६ टुक्के दोहोरीमा राजेन्द्रलाई टक्कर यस्तो तहल्का | NewLiveDohori | Rajendra Pathak Vs Shanta Gimire
ฝัง
- เผยแพร่เมื่อ 1 ต.ค. 2024
- नमस्कार म प्रशन्न पाठक लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि मेरो युटुब च्यानल PRASHANNA PATHAK लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
===================================================
➤ Orignal Song : 6 Tukke Dohori
♫ Music : ..............................
=================================================
Live Dohori
🎤 Vocal : Rajendra Pathak Vs Shanta Gimire
🎤 Supporter male singers : Utam Lamichhane / Ram Kumar Khatiwada
🎤 Supporter female singers : Sangita Adhikari / Mina Nepal
===================================================
➤ Musician :
♫ Madal : Keshab Pariyar
♫ Basuri : Keshab Chhinal
♫ Octopad : Mukunda Simkhada
♫ Dholak : Chandra Magar
🎹 Keyboard : Ghaman Rana Magar
===================================================
➤ Camera - Sajan Kunwar , Prem Aryal
==================================================
♬ Editor Graphic - Sajan Kunwar
=================================================
♬ Audio Mixing/Recording: Prem Aryal
===================================================
Recording Studio : Galbandi Rodhi Ghar Samakhusi Kathmandu (9851089685)
===================================================
Special Thanks : Chandra Basnet / Kala Basnet
===================================================
#PrashannaPathak #RajendraPathak #minanepal # Shantagimire #NewLiveDohori2078
---------------------------
यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
दोहोरि भनेकोत यस्तो पो हो त मेरि दिदिलाई धेरै धेरै सुभ कामना 🎉🎉🎉🎉❤❤❤❤❤❤
कतालुकेकि थिन एतिराम्रो गितगाउने मान्छे
राजेन्द्र भाईलाई अलि हात्रर गर्नुभयो अल्लि सोलो घर्दा अति उत्म हुन्छ फेरि नसिउनुनि
हाम्रो काँठ क्षेत्रमा गाँईने यो घाँसे भाका सुन्दा सार्है आनन्द लाग्छ । बिषेशगरी यो भाका काठमाडौ आसपासका जिल्लाहरु सिंन्धुपाल्चोक, नुवाकोट, भक्तपुर, ललितपुर, काभ्रे, दोलखा, रसुवा, मकवानपुर, धादिङ लगाएत जिल्लाहरुमा बडि प्रचलित छ ।
❤❤अति राम्रो लाग्यो हजुर्😍
सारै राम्रो दोहोरी सुभकामना छ
Mali ta dami lago dada 😊😊
Mina bahini pani chitikaparera aunubayx❤ kahile gaunehota mina sieste lechai❤?
मलाइ अत्ति मन पर्ने लोक भाका सारै मन पर्यो❤❤❤
टाढा हुदा आँसु भेल झर्छ,बसौ सगै जे पर्छ तेहि टर्छ्👏👏👏🎉🎊❤️❤
कत्ती मीठो हो👏👏👏👏😋😊
जत्ती सुने पनि धित न मर्नी ❤❤🎉🎉
