अस्मितालाई यानले घुम्न जाम भनेपछि | Yan Prasad Neupane Vs Asmita DC | Sarangi Sansar Live Ep.324

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • सुमधुर स्वरका धनी Yan Prasad Neupane र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Asmita DC बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 324
    =======================================
    =======================================
    #Yan_Prasad
    #Asmita_DC
    #SarangiSansar
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Lead Singer:
    ♬ Yan Prasad Neupane
    ♬ Asmita DC
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Gem Thapa
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Dipak Samip
    ♬ Madal : Ishwari Prasad Bhusal
    ♬ Madal : Kumar Lamichhane
    ♬ OctoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    ♬ Recordist/ Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bish. .

ความคิดเห็น • 1K

  • @user-ep4ff5lp7c
    @user-ep4ff5lp7c 2 ปีที่แล้ว +6

    यान जिले पहिलो टुक्का बाटै श्रीमान श्रीमती पहिले बनी सकेको टुक्का बाट सुरुवात गरे पछि अस्मिता लाई अलि गारो भय जस्तो छ जति तर्काउन खोजे पनि यान जि ले आफ्नो निरन्तरता कायमै राखे पछि अस्मिताले बध्यताले बुडो भन्दै अगाडि बढेसी गित त कति रमाइलो कति रमाइलो ।तोप पड्काको छन दुबै जानाले हेर्न सारै रमाइलो लाग्यो।

  • @bhadreswarnaumatibajadhadi4230
    @bhadreswarnaumatibajadhadi4230 2 ปีที่แล้ว +8

    टिकटिकमा देखेर यता आएर दोहोरि सुनेर रमाउदै बसेको म मात्रै हो कि अरु पनि हुनुहुन्छ ??

  • @sureshshrestha2454
    @sureshshrestha2454 2 ปีที่แล้ว +1

    यान प्रसाद न्यौपाने को ठूलो फ्यान जति यता✋✋अस्मिता को त कुरै नगरम झन

  • @rajkumarkhadka9477
    @rajkumarkhadka9477 2 ปีที่แล้ว +2

    Live dohori gaune style yan prasadko dherai ramro xa.

  • @dineshctr3743
    @dineshctr3743 2 ปีที่แล้ว +6

    Yaan Prasaad दाई यो दोहोरिको रस हो।अस्मिताको त अब नकुरा गरम।😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @SapkotaNamrata
    @SapkotaNamrata 2 ปีที่แล้ว +4

    मीठो गाउछिन् यी डल्लाकोटी
    दोहोरी सुने मैले आज १० चोटी।

  • @gopalpun7692
    @gopalpun7692 2 ปีที่แล้ว +1

    यान जि र अस्मिता जि को दोहोरी मन पराउने म मात्र हो कि अरु नि हुनुहुन्छ ।

  • @salikmagar1508
    @salikmagar1508 2 ปีที่แล้ว +1

    Yan prasad ra asmita ko damdar lok dohari 100% lovely songs ilove

  • @sherbdr4938
    @sherbdr4938 2 ปีที่แล้ว +9

    यान पर्साद जि त king of the lok dohori नै हो/ अस्मिता dc पनि केही कम छैनन अति राम्रो धेरै मजा आयो

  • @mekgurung2243
    @mekgurung2243 2 ปีที่แล้ว +4

    यान प्रसाद र चिज दोहरिकै लागि जन्मेको जस्तो लाग्छ।👍️

  • @sertamang1064
    @sertamang1064 2 ปีที่แล้ว +2

    Yan ji ko joss asmita ko makhamali abjama dherai ramailo dohori shuvakamana.sabai kalakar haru lai samman nyano maya💕💕🙏🙏

  • @sonusood3395
    @sonusood3395 2 ปีที่แล้ว +1

    अस्मिता येस्तो कलाकार भयो कि आलु जस्तै राजा जता जो सङग पनि मिलाएर गाउन सक्ने।अस्मिता मुसि र चिज गुरुङ यान सर को बिग फ्यान म। नाइजेरिया बाट फर्के पछि एक चोटि आउने मन छ सारङी सन्सार मा

  • @ramraiofficial...9955
    @ramraiofficial...9955 2 ปีที่แล้ว +6

    यान बुढा को रोमान्टिक भाछु रे भन्दै गिद्धे नजर को हेराइ पनि दामी थियो 🤣🤣 अनि अस्मिता त मलाई पो सारै मन्पर्या थियो भेट्न् पाएनी हुन्थ्यो क्यारे नभेटेपनि एतैबाट आइ लप यु भने हैत अस्मिता i love u 💕💕👉️👌

