हजुरहरु सबैले मन पराउनुभएको गीत " मेरो लासको मलामी " को यो अफिसियल लिरिकल भिडियो पूरा सुनेर तथा हेरेर अनि शेयर गरेर साथ दिनुहोला है❤️🙏 यही गीत बजाएर फेस्बूक लाईभमै आएर आत्महत्याको बाटो रोज्नुभएकी दाङ कि चेली एलिसा गौतमलाई हामी कदापी बिर्सन सक्दैनौ आज यो गीत हजुरहरुमाझ पस्किरहँदा। चेली एलिसा गौतमलाई फेरि पनि हार्दिक श्रद्धाञ्जली दिन चाहन्छौँ तथा उहाँको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छौँ। जस्तोसुकै दु:ख , पीर र समस्या आइपरेपनि कसैले पनि आत्महत्याको मार्ग नरोज्नुहुन बिनम्र अनुरोध गर्दछौँ बरु त्यस्तो बेला आफन्तजन अथवा मन मिल्ने साथीसँग सर-सल्लाह र सुझाब लिन अनुरोध गर्दछौँ।
यो गित सुनेर रुने म मात्र होकी अरु पनि धेैरै हुनुहुन्छ होला 😌😥 कस्तो मन रुने गित धेरै राम्रो लाग्छ यो गित गाउने रचना गर्ने सबै प्रति आभार प्रकट गर्दछु ❤
सायद म गलत छैन भने यो गीत पहिले म्युजिक नेपालको कन्ट्याकमा थियो। त्यहाँ पनि यस्तै lyric picture भिडियो थियो। जहाँ अपार सफलता थियो। अहिले सीडी विजय दाइ ज्यु आफ्नै अफिसियल युट्युब च्यानलमा पुनः सुन्न पाइयो खुसी लाग्यो यहाँ पनि अपार सफलता पाउनेछ अग्रिम शुभकामना सम्पूर्ण टीमलाई। र CD Vijay Dai यो काल झैं गीतको म्युजिक भिडियो बनाउनु भएको भए कसम सुनमा सुगन्ध हुने थियो।..✍️🇳🇵🎙️🎤💯 My favorite song forever ♾️♾️♾️
सन्सार हेर्दै रमाउने आखाहरुमा आँसु ले भरियो उसैको तस्वीर आखामा सजाउने थियो तर तस्वीरनै गलाउने गरि आँसु बगी रह्यो ! जीवन त बाचेकै छ तर तिम्रो यादमा मरेतूल्य झै 🌹सानू जहाँ भएपनी खुशी हुनु है !
गीतको लय शब्द र सङ्गीत सरल अनि मिठो लाग्यो !🙏🌹🙏 तालहरु त धेरै छ तर ताल कहाँ सम्म फिजिएको छ र तालको गहिराई कति छ भनेर पत्ता लगाउन नाप्नै पर्ने हुन्छ सुन्दा सरल तर बुझ्दा धेरैनै गहिराई रहेछ !
