Bhagya Neupane bhai Nepal ma mia-o 🙏🙏🙏, Nepal dekhi naya drishya dekhaye ko lagi dhanyawad, mo Kohima Nagaland India dekhi herdde-i chhu, dhanyawad chha.
यस्तो गर्नु मुर्खता हो। यति गर्ने पैसाले तल्लो तला पुरै माटोले पुरेर माथि छतमा बरु १ तल्ला थपेको भए यस्तो रिस्की पनि हुन्न थियो पैसा पनि कमलाग्थ्यो। किनकी यसमा मजदुर बढि लाग्छ
यो बिना प्राविधिक विश्लेषण गरिएको काम हो, यो जनचेतनाको कमि हो , यस्ले घर सुरक्षित बन्दैन, साधारण भाषामा यो पिल्लर सिस्टम बाट वाल सिस्टममा परिवर्तन भयो, जानीजानी घरलाई एम्बुस बनाउनु हो यो, यस्तो काम सम्बन्धित नगरपालिकाको प्राविधिक स्वीकृति बिना गरिनु हुन्न, प्राविधिक स्ट्रक्चरल विश्लेषण बिना यस्तो काम नगरौ
sabai ramro xa but welding gareko rad tyati thik hudaina ani welding pani best quality xina jasto lagyo sake samma piller 500 mm samma todera rad nikalera joint gareko ramro
विषय र सामाग्रीको पुर्ण ज्ञान लिएर भिडियो बनाउदा राम्रो, त्यो एउटा जग ९० टन क्षमताको हुन्छ, ३००*९०= २७००० टन सम्मको भार त्यति जगले उचाल्न सक्छ, अब त्यो घरको कुल भार त्यति होला कि नहोला क्यालकुलेटर थिच्नुहोला।
Yesto tarika ko kaam garnu satta ...baru ground floor ko height sano bhaye ni vitra bata dhalan garera uthako bhaye baliyo hunthyo...mero ghar ma ni pani xirekole vitra dhalan garera uthaye...aile pani pasdaina n yo naya technic ali risky nai lagyo malai chai...anyways baliyo hos tei kamana garxu....india ma gareko ta thaha thiyo aaba nepal ma ni suru bho...
एक राम्रो भिडियो लाग्यो भाग्य सर। तपाईंको खोज मुलक कार्यको तारिफ छ।
Bhagya Neupane bhai Nepal ma mia-o 🙏🙏🙏, Nepal dekhi naya drishya dekhaye ko lagi dhanyawad, mo Kohima Nagaland India dekhi herdde-i chhu, dhanyawad chha.
योसबैज्याक्कोकामहो गर्नासकिन्छ पिलर र बिममजबुत गराउनुपर्छ पहिलेकोभन्दा बलियोहुन्छ नयाँभिडियोकोलागि भाग्यजिलाइ धन्यबाद दियाल।
इंडोनेसिया मैले एउटा देखेको छु देश मा युट्युबबाट हेरेको थिएँ। 🎉🎉 घर उठाइयो। यही तरिका
अहिले सम्मको सबै भन्दा राम्रो विडियो लग्यो नया प्रबिधि को प्रयोग गरेर बनायेको घर को विडियो !
ईन्जिनियर र ठेकेदारकाे कमाल धन्यवाद भाग्यजी
युएई बाट हेर्दै छु। मैले त पहिलो पटक देख्दै छु।
भाग्यदाईले आजभोलि नयाँ नयाँ भिडियो ल्याउनुहुन्छ कतिबेला भिडियो आउँछ र हेर्छु हुन्छौ धेरै राम्रो छ।🎉🎉🎉
त्यो घरभन्दा पनि तपाईँ देखेर मलाई अचम्म लाग्यो
😂 न हिन्दी आउँछ ।
😅न चाइनिज ।
😂 न English.
अझै पनि अनेक ठाउँ पुग्दिनुहुन्छ यार।😊
😂😂😂😂
😂😂😂
Sahi ho 😂😂😂
😂😂😂
👍️👍️😅😅😅😅
KHATARNAK KAAM ....VERY GOOD ...❤❤
Bhagya sir lai dhery dhery dhannebad achamma ghr dekhaunu vayo
यस्तो गर्नु मुर्खता हो। यति गर्ने पैसाले तल्लो तला पुरै माटोले पुरेर माथि छतमा बरु १ तल्ला थपेको भए यस्तो रिस्की पनि हुन्न थियो पैसा पनि कमलाग्थ्यो। किनकी यसमा मजदुर बढि लाग्छ
Kati paisha kharcha bhayeko rahechha?