सुपर गायक /गायिका द्वय मा उच्च सम्मानका साथै शुभकामना छ।
अझै एस्ता प्रस्तुति हरु हेर्न पाइयोस,
धन्यवाद सम्पुर्ण टिम लाइ👏👏❤️❤️🙏🙏🙏🎉🎉🎊🙏🙏❤️❤️
❤🎉🎉🎉🎉
गायिकाको गित पहिलो पटक सुनेको मिठो गाउनु हुदो रैछ आवाज शब्द सबै मिठो छ सफलताको शुभकामना ❤❤
छेउमा बसेका सानी बहिनी लाइ नी गाउन दिनुभए राम्रो हुन्थ्यो। आज को दोहोरी सराइ राम्रो छ।
राजेन्द्र भाइ को आज सम्मको मध्य यो चाहिँ उत्कृस्ट लाग्यो साथै बैनी लाई बधाई❤❤😊😊🎉🎉
Aaha dhadinge ra nuwakoteko dohori sarai man paryo❤❤❤❤
यति मजाले गाउनु भयो दिदिको लागि मेरो उच्च सम्मान कुन ठाउँबाट आउनु भएको होला🙏🙏
❤❤❤❤❤❤❤❤❤❤
सर्वप्रथम त नमस्कार 🙏❤️
लोक संगीत प्रेमी मनहरुमा जानी नजानी गाउने प्रयास गरेको छु। देश तथा बिदेश मा रहेर लोक संगीत लाई माया गर्नुहुने सम्पूर्ण बुवा, आमा, दाजु ,भाइ, दिदी, बहिनी माझ यो सानो कोसेली लिएर आएको छु । हेरेर सुनेर जे जस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला।❣️
👌👌👌👌👌👌👌👌👌👍️👍️❤❤❤❤
Syangja dekhi ma lastai man paryo
कति राम्रो शब्द शैली र शभ्यताले भरिएको मनछुने लोक गित सम्मान छ दुबै जनालाई ❤❤
आहा कति मीठो दोहोरी💗 सफलताको धेरै धेरै सुभकामना
आगामी दिनहरु मा पनि यस्तै मीठो प्रस्तुति हरु सुन्न पाइयोस् ❤❤
Very nice song
मलाइ काठे भाका मन पर्छ❤म पश्चिमी भए पनि❤उसो त म गायक राजेन्द्र पाठक@प्रसन्न पाठक दुबैजनाको शुभचिन्तक ❤हु❤❤❤जय होस।
Yo vakama dohori kheleko pani best lagyo.
🌹🙏🙏🙏🙏🌹
वाह क्या मजा आयो जती सुनेपनी धिच मरेन
सालमछ मेराे धादिङे दिदि
आहा कति रमाइलो दोहोरी बधाई छ दुवै जना लाई 🎉❤
धेरै राम्रोसँग गाएको गित शब्द पनि तेत्तिकै राम्रो छ।
धेरै राम्राे लाग्याे ❤❤❤
टिकटकमा हेरेर आउनी कोको हुनुन्छ
❤❤
अति मिठो कला भयको दिज्जु लाइ शुभकामना अझ अरु नि सुन्न पाहियोस पर्खाइमा ❤😊
गज्जब छ शब्द र लय उत्कृष्ट छ
As jasto 8:12
दिदी को गायेकिलाइ उच्च सम्मान छ।
दिदी भाइ दुबैको सोर कति मीठो मैले त दिनमा एक पटक हेर्ने सुन्ने गरेको छु।
यो कार्यक्रम सकेपछि राजुक
चस्माको पेच किला हाल्नु
भन्नु देब्रे पट्टीको चस्माको झरेछ।
मत हेटौंडा बाट हेर्दै छु सारै राम्रो लाग्यो दुबैजनालाइ बदाइ छ❤
Congratulations 🎉🎉🎉❤❤❤❤
Nuwakotko san rajendra dai kata haraunu vayo,,dherai paxi geet sunnna pauda khusi lagyo,❤❤❤
उत्कृष्ट राजेन्द्र भाइ नुवाकोट को शान
सार्है दामी गित गाउनु भयो
आहा ❤❤❤❤❤❤❤❤❤❤
यस्ता काल झै गित गाउने दिदी आज कहाँ देखि आउनु भो ,दिदी को कलालाइ उच्च सम्मान्❤️❤️❤️🙏🙏🙏
भाग 2 को आशा मा छु ❤❤❤❤
Yek dam marmik ❤❤❤kal jai danybad dina chahanxu timlai
धेरै पछी हाँसि हाँसि आनन्द लियको गित ❤
❤🎉❤msat xa kathe bhaka❤🎉❤
लहै राजेन्र्द घादिन्ङे सग हार्नु भयन
