New Lok Dohori Song 2078 | भेरी र कर्णाली Bheri Ra Karnali by Shakti Chand & Shanti Shree Pariyar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ก.ย. 2021
  • Presenting New Nepali Lok Dohori Song भेरी र कर्णाली Bheri Ra Karnali by Shanti Shree Pariyar & Shakti Chand featuring Shakti Chand, Rajesh Bc, Kiran Magar, Gobinda Bibas, Basanti Oli, Indu Gurung & Chitra Magar only on Shakti Chand's official TH-cam channel.
    ---------------------------------------------------------------------
    #ShantiShreePariyar #ShaktiChand #NewLokDohoriSong #BheriRaKarnali
    ---------------------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    भेरी र कर्णाली
    Bheri Ra Karnali
    ♪ Vocal:-
    Shakti Chand
    Shanti Shree Pariyar
    ♪ Lyrics / Music:-
    Shakti Chand
    ♪ Arrange:-
    Binod Bajurali
    ♪ Recordist:-
    Gobinda Parajuli
    Rajendra Bajurali
    ♪ Audio Mixing / Mastering:-
    Khadak Bajurali
    ♪ Studio :-
    Malashree
    ----------------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Artists:-
    Shakti Chand
    Rajesh Bc
    Gobinda Bibas
    Kiran Magar
    Basanti Oli
    Indu Gurung
    Chitra Magar
    🎬 Director :-
    Rajkumar Magar
    🎬 Cinematographer :-
    Karan Chaisir
    🎬 Edit / Color :-
    Rajkumar Magar
    🎬Choreographer:-
    Amar Sunar
    🎬 Makeup:-
    Animes
    🎬 iT Chif:-
    Rajkumar Magar
    🎬 Post Production:-
    Rajkumar Films
    9840565053
    -----------------------------------------------------------
    SNG Production Pvt.Ltd is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
  • บันเทิง

ความคิดเห็น • 613

  • @rajkumarmagar1999
    @rajkumarmagar1999 2 ปีที่แล้ว +120

    भेरी र कर्णाली
    ---------------------
    नमस्ते म राजकुमार मगर 🙏🙏 धेरै काम हरु गर्दै जादा कहिले काहीँ सोचेको जस्तो कामहरु गर्न पाइदैन, सुटीङमा बिबिध समस्याका कारण हामिले यो भिडियो को छायांकन 45 मिनेट मा सकेको हौ || साहेद गित ले खोजेको कुरा भिडियोले पायन होला त्यस्को लागि म निर्देशक माफी चाहान्छु,, यो भिडियो गर्दै गर्दा धेरै संग नराम्रो पनि बनियो कतिले त Unfriend सम्म गरि सक्नु भाछ 🙏🙏🙏 छोडम यो कुरा जे होस गीत राम्रो छ सबैले माया गर्दिनु होला || म एउटा सिक्दै गरेको बिद्यार्थी हो भन्ने सोचेर केही गल्ती भय शिक्षकको भुमिका निर्बाह गर्दै सल्लाह सुझाब दिनु होला||
    Thank You Love You❤❤❤

    • @chhabikhadka5277
      @chhabikhadka5277 2 ปีที่แล้ว +2

      Sallaa garulaa hai yo geet ready xa arrange garera

    • @krkhatri5260
      @krkhatri5260 2 ปีที่แล้ว +1

      नाच गान हुदा गाउँ घर तिर गाइन्थियो आज यलबम बनेको सुन्न पाइयो राम्रो भा छ विडियो राम्रो लाग्यो सुनिराखौ जस्तो जय गित जय संगीत

    • @oasbahadurkarki.8443
      @oasbahadurkarki.8443 2 ปีที่แล้ว +2

      45मिनेट मा गित को सुटिंग सकेको भय पनि गित भिडियो त धेरै राम्रो छ 👍.

    • @parithakur1155
      @parithakur1155 2 ปีที่แล้ว +1

      L

    • @ramugm7202
      @ramugm7202 2 ปีที่แล้ว +1

      Damii xa song but comment garda hamilai ponii sms ko reaply denu parxa hajur haru lay ponii

  • @ShaktiChand
    @ShaktiChand  2 ปีที่แล้ว +48

    नमस्कार देश तथा बिदेशमा रहेर म अनि मेरा गित सङ्गीत लाई माया गर्नु हुने सम्पुर्ण दर्शक श्रोता शुभेच्छुक ज्यु हरु लाई निरन्तर १०/१२ बर्ष यो छेत्रमा संघर्ष गर्दै आयको छु । र यहाँ सम्मको यात्रामा के के भोगियो भनेर साध्य छैन तर पनि हजुर
    हरु को आशिर्वाद र साथले गर्दा कत्ती पनि बिचलित भयको
    छैन र हुदिन पनी होला यो गितको बारेमा धेरै लामो कथा छ ।
    भोलि पर्सिका दिन हरुमा समय आयो भने प्रस्ट पार्दै जाने छु
    जसो तसो यो मौलिक गित भेरी र कर्णाली लियर आयका छौं
    हेरिदिनुहोल सुनिदिनुहोला र आशिर्वाद स्वरुप like ,share comment गरिदिनुहोला धन्यवाद 🙏❤️

