเดือนก่อน +7

    अाखा रसाय हजुर म PN saila सरकाे साेरकाे ठुलाे फेन हाे PN sr लई सफलताकाे शुभकामना ।

  • @nareshbhandari1428
    @nareshbhandari1428 10 หลายเดือนก่อน +10

    निकै भावुक बनायो ..साङ्गितिक सफलताको शुभकामना ❤❤🎉🎉❤❤

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 10 หลายเดือนก่อน +6

    राम्रो छ अत्यन्तै । मन थाम्नै सकिएन्😭😭

  • @jhumkelaltv7035
    @jhumkelaltv7035 10 หลายเดือนก่อน +4

    आँखा बाट आसु आयो पि एन सर अत्यन्तै मार्मिक छ म रोय दुनियाँ रुन्छ अबस्य

  • @pabitraroka3264
    @pabitraroka3264 8 หลายเดือนก่อน +4

    याे गित ले मलाई भाबुक बनायाे धेरै धेरै भाई तपाईंको जिबन मा सुख शान्ति मिलाेस 💕💕💕🌹👌

  • @sagar_budha
    @sagar_budha 4 หลายเดือนก่อน

    मन थामेर सुनौ भनेनी रुन मन लाउछ वास्तविक जीवन कथा मा आधारित गित पि एन भाइको यो पटकपटक सुन्छु पनि रुन्छु

  • @gopalshah16
    @gopalshah16 10 หลายเดือนก่อน +3

    भाइ पी यम। यो दृषजिले सारै मन भक्कानियो। बिन्ती भाइ। आफूलाई समाल्नुस। दुनियाको। रितै यस्तै हो। हिजो त्यो पीडा मैले नी भोगेकी हु आज तपाईं भोग्दै। हुनुन्छ pls. Bhaai. Be strong ❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢

  • @Premmanch
    @Premmanch 10 หลายเดือนก่อน +7

    अति राम्रो गित साइला दाइ भावुक बनायो , सफलताको शुभकामना दाइ ।

  • @user-by4sj5pm7j
    @user-by4sj5pm7j 10 หลายเดือนก่อน +5

    सारै राम्रो गित ❤❤

  • @user-bg8hj8xt8y
    @user-bg8hj8xt8y 5 หลายเดือนก่อน +2

    यो गित सुन्दा थाम्नै सकिन आखामा आसु अतेन्तै मार्मिक गितछ सफल्ताको सुभ कामना😢😢😢

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 4 หลายเดือนก่อน

    धेरै राम्रो गीत बजारमा ल्याऊनु भयो ❤पियन साईला

  • @dbkc9026
    @dbkc9026 10 หลายเดือนก่อน +4

    आजसम्म धेरै गीत सुनियो सबै गीतहरु मायमै आधारित हुन्छ्न तर यतिको मन पोल्ने गीत मैले सुनेको थिएन । तेसमा पिएन दाइको यो आवाजले झन नरम बनाउछ हेरेक सब्द शब्दले मन छोयो अति नै मर्म स्पर्सी ❤❤❤❤

  • @sudeepkhatiwada215
    @sudeepkhatiwada215 10 หลายเดือนก่อน +15

    उच्छ सफल्ताको कामना भाइ सत्य घटनामा आधारित गीत मन चसक्क भयो

    • @mona4989
      @mona4989 10 หลายเดือนก่อน

      😢😢😢😢😢

  • @nabinmagar9233
    @nabinmagar9233 10 หลายเดือนก่อน +2

    आहा अतिनै मार्मिकछ गित अनि भिडीओ सफल्ताको कामना♥️🌹

  • @ramubk4418
    @ramubk4418 9 หลายเดือนก่อน

    निकै भाबुक बनायो धेरै राम्रो छ सफलताको शुभकामना 🙏🙏🙏🙏

  • @safalmedia6663
    @safalmedia6663 10 หลายเดือนก่อน +6

    निकै भावुक बनायो यथार्थता बोकेको गित ले ❤❤❤

  • @krishnaportel9957
    @krishnaportel9957 10 หลายเดือนก่อน +6

    कस्तो धेरै आँसु मात्रै आयो सारै भाबुक बनायो मैले त आकाश को निलो बादल मा हेरेर एकान्ताम धेरै रोए कति धेरै मन छुने बनाउनु भएछ सफलता को धेरै धेरै सुभकामना

