पुर्खाले नेपाल छाडेको १ सय ३० वर्षपछि नेपाल आउँदा ! Tamasoma Jyotirgamaya with Laxman Neupane

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.พ. 2025

ความคิดเห็น • 632

  • @holenrai6103
    @holenrai6103 6 ปีที่แล้ว +267

    बर्मेली नेपाली भासी भएर पनि कति गर्व ले ढाका टोपी मा नेपाल को झन्डा लगाउदा मात्र पनि कति गर्व गरिरहेछ्न,यहि हो नेपाली पन नेपालि मन!

    • @atharvaghimire1290
      @atharvaghimire1290 5 ปีที่แล้ว +2

      @manisha ghimire, Mitra madeshi mulka haamra maitheli Ra bhojpuri bhaasi daju Bhai Haru kahilai Bharatiya naagrik thiyenan. Bharat vanne desh dherai paxi Matra baneko ho ra aile ko Jun Bharat xa tyo Bharat ko Bihar Ra UP chetra maa Nepal ko bhumi misiyeko xa. Haami sang sambandhit maitheli Ra bhojpuri daju Bhai aile Bharat ko upanibes Bihar Ra UP maa Chan. Baru haamro daju Bhai po Bharat ko upanibesh maa gayekaa xan. Madeshi daju Bhai Haru Kaile Bharatiya thiyenan, sadhai maitheli Ra bhojpuri thiye jaha kaa raja Hindu thiye Ra sita mata Pani uhi mithila rajya ki raajkumari thiyin. Ani hamro maitheli Ra bhojpuri bhaasi madeshi daju Bhai harule Bharatiya jhanda kina boknu? Uniharu Bharat sang Kaile sambandhit thiyenan. Baru pauranik hindu rajya maitheli athuwa bhojpuri jhanda bokne saknu hunxa. Ani tapai in the name of positivity tesai pyachha nabolnu hola huss?

    • @pramkatwal1501
      @pramkatwal1501 5 ปีที่แล้ว +1

      This is our grandfather culture n I don't think this is not belong country or any state .

    • @NiranjanMalakar
      @NiranjanMalakar 3 ปีที่แล้ว

      This is Khas Parbate/ Gorkha language. Nepali language means and must mean all the languages of Nepal. In 1934 BS, it waschanged by Rana rulers. Recalling Nepali Only to Khas Parbate/ Gorkha language is the Main Source of DISCRIMINATION in Nepal. It must be STOPPED.

    • @dadelsiddhu1032
      @dadelsiddhu1032 3 ปีที่แล้ว

      Kmitf

  • @pradipgurung3552
    @pradipgurung3552 6 ปีที่แล้ว +322

    बर्मा मा जन्मे हुर्केर पनि आफ्नो पुर्खौली देश नेपाल र नेपाली प्रतिको माया , नेपाली दौरा सुरुबाल र ढाका टाेपी मा सजिएर प्रस्तुत गरिएको न्यौपाने जि को अभिव्यक्ति ले मनै छोयो , आँखा रसायो , सबै बर्मेली नेपाली हरुमा सधै यस्तै नेपाल प्रतिको माया जागिरहोस भन्ने आशा राख्दछु !

    • @padamprasadkoirala4502
      @padamprasadkoirala4502 6 ปีที่แล้ว +13

      बाहुनलाई गालि गर्ने जनजाति को गुरुङ भयर बर्मा बाट आयका लक्ष्मण न्यौपाने को अभीब्यक्तिले मन छोयो , आखा रसायो भन्नु भयो नि प्रदिप जी तपाइको यो भनाइले चाहि मेरो मन छोयो र मेरो पनि आँखा रसायो /

    • @suryathirpathi847
      @suryathirpathi847 6 ปีที่แล้ว +3

      Pradip Gurung

    • @nisgin
      @nisgin 5 ปีที่แล้ว +3

      Padam जि जनजाती ले बाहुन लाइ गाली गर्नुको अर्थ जाती भन्दा पनि उनिहरुको बानी ले गर्दा हो, हजुर।
      तर बर्मा मा बस्ने तेस्तो रहेनछ्न।

    • @madanamatya6344
      @madanamatya6344 4 ปีที่แล้ว

      Very good suggestion. Tks

    • @dilushahik.c2324
      @dilushahik.c2324 4 ปีที่แล้ว

      टिका राम यात्री भाई तपाई लाई हदै सम्म को धन्यवाद छ, में हाल 2/3 मैंना देखी तपाई को फ्यान नै भै सके की छु तपाई को तम्शोर्मा ज्योतिर्गमय कार्य क्रम ले मेरो अन्तर मन को ढोका खोल्न मा सारै सहययोग पुर्याउदै छ तपाई ले एस्ता एस्ता प्रतिभा वान व्यक्तित्व हरु लाई ल्याउनु हुन्छ हरेक कै अन्तरवार्ता बाट के ही न केही नयाँउर्जा ग्रहण गर्छु अनि तपाई को अंतर वार्ता लिने शैली अत्यंतै भद्र, शालिन ,सरल,सभ्य संस्कारिक जे जे भने पनि थोरै पर्छ लक्ष्मण सर को अन्तरवार्ता ले सारै मन छोयो २ /३ पटक आखा
      रसायर आय म पनि 25 वर्ष भारत मा बसेर नेपाल फर्केको यो नेपाली पन नेपाली माटो प्रति को माया कस्तो हुन्छ स्वदेश भन्दा प्रवाश बसेका लाई बढीनै मुल्यवान हुन्छ. धन्यवाद यात्री भाई.