@@avyudayakhanal720330 लाख मा थेका
Kasto murkha ho yo engineering vaneko k ho thacha ta gorulai😂😂
घरै उचालेर अग्लो बनाउने प्रविधि गजब लाग्यो।
यो घर उथावने तरिका राम्रो छ ' तर यसै बेला भूकम्प आयो भने धरहरा गटना जस्तै अवस्य हुन्छ |
जोखिम छ सानो भुकम्पको झटकाले कहाँ पुर्याउछ।पिलरको जोइन पुगेन।
Jankari ko lagi dhanyabad babu
Wow यस्तो इन्जिनियर लाई सलुट छ मेरो ❤❤❤
subscribe garnu oky good morning ❤❤❤❤❤❤❤
Yes to engineer mistri napadeka
Tyo ta bhukampa aayesi thaha hunxa😂😂😂
सारै असुरक्षित ।।। यो भन्दा राम्रो बरु तलको तल्ला पुरेर माथी एक तल्ला थपेको भय राम्रो हुन्थियो
यो पनि आइडिया सही होः
भाग्य सर भिडियो नहेरी निदाउदिन ❤❤❤
अब भाग्य नेउपानेको हिन्दि टिकटकमा भाईरल हो गई
ए....१बर्ष अगाडि भारतको युटुब मा अचम्म मान्दै हेरेथे.....नेपालमापनि आएछ....मान्नु पर्छ इन्जिनियरलाई 👍️👍️👍️
Great job
प्रबिधीको सहि सदुपयोग , देशको तिब्र बिकासमा सहयोग ❤️💐
यो बिना प्राविधिक विश्लेषण गरिएको काम हो, यो जनचेतनाको कमि हो , यस्ले घर सुरक्षित बन्दैन, साधारण भाषामा यो पिल्लर सिस्टम बाट वाल सिस्टममा परिवर्तन भयो, जानीजानी घरलाई एम्बुस बनाउनु हो यो, यस्तो काम सम्बन्धित नगरपालिकाको प्राविधिक स्वीकृति बिना गरिनु हुन्न, प्राविधिक स्ट्रक्चरल विश्लेषण बिना यस्तो काम नगरौ
Wow yo chahi sahi video halnu bhayo bhai maile pani sochay ko chu mero ghalai yo prabhidhi le uthau nay
भारत को तामीलनाडु चेन्नई मा मन्दिर लाई एसरी ऊठाएको देखेको छु सर मैले 3
वर्ष अगाडी
Tapaiii Neupane... Ma Chharapane
भाग्य भाई हिन्दि खत्रा 😍👍❤️
के तालको घर बनाको मलाई अचम्म लाग्छ दाजु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yastai video bana vai ta good job
यो कुनै अचम्म मान्नु पर्ने कुरानै हैन यो ईन्डिया मा धेरै ठाउमा भैरहेको छ यो सबै मिसिन बाट उठाउछन
Unbelievable 👍
Total paisa katti lagxa???
Very good job
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु
भुकम्प आउदा रहनेछैन।
1 side matra. vayar. nashalya ho sabai tir xain vitra. aru thau sab support xa. 1 side matra ho
हिन्दी बहुत अच्छा है सर 😂😂❤❤❤
Bhai kaha kaha jana veuxau r timi good 👍 bhai
This Is Called UNDERPINNING TECHNIQUE 🙏 in civil engineering. Main purpose is to improve foundation strength #NEPAL
Wowow very nice good😊❤❤😊wowo❤😊❤😊🎉🎉
Suruma kasari uthaunu bhayo sar ?
जोखिम हुन्छ यो घरमा बस्नु😮😢
अति नयाँ बिदि देखियाे याे त
sabai ramro xa but welding gareko rad tyati thik hudaina ani welding pani best quality xina jasto lagyo sake samma piller 500 mm samma todera rad nikalera joint gareko ramro
भाग्य सर लौन मलाई यो घर उचाल्ने मिस्री को नम्बर उपलब्ध गराईदिनुस न मलाई पनि उचाल्नु छ हजुरको फि कति लाग्छ म हजुरलाइ प्रदान गर्नेछु🙏
नया पुराना साथिहरु एक अर्कालाई support गर्दै follow पनि गरम है Dherai ramro video.
back gardinu hos hai
एकदम सहि आईडिया लाग्यो! मलाई पनी सपोर्त गर्न ल!
भाग्य सर को हिन्दी त खत्रै रहेछ नि 😆😀
Vajya vai pani kaha hoo.
दुर्घटना भनेको १ सेकेनको कुरा, घर्ल्याम घुर्लुम ढल्यो भने खत्तम, बरबाद 😂😂
नेपालको कानुनी हिसाबले के अनुमति दिन्छ???
