थाइल्याण्डका सुन्दर आमा छोरीको नेपाली माया र भाषा - आशु झर्दै भन्छन नेपाल टेकेर मर्ने मन छ सबैको

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 226

  • @SmartTV1
    @SmartTV1  ปีที่แล้ว +53

    हजुरहरुलाइ यो अन्तर्वार्ता कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला

    • @maheshtamang76
      @maheshtamang76 ปีที่แล้ว

      Keep it up Brother 💪💪 and म पनि धेरै मिहिनेत गरी Vlog बनाउँछु तर कसैले हेर्दैनन् 😢😢😢

  • @kulprasadgurung3148
    @kulprasadgurung3148 ปีที่แล้ว +2

    म्यानमारली (बर्मेली) तथा थाई चेलीहरुलाई पूर्खापर्ति गर्नुभएको श्रद्दापर्ति नमन छ । पूर्खाहरुको भाषा, भेषा, रहनसहन, रीतिस्थिति, चाडपर्वहरु भविष्यमा पनि यसरी नै कायम रहोस् तपाईहरू मार्फत । जय नेपाल !!! जय Myanmar (बर्मा ) !!! जय थाइल्यान्ड !!!

  • @binodgc8709
    @binodgc8709 ปีที่แล้ว

    अति राम्रो नेपाली भासा बोलेको thankyou

  • @sanobhai.stng.rai8227
    @sanobhai.stng.rai8227 ปีที่แล้ว +26

    नेपाली खुनमा जहाँ र जहिल्यै पनि नेपालीपन हुन्छ, प्रेम,सद्भाव कहिल्यै मर्दैन🙏 वहाँ हरुलाई मेरो उच्च सम्मान छ

  • @tikarajkhatri846
    @tikarajkhatri846 ปีที่แล้ว

    अत्यन्तै राम्रो कुरा आफ्नो राष्ट्रलाई माया गराै नेपाली पहिचान गरायौं ।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz ปีที่แล้ว +28

    हामी जहाँ भयनी पू्र्खा नेपाल आमा को सन्तान हो जय नेपाल

  • @ashokmalla8198
    @ashokmalla8198 ปีที่แล้ว +16

    नेपाली भाषी आमा छोरीलाई धेरै धेरै स्वागत छ ।

  • @Basnet464
    @Basnet464 ปีที่แล้ว +19

    बहिनी को आमाको कति माहान सोच👏

  • @sandhyagurung903
    @sandhyagurung903 ปีที่แล้ว

    कति राम्रो सोच आमा छोरी को ❤️❤️❤️❤️

  • @Psn7tmg
    @Psn7tmg ปีที่แล้ว +8

    कती राम्री आमा छोरी नेपाली हिरोनी मलिका महत जस्तै रहेछ छोरी नानु चाही🙏🌹

  • @risiramkarki7427
    @risiramkarki7427 ปีที่แล้ว +12

    खुसि लाग्यो यति धेरै माया गर्नुभको छ नेपाल लाइ 🌹🌹🌹

  • @a1_khabar
    @a1_khabar ปีที่แล้ว +6

    यो interview हेर्दा मेरा आँखा रसाएर आयो र कस्तो माया लागेर पो आयो सबै नेपालीभाषी हरुलाई मेरो तर्फबाट नमस्कार सम्झना

  • @rosedmlove
    @rosedmlove ปีที่แล้ว +4

    खुसी को सारै मीठो बोली छ मीठो बोल्नु हुन्छ सुनी रहौं जस्तो अनि खुसी को मामु पनि मीठो बोल्ने खुसी लाग्यो दुवै जना मामु छोरी अति सुन्दर जति पनि विदेशमा छरिएर रहनु भएका नेपाली जाती,नेपाली भाषी लाई नेपाल स्वागत छ है.....

  • @parshuniroula9380
    @parshuniroula9380 ปีที่แล้ว +10

    नागरिकता को system कति नै बर्श भो र !! उहा हरु नेपाली हो कुनै देश को नागरिकता लिँदै मा उसको रगत परिबर्तन हुदैन

  • @sagarghalan6975
    @sagarghalan6975 ปีที่แล้ว +11

    आहा!सारै राम्रो लाग्यो👌 welcome to Nepal🙏💐

  • @rajankc8902
    @rajankc8902 ปีที่แล้ว

    यो भिडियो अति मन परो । यी हाम्रा नेपाली थाईल्याण्ड दिदी र भान्जी लाई मुरी मुरी धन्यवाद 🙏🙏🙏🙏

