#New

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ธ.ค. 2024

ความคิดเห็น • 279

  • @indrakhand8051
    @indrakhand8051 2 ปีที่แล้ว +4

    वाव वाव वाव निकै मिठो शब्द को साथमा निकै मिठो सँगित को साथमा निकै कर्णप्रिय स्वर मा सजियको यस गित होल इन्टार टिमलाई धेरै धेरै बधाई तथा अग्रिम सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु म लगायत समस्त TTMG होल इन्टार टिमको तर्फबाट!
    TTMG परिवार बाट सन्त खाँड दैलेखी।

  • @sangeetraiofficial2270
    @sangeetraiofficial2270 2 ปีที่แล้ว +3

    आहा सारै मिठो गित बधाई छ् स परिवार लाई

  • @nilamrai3509
    @nilamrai3509 2 ปีที่แล้ว +2

    सफलता को शुभकामना आदरणीय सर अनि मालती मिस

  • @Kamanamusic320
    @Kamanamusic320 2 ปีที่แล้ว +2

    आहा कति मीठो मार्मिक शब्द अनि संगीत अनि त्यतिनै मीठो आवाज सफलताको सुभकामना

  • @menukachamlingrai8012
    @menukachamlingrai8012 ปีที่แล้ว +2

    Heart touching song big congratulations whole team

  • @dipeshpun3860
    @dipeshpun3860 2 ปีที่แล้ว +2

    Wow beautiful full song👌👌

  • @hemlama9625
    @hemlama9625 2 ปีที่แล้ว +3

    Metho sabdha ani metho song, जुन माया को sabdha haru variyako xa, MNSG hole intire टिम लाई agrem suvakamna safalta ko💐🥰

  • @biyogkhaling5793
    @biyogkhaling5793 2 ปีที่แล้ว +3

    शब्द कार संगीत कार लगायत गायक गायिका अनि सम्पुर्ण टिम लाई बधाई शुभकामना यत्ती मीठो साङ्गितिक कोसेली को लागि

  • @arpanaraiofficial3916
    @arpanaraiofficial3916 2 ปีที่แล้ว +3

    Wow sarai ramro layo dami la safaltako subhakamana tapai haru lai👌👌

  • @vumiilimbu2715
    @vumiilimbu2715 2 ปีที่แล้ว +3

    Congratulation mnsg entire team Lai hami ttmg family KO taraf btA...

  • @smn68rm
    @smn68rm 2 ปีที่แล้ว +3

    Wow shabda ani sangget 🎶🎶🎶 mithygayaki hajur haruko 🎤🎤🎤❤️❤️❤️ Man xune sangeet koseli 🎼🎼🎼 hardik hardik badhai MNSG family lai 👏👏👏 yati mitho sangeetik koseli le nepali sangget ko kshetra ma thulo thau paos bhari shubhakamana 🌺🌺🌺🙏🙏🙏

  • @sumitamang1844
    @sumitamang1844 2 ปีที่แล้ว +2

    Wow ek damai ramro vana ko xa vedio ani testai man xuni wow Big congratulations MNSG pariwar lai 🙏🙏🙏🙏

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 2 ปีที่แล้ว +3

    आहा!!! असाधै उत्कृष्ट गित बनेको रहिछ,,,मन नै छोयो,,,
    best of uck mnsg🙏🙏

  • @yehangfilms3244
    @yehangfilms3244 2 ปีที่แล้ว +2

    बधाई छ सुन्दर सर

  • @kiratianupofficial9788
    @kiratianupofficial9788 2 ปีที่แล้ว +3

    आह कति मिठो जति सुन्यो उति सुन मन लग्ने 👏👏👏

  • @parthamdewan5903
    @parthamdewan5903 2 ปีที่แล้ว +3

    सरल अनि अत्यन्तै सुन्दर मर्म स्पर्सी शब्द उत्कृष्ट सङ्गीत मीठो आवाज समग्रमा येउटा सदाबाहार गित बन्न सफल सम्पूर्ण टिम लाई हार्दिक बधाई तथा शुभकामना !
    समस्त रिदम सङ्गीत नेपाल् परिवार को तर्फबाठ