  • @mohanshapkota9790
    @mohanshapkota9790 5 ปีที่แล้ว +10

    पुरै समय अन्तरबार्ता हेरेपछि धेरैबेर रोएपछी मन हल्का भयो।बर्मा बासी नेपालीभाषीहरुलाई हजार जुनिसम्म न्यानो माया।

  • @binodbindas2140
    @binodbindas2140 6 ปีที่แล้ว +141

    अाँखा रसायो डाँफे जुन पहाडमा उडे पनि डाफे नै भएर उड्छ गुलाफ जुन माटोमा फुले पनि गुलाफ नै फुल्छ त्यस्तै हामि नेपाली पनि जहाँ जन्मे हुर्के पनि हामी नेपाली नै हौ ।।

    • @samalarai7129
      @samalarai7129 4 ปีที่แล้ว +1

      Ek dam thik vannu bhayo hajurle

  • @KaySingdan
    @KaySingdan 6 ปีที่แล้ว +114

    नेपालको माया कती लाग्छ नेपाल छोड़ेपछी थाहा हुनछ ।

  • @kiranrai9648
    @kiranrai9648 6 ปีที่แล้ว +62

    बर्मामा रहनुहुने दाजुभाई तथा दिदि बहिनीहरु सबैलाई नेपाली पन जोगाई बस्नु भएकोमा धनेबाद प्रकट गर्दछु !

  • @OjarajLohani
    @OjarajLohani 6 ปีที่แล้ว +26

    धन्यबाद टिका यात्री जी मुरी मुरिधन्यबाद नेपाली भाषी बर्मेली लक्ष्मण न्षौपानेजी तपाइको नेपाली पनको हृदयदेखिनै स्वागत हुनत म बर्मेलि नेपाली हरुवाट पहिलनै प्रभावित मानिसहुँ तर तपाइको अन्तर वर्ताले मेरो वर्माका नेपाली प्रतिको अस्था विस्वास र मायाँलाइ थप सहयोग पुगेकोछ । हुनत पुस्तौ पहिले नेपाल छोढेर विभिन्न देशमा जानेहरु मध्य भुटान र बर्माका नेपाली हरुको नेपालि प्रतिको अपनत्व अविस्मरणयछ र दार्लिङ्ग आशाममा पनि केहि छ । तर धेरै वर्मामा छ भन्ने लाग्यो त्यो साँच्चै होरहेछ । लक्षण न्यौपानेज्युलाइ भेटन चाहान्छ सम्भव भए त्यो अवसर मिलोस र उहाँको नेपाल प्रतिको अपनत्व सदा सदाको लागि रहीरहोस भन्ने कामना गर्दछु जयहोस नेपालको जयहोस नेपालीको

    • @dineshchand4833
      @dineshchand4833 6 ปีที่แล้ว

      Tapai ka interview pani ma Dherai herne garchu

  • @smnrai1455
    @smnrai1455 6 ปีที่แล้ว +5

    जे गर जसो गर जता सुकै लैजाउ मलाई, यो मन त मेरो नेपाली हो... THIS IS THE PERFECT EXAMPLE OF नेपाली पन, नेपाली मन!

  • @prakash-joti
    @prakash-joti 4 ปีที่แล้ว +4

    यो कार्यक्रमको सुरु देखि अन्तसम्म हेर्दा मेरो आँखा नरसाएको कुनै पल भएन । यो नेपाली मन यो नेपाली पन अनि नेपाल प्रतिको माया र हार्दिकता संसारको जुनसुकै कुनामा भएपनी नगराउने रैछ । I am proud to be a Nepali and I salute the Nepaliness and Nepali mind that you have shown Laxman Daai.