  • @keshabrai8064
    @keshabrai8064 ปีที่แล้ว

    कति राम्री आमाछोरी

  • @BHAWANI-l8u
    @BHAWANI-l8u 11 หลายเดือนก่อน

    मिठो बोली 👍️👍️👍️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 ปีที่แล้ว +6

    कस्तो राम्रो लाग्यो हजुरहरुको नेपाल प्रतिको माया देखेर आमाछोरी पनि दिदिबहिनी जस्तै पो रहेछ❤❤❤❤

  • @shramikaahwan6492
    @shramikaahwan6492 ปีที่แล้ว +1

    उहांहरुकाे नेपाल प्रतिकाे आघात माया र आफ्नाे पुर्खाकाे जन्मथलाे नेपाल आउनु पाउँदा र आफु नेपाली भएकाेमा गर्व गर्ने एक सालिन अभिव्यक्ति नेपाली पन लाई सलाम तपाईहरु जहाँ हुनुहुन्छ नेपाली रगत नेपाली पन कायमै राख्नुहाेस तपाईं आमा छाेरी हाम्रो सन्तति हुन हाम्रो पहिचान हाे तपाईहरुलाई हार्दिक नमस्कार न्यानाे माया छ है हजुर

  • @sushanttmg1736
    @sushanttmg1736 ปีที่แล้ว

    Wow beautiful mummy daughter jaha bhaya hami Nepali ho ❤❤❤

  • @SuvadraThapa-y4d
    @SuvadraThapa-y4d ปีที่แล้ว

    बधाई छ नेपाल भन्दा सुन्दर देश विस्वमा छैन खोला नाला हिमाल पहाड प्राकृतिक सुन्दर ताले भरिपुर्ण छ भाग्गे मानिनै हो 🎉

  • @gyanendragurung3859
    @gyanendragurung3859 ปีที่แล้ว

    Beautiful नानीहरु

  • @nareshb.k.3926
    @nareshb.k.3926 ปีที่แล้ว +1

    उहाँहरुको नेपालीपनलाई धेरै धेरै माया तथा सम्मान छ। ❤️❤️❤️

  • @tikaramgurung7268
    @tikaramgurung7268 ปีที่แล้ว

    Salute xa yahan harulai yati ramro nepali bhasa boleko sunera dherai khusi lagyo

  • @rajbikramchand327
    @rajbikramchand327 ปีที่แล้ว +9

    हार्दिक स्वागत दुवै चेली लाई

  • @balrammagar9700
    @balrammagar9700 ปีที่แล้ว

    बिदेशमा रहेका नेपालिहरुको नेपाल प्रति माया र ममता गर्नु भएकोमा हृदय देखि मान सम्मान छ

  • @dayashrestha9502
    @dayashrestha9502 ปีที่แล้ว

    Khusi lagyo god bless both of you

  • @pbrai2889
    @pbrai2889 ปีที่แล้ว +1

    याहाँहरु आमा-छोरी हुनुहुदोरहेछ! तर दिदी बहिनी जस्तो देखिन्छ!! जेहोस मेरो नेपाली चेली दुवैपर्ति मायाँ ममता नमन्🙏🙏🌷🌷👏👏From south Korea.

  • @limbulimbu7059
    @limbulimbu7059 ปีที่แล้ว +1

    Wow beautiful 😘😍🙏🙏🇳🇵🇳🇵

  • @indraressmi8318
    @indraressmi8318 ปีที่แล้ว +11

    so cute aama xori kati ramro soc well come to nepal ❤❤❤❤❤

  • @SanamThapa-v1i
    @SanamThapa-v1i 7 หลายเดือนก่อน

    Yekdum ramro yeti ramro nepali bolne thai nagrik malai yo mitho bholne aama xhori garbh lagxa nepali hunuma biswoko kunakapchama nepali rahexa salute xa

  • @punyaghimire7960
    @punyaghimire7960 ปีที่แล้ว

    धेरै राम्रो प्रोग्राम ।

  • @rsdulal5295
    @rsdulal5295 ปีที่แล้ว

    गज्जब राम्रो । नेपाली चैं सरणार्थी बनेर विदेश जान चाहन्छन् विदेशी नेपाली चैं नेपाल आएर मर्न पाए हुन्थ्यो भन्छन् ।