  • @slmjofficial2022
    @slmjofficial2022 2 ปีที่แล้ว +3

    एकदमै मीठो गीत हार्दिक बधाइ साथै सुभकामना व्यक्त गर्दछौं ।

  • @rakeshdinah5633
    @rakeshdinah5633 2 ปีที่แล้ว +2

    गीत को शब्द संगीत एकदमै मार्मिक एकदमै उत्कृष्ट बन्न सफल भाको रैछ सबै जन लाई धेरै धेरै शुभकामना छ

  • @dipakkiratiofficial6745
    @dipakkiratiofficial6745 2 ปีที่แล้ว +3

    एकदम मार्मिक शब्द 😥
    शब्द संगीत स्वर संगीत संयोजन लगायत सबै उत्कृष्ट लाग्यो हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं
    हाम्रो लालीगुराँस स्मुल परिवार
    HLSP family 🌹🌹🌹

  • @DIPAKTAMANG1212
    @DIPAKTAMANG1212 2 ปีที่แล้ว +3

    Wow beautiful song ♥️ mitho sabda sanggit ani mitho awaj sangai video beautiful wow 👏 congratulations all teams lai 💗

  • @tumbapoindraman2613
    @tumbapoindraman2613 2 ปีที่แล้ว +2

    वोउ हाम्रो MNSG परिवार बाट राम्रो गित जन्माउन सफल हुनु भएको मा मलाई धेरै खुशी लाग्यो। धेरै बधाई तथा शुभकामना। यसरी नै सधै अघि बड्नु होला।👏👏👏👏👌👌👌👌💋💋💋💋💘💘💘💘🌹🌹🌹🌹🌺🌺🌺🌺🌺

  • @sitakhaling
    @sitakhaling 2 ปีที่แล้ว +2

    आहा अत्यान्त राम्रो शब्द ,सङ्गीत,लय अनि अत्यान्तै मिठो स्वर भिडियाे सम्पुर्ण टिमलाई बधाई तथा शुभकामन(GSSG)

  • @prasadqatar933
    @prasadqatar933 2 ปีที่แล้ว +3

    एक दमै मिठो गित बनेको रहेछ बधाई अनि धेरै-धेरै सुभकामना छ सम्पुर्ण तिम लाई🙏🙏🙏

  • @minurai9373
    @minurai9373 2 ปีที่แล้ว +3

    वाउ धेरै मन छुने सब्द सासै को त भरै छइन 😓धेरै धेरै बदाइ अनि सुभ कामना MNSG स परिवार लाई यश गित ले सगरमाथामा को सिखर चुम्न सफल रहोस 😍😍म लगाएत मेरो SHAA परिवार को तफ बाट यहि सुभकामना😍😍

  • @dhanlimbu5371
    @dhanlimbu5371 2 ปีที่แล้ว +3

    एक्दम मिठो गित बनेको छ हार्दिक बधाई साथै सफल साङ्गितिक यात्राको शुभकामना 👏👏👏👏👏👏👏👏💖💖💖💖💖💖💖💖💖💖💖💖👌👌👌👌👌

  • @SoNikA_LAmA
    @SoNikA_LAmA 2 ปีที่แล้ว +2

    धेरै राम्रो छुट्टै खलको टेस्ट 😘🌹
    ❤️😍यति राम्रो गीतले राम्रो स्थान पाउनुपर्छ
    #Nsslg

  • @mmsgofficial4848
    @mmsgofficial4848 2 ปีที่แล้ว +3

    Oh wow supooppp amazing fantastic outstanding SONG Kaso Garu Maile So Nicely Song ❤️🌹💐
    Big B Congratulations Whole MNSG Family MMSG Family Tam Gtm 🙏

  • @birendrasambahamphe111
    @birendrasambahamphe111 2 ปีที่แล้ว +2

    Wow Ekdamai mitho geet baneko x sampurna team lai badhai ani safaltako suvakamana 👏 🎊 🎊 👏

