मन्त्री दिपक मनाङेको आरोप : गतिछाडा काम भयो, हाकीमले घुस खाए |ठप्प हुदै यातायात |राइडर ट्याक्सी लफडा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ต.ค. 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 281
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

ความคิดเห็น • 1.1K

  • @gobindabm4681
    @gobindabm4681 2 หลายเดือนก่อน +390

    अपिल त्रिपाठी सरलाई नेपालकै नम्बर वान पत्रकार मान्ने जति आज यता हाजिर गरौँ✌️✌️

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 2 หลายเดือนก่อน +57

    दिपक मनागे जे होस गुरुङ को छोरा खुल्ला हिर्दये मन्त्री ज्यु सलाम छ । taxi वाला को मनमानी बन्द हुनै पर्छ

    • @minbahadurale451
      @minbahadurale451 2 หลายเดือนก่อน +1

      डिलिरजल,,डिमग,हलिनगरि,ठाेकन,परछ

    • @ShivarajKhatri-k1h
      @ShivarajKhatri-k1h 2 หลายเดือนก่อน

      Rajeev gurung jasto Manche man percha

  • @tandonkazi827
    @tandonkazi827 2 หลายเดือนก่อน +429

    अपिल त्रिपाठी दाजुको जस्तै निडर,निस्वार्थ र साहसी पत्रकारिता सबै प्रदेशमा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै।
    अर्घाखाँचीको सुपादेउराली माताले हामी सबैको रक्षा गरुन्🙏🙏🙏

    • @mingmasherpa5903
      @mingmasherpa5903 2 หลายเดือนก่อน +15

      Yes

    • @aitathakali2457
      @aitathakali2457 2 หลายเดือนก่อน +4

      Nepal ka sabai byawasaiharu yo jamana pratispradako jamana ho.pratispradama Jan sakdainau bhane byawasaya safal hundaina bhane aru Lai pratibanda garnu ramro pani hoina r byawasay pani safal hundaina.sansarbhari pratisparda gardai chali raheko chha.nepalka tyxi byawasayaharu sabai lutahaa gariraheko chha.

    • @santoshsunuwar7353
      @santoshsunuwar7353 2 หลายเดือนก่อน

      Apil sir ko NMR pauna sakidaina sir

    • @ambargurung6333
      @ambargurung6333 2 หลายเดือนก่อน

      😢🎉😂😂🎉😂😂😂🎉😢😢😂😂

    • @DeepandraPant-dn1oe
      @DeepandraPant-dn1oe 2 หลายเดือนก่อน +1

      राज्यको चौथो अंगको रक्षाको महान पाठ

  • @eshakghale3365
    @eshakghale3365 2 หลายเดือนก่อน +218

    पहिलो पटक दिपक मनाङेको कुरा एकदम सहि र चितबुझ्दो लाग्यो ।❤❤

    • @prasiddhabista9885
      @prasiddhabista9885 2 หลายเดือนก่อน

      Laado khaa khate

    • @wagleprakash9913
      @wagleprakash9913 2 หลายเดือนก่อน +2

      Manage always good

    • @sahilmuskan5274
      @sahilmuskan5274 2 หลายเดือนก่อน

      Niji ma pasanger leunu hudhina yo abdhik hunxa law banunu chai parxa bideam ni pun niji le client uthuna

    • @famousvlog7109
      @famousvlog7109 2 หลายเดือนก่อน

      Dipeek dai ko kura chai sahi lagyo,
      👍️

    • @jeebanadhikari9817
      @jeebanadhikari9817 2 หลายเดือนก่อน +3

      Chor gunda le aafu jastai munxe maan parauxa re😂😂😂

  • @ayushroka94
    @ayushroka94 2 หลายเดือนก่อน +220

    यदि म बिना मुटुको बाच्ने थिय भने अपिल दाइ तिमिलाइ दिन्थे म तिमि जस्तो पत्रकार ७७ जिल्लामै भैदिनेने भय यो देशमा केहि केही पाठ सिक्ने थिय तिमिलाइ जन्म दिने आमा बाबुलाइ चार हात खुट्टा टेकेर ढोगे❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @techview4856
      @techview4856 2 หลายเดือนก่อน +4

      तिम्रो मुटु दियो भने त तिमी जस्तै डरपोक तिमी जस्तै भ्रष्टाचारी भैहाल्छ नि।😅😅
      काम छैन तिम्रो मुटुको अपिल त्रिपठीलाई 😊❤

    • @bjsu
      @bjsu 2 หลายเดือนก่อน

      😂😂😂 ​@@techview4856

    • @govindbrinda4235
      @govindbrinda4235 2 หลายเดือนก่อน +1

      Hajur Ni banna saknu hunxa

    • @bensonthapa7646
      @bensonthapa7646 2 หลายเดือนก่อน +1

      ​@@techview4856muji jharey . Eauta manchey le arko lai respect di rakheko chha, ta muji jharey lai kina joke banauna parney.. ta muji respect dinu sakdaina bhaney chup lagera bas.

