पुर्व तेह्रथुममा लिम्बुभाषा पालाम भन्दै सुमन लिम्बु भाईरल बन्यो 🤓😲

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • पुर्व तेह्रथुममा लिम्बुभाषा पालाम भन्दै सुमन लिम्बु भाईरल बन्यो।
    पुर्व तेह्रथुममा बिभिन्न भाषामा गित गाउने धेरै कलाकारहरु छन्।यस तेह्रथुम जिल्लाको छथर गाउँ पालिकामा जन्मिएका सुमन लिम्बु पहिलेको तुलनामा उन्ले यसरी आफ्नो भाका राखेर सारंगी रेटेर, बजाउँदै पालाम ख्याली गाउने गर्थिए। हाल सबै भन्दा छिटो छरितो तरिकाले चर्चित चर्चामा आएका हुन्। आजभोली उनले हरेक लिम्बु भाषामा पालाम भन्दै सुमन लिम्बु भाईरल बन्दै गइरहेको छ।
    Laligurash Travel TH-cam channel बाट तपाई लाई स्वागत छ।🙏 दर्शक साथीहरु "कृपया,...मेरो च्यानललाई माया र समर्थन गर्नु होस्। लाइक, सेयर, कमेन्ट र सब्क्राइब पनि गर्नु नछुटाउनु होस्। यस च्यानल मार्फत सदैव सत्य तथ्य समाचार, भिडियो, यात्रा र घटनाहरू, राजनीतिक, कार्यक्रम, भ्रमण, खेलकुद, कला संकृतिहरू, शिक्षा, ब्याबसाय, ब्यापार, कृषि, रोजगारी, सहयोग, भ्रष्टाचार संगै मनोरञ्जनहरू, कमेडी र अन्य सुचना सामग्रीहरू ल्याउने हेतुको साथ ईतिहासिक कथा खोज मुलक समाचार प्राथमिकताको साथमा आउने छ।
    (कृपया..सल्लाह सुझाप दिनु होला।) साथ र सपोर्ट को लागि हार्दिक अनुरोध गर्दछु।
    फेसबुक पेच/युट्युब च्यानल #Laligurash_Travel
    Facebook page link👇 / laligurashnewsview
    TH-cam channel link👇
    / @laligurashtravel
    🙏 "धन्याबाद" भिडियो हेरिदिनु भएकोमा।
    #सुमन_लिम्बु #limbu_palam #culture #limbuculture

ความคิดเห็น • 11

  • @Chandraprasadpokhrel
    @Chandraprasadpokhrel 2 ปีที่แล้ว +2

    सुन्दर लाग्यो ,संस्कृति को जगर्ना ।।।

  • @Aviation_traveler
    @Aviation_traveler ปีที่แล้ว +2

    एक्दम राम्रो पालम सारङीको धुनमा।beautiful video ...keep it up .

    • @laligurashtravel
      @laligurashtravel  ปีที่แล้ว

      धन्यवाद भिडियो हेरिदिनु भएकोमा

  • @aviatornp13
    @aviatornp13 ปีที่แล้ว +2

    Good job

  • @fulmayalimbu2078
    @fulmayalimbu2078 ปีที่แล้ว +2

    नोगेन याक्थुङ पालाम केबातु आसेवारो 🙏🤗😀😍

  • @user-vx1po9ws9x
    @user-vx1po9ws9x 8 หลายเดือนก่อน +2

    Very nice ❤

  • @user-uq3zu9rs7s
    @user-uq3zu9rs7s 3 หลายเดือนก่อน +1

    Very nice ❤❤❤❤

  • @chandralimbu5630
    @chandralimbu5630 ปีที่แล้ว +1

    nice lungwa

  • @realview177
    @realview177 ปีที่แล้ว +2

    राम्रो पालाम 😂🤓

  • @dhanlimbu1538
    @dhanlimbu1538 5 หลายเดือนก่อน +1

    👍️👍️👍️

  • @RitalimbooRitalimboo
    @RitalimbooRitalimboo 14 ชั่วโมงที่ผ่านมา

    Osiba luanwyabii lunma hesiro