JET AIR BUS का गुरुजीहरु सँगको कुराकानी | तलब कति हुन्छ ? काम कस्तो छ गाडी लाईनमा ?
ฝัง
- เผยแพร่เมื่อ 16 ก.ค. 2021
- #ZungeDaai #JungeDai
#NepaliDriverInterview #NightBusDriver
#NepaliHeavyDriverInterview
#JetAirBusDriverInterview
#ZungeDaiNewVideo
#KankreBiharPvtLtdNewBus #JetAirBus
#JetAirBusAirSuspensionAcwithThairestSeat
#NepaliAirSuspensionThairestSeatBus
#SurkhetToKathmanduNightBus
काँक्रेबिहार यातायात प्रा. लि. का सम्पर्क नम्बरहरु
सुर्खेतका लागी : 9848197237 / 9800553497
छिन्चुको लागी : 9844892694 / 9822599957
काठमाण्डौंका लागी : 9844892694 / 9848039220
सल्लाह तथा सुझावको लागी : 9858053001 / 9858056001 / 9858051035
Thanks for watching this video !
Please Like, Comment, Share
This Video & Subscribe Our Channel .
hit the bell icon for more updates .
-------------------------------------------------------------
Join this channel to get access to perks:
/ @zungedaai
CONNECT WITH ME ;
Website : zungedaai.blogspot.com/
Facebook
/ zungedaaiofficial
Instagram / zungedaai
Twitter ZungeDaai?s=09
TikTok vm.tiktok.com/Gx96Wa/
For Business Inquire ; 🔻🔻🔻
zungedaaiofficial@gmail.com
Viber/Whatsapp: +9779822582544
खाना खाने होटलमा कुराकानी गरेको अलि धेरै होहल्ला भयो । राम्रो सँग अलि धेरै कुराकानी गर्न पाईयन । साथै ६×७ = ४२ हुनुपर्ने ४८ आएछ हुलहालमै त्यसको लागि पनि माफी चाहान्छु है हजुर ।🙏
केही छैन दाजु , मलाइ नि गाडी सिक्न धेरै रहर छ
आफ्नो गल्ती आफै पत्ता लगाइ माफी माग्ने माहान सोच भएका बेक्ती।i like it
सबै गुरु हरु प्रती मेरो नमन 🙏
बिचरा मेरो सुरेश भान्जा कति लजाको छन घर मै बोल्न त लाज मान्छे आज क्यामरा मा बोल्दा कस्तो लाज लाग्यो होला मिस यु भान्जा । 🇳🇵🙏❤️😘👌 हजुर का हरेक भिडियो हरु हेर्ने अनि सुन्ने लाइक का छन खुसी लाग्छ प्रदेश मा भयर हजुर को भिडियो हेर्दा ।। जयनेपाल 🇳🇵
हर बिषय समेटेको मा धन्याबाद गुरुलाइ
Thanks for update the video bro love 😘
Dherai ramro laagyo @Zunge daai.
7×6=48 होइन जुन्ङ्गे दाइ 7×6=42 😂😂😂 तर रमाइलो छ । जुन्ङ्गे दाइको गफ❤
Jungee dai..thanks👍️👍️🇳🇵🇳🇵
काठमाडौ to सुर्खेत सम्म काे भिडियो हेर्न पाए राम्रो हुन्थियाे
Tyo pani aauxa hjr xitai
Mero mankai kura vandinu bho malai pani herna man xa full video
हो म पनि चाहन्छु कि।
@@ZungeDaai निकै लामो भिडिओ मा है त्यो चै दाइ।
Dang to ktm samm ko pani halaun hai dai
great information
Asadai ramailo video ❤️❤️❤️❤️❤️
Good information
बोल्नमा पिरो हो
जुङे दाइ हिरो हो
❤️❤️❤️❤️❤️
Thank you hjr
Good job
Ramroo xa daii ma yasakaii yatra garakoo xuu aaja😍😍
BIG fan bro always miss you 😘
Nice ❤️❤️
Nice
nice bhai
Zunge dai😍💕
स्काभेटर काे कन्डक्टर गर्न कत्ती को गारो हुन्छ zunge dai please एउटा video chaiyo ❤️❤️❤️❤️❤️❤️❤️
What is The Price of Night Bus ❤️
हजुरहरुले चलाउनुभएको गाडिमा यात्रा गर्ने रहर छ काठमाडौ - भद्रपुर अनि डाइबर साब हरु राम्रो सङ्ग होसियार पुर्बक गाडी चलाउनुहोला आफू सुरक्षित भएर यात्रीहरुलाइपनी ढुक्क भएर सुरक्षित साथ गन्तव्य सम्म पुर्याइदिनुहोला
Namaste Junge 🙏
❤❤
Namaste dai
👇
zunge dai rock 👈 🙏
Dai paila ko yeuta video ra yo video ma driver ko salary farak vayo nh kina?