  • @kumar_skb
    @kumar_skb 10 หลายเดือนก่อน +5

    राम्रो छ सर यथार्थ गित बनाउनु भएको रहेछ हिम्मत न हार्नु होला यसै गरि अगाडि बड्नु होला सफलता ले एकदिन अवस्य साथ दिने छ हिजो पिएन साइला को हुन को थिए चिन्दैन थिएनन जब हिमालय ime लोक स्तार मा गएर आफ्नो वास्तविक प्रस्तुति दिनु भयो अनि चिनिनु भयो धेरै माया पाउनु भयो निरंतरता दिनु होला पछि फर्किनु पर्ने छैन है राजा❤

  • @puskarpanthsunar4931
    @puskarpanthsunar4931 10 หลายเดือนก่อน +4

    गित मात्रै भन्दा आफनो ब्यक्तिगत जीवन भोकेको कुरा आज गित मार्मत आफुलाई बास्तबिकता बनाउदै हुनुहुन्छ ! तपाई सग जसरी म बसेर तपाईले मलाई सुनाएका शब्द नै गित मार्मत आज सार्बजनिक गर्नु भयछ यो गित उहाँ यथार्थ रहेको गित हो सबै जनाले माया गर्दिनुहोला हेर्नुदिनुहोला ❤❤❤❤

  • @reetareetakumari2830
    @reetareetakumari2830 4 หลายเดือนก่อน

    सारै मन छाेयाे भाई हजुर काे गित ले सफल ता कामाना छ भाई हजुर लाई❤❤❤😢😢😢😢🙏🙏

  • @gurungbhakti2307
    @gurungbhakti2307 10 หลายเดือนก่อน +3

    Aha babu kati roye rat bhari kati bhabuk geet video❤❤❤

  • @pindaligomaofficial6260
    @pindaligomaofficial6260 7 หลายเดือนก่อน

    धेरै चाेटि याे गित हेरेर धेरै चाटि राेय म🌹🌹सफलताकाे शुभकामना

  • @devakithapa256
    @devakithapa256 4 หลายเดือนก่อน

    धेरै राम्रो छ अझै राम्रो गर्दै जानु शुभकामना छ है भाइ

  • @tulashasapkota6763
    @tulashasapkota6763 9 หลายเดือนก่อน

    गित तेस्तेेेेे राम्रो भिडियाे हेर्दा त झन भाबुक भय😭😭😭😭👌👌❤️❤️❤️❤️

  • @user-ws2lc8ek2d
    @user-ws2lc8ek2d 10 หลายเดือนก่อน +4

    सत्य घटनाको यर्थत काहानी सफलताको शुभकामना ।🌹🌹

  • @sunardipak7110
    @sunardipak7110 10 หลายเดือนก่อน

    निकै भाबक भय म मेराे माइति गाउमा सुटिङ् भारइछ खुसि लागयाे

  • @NirmalaChanda-fe7hk
    @NirmalaChanda-fe7hk 10 หลายเดือนก่อน +4

    म यता सल्यान जिल्ला बाट हेर्दै छु खुशी लाग्यो सत्य घटनामा आधारित गित हाम्रो सल्यानको दाजु सफलताको शुभकामना ♥️❤️

