JANAM JANAM JIULA SANGAI | Ananda/Milan | Shree Krishna | Pooja Chand | Bar Pipal Nepali Movie Song
ฝัง
- เผยแพร่เมื่อ 5 ธ.ค. 2020
- New Nepali Song
Bar Pipal | Janam Janam Jiula Sangai | Shree Krishna Shrestha | Pooja Chand | Ananda Kakri | Milan Newar | Nepali Movie Song
➤Vocal - Ananda Kakri and Milan Newar
Original female singer( Sunita Subba )
➤Song - Janam Janam Jiula Sangai
➤Starring - Shree Krishna Shrestha & Pooja Chand
➤Music - Sambhujit Baskota
➤Lyrics - Lakshmi Nath Sharma
➤Edit - Lokesh Bhat
➤Direction - Laxmi nath Sharma
➤ Post Production- World Cover Media Nepal 9841780186
@ Original Arranger : Amul karki dhali
@ReArranger: Chand Singh
@ NewRecordist: SB Muskan
@ Studio: Generic Studio
@ mix/ master : Govinda soni
#janamjanam #barpipal #shreekrishnashrestha
For booking please contact AK Artist Management : +977984-9197472
Facebook: / anandakarkipage
© & P Ananda Karki 2020.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - เพลง
यो गीत सुनेर श्री कृष्ण श्रेष्ठ र पूजा चन्द लाई सम्झिनु भको मान्छे ले यता हाजिर गरुम है ❤️
Me
I am very sad
Me
Yo film herer ratvari nasuteko yaad aayo 😢😢😢 jun pooja chand ko suicide seen yrr
maile ta filim hall mai hereko barpipal 😭
ओरिजनल भर्सन भन्दा पनि अहिलेको अति सुन्दर मिठास भर्सन मा बधाई हजुरहरुलाई🙏🙏❣️❣️
Hjurr hjurrr
Ma pni tei sochi ra ko
20 barsa purano geet ma tya vanda ramro music ka hunxa ra original vaneko original nai hunxa
Wow kati ramro geet
@@romikhawas9403 old is gold हो सर सहि हो
Wawwwwwwoooooooo ...
2024 ma pani yo gana lai herne haru like garnuhoss 😂
Moh ni herdai xu 😂 ehi mauka maa malai ni subscribe gardnu yr
यो गीत life time मन पराउने जति एता हाजिर हुम त ❣️
श्रीकृष्ण दाई खुब याद आयो
Rest in peace ✌️
😭😭😭😭😭
अहिले सम्म 50 चोटी भन्दा धेरै सुने होला, जति सुने तेती मिठास लाग्ने गीत साएद अरु छैन होला, क्या शब्द चएन छ, क्या मिठो स्वर दुवै जना कलाकार को, आहा मन कति आनन्द भो यो गीत सुनेर ❤
♥️♥️♥️♥️♥️🙏🙏🙏🙏
🙋🙌☝👆👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@@anandakarkiofficial9451 p
@@anandakarkiofficial9451 😍😍😍😍
nice
म त modern age को बच्चा,त्यहिँ पनि यस्तै गित सङ्गित हरु सुन्दा निकै आनन्द लाग्छ। Thank you for created this type of song ❤️❤️❤️
20 century ko modern bachha ho ki k ho
Kati mitho ho k❤song
फुलबुट्टे सारी हेरेर मिलन जि को आवाज सुन्न आउने यता हाजिर गरुम है
Mah ta Milan ji ko big fan nai bhae sake fulbutte sari dekhi
म त मिलन जि पहिला देखि नै fan थिए यो गित सुनेसी झन बढी fan भाको छु😍😍😍😍
@@shantithapamagar531 pppp@@
फुल बुट्टे भन्द अगि देखि नै फ्यान हु म चाहिँ मिलान नेवार crush को😀🤗❤️🙏
Mee
दिनको दिन 5/6 चोटि सुन्ने म मात्र होकि अरु नि छ्😍😍जति सुने नि मन नभरिने❣️❣️❣️
इऊ
😮😊😅
एकदमै मिठो गित
अहिले सम्मकै उत्कृष्ट गीत 😊😊
यो गित दिनमा 20 चोटि सुन्छु म ।।
अहिलेसम्मकै मन परेको best song हो ।मेरो लागि।।
२०५८ साल तिर सुनेको सुपर हित फिल्म को सुपर हित गीत श्री कृष्ण श्रेष्ठ को शरीर हामी बीच नभए पछी उहाँ को सुपर हित फिल्म हरु हामी बीच सदै अमर छ
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
मलाई त यो गीत जमाना बाट नै मन पर्ने हो ।।अहिले झन राम्रो लाग्यो खुशी लाग्यो ।।।।
@@silathapa5731 ho hii ksto honi geet bbl ho hii
Ho aja samma bache ko vaye maha nayek unai thiye.. Dherai super hit film dine nayek even rajesh hamal...
