नुन नै बिदेश को खान्छौं, कसरी स्वदेशको माया लागोस त ? Dr Rajiv Jha on Tamasoma Jyotirgamaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • --------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Presenter: Tikaram Yatri
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Research: Tej Prasad Wagle
    Editor: karun Basnet
    Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh
    Make Up: Karishma Shahi Thakuri

ความคิดเห็น • 345

  • @sewakrai344
    @sewakrai344 6 ปีที่แล้ว +66

    एक सच्चा नेपालीले जहाँ जन्मे चाहे हिमाल चाहे पहाड चाहे तराई नेपाललाई यति धेरै माया गर्छ। आज झा सर देखि सिक्नु जरुरी छ। सलाम छ झा सर हजुरलाई मेरो।✊✊

    • @rabindrathakur2886
      @rabindrathakur2886 6 ปีที่แล้ว +1

      दाई तपाईले उठाउनु पछ अब लिपुलेखको बारेमा र नेपालमा गाभीनु पछ

  • @srzxri2875
    @srzxri2875 6 ปีที่แล้ว +40

    सच्चा नेपाली ले नेपाल को भलो चिताउनु पहिलो शर्त हो , धन्यवाद डा राजीव सर ( दाइ)

  • @ramkumargautam1300
    @ramkumargautam1300 6 ปีที่แล้ว +31

    Speechless!!!The height of knowledge & Patriotism.

  • @thooloongraeee3500
    @thooloongraeee3500 6 ปีที่แล้ว +28

    एक दम 100% सहि राजिब सर तपाइको भनाइ मा सहमति जनाउदै तपाई कै शब्द लाई सापटि माग्दै हामी बुद्ध जन्मेको देश बुद्ध को देश मा एकै पल्ट सबैले नेपाल को बारेमा सोचौ र अन्त म कार्यक्रम प्रस्तोता टिकाराम यात्री लाई नि अति गहन भै सबैले हेर्नै पर्ने कार्यक्रम संचालन र प्रश्नोतर गर्नु भएकोमा यो तपाईंको कार्यक्रम सधै राम्रो बनोस धन्यवाद साथै शुभकामना

  • @pradipgurung3552
    @pradipgurung3552 6 ปีที่แล้ว +21

    राजिब सर को नेपाल मै नुन बनाउने बिचार अति नै उत्तम लाग्यो , छिटोभन्दा छिटो नेपाल मा निकालिएको नुन खान पाउ भन्ने आशा राख्दछु !

  • @suryathapa2523
    @suryathapa2523 6 ปีที่แล้ว +58

    यस्तै सोच विचार भएको बु्दीजीबी देशले प्रश्त्त भए देसले काचुली फेर्थीयो होला

  • @ombamjan8459
    @ombamjan8459 6 ปีที่แล้ว +35

    राम्रो कुरा सिकौ राजिब सरबाट । पत्रकार ले समाज कता डोराउदैछ? ब्युरोक्रेसिमा यत्रो समस्या छ कानुन बन्न लागेको बेला खै बोलेको खालि सरकारको खिल्ली उडाएर किन भात खाने? देश बनाउने कुरामा कति जिम्मेवार देखिनु हुन्छ राजिब सर ।

  • @bharatsapkota2210
    @bharatsapkota2210 6 ปีที่แล้ว +23

    वाओ!!!!!!!!!!!!!!!!!! कति सकारात्मक सोच यदि हप्ताको १ दिन मात्रै पनि यति सकारात्मक बहस हुनि हो भने पक्कै पनि हाम्रो देश समृध बन्न धेरै बर्ष कुर्न पर्दैन।।।

  • @parbinmagar358
    @parbinmagar358 6 ปีที่แล้ว +21

    Wow कति राम्रो interview फेरि फेरि हेर्न र सुन्न पाइयोस राजिव झा सर लाई धेरै खुलेर बोलिदिनु भो

  • @arjunchalise2728
    @arjunchalise2728 6 ปีที่แล้ว +7

    एकदमै सान्दर्भिक तथा देशको हित र विकास चाहने हाम्रो तराईवासी नेपाली डा. राजीव कुमार झा सर।
    हजुरबाट उपेन्द्र यादव , परमानन्द झा, महन्त ठाकुर , राजेन्द्र महतो, लक्ष्मणलाल कर्णजस्ता नेपालको दानापानी खाएर देश विरोधी गतिविधि गर्ने र भारतीय विस्तारवादी दलाली गर्नेले राजीव सरबाट पाठ सिकुन् ।
    देशको विकासका लागि राजिव सरजस्तो बौद्धिक वर्गहरु अग्रपंक्तिमा आउन र युवावर्गलाई एक बनाएर देशको परिवर्तनका लागि फरक ढंगबाट बौद्धिक रुपमा अगाडि बढ्नु अपरिहार्य छ।

    • @wp3349
      @wp3349 6 ปีที่แล้ว

      look what then PM Prachanda had ordered then homeminister BamDev Gautam about Koshi flood. such is the reality.
      so some overtly do advocate, some covertly do advocate on behalf of their masters.