  • @namastenepal6636
    @namastenepal6636 6 ปีที่แล้ว +8

    मनै छाेयाे।निशब्द भयँ।म्यानमार मा बस्ने नेपालीहरुलाई हामी नेपालमा हुनेहरुकाे धेरै माया।

  • @prasadpaudel4533
    @prasadpaudel4533 6 ปีที่แล้ว +4

    चौथो पटक पुरै भिडियो हेर्दै छु मनै आल्हादित बनाउने प्रेरणादायी भिडियो कति सादगी कति नम्र आहा , वास्तविक नेपालीपन बरु मुख्यभुमिको नेपालीपनमा विदेशी संक्रमण हुँदैछ , सलाम 🙏🙏💖छ सम्पुर्ण बर्मावासी नेपाली हरुमा

  • @Thapasuuu
    @Thapasuuu 4 ปีที่แล้ว +3

    धन्न बर्मा मा त नेपाली परम्परा जोगियको रहेछ सारै खुसि लाग्यो हार्दिक नमन नेपालीहरु जो बर्मा मा रहनु भएको सम्पुर्ण मा देश हराउदै छ भासा झन के रहला र

  • @tekraj.bhandari
    @tekraj.bhandari 6 ปีที่แล้ว +39

    मातृभूमिप्रति माया दर्शाउने प्रेरणादायी । संसारका ११४ वटै देशमा रहनुहुने नेपालीहरुकाे जय हाेस् । 💌💕🌹

  • @deepudarpan8165
    @deepudarpan8165 6 ปีที่แล้ว +23

    टिकाराम सर तपाईंका हरेक कार्यक्रमहरु सन्देश मुलुक, समय सान्दर्भिक हुन्छन् । झन् अाजकाे कार्यक्रमले मनै धरधरि रुवायाे खुसि लाग्यो अाज पुर्खाकाे जन्मभुमि परिस्थिति बस छुट्याइएको भएपनि नेपाली पन, नेपाल भाषा संस्कृति नभुल्नु भएको रहेछ । सलाम छ लक्ष्मण सरलाई र सम्पूर्ण वर्मेलि नेपाली भाषि दाजुभाइ दिदिबहिनीहरुलाई ।

  • @sindhusight4806
    @sindhusight4806 6 ปีที่แล้ว +15

    कति सु-संस्कृत लाग्यो न्यौपानेजिका बिचारहरु। बिकृत त हामी नेपालमा बस्नेहरु पो भएछौ। तपाइको कुरा सुन्दा महसुस भयो हामी त हाम्रो संस्कार संस्कृति भुल्दै परया संस्कृतिको रोगले ग्रसित हुदैरहेछौ। सलाम सारा बर्मेली नेपालीभाषीहरुलाइ।

  • @ajitkunwar8556
    @ajitkunwar8556 6 ปีที่แล้ว +5

    हार्दिक नमन!लामो कालखण्ड विदेश को भुमि मा रहेर पनि नेपालीपन प्रति को तपाईं अटुट आस्था र श्रद्धा लाई देखेर अत्यन्तै खुशी लाग्यो !
    सम्पूर्ण वर्मली नेपालीहरु लाई हार्दिक नमन!

  • @LAXMANPANDEY200
    @LAXMANPANDEY200 6 ปีที่แล้ว +51

    आहा कति राम्रो बिदेस भयर नि नेपाल प्रति यति धेरै माया नमन गर्न चाहन्छु

    • @Factsraven
      @Factsraven 5 ปีที่แล้ว +2

      love laxman bideshi nabhanum. Bideshieka daju bhai bhanam.

    • @narayansharma1298
      @narayansharma1298 4 ปีที่แล้ว

      Manan yogya sakaratmak

  • @diwakarrai247
    @diwakarrai247 6 ปีที่แล้ว +107

    apl द्वारा बर्मेली नेपाली भासी संगको कुराकानी सुनेर मन हलुँगो भयो मेरो ।।

  • @loksewapreparation5856
    @loksewapreparation5856 6 ปีที่แล้ว +31

    नेपालमा बस्ने नया युवापुस्ताले आजकल नेपाली भाषा शुद्द बोल्न जान्दैनन तर बर्मेलीले यसरी आफ्नो भाषा र संस्कृतिको रक्षा गरेको देख्दा आनन्द लाग्यो ।।

  • @buddhiadhikari1344
    @buddhiadhikari1344 5 ปีที่แล้ว +11

    हाम्रो भाषा हाम्रो संस्कृति जहाँ गएपनी जिबितै राख्नु न्यौपाने दाजु सलाम छ यहाँलाई

  • @ranamagar5706
    @ranamagar5706 6 ปีที่แล้ว +31

    धेरै रामरो बरमका नेपाली दाजु भाईले शसकार जोगाई राखुनू भयको रैछ

  • @gophalemagar5100
    @gophalemagar5100 4 ปีที่แล้ว +4

    गर्व लाग्छ मलाई नेपाली हुनुमा हामी जहाँ जन्मे पनि आफ्नो मातृ भासा भुल्नु हुदैन ।

  • @danbahadur9932
    @danbahadur9932 6 ปีที่แล้ว +11

    बर्मेली दजुको नेपाल प्रतिको माया देखेर धेरै खुसी लाग्यो

  • @keke4638
    @keke4638 6 ปีที่แล้ว +5

    वा नेपाल र बर्मा सेरोगेट मोदर अनि बर्मेली नेपाली जन्मिएको सन्तान चित्त बुझ्दो पहिचान ।बर्मा पनि नेपाल नै होकि पो लाग्न थाल्यो। Love u from nepal