  • @homedahal1171
    @homedahal1171 ปีที่แล้ว

    कति राम्री राम्री आमा छोरी नेपाल प्रतिको कति माया धेरै मनपर्यो

  • @nirmaltamang5629
    @nirmaltamang5629 ปีที่แล้ว

    साच्चैं वाहाहरुको भाव पुर्ख्यौली भूमिमा हुंदा अनुहार मा देखिएको खुशी नेपाल प्रतिको माया सद्भाव देखेर मलाई, श्रद्धय गोपाल योन्जन ज्यूले रचना गर्नुभएको गीत याद आयो,,
    'महाकाली मेची हो भन्छन नेपाल,
    म भन्छु मानचित्र
    वास्तविक नेपाल छ भने कतै,
    नेपाली मनभित्र'
    मूल पितृभुमी मातृभूमि नेपालमा न्यानो स्वागत छ,खुशी लगायत सबैजना लाई शुभकामना !😍💞💞

  • @bhimrajpaudel7452
    @bhimrajpaudel7452 ปีที่แล้ว

    धेरै खुसी लाग्यो

  • @limbu__editz__official
    @limbu__editz__official ปีที่แล้ว

    हजुर हरु लाई मनै पर्छ विदेश मा बसेरनी आफ्नो नेपाली भाषा लाई नबिर्सनु र बोल्न नै दुलो कुरा हो नि हजुर
    अनि मेरो देश नेपाल हो भनेर आउनु हजुर हरु को मन लाई त मनै पर छ ❣️❣️❣️👏👏👏

  • @birajlimbu3613
    @birajlimbu3613 ปีที่แล้ว

    Dherei ramro lagyo sunero ! aafno desh ko maya bhasa dharma sanskar lai mannu proud fill hunxa. respect both of you.

  • @prakashthapa2219
    @prakashthapa2219 ปีที่แล้ว

    बिदेश मा भय पनि नेपाली प्रती कति धेरै छ सम्मान छ उहाँ हरुलाइ।

  • @purnakarki4672
    @purnakarki4672 ปีที่แล้ว +1

    Well come to Nepal 🇳🇵 💐💐💐💐🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @Bst_9
    @Bst_9 ปีที่แล้ว +3

    उहाँहरु जहाँ गए पनि धेरै धेरै नेपालीपनको माया र सम्मान 🇳🇵खुसी रहनुहोस ❤🙏

  • @chhetrivmjung4187
    @chhetrivmjung4187 ปีที่แล้ว +6

    Welcome to Nepal Nice talking mamu xori ❤❤

  • @NepaliNomad1234
    @NepaliNomad1234 ปีที่แล้ว

    जहा भए पनि यो मन त नेपालि नै हो ❤️🙏🥰🇳🇵🇺🇸

  • @rupnarayan1406
    @rupnarayan1406 3 หลายเดือนก่อน

    हाम्रो नेपाल दाजुभाई तथा दिदी बहिनीहरुमा नेपाली पनको मायाँ अनि मिठो सम्झाना सदैब नेपाली पनि रही रहने छ?

  • @rajumuktan
    @rajumuktan ปีที่แล้ว +4

    Wow so Beautifull 🙏🙏🙏 Jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shambukarki335
    @shambukarki335 ปีที่แล้ว +1

    Hami Nepali harek desh ma chham Nepal ko maya garnu parchha ❤Dhanyabad chha Aama chori lai sri pasupati nath le rachhe garun jay Nepal

  • @pembatamang7978
    @pembatamang7978 ปีที่แล้ว +3

    God bless both of you my cute sis with nani! Love you all. ..

  • @manbahadur1053
    @manbahadur1053 ปีที่แล้ว +1

    Aafno Desh prati Kati dharai maya Sachchai man xoyo

  • @chandramannepali9673
    @chandramannepali9673 ปีที่แล้ว

    मेराे पनि आँखा रसायो है । नेपाल तपाहईरूकाे पनि हाे, स्वागत छ । सबैले भाेट गरेर उहाँहरूकाे मनाेकाङ्छा पुरा गरिदिनु हुन अनुराेध गर्दछु ।

  • @thamansingdura1723
    @thamansingdura1723 ปีที่แล้ว

    lovely आमा छोरी ❤️❤️❤️ । पोखरा नेपाल बाट

  • @mohanthapa9365
    @mohanthapa9365 ปีที่แล้ว

    कति राम्रो बाेल्नु भकाे आमा छाेरी यति धेरै माया गर्ने।

  • @ballapkahatri
    @ballapkahatri ปีที่แล้ว

    नेपाली चेलिबेटीहरुलाई धेरै धेरै स्वागत छ नेपालीको हृदय ठुलो र कोमल छ भन्ने प्रमाण पनि हो थाइल्यान्ड बासिन्दा भए पनि मान्छे त नेपालीहो