  • @newmartina9653
    @newmartina9653 4 ปีที่แล้ว

    साच्चै वहाँको कुरा सारै मनासिव छ।नेपाल र नेपालीको लागि धेरै सोच्नुभएको रहेछ। वहाँ लागि धेरै धेरै धन्यवाद।

  • @gloomynovember5676
    @gloomynovember5676 6 ปีที่แล้ว +6

    Intellectuals are asset of the nation. यसभित्र Dr Jha पर्नु हुन्छ।

  • @deepakbanjade4394
    @deepakbanjade4394 6 ปีที่แล้ว +14

    दमदार छ , धेरै सिक्न लायक छ !!

  • @khagendradhakal6433
    @khagendradhakal6433 4 ปีที่แล้ว

    धेरै पछि यति राम्रो र देशको भिजन भएको नेपाली भुमी पुत्र पाए नमन छ तपाईं प्रति डा. राजीव जी आउनुहोस् मिलेर देशका लागि मिलेर काम गरौ साथ दिन तयार छौ ।

  • @indrapradhan8301
    @indrapradhan8301 4 ปีที่แล้ว

    Dr Rajiv,तँपाईले नेपाल र ने राजनीतिको उद्धार बिकासको वास्तविक बिचार राख्नु भयो,नेपाली जहाँ रहेपनि नेपालको माया लाग्छ,तँपाईको सत्य बचन प्रति धन्यवाद साथै शुभकामना ।

  • @pritamregmi940
    @pritamregmi940 6 ปีที่แล้ว +9

    विद्वान् विद्वान् नै हुन्छ मेरे प्रधानमन्त्री हमारे भारत महान भन्ने मधेसी भुमीपुत्र हु भन्ने ले डा राजिब झा को कुरा सुन

  • @shivagurung8512
    @shivagurung8512 6 ปีที่แล้ว +9

    this one is the best of the best interview ....... malai chai sarai ramro lagyo. Dr. Rajiv sir sarai ramro bichar tapaiko...... very optimistic about the future of nepal.........Dr. Rajiv sir jasto manche lai chai Ambassador banauda dherai faida hunthyo country lai......

  • @santoshadhikari977
    @santoshadhikari977 6 ปีที่แล้ว +4

    सटीक र मर्मस्पर्सी वाक्य, आफ्नो देशमा बनेको नुन खाए पो देशको माया लाग्थ्यो।।।।।

  • @bishukuinkel7417
    @bishukuinkel7417 4 ปีที่แล้ว

    देशले यस्ता सच्चा मानवहरुकाे नेतृत्व खाेजिरहेकाे छ हरेक क्षेत्रमा सलाम छ सर
    सिङ्गो राजनीतिक बृत्तमा सिङ्गो राज्य प्रणालीमा भिजन भएकाकाे बर्चस्व हुनुपर्छ तबमात्र सबै मिल्छ तेसकालागि शक्षमलाई राज्यको हरेक निकायमा प्राथमिकता दिने रास्ट्रिय नीति हुनुपर्छ तबमात्र मिल्छ सबै

  • @LimbuwanAutonomousState
    @LimbuwanAutonomousState 6 ปีที่แล้ว +10

    चाडै नै नेपालमा नै उत्पादित नुन खान पाइयोस् ।उहाका यि सपनाहरु पूरा हुन्।जहिल्यै भारत दाइ नेपाल भाइको हेपाहा प्रवृत्ति बन्द होस।
    धन्यवाद ।। सेवारो ।। नोगेन ।।

  • @rajthapa6038
    @rajthapa6038 6 ปีที่แล้ว +7

    राजिप दाइ को सोच लाई सलाम छ ।

  • @Shahdeepak266
    @Shahdeepak266 6 ปีที่แล้ว +13

    टीकाराम जी अाज भाेली तपाईले अन्तरबार्ता लिदा प्रश्न साेधे पछि उत्तर दिने समय सम्म धेर्य गर्नु पर्याे के?????