  • @राष्ट्रियप्रेमिकमलभण्डारी

    साच्चै याे ईनटर भिउ हेरेर अाखा भरि अाशु अायाे याे नेपाली जाहा भए पनि नेपाली नै हाे जय नेपाल

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 4 ปีที่แล้ว +3

    बर्मेली नेपालीहरु सबैलाइ हृदय देखि सम्मान

  • @nepaldevelopmentinitiative5889
    @nepaldevelopmentinitiative5889 6 ปีที่แล้ว +90

    बिकृति मा नफसेको चोखो नेपालि कस्तो हुन्छ , भन्ने जान्न पाइयो, सिकियो ! हामि त् जापान युद्ध को बेला देखि बर्मा छाडेर नेपाल पसेका बाबु आमा का सन्तान लाइ बर्मेली नेपालि प्रति झन् अगाध स्नेह छ ..स्वीकार गर्नु होला !

  • @nepallotsofyaks4721
    @nepallotsofyaks4721 6 ปีที่แล้ว +46

    Am happy you invited foreign born Nepali. Thank you 🙏

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 6 ปีที่แล้ว +24

    सारै खुशि लाग्यो हामी जहाँ जता भयनी नेपाली सबै नेपाली हाम्रो धर्म सांस्कृति चॉर्ड पर्ब लाई सदैव माया गरी रहनु होला धन्यवाद।

    • @rajeshsen3892
      @rajeshsen3892 2 ปีที่แล้ว

      नेपाल भित्र मात्र जात जाति छुट्टाउछन् ,नत्र त बाहिर छरिएर बसेका जुन जात भए पनि नेपाली हुन्।।।

  • @yubarajbhusal2911
    @yubarajbhusal2911 6 ปีที่แล้ว +34

    धन्यबाद यात्री दाजु,, कार्यक्रम को शिर्षक जस्तो प्रस्तुतीकरण पनी त्यही अनुसार,,, कती गर्ब लाग्छ तंपाइ को कार्यक्रम हेर्न पाएको मा।

  • @ramharishrestha7836
    @ramharishrestha7836 6 ปีที่แล้ว +51

    प्रवासीहरुले पनि नेपाल प्रती यति धेरै माया गर्नु भनेको गौरवको कुरा।नै हो।

  • @deephealer4461
    @deephealer4461 3 ปีที่แล้ว +1

    Whay a nice soul....40 ko age smma nepal tha navako manxe...hami vnda pure nepali..🥰😘🙏🙏samman lagyo

  • @padamrijal8796
    @padamrijal8796 6 ปีที่แล้ว +49

    अन्तरबार्ता हेरेर मन नै स्तब्ध भयो ।

  • @lilanathpageni396
    @lilanathpageni396 5 ปีที่แล้ว +1

    अस्ति भर्खरै गैर आवासिय नेपाली सँगठन मा भाग लिन आएका केही जन्तु मानवहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल मा नेपाली कर्मचारी सङ्ग हात हालाहाल गरे भन्ने समाचार आयो।तिनीहरु ले यो भिडियो हेरे होलान कि ?कति राम्रो नेपाली बोलचाल गर्नुभयो लक्षमन सरले।आँसु नै आयो यो भिडियो हेर्दा।

  • @radhabshrestha
    @radhabshrestha 6 ปีที่แล้ว +5

    तपाईहरुको रगत गोर्खाली नेपालीको हो । त्यसैले तपाइहरु जहाँ जन्मिए पनि , जहाँ बसेपनि नेपाली नै हो । त्यसैले यसरीनै जहाँ भएपनि नेपाल प्रति येसरिनै माया गर्दै गर्नु , जय नेपाल ।
    मलाइ आशा छ कुनै समय सच्चा देशभक्त नेता नेपालमा जन्मिने छ र जता भएका नेपाली भएपनि नेपालनै आउन चाहनेलाई फुलमालाले स्वागत गर्ने बाताबरण हुनेछ ।

  • @asokshrestha4155
    @asokshrestha4155 6 ปีที่แล้ว +20

    नेपाली मन , नेपाली पन ...
    Really heart touching.