  • @diamondofficiald.o6611
    @diamondofficiald.o6611 2 ปีที่แล้ว +3

    अत्यन्तै मीठो गीत बनेको छ। सम्पुर्ण टीमलाई बधाई तथा शुभकामना छ।

  • @prakashkhadkaoffical
    @prakashkhadkaoffical 2 ปีที่แล้ว +3

    सब्द लेख्दा लेख्दै थाकेको यात्री हु म तिमिले सफल्ता पाउदा कसरि खुसि नहुनु र तिमिलाइ सफल्ताको सुभकामना सुभकामना सुभकामना
    आहा एक्दमै मार्मिक गित सुनिरहु लाग्ने गित vedio को सिन वावो दामि मन छोयो बधाइ छ all of you कलाकार सर्जक ज्युहरु सफल्ताको कामना म लगाएत होल blv परिवारको तर्फ बाट

    • @kalpanarai1183
      @kalpanarai1183 2 ปีที่แล้ว +1

      wow😘सुभकामना हजुरहरु दुबैजनालाई💐💐

    • @mbsdigitalcreation4632
      @mbsdigitalcreation4632  2 ปีที่แล้ว +1

      thank u so much for ur nice complement

  • @riyazmusiccenter8160
    @riyazmusiccenter8160 2 ปีที่แล้ว +2

    मीठो कोशेलीको लागि सम्पुर्ण गितको सफलताको लागि अनगिन्ती शुभकामना 🙏🙏🙏🙏🙏🙏🎉🎉🎊🎊🎊

  • @akashahamad185
    @akashahamad185 ปีที่แล้ว +1

    Nice lyric, the guy.in.the video, is so cute,

  • @megharai9025
    @megharai9025 2 ปีที่แล้ว +3

    सारै मिठो गित आहा MNSG स परिवारलाई साँगितिक सफलताको करोडौं करोड शुभकामना छ हामी GSSG परिवारको तर्फबाट

  • @BMSG-official
    @BMSG-official 2 ปีที่แล้ว +2

    एकदमै राम्रो शब्द संगीत अनि आवाज भिडियो पनि राम्रो छ सम्पुर्ण टिम लाई हार्दिक बधाइ

  • @indra_kirant2461
    @indra_kirant2461 2 ปีที่แล้ว +3

    अाहा कति मिठो शब्द अनि संगित साथै सुमधुर अावाज मा सजियकाे मिठो साँगितिक काेसेलि काे हार्दिक बधाई तथा साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ म लगायत हामी MIMG स परिवार काे तर्फबाट

    • @mbsdigitalcreation4632
      @mbsdigitalcreation4632  2 ปีที่แล้ว

      thank u so much for ur nice complement

    • @indra_kirant2461
      @indra_kirant2461 2 ปีที่แล้ว

      @@mbsdigitalcreation4632 सर हजुर याे भिडियो बनाउने अनि ईडिटिङ गर्नु हुने डाईरेकट्र सर काे फाेन नम्बर उपलब्ध गराउनु मिल्छ हाेला सर हजुर

  • @Uttar_Limbu
    @Uttar_Limbu 2 ปีที่แล้ว +2

    Wow beautiful song..👏👏❤️❤️

  • @prakshrai7124
    @prakshrai7124 2 ปีที่แล้ว +2

    धेरै धेरै सांगीतिक शुभकामना 🎤🎤🎤👌🤘🤘🤘

  • @sangitasangita1367
    @sangitasangita1367 2 ปีที่แล้ว

    एकदमै मिठो एकदमै राम्रो यो गित को शब्द ले मनै छुन्छ
    बधाई छ हाम्रो MNSG परिवारलाई 💖💖💖💖💖🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @BhimKe.Kulung.musiclovers
    @BhimKe.Kulung.musiclovers 2 ปีที่แล้ว +2

    GOOD LUCK MNSG family 👍️👍️👍️👍️👏

  • @divyarai1533
    @divyarai1533 2 ปีที่แล้ว +1

    Aaha sarai metho geet congratulations 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 all tim lai nai hami sampurna S.I.N.G parewar ko tarfa bata yastai yastai metho metho geet sunna pau aagami din haru ma pani dherai dherai suvakamana 🙏 🙏 🙏 🙏 🙏 🙏