  • @knadhikari6360
    @knadhikari6360 6 ปีที่แล้ว +28

    यो नुनको कुरामा चै दम छ !आफ्नै देशको नुन खान नपाएको ले नुनको सोझो नगरेको हो कि??

  • @dhakal27
    @dhakal27 6 ปีที่แล้ว +70

    एउटा मधेसी छोरा ले नेपाल को भलो को लागि येति सोच्दछ भने ।। लाल बाबू रावत मदेसि नेता अब त छोड भारत को तलुवा चाट्न ।।

    • @amarkhanal8180
      @amarkhanal8180 6 ปีที่แล้ว

      w

    • @khadgathapa5817
      @khadgathapa5817 5 ปีที่แล้ว +1

      I have great respect for Jha ji ! Why Tikatram ji is so unfair to Oli apparently is questionable since he hesitated to listen him while he was talking about KP Olis contributions !

    • @bijaysharma7267
      @bijaysharma7267 4 ปีที่แล้ว

      के जुन देशमा नुन उत्पादन हुदैन त्यो देशमा देशभक्त हुदैनन् ?

  • @surajdura4269
    @surajdura4269 6 ปีที่แล้ว +3

    सहि र प्रष्ट बिचार , निडर पात्र डा.राजिब झा ।निकै निकै राम्रो लाग्यो यो बार्तालाभ

  • @lax2873
    @lax2873 6 ปีที่แล้ว +17

    Yo honi real talking ...nice

  • @dharmarajacharya712
    @dharmarajacharya712 4 ปีที่แล้ว

    आज चैत्र २३ गतेको लकडाउन दिनभरको समय बितेको पत्तैभएन डा राजिब झा काे दुइवटा अन्तर्वाता हेर्दा र सुन्दा ।डा साबमा ज्ञान पनि प्रशस्त र इमान्दारीता पनि रहे भएको अनुभुति भयाे । यहांका विचार यसरीनै मिडियामा आइरहोस् । नेपाल पनि अवश्य सुध्रने छ । बेमानहरु पाखा लाग्दै जान्छन ।इमान्दारलाइ जनताले चिनेपछि ठाउंमा पुर्याउने छन ।

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 4 ปีที่แล้ว +1

    एक सच्चा नेपालिले लिने बिचार, झा एक राष्टभक्त।

  • @aryankarki7900
    @aryankarki7900 6 ปีที่แล้ว +4

    ज्ञानवर्धक अन्तरवार्ता।

  • @jhumkachija834
    @jhumkachija834 6 ปีที่แล้ว +7

    हाम्रो देस का नेता ज्यु हरु को बुद्धि कहिले फिर्ला त ।।। डा .राजिभ कुमार झा ज्यु ले भनेका कुरा झै नेपाली जनता लाई समृद्धि बनाउन लाई

  • @yambam2516
    @yambam2516 6 ปีที่แล้ว +8

    oohohohooo, aja ko jasto ramro chetna mulak interview life ma sunya ko thiyannn.....heart touching .1 hourr bitya ko pate vayan.aja sunau sunau lagyooo...

  • @manmohanshrestha6367
    @manmohanshrestha6367 6 ปีที่แล้ว +5

    Dr.Rajib excellent views.Appreciated.

  • @Rid_d6z
    @Rid_d6z 6 ปีที่แล้ว +4

    what a great thought we Really need this kind of person in our national Leadership ,Really like yours thoughts brother. Jay nepal jay madesh.

  • @keshab644
    @keshab644 6 ปีที่แล้ว +1

    Man of courage ,man of knowledge,man of love ,man of love for people of his country ,man of lesson for everbody Dr Rajiv Kumar Jha

  • @krishnalimbu5780
    @krishnalimbu5780 6 ปีที่แล้ว +1

    यो कार्यक्रम को अहिले सम्म कै दम्दार अन्तरबार्ता लाग्यो.....कति धेरै सकारात्मक कुरा हरु पस्केर जानू भो डाक्टर साब le.......तपाईं लाई धेरै धेरै धन्यवाद ।।।।

  • @nirmalkharal
    @nirmalkharal 6 ปีที่แล้ว +41

    OHHho..
    कति सारो राम्रो INTERVIEV हो,
    यो मन पराउनेले SUBACRIBE गरूम है कति रैछम र !!!!?
    LOVE YOU ALL..💕💘💗💞💝

  • @coolpanthee4728
    @coolpanthee4728 6 ปีที่แล้ว +3

    It is the ground reality of Nepal!
    Very truth and impressive interview ! Just wow!