  • @nirmayagurung9761
    @nirmayagurung9761 2 ปีที่แล้ว +4

    नमस्कार सबै सारंगी सन्सार टीम लाई म निरमाया गरुङ यूके बाट आज को दोहोरि अती मिठो हुन त दोहोरि सबै उत्कृस्ट नै लाग्छ तै पनी यान प्रसाद सर लाई त भखर भखर देखी दियेको तर सारै खत्रा टुक्का ल्यौनु हुन्छ अनी अस्मिता बैनी को त कुरै नगरु मान्छे सानो सानो अती सुन्दरि टुक्का चै खत्रा छ सबै टिम लाई धेरै शुभकामना 🤞🤞🤞

  • @bikashkarki3589
    @bikashkarki3589 2 ปีที่แล้ว +1

    दोहोरीले विषय बस्तुलाई पुर्णता दिएको छ । केटीको भन्दा केटाको शब्दहरू गहकिलो छ है🇳🇵🇳🇵

  • @dhamijaman3829
    @dhamijaman3829 2 ปีที่แล้ว +2

    Dherai ramro live dhohari Sampurna timlai hirdaya dekhinai namn.

  • @Love-qi7jg
    @Love-qi7jg 2 ปีที่แล้ว +6

    कसम यो दाई जस्तो रमाईलो गरेर गाउनि कोहि छैन यार

  • @ratnamaninath
    @ratnamaninath 2 ปีที่แล้ว +3

    धन्यवाद सारङ्गी ससार परिवार लाई तथा कमल जी लाई धेरै धेरै धन्यवाद ।यम सर को गायेकी पन को हावभाव अति नै ठट्याउलो पारा ले दोहरी प्रस्तुती नै रमाइला हसिला गायक त्यसै गरि अस्मिता हसिली शान्त शिल स्वभाव कि गायिका अति नै रमाइलो दोहरी को लागि धेरै धेरै धन्यवाद ।

  • @himaale2622
    @himaale2622 2 ปีที่แล้ว +1

    होइन भाई बैनि कताजनुभयो आजभोलि देखेको छैन गित सारै राम्रो छ दुवैजनाको

  • @madanmallachhaya1359
    @madanmallachhaya1359 2 ปีที่แล้ว +1

    अस्मिता जि को हासो खुबै राम्रो लाग्छ। आवाजको कुरै नगरौ। यान जि नि कडै हो दोहोरिमा।

  • @cbmagar8443
    @cbmagar8443 2 ปีที่แล้ว +5

    लन्ठुको ससुरा yan prasad जि अनि अस्मिता जि को रोमान्टिक दोहोरी मलाई चाहिँ धेरै राम्रो अनि रमाइलो लाग्यो

  • @sahil80bohara70
    @sahil80bohara70 2 ปีที่แล้ว +3

    एक दम राम्रो लाग्यो सुपर हिट अस्मित बैनी र यम पर्सद नेउपने सर लाई

  • @yamrajkc719
    @yamrajkc719 2 ปีที่แล้ว +1

    अस्मिता मिस को त फ्यान हो तर आज बाट यान सर को पनि फ्यान भैयो आहा।।

  • @pabitragc821
    @pabitragc821 2 ปีที่แล้ว +2

    Sarai ramailo dohori suniranu jasto

  • @amarthapa2475
    @amarthapa2475 2 ปีที่แล้ว +4

    O ho kati mitho dohori geet sunna paeyo yan p sar & aasmita sis ko aaja tw aali xoto vayo

  • @indiractri6550
    @indiractri6550 2 ปีที่แล้ว +16

    Uncle ko geet gaauni style chaii saraii man paryo haiii malaita💖😍😍😍😍😍😍😍

  • @rajukkk6242
    @rajukkk6242 2 ปีที่แล้ว +2

    प्रतिमा गैरी को दोहोरी भाका सुन्न मन लागो है

  • @maheshadhikari728
    @maheshadhikari728 2 ปีที่แล้ว +1

    गज्जब छ बा दुबैको तुक्का यान प्रशादको याक्टिङ राम्रो छ

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +30

    अस्मिताले दाेहरिमा सरलतरिका बाट हांसि हांसि टुक्काप्रहार गरेर प्रतिउत्तरदिने राम्राेलाग्छ प्रगतिकाे सुभकामना गायक गयिकालाइ