  • @Bibek-y3g
    @Bibek-y3g 2 หลายเดือนก่อน +60

    बुझ्नेले कसरी बुझे तर दीपक मनाङ्गे को कुरा १००००% सही छ ।।

  • @rudrahari4208
    @rudrahari4208 2 หลายเดือนก่อน +71

    रास्ट्रको निडर पत्रकार अपिल त्रिपाटिलाइ हिर्दएदेखी सलाम नेपाल भरी 50 जना यस्तै निडर पत्रकार भएपनी आधा भ्रष्ट हरुको अन्त्य हुनसक्छ धन्यवाद सम्पुर्ण यो कार्यक्रम हेर्नुहुने मा म रुद्रहरी शर्माको तर्फबाट बाग्लुङ बरेङ्ग गाउपालिका को मान्छे हाल वैदेशिक रोजगारिमा खाडिमुलुक दोहा कातर्🙏🙏🙏🙏🙏

  • @asalgrg9420
    @asalgrg9420 2 หลายเดือนก่อน +110

    गाली दिए गाली खाने घुस दिए घुस खाने , नेपाल अधिरज्य भरी को कर्मचारी नीति यो नै चलिरहेको छ,

    • @The_Falcon_Eye
      @The_Falcon_Eye 2 หลายเดือนก่อน +2

      अधिराज्य = राजतन्त्र भएको देश।
      नेपाल गणराज्य भैसकेको छ, अधिराज्य होइन।

    • @Aasthagurung8010
      @Aasthagurung8010 2 หลายเดือนก่อน +1

      Deepak Manangey Fataha ho ❤❤❤

    • @villagerneplease
      @villagerneplease 2 หลายเดือนก่อน

      घुस्याहा र फटाहा कर्मचारीहरु​ भन्दा धेरै सही छन। @@Aasthagurung8010

  • @suryakhadka5192
    @suryakhadka5192 2 หลายเดือนก่อน +42

    अब २०८४ को पोखराको मेयर हुनुपर्छ बालेन जसरी आउनु पर्छ हजुर पनि

  • @matiramb.k6431
    @matiramb.k6431 2 หลายเดือนก่อน +39

    मनाङ्गे जि ले सत्य बोल्नु भयो है कसरी भन्नुभयो थाहा भएन तर सहि बोल्नुभयो

  • @prashantbhandari2102
    @prashantbhandari2102 2 หลายเดือนก่อน +57

    कुर्दा कुर्दा बल्ल आयो 👍️👍️👍️👍️अपिल त्रिपाठी लगायत सम्पुर्ण टिम लाई नमस्ते 🙏🙏🙏🙏🙏🙏पशुपति नाथ ले रक्षा गरुन् 🙏🙏🙏🙏🙏💓💓💓💓👍️👍️👍️👍️💟💟💟💟

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 2 หลายเดือนก่อน +33

    दीपक मनाङले लागेको आरोप सहि हो त्यो बाहुन कमाउनलाई मरे हत्ते गर्छ त्यो ठग हो।

  • @Glad-u5g
    @Glad-u5g 2 หลายเดือนก่อน +55

    Dipak Manangey dae ko kura ekdm Sahi xa...let's support him

  • @bikashgyawali1208
    @bikashgyawali1208 2 หลายเดือนก่อน +114

    दीपक मनाङ्गे संग Face to Face प्रश्न गर्न सक्ने नेपालमा अपील बाहेक कोही छैन🗿🔥🙏

    • @raimandupa2034
      @raimandupa2034 2 หลายเดือนก่อน +2

      Kina koho ra to chaindo bola la vai

    • @10Anonymous
      @10Anonymous 2 หลายเดือนก่อน +7

      त्यो मुजी जाठो गुण्डा हैनर???

    • @CcrGrg-qm7fm
      @CcrGrg-qm7fm 2 หลายเดือนก่อน +1

      Apil tripathi laii camera maii musu musu hasauna sakne pani managey bahek koii dekhiyena

    • @harkashrestha2382
      @harkashrestha2382 2 หลายเดือนก่อน +3

      कसता कसता कहाँ ग़य मूसा को bachha लाई गहना अपील कोही संग किन दरौने? सफ़ा छ बिबाद छैन क्लीन हुनुको तागत हो साथी हो

    • @dhanrajkarki2972
      @dhanrajkarki2972 2 หลายเดือนก่อน +1

      Raja gayo manange ???