  • @chetanathniraula1643
    @chetanathniraula1643 6 ปีที่แล้ว

    सारै सकारात्मक सोच भएको ब्याक्तित्व हुनुहुदोरहेछ डा राजिभ झा।उहाँको हरेक भनाइको अन्तर्यमा देशप्रेम झल्कियो।खुशी लाग्यो।

  • @prayashbhandari9039
    @prayashbhandari9039 6 ปีที่แล้ว +2

    टिकाराम दाइको मन घरि घरी उकुस्मुकुस हुन्छ होला,,लिने ठाउँ मा भन्दा दिने ठाउमा हुनु पर्छ म भनेर।।
    अन्तर्बार्ता

  • @nabalrai7782
    @nabalrai7782 6 ปีที่แล้ว +2

    उत्कृष्ट

  • @cjansapkota
    @cjansapkota 6 ปีที่แล้ว +55

    सर, चाँडोभन्दा चाँडै नेपाालमै बनेको नुन खान पाईयोस ।

  • @sudhirkhadka8625
    @sudhirkhadka8625 6 ปีที่แล้ว +1

    very emotional interview , am i the only one crying ? hats off Dr. Saab

  • @krishnabasnet4001
    @krishnabasnet4001 5 ปีที่แล้ว

    सलाम छ राजिव सर

  • @suriyakumar4413
    @suriyakumar4413 6 ปีที่แล้ว +3

    सलाम छ राजिब सरलाई 100%सही कूरा

  • @poshanpandey7068
    @poshanpandey7068 6 ปีที่แล้ว

    उत्क्रिस्त्त तथा उर्जाशील अन्तरबार्ता !! All points are valid..what a good statement.. we all are subset of nepal not nepal is subset of us..plz keep on writing and more interviews with your clear views on national international medias ....Hats of Dr. Rajib jha sir!!✌️👌🙏

  • @Khag1120
    @Khag1120 6 ปีที่แล้ว +1

    सार्है राम्रो लाग्यो। तार्किक र छोटो बिश्लेषन। तर पत्रकार भन्ने सबै अरुको कुरा काट्ने मात्रै हुन्दो रहेछ।

  • @basantabhattarai4531
    @basantabhattarai4531 5 ปีที่แล้ว

    ATI Uttam bichar

  • @c.kkshetri2243
    @c.kkshetri2243 6 ปีที่แล้ว +6

    रास्टबादी सोच भएका महान बेक्ती हुन झा ।

  • @thakurihorizon7840
    @thakurihorizon7840 6 ปีที่แล้ว +4

    हाम्रो राम्रो डाक्टर र बुद्धिजीवीहरु त विदेशमा हुनु हुदोरहेछ !

  • @soccer_lovercool307
    @soccer_lovercool307 6 ปีที่แล้ว +7

    There are really few names that I really like to follow their interview programmes as long as I have time they are Bijaya Kumar(disha nirdesh), Bhusan Dahal(fireside), Dilbhusan Pathak(Tough talk) and TikaRam Yatri(Tamasoma jyotirgamaya), very much well respected names in Nepali Media.

  • @bhimkadel7517
    @bhimkadel7517 6 ปีที่แล้ว +21

    बल्ल कुरो बुज्यो देस बिकास नहुनु को कारण! कर्माचारी ले नुन को सोजो गर्दो रैछ्न र त्व अब नेपाल मै नुन को उत्पादन गर्नु पर्यो अनि चाइ देस बिकास हुन्छ कि

  • @DineshRana-td2ls
    @DineshRana-td2ls 6 ปีที่แล้ว +1

    Wah great job sir dherai dherai dhannebaadh pasupatinaathle tapailaai sakaratmak shakti diun

  • @helpforhappynesshelpforhap8243
    @helpforhappynesshelpforhap8243 4 ปีที่แล้ว

    tika ram jee thank you very much , because of chose the such kind of person FOR interview .

  • @deekpaal
    @deekpaal 4 ปีที่แล้ว

    Desma noonko factory banaunu parxa vanne kuro atyantai marmik arthapurna ra byabaharik xa... Des bigarne neta vanda pani badhi karmcharitantra ho ekdam real bislesan.. ani desma noon factory kholne tara talachabi factory hataune ... euta positive brilliant ra pabitra sapana... Hats-off to Dr Jha..... impressive interview ever... Tika sir He is docter.. He has more practical knowledge..so let him explain more...