0
जति सुने नि नअगाउने गित
सलुट छ हजुरहरुलाइ
कमेन्ट पडनुहुने हजुर को नि जय होश
❤️🙏
श्रीकृष्ण दाई को याद आयो यो गित सुन्दा miss you Shree Krishna dai ❤️
Pp
I’m
Shri krishna bhagwaan????
Really अहिले सम्म 150 पटक भन्दा बढी सुनिसके तर पनि धोको मेटिदैन। किड्नी Touching song 😍🤩
♥️♥️♥️♥️🙏🙏🙏
1 Din ma 10 choti sunxu hjr mata yo geet
@@anandakarkiofficial9451 kun event ho yo.khaire ra japanese chinese matra chatah??
याे गित सुनेर मलाई फेरि त्यहीँ बालापन मा
फर्केर जान मन लाग्याे, न दु:ख न जिन्दगीको
लक्ष्य काे पिर ,स्कुल जदा हाेस या घाँस दाउरा गर्दा
या त गाठालाे जादा यहि गित गुन्गुनाउदै हिनिन्थ्याे ,,,
कति रमाइला पल हरू थिए ,जब याे गित सुन्छु बालापन काे याद दिलाउछ😍😍❤️
♥️♥️♥️♥️🙏🙏🙏♥️♥️
Same
🥰❣️🌹👌
😘🥰🥰🥰
remembering childhood love😂😂😂💙💙💙
Ekdam Ramro
Lockdown dekhi maybe 2020 dekhi aile 2024 samma i love ❣️❣️❣️😘
यति मिठो गीतलाई त करोड भ्युज पुराऊन पर्छ दरो सेयर गरौ ल
यो अमर गित सुन्न पाउदा धेरै खुशि लाग्यो अहिले झन मिठास भरिएको महसुस भयो ! कति साथि हुनुहुन्छ म जस्तै धेरै पटक सुन्ने ✋❤️
Amazing 🥰👏👏
अमरगित
beautiful song
Yo geet le malai balapan ko yad dilauxa jati sune pani sunirahu lagxa sarai mitho geet wow... 😘😘😘
मैले download गरे यो गित मिलन दिदिको त्यो मिठो घातक मुस्कान र सुपर आवाज्ले गर्दा
Thank you😍
@@anandakarkiofficial9451 thank you Sir
Mero dai.. hajur le gana sagai basne chautari ko vanne gana sunera ekdamai roeko thiye hajur ta legend hununxa .. lagxa mana .. bihani pahilo kiran sari ..aru kati .. maile khulera gaune garxu 🙏🙏🙏
@@chitranewar8723
'p
Fgghbhv do gtaghfgssfgvjkbjmnlnnmmnmnmnnmnnbmñ been n no ma m😅😮😮😮😮😅😅😅😅😅😅😅😅😅😅😊
हजुरको भ्वाइस को फ्यान भय म। यस्तो नै गित अरु पनि ल्याउनुहोस। 🙏🙏💚💚💚🎤🎼🎹🎶
30 अघि सुनेको गित अहिले पनि सुनिराछु। Always favorite song 😍
🙏♥️
Haina yo milan dijuuko aawaj nasuni malai aajavoli ninrai lagdaina k vayo yo jodiko nesxt song ko parkhaimaxu hai
सानो छँदा देखि सुन्दै आएको यो स्वर आज पनि उस्तै कर्णप्रिय छन् आनन्द कार्की ज्यू को स्वर सुनेर कहिले थाक्दिन हजुरलाई कोटीकोटी नमन्
j