    • @binodgc8709
      @binodgc8709 ปีที่แล้ว

      नेपाल प्रतिको माया सदभाव आफ्नोपन देख्दा र नेपाल आमालाई हिर्दय देखी माया गर्नुहुने नेपाली चेली दुवै आमा छोरी लाइ दिल देखी सम्मान गर्दछु ।नेपाली आमालाइ औधी माया गरेकोमा गह भरि खुशिकाआसुभरियको नेत्र नएन बाट स्वागत गर्दछु ।

  • @durgatiwari412
    @durgatiwari412 ปีที่แล้ว

    यो मन त मेरो, नेपाली हो...❤❤

  • @DineshBohara-pi7xj
    @DineshBohara-pi7xj ปีที่แล้ว

    कति राम्रो होइ lost of love ❤❤❤ both and most of the her daughter ❤❤❤❤

  • @deepaknath4303
    @deepaknath4303 ปีที่แล้ว

    जननि जन्मभुमिसय स्वर्ग दपि गरियसि, थाइल्याण्ड को नेपाली भाषि आदरणीय मेडम र नानि लाइ आफ्नो भाषा, धर्म र संस्कृति जोगाइराख्नु भएको मा धन्यबाद।

  • @purnakumar7787
    @purnakumar7787 ปีที่แล้ว +6

    so cute aama xori🤗🤗🤗🤗🤗🙏🙏🙏🙏💞💓💞💞💞💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sitapoudel2763
    @sitapoudel2763 ปีที่แล้ว +3

    हार्दिक स्वागत प्यारी प्यारी आमा छोरी लाई🙏🙏

  • @mohanrosaili645
    @mohanrosaili645 ปีที่แล้ว +1

    Derai derai dhanyabat both of u god bless good luck

  • @bisjelge5612
    @bisjelge5612 ปีที่แล้ว +1

    आजको पुस्ता सम्म नेपाली भाषा संस्कार संस्कृति रीतिरिवाज बचाहि रहनु भयो अन्य ठाउँमा बसेर पनि भोलि का पुस्ता लाई पनि त्यही कुरा सिकाहि रहनु होला बिशेष धन्यवाद स्मार्ट टिभी लाई पनि उहाँ हरुको कुरा सुन्दा मन छुन्छ

  • @estherpradhan2278
    @estherpradhan2278 ปีที่แล้ว

    Khusi is so pretty.
    Love from Australia

  • @AnmolDawadi
    @AnmolDawadi ปีที่แล้ว

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू धेरै मन पर्छ ❤️❤️❤️❤️❤️

  • @tilaklama3498
    @tilaklama3498 ปีที่แล้ว

    जहाँ भएपनि मन नेपाली हो🇳🇵💌
    यती राम्रो नेपाली बोल्नुहुने खुशी र उहाको Mommy गोपि कार्कीलाई पानी धेरै स्वागत नेपालमा💌

  • @pawanbist2
    @pawanbist2 ปีที่แล้ว

    यस भिडियोकाे क्यामरा र ईडिटिङ पाट हजुरहरूलाई कस्ताे लाग्याे कृपया सुधार्नु पर्ने केहि छ भने कमेन्ट गर्नुहाेला । Shalik Ram Neupane 🙏🙏

    • @durgatiwari412
      @durgatiwari412 ปีที่แล้ว

      भिडीयोलाई खोट लगाउने कुनै ठाउँ छैन, थाइ चेली हरुको नेपाल प्रतिको मायाले रुवाउदो रहेछ..❤

  • @premthapachhetri5716
    @premthapachhetri5716 ปีที่แล้ว +4

    So beautiful..

  • @जिबनचाम्लिङ्गराई

    बढी चै विदेशमा बस्नेलाई थाहा हुन्छ आफ्नो देशको माया❤️

  • @Crazyboy-wc7pr
    @Crazyboy-wc7pr ปีที่แล้ว

    Very beautiful aama xori❤❤❤❤ neapl ko maya kati dherai chha… ❤❤

  • @rawallaxmi53
    @rawallaxmi53 ปีที่แล้ว +1

    अति सुन्दर

  • @honeymgr6625
    @honeymgr6625 ปีที่แล้ว

    जसो गर जे भन
    जतासुकै लैजाउ मलाई
    यो मन त मेरो नेपाली हो ❣️🇳🇵

  • @kashibhattarai5737
    @kashibhattarai5737 ปีที่แล้ว

    कति राम्री आमा छोरी!