  • @LooksYadav-pl8oc
    @LooksYadav-pl8oc 27 วันที่ผ่านมา

    मन छुयो यो गित ले😢😢😢 अजै अगाडी बडदै जानू भाई

  • @ramunepali867
    @ramunepali867 10 หลายเดือนก่อน +2

    हजुरको सत्य कथामा आधारित गित ले भावुक बनायो साङ्गीतिक सफल्ताको शुभकामना पि एन जि

  • @rukminiparajuli5820
    @rukminiparajuli5820 22 วันที่ผ่านมา

    मार्मिक र यथार्थपरक 👌👌मनै थाम्न नसकिने 😭😭😭😭सफलताको मुरी मुरी शुभकामना 🙏🙏

  • @ymm1386
    @ymm1386 10 หลายเดือนก่อน +4

    मार्मिक गित सबैले साथ सपोट गरौ ❤❤

  • @HiralalBushathoki
    @HiralalBushathoki 6 หลายเดือนก่อน

    आहा कति मिठाे मेराे आँखा बाट आँसु आयाे नि

  • @vickyxunar58
    @vickyxunar58 5 หลายเดือนก่อน +1

    Serai ramro git safalta ko suva kamana all tim lai

  • @kumartamang-nl1uh
    @kumartamang-nl1uh 10 หลายเดือนก่อน +2

    Saraii man xoyo yo gitale sunda sundaii aasu jareko thahanaii bayna yr best of luck ❤❤❤❤

  • @lovenepal129
    @lovenepal129 10 หลายเดือนก่อน +4

    निक्कै मार्मिक गीत 💖💖💖💖
    बधाई अनि धेरै सफलता को सुभ-कामना दाई

  • @indrabk9433
    @indrabk9433 6 หลายเดือนก่อน

    हाे साच्चै मनै रुवाउने भिडियाे देखे पियन साइल अझै धेरै पगतिकाे कामना गदछु हामीलाई पनि समझने गनु नि है

  • @NirmalKumar-yd3bs
    @NirmalKumar-yd3bs 10 หลายเดือนก่อน

    सारै वियोगान्त मार्मिक गित र अभिनय 😢😢😢😢

  • @gopalshah16
    @gopalshah16 10 หลายเดือนก่อน

    प्यारो भाइ सफलताको शुभकामना हे भगवान अर्को जुनी पक्कै मिलान गराइदिनु है बिन्ती छ

  • @kamalakuwar6010
    @kamalakuwar6010 10 หลายเดือนก่อน +3

    निकै भावुक बनायो यथार्थ बोकेको गित
    आखा बाट आशु रोक्न गार्हो भयो
    भाइ सफलताको शुभकामना 🌹🌹

  • @MaayaMaaya-fg3mo
    @MaayaMaaya-fg3mo 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤ yasma ta yo video herera nature ta kkohi thiyana ho hai

  • @balaramnepali5061
    @balaramnepali5061 10 หลายเดือนก่อน +8

    आज फेरि अँखा बाट आसु झरेयो❤❤❤❤सारै मार्मिक गित❤❤❤❤❤

  • @user-ku2nn1wy9t
    @user-ku2nn1wy9t 10 หลายเดือนก่อน +4

    सफल्ताको अग्रिम सुभकामना भाइ आखानै रसायो ❤❤❤❤

  • @user-of4cd8tq9m
    @user-of4cd8tq9m 4 หลายเดือนก่อน

    सारै मार्मिक गित मेरो मन छोयो 😢😢😢

  • @kabitapokharel84
    @kabitapokharel84 10 หลายเดือนก่อน +3

    मन छोयो मेरो त ❤❤❤सफलताकाे शुभकामना धेरै धेरै दादा लाइ❤❤❤

  • @ManuskaRamdam
    @ManuskaRamdam 10 หลายเดือนก่อน +1

    Derai vabuk banayo derai ramro xa dada safalta ko suvakamana ❤❤❤❤❤❤❤

  • @radhaneupane8227
    @radhaneupane8227 24 วันที่ผ่านมา

    पियन साइला को प्रतेक भिडियो ले मन छिया छिया बनाउछ

  • @shantabasnet6307
    @shantabasnet6307 4 หลายเดือนก่อน

    भाइ तिम्रो गित सुनेर सरै मन रोयो नरौ भइ येक दिन भगवान ले तिम्रो आसु पुस्नेछन

  • @user-kt4kr6tw8j
    @user-kt4kr6tw8j 10 หลายเดือนก่อน

    हजुर को म फेन हो धाई हजुर को बासतबिक सते घतना मा पहिलो सोल को सुभ कामना छ डाई❤❤❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 10 หลายเดือนก่อน +4

