सार्रै रमाईलाे लाग्याे अादणिय सर ईन्द्र जि.सि. काे स्वर लय शब्द का एकदम लाेक प्रिय गित सदाबहार गित गितलाई न्याय गरेर गाउनु भएकाे छ रविन नि त कडा हनुहन्छ सुकेजजिउ मा लुकेकाे बल भने जस्तै छ गायिका साेल्टिनि नि त्यस्तै टक्कर दिनु भएकाे गित पनि त्यस्तै छनाेट गर्नु भएकाे छ धेरै राम्रो छ मलेसिया बाट हेर्दै छु हजुर😂😂😂😂😂😂😂😂
रबिन लामिछाने भाइ दोहोरी गाउँदै रहेछौ सर्व प्रथम लोकादोहोरी प्रतिष्ठान नेपाल को केन्द्रिय सदस्यमा निर्वाचित भएकोमा हार्दिक बधाई तर अलिकति इज्जतको पनि ख्याल गरेको भय राम्रो हुन्थ्यो प्रतक्ष्य लोकदोहोरी प्रतिष्ठान नेपालको अध्यक्ष जस्तो व्यक्तिले अर्को संस्थाको सदस्य हुन् र चुनाव लड्न अलिकति पनि सरम लागेन है रबिन लामिछाने भाइ?
आहा असाध्यै मिठो लाग्यो भाइ रबिन र बहिनी जयन्ता को लाईभ दोहोरी फेरि-फेरि पनि येस्तै मिठो लाईभ दोहोरी सुनिरहन परोस साथै धेरै -धेरै धन्यवाद कमल सर तथा सारंगी संसारका सबै परिवारलाई 👌👌👌👍️👍️🙏🙏🙏🙏🙏🙏🙏
Thanks you so much Kamal j ATI ramailo dohori ko lagi Rabin ra jayanta j Lai pani dhanyabad xa Romantic geet matra man parxa Dukha ko geet ta jati ramro gaya pani malai man pardaina So all the best all of you
येस्पालिको छुट्टी मा आउनु भको थियो उता जापान देखि सुर्य खडगा सर र तेस पछि टिका सानू संग एउता लाईभ दोहोरी #बनमा खयर भन्ने नामक भाकामा सुन्ने मन थियो तर ढिलो भयो जस्तो छ 👌👌
दामी लाग्यो दोहोरी लुरे बाहुन र डल्ली मगर्नी को लुरे बाहुन को के कुरा गर्नुजती गुण गायपनी कम हुन्छ भने डल्ली जयन्ता मगर्नी ज्यु पनि कम छैनिन बदाइ छ दुबै जनालाई
Lovely and romantic mero gaule Rabi ji and baini lai dherai mitho gaunu bhayo sarangi Sankar ko sampurna pariwar lagayet kamalji lai dherai... dhannebad best of luck hole team
सर्वप्रथम त जयन्ता मगर ज्युलाई लोकस्टारको यात्राको लागि अग्रिम शुभकामाना।साथै सारङ्गी सन्सार परिवार र सम्पूर्ण कलाकारहरुना स-सम्मान।स्वस्तिका शाही,सुकुमाया रावल र सुर्य बिसिलाई अागमी ईपिसोडमा देउडा गितको लागि अवसर दिनुहोला।दिनुहुनेछ भन्नेमा ढुक्क छु कमल सर प्रति🙏🙏🙏🙏
मेरो tarfa baata सर्वप्रथम मा जयंता मगर जी लाई हिमालय लोक स्टार को उपाधि jitun bhandae subha kamana Dina chahanxu antya ma sampurna कलाकार हरु प्रति सम्मान छ/
नमस्ते🙏 शुभकामना 🎉🎉🎉 सम्पुर्ण लाइभ दोहोरी परीवारलाई म मोडेल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏🙏❤️❤️
यी बैनिको स्वर मिना बुढाथोकी को जस्तै लाग्यो जे होस दोहोरी दमदार रहयो 👍️👍️👍️💗💗💞💞💘💘💘💘💗💋💋
आहा कति राम्रो गित स्वरका धनी रविन भाइ अनि ज्यनत बैहिनी उस्तै स्वरक धनी दुबै जाना लाई बधाई छ सम्पुर्ण टिमलगाऐत सारङ्गे सन्सार कमल भाइ शुभ कामना छ❤️🙏