  • @khadkabk9712
    @khadkabk9712 2 หลายเดือนก่อน +33

    बेरोजगार युवा युवतीहरुले गरि खाना पाउनुपर्छ। सरकारले कानुनी रुपमा स्वीकृती दिएरा युवाहरू लाई साथदिनुपर्छ। अपिल सरलाइ धन्यवाद छ।❤

  • @prakashkhatri7339
    @prakashkhatri7339 2 หลายเดือนก่อน +44

    ज्यानमारा,घुसखोरीले चलाएको देश हो नेपाल ! बल र पैसाले चल्छ !

  • @shivasharma2609
    @shivasharma2609 2 หลายเดือนก่อน +42

    काठमाडौंमा निकै सहज र सुलभ छ पठाओ, इन्ड्राइभ, जुमजुम । देश भरि नै चलाए हुन्छ ।

  • @devlalbika6182
    @devlalbika6182 2 หลายเดือนก่อน +19

    दिपक मनग्गे सङ्ग पुछ्ताछ गर्ने पहिलो अपिल सर आज गुन्डागर्दी को राज

  • @laxmandhanadi4789
    @laxmandhanadi4789 2 หลายเดือนก่อน +33

    सुदुरपश्चिम प्रदेश ७ बाट कति ले अपिल सर लाइ मन पराउनु हुन्छ ❤❤

  • @damodarsunar5977
    @damodarsunar5977 2 หลายเดือนก่อน +20

    जय हो अपिल जि ❤❤❤ तपाइ सच्चा निडर मिडिया पत्रकार हो। तपाईंको नाम सुन्दा माफिया घुसिया भरस्टचारिको भागाभाग भए धन्याबाद छ अपिल जि

  • @Suryabhandari00
    @Suryabhandari00 2 หลายเดือนก่อน +70

    गरी खान सबैले पाउनुपर्छ र पहिलै सार्वजनिक यातायातहरुले जति सक्नु लुटेको थियो अब चाहिँ सार्वजनिक यातायातहरुलाई पनि चुनौती दिन नयाँ एप्स खुलेको छ। खुसी लाग्यो

    • @nideshshrestha5573
      @nideshshrestha5573 2 หลายเดือนก่อน

      SABBAI VANDA RAMRO 8 LAKH HALERA TAXY KO ROOT KINNUPARNE HUNALE YO SABBAI VAKO HO.YO ROOTKO PAISA 0 GARIDIYO VANE SABBAILE KALO PLATE NAI KINERA AFNO BEBASAYE GARCHHAN.AHILE 34 LAKHKO GADILAI 44 LAKH LAGANI GARERA TAXY BANAUNA PAREKO CHHA.

    • @ramharilamichhane8831
      @ramharilamichhane8831 2 หลายเดือนก่อน

      यउटा गाडि किनेर बेबसाहि गर अनि अनि थाहा हुनछ कुन झाेले हाे

  • @RamGurung-v6d
    @RamGurung-v6d 2 หลายเดือนก่อน +12

    यस्तो भ्रस्टाचारि हक्किमलाई भाटे कार्बही गर्नुपछ यातायात कर्यालयमा दिनहु भ्रष्टाचार हुने हामी सबैलाइ थाहा छ सब यस्तै हक्किम हरुले हो पैसा खाने 😡😡

  • @birbahadur6334
    @birbahadur6334 2 หลายเดือนก่อน +35

    अपिल सरको कार्यक्रम नछुताइ हेर्ने जति हाजिर गरम त❤❤❤

  • @kodeynewar-x9l
    @kodeynewar-x9l 2 หลายเดือนก่อน +12

    पोखरा मा taxi को अलिक बदि बिगबिगि चाइ छ है चोर हरु को

  • @dewanpurja8210
    @dewanpurja8210 2 หลายเดือนก่อน +26

    देश बिगार्ने नै भ्रष्ट कर्मचारी हरुले हो।यो डिल्लिराम रिजाल भन्ने जन्तुको सम्पत्ति छानबिन गर्नुपर्छ।घुस खाएको प्रमाणित हुने डरले आफै सरुवा भएछ।

  • @bipinbasnet5939
    @bipinbasnet5939 2 หลายเดือนก่อน +16

    डिल्लीराम पनि रोग नै हो टेक्सी कम्पनी ट्राफिक र यातायात को दरो सेटिङ छ ई सबै चोर नै हुन् सबै लुटेरा हुन।

  • @rabindralohani3798
    @rabindralohani3798 2 หลายเดือนก่อน +45

    मनाङे दाइ नाङ्गै हुने बेला मा ठूलो कुरा गरे,, सत्ता समीकरण बुझेकै रैनछन्

    • @hcindanger1
      @hcindanger1 2 หลายเดือนก่อน +1

      दीपक कहिल्यै नांगै हुन्नन्, स्वतन्त्र हुन् नि 'ताक परे तिवारी नत्र गोतामे।' जुन पार्टीमा मन्त्री हुन पाइन्छ त्यही पार्टीमा जान्छन् नि बन्धू!