  • @jeevangiri1070
    @jeevangiri1070 6 ปีที่แล้ว +1

    Dr Rajiv great Nepal lover person . I love you. God bless you.

  • @chandramaya4288
    @chandramaya4288 6 ปีที่แล้ว

    राजीव कुमार झा सरले भन्नुभएको कुरा एकदम मनन योग्य छ। हामीले भारतबाट हैन चिनको विकासबाट सिक्नुपर्छ। नेपालको कर्मचारितन्त्र अल्छे तिघ्रो स्वादे जिभ्रो भएको छ यिनीहरुबाट देशको हितमा काम लिन कडा कानुन अावश्यक छ। भ्रष्टाचार , बलात्कार , देशद्रोह गर्नेलाई फाँसी अत्यावश्यक भएको छ। यति गरेमा सबैजना चिनमा जस्तै फटाफट काम गर्न थाल्छ।

  • @narendradhakal7870
    @narendradhakal7870 6 ปีที่แล้ว +2

    नमन झा सर् ,wow ...

  • @lazaruslovelyfam2011
    @lazaruslovelyfam2011 6 ปีที่แล้ว +1

    साच्चैनै लाभदायक अन्तरबार्ता लाग्यो

  • @gaganthapa7374
    @gaganthapa7374 4 ปีที่แล้ว

    एकदम सहि हो झा जी

  • @sudarshandhakal672
    @sudarshandhakal672 4 ปีที่แล้ว

    निक्कै राम्रो विचार

  • @nm2859
    @nm2859 6 ปีที่แล้ว

    Tikaram Yatri sir lai Salam ... Dr. Jha lai Hridaya dekhi NAMAN.

  • @krishnabasnet4001
    @krishnabasnet4001 5 ปีที่แล้ว

    गजब राजिव सर

  • @bimalghimire6658
    @bimalghimire6658 5 ปีที่แล้ว

    very nice programme.

  • @mandipthapa1293
    @mandipthapa1293 6 ปีที่แล้ว

    kati satya prashta ra spasta kura....dherai aashalagda bichar harule bharipurna interview

  • @anjankuikel4236
    @anjankuikel4236 6 ปีที่แล้ว

    नेपाल को लागि राम्रो सोच्ने नेपाली पनि छ्न धन्यवाद राजिब सर लाई

  • @gaulebabu6696
    @gaulebabu6696 6 ปีที่แล้ว +1

    wau!!!+ve wideangle point f view&tikaram ji ko qst'n style jhan gryand salute!!!

  • @muktidata1
    @muktidata1 4 ปีที่แล้ว

    Never listened such an interveiw in my life. Thank you Dr. Jha.

  • @sumitsubedi9031
    @sumitsubedi9031 6 ปีที่แล้ว

    Rajiv sir ko interview herera dherai khusi lagyo ekdamai mon xoyo....
    Sir saga sambhab bhaye vetna mann lagyo. DESH Ko lagi kei garau vanne utsaha jagera aairaxa✊

  • @happyxoro1741
    @happyxoro1741 6 ปีที่แล้ว +1

    Wow super awesome interview ❤️❤️❤️😍😍

  • @yubapathak4881
    @yubapathak4881 4 ปีที่แล้ว

    Dr rajib Sir Dr rajesh ahiraj sanjib Jha lagayat ka madheska hero haru Lai Salam xa. Angikrit chor harulai bihar Tira dhapaunu paryo hajur haru jasto manxele madhesko lead garnu paryo.

  • @RajtoshJha
    @RajtoshJha 6 ปีที่แล้ว +7

    Finally a madheshi has proved his nationality..

  • @debenrama8489
    @debenrama8489 6 ปีที่แล้ว +1

    wowooo Dr jha great man of nepal

  • @Danurbu
    @Danurbu 6 ปีที่แล้ว +2

    What a great interview.. sulute you sir

  • @MITRABIJAYAB0912
    @MITRABIJAYAB0912 6 ปีที่แล้ว +1

    दमदार लाग्यो,, राम्रो बिच्रार

  • @tilakoli1095
    @tilakoli1095 6 ปีที่แล้ว

    अति राम्रो अन्तरबार्ता

  • @soccer_lovercool307
    @soccer_lovercool307 6 ปีที่แล้ว +1

    Hello TikaRam SIr, I love to watch your programme, great to have this show but I have just advice for you that please let your gusts to speak more, allow them to express in full before you raise questions. Be a better Listener rather than speaker . I am really pleased to listen to Dr RAjiv Kumar Jha Sir. What an amazing and inspiring Talent he is.