And
आहा रमाइलो भयो यहि समयमा शान्तिश्री परियार लाईनी बोलाउनु पर्छ है कमल दाइ रबिन vs शान्तिश्री
जयन्त मगरले लाइभ दोहोरीमा यति मिठो ढुक्कसँग गाउने तर लोक स्टारको स्टेजमा धेरै नर्मस देखिन्छ ,,अबको एपिसोडमा राम्रो र ढुक्कसँग गाउनु होला शुभकामना छ।
अाहा मिठाे गित गायक ,गायिका ,लगायत सम्पूर्ण कलाकार टिमलाई बधाई शुभकामना छ ।❤️❤️❤️😎😎😎
वा क्या शालीन शव्द जयन्ता बैनीको शब्दमा भावुक पनि मनोरञ्जन पनि प्रगति गर्नु जयन्ता बैनी
सार्रै रमाईलाे लाग्याे अादणिय सर ईन्द्र जि.सि. काे स्वर लय शब्द का एकदम लाेक प्रिय गित सदाबहार गित गितलाई न्याय गरेर गाउनु भएकाे छ रविन नि त कडा हनुहन्छ सुकेजजिउ मा लुकेकाे बल भने जस्तै छ गायिका साेल्टिनि नि त्यस्तै टक्कर दिनु भएकाे गित पनि त्यस्तै छनाेट गर्नु भएकाे छ धेरै राम्रो छ मलेसिया बाट हेर्दै छु हजुर😂😂😂😂😂😂😂😂
रविन लामिछाने सर ले गाउदा गितको शब्द रोमान्टिक पाराले छानेर गाउनु हुन्छ / आज दुवैले मीठो गाउनुभयो रमाइलो भयो हामी दर्शकलाई ,
अत्यन्तै मार्मिक छ सब्द हरु
आहा कति मिठो सोरका धनि रबिन जि र जयन्ता जिको यो कालिपारे दाइ भाकाले सारै मन छोयो र महिले कमसेकम एकै दिनमा १० चोटि हिरीसके फेरि पनि हेरौ झै भैराछ
बिग फेन रबिन भाइ र जयान्त बैनी को दोहोरी दमदार छ। जयान्त बैनी लाई लोक स्टार मा स्टार भएको हेर्न चाहान्छु। शुभकामना
रबिन लामिछाने भाइ दोहोरी गाउँदै रहेछौ सर्व प्रथम लोकादोहोरी प्रतिष्ठान नेपाल को केन्द्रिय सदस्यमा निर्वाचित भएकोमा हार्दिक बधाई तर अलिकति इज्जतको पनि ख्याल गरेको भय राम्रो हुन्थ्यो प्रतक्ष्य लोकदोहोरी प्रतिष्ठान नेपालको अध्यक्ष जस्तो व्यक्तिले अर्को संस्थाको सदस्य हुन् र चुनाव लड्न अलिकति पनि सरम लागेन है रबिन लामिछाने भाइ?
दामि मिठाे दाेहाेरि हेरियाे धन्यवाद दुबै जनालाई र सारङ्गि सङ्सार
जयन्तिको दामी सोर wou .दुबै को दोहोरि
अति नै रमाईलो र राम्रो दोहोरी छ दुबै जनालाई सफ्ल्ताको शुभकमना छ
Super best romantic intresting sweet song, Kamal sir best of luck & Thanks both singers with all teams
केटी पाए जो पनि खुशी हुन्छन् नि जयन्त जी
नानिले गाउँदा गाउँदै आँफै चालू हुम भनिन् अचम्मित भैयाे ।
यतिबेला लोक स्टारमा सुन्दै आइरहेको मन पर्ने आवाज जयन्ता जी र रविन जी को त पहिल्यै देखि ठूलो फ्यान हुँ। दुवै जनाको रमाइलो दोहोरी।❤❤❤
आहा असाध्यै मिठो लाग्यो भाइ रबिन र बहिनी जयन्ता को लाईभ दोहोरी फेरि-फेरि पनि येस्तै मिठो लाईभ दोहोरी सुनिरहन परोस साथै धेरै -धेरै धन्यवाद कमल सर तथा सारंगी संसारका सबै परिवारलाई 👌👌👌👍️👍️🙏🙏🙏🙏🙏🙏🙏
रबिन सर को गाउने शब्द & शैली सारै