नेपाली साङ्गीतिक इतिहासको आज सम्मकै मिठो स्वर भएका playback singer आदरणीय आनन्द कार्की ज्युप्रति नमन् । कृपया यस्तै मीठा - मीठा गीत अझै दिनुहोला, धन्यवाद
Good
16 मिलियन पछि हेर्ने याता हाजिर हाै😍😘
Always favourite 💙💛💚🧡💜❤️💖
नेपालि सङ्गित साधनाकै उच्च व्याक्तित्व ।
अावाजकाे सुगन्ध जहा काेहि हर प्यासि त्रिप्त हुन्छन। यहाहरुलाई सलाम।
Very1l is a aa¡😊😊 1:12 ‐ 1:12
२ वर्ष देखि लगातार सुन्दै आएको छु जति सुने पनि मन भरिदैन राम्रो छ हजुरको प्रस्तुति🙏🙏
Omg 🎉🎉❤❤🙏🙏🙏
एकदमै मिठो गीत लाई फेरी सुन्न अवसर मिल्यो।मिलन जी र आनन्द जी को स्वर मा एकदमै मिठास छ।दुबै कलाकार लाई सलाम छ।।।।
Milan newar dd ko support ma ko ko hunuhunxa hajir yata🙏🙏❤❤❤❤
भगवान शिव किरात भगवान हुनुहुन्छ। उसले भैंसीको सी horn बोक्दछ। आर्यन खास मानिसहरुको भैंसो संग कुनै सम्बन्ध छैन।
th-cam.com/video/lOeGAGesZzY/w-d-xo.html
Uha legend singer sadabahar Ananda karki
Nice
Milan newar ko support ma maxu
My favorite singer Milan Newar dd ❤❤❤❤❤❤❤❤❤
awesome ❤🎈🎁💐
टिकटक बाट आउनेहरू को को हुनुहुन्छ?? २०/३० चोटी सुनेपनि पुगेन कति मिठो गीत🥰🥰🥰बाल्यकालको याद दिलायो पुन एकपटक😘😘😘🥰🥰🥰🙏🙏🙏🙏
Mw pani
@@milangurung7625 😊😊💜💜🙏🙏
Ma pani
😍
I am also please subscribe my channel 🤠
Jati sune pani napugne geet .. kati mitho sor hjr haru ko ... plzz sab le like cmt gardinu hola ... 🥰🥰
Ananda sir is really a legendary singer I want to see him in the voice of nepal coach ❤🎉
Superb
स्कुल बाट साथीहरू सङ्ग भागेर दुई घण्टा को बाटो हिडि फिल्म हलमा गएर हेरेको याद पो आयो त हजुर।ती बालादिन गयो बरै।💞💞💞💞🙏🙏🙏
आज फेरि बर्सौ पहिलाको याद दिलाइ दिनु भो दुबैलाइ खादिको देशबात सलाम 🙏🙏🙏
Sem to all mitra haru ma 🖋️🖋️🖋️🖋️
माडी चितवन देखि सुन्दै छु।
धन्यवाद मीठो गीत पस्कनु भएकोमा।❤❤
Hjur madi Bata ma khadi Bata sundai xu hajur😂
All times favorite 😍 😍
श्रीकृष्ण श्रेष्ठ को याद दिलायो यो गित सुनेर😍😍😍 सदाबहार गित👍️👍️🙏
मलाई गायिका मिलनजीको स्वर एकदमै मनपर्छ ,उनकी चरीले काफाल टिप्यो बोलको गीतदेखि! Love from india
धेरै राम्रो नेपाली सदावहार गित 💞
मिलन नेवा:को स्वर पनि मिठो ।
अानन्द जि 💞
original sound मा यति मिठास छैन जति हजुर हरु ले गाउनु भएका छ ।। जब बाट मैले यो गित सुने तब बाट सधै मेरो दिनको सरुवा यही गित बाट हुन्छ ...................