याे गित जति सुनाे उतिनै सुनिरहु झै लाग्ने स्वद / संगित अनि मनै भकानियर अाउनि सुमधुर अावाज छ मेरो जिन्दगीको कथामा मेल खाने गित छ तपाईं अगर्ज सम्पूर्ण प्रर्ति समान छ मेरो तर्फबाट 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
शब्द संगीत र स्वरकाे बेजाेड प्रस्तुति जतिपटक सुन्दा पनि अझै सुनिरहु लाग्ने गित मध्यकाे पहिलाे राेजाइ हाे गीत । कयौंपटक बहिनी एलिसा गाैतमकाे बाटाे राेज्न मन नभएको हाेइन तर आत्महत्या विकल्प हाेइन भनी कयौंपटक आफैलाई सम्भालेकाे छु । याे माया भन्ने पनि गजबको हुने रहेछ साथमा हुदा संसार भुलाइदिने टाढा हुदा स्वयम्लाई पनि भुलाइदिने । तर मलाई विश्वास छ एकदिन उनी मेराे मलामी हुनेछन् माया पक्कै पनि मेराे मलामी आउनु है 😭
सिडी जी,तपाईं एक अदभूत स्वरका धनी हुनुहुन्छ।म तपाईंको फ्यान हुँ भन्नमा गर्व गर्दछु। तपाईंले जिन्दगीमा गर्नुभएको हरेक संघर्ष र सफलताले मलाई एक एक प्रेरणा बनेर मार्ग निर्देशित समेत गरेको छ।तपाईंको करिव करिव सवै गीत सुनेको छु। शुरु शुरुमा तपाईं र प्रमोद खरेलको स्वरमा झुक्किन्थें। साँच्चै तपाईंमा अनुपम कला/गला छ।फेरि, जसले आफ्नो नामको अगाडि आफ्ना जन्म दाता (CD-चन्द्रकान्त + दुर्गादेवी) नाम राखेर हिड्नुभएको छ,हरपल सफलता मिल्ने कुरामा कोही शक छैन।मेरो तर्फबाट पनि सफलताको हार्दिक शुभकामना !!!
😢😢😢😢😮😮😮😣 kati mitho ani aasu jharne songs hou umm mh udayApur tapli 4 thanagaun thumki bat bhAlaraz raii haii namaskar hai mitho ani dukh sukh ko vari ko song kaile hasyo kaile aasu hunx easteix jindagi hajur 😢😣😣😣💝💞💞💞💖
( th-cam.com/video/KuZT18iAkx4/w-d-xo.html )👈️ भित्रै मनैदेखी अनुरोध गर्दछु🙏, कृपया यो लिन्क क्लिक गरेर #MayakoAash गीत पनि हेरिदिनुहोला है🙏❤️
😅😅😅😅😅😅😅😅😅😅😅😅😮
@@reeheatsushant9093😂
😊😊😊😊😊😊
😊😊😊😊😊😊😊😊😊😊😊@@reeheatsushant9093
Goood❤❤❤❤
हजुरहरु सबैले मन पराउनुभएको गीत " मेरो लासको मलामी " को यो अफिसियल लिरिकल भिडियो पूरा सुनेर तथा हेरेर अनि शेयर गरेर साथ दिनुहोला है❤️🙏
यही गीत बजाएर फेस्बूक लाईभमै आएर आत्महत्याको बाटो रोज्नुभएकी दाङ कि चेली एलिसा गौतमलाई हामी कदापी बिर्सन सक्दैनौ आज यो गीत हजुरहरुमाझ पस्किरहँदा।
चेली एलिसा गौतमलाई फेरि पनि हार्दिक श्रद्धाञ्जली दिन चाहन्छौँ तथा उहाँको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छौँ।
जस्तोसुकै दु:ख , पीर र समस्या आइपरेपनि कसैले पनि आत्महत्याको मार्ग नरोज्नुहुन बिनम्र अनुरोध गर्दछौँ बरु त्यस्तो बेला आफन्तजन अथवा मन मिल्ने साथीसँग सर-सल्लाह र सुझाब लिन अनुरोध गर्दछौँ।