    • @mohankc6529
      @mohankc6529 2 ปีที่แล้ว

      best of luckdamme lokgit

    • @mohankc6529
      @mohankc6529 2 ปีที่แล้ว

      best song mitra

    • @amarthakuri5367
      @amarthakuri5367 2 ปีที่แล้ว

      सारै मन पर्याे गीत

  • @reyansh080
    @reyansh080 2 ปีที่แล้ว +33

    हाम्रो गाउँ घर तिरको एकदमै चर्चा बटुले को गित भेरी र कर्णाली सबै को बिहे पुजा मा दोहोरी गाएको सुनेको गित आज album मा निकाल्नु भएछ एक दमै मिठो लाग्यो । छिट्टै करोडौं को माया पावस सम्पुर्ण टिमलाई सफलता को शुभकामना

    • @binodoli6898
      @binodoli6898 2 ปีที่แล้ว +1

      सहि हो मैले सुरु मा दोहोरी गाउन सिक्दा यो भाका निकै गायको हो है दामी songg

    • @shobharamghartimagar4737
      @shobharamghartimagar4737 2 ปีที่แล้ว

      यो गित पुरानो हो कस्को हो खुलाएको भए हुने स्रस्टा हरु को नाम पनि सिधै आफ्नै नाम हाल्नु पुर्ब

  • @asmitadallakotifans497
    @asmitadallakotifans497 2 ปีที่แล้ว +79

    धेरै रमाइलो उकृस्ट गित सफलताको शुभकामना 🙏

  • @RajeshbcOfficial122
    @RajeshbcOfficial122 2 ปีที่แล้ว +10

    आहा कति मीठो शब्द अनि उस्तै स्वर धेरै राम्रो लाग्यो सबै कलाकार हरुलाइ बधाइ छ

  • @Harijioli
    @Harijioli 2 ปีที่แล้ว +21

    गित पुरानो हो पहीला पुजा बिहेमा निकै गाईन्थ्यो तर वर्जिनल लय अनि थेगो बनाऊने मान्छेको नाम थहा नपायर होकि यल्बम पहिले निक्लेको थियो र तर मैले सुनेको थियन यस्ता गितलाई जगेर्ना गर्नु राम्रो हो गित निकै राम्रो छ बधाई छ सम्पुर्न लाई

  • @rajbabushahi739
    @rajbabushahi739 2 ปีที่แล้ว +23

    हाम्रो मौलिकता र हाम्रो गौरव आहा बधाई छ सम्पुर्ण लाई

  • @krishchhetri4864
    @krishchhetri4864 2 ปีที่แล้ว +21

    Wow big congratulations and best of luck whole team ❤️😘

  • @Sushilathapa8494
    @Sushilathapa8494 2 ปีที่แล้ว +11

    बधाई छ दाई
    पहिलो गाउँघरमा धेरै चलेको गित हो ।

  • @magarkoxoromo3089
    @magarkoxoromo3089 2 ปีที่แล้ว +5

    लु रमाईलो छ गित शक्ति भाइ को गेत सबै उत्कृष्ट हुन्छ मान्छे नि henxom गित त झानै रमाइलो सुभकामना all टिमलाई

  • @khatrichhetri837
    @khatrichhetri837 ปีที่แล้ว +8

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद सम्पूर्ण कलाकार टिमलाई ❤

  • @bimalkarki2035
    @bimalkarki2035 2 ปีที่แล้ว +5

    भेरी र कर्णाली असाध्यै राम्रो गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @bhimprasaddangi5968
    @bhimprasaddangi5968 2 ปีที่แล้ว +2

    यो गित अलि पहिले सुनेको थिएउ तर उत्कृष्ट छ जय सक्ती दाइ

  • @pariyarsurya3077
    @pariyarsurya3077 2 ปีที่แล้ว +6

    आहा सफालताको शुभकामना पुरै टिमहरूलाई ❤

  • @bhimbahaduryari1382
    @bhimbahaduryari1382 2 ปีที่แล้ว +2

    अहा धेरै रमाइलो अनि उत्कृष्ट प्रस्तुति

  • @upowerupower6831
    @upowerupower6831 ปีที่แล้ว +7

    आहा कति सुमधुर स्वर हाम्रो सल्यान जिल्लालाई चिनाउन सफल कलाकार शक्ति चन्द्र लगायत अन्य सम्पूर्ण टिम लाई धेरै शुभकामना