  • @classic5174
    @classic5174 2 ปีที่แล้ว +1

    वाओ कसो गरौ मैले एक्दम राम्रो लाग्यो माया पिरती मा चुर्लुम्मै डुबेको गित वाओ गित को सबै इन्टायर टिम लाई हार्दिक बधाइ साथै अपार सफल्ताको कामना म CLASSIC गोर्ख लिम्बू को तर्फ बाट साथै CLASSIC स परिवार को तर्फ बाट

  • @PNSG-Melodies
    @PNSG-Melodies 2 ปีที่แล้ว +3

    best wishes mnsg family 🎤👌❤️

  • @milandon3317
    @milandon3317 2 ปีที่แล้ว +1

    wow कत्ती मीठो गित सारै मन छुने सब्द 👌👌👌👌👌👌👌👌😭MNSG परिवार लाई धेरै धेरै अग्रिम सुभकामना छ 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @raazmagar7337
    @raazmagar7337 2 ปีที่แล้ว +1

    PNSG_परिवार बाट ✍️ निकै नै मीठो मार्मिक गित बधाई छ MNSG स_परिवार लाई साथै ''कसो गरु मैले " गित स_टिम लाई 👌👏👍️🎉🎉🎉🎉🎉🎉

  • @anitakarki6681
    @anitakarki6681 2 ปีที่แล้ว +2

    🙏🙏🌷🌷सुभ कामना छ हिम नदि झै अटल अमर र स्वच्छ बगुन हजुर हरु को कला गला को सम्मान सोरुप यो कमेन्ट पेस गरिदिय सागेतिक नमन्🙏🙏🥀🥀😍😍❤️❤️🙏🙏🎤🎤🙏🙏

  • @amnofficial6938
    @amnofficial6938 2 ปีที่แล้ว +1

    कसाे गरु मैले गित एकदमै मिठो भ्वाइस,पनि मिठाे अनि मार्मिक शब्द अनि उत्कृष्ट रहेछ, मज्जा आयो हेरेर/सुनेर, गीतले साेचेकाे भन्दा पनि अपार सफलता पाओस भन्ने कामना पनि गर्न चाहन्छु, बधाई छ MNSG परिवार लाई पनि धेरै धेरै शुभकामना 👌👌👌👌💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖👌👌👌👌👌👌👌👌👌👌👌👌💕💕💘🌷🌹🌷🌹👏👏👏👏👍️👍️👍️👍️

  • @hlspofficial811
    @hlspofficial811 2 ปีที่แล้ว +2

    मिठो शब्द सङ्गित मा बनेको मन छुने गित MNSG समस्त परिवार लगायत यसै कसो गरु मैले गितको सम्पुर्ण सर्जक ज्यु हरुमा हार्दिक बधाई सगै अपार साङ्गितिक सफल्ताको शुभकामना।💐💐

  • @prajalrai28k
    @prajalrai28k 2 ปีที่แล้ว +1

    एकदमै मिठो गीत वाउ दामी बधाई तथा शुभकामना सङितिक यात्राको 🎶🤘🤗👍️

  • @Santoshlimbu144
    @Santoshlimbu144 2 ปีที่แล้ว +2

    👏👏👏👏👏👏

  • @sumanmagar7807
    @sumanmagar7807 2 ปีที่แล้ว +1

    wow wow ati mitho awajma sajiyako geet safaltako agerim subhakamana MNSG pariwar lai 👍️👍️👍️👏👏👏

  • @BhimKe.Kulung.musiclovers
    @BhimKe.Kulung.musiclovers 2 ปีที่แล้ว +2

    WOW 👏👏👏👏👌💖💖😔😔

  • @Nima131
    @Nima131 2 ปีที่แล้ว +2

    कुनै नेपाली चलचित्रमा हुने गित भन्द कम छैन।सारै मिठाे आवाज मनछुने शब्द र नजर नहट्ने अभिनय रहेछ congratulations all team❤️❤️❤️❤️❤️