  • @sonamghale6170
    @sonamghale6170 ปีที่แล้ว

    Ama xori nai sarai ramri both of them cute👌🇳🇵

  • @zanamarmaja4284
    @zanamarmaja4284 ปีที่แล้ว +1

    Very very beautiful both of you n speaking tone is very sweet of Khushi.❤❤❤

  • @santoshbhujel1615
    @santoshbhujel1615 ปีที่แล้ว

    कति भद्र लाग्यो दिज्युहरुको अभिब्यक्ती 👍️

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares ปีที่แล้ว +2

    कती मायाॅ छ मार्तीभुमी पट्टी ❤🙏 तर india मा बस्नेहरुले त धोती भासै मात्रा बोल्छन😢😢😂

  • @jyotirai547
    @jyotirai547 ปีที่แล้ว +1

    100yrs ago bisthapit bhaeko Nepali haruko Nepal prati ko Maya, Nepali languages pratiko Maya Garne uharu Lai salute🙋🙋🙋🙋💁but hijoasti bharkhar Honkong, America, UK, Singapore etc ma basne Nepali haruko xora-xori le Nepali boldainan, parents najani najani uniharu sanga English bolxan. Yaslai khoi k bhanne????????

  • @mayanathghimire5839
    @mayanathghimire5839 ปีที่แล้ว +1

    Best of luck nani, select hos

  • @purnapariyar8339
    @purnapariyar8339 ปีที่แล้ว +1

    Good luck Bani lai

  • @gopidawadi1020
    @gopidawadi1020 ปีที่แล้ว +2

    well come

  • @ombahadurkhati3619
    @ombahadurkhati3619 ปีที่แล้ว

    Welcome to Nepal and minglana nam inbam khoilama paidim ❤❤❤

  • @Sanopariwar
    @Sanopariwar ปีที่แล้ว

    Hajur haru jastoh ...SAnskar jogaunu hune....aafno purkha ko desh prati ma Maya garnu hune sabaii janalaii dheraii dheraii dhanyabaad.yesari naii Maya garnu hola haii❤❤

  • @hbrai
    @hbrai ปีที่แล้ว

    Mummy xori sarai sundari ani sundar mann sundar bichaar❤

  • @yuvahamal2192
    @yuvahamal2192 ปีที่แล้ว +1

    याे हाे नि संस्कार भनेकाे, सिक्न सबैले जरूरी छ ।

  • @gaganlama1339
    @gaganlama1339 ปีที่แล้ว +1

    good luck

  • @pawanbist2
    @pawanbist2 ปีที่แล้ว +4

    ❤❤❤❤😊

  • @ishwarlal9657
    @ishwarlal9657 ปีที่แล้ว

    We will vote u & full support u sis

  • @Bk-zz2jl
    @Bk-zz2jl ปีที่แล้ว

    सफलताको लागि शुभकामना छ।

  • @RadungMedia
    @RadungMedia ปีที่แล้ว

    जै नेपाल

  • @Pkkarki1991
    @Pkkarki1991 ปีที่แล้ว

    God bless both of you..

  • @sonammagar9760
    @sonammagar9760 ปีที่แล้ว +2

    यो छोरी मलाइ दिनु ल है ।। साह्रै मन पर्यो

  • @diprjraidiprjrai4828
    @diprjraidiprjrai4828 ปีที่แล้ว

    राम्री आमा छोरी ❤😊

  • @sonammagar9760
    @sonammagar9760 ปีที่แล้ว +4

    🙏🙏🙏

  • @himaligoreto
    @himaligoreto ปีที่แล้ว

    काँक्राबारीलाई सिधै काँकडभिट्टा भन्नुभन्दा पनि काँक्राबारी र खाँदबारी धेरै सेन्स मिल्न जान्छ । So...

  • @binodgc8709
    @binodgc8709 ปีที่แล้ว

    ilove you Nepal ki cxori ilove you great sister welcome Nepal

  • @tamangtitung7915
    @tamangtitung7915 ปีที่แล้ว +1

    Ama xori both of you looking very nice

  • @santoshkhadka3124
    @santoshkhadka3124 8 หลายเดือนก่อน

    Weelcomtonepal

  • @rameshthapa1231
    @rameshthapa1231 ปีที่แล้ว +1

    very nice supper

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c ปีที่แล้ว

    संसारको जुन सुकै कुनामा गए पनि मूल जरा त नेपाल नै हो नि।

  • @bhupennembang227
    @bhupennembang227 ปีที่แล้ว +2

    Huge respect 🙌 ❤❤ god bless you all who staying all over the world ❤❤

  • @lilasinghrana3472
    @lilasinghrana3472 ปีที่แล้ว

    ❤❤❤❤❤ Love from Nepal !!!!

  • @keshargurung3343
    @keshargurung3343 ปีที่แล้ว +1

    Menmar Nepali salute