    • @krishnashrestha8380
      @krishnashrestha8380 2 ปีที่แล้ว

      बिल्कुल सहि कुरा ।

  • @SapkotaNamrata
    @SapkotaNamrata 2 ปีที่แล้ว +3

    शब्द चयनमा दुबै छन् उस्तै
    शब्द जस्तै हाउभाउनी दुरुस्तै।

  • @shalikrambhandari6380
    @shalikrambhandari6380 2 ปีที่แล้ว +1

    Kamal sir lagayat sampurna paribar ma sangitik naman .yen sir ra asmita soltinako dohari super 100% thank you kamal sir for the sang

  • @kishanpariyar2032
    @kishanpariyar2032 2 ปีที่แล้ว +1

    आजको दोहोरी दुबै जनाको अति उत्कृष्ट छ धन्यवाद दुबै जनालाइ र पनि अस्मिता डल्लाकोटी बहिनिको हासी हासी गित गाउने सैलिको कारण हेर्ने दर्शकहरुलाइ अति नै मनोरञ्जन दिने गरेको यथार्थ हो यो खुबिले नै अस्मितालाइ उचाइमा पुर्याउने छ

  • @sudeepshrestha6249
    @sudeepshrestha6249 2 ปีที่แล้ว +5

    यान सरकाे expression चाँहि सुपर छ 🤗🤗

  • @ashishrimal1354
    @ashishrimal1354 2 ปีที่แล้ว +6

    देश विकास, शिक्षा ,स्वास्थ ,भ्रष्टाचार ,राजनीति को बारेमा नि गीत गाउन लगाउनु न।।माया प्रेम को बारेमा मात्र होइन क्या ।।

  • @manishaneupane2082
    @manishaneupane2082 2 ปีที่แล้ว +1

    आहा यान प्रसाद न्यौपाने दाई सारै राम्रो प्रश्तुति☺️🙏

  • @aitaramk.c1095
    @aitaramk.c1095 2 ปีที่แล้ว +2

    अब मानसिङ खड्का र सुनिता बिसि लाई जसरी पनि ल्यानु पर्यो

  • @sonusood3395
    @sonusood3395 2 ปีที่แล้ว +7

    यान सर चिज सर अस्मिता रबिन सर टीका सानू अहिलेको लाइभ दोहोरी को राजा नै हुन

  • @gagansaput842
    @gagansaput842 2 ปีที่แล้ว +20

    टिकटकमा सुनेर आको देख्दा सोझो जस्तो यान दाइ तर गितमा सारै कडा अस्मिता जि ले उतिकै राम्रो गाउनु भएको रहेछ मज्जा आयो

    • @highlightfootball8443
      @highlightfootball8443 2 ปีที่แล้ว +1

      th-cam.com/video/OrWmXeQ6bao/w-d-xo.html......

    • @nepal1935
      @nepal1935 2 ปีที่แล้ว

      म पनि टिकटक बाट आएको

  • @2P_SUPER
    @2P_SUPER 2 ปีที่แล้ว +1

    धेरै रमाइलो दर्शन गर्न चाहिँ एतै आउनुस् है 😍😍

  • @nabarajgurung338
    @nabarajgurung338 2 ปีที่แล้ว +1

    अस्मिता र चिज गुरुङ को दोहोरी चाहि खोजी खोजी हेरिन्छ।

  • @Boy-sigma123
    @Boy-sigma123 2 ปีที่แล้ว +19

    सारङ्गी सन्सार परिवारलाइ धेरै_धेरै धन्यबाद दिन चाहान्छु मिठा मिठा प्रस्तुति ल्याएर हामिलाइ मनोरन्जन दिनु भएकोमा। म सदाबहार हेर्ने गर्छु एकदमै रमाइलो लाग्छ।म झापामा बस्छु। झापाको भएता पनि सबै ठाउका दोहोरिगितहरु अत्याधिक मन पर्छ।।

  • @bishnukarkheti7800
    @bishnukarkheti7800 2 ปีที่แล้ว +6

    मीठो शब्दमा गाउनु छ भनी यान प्रसाद र अस्मिता डल्लाकोटी सँग टिउसन लिन जानू होला !!विशेष गरि फेद न टुप्पाको गीत गाउनेहरुका लागि यो सन्देश !!!