मन पर्छ जिवनमा फल्वस फुल्वस प्रदेशिको तर्फबात हेरधै छु a g बात
Thanks you so much Kamal j ATI ramailo dohori ko lagi
Rabin ra jayanta j Lai pani dhanyabad xa
Romantic geet matra man parxa
Dukha ko geet ta jati ramro gaya pani malai man pardaina
So all the best all of you
सारै राम्रो लोक भाका दोहोरी गीत छ
साह्रै मजा आयो दोहोर्याएर सु ीरहे मैलेत
येस्पालिको छुट्टी मा आउनु भको थियो उता जापान देखि सुर्य खडगा सर र तेस पछि टिका सानू संग एउता लाईभ दोहोरी #बनमा खयर भन्ने नामक भाकामा सुन्ने मन थियो तर ढिलो भयो जस्तो छ 👌👌
दामी लाग्यो दोहोरी लुरे बाहुन र डल्ली मगर्नी को लुरे बाहुन को के कुरा गर्नुजती गुण गायपनी कम हुन्छ भने डल्ली जयन्ता मगर्नी ज्यु पनि कम छैनिन बदाइ छ दुबै जनालाई
रबिन सरको दोहोरि नै उत्कृष्ट हुने गर्दछ तेई भयर खोजि खोजि सुन्नि अनि देख्ने गर्दछु
रबिन भाइ को दोहोरी पैले देखि मन पर्छ भेते सम्म हेर्छु बैनी को उस्तै राम्रो छ्🙏🙏🙏🙏🙏🙏
आहा कति मिठो रमाइलो दोहोरी मनपर्ने गायक गायिकाको सफलताको कामना छ ।
Jiskeko vanda khusi lagyo natra geet le track xodisakyathyo
रबिन जि दोहोरी को राजा नै हो अब दोहोरी मै भेट् गरुला
🥰Audhi ramailo dohori🥰 Jayanta magar jee dohori gauni style aja ko jasto hunu parxaL Lanthu Chij lai pani yestai parnu parxa waooooo❤ v/s Rabin 🥰jee Super🥰
जयन्ता लाई पनि जित को सुभकामना
Sagar dada lai leraunu paryo ..sabdako khani sagar dada lai support garum sabai milera ..dohori king sagar...🙏🙏🙏👑👑👑
अति उत्कृष्ट दोहोरी jayanta को मिठो स्वर ले झनै सुन मा सुगन्ध गराको छ
Lovely and romantic mero gaule Rabi ji and baini lai dherai mitho gaunu bhayo sarangi Sankar ko sampurna pariwar lagayet kamalji lai dherai... dhannebad best of luck hole team
lokdohori geet sarai man parza malai
❤❤धेरै राम्रो लग्यो बधाइ छ सारङ्गी संशार लाई र सम्पुर्ण कलाकार मित्र हरुमा💐💐🎤🎤🙏🙏
आहा कति रमाइलो दोहोरी रबिन हिरो अब पालो जयन्ता हो ❤❤❤❤
Waw waw vrey good live dohori song sabda sabda ma tukako mazza
रबिन भाइ सार्हो पार्यो है हाम्री चेलिले🤣🤣🤣😘
Gorkhali honi aakhir Rabin dubaijanalao samman chha
जयन्ता को आवाजमा एकदम मिठास छ लोक स्टार विजेताको अग्रिम शुभकामना ❤️❤️🙏
Mitho geet prastut garnu vho rabin r jayanta boinile wish both
रमाइलो गित
AJAKO BASAI 💛, JAYANTA ❤ANI RABIN❤ JEE KO LASTAI RAMAILO BHAYO❤MANY THANKS TO THE ENTIRE SARANGI SANSAR TEAM.💛 AAJA BALLA JAYANTA JEE HASNU BHO. 💛KAMAL SIR💛 ❤❤❤LANTHU ANI ❤MUSI ❤LAI PANI NIMTO DINU HOLA HAI ❤THANK YOU❤.