  • @santoshkhanal5172
    @santoshkhanal5172 6 ปีที่แล้ว +24

    अाननदित बनायो अन्तरबार्ता ले। धन्यवाद टीका राम यात्रि लाई

  • @bhimbanjara5607
    @bhimbanjara5607 5 ปีที่แล้ว +2

    जति सुनो उति सुनौं सुनौ लाग्ने दाईको बोली !!! दशौं पटक हेरेँ कहिल्यै अघाईन !!! सम्पुर्ण नेपाली भाषी बर्मेली नेपाली मनहरुमा हार्दिक नमन!!😍😍😍😍

  • @nepalibabu8916
    @nepalibabu8916 6 ปีที่แล้ว +50

    अार्घाखाचि जिल्ला भगवती ४अालिखेत हो । मेरो पनि उहीँ हो , खुशि लाग्यो यो कार्यक्रम हेरेर

    • @shivlalpandey966
      @shivlalpandey966 6 ปีที่แล้ว +1

      सार्है भाबुक भैयो आफ्नै गाउँ ठाउँ को हुनुहुदो रहेछ 😋

    • @anshikashrestha1044
      @anshikashrestha1044 6 ปีที่แล้ว

      Sayad aafno mancche po hunu hunxa ki hajur ko

    • @nepalibabu8916
      @nepalibabu8916 6 ปีที่แล้ว

      @@anshikashrestha1044 hunuhuna sakhnu hunxa

    • @sarojkumarshrestha3537
      @sarojkumarshrestha3537 6 ปีที่แล้ว

      Neupane Neupane thar rahe6. Afnai afnai sure jastai lagyo

    • @khadkanagarkoti8159
      @khadkanagarkoti8159 6 ปีที่แล้ว

      खुशिको कुरा हो

  • @sureshkhadka4464
    @sureshkhadka4464 4 ปีที่แล้ว +2

    जता जाउ जता सुकै लैजाउ मन त मेरो नेपाली हो 🇳🇵😍🇳🇵

  • @tekrajpuri5224
    @tekrajpuri5224 6 ปีที่แล้ว +22

    उसो त टीकाराम सरका अन्तरवार्ताहरु अधिकाम्श उत्कृष्टनै हुने गर्छन्।
    त्यसमद्धेपनी यो चाइ अति उत्कृष्टमध्येको एक हो।

  • @sardamgk8384
    @sardamgk8384 5 ปีที่แล้ว +6

    We r from Myanmar but we love Nepal ever....... Proud of you laxchuman gurji 😍😍😍😍

    • @rambhandari6501
      @rambhandari6501 5 ปีที่แล้ว +2

      Sarda mgk i proudly respect Myanmar Nepali

    • @sardamgk8384
      @sardamgk8384 5 ปีที่แล้ว +1

      @@rambhandari6501 thank you we r always proud of nepal

  • @honestjungkarki8686
    @honestjungkarki8686 5 ปีที่แล้ว +1

    अति खुसी लाग्यो जहाँ जाऔ जतासुकै जाऔ आखिर यो मन त नेपाली हो जय नेपाल जय नेपाली अति खुसिको कुरा हो यसरी नै हाम्रो माया ममता रहिरहोस

  • @kaajithapa3639
    @kaajithapa3639 6 ปีที่แล้ว +8

    आनन्दित तुल्याउने अन्तर्वार्ता ,खुसी लाग्यो।

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 5 ปีที่แล้ว +4

    हो नेपाली नेपालीनै हुन्छ जाहा भएपनी नेपाली भासा र सस्कृतिलाइ संरक्षण गरौँ ।

  • @bhabindrarai3966
    @bhabindrarai3966 4 ปีที่แล้ว +3

    Love you all burmese nepali brothers and sisters ....ma nepal dharan 🇳🇵🇳🇵🇳🇵

  • @krishnadkt4604
    @krishnadkt4604 6 ปีที่แล้ว +12

    कति आनन्द आयो बाहिर बसे पनि नेपाल प्रती कति माया छ ।

  • @susilgurung1268
    @susilgurung1268 5 ปีที่แล้ว +7

    ३:४५ देखि ४:४५ पहिलो पल्ट गालि मिठो लाग्यो।यो शब्द ले सारै मन छोयो।

  • @paraskoirala449
    @paraskoirala449 4 ปีที่แล้ว

    वास्तबमा नेपाली पन जोगाइ रख्ने त नेपाल बाहिर का नेपाली नै हुन नेपालमात जातिय युद्ध गर्न अघि सरेका छन आज यो नेपाल को दुर्दसा गराउने सबैलाइ यो कार्यक्रम हेरेर सद्बुद्धी मिलोस । म आफैपनी रास्तृय पोसक दौर सुरुवल किन्छु ।परिवर्तन आफैबात सुरु गर्छु।धन्यवाद नेउपाने सर।

  • @श्रीजीदास-भ1घ
    @श्रीजीदास-भ1घ 5 ปีที่แล้ว +68

    आफु नमरी स्वर्ग देखिन्न भन्थे ।
    नेपाल आएर बाचेरै स्वर्ग देखें ।।

  • @rameshthakuri66
    @rameshthakuri66 6 ปีที่แล้ว +15

    वाह ! यस्लाई भन्छ नेपाली पन नेपाली मन ।

  • @लॉर्डहेवन
    @लॉर्डहेवन 5 ปีที่แล้ว +2

    Sir we salute u हामी जहाँ जन्मे पनीहामी नेपाली नै हो। तपाई ले ruwanu पो भयों। we love all myanmar नेपाली love love love