  • @menukapariyar8218
    @menukapariyar8218 2 ปีที่แล้ว +2

    मार्मिक शब्द अनि स्विट भोइस र उत्कृष्ट म्युजिक मा बनेको यो यक्दमै मिठो गितले आपार सफलता पाओस बधाई तथा सुभकामना सर्जक टिम लगायत सम्पुर्ण MNSG परिवारलाई 🙏🙏🙏🙏🙏🙏

  • @खाम्बेकसा_याक्थुङ
    @खाम्बेकसा_याक्थुङ 2 ปีที่แล้ว +1

    कसो गरौं मैले गीत एकदमै उत्कृष्ट शव्द संगीतमा निर्माण भएको रहेछ मार्मिक सुन्नमा आनन्द लाग्यो सुनिरहु लाग्ने सदाबहार गीत निर्माण भएको छ MNSG स-परिवार लगायत गायक गायिका द्धोयलाइ साङ्गितिक अपार सफलताको भारी शुभकामना 👏👏👏👏👏👏👏👏

  • @sommagar6788
    @sommagar6788 2 ปีที่แล้ว

    आयो आयो अयो आयो
    ❤️❤️❤️❤️❤️❤️
    रेडि रेडि रेडि रेडि रेड
    🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @deeparai455
    @deeparai455 2 ปีที่แล้ว +2

    Awesome 😎

  • @chandalimbu3252
    @chandalimbu3252 2 ปีที่แล้ว +2

    Wow really Herts touching song big congratulations to MNSG whole enter famaly best wishes for success

  • @sangitapandey4012
    @sangitapandey4012 2 ปีที่แล้ว +1

    Wowow wowow Sarai mitho sabda Sangeet, an mitho aawaj ma hamro miss ko avinaya k kura Garu ? 🙏💕❤️❤️❤️❤️❤️❤️

  • @janukabhandari7582
    @janukabhandari7582 2 ปีที่แล้ว +1

    wow wow damiii

  • @dirghamagar9996
    @dirghamagar9996 2 ปีที่แล้ว +1

    वाउउउ मीठो शब्द सङ्गीत को साथ साथै उत्कृष्ट भिडियो बनाउनु भाको छ सम्पुर्ण mnsg परिवारलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ हामी सिङ्गो msn को तर्फबाट 🙏🙏🙏

  • @saritaserma8720
    @saritaserma8720 2 ปีที่แล้ว +1

    Wow ati mitho song marmik song heart touching song apar sathai sangitik yatra ko ujwal subha kamana MNSG all enter team lai hami Rytham pariwar ko tarfa bat 🙏🙏

  • @Samitajkhaling
    @Samitajkhaling 2 ปีที่แล้ว +2

    Nice video song i like too much so सबै कलाकर सर मिसहरु प्रर्ती उच्च सम्मान गर्दै, अायोजक परिबारलाई पनि शुभकामना यति मीठो कोशेली बजारमा ल्याई दिनु भएकोमा म लगायत smt family तर्फबाट tq all🌺🌺😘😘

  • @gajendrachamling7993
    @gajendrachamling7993 2 ปีที่แล้ว +2

    वाह! कति सुन्दर शब्द,संगीत अनि कति मिठो कम्पोजर!! हार्दिक बधाई MNSG परिवार लगायत सम्पुर्ण कलाकार samoohalaaii🎊🎈🎉

  • @mmsgofficial4848
    @mmsgofficial4848 2 ปีที่แล้ว +1

    नयाँ शब्द सिर्जनामा सजिएको MNSG परिवारको आठौं साङ्गीतिक काेसेली कसो गरौं मैले एक दमै दमदार उत्कृष्ट मन् छुने गीत बनेको रहेछ सारै नै मन पर्यो सम्पूर्ण MNSG परिवारलाई हामि समस्त MMSG परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना छ सफल साङ्गीतिक यात्राको कामना संग संगै उत्तर उत्तर प्रगतिको पनि यहीं नैं कामना गर्दछौं ❤️❤️❤️♥️♥️🎸🎉👌💐💐💞💞👌👌
    MMSG Ganesh Rawal 🙏