  • @ramesharyal1905
    @ramesharyal1905 2 ปีที่แล้ว +1

    यान जी रअस्मिता को राम्रै जम्यो शुभकामना दुवै लाइ ,

  • @reshammagar1953
    @reshammagar1953 2 ปีที่แล้ว +2

    Dherai ramro xa
    Thanku so much
    All ur tm ❤️🙏

  • @bahadurdhami921
    @bahadurdhami921 2 ปีที่แล้ว +6

    भाग दुई चाहियो दुबै प्रिय गायक गायिका लाइ नमन ।

  • @b.bsharma204
    @b.bsharma204 2 ปีที่แล้ว +2

    येक्दमै राम्रो दोहोरि फेरि यो पनि मिल्दो आगो पर्नि भये

  • @durgadattagautamiiiiiiiiii6913
    @durgadattagautamiiiiiiiiii6913 2 ปีที่แล้ว +2

    Asmita musiko sabda chayan babal chha

  • @RamKumar-mb2ps
    @RamKumar-mb2ps 2 ปีที่แล้ว +5

    गाइका भरिमा अस्मिता डल्ला काेटी सारै मन पर्छ

  • @user-wz8hr2nf4n
    @user-wz8hr2nf4n 2 ปีที่แล้ว +6

    यान सर को दोहोरि त करा हुन्छ सब्दको खानी हुनुहुन्छ ल बधाई छ

  • @shyamkrishna3275
    @shyamkrishna3275 2 ปีที่แล้ว +2

    Flute Karan pariyar super

  • @shankarnepal4411
    @shankarnepal4411 2 ปีที่แล้ว +1

    Yo jodi yan and asmita are no 1 dohori artist what a performance

  • @dineshbasnet1764
    @dineshbasnet1764 2 ปีที่แล้ว +46

    सारगिं संसारले निकै राम्रो कलाकारहरुको प्रस्तुति राख्नुहुन्छ अस्मिता बैनिको बयान गरेर थाक्दिन म,यान प्रसाद सरको शब्द सँगै प्रस्तुत हुने शैलि निकै राम्रो लाग्छ🥰🙏

  • @jbkarki3656
    @jbkarki3656 2 ปีที่แล้ว +4

    Dami dohori aago jodi yam p pani halka romantic halka comedy sarai manparne asmita jhan beauti

  • @apsararaut6298
    @apsararaut6298 2 ปีที่แล้ว +1

    Sarai Ramailo lagyo dhanneba hajurlai!

  • @Delje960
    @Delje960 2 ปีที่แล้ว +1

    Bhai Ko body expression chai sarai msn parxa well done both of you bhai Bahini

  • @homrijal7523
    @homrijal7523 2 ปีที่แล้ว +10

    यान दाईको पनी सबद त खतरा हो अनी असमिता जि पनी धेरै सबद खेलाउनु सकने मानछे सारै रमाइलो लागयोै आज दोहोरी पनी शुभकामना छ सबैलाई

    • @pabogyawali114
      @pabogyawali114 2 ปีที่แล้ว +1

      Daami lago yan ji ko big fan

    • @samsarmedia2580
      @samsarmedia2580 2 ปีที่แล้ว

      @@pabogyawali114 hora hamro palpali hero 😍

  • @narbahadur71
    @narbahadur71 2 ปีที่แล้ว +5

    Aaha kati mitho Sarai ramailo lagyo man paryo

  • @bishnubhandari8112
    @bishnubhandari8112 2 ปีที่แล้ว +1

    जति हेरे हेरौं हेरौं लाग्ने दोहोरी

  • @sureshchhetri5110
    @sureshchhetri5110 2 ปีที่แล้ว +1

    sarahai ramailo dohori prastut garnubhayo ajhai safaltako subhakamana

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 2 ปีที่แล้ว +7

    दोहोरि हेर्दाहेर्दै कमेन्ट गर्न झन्डै नभुलेको यान दाजिको टुक्का प्रहार नै मीठो लाग्छ अस्मिता सिसको पनि मीठो छ सफलताको शुभकामना मीठो दोहोरिको लागि साराङ्गि सन्सार टिमालाइ पनि ।।।