  • @TulaGiri-t9y
    @TulaGiri-t9y 2 หลายเดือนก่อน +17

    अपिल सर को पत्रकारिता कति लाई मन पर्छ हेरु है ❤❤❤❤

  • @shivagautam8679
    @shivagautam8679 2 หลายเดือนก่อน +18

    टेक्सिले बसले पनि त्यही मुल्यमा भाडा समायोजन गर्नुपर्छ।म सय रूपैयाँ पृथ्वी चाेकबाट लामाचाैरसम्म लैजान्छु भन्दा टेक्सिले हजार पाँच सय लिन्छन् भने बसले पनि यसरिनै काेचाकाेच गरि यात्रु बाेक्छन्।तसर्थ राईडरले निर्विवाद चलाउन पाउनुपर्छ चाहे रातेाप्लेटहुन वा कालो प्लेटका हुन् ।यिनिहरूले उपभोक्त लुटिरहेका छन्,सेवाका नाममा सच्चिनुपर्छ।अपिल ज्युलाई प्रचण्ड बधाई छ।

  • @yamkunwar8018
    @yamkunwar8018 2 หลายเดือนก่อน +11

    यसले पहिला ट्याक्सीहरुलाई लुट्न लुट्यो। मेरो विचारमा यसले १ करोड भन्दा माथि लुट्यो होला ट्याक्सीहरूसँग। अहिले त्यसको फल पाएको हो। यसलाई त जागिरबाट निकाल्न पर्छ।

  • @krmgr6331
    @krmgr6331 2 หลายเดือนก่อน +7

    ट्याक्सीको लुटतन्त्रको भन्डाफोर गरौ
    ट्यक्सीको सिन्डिकेट को बिरोध गरौ

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo 2 หลายเดือนก่อน +16

    धन्यवाद गन्डकी छड्के अल टिम
    सदैव भगवान् ले रछ्या गरुन ❤❤❤🎉🎉🎉

  • @maniramsubedi5179
    @maniramsubedi5179 2 หลายเดือนก่อน +7

    अपिल जि को बिग फ्यान जति हाजिर गरौ यता सुरु गरियो हेर्नलाइ पूरा हेरे पछि लास्टमा अर्को कमेन्ट आउँछ फेरि @@

  • @yodenrai8861
    @yodenrai8861 2 หลายเดือนก่อน +18

    आज सम्मकै उत्कृष्ट कुरो गर्यो राजिब गुरुङ ले

  • @surjee-7
    @surjee-7 2 หลายเดือนก่อน +2

    साच्चै एक साहसिक पत्रकार अपिल त्रिपाठी जिलाइ माया र सम्मान गर्नेहरु यता हाजिर गरौ है त हजुर।। जय नेपाल

  • @dharmadhami1026
    @dharmadhami1026 2 หลายเดือนก่อน +16

    अपिल सरको आँट र साहस लाई सलाम छ। अत्यन्तै राम्रो काम गर्नु भएको छ।।।यस्तो साहसी छोरो जन्माउने आमा-बुबा लाई हार्दिक नमन छ🙏🙏।।पत्रकार अपिल त्रिपाठी सर लगायत सम्पूर्ण गण्डकी छड्के टिमलाई आगामी दिनको अग्रिम शुभकामना।।।। जय होस् ।।।।।Falano News 🎤🎤🎤📢📢📢

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 2 หลายเดือนก่อน +9

    नेपालका सरकारी कर्मचारी भन्दा दिपक मनाङे राम्रो मान्ने दिन पनि त आउने रहेछ बिगतमा दिपक मनाङे कस्ता थिए फरक हो आज उहा को कुरा हाकी ठिक लाग्यो |

    • @razzgrg
      @razzgrg 2 หลายเดือนก่อน

      Absolutely right.. ho esari analyze garne ho.