  • @sanjanatikhatri8764
    @sanjanatikhatri8764 2 ปีที่แล้ว +1

    Wauuuu ekdmai mitha mitha sabda ko sath ma mitho voice suparrrrr👍👍👌👌👌👌👌🙏🙏🙏🙏badhai xa team lai👍👍👍👍👍👍🎁🎁❤❤👏👏👏👏👏

  • @sitarumbasita2195
    @sitarumbasita2195 2 ปีที่แล้ว +1

    Wowowowowowow अति नै राम्रो संगीत सांगीतिक यात्राको लाखौं करोडौं शुभकामना हामी अल म्युजिक नेपाल् परिवार को तर्फबाट
    सम्पुर्ण टिमलाई सफलता हार्दिक शुभकामना
    and MNSG family
    Congratulations

  • @sommagar6788
    @sommagar6788 2 ปีที่แล้ว +1

    आहा🌷 शुन्दर🌷 प्रस्तुतिलाई🌷माया🌷 हौषला🌷दिदै🌷अन्तर आत्मा🌷देखि🌷सम्मान🌷अनि🌷सम्झनाको🌷चिनो🌷स्वरुप🌷सानो🌷कमेन्ट🌷गरेको छु🌷
    ❤️म SMT बाट सोम मगर पुन❤️
    मिठो लय शब्द सुर ताल नाईस 🥀🥀
    बधाई छ आयोजक परिवार लाई🥀🥀

  • @अबिन्द्रसम्बाहाम्फेलिम्बू

    WOW beautiful melody song Congratulations MNSG family lots of love from (AMG)

  • @urmilapariyar4946
    @urmilapariyar4946 2 ปีที่แล้ว +1

    बधाई छ mnsg परिवारलाई

  • @osssyoutubechannel1322
    @osssyoutubechannel1322 2 ปีที่แล้ว +1

    मलाई यो गीत धेरै भन्दा धेरै मन पर्यो अनि यो गीतमा आवाज दिने कलाकार ज्यु हरुको आवाजको बयान गर्ने कुनै ठाउँ छैन र शब्द रचना सङ्गै actors ज्यु हरुको act ले पनि भावुक बनायो र यो गीतले धेरै राम्रो प्रगती गर्न सफल होस शुभकामना।।

  • @nitulawati686
    @nitulawati686 2 ปีที่แล้ว +1

    Kaso garu music video ekdamai ramro banekoxa hardik badhai tatha geet safaltako suvakamana sampurna team lai hami NMG sapariwarko tarfa bata💐💐

  • @bimaloffical5653
    @bimaloffical5653 2 ปีที่แล้ว +1

    वाह अति मार्मिक गित अनि भिडियो बधाइ छ सम्पुरण स्र्स्टा सर्जक समुहलाइ विशेष गरि MNSG परिवारलाइ साङ्गितिक यात्राको सुभकामना म रिदम परिवारबाट बिमल लिम्बू लगायत सम्पुर्ण रिदम परिवारको तर्फबाट 🙏🙏🙏🙏🙏

  • @karmusherpa9648
    @karmusherpa9648 2 ปีที่แล้ว +1

    Atinai mitho sabdha srijana man xune geet Rayexa Sarai ramro lageu awaj pni utinai mitho xa badhai ko sath MA safal sangit yatra ko derai derai subhakamana MA lagayet hamro SLMJ sampurna pariwar ko tarfabata sampurna MNSG pariwar Lai ❤️❤️😍😍🎧🎤

  • @meerarai3303
    @meerarai3303 2 ปีที่แล้ว +2

    An adorable song love it big congratulations to entire team and best wishes for upcoming days ❤❤❤❤❤💐💐💐💐💐🥰🥰🥰🥰👏👏👏👏

  • @reshampurja6996
    @reshampurja6996 2 ปีที่แล้ว +1

    गीत एकदमै मिठो भ्वाइस, मार्मिक शब्द अनि उत्कृष्ट म्युजिकमा बनेको रहेछ, गीतले अपार सफलता पाओस, बधाई छ MNSG परिवार लगायत सम्पूर्ण सर्जक टीमलाइ👌👌👌👌💕💘💕💘🌷🌹🌷🌹👏👏👏👏👍️👍️👍️👍️