ramro dohori dhannebad R,J
आहै कति राम्रो मेरो प्यारी दिदी धेरै धेरै बधाई दिदी 🙏❤️❤️❤️
Good
सर्वप्रथम त जयन्ता मगर ज्युलाई लोकस्टारको यात्राको लागि अग्रिम शुभकामाना।साथै सारङ्गी सन्सार परिवार र सम्पूर्ण कलाकारहरुना स-सम्मान।स्वस्तिका शाही,सुकुमाया रावल र सुर्य बिसिलाई अागमी ईपिसोडमा देउडा गितको लागि अवसर दिनुहोला।दिनुहुनेछ भन्नेमा ढुक्क छु कमल सर प्रति🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏
दाजु सबै भयाे अब यक पल्ट पसुपति दाजु लाई सार्ङगि सन्सारमा हेर्नि धाेकाे छ
@@jayantamagar2182 nnnnnn
Ekslant dohori i like this
Super Vai bane ko geet dubailai vadhi xa gorkha Le ko taraf bata
मीठो दोहोरी
Nice sweetness
अाहा धेरै धेरै राम्रो रमाइलो दाेहाेरि
दुबै जनालाई मिठो दोहरीका लागि हार्दिक बधाई। बिषय बस्तु गहन र अति आकर्षक थियो।
Ramro lagyo dohori rabin g le vane jhai jayanta g ko swor mitho xa feri feri ni sunna paiyos safaltako suvakamana xa
wow very nice dohori 👌👌👌❤️❤️❤️🙏🙏 westh wishes & best off luck sarangi teem rabin dai jayanta di अझै एस्तै राम्रा राम्रा दोहोरी और सुन्न पाँउ आशा छ ।।
आहा मिठो दोहोरि रबिन सर जयन्ता मगर ❤मिना बेल्बासे छबिलाल बेल्बासे लगायत सम्पूर्ण कलाकार टिमलाइ बधाइ तथा सुभकामना❤
जय हाेस 🙏🍁🍁
जयन्त sister t खतरा
Ha dhari raixan aune ra jane Kati Nobar Kothama Thounani.Banu rabinji
मेरो tarfa baata सर्वप्रथम मा जयंता मगर जी लाई हिमालय लोक स्टार को उपाधि jitun bhandae subha kamana Dina chahanxu antya ma sampurna कलाकार हरु प्रति सम्मान छ/
Best of luck jayanta ji
manchhe ramri jayanta ko swor pani ati utcrista chha
Rabin dai ra jayanta sis lai new song ko lagi launnu na daju ❤❤❤❤ big fan sarangi sansar ko
Sarangi sansarko studioma maya gurung ra Raju pariyarko dohori herna chahanu hune ko ko hunuhunxa??
Aaha Kati ramro git
Ramro lagyo
All unit lai shuvakamana
Wow lastai maja ahyo badai xa 2 jana lai
lovely ....
गाेर्खाकाे ठाडाेभाका
दोहरी चाई खतरा रै छ
Sabai Jana lae namaste sarai mitho ramailo lagyo badhai xa sabjana lae 🙏
धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ।
Tika+chij asmita dallakoti+sakti chan asmita dallakoti+chijko dohori pani lyaunu paro
Sarai ramailo dohori❤️🤟😂🙏
Ramro ateeramrocha
Very nice 👍 songs
Nice kamal sir🙏🙏🙏
sarahai ramailo dohori badhai xa
बैनी पालो कुरने शब्द अलि भयन है दोहोरो अर्थलाग्छ है
Nice song 💖
नमस्ते🙏 शुभकामना 🎉🎉🎉 सम्पुर्ण लाइभ दोहोरी परीवारलाई म मोडेल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏🙏❤️❤️
लुरे बाउन कडा
अाखा झिम्काउन अाउन हाेला
Very beautiful and authentic piece as always . The artist are very talented and charming . Sarangi Sansar team keep it uo
Super love you all
Ramro cha dohori
Like u best show my brother hero
रविन त के भनौ प्रत्यक्ष दोहोरिको राजा नै भैहाले तर जयन्ता पनि shy nature को हल्का हल्का लजाउने तर गायनमा अब्बल अनि सम्भावना बोकेको गायिका हुन् !
Kadha kadha dohore
Nice dhohari
Aaha always super
मेरो मग्रनी भहिनी सफल्ताको शुब्कामना छ 👏💙
Nice sweetness Sound..
❤love you all ❤❤❤❤❤
सारै राम्रो गित मन परेयो
sarai ramro
Jayantale ab suman pariwar snag gaunu parxxx Ani babbaababl.chalx live dohoriii
ramro xa parstuti badhai xa Dubai laai 🙏🙏🙏🙏🙏
super