❤मलाई त भाग्य सर को हाँसो मन पर्यो❤❤❤
danger 👍️👌
thekdar sap g chinta mat karna a video duniya dekheka bahud kamka diman ayega
Plz reply garnu na dai.
घर उठाउन प्रयोग गरिएको त्यो सामान लाई हाइड्रोलिक प्रेसर भनिन्छ हैन र 😅😅 भाग्य नेउपानी जि 😂😂
Nice ❤❤❤
Idea ta ramrai ho Tara Ghar chai khasai baleyo hola jasto lagana malai ta .
सानो गाउँको Creator को कोही साथ हुदैन 😮😢😢
हैन भाईको हिन्दीत कति राम्रो सबै नेपाली ले आराम ले बुझ्न सकिन्छ
Kasto video banaunu hunxa hou adha information .kati kharcha lagxa bhanera purai video here k k matra bhanxa hait wakka launi
भाग्य सर को हिन्दी लाइ माने मैले
हावा नै भएछ यो भाइ पनि शिर्षक जस्तै
विषय र सामाग्रीको पुर्ण ज्ञान लिएर भिडियो बनाउदा राम्रो, त्यो एउटा जग ९० टन क्षमताको हुन्छ, ३००*९०= २७००० टन सम्मको भार त्यति जगले उचाल्न सक्छ, अब त्यो घरको कुल भार त्यति होला कि नहोला क्यालकुलेटर थिच्नुहोला।
बिराटनगरको कुन ठाउमा हो ?
Engineering: Only 50% lapping in rebar
Le thekdaar : 100% lapping hoga
wawa dami
Neupane :Nepali bujnu hunxa?
Workers: Bujdina 😅😅
K karan le yasto garnu pareko ho...?
Great job 👏 😊😊
Neupane sir yo balla Nepal m vako xha yo sab Vanda pahila india ko punjab m vako thiyo aaj dekhi 8 saal agari dekhe ko ho
paiso chai kati lagdo raixa sir ghar uthauda sodhnuparne sir
Yesto tarika ko kaam garnu satta ...baru ground floor ko height sano bhaye ni vitra bata dhalan garera uthako bhaye baliyo hunthyo...mero ghar ma ni pani xirekole vitra dhalan garera uthaye...aile pani pasdaina n yo naya technic ali risky nai lagyo malai chai...anyways baliyo hos tei kamana garxu....india ma gareko ta thaha thiyo aaba nepal ma ni suru bho...
2009 साल देखि थाहा हुँदै आएको कुरा हो । प्राय जसो चाइना , भेट्नाम , म्यानमार तिर यसरी नै बनाएको देखेको छु। भाग्य न्यौपाने लाई अहिले थाहा हुँदै छ😂😂
Damiii Damiii Damiiii
अर्को कुरा देखियो भागे भाइ पैलो पटक नधाइछ
घरधनीले घरकाे सत्यानाश पारेकाे दृष्य भनेकाे भए राम्राे हुन्थयाे।
Wow
Babal lagyo thekdar lai salam
Hearnussss tah background music khai tah
कसै लाई live हेर्ने मन भए - बिराटनगर मा अन्नपूर्ण पेट्रोल पम्प अगाडि छ अस्ति मैले नि हेर्न गको
कता होनि यो पेट्रोल पम्प
अचम्म देखियाे
thank you so much mero TH-cam family 380 subscriber plz shopt ganu holahai hai mabata full shopt hune xa sathi haru
Aba yo ghar kamjor huncha talk tala purer mathi tala thapeko vaye ramro hunthyo
घरको नक्सा पास चै अब खारेज हुन्छ 🤪
सबै ठिक लाग्यो पिलरको डनडिको ओभर ल्याप छोटाे भयो।
जीवन मा पहिलो बार देखियो यो काम
thank you so much for 56 subscribers family ❤❤🎉keep supporting guys❤😢😢
1k bhanda Kam Hune TH-camr eak arkalai support garum hai Keep supporting gys 🎉🎉🎉
नमस्कार
धराप थापे जस्तै हो सामान्य तरिकाले सोच्न सकिन्छ
यो भन्दा पहिलो तला पुरै पुरेर अर्को तला थपेको भए सस्तो र बलियो हुने थियो ।
चाहे जस्ले जेसुकै भनोस एकचोटी बनाएको घर फोरेर उचाल्दा कम्जोर हुन्छ हुन्छ
nice house
Fast ma uthada kasari uthayo sodna parxa nii
मेरो सातो गयो यो देखेर 😮
Aru kehi bhetiyena video ko lagi
Hello dada you ❤❤❤❤
yasto gareko tikau hunx k