  • @Salmanzinnat6524
    @Salmanzinnat6524 2 ปีที่แล้ว +2

    Big congrats MNSG whole entire team ❣️👌👌

  • @rajmgr1525
    @rajmgr1525 2 ปีที่แล้ว +2

    wow wow Eakdam ramro Supop 🎤🎤👌👌😍😍😍 Congratulations all MNSG Team lai 💐💐💐🍫🍫🍫🍫

  • @soniyakafle
    @soniyakafle 2 ปีที่แล้ว

    Herdaixu 🙏🙏❤️🤗🤗🤗🤗🤗

  • @indulawati4403
    @indulawati4403 2 ปีที่แล้ว +1

    उत्कृष्ट शब्द संगीत र आवाजले सजिएको गित बनेको छ हार्दिक बधाई तथा सफलताको लागि शुभकामना ब्याक्त गर्दछु। सम्पूर्ण टिमलाई।

  • @amisalimbu6358
    @amisalimbu6358 2 ปีที่แล้ว +1

    एकदमै मीठो शब्द संगीत साथमा असाध्यै सुमधुर आवाजमा सजिएको छ भिडियो त्यस्तै उत्कृष्ट बनेको छ हार्दिक बधाई तथा सफल साङ्गितिक यात्राको अनगिन्ती शुभकामना MNSG स-परिवारलाई म लगायत SHAA स-परिवारको तर्फबाट 🙏🙏

  • @proazmagar9127
    @proazmagar9127 2 ปีที่แล้ว +2

    Big congratulations 💐💐to you mnsg family and whole entire team .nice song release to you mnsg family & best wishes for all artist & love from hlsp family ...😘😘

  • @crnnepalofficial1019
    @crnnepalofficial1019 2 ปีที่แล้ว +1

    एक दम मीठो शब्द गायिकी पनि राम्रो रहेछ हार्दिक बधाई छ mnsg समस्त परिवारलाई मगायत थ्री स्टार को तर्फबाट

  • @teaTimeMusicGroup2013
    @teaTimeMusicGroup2013 2 ปีที่แล้ว +1

    wow wow really very nice fantastic song
    kaso garu maile
    शब्द जय बहादुर घले
    संगीत बिक्रम थापा
    गायक जय बहादुर घले
    गायिका मालती राना
    एकदमै उत्कृष्ट गायकी मीठो गीत बनेको छ
    तपाईं सम्पुर्ण टिम लगायत Mnsg सम्पुर्ण परिवार लाई बधाई अनि भारी शुभकामना दिन चाहन्छौ।हामी सिङ्गो TTMG परिवार को तर्फबाट धन्यवाद ।।

  • @Santoshlimbu144
    @Santoshlimbu144 2 ปีที่แล้ว +1

    Wau supapa 👏💟👍 super griead voice miss hajur lagayat sampurn timlai dhanyabat 🙏 yati mitho song sunna payko xau aagami dinma feri Pani Sunn pau sangitik Yatra ko suvkamana X 🙏🙏🙏

  • @suhanalimbu7777
    @suhanalimbu7777 2 ปีที่แล้ว +1

    एक्दमै मीठो गित उत्कृष्ट शब्द छनोट अझ पनि धेरै धेरै सफलताको शुभकामना म लगायत हामी क्लासिक स परिवार को तर्फ बाट

  • @officialsushma3386
    @officialsushma3386 2 ปีที่แล้ว +1

    Wow wow atimitho prastuti badhai xa mnsg pariwar lagayt sampurna timlai aapar safalta milus yo prastilai

  • @sanosansarsangitko8494
    @sanosansarsangitko8494 ปีที่แล้ว

    🎉🎉🎉❤❤❤❤ शब्दा सांगित धेरै राम्रो छ ।

  • @dinahthapa7964
    @dinahthapa7964 2 ปีที่แล้ว +2

    The song is slow and sentiment type, I liked it. Congratulations to MNSG whole entire family and best wishes for success🎉🎉🎉