    अाहा अाखा बाट अासु राेक्ना गाराे भयाे 😭😭😭😭😭 बधाई तथा सफलताकाे शुभकामना छ

  • @mumbahadurbk3441
    @mumbahadurbk3441 9 หลายเดือนก่อน +1

    निकै भावुक बनायो यो गीत ले पनि सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना ❤❤❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 10 หลายเดือนก่อน +2

    सारै मार्मिक छ गित ।प्रगती गर्दै जानू शुभकामना ❤❤❤

  • @user-ih4vs6gc6q
    @user-ih4vs6gc6q 4 หลายเดือนก่อน

    मन थाम्न गारो भयो आसु आयको पत्तै भयन ❤

  • @D.k.875
    @D.k.875 10 หลายเดือนก่อน

    Nikai marmik ra bhabuk geet❤❤😍..safalta ko suvakamana🙏🙏

  • @dhansingh12624
    @dhansingh12624 10 หลายเดือนก่อน

    सारै मिठो गित आखामा आसु 😭😭😭😭😭

  • @kabitasubedi7620
    @kabitasubedi7620 10 หลายเดือนก่อน +3

    निकै मार्मिक गित ❤

  • @humasaru6721
    @humasaru6721 9 หลายเดือนก่อน

    अति नै सुन्दर मुटु भक्कानिन्छ😢😢😢😢

  • @mikfunglimbu1411
    @mikfunglimbu1411 10 หลายเดือนก่อน +1

    Ati ramro sayad piyen sailako satya ghatnama aadharit marmik video vayera hola Sarai aasu jharyo 😢😢😢😢😢❤❤❤❤❤❤ dherai dherai suvakamana sampurna teamlai 🙏🙏 🙏🙏

  • @bimalakhanal1290
    @bimalakhanal1290 9 หลายเดือนก่อน

    Yo geetle sarai nai bhabuk banayo sarai marmik geet bhaiko.

  • @KhemRajAcharya-jx9ym
    @KhemRajAcharya-jx9ym 10 หลายเดือนก่อน

    दादा सारैराम्रो छ मनै खायो

  • @bimalgurung7416
    @bimalgurung7416 10 หลายเดือนก่อน

    मर्म इस्पर्सी गित मनै छोयो

  • @user-jh4ud9lf5b
    @user-jh4ud9lf5b 3 หลายเดือนก่อน

    बाबुदेखेर मेरो आँसु खसेको पत्तो भयन पियन दाइ र बाबू हरु को जीवन मा कस्त कहिले नदेउ है भगवान

  • @JeevanKumar-xl4nl
    @JeevanKumar-xl4nl 10 หลายเดือนก่อน

    भाइ पर्गति का पाईला अझै अगाडि बढुन् बधाई छ❤️❤️

  • @user-gy6vt7bm4u
    @user-gy6vt7bm4u 10 หลายเดือนก่อน +2

    Wow Damii

  • @tankalal6204
    @tankalal6204 5 หลายเดือนก่อน

    धेरै राम्रो मन छाेयाे

  • @rameshthapa212
    @rameshthapa212 10 หลายเดือนก่อน

    सार्है मार्मिक छ

  • @rambudhathoki40
    @rambudhathoki40 10 หลายเดือนก่อน

    धेरै राम्रो मार्मिक छ राजा

  • @sarojkarki7802
    @sarojkarki7802 10 หลายเดือนก่อน +2

    नमस्ते म यसै गितको सर्जक।P n भाइको बास्ताबिक जिबनको गित पहेलो सल सबैले माय गर्दिनु होला

  • @srpmedia12
    @srpmedia12 10 หลายเดือนก่อน +3

    Pn saila यो हजुरको जीवन कहानीमा आधारित गीतले यकदम भाबुक बनाइदियो आँसु झरेको थाहै भयन पि य न ज्वाइ आफुलाइ बलियो बनाउनु होला अब बितेको दिन सम्झेर काम छैन दुई छोराको भबिस्य सोच्नु होला । यो गीतले सोछे भन्दा सफल्ता पाओस सबैले यक यक सेयर गरिदिनु होला ।