  • @mithosharma3528
    @mithosharma3528 6 ปีที่แล้ว +25

    हामी नेपालीहरु कति फराकिलाे मन भएका छाैँ है सयाैँ बर्ष सम्म पनि नेपाली भाषा नेपाली पाेषाक यी नेपाली भाषि बर्मालीलाई कसरी बर्माली भनाै

  • @sangeetnepal5387
    @sangeetnepal5387 6 ปีที่แล้ว +8

    टिका यात्री को तमसोमा ज्योतिर्गमय कार्यक्रम प्राय हेर्छु, फगत कुराकानीमा सिमित हुदैन, अध्यन/अनुसन्धान/वाककला र सन्दर्भ केन्द्रित शब्दहरु को आधानप्रधान, अनुपम शब्द चयन, अपार शुभकामना छ, यस्तै यस्तै काम गर्दै जानु होला

  • @aryankarki7900
    @aryankarki7900 6 ปีที่แล้ว +81

    सबै नेपालीहरुको उदगमस्थल कर्णालीलाई पनि नबिर्सन अनुरोध गर्दछु।

  • @ramgopal2102
    @ramgopal2102 6 ปีที่แล้ว +18

    निकै आनन्द महसुस भयो ।

  • @rocsrana8252
    @rocsrana8252 6 ปีที่แล้ว +7

    Proud of you Nepalese Myanmar society .

  • @tialluaitel7760
    @tialluaitel7760 6 ปีที่แล้ว +7

    बर्मामा बस्नुहुने नेपाली दाजु भाइ दिदी बहिनिहरुसङ्ग सामाजिक सन्जालमा जोडिन सकिन्छ होला नि?धेरै खुसी लाग्यो इन्टरभ्यू सुनेर नेपालप्रतिको यति गहिरो माया देखेर
    धेरै धेरै धन्यवाद न्यौपाने दाजुलाई

  • @chitrabastola8975
    @chitrabastola8975 5 ปีที่แล้ว +1

    कति रोचक र सोचनिय कुरा जति सुने पनि सुनौ सुनौ लाग्ने ऐतिहासिक , सामाजिक कुरा ।

  • @xetra1989
    @xetra1989 5 ปีที่แล้ว +1

    लोभ लाग्ने गरि कला संस्कृतिको संरक्षण र बिकास भएको रहेछ । खुशी लाग्यो ....

  • @hawadai1261
    @hawadai1261 6 ปีที่แล้ว +13

    नेपाली पन, नेपाली मन। धेरै राम्रो।।।

  • @sunildulal9644
    @sunildulal9644 6 ปีที่แล้ว +8

    जसो गर
    जे भन
    जता सुकै लैजाओ मलाई यो मन्त मेरो नेपाली हो।

  • @chhayarai2782
    @chhayarai2782 6 ปีที่แล้ว +7

    Khushi lagyo barma maa baserni nepal laai yeti dherai maya garnu vako maa dhanyabaad hjrlai ,yo desko vrasta neta haru laachari xa dukha lagx

  • @keshavkhadka1661
    @keshavkhadka1661 6 ปีที่แล้ว +2

    बर्मा गये कर्म संगै धेरै खुसी लाग्यो टीका राम सर फरक करयेक्रम।लएउनु।भको मा धयेन्बद

  • @raamesh5905
    @raamesh5905 6 ปีที่แล้ว +8

    High respect to Burmese Nepali brother from United States

  • @gorkhalikto3438
    @gorkhalikto3438 2 ปีที่แล้ว

    यो दाजुको बोली भाषा शब्द लय ठ्याक्कै नेपाली सँग मिल्दोजुल्दो छ

  • @HemRodung
    @HemRodung 4 ปีที่แล้ว

    जसो गर जे भन जतासुकै लैजाउ मलाई
    यो मन त नेपाली हो।
    सन्सारको जुनसुकै मुलुकमा पुगेपनी रहेपनी हरेक सङ्ग नेपाली मन र पन होस र हुनेछ। नेपाली रगत जहिलै एक्ढिक्का बनिरहोस।

  • @NayaPahila
    @NayaPahila 6 ปีที่แล้ว +2

    सारै मन छाेयाे। धन्यवाद दुवै जनालाई

  • @chandralama8061
    @chandralama8061 4 ปีที่แล้ว +1

    बर्मेली होइन नेपाली बर्मेली हो सम्पूर्ण नेपाली भाषीहरु जय होस्

  • @srzxri2875
    @srzxri2875 6 ปีที่แล้ว +148

    यो अन्तरवार्ता नसकिए पनि हुन्थियो जस्तो भइरहयो

    • @bhimbanjara5607
      @bhimbanjara5607 6 ปีที่แล้ว +7

      सात पटक हेरि सके!! अझै हेरौं हेरौ लाग्छ!!

    • @bibekdhital5524
      @bibekdhital5524 4 ปีที่แล้ว

      Malai Pani.