Lots of love from chhinchu ❤️
Op dai 💗💗💗💗
TaTa sumo gold ko barema banaunun bro
Junge daii
Shalut guru ji Hong Kong बाट
Zunge daii
एकछिन म टुवाल्ल परे कतै मैले 7 को दुना भुलेकी भनेर अनि मनमनै गुणा गेरे 7×6=42 नै हुदो रहेछ 48 केहिगर्दा भयन यानीवय दामी छ . र सर फाइन्यान्स मा नया ट्रक हरुको भिडियो बनाउनु पर्यो के कति लगानी लगाउनु पर्छ. नया अपडेट गराउनु पर्यो ( पुरानु त छ्दैछ
haha sir ma pani jhukkiyaxu..🙏🙏🙏
हामीले कुरा बुझिसक्यौं तर पक्कापनि एकपटक भिडियो हेरेर आफै हाँस्नु भयो जस्तो लाग्यो।
@@MrKewalrai भिडियो edit पनि नगरी सिधै अपलोड गरेको थियँ अनि त्यो बोल्नेकुरा झुक्कियको याद नभएर मात्रै हो । जाबो यति कुराले गर्दा पुरै मान्छेलो बारेमा judge नगर्नुस ।
@@ZungeDaai सर "तँपाईले बोल्नमा मिस्टेक भएको हो हामिले कुरा बुझिसक्यौं" भनेर लेखेको छु यहाँ सबैलाई जज गरेको कसरी बुझ्नु भयो?
अघिको कमेन्टमा हजुरले त्यस्तै लेख्नु भएको छ सर । तै पनि ठिकैछ हजुरलाई म नपढेको अनपढ नै लाग्छ भने नि लागोस । बोल्नेक्रममा मिस्टेक भयो माफी चाहन्छु भनेर म आफैले सुरुमा कमेन्ट पनि गरेकै थियँ ।
Asto. Video. Pattanu
Suresh Guruji ta Khatrai Lajaudai Hunuhunx 😂😂
Toyota hiace. Ko. Video. Pattanu
यो बस ड्राइभर हरुले किन उनीहरूले भनेको एउटा मात्र भएको होटल म खाना खुवान रोक्छ।त्यो पनि महंगो कुहेकाे भात खुवाछ।कति कमिसन खान्छ याे डाइवर ले।
Hello daju
Purba terako vlog aaudaina daju
Zunge Dai second hand minibus Kati jati parxa
Interview chai ekdam santa environmentma linu parney zungee bhai pixadi background ekdamai disturbance aakoxa!! Sano tino mistake haru improvement hoss hai zungee bhai!!
Hus dazu..ekkasi manxe aayer halla vayo
जुंगेको मात्रै आवाज कडा छ अरु को आवाज कम छ
भिडियो अलि छोटो भयो सर
भिडियो अलि छोटो भयो दाजु
उता गुरुहरुको आवाज नै सुनिएन त
La dai lai nai po seekda vayo hara hahaha 🤣🤣
गुरु जि तपाई हरुकाे काम लाई सम्मान ग्रनै पृछ तर खाना खुवाउने ठाउमा तपाई हरुले कति मकिसन।पाउनु हुन्छ ?? र हामि पेसिन्जेर हरुले कुहिकाे खाना खानु पृछ फेरि काेहि काेहि हुटेल साहु सन्कने ग्रछन खुखुरि थुतुङ्ग झै बनाउछन डाईभर भएर कमिसन मात्र खाने हाेईन पेसिन हरुकाे अलिक हेर बिचार ग्रन मिल्दईना गुरु ???
गुरु हरुले बोलेको के पनि सुनियेन त
6000 मात्र सुर्खेतबाट काठमाडौं कम भयोनि हौ यो त हुन समग्रमा स्रमको मुल्याङकन हुदैन नेपालमा
होटेल भत्ता छुट्टै हुन्छ सर ।
Dang to KTM chalaune driver Kai 70 hajar Vanda besi hunxa
@@dangisailendra8278 तेइ सोचिराछु मैले नि
@@dangisailendra8278 umm
Malai pani driver hunu man xa dherai driver hunu nai garyo xa nepal ma
Awaz Ali mazzalay sunna paiyena
7×6=48 Hun Cha ra sar 42 hunnara
Haha sir jhukkiyaxu🤗
Dai ticket Kathmandu ko Naya bus park ma pauxa ki aantai janu parxa
Bus park mai pauxa... discription ma number xa
7x6=no 48 42
Ho hjr ali bolnebela jhukkiyr ho🤗
Teti bela gadi na payar hola guru ji luga dhunu prtyo ahile ta driving school chha
Ma driving school bat siker hal ma driver ko garda chhu
Dhri ramaro vinaju rato tisata lagaunaya
Side ko hohalla..va k...sir bujna parxa ni aafuley ni..
Sir ali vane jasto vaidena... bichma manxe aaider hotel ma
Driver dai ko ta khana khane Hotel ma pani commision hunxa bhanxa sachai ho junge dai
Ho ni sir hunxa.
7×6=48 म जस्तै रैछ ब्रो😀😀
Haha jhukkyako bro kaile kaso😁
Daju pokhara to ktm jani bus chaina yo jet air ko 🤦.