  • @roshanavagi8
    @roshanavagi8 2 ปีที่แล้ว +6

    अस्मिता बहिनीले अरु भन्दा नि सारै इजोत गरेर गाउनु हुन्छ त्यो मन पर्छ मलाई अनि शब्दको र लयको त कुरै छोडम दुबै जान को खतरा छ दोहोरी

  • @bishnupaudel6874
    @bishnupaudel6874 2 ปีที่แล้ว +1

    आज धेरै रमाइलाे हुनि भयाे दाेहाेरिका राजा रानी

  • @anjankhimu4522
    @anjankhimu4522 2 ปีที่แล้ว +1

    अती सरल र सभ्य शब्द साह्रै राम्रो लाग्यो

  • @mitralimbu6876
    @mitralimbu6876 2 ปีที่แล้ว +87

    दुवै जनाको शब्द चयन गजब लाग्छ।साथमा यान प्रसाद जिको हाउभाउ र अस्मिताको मुस्कान💖💖🙏🇴🇲

  • @niteenbhandari8360
    @niteenbhandari8360 2 ปีที่แล้ว +6

    येक्दम राम्रो छ तपाईंको कार्यक्रम कोहीले न टुटाउने म पनि पर्छु

  • @krishnathapa5836
    @krishnathapa5836 2 ปีที่แล้ว +1

    Dherai ramro Lago badai xa sabai teem Lai

  • @rxshishir9850
    @rxshishir9850 2 ปีที่แล้ว +2

    लु बल्ल हाम्रो पाल्पालि सान न्यौपाने यानको उपस्थित देख्न पाईयो

  • @user-hp6ch2pm6i
    @user-hp6ch2pm6i 2 ปีที่แล้ว +13

    मलाई सबै भन्दा यान सरको हाउ भाउ सारहै मन पर्छ स्वर अनि शब्द असाध्यै मन पर्छ 👌👌

  • @chhamkarki1961
    @chhamkarki1961 2 ปีที่แล้ว +6

    शब्द चयन गायक गायिका दुबै जनाको राम्रो छ अस्मिताको हाँसो नै मिठो

  • @ramchandrarana9112
    @ramchandrarana9112 2 ปีที่แล้ว +1

    हैट कडा दोहोरी ,दुबै जना अागो

  • @tilakprasadbudha8694
    @tilakprasadbudha8694 2 ปีที่แล้ว +2

    Jaya yanprasad and asmita

  • @Zeevanpry09
    @Zeevanpry09 2 ปีที่แล้ว +12

    दुबै जना राम्रो गाउनु हुन्छ यनजिको गाउने शैली र हाउभाउ दामी लाग्छ

  • @yubarajgurung1469
    @yubarajgurung1469 2 ปีที่แล้ว +18

    पारिवारिक ,सबैले सुन्न सक्ने गित अति राम्रो ,सफलता को शुभकामना ।

  • @birajmalla8531
    @birajmalla8531 2 ปีที่แล้ว +2

    म साउदी बात मलाइ सारै राम्रो लगेयो

  • @dilasapkota1082
    @dilasapkota1082 2 ปีที่แล้ว +1

    Dheraii ramro Gita xa ajhai ramro gardaii janu hola jawae😍

  • @palpalupdatenepal7264
    @palpalupdatenepal7264 2 ปีที่แล้ว +14

    हजुरहरुको यति धेरै माया र साथको लागि एकदमै आभारी छु🙏 आजबाट द भ्वाइस किड्स को लाइभ राउण्ड सुरु हुदैं छ मलाइ हजुरहरुले भोट गरेर साथ दिन सक्नुहुनेछ अबको निर्णय दर्शककै हातमा छ🙏🙏

  • @user-gk8xp3lf6e
    @user-gk8xp3lf6e 2 ปีที่แล้ว +4

    अस्मिता दिदी को मो ठुलो फेरेन हजुर को गाइकी सोर मा साच्चिकै जादू छ सफलता को शुभकामना