  • @sandipbk691
    @sandipbk691 2 หลายเดือนก่อน +9

    भ्रष्टाचारको अखडा बनाउने यातायात कार्यालय का घुस्याहा कर्मचारीहरुलाई कारबाही गरियोस!

  • @dipakpokharel9214
    @dipakpokharel9214 2 หลายเดือนก่อน +14

    😢😢बल्ल आइपुगे हाम्रो प्यारो अपिल भाइ अब कार्यक्रम हेरि सकेर प्रतिक्रिया दिन्छु

    • @AnilKunwar-e1g
      @AnilKunwar-e1g 2 หลายเดือนก่อน

      Sakesamma Apil sirko programme naherikana pani ramro pratikriya dina saknuhunxa. Uha kasai sanga daraaunuhunna

  • @jhabindrakumal1109
    @jhabindrakumal1109 2 หลายเดือนก่อน +9

    दिपक मनाङे एक दम सहि छ exact छ।

  • @bhuvankafle864
    @bhuvankafle864 2 หลายเดือนก่อน +23

    उच्च अदालत पाटनको फैसला कार्यन्यन गर
    प्रदेश ऐन लागु गर
    सिन्डिकेटधारि होसियार / मुर्दावाद
    युवा निर्यात नियन्त्रण गर
    गरिखान पाउनु पर्छ
    रेन्टन ब्यवसायि जिन्दावाद
    ✊🏻☝️

  • @vitekmagar4699
    @vitekmagar4699 2 หลายเดือนก่อน +9

    Dipak sirko best interview i like it 😲😲😲

  • @sangitpaudel7015
    @sangitpaudel7015 2 หลายเดือนก่อน +18

    झगडा गरेको हैन १ थप्पड हानेको हु - दिपक मनाङे 😂

    • @MOMENT099
      @MOMENT099 2 หลายเดือนก่อน

      😁😁 sai ho

  • @ChandraBahadur-te8ex
    @ChandraBahadur-te8ex 2 หลายเดือนก่อน +3

    राजिब गुरुङ को आज कडा र सहि कुरा भन्नू भो (दिपक मनाङे ) दाजु🙏💪

  • @bhaktatamu7176
    @bhaktatamu7176 2 หลายเดือนก่อน +6

    मनांगे पहिला जे भए नी मन्त्री भए पछी राम्रो काम गरेको छ भूस्य कर्मचारी ली हैरान गरेकई हो

  • @dhurbapaudel8599
    @dhurbapaudel8599 2 หลายเดือนก่อน +11

    काठमाडौंमा त चलिराखेका छन त हजुर taxi वाला बाचिरहेका छन पोखरा मा पनि बाच्छ्न हजुर बिरोध नगरौ यसरी

    • @parbatlimbu234
      @parbatlimbu234 2 หลายเดือนก่อน +1

      👍

    • @R.G.L.N.P
      @R.G.L.N.P 2 หลายเดือนก่อน +1

      नीति बनाउनु पर्दैन ? नीति बनाउने ठाउँमा छु भन्छ त यो मन्त्रीले

  • @MaheshBudha-yw4ez
    @MaheshBudha-yw4ez 2 หลายเดือนก่อน +6

    कपिल त्रिपाठी सर लगायत सम्पूर्ण टिमलाई हार्दिक नमन 🙏साथै पशुपति नाथ ले रक्षा गरुन ।।।❤

  • @matalaxmilama3087
    @matalaxmilama3087 2 หลายเดือนก่อน +1

    पत्रकार लाई धन्यवाद छ मन्त्री बनाउनु पर्ने त पत्रकार अपील त्रिपाठी थिए तर खाँटी काम र आवाज मन्त्रीहरू को भित्रि चलखेल कोट्याउन यस्तो मजबुत पत्रकार कपिल त्रिपाठी कहाँ पाउनु सबै उस्तै त जन्मेर आउन्न धन्यवाद छ काम र आवाज लाई लामो आयुको कामना छ विजय भव सदा जीत रहोस ।

  • @shyamkumarthing
    @shyamkumarthing 2 หลายเดือนก่อน +6

    सहि ठाउमा पुग्नु भयो अपिल जि good lock

  • @PravaKoirala-qb9jz
    @PravaKoirala-qb9jz 2 หลายเดือนก่อน +2

    उच्च सम्मान अपिल सर साथै सम्पूर्ण छड्के युनिटलाई 🙏🙏🙏🙏❤️❤️❤️

  • @pramishaale8293
    @pramishaale8293 2 หลายเดือนก่อน +9

    दिपक दाइ जतिको। मन्त्री नेपालमा चाहिन्छ ।

  • @dambarthapa5194
    @dambarthapa5194 2 หลายเดือนก่อน +2

    राइडर ले पनी यो देश मा ब्याबसाय ग्रन पाउनु पर्यो टेक्सी ब्यबसायले मात्र होईन मंत्री दीपक गुरुंग ले ठीक भन्नु भा छ