❤❤❤❤❤👌👌👌👌👌
🎉😊😊😊
कति मीठो गीत
Tiktok ma here ra aune yeta hajir hunu ta
Prashanna bhai ko geet sunna pako chhaina ajkal missing bhai Prashanna
🎉🎉🎉🎉🎉🎉
Wauu ❤❤❤❤ Ali xoto vayo part 2 pni lyaunu hola
❤
मेराे दिदी काे र दादा काे दाेहाेरि धेरै राम्रो छ धेरै धेरै बधाई मेरि दिदिलाई मलाई पनि
दाेहाेरि खुब मन पर्छ 👌👌👌👌❤❤❤❤❤❤❤
Lovly❤❤
❤❤
Beautiful couples god bless
Sarai ramro lago brt bat pheri ni herana pau yo jodiko
❤❤❤
❤❤❤
ati ramro tij git
❤❤❤❤❤❤
WoW very nice 👌👌❤️❤️💖💖👌👌
दुबई जनालाइ बदाइ छ फेरिपनि अरको पनि सुन पाईयोस सानता सिस को
Aahaa kate meraro x akal ajhai yati ramarla dohori haru leyar aaunu ho la
कुनै बेलाकाे कालझै भाका फेरि सुन्ने माैका पाईयाे धन्यवाद गायक गायिका ज्यु🎉🎉🎉धेरै राम्रो छ🙏🙏🙏
आहा कति मीठो शब्द आगामी दिन्हरुमा एस्तै गित प्रस्तुत भैरहोस बधाइछ ❤😮
आह👌👌दुवै जनालाई संगितिक क्षेत्रमा अग्रिम शुभकामना !🙏♥️🥀
राम्रो लाग्यो
लोक दोहोरी गाउनी धेरै हुनु हुन्छ तर पनि लोक दोहोरी यस्तो दोहोरी बाट सिक्नी होकि गायक गाईका तपाईहरु ❤❤❤❤
Nice,❤❤❤❤
Huge respect & salute to both talented singers
अाहा कति रमाइलाे सफलताको शुभकामना सबै टिमलाई 🎉🎉🎉🎉❤❤
धेरै राम्रो दोहोरि
बाबा टुक्का चै हो hait
Ama ma yyou bau chhorakaha harayobanekota balla dohori sunapaiyo❤
सुन्दा जति आनन्दा आउछ, गाउना उति नै गारो छ यो गित। दुबैको सब्दा चैन उतिकै सान्दर्भिक छ। राजेन्द्र भाइको स्वोरमा अति मिठास पाए मैले। भाइलाइ एउटा सुजाब दिन चाहे मैले अन्यथा नसोच्नु होला, गित गाउदा अलि हतार गर्नुभयो।छिटो भयो हल्का सोलो गरेको भए अझै यति मिठो हुन्थ्यो कि! बधाइ छ सम्पुर्ण टिमलाइ।
नमस्कार आदारणीय दाजु 🙏🙏🙏🙏
हजुरको यस्तो राम्रो अमुल्य सल्ला सुझाव को लागी ह्दय देखी सम्मान साथै धन्यवाद भन्न चाहें। म आफुले पनि याद गरेकै कमजोरी भन्दिनुभयो आभारी छु 🙏
आगामी दिन प्रयास गर्दै जानेछु हजुरको साथ सधैं सधें पाईराखम् ।
कति राम्रो दोहोरि
❤❤❤❤
काइदा काइदा❤❤
❤❤❤❤❤
Path 2 pani chayo
congressional ❤🎉🎉🎉
आहा ! क्या राम्राे हाे 💗💗💗💗💗💗💗
बधाई छ सानी सबैले माया गरिदिनुस है🙏😘
मिना संग को किन कमि भयो जोडी मिना संग मिल्छ जोडी
Congratulations
अति राम्रो दोहोरि गीत ❤❤
दामी छ यो भाकामा अलि धेरै कलाकार लाई गाउन लाउन परो
Ramrod cha
अाहा👍️👍️
All the best
रमामाइलाे दादा दिदी अाज कहाँ देखि अाउनु भाे दिदि
आहा पुरानो याद आयो हिजोआज अब त हराउदै गयको लोक भाका गित सुन्दा यो मन त साच्चै खुसीको सिमा कता गयो ... आगामी दिन मा यस्तै यस्तै मन को बह .. धन्यवाद अल कलाकार साथी सङ्नी हरुमा मुरि मुरि ...🌺🌺🌺🌺🌺🌺
आहा दामी दामि👌👌सम्पुर्ण टिमलाइ शुभकामना
V.nyc.godi.