20 barsa agadi ko sound tya vanda kati expect gareko hora yo pani ramro xa tara original vaneko original nai hunxa
hd version
कस्तो आँखा भरि आँसु भय नि😭😭
श्रीकृष्णश्रेष्ठ दाइ धेरै याद आयो। ❤❤😭😭
Love you and miss you श्री दाइ🙏🙏
र आनन्द दाइ र मिलन दिदि लाइ धेरै धेरै धन्यवाद यति मीठो कर्णप्रिय स्वर मा गाइदिनुभयको मा धेरै धेरै धन्यवाद। 🙏
legend krisna shsertha
❤❤❤❤❤
❤️❤️❤️❤️❤️
000p00ppp0⁰0pool 00⁰
OP ⁰9p
जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस😘
कति राम्रो गितहै❤❤😊
यो गीतलाई एक करोड भ्युज पुराऊन परो बगालो।।
👇👍
6is to2re Una re he said he will u to my mom0its8
Amazing 🥰🥰👏👏
यति ठुला मानछेकाे अगाडि नेपाली गाना बजदा खुसि लागााे 🙏🙏🙏🙏
!&bh
q1qq0i33qqrßļ7ßqeoq4q2q3qqqqqqq2
Still watching on 2024😊
❤❤❤❤🎉🎉🎉🎉🎉 Very Nice Song ❤️❤️❤️
Milan Newar ko fan jati yeta hajir hum la big love ❤️ big respect keep it up Milan g fantastic singer 😍😍
Tiktok मा अलिकति सुनेर चित्त नबूझेर पुरा सुन्न यता आएको🥰🥰
M pani sem hare😍😍❤️❤️👌👌
P
❤❤❤❤❤
QTR dekhi herdai xu 2081 ma sahrai aananda aauxa yo geet sunda.🙏
जति सुनेनी सुनम सुनम लाग्ने कति मिठो स्वर शब्द संगित अनि मिलन नेवारको आवाज़ को फिदा म
सुन्दा सुन्दै तरर आँसु हरु बग्गेको पत्तै भएन ती विगत लाई सम्झाई दिन्छ गीत ले
कोई कोई गीत हरु यति धेरै मन मुटु जिदी दिन्छन् कुनै शब्द छैन आहा ❤️❤️
❤️🙏❤️🙏❤️
💯 times ❤️❤️ katti mitho awaj lyrics sida Dil lagne ❤️❤️
Love from Assam India ❤️❤️
school पढ्ने बेला सुनेको आज ३० बर्ष हुँदा नि उस्तै मिठो उतिकै नयाँ लाग्ने आनन्द दाइ सम्झ्ना धेरै ❤️❤️❤️❤️
यति राम्रो गीतलाई पनि dislike गर्ने त्यस्तो गीतसंगीतको ज्ञान भएको को को रहेछन् सोची रहेको छु म।🤔🤔🙄🙄😏😏
Old is gold आज पनि उत्तिकै मिठास छ हजुरहरुको स्वरमा
बिश्वज्योति सिनेमामा नाचेको याद दिलायो।❤️❤️❤️❤️❤️
Congratulations Ananda Dai, Janam Janam Jiunla Sangai, for crossing 50M views on TH-cam
मलाइ सबै भन्दा मनपर्ने गित 😍
♥️🙏♥️🙏
12पटक भन्दा बढी सुन्ने म मात्र हो कि अरू पनि हुनुन्छ?
सेम म पनी १२/१५ पल्ट भई सको सुनेको
Dherai Choti Sunninx Hau😉 Soltini
Moh ni xu 😍✋✋✋
🖐️🖐️
Ma ni xu ho ...☺
जति सुने पानी काहिंले पुगदैन होउ मलाई त जति हेरेउतिनै मान पर्छ ! 🙏🙏🙏 म जस्तो को को हुन्छ ।🙏❤️
यति मिठो गीत का शब्दकार लक्ष्मी नाथ शर्मा ज्यु लाइ उच्च सम्मान
People listen bhajan at mrng time.... But is this only me who is listening this song at morning time. NOWADAYS daily 😂😂❤️🥺really osm ❤
I am also
Its not bhajan nepali old song understand
Its 7: 30 am, now you can understand me 😜😜
That is only song nepali song
@Ranjana Rai that is song only nepali song
कसम हजार पटक भन्दा बढि सुनि सके जति सुन्यो त्यति सुन्न मन लाग्छ ❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵
♥️♥️♥️♥️♥️🙏🙏🙏🙏
Same here... Din ma 10-12 choti sunxu ra pani chitta Bujhdain love this song... 💙💙💙💙😍😍😍
Me too🤗😍
Nice song ❤️❤️
"Yo Tan Diye Yo Mann Diye
Timilai A Mayalu ❤️🥲" love from India 🇮🇳❤️🥰