  • @rgr15222
    @rgr15222 6 ปีที่แล้ว

    Jai hoss! Dr. Jha, buddhi bako neta vako vai dukha nai hundaina tiyo npl ma.

  • @kamalthapa5867
    @kamalthapa5867 6 ปีที่แล้ว

    Very positive & real opinion on OBOR, hope our economic experts r listening it.

  • @chetangurung8820
    @chetangurung8820 6 ปีที่แล้ว +1

    Very good interview.

  • @samrachanawagle8238
    @samrachanawagle8238 4 ปีที่แล้ว

    एक सच्चा देशभक्त ब्यक्ति ।

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 5 ปีที่แล้ว

    कति राम्रो सोच

  • @krishnauchai3145
    @krishnauchai3145 5 ปีที่แล้ว

    Dr shab le sarai ramro kura garnu vo uhako bechar lai 100% samman garxu

  • @joeytiberio2470
    @joeytiberio2470 6 ปีที่แล้ว

    A-ha sachch des vakti nepali vaneko ta Dr jha jasto swacha man. vako po hunu par6a,maile aja samma yeti ramro chitta bujdo bislesarn suneko thiyena,dil khus vayo.

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 6 ปีที่แล้ว

    Dr Rajiv jha nepal ra nepali ko hit ko lagi sahi bisleson r sahi kura vanai garnu vaeko chh i
    great respect you

  • @prabinshrestha2823
    @prabinshrestha2823 6 ปีที่แล้ว +1

    Very good interview. Nepal ko karmacharitantra as a whole change garnu paryo.

  • @netrakhadka3386
    @netrakhadka3386 6 ปีที่แล้ว +1

    सान्दर्भिक लाग्यो

  • @ziad521
    @ziad521 6 ปีที่แล้ว

    Ek Dam Sahee Vishlesan. Yahi manasikta le nepal 20 barsa Hoena aarko 100 Barsa ma Pani Bikas Hudana.

  • @prakashdhital3519
    @prakashdhital3519 5 ปีที่แล้ว

    एक सच्चा देसभक्त डाक्टर राजिब

  • @gowiththeflow2568
    @gowiththeflow2568 6 ปีที่แล้ว

    i can see truth in his voice. hats off to you sir.

  • @devendrakarki4032
    @devendrakarki4032 6 ปีที่แล้ว

    very nice discuss jha ji

  • @sureshkunwar6957
    @sureshkunwar6957 6 ปีที่แล้ว

    salute dr. Rajiv jha dil khus gardiya aapne✌✌

  • @nunaworld
    @nunaworld 6 ปีที่แล้ว +1

    huge respect to Jha ji!

  • @laxmangc9710
    @laxmangc9710 6 ปีที่แล้ว +1

    Execlent

  • @user-ty2qc7km8s
    @user-ty2qc7km8s 6 ปีที่แล้ว +12

    सारै गफाडी छ यो टिके प्याच बोलिहाल्नु पर्ने , तै जान्ने बुज्ने भए तै बोले भैगो नि किन अरुलाई बोलाउनु !!

    • @nirabdhungana7117
      @nirabdhungana7117 6 ปีที่แล้ว

      Ramailo, afule bujheko kura bhannu parcha unlai

    • @akashkarki724
      @akashkarki724 4 ปีที่แล้ว

      Hagur ko kura ati sahi lago ..

  • @surajgurung4797
    @surajgurung4797 6 ปีที่แล้ว +2

    Ahile samma ko sabai bhanda ramro interview..... uha ko jasto soch hamro nepal ko politicians sanga bhako bhaye

  • @dr.rasaily4878
    @dr.rasaily4878 6 ปีที่แล้ว

    Proud of you, Rajiv sir. I still cherished the moment we had together in China. Still learning from you.

  • @binodghimire1718
    @binodghimire1718 5 ปีที่แล้ว

    kati ramro karyakarm

  • @nehadewan8643
    @nehadewan8643 6 ปีที่แล้ว

    euta sachcha nepali jo aafno deshlai yati maya garxa , salute xa rajib sir lai

  • @bikramnp2354
    @bikramnp2354 6 ปีที่แล้ว

    wow nice Dr Rajiv ji

  • @universalnepal8187
    @universalnepal8187 6 ปีที่แล้ว +1

    निक्कै रोचक ।