JET AIR BUS - Air Suspension A/C with Thairest Seat | KankreBihar Yatayat Pvt. Ltd. | Full Review
ฝัง
- เผยแพร่เมื่อ 13 ก.ค. 2021
- #ZungeDaai #JungeDai #ZungeDaiNewVideo
#KankreBiharPvtLtdNewBus #JetAirBus
#JetAirBusAirSuspensionAcwithThairestSeat
#NepaliAirSuspensionThairestSeatBus
#SurkhetToKathmanduNightBus
काँक्रेबिहार यातायात प्रा. लि. का सम्पर्क नम्बरहरु
सुर्खेतका लागी : 9848197237 / 9800553497
छिन्चुको लागी : 9844892694 / 9822599957
काठमाण्डौंका लागी : 9844892694 / 9848039220
सल्लाह तथा सुझावको लागी : 9858053001 / 9858056001 / 9858051035
Thanks for watching this video !
Please Like, Comment, Share
This Video & Subscribe Our Channel .
hit the bell icon for more updates .
-------------------------------------------------------------
Join this channel to get access to perks:
/ @zungedaai
CONNECT WITH ME ;
Website : zungedaai.blogspot.com/
Facebook
/ zungedaaiofficial
Instagram / zungedaai
Twitter ZungeDaai?s=09
TikTok vm.tiktok.com/Gx96Wa/
For Business Inquire ; 🔻🔻🔻
zungedaaiofficial@gmail.com
Viber/Whatsapp: +9779822582544
La behind the scene pani heram hai ta :
आफ्नो प्रदेश मा यस्ता सुबिधजनक बस हरु भित्रीएको खबरले म खुसी भय।
मध्यपश्चिम यातायात ले अब रकेट एयर बस ल्याउने होला😁😁
@Zunge Daai जम्मा ४० जना राखेर १७ सय भाडाले डिजेल खर्च ड्राइभर तलब अनि बिग्रेको बेला मेन्टेन सबै कष्ट कटिङ गरेर कति साल पछि सवा करोड लगानी असुल्नु कति सालपछि फाइदामा जानु ?
भाडा छिटै नेपाल सरकारले प्रति सिट सुर्खेत बाट काठमाडौं को लागि 1400 सम्म होस्
हरेक नाईट बसहरुमा बाहिर बाट फ्री wifi भनेर लेखिएको हुन्छ र सिट को छेउमा मोबाइल चार्ज गर्ने ठाउँ हुन्छ धेरै जसो गादिहरुमा न free wifi हुन्छ न मोबाइल चार्ज राम्रोसँग हुन्छ्🙄
बुस चलाउने चालक त आफै मान्छे पर्नु भएको रहिछ खुशी लागो मलाई हल दुबै देखि हेरेको छु घरमा आउने बेला अबस्य यात्रा गर्ने छु dhairai miss gareko xu bus chalak Laai
पखेहरु बसलाई पुजा गरिरछन अन्ध बिस्वासले जकडिएको हाम्रो समाज
यो जानकारि दियकोमा धन्यावाद जुङ्गे गुरुलाइ यति दुख गर्नुहुन्छ हरेक सेवा सन्देश मनोरञ्जन आदिको लागि बस खरिद गरेर सेवा प्रदान गर्न चाहानुहुने सम्पुर्ण व्यक्तित्वहरुलाइ फलोस फुलोस शुभकामना यो सानो मजदुर ड्राइभर को तर्फबाट सबैलाइ बिश्वकर्मा बाबाले रक्षा गरून् यात्रा सफल पारुन
दादा मलाइ याे गाडि धरै मन पर्याे म पनि काठमाडौं मा छु र म याे महिनाकाे 24/25 गत्ते तिर सुर्खेत अाउने भनेकाे छु हजुरकाे गाडि अाउछ कि नाइ याे बेला चलेकाे छ कि नाइ दादा भनिदिनु हाेला पिलिज
यसको पैसा लगानी कति लाकदो रहेछ किसता कति परछ र टोटल राम्रोसँग भनिदिनु न ल
New bus haru sambandhi jaankaari Dina ko lagi tapai lai
Love from ARGHAKHANChi 😘😘 lost of love from 4 k family
Such a nice and comfortable bus . I come Kathmandu in this bus many times and amazing services and friendly staffs ❤️ i would give 10/10 rating. ❤️🙏
thank you.junge daae all time.👌🇳🇵
You make such amazing and informative videos brother. Kati ramro bus.
Very Nice and Informative Video Dai. 🔥
Yo gadi ma basera euta full vlog banaunu paryo zunge dai...
New latest Jet air bus wonderful for family travelling 🙏🙏
एकदम राम्रो बस