Janam Janam Jiula sangai❤👨❤️💋👨
wow कति मिठो आवज मिलन नेवार दि को😘😘
download गर्ने जति हाजिर हुम त 😘
मीठो छ songs. कुरा गरेर साध्यै छैन। डाउनलोड त गर्नै पर्यो नि यति मिठो गितलाइ।
पहिले को गित भन्दा अहिले को यो न्यु गित सुन्न र हेर्न अति नै राम्रो र आनन्द मै छ म अहिले सम्म लगभग 30/35 चोती हेरि सकेको छु होला तर हेरेर सुनेर मन अघाउदैन आनन्द कार्की सर र मेडम को गित अरुपनी सुन्न पाइयोस
अहिले सम्म हजार पटक सुनी सके तर मन भरियन सरै उत्कृष्ट गीत 🙏🙏🙏🙏
Me too
जति नै तनाबमा रहे पनि आनन्द दाजुको यो मीठो गीत श्रवण गरे पछि, मन! त्यसै आनन्द मोहित ।
Amazing 🥰🥰
धन्य छ , दुवै जाना नेपाली कलाकार , नेपाली चेली र नेपाली ठिटो ले कति मधुर स्वरमा यो गीत गाएको , अति आनन्द आयो , thank you
धन्यवाद सर्🙏💕🇳🇵
💔💔
Lovely song❤❤❤
वास्तविक कायन भनेको यहि हो। कति मिठो आवाजका धनि आनन्द सर अनि मिलन म्याम 🎈🙏
Thank you hajur🙏
मिलन जी ले आफ्नै गीतहरु गाएर त मन छुनुभएकै छ । यस गीतमा आनन्द जी लाई साथ दिएर बढि प्रभावित पार्नुभयो मलाई ।
सच्चै ती पुरानाे दिनका याद दिलायाे वाह जब बालापनमा सुन्ने गरिनथ्याे 🙏🙏🙏
🙏♥️
जति सुनेपनि सुनिरहुलाग्ने सुन्दर अावाज ले गुन्जिएको सुन्दर गीत सलाम छ सबै टिमलाई 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌❤️❤️❤️❤️💞💞💞💞
यो गीत जती सुनो उती सुनाऊ लाग्छ 😢❤❤
SR यस्तो गीत त हरेक युग उस्तै नै राम्रो हुन्छ। यस्तो गीत अब बन्दैन पनि
यो गित लाई चाडै १ करोड पुराउनु परो साथी हरु💕💕💕💕💕💕
♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤
This is called Feel garera gaune ❤❤
श्री कृष्ण श्रेष्ठ को याद दिलायो यो गीत ले जती सुने पनी सुनी रहन मन लाग्छ अझै पनी😍😍😍❤❤❤
👍
अाहा 🌳👏❤️❤️😍
@@kailashshrestha5247 !B ML BUT)
Ml
Popppøppppp
मेरो सबैभन्दा मनपर्ने " जनम जमन जिउँलासंगै, भाकेर बर पिललु " गायक आनन्द कार्की दाजै♥️♥️
❤❤❤
मिठो आवाज मनमस्तिष्कमा गुन्जी रह्यो❤️❤️
नेपाली साङ्गीतिक इतिहासको आज सम्मकै मिठो स्वर भएका playback singer आदरणीय आनन्द कार्की ज्युप्रति नमन् । कृपया यस्तै मीठा - मीठा गीत अझै दिनुहोला, धन्यवाद । 🙏🙏
aruko get chorani hru
Katti mitho suwar ang nai tarsine
वाहाकै स्वोर होत
@@gobindakami3704 k bhancha mugi kosko geet choryora?
Íuyhtttfț
आनन्द कार्की र मिलन आमत्य नेवारको फ्यान कति? फ्यान जतिले यहाँ लाइक ठोकौं त👇️
Were oo
होर
शम्भुजित बास्कोटा, रञ्जित गजमेर र गोपाल योञ्जन बिना नेपाली सदाबहार गितको भण्डार आधी हुन्छ। महान सगितकार शम्भुजित सरलाई यो कहिल्यै तृप्त नभैने संगितको लागी लाख लाख आभार। गाएक गायिकाले त सङ्गीतकारले तयार पारिदिएको गीत संगितकारबाट सिकेर, कपि गरेर गाउने न हो।
तपाई लाई था रैन छ संगीत को बारेमा । जो गायेक ले कपि गर्छ उस्को गीत चल्दै न सर्🙏
43पटक भो मैले यो video हेरेको सुनेको मेरो लास्टै फेब्रेरेट मन पार्ने गित ह्जुर्😘😘
धन्यवाद हजुर 🙏यो माया येस्तै बनी रहोस् ❤️🙏❤️
Old songs are not only songs they are emotions 😊♥✌यो गीत मात्र हैन , मेरो जींदगीको कहानी हो …😢❤आज फेरि बर्सौपछी यो गित सुन्दै छु
छोटो समयमा मिठो सम्झना पसकिनु भयो !! स्वास्थ अनि ब्यास्थ रहोस आगामी दिनहरुमा ..💐💐💐