  • @sureshpaudel2857
    @sureshpaudel2857 5 ปีที่แล้ว +6

    लक्ष्मणजीलाई देखेर सारै खुशी लाग्यो।

  • @nirmanihumagai163
    @nirmanihumagai163 5 ปีที่แล้ว +2

    नेपाली हुनुको गर्व सबै ले गरौ।

  • @srijanarajisha5663
    @srijanarajisha5663 6 ปีที่แล้ว +5

    बर्मा मा जन्मेर पनि आफ्नो धर्म सस्कृती पहिचान नबिर्सिने नेपाली भासी दाजुभाई आमा बुबा लाई गोर्खाली सलाम

  • @binaymoktan8302
    @binaymoktan8302 5 ปีที่แล้ว +2

    बर्मेली नेपालहरुलाई मुटु भित्रैबाट धेरै माया छ तपाईंहरू सुख र खुशीको सधै कामना गर्दछु(नेपाली हाल दुबई )

  • @deepakbanjade5474
    @deepakbanjade5474 6 ปีที่แล้ว +4

    साच्चिकै भावुक बनायो , धन्यवाद टीकाराम सर 👍👍

  • @laxmanthapa7979
    @laxmanthapa7979 5 ปีที่แล้ว +2

    धेरै खुशी लाग्यो।नेपाली भाषा अनि नेपाली को कुरा धेरै राम्रो लाग्यो

  • @krishna444
    @krishna444 6 ปีที่แล้ว +10

    Heart touching and nice interview!!! (from a Nepali living abroad)

  • @rabi4442
    @rabi4442 4 ปีที่แล้ว +1

    interview भनेको यस्तो हुन्छ laxman neupane दाइ को कुरा सारै राम्रो लाग्यो ✊🇳🇵🙏

  • @Unfoldex
    @Unfoldex 6 ปีที่แล้ว +4

    सार्है खुशी लाग्यो आफ्ना सँस्कार सस्कृती जिबन्त बचाई राखेको नेपाल प्रति कस्तो धेरै माया ✊✊✊💔🌹🌹🌹

  • @badriojha5276
    @badriojha5276 6 ปีที่แล้ว +18

    मेरा ऑंखाका दृश्यहरु धमिलिन थालेका छन्
    मेरा कानबाट श्रबणहरु टाढिन थालेका छन्
    मेरा अनुहारमा सुनौला फाँटका गराहरुझैं
    रेखाहरु बस्न थालेका छन्
    मेरा कण्ठहरुबाट साउति मार्दै स्वरहरु
    निष्कन थालेका छन्
    हो ठिक यसैगरि मेरो राष्ट्रियता म बाट टाढिन
    थालेका छन्
    छोरो सुनौलो भबिष्य खोज्दै , बाबुको आंगमा
    फाटेको दौरा र आमाको आंगमा फाटेको गुन्यूँ
    फेर्ने रहरले पर्देशियो
    त्यहि रहरले पर्देशिएकी छोरी अंगिकृत नागरिक
    भएकि छिन् अरे
    नाति नातिना नेपाली भाषी हुँ भन्दै शिर ठाडो
    पारेर "मा नेफाली ह्अो" भन्छन् रे
    हो यसैगरि म नेपाली बाट मेरो राष्ट्रीयता नेपाली
    भाषी हुँदै टाढिन थालेका छन्
    मान सम्मान पाएका ,इज्जतिला ओहोदामा रहेका
    देशका राष्ट्रसेवकहरु शरणार्थि स्वीकृति पाए लगत्तै
    तिन पुस्ता बोकि लर्को लागिरहेछन्
    हो यसैगरि मेरो राष्ट्रीयता म बाट टाढिन थालेका छन्
    संसार भरिका शक्तिशालि राष्ट्र अथवा भोकमरिले छट्पटाएका राष्ट्र हुन् तिनका पहरा कुरि या तिनका बौद्धिक सल्लाकार बनि अमन चैनको जिम्मा लिन भनि मेरै देशका जेहेन्दारहरु धारिला युवाहरुको पैतालाले यो माटो छोडेदेखि मेरो राष्ट्रीयता म बाट टाढिन थालेका छन्
    [के त्यहॉको सुबिधा भोगी मेरो छोरो फर्केर मेरो बुढेसकालको लौरो बन्ला त ?
    के मेरो अन्तिम स्वासले धड्किरहेको मुटुमा अंगाल्दै
    "अलबिदा बाबा "भन्न मेरि छोरि आइपुग्लिन त?
    के मेरो जीर्ण शरीर छट्पटाइरहेको बेलामा हिक्क
    हिक्क भइ सुकेको घॉंटिमा १ घुड्को पानि हालि
    बाटो फुकादिन नाति आइपुग्ला त?
    के मेरो शरिरका प्रत्येक अंगहरु खरानि नहुँदै संसारलाइ सुरक्षा दिने ति सिपाहि मेरो शरीरमा
    पुन: प्राण हाल्न आइपुग्लान् त? ]
    यिनै प्रश्नहरुबाट उत्तरहरु टाढिँदै गएझै मेरो राष्ट्रीयता म बाट टाढिन थालेका छन्।