  • @TOTO-vn6xm
    @TOTO-vn6xm 2 หลายเดือนก่อน +25

    कुर्दा कुर्दा एक घण्टापछि आयो सबैको जय होस् मेरो भयोस् नभए नहोस्।

    • @ashokgiri5737
      @ashokgiri5737 2 หลายเดือนก่อน +1

      कुर्दा कुर्दा एक घन्टा भयो कता हराउनु भाको अपील सर

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 2 หลายเดือนก่อน +4

    हाम्रो देशमा कानुन पुलिस प्रशासन न्याय अन्याय छुट्टाउने हेर्ने गर्ने निकाय यदि छभने एउटा जिल्ला मा एक समिती लागू गरि सिस्टमा यातायात सुचारु गरौ चलाउ धन्नेबाद

  • @Tukraj_Magar
    @Tukraj_Magar 2 หลายเดือนก่อน +2

    एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पूर्ण टिम 🙏❤️❤️

  • @Santoshnpl444
    @Santoshnpl444 2 หลายเดือนก่อน +5

    यो कार्यक्रम हेरिरहनु हुने सबैलाइ श्री पशुपतिनाथले रक्षा गरुन् ॐ नव शिवाय ।

  • @gangabdrgurung9844
    @gangabdrgurung9844 2 หลายเดือนก่อน +75

    यो दिपक मनाङे पनि राम्रो छबिको मान्छे होईन , यस्ता यस्ता मान्छे हरु देशका मन्त्री भए देश को हालत के होला !

    • @binodkhaire3078
      @binodkhaire3078 2 หลายเดือนก่อน +4

      के हुने नि अहिले देखिराख्नु भएको छहोला त अब यहाँ भन्दा बढी के हुन बाकी छ?

    • @yamadhikari6819
      @yamadhikari6819 2 หลายเดือนก่อน

      ​@@binodkhaire3078😊lldfffrrrrrrreeererrrtrrrr4r the naxt Srijanachowk shivalaya chowk tttp

    • @devlimbu7912
      @devlimbu7912 2 หลายเดือนก่อน

      गुण्डा थिए हप्ता उठाउने तर मनाङ्गे जन्ता भेडा भएर मन्त्री पथ खाइ रा छ

    • @ghalegyaldang
      @ghalegyaldang 2 หลายเดือนก่อน +12

      हजारौं वाहुन ले देश नै खाई सक्यो यौटा गुरुङ को छोरा ले राम्रो नै गरेको छ त्यतिकै कुरा नबुझि बाठो हुन्छ साला हरु

    • @anantapaudel2437
      @anantapaudel2437 2 หลายเดือนก่อน +1

      Kina haina ramro manxe ho usko kaam ekdam sahi hunxa

  • @madhumugatati6354
    @madhumugatati6354 หลายเดือนก่อน

    मलाई लाग्छ कि मिस्टर अपिल त्रिपाठी ज्यु नेपालकाे एउटा मात्र साहस हिम्मत र स्पष्ट कार्यक्रम चलाउन सक्ने जिंउदाे पत्रकार हाे हुनत म दाेलखा बाट हाे हाल साउदि अरबमा छु तपाइकाे कार्यक्रम प्रायजसाे हेर्ने गर्छु तपाईले गरेका प्रस्न सुन्दा मनमा आनन्द आउँछ यसैगरि अगि बड्नु हाेला अन्तिम सम्मकाे सफलताकाे लागि शुभकामना तपाईलाई सलाम छ मेराे धन्यबाद

  • @rajeshregmi1228
    @rajeshregmi1228 2 หลายเดือนก่อน +5

    कस्ता दिन आए, डनका फेला परे लाेभी कर्मचारी

  • @sudeshgurung794
    @sudeshgurung794 2 หลายเดือนก่อน +1

    best interview so far taken by Apil & this is how an honest man speaks.

  • @susmitarai7045
    @susmitarai7045 2 หลายเดือนก่อน +5

    अपिल सर 🙏❤️ real hero 💪❤️ great work Apil sir 🙏❤️

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 2 หลายเดือนก่อน +5

    Apil sirko patrakarita 100%right xa hajurko kam garai.prasna garai sarai manparxa jay apil sir.ani ghusiya haru jo kohi vaya pani xodna hudaina jel kochnai parxa

  • @madhavaryal4753
    @madhavaryal4753 2 หลายเดือนก่อน +4

    जे होस मनागे जे छ तेहि बोल्ने मान्छे हुन … I like him!!!