यो गित सुनेर रुने म मात्र होकी अरु पनि धेैरै हुनुहुन्छ होला 😌😥 कस्तो मन रुने गित धेरै राम्रो लाग्छ यो गित गाउने रचना गर्ने सबै प्रति आभार प्रकट गर्दछु ❤
मलाई पनि सेम अभाष हुन्छ याे गित सुन्दा मन भरिका पीडा केलाउन मन लाग्छ😥❤️
साच्चिकै कुनै कुनै गित पनि यस्तो लाग्छ कि मेरै लागि बनेको को हो बयान कुनै शब्द नै छैन धेरै धन्यबाद सधै सफलता को सुभ कामना
यो गित उत्कृष्ट भाबूक मन छूने गित बधाई छ धन्यवाद ❤
रिसाउदा छोडेर जाने होइन,सम्झायर सम्बन्ध जोगाउने मान्छे बनिदिनु है प्यारो मान्छे ।।❤💘💕💖💞❣urmi❤❤
मन दुखेको बेलामा यही गीत सुन्न मन लाग्छ ।
Me2
सायद म गलत छैन भने यो गीत पहिले म्युजिक नेपालको कन्ट्याकमा थियो। त्यहाँ पनि यस्तै lyric picture भिडियो थियो। जहाँ अपार सफलता थियो। अहिले सीडी विजय दाइ ज्यु आफ्नै अफिसियल युट्युब च्यानलमा पुनः सुन्न पाइयो खुसी लाग्यो यहाँ पनि अपार सफलता पाउनेछ अग्रिम शुभकामना सम्पूर्ण टीमलाई। र CD Vijay Dai यो काल झैं गीतको म्युजिक भिडियो बनाउनु भएको भए कसम सुनमा सुगन्ध हुने थियो।..✍️🇳🇵🎙️🎤💯
My favorite song forever ♾️♾️♾️
आज फेरि यो गीत सुन्न मन लाग्यो फिमेल भोइस सुनिसकेपछि फेरि सुनौ सुनौ लाग्यो 🙏🏾 अति नै मन पर्ने गीत
अत्येन्तै मार्मिक सारै मन्छोयो😓😓😓😓😓
मन मुटु छुने,सब्द संगीत स्वरको समिश्रण, धेरै धेरै राम्रो गीतकार संगीतकार गायक सबैलाई सफलता तथा उत्तरोउत्तर प्रगतिको कामना !
छामेर भेतिदैन कता हो कता मुतु दुखेर आँसु बगेको पत्तै हुदैन l love so much this song 💋💋
फिमेल भर्जन कुन गायिका होला सर सारै मिठो गित अनि शब्द उतिकै राम्रो एउटा जिबन्त गित
कर्णप्रीय साथै ह्रदयस्पर्सी । सिडि भाइ सफलताको शुभकामना
धेरै धेरै आभार🙏 । पूरा लिरिकल सुनेर तथा शेयर गरेर साथ दिनुहोला है ।
Sadhai sabai sunne ani Herne garxu hajurko git ...
Big fan hajur ko ♥️♥️♥️♥️♥️♥️♥️♥️
Wow wow kati mitho sabda bhabuk banauxa yesto geetle man nai thamna sakn
धेरै धेरै आभार🙏 । पूरा लिरिकल सुनेर तथा शेयर गरेर साथ दिनुहोला है ।
धेरै धेरै शुभकामना !!!!
सन्सार हेर्दै रमाउने आखाहरुमा आँसु ले भरियो
उसैको तस्वीर आखामा सजाउने थियो तर तस्वीरनै गलाउने गरि आँसु बगी रह्यो !
जीवन त बाचेकै छ तर तिम्रो यादमा मरेतूल्य झै
🌹सानू जहाँ भएपनी खुशी हुनु है !
गीतको लय शब्द र सङ्गीत सरल अनि मिठो लाग्यो !🙏🌹🙏
तालहरु त धेरै छ तर ताल कहाँ सम्म फिजिएको छ र तालको गहिराई कति छ भनेर पत्ता लगाउन नाप्नै पर्ने हुन्छ सुन्दा सरल तर बुझ्दा धेरैनै गहिराई रहेछ !