    • @Thapasuuu
      @Thapasuuu 4 ปีที่แล้ว

      मन छोयो हार्दिक नमन

  • @BholaSingh-vv6ej
    @BholaSingh-vv6ej 6 ปีที่แล้ว +11

    hats off.. sir, ani sabai burmali nepalilai thank u ra big respect.maile dherai bata suneko thiye burmali nepalile nepalilai maya garchan re aaja dekhna paiiyoo. i will visit burma someday thank u

    • @wochyu1
      @wochyu1 6 ปีที่แล้ว

      I too became quite emotional...jaso gara je vana jatasukai laijau malai...yo man ta mero Nepali ho...re ni ta...!!!

    • @shankarghimire1917
      @shankarghimire1917 6 ปีที่แล้ว

      Thank u too mizuki magar
      Shankar Ghimire From Myanmar ☺

    • @narbahadurchhetri1631
      @narbahadurchhetri1631 5 ปีที่แล้ว

      धेरै धेरै माया लागयो हाम्रा बरमेली दाजु भाई हरु को शुमधुर बिचार धारा देखदा

  • @nunaworld
    @nunaworld 6 ปีที่แล้ว +10

    Sarai bhawuk antarwarta!
    It reminded me of our situation here in HK and our love for Nepal.Thank u Tikaram ji and the team.

  • @keshabmahara7777
    @keshabmahara7777 4 ปีที่แล้ว

    यो कार्यक्रम हेर्दा आज भाबुक अनि मेरा यी नयन रसाए नेपाल अनि नेपाली भासा लाई जगेर्ना गर्नुहोला धन्यवाद दाजु

  • @sudarshandhakal672
    @sudarshandhakal672 4 ปีที่แล้ว +2

    कति राम्रो कार्यक्रम हो यो !!!!

  • @kamallama8661
    @kamallama8661 5 ปีที่แล้ว +2

    सारै नै भाबुक बनाईदीनु भो ,आँसु नै आयो। what a great Nepali man.

  • @deepsanbardewa40
    @deepsanbardewa40 5 ปีที่แล้ว +3

    संसार काे जुन कुना मा भएपनि नेपालि माया यसरिनै गरिराखनु खुसि लागाे

  • @laxmanacharya5049
    @laxmanacharya5049 6 ปีที่แล้ว +3

    अन्तर्वार्ता राम्रो लाग्यो!

  • @giribishal5738
    @giribishal5738 6 ปีที่แล้ว +9

    Literally im crying while he was saying that he saying "im Nepali" salute my big brother

  • @teerthadahal8700
    @teerthadahal8700 5 ปีที่แล้ว +2

    भावुक बनायो महान छन हाम्रा पुर्खाहरु!

  • @pradeepkdk2095
    @pradeepkdk2095 5 ปีที่แล้ว +2

    We love our nepal.from Myanmar born gurkha.

  • @tikarana1589
    @tikarana1589 4 ปีที่แล้ว +1

    नेपाली पन जाहाँ गयर बसे पनि अाफ्नै पुर्खा काे ठाउँमा मायाँ र अाफ्नाे पन हामी लाई पनि भावुक बनायाे

  • @robohast
    @robohast 4 ปีที่แล้ว +2

    Nepalese are very easy going people so we are liked everywhere. I am an Indian Nepali but unlike others we Nepalese wherever we may be but always love Nepal and also equally to the country where we born.

  • @rikhammagardilbahadur6891
    @rikhammagardilbahadur6891 5 ปีที่แล้ว +1

    जय नेपाल जय नेपाली।

  • @pandeysushil7975
    @pandeysushil7975 6 ปีที่แล้ว +9

    ओहो हाम्रो काका पो त !भगवती मा स्वागत गर्न चाहन्छु ।निमन्त्रणा छ

  • @Royal.shash1995
    @Royal.shash1995 6 ปีที่แล้ว +25

    jaha gaye pani,
    jaha vaye pani,
    jaha rahe pani
    yo man ta mero NEPALI ho....

  • @khagendrakhanal990
    @khagendrakhanal990 2 ปีที่แล้ว

    नेपालीत्व जयूदो रहनेछ ।

  • @HimalShahiThakuri
    @HimalShahiThakuri 6 ปีที่แล้ว +16

    यो मनत मेरो नेपालीनै हो आखीर जहाँ जून माटोमा जन्मे पनी

  • @sarjitrai4747
    @sarjitrai4747 5 ปีที่แล้ว +2

    धेरै खुसी लाग्यो दाजु लाई दर्सन

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 ปีที่แล้ว +2

    पुरै interview हेरे सरै गर्व लाग्यो।

  • @ma2194
    @ma2194 6 ปีที่แล้ว +18

    We love you neupane mama...Mero mama neupane... tapai mero mama...