  • @nawarajdhungana3601
    @nawarajdhungana3601 2 ปีที่แล้ว +1

    सारै मिठो गायन र शब्द चयन

  • @arjunraut2909
    @arjunraut2909 2 ปีที่แล้ว +1

    Congralation both singar laii

  • @runjithunter4262
    @runjithunter4262 2 ปีที่แล้ว +24

    धन्याबाद सारङ्गी ससांर यति मीठो भिडियो पस्कि दिनु भाको मा❣️💓❣️

  • @ramprasad7666
    @ramprasad7666 2 ปีที่แล้ว +3

    Yan prasad dai ra chij gurung ko dhohoriuastai uastai lagxa wow wow

  • @sanjeevrawal4575
    @sanjeevrawal4575 2 ปีที่แล้ว +2

    करोडौ को हासो मोरी को🤗🙂

  • @DileepKumar-xs5hm
    @DileepKumar-xs5hm 2 ปีที่แล้ว +1

    Sarai ramro dohori prstuti liyara aaunu hunxa kamal sar

  • @Anishathapamagar04
    @Anishathapamagar04 2 ปีที่แล้ว +3

    Yan sir kasto kalakar ho bhanne muharlenai batauxa bahut saxem kalakar hunuhunxa atinai ramailo lagyo dohori

  • @bharatbahadur8855
    @bharatbahadur8855 2 ปีที่แล้ว +11

    सवाल, जवाफ धेरै राम्रो छ
    दोहोरी भनेको एस्तो हुनुपर्छ

  • @oppoafivess9607
    @oppoafivess9607 2 ปีที่แล้ว +1

    धेरै रमाइलो छ दामिछ 👌👌🙏🙏🙏

  • @binodnepali8183
    @binodnepali8183 2 ปีที่แล้ว +2

    शारै रमाइलो लाग्यो

  • @sanjayjimba9107
    @sanjayjimba9107 2 ปีที่แล้ว +3

    अस्मिता दिदी हाम्रो ललितपुरको सन्तानेस्वार मन्दिर आउनु है 😂😂😂😂😂

  • @dipeshshrestha6402
    @dipeshshrestha6402 2 ปีที่แล้ว +10

    #अस्मिता दिदि लाई उच्च सम्मान
    शब्द चयन राम्रो छ 🙏🙏🙏🙏🙏🙏🙏

  • @sapkotabheshraj780
    @sapkotabheshraj780 2 ปีที่แล้ว +2

    (सत्य कुरा बिबाह भएर चाहाना हुदाहुदैपनि सन्तान नहुनेहरु सन्तानेस्वर महादेव को दर्शन गर्नु होला मध्य नेपाल करपुटार लम्जुङ मा )सारै मिठो गित आहा।।

  • @ishworadhikari5347
    @ishworadhikari5347 2 ปีที่แล้ว +1

    Asmita vs yaan dai best 🙏💞❤❤❤

  • @lokmagar4420
    @lokmagar4420 2 ปีที่แล้ว +3

    अस्मीता नानीकाे शब्द त सधै उत्कृष्टहुन्छ नै तर यान प्रसाद जीकाे पनि शब्द सटिक र बिषयाङ्गतछ।

  • @suryagole412
    @suryagole412 2 ปีที่แล้ว +13

    सारै रमाईलो दोहोरि सुन्न पाईयो धेरै धेरै शुभकामना दुबै गायक गायिका लाई जय गित् जय संगित् ।

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +2

    आहा सारै मीठो दोरि मुसि बहिनी र याम प्रशाद भाइ जति सुन्यो उति सुनौ लाग्ने

  • @dipanepali1463
    @dipanepali1463 2 ปีที่แล้ว +2

    दाेहाेरिहाे नानू राम्राे छ

  • @RajeshShrestha196
    @RajeshShrestha196 2 ปีที่แล้ว +3

    आहा कती मिठो शब्द सङै सारङी सन्सारको बाध्यबादकहरु अरु अरु दोहोरीको भन्दा धेरै राम्रो छ ।

  • @prakashshah5370
    @prakashshah5370 2 ปีที่แล้ว +5

    Wow Ashmita ko aaja pani khusi lagyo sabda ki khani

  • @yamprasadganwali2267
    @yamprasadganwali2267 2 ปีที่แล้ว +1

    म नियमीत दर्शक कतारबाट कार्यक्रम नीकै रमाइलो छ उत्तरोत्तर प्रगतिको शुभकामना

  • @jeewanpoudel3359
    @jeewanpoudel3359 2 ปีที่แล้ว +4

    sarai ramro lago dubai lai thanks asmita musi kada yan prasad neupane.

  • @sandhyakusum91
    @sandhyakusum91 2 ปีที่แล้ว +9

    Yan ji and Asmita dallakoti are such a best dohori singer