याे गित जति सुनाे उतिनै सुनिरहु झै लाग्ने स्वद / संगित अनि मनै भकानियर अाउनि सुमधुर अावाज छ मेरो जिन्दगीको कथामा मेल खाने गित छ तपाईं अगर्ज सम्पूर्ण प्रर्ति समान छ मेरो तर्फबाट 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै धेरै आभार🙏 । पूरा लिरिकल सुनेर तथा शेयर गरेर साथ दिनुहोला है ।
Bg fan cd vijay adhikari mero life ma ml khane geet
Waha sarai ramro song my best ❤❤❤
Cd Bijaya sir Ko jun geet sune pani mutu mai xunxa
धेरै धेरै आभार🙏 । पूरा लिरिकल सुनेर तथा शेयर गरेर साथ दिनुहोला है ।
मार्मिक शब्द हरु
Wow 😢😢 Kati ramro sor हजुरको सुनौ सुनौ लाग्छ हरेक पल मा,
Nice song also voice bijaya bro
दामिछ नाईस
धेरै धेरै आभार🙏 । पूरा लिरिकल हेरेर सुनेर तथा शेयर गरेर साथ दिनुहोला है ।
@@CDVijayaAdhikari ok
Heart touching song Ani ati karnapriye voice
Wow dami x adhikari sir
शब्द संगीत र स्वरकाे बेजाेड प्रस्तुति जतिपटक सुन्दा पनि अझै सुनिरहु लाग्ने गित मध्यकाे पहिलाे राेजाइ हाे गीत । कयौंपटक बहिनी एलिसा गाैतमकाे बाटाे राेज्न मन नभएको हाेइन तर आत्महत्या विकल्प हाेइन भनी कयौंपटक आफैलाई सम्भालेकाे छु ।
याे माया भन्ने पनि गजबको हुने रहेछ साथमा हुदा संसार भुलाइदिने टाढा हुदा स्वयम्लाई पनि भुलाइदिने । तर मलाई विश्वास छ एकदिन उनी मेराे मलामी हुनेछन् माया पक्कै पनि मेराे मलामी आउनु है 😭
गीत धेरै राम्रो छ
Wow katie manxuni song yaklai hunda tw khub man runxa yo song sundaa
मर्मस्पर्शी शब्द संगीत ❤
Thank Dai great dong
Man xayo yo gitle
Maro pani man xayo yarr
Super song ajhoi ramro r super song lyaunu hola suvakamana
धेरै धेरै आभार🙏 । पूरा लिरिकल सुनेर तथा शेयर गरेर साथ दिनुहोला है ।
Ek din ma 10 choti sunxu ra pani chitta bujdaina ❤❤❤ lovly songs ❤❤❤❤
हेर्ने मात्र हैन मन छोया ! यस्तै यस्तै सुन्न पाउ !
Beautiful song
धेरै धेरै आभार🙏 । पूरा लिरिकल सुनेर तथा शेयर गरेर साथ दिनुहोला है ।
सिडी बिजयको आवाज स्वरुप राज आचार्यको जस्तै लाग्ने म मात्र त पक्कै हैन होला है?
धेरै मार्मिक गित
Wow best song love you Raja ❤
मुटु नै छोयो यो गितले very nice sad song i like❤❤😊😢
Nice song❤❤
सुमधुर अावाज छ मेरो जिन्दगीको कथामा मेल खाने गित छ तपाईं अगर्ज सम्पूर्ण प्रर्ति समान छ मेरो तर्फबाट 🙏
good song
Congratulations vhai best of luck 🙏🙏🙏🙏
म पनि रोई हजुर ❤❤❤❤
beautiful song,beautiful voice,beautiful music ❤️❤️❤️
याे गित सुन्दा साच्चिकै आनन्द आउछ र राम्रो पनि लाग्याे तर कसम धेरै राेएकाे छु तर मर्दा चाहिँ मेराे मलामि उ नहाेस जिवनमा धेरै पीडा देकाे छ मलाई 😢😢😢
so nice song hjr
Gazzab geet dai always big fan 🥰🙏