  • @madhavthapavlogs125
    @madhavthapavlogs125 2 หลายเดือนก่อน +3

    Manaage is rock
    Answer is shock 🤣 hahaha i like it ❤❤❤ i love you manang dai

  • @Tulasimagar5
    @Tulasimagar5 2 หลายเดือนก่อน +2

    मन्त्री ज्यु ले धेरै हसाउनु आज अपिल सर लाइ

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 2 หลายเดือนก่อน +9

    good job अपिल त्रिपाठी सर 🙏

  • @jindageekoharpal748
    @jindageekoharpal748 2 หลายเดือนก่อน +1

    अपिल त्रीपाठी सर लाई चै मैले माने । उहाँ एक्दम नडराउने साथै मा इमानदार ।

  • @heroonhero8062
    @heroonhero8062 2 หลายเดือนก่อน +6

    Apil ji lai dherai dherai dhanyabad 🙏💜

  • @sonuoosonuoo3974
    @sonuoosonuoo3974 หลายเดือนก่อน

    Salut xa Aapil sir laeeeeee..... ..... Apil tripathi sir ko jaiiiiii hossss...! "

  • @kulendrashahikuley
    @kulendrashahikuley 2 หลายเดือนก่อน +10

    कुर्दा कुर्दा थाकेको थिए। बल्ल आयो आनन्दै भयो ।

  • @govindathapa178
    @govindathapa178 2 หลายเดือนก่อน +1

    दिपक मनाङेको कुरामा 100 मा 100% दम छ लु। सहि कुरा क्या चित्त बुझ्यो यार। मेयर लाई दह्रो ड्ज हानेको वा वा।।।

  • @RSpumarai9122
    @RSpumarai9122 2 หลายเดือนก่อน +3

    जानता सचेत हुने दिन ढिलो भै सको,एस्ता एस्ता मान्छे छन नेपालमा अनि देश खोक्रो नभै के हुन्छ तनि

  • @pasanglama5272
    @pasanglama5272 2 หลายเดือนก่อน

    अपिल त्रिपाठी सरजस्तो देशको कुना कुनामा हुन जरुरी छ

  • @tikamyagdile
    @tikamyagdile 2 หลายเดือนก่อน +2

    एउटा कुरा अपिल भाइको कार्यक्रम अहिले सम्म हेरेको भिडियो मा यो भिडियो हेर्दा लाज लाग्यो जुन एउटा प्रदेश को मन्त्री बोलेको सुन्दा ढुक्क ले बोलेको सुन्दा यो कुन ठाउको मन्त्री हो

  • @umarai8042
    @umarai8042 2 หลายเดือนก่อน

    Apil Tripati Sir Hajur le Jun Himmat Garnu vako xa . Ajhai himmat baddai jawos Best wishes to you Apil Sir ❤❤❤❤❤❤🙌🙌🙌🙌🙌🙌💐💐💐👏👏👏💗💗💗💗

  • @dineshmaharjan948
    @dineshmaharjan948 2 หลายเดือนก่อน +5

    Dipak dai le kati ramro kura garnubho

  • @PraladAryal
    @PraladAryal 2 หลายเดือนก่อน +2

    सबैभन्दा धेरै घुस खोरीहरु यातायात को कर्मचारीहरु नै हुन्छ।

  • @VisionaryVoyage-q6h
    @VisionaryVoyage-q6h 2 หลายเดือนก่อน +6

    मनाङे जिन्दावाद 😂

  • @KrishnaRana-f6k
    @KrishnaRana-f6k 2 หลายเดือนก่อน +2

    जय जय मन्त्री ज्यू को 😊😊😊 कडा कडा जवाफ 🎉🎉🙏💪

  • @007robinhoodlove5
    @007robinhoodlove5 2 หลายเดือนก่อน +4

    🇳🇵राज्यको मुख्य प्राथमीकता भनेको जनताहरुलाइ हरेक क्षेत्रमा सस्तो सुलभ र सहज सेवा दिनु हो चाहे यातायात होस वा स्वस्थ र शीक्षामा होस 🇳🇵 त्यसैले taxi व्यवसायी ले की meter मा चलाउनु नत्र pathao ,indrive जस्ताबाट नै हो उपभोक्ताले लाभ लीनसक्ने 🇳🇵🇳🇵🙏🙏

  • @Misspabichhetry9856
    @Misspabichhetry9856 2 หลายเดือนก่อน +6

    सम्मान अपिल सर❤एक पटक नक्कली भुटानी सरणार्थी काण्ड र गिरि बन्धु टि स्टेट काण्ड को एपिसोड हेर्न मन छ