    • @natachemjong5173
      @natachemjong5173 2 ปีที่แล้ว

      Touched singing❤️❤️❤️❣️❤️❤️❤️❤️wow wow...dami xa sir miss
      Wish u good luck MOH PNSG surajlimbu ko tarfabatw...aapar sangetik yatrako suvakamana❤️❤️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵❣️❣️❣️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @mbsdigitalcreation4632
      @mbsdigitalcreation4632  2 ปีที่แล้ว

      thank u so much for ur nice complement

  • @reedamrai3570
    @reedamrai3570 2 ปีที่แล้ว +1

    सेवा सेमुना सेवारो नमस्कार सम्पुर्ण कलाकार जिउ MNSG परिवार लाई लाखु लाखु शुभ कामना छ म हेलो परदेशि रिदम राईको तरफ बाट हाल क्षितिज पारीको बिरानो सहर बाट हजुरहरुको गित सुनी दुई चार शष्द लेख्नु मन लागो निकै मीठो गित रहेछ राम्रो नै छ बाँकि दिनहरुमा सफल रहोस भन चाहान्छु धन्यबाद

  • @jeevankanxa1353
    @jeevankanxa1353 2 ปีที่แล้ว +1

    हार्दिक बधाई तथा सफलताको शुभकामना।

  • @gomasingjali7990
    @gomasingjali7990 2 ปีที่แล้ว +1

    Wowowww... heart touching ..😍👌👍️👍️ BLV.maya magar

  • @Milankumarjhakri
    @Milankumarjhakri 2 ปีที่แล้ว +1

    एकदमै मीठो गित बनेको छ
    बधाई तथा सफलता को अनगिन्ती शुभकामना सम्पुर्ण टिमलाई!!(KMG_Milan kumar)

  • @milanmoktantm9850
    @milanmoktantm9850 2 ปีที่แล้ว +1

    Aaha sarai mitho git sabda ani sangit ma sajiyeko sur madhur aawaaj ma vidio pani dherai ramro banaunu bhako raichha sampurna tim lai sangitik yatra ko subha kamana

  • @prabinofficial9801
    @prabinofficial9801 2 ปีที่แล้ว +1

    अत्यन्तै मिठो गित बनेको रहेछ ( mnsg family र कसो गरु मैले गिरमा आबद्ध सम्पुर्ण परिवारलाई हार्दिक बधाई तथा गित सफलताको असीमित शुभकामना व्यक्त गर्दछौं प्रबिन अफिसियल स परिवार ।।

  • @Mohanlimbuofficial5321
    @Mohanlimbuofficial5321 2 ปีที่แล้ว +1

    Wow wow kasam man xune sabda ani video ustai ramro baneko xa all teamlai bestof luck👏👏👏👏💐💐💐💐💐👍️👍️👍️

  • @c.rfounderncssglimbupari1910
    @c.rfounderncssglimbupari1910 2 ปีที่แล้ว

    Wowow yekdam marmik mitho song baneko rahexa kaso garung mai yek dam ramro lagiyo sir miss voice pani ati ramro lagiyo malai wowow

  • @binurai7478
    @binurai7478 2 ปีที่แล้ว +1

    Congratulations MNSG always be active

  • @parbinsanba9192
    @parbinsanba9192 2 ปีที่แล้ว +1

    Maile janeko Sabai Kam garera Satha Sport gareko xu PNSG Bata kusong Samlo thank you 👌👌💐💐🙏🙏🎤🎤💞💞

  • @sangeethamroaawaz1244
    @sangeethamroaawaz1244 2 ปีที่แล้ว +2

    Touchable song hugs congratulations to MNSG family & entire team 👏👏👏👏🥰🥰🥰💐💐💐🙏🙏🙏❤️❤️❤️

  • @raibirbal1236
    @raibirbal1236 2 ปีที่แล้ว

    Atyantai mitho aawaj Ani utinai ramro shabda sangeet shuvakamana xa sampurna teem lai 🙏💓🙏💓🙏💓