Bhai mero naam pani Sumit thapa nai ho 😂
7*6=42 hunxa hai bro 😎
Haha ho bro jhukkiyaxu😁
पत्रकार हिसाब मा टेयलेन रेछ 7×42 रे कुन हाेटल मा काम गरेर अाकाे हाे 😁😁😁😁😁
Jhukkeko hjr...😁
Malai adakxe jeu ko number dinus na
Who is this girl busy in phone she is disturb ur interview la
यो बिच मा बस्ने सुड्डो ले धेरै गफ हानेको छ यो गफाडी रहि छ
ho bro tetro paise kameko rei xa hu saudi ma 1 der lak moina ko ammm hawa suddo
7×6=48 po vanxn ta media pani pagal nai raix
Halka jhukkiayako sir
7×6=48 vancha ta ka ko padai ho yo feri
Haha jhukkiyako brother 🤩
Kun school padheko sathi haru ho ni 7×6 48 re hw
Haha haina hjr bolne kramama mistake vayako ho
माइक आफू सङ्ग मात्रै भयो उता बाट बोलेको कम सुन्यो यसमा बिचार गर्नुस
कुन होटेल मा पढेको हो यो ७×६=४८ 😁😁😁
Haha jhukkiyaxu brother 🤩
7 xaka 42 hunxa hajur 48 hoina patrakar ju
Jhukkiyako ho hjr... ani ma patrakar haina hai hjr ...
7x6=48 TH-cam math lol
Bolda mistake vako ho hjr... maile already first mai comment garisakekoxu...😁
यो युट्युबमा सामाजिक अभियान्ताका छुट्टै पत्रकार हुन्छन्, टिचरका छुट्टै, किसानका छुट्टै, अझ अस्ति त धामीहरुको पत्रकार पनि देखेको थिँए त्यहा चाहिँ झारफोक गरेको, चिन्ता बसेको मात्रै भिडियो हालिन्थ्यो। तपाईं चाहिँ गाडिवालाको पत्रकार पर्नु भएछ। हेरेर खुसि लाग्यो। यहाँ तपाईं समेत गरेर 4 जना गाडिवालाहरु जस्तो लाग्यो तर सबैलाई 7 X 6 = 42 भन्ने कुराको ज्ञान चाहिँ नभएकै रहेछ। सबैले 48 नै भनेर थैथाप गरि महिनाको 50,000/- जति मासिक तलब हुने कुरामा सहमति जनाए।
पहिलो कुरा म कुनै पत्रकार हैन । दोस्रो कुरा ग्यान भए नभएको कुरा , बोल्ने क्रममा झुक्किएको हो । सानो झुक्किएको कुरालाई लिएर त्यति धेरै दार्शनिक कुरा नदिँदा होला सर मलाई ।
@@ZungeDaai सर यहाँ त मैले खुसी ब्यक्त गरेको छु? म तँपाईको सब्सक्राइबर पनि हुँ। कमेन्ट गर्ने आआफ्नो शैली हुन्छ। यसमा कुनै नकारात्मक छैन। तपाईं कहाँ वा च्यानलमा सकरात्मक देखि नकरात्मक कुरा गर्ने ऐरेगैरे समेत आँउछन्। हरेक कमेन्ट गर्नेलाई यसरी "दार्शनिक कुरा नदिदा हुन्छ" भन्दै खरो कमेन्ट गर्न लाग्नु भन्दा सकरात्मक कमेन्ट गर्नेलाई होस् या नकारात्मक गर्ने कसैलाई पनि नछुटाई, ठुलो मन बनाएर "सल्लाह र सुझावको लागि धन्यवाद" भनेर हरेकलाई लब रियाक्टपनि गर्न सिक्नु होस्। त्यसको तीनवटा फाइदा छ। एउटा सकरात्मक सोँचाईमा सधैं आफ्नो मन गई टेन्सन, घृणा, रिस हट्ने। दोस्रो; धेरैले मन पराएर प्यारो बन्न सकिने सम्मान पाइने र तेस्रो च्यानल अझै छिटो बढ्ने।
धन्यवाद छ सर तँपाईलाई। भिडियो राम्रो बनाउनु हुन्छ हेरेर खुसी लागेको छ। मैले तँपाईको अर्को रिप्लाई कमेन्ट हेरेर सहमत जनाइसकेको छु। भिडियो अपलोड गर्दै रहनु होला।
हजुरले अफुले गरेको कमेन्ट मा कुनै नकारात्मक सोचले गरेको हैन त भन्नू भयो सर । मैले गरेको कमेन्ट चै कसरी नकारात्मक कुरा देख्नुभयो सर ? ठिकैछ लेखेको कुरा पढ्नेबेलामा गल्त अर्थ लाग्यो होला हामिलाई । हजुरले खुशी व्यक्त गरेँ मैले भन्नू भयो तर मलाई अलि होच्यायर भने जस्तो लाग्यो । कुरा यति मात्रै हो । फेरि पनि माफी चाहन्छु । 🙏
@@MrKewalrai धन्यवाद सर 🙏 मैले हजुरको कमेन्ट देखिरहेको हुन्छु ।
Sat chhake 48 le patrakar le hahahaa
Haha jhukkiyxu hjr...
Haude gaf