धेरै धेरै आभार🙏 । पूरा लिरिकल सुनेर तथा शेयर गरेर साथ दिनुहोला है ।
उसैको यादमा 😢😢😢
So nice song hjr 😢😢
Beautiful song ❤
Dai le kun din manxe marcha hai.. this kind of song suits on you
धेरै धेरै आभार🙏 । पूरा लिरिकल सुनेर तथा शेयर गरेर साथ दिनुहोला है ।
Nice 🎉🎉🎉
😭😭😭😭😭.........👌
Nice 👍 song ❤
सिडी जी,तपाईं एक अदभूत स्वरका धनी हुनुहुन्छ।म तपाईंको फ्यान हुँ भन्नमा गर्व गर्दछु। तपाईंले जिन्दगीमा गर्नुभएको हरेक संघर्ष र सफलताले मलाई एक एक प्रेरणा बनेर मार्ग निर्देशित समेत गरेको छ।तपाईंको करिव करिव सवै गीत सुनेको छु। शुरु शुरुमा तपाईं र प्रमोद खरेलको स्वरमा झुक्किन्थें। साँच्चै तपाईंमा अनुपम कला/गला छ।फेरि, जसले आफ्नो नामको अगाडि आफ्ना जन्म दाता (CD-चन्द्रकान्त + दुर्गादेवी) नाम राखेर हिड्नुभएको छ,हरपल सफलता मिल्ने कुरामा कोही शक छैन।मेरो तर्फबाट पनि सफलताको हार्दिक शुभकामना !!!
Kati ramro geet
सुन्दर स्वर ।
कमेण्टको लागि धेरै धेरै धन्यबाद हजुरलाई । भिडियो पूरा हेरेर तथा शेयर गरेर साथ दिनुहोला है.
Badhai xa
Such a beautiful song
Nice song dada All the best for entire team
धेरै धेरै आभार🙏 । पूरा लिरिकल सुनेर तथा शेयर गरेर साथ दिनुहोला है ।
Good luck
Nice lyrics song
धेरै धेरै आभार🙏 । पूरा लिरिकल सुनेर तथा शेयर गरेर साथ दिनुहोला है ।
Very beautiful and heart touching song
❤❤❤❤
😢😭😭😢😢😢😢😢 maya mero pani.dherai.sacho thayo tara sacho maya garni le usko khusi lutana na sakido.raixa.
Nic song
❤wow super sweet songs ❤❤❤❤❤❤❤❤thanks ❤❤❤❤❤
All time my favourite song😢❤
Heart touching song❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaha kati mito GANA cute
Wow nice song 💖💖💖
मेरो जीवन सङ्ग मिल्ने गित
Yo geet sunera kahile thakdina ma 😢😢
Katimitho git sunda Pani Aakhabata Aasuauxa
Touching heart ❤️💝
Really heart touching songs ❤❤😢😢😭😭😭😭😭💔💔
❤❤❤❤❤❤❤❤❤❤my favourite song 🎵 ❤️ 💕 ♥️ 💛 😍 🎵 ❤️ 💕
Dherai ramro xa yo git Sundar aawaj pani ramro xaa 😊😢
I don't understand a thing but it's mesmerizing.
कमेण्टको लागि धेरै धेरै धन्यबाद हजुरलाई । भिडियो पूरा हेरेर तथा शेयर गरेर साथ दिनुहोला है.
Hurting truth words song
❤मेरो लागि बनाइएको जस्तो लाग्छ❤
यहि गित सुनेर एउटा ठूलो नदिमा हाम फालेर मर्न मन छ😢
😢😢
Yo geet pani samixeylai gauna dena paryo sir plz 🥰🥰🥰🥰🙏🙏🙏
Nice ❤❤❤❤❤❤
Malai ekdamai man parne song ❤️ big fan brother 😘
Mero jindagima mel khani geetxa yo jati sune pani man varidaina
❤❤❤❤love it.
😢😢🎉❤
❤❤❤❤Wow
Heart touching ♥️ song ❤
Beautiful song 😍😍😍😍😍😍
❤❤❤❤❤❤❤❤nice 👌 👍
जति हेरेनी मन भरिदैन 1017 देखि सुनिरहेका छौ
😢heart touching ♥