  • @sangrimayalama1700
    @sangrimayalama1700 10 หลายเดือนก่อน +2

    सारै मन छुने मत तपाईको फ्यान हो भाइ तपाईको हरेक दिनको दिन चर्यनियालेको मान्छे।सधै तपाईको भिडियो हेरेको बेलाआँशु खसेकै थहाहुन्न ।जनै अहिले बाउ छोरोको अभिनयलेत जनैमननै थाम्न सकिन भाई उनति र पर्गतिले खुशि भएको देख्न पाउ भाई।आमा हुनु र नहुनुमा कमि गरेको छैन भाइले अबका दिनहरुमा मुटुमाथि ढुङ्गराखि पनि बाबुहरुको लागि खुशि भएको देख्न पाउ भाई❤❤❤❤❤

  • @sunilsoni6899
    @sunilsoni6899 10 หลายเดือนก่อน

    धेरै राम्रो छ पियन जि

  • @bishnubk828
    @bishnubk828 10 หลายเดือนก่อน +4

    मन छोयो साईला भाई सफलता को शुभकामना ❤🎉❤

  • @MadanTiruwa-oe2yd
    @MadanTiruwa-oe2yd 3 หลายเดือนก่อน

    Hjr ko yo git sunira manai thamna sakina pn g ❤❤❤❤❤

  • @kesaribakabal5311
    @kesaribakabal5311 10 หลายเดือนก่อน +4

    पाल्पा देखि हेर्दैछु 😢😢जति दुख पीडा भयपनी दुई छोेरा को आगाडि नदेखाउनु होला धेरै माया गर्नु होला ढिलो चाडो को मात्र फरक हो एक फेरा जन्म लिय पछि मर्नै पर्ने तर हिम्मत नहार्नु दाइ ❤❤

  • @songitpariyarofficial958
    @songitpariyarofficial958 10 หลายเดือนก่อน +1

    मन थाम्नै नसकिने अति मार्मिम र बास्तबिकतामा आधारित बेदन धेरै धेरै सम्मान ।अजै हौसला मिलोस बाबुहरुको भबिस्से उजोल को कामना मम्मिको अभाब हुन दिनुहुने छैन कैले पनि।

  • @user-yv6tr6jc1f
    @user-yv6tr6jc1f 10 หลายเดือนก่อน +1

    Dharai ramro hjr 😢😢😢😢😢

  • @kapurpant4400
    @kapurpant4400 10 หลายเดือนก่อน +3

    मनै छोयो 😢😢

  • @nishathapa5189
    @nishathapa5189 10 หลายเดือนก่อน +1

    God bless you Ani Babu haru ❣️❣️❣️💙💙💙🌹🌹😭😭

  • @lokmanjari8902
    @lokmanjari8902 10 หลายเดือนก่อน +2

    आहा अति मर्मस्पर्शी हर्दय बिदारक मनै छोयो 😭😭😭

  • @Kunjancreation
    @Kunjancreation 10 หลายเดือนก่อน +3

    अति नै मार्मिक गीत मन नै भावुक बनायो ।अग्रिम सफलताको शुभकामना पियन जि❤❤❤

  • @chandrabc-jo8op
    @chandrabc-jo8op 10 หลายเดือนก่อน +2

    सफल्ताकाे अगि्म सुभकामना दादा हजर लाई

  • @dineshgharti6832
    @dineshgharti6832 10 หลายเดือนก่อน +1

    बधाई छ भिनाजु ❤❤❤

  • @viruthapa6048
    @viruthapa6048 10 หลายเดือนก่อน

    Man ma layo dherai rmro xa song pargati garnu hola

  • @sagarpaudel5321
    @sagarpaudel5321 10 หลายเดือนก่อน

    सफलताको शुभकामना 🎉🎉🎉

  • @luluwa1392
    @luluwa1392 หลายเดือนก่อน

    Dherai dherai suvakamana manai ruwayo