  • @manojthakuri5792
    @manojthakuri5792 2 หลายเดือนก่อน +3

    मन्त्रीले जे बोले100% ठिक बोले

  • @premgharti
    @premgharti 2 หลายเดือนก่อน +9

    Dipak manange le nalukai sidai kuro garnu vayo. Dhanyabad

  • @alisharai6467
    @alisharai6467 2 หลายเดือนก่อน

    nepal ko No 1pokhara ko apil tipathilai सलाम छ पहिला देखिनै हेर्छु नछुतै कनि

  • @krishnakc4153
    @krishnakc4153 2 หลายเดือนก่อน +3

    Great work Apil sir salute 🙏🙏❤️

  • @nareshbc7581
    @nareshbc7581 2 หลายเดือนก่อน

    उहाँ जस्तो पत्रकार देश र जनताले पाय भने केही हदसम्म भयनी राहत मिल्छ।।अपिल जि।।❤❤

  • @kissanshahi4154
    @kissanshahi4154 2 หลายเดือนก่อน +4

    अपिल जी सलाम पोखरा ma नेपाली ले काम गरिर खान पाउनुपर्छ indian गाडी लाई साइड sin गर्न नपाइने नियम बनाउन अपिल गर्नुभए धरै राम्रो हुन् थियो sir

  • @nabingurung9587
    @nabingurung9587 2 หลายเดือนก่อน +3

    पोखराको मेयर धनराज आचार्यको सम्पतिको छानबिन होस । यो भष्ट्रचारीलाइ कालोमोसो दलेर जुत्ताको माला लगाएर देश निकाला गर्नुपर्दछ।।।

  • @yekrajnepali2014
    @yekrajnepali2014 2 หลายเดือนก่อน +3

    Kasam gurung le apil sir lai pani hasai hasai diplomatic ra cool paramaa kura nachapai fact bataidinu bho hau. 👍️👍️👍️👍️👍️

  • @madangurung9664
    @madangurung9664 2 หลายเดือนก่อน +3

    Today looking handsome apil vai keep pls keep it up

  • @BanjyaAkash
    @BanjyaAkash 2 หลายเดือนก่อน +1

    दिपक मनाङे सर अलि बुझेर अनि सबैको हित मा हुने गरि निस्कर्स निकाल्नु पर्यो नत्र हजुर त्यो पद मा बस्नु को कुनै अर्थ छैन

  • @sajannepali199
    @sajannepali199 2 หลายเดือนก่อน +5

    ❤❤❤jaya apil sir❤❤❤❤

  • @arjungurung9527
    @arjungurung9527 2 หลายเดือนก่อน +3

    हाम्रो मत्वलि सोजो हुन्छ मन्त्री जेउ को बोलि मा छ । हामि मत्वलि लाटो सोजो अनि निडर हुन्छ । अपिल सर लाइ नि सलम छ

    • @karnabahadurranamagarranam4763
      @karnabahadurranamagarranam4763 2 หลายเดือนก่อน

      😅😅😅😅Um ho kamta sojho hora bicharaa raja nai banauna parne ho rajib sir lai kina banayenan😅

  • @TukendraGurung
    @TukendraGurung 2 หลายเดือนก่อน +4

    Mantri Rajip Gurung 100% thik hunuhunxa

  • @suryabahadur5176
    @suryabahadur5176 2 หลายเดือนก่อน +2

    अपिल बाबुलाई मन नपरने मान्छे छदै छैन बिनधयाबासिनीमाईले सधै रक्षा गरून।

  • @sumanbc-tr8lu
    @sumanbc-tr8lu 2 หลายเดือนก่อน +8

    Good job aapil sir 🇳🇵💪✊

  • @bharatkhatri6332
    @bharatkhatri6332 2 หลายเดือนก่อน +1

    मनाङगे दाईको कुरा 100% सत्य छ

  • @miyavaivlogs99
    @miyavaivlogs99 2 หลายเดือนก่อน +3

    अपिल सरको क्रायक्रम हेर्ने दैनिक प्रस्तोता म मात्र कि अरु पनि ? हाल कतार बाट

  • @jhalakbaral409
    @jhalakbaral409 2 หลายเดือนก่อน +1

    धन्यवाद अपिल

  • @yagyasharma4845
    @yagyasharma4845 2 หลายเดือนก่อน +8

    ट्याक्सिवालाको मनपरि अन्त्य हुनु पर्छ,सबैले गरिखान पाउनु पर्छ।