  • @eakrajchand2806
    @eakrajchand2806 2 ปีที่แล้ว +5

    आहा कती राम्रो गीत
    सफलताको सुभकामन💐💐

  • @khakendrachannel6759
    @khakendrachannel6759 2 ปีที่แล้ว +14

    Wow nice song सफलता को सुभकामन छ् दाजु ❣️❣️

  • @dilipbardewa538
    @dilipbardewa538 2 ปีที่แล้ว +5

    आहा भेरि र कर्णाली सारै मिठो गीत सफलताको शुभकामना 🙏

  • @ramukhadka6955
    @ramukhadka6955 2 ปีที่แล้ว +4

    आहा गाउघरको झल्को आयो बरै सबैलाइ हार्दिक बधाई छ

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar 2 ปีที่แล้ว +1

    आहा

  • @keshavchandthakuri
    @keshavchandthakuri 2 ปีที่แล้ว +5

    अाहा गजव समय सुहाउँदो !!!उच्च सफलताको हार्दिक शुभकामना !!🌺🌺🌹💐🌸💝👌👌✊👍️

  • @bishnumajhissupporters711
    @bishnumajhissupporters711 2 ปีที่แล้ว +2

    आहा जति सुनेनी सुनम सुनम लाग्ने गज्जब गित ❤️🙏

  • @mr.khadkamin480
    @mr.khadkamin480 2 ปีที่แล้ว +2

    पुरानो निकै गाउँ घर तिर गुन्जिन्ने गीत अहिले आधिकारिक रूपमा youtube आयो छ खुशि लग्यो यस्तै पुरान गीत हरुलाइ खोजेर जोगाइरख्नु पर्छ

  • @anilchand6255
    @anilchand6255 2 ปีที่แล้ว +6

    सफलताको शुभकामना मेरो प्यारो अङ्कल अनि सबै टिम लाइ❣️❣️

  • @dilkhatri4181
    @dilkhatri4181 2 ปีที่แล้ว +2

    आहा कति राम्रो भाका अति मिठो उही पुरानै शैलीमा फर्किनु भो अल टीम लाई धन्य बाद छ

  • @karmamidiyatv4391
    @karmamidiyatv4391 ปีที่แล้ว +1

    अाहा अति मिठाे गित बधाइ छ सम्पुर्ण टिम्लाइ

  • @parassubedi5066
    @parassubedi5066 2 ปีที่แล้ว +5

    Shakti dai ko geet dami hunxa hoi ❤️

  • @ramukc246
    @ramukc246 2 ปีที่แล้ว +2

    यो गित को थेगो अनि भाका ता जमानै मा सुने जस्तो लायो।।।।।।।।।।

  • @DipakKumar-vd3tw
    @DipakKumar-vd3tw 2 ปีที่แล้ว +2

    वाउ उत्कृष्ट गित सुनिरहना मन लाग्ने congratulations दादा

  • @gopalchand6971
    @gopalchand6971 2 ปีที่แล้ว +2

    भेरी र कर्णाली दाजु गित उत्कृष्ट राम्रो रमाइलो छ।

  • @okilpun6741
    @okilpun6741 2 ปีที่แล้ว +1

    ओ हो! सल्यानि मौलिक गित ।।बधाई छ

  • @SilautoCreation
    @SilautoCreation 2 ปีที่แล้ว +1

    जमानामा खुब दोहोरी खेलेको हो यो भाकामा , फेरि सुन्दा खुशी लाग्यो

  • @nishantbk700
    @nishantbk700 2 ปีที่แล้ว +1

    सारै मिठो गीत

  • @pradeepghartimagar3092
    @pradeepghartimagar3092 2 ปีที่แล้ว +1

    यो शब्द त पहिला नै गाउँ मा गाईने भाका हो बहुत मज्जा आयो ! अहिले सुन्दा

  • @bhabanadangi2124
    @bhabanadangi2124 2 ปีที่แล้ว +1

    दाइ को शबै गित असध्यै मिठो छ

  • @bimal.baral5553
    @bimal.baral5553 2 ปีที่แล้ว +1

    पुरै नेपाल खायो गित ले दामी छ दोश केही मा छैन्🙏🙏🙏

  • @durgarana7552
    @durgarana7552 2 ปีที่แล้ว +3

    निकै राम्रो गित सफलताको शुभकामना। 🙏❤️🌾🇳🇵🌷

  • @ColdBlood-ks5qf
    @ColdBlood-ks5qf 3 หลายเดือนก่อน +1

    सवछन्द रमाइलो गर्न सकिने गित उत्कृष्ट ल्युट शानि श्री 🙏

    • @ShaktiChand
      @ShaktiChand  3 หลายเดือนก่อน

      ❤️🤗

  • @mahendarrolpali9109
    @mahendarrolpali9109 2 ปีที่แล้ว +1

    योगितजति सुनेपनि धितैनमरने सबैजनालाई सुभकामना

  • @manojmagarmagar4261
    @manojmagarmagar4261 2 ปีที่แล้ว +1

    आहा बधाइ छ सम्पुर्ण टिम लाइ

  • @nayajivankoyatra8668
    @nayajivankoyatra8668 2 ปีที่แล้ว +2

    यकनताक गाऊघरमा झाम्रे नाच हुदा यो गितम मादल बजाउन कम्ति मजा आउथ्यो आज एल्बम मा देख्न पाउदा सारै खुसि लाग्यो बधाइ छ सम्पुर्ण टिमलाई हाल मलेसिया देखी

  • @bhagatkhatri8262
    @bhagatkhatri8262 2 ปีที่แล้ว +1

    ल बधाई छ सम्पुर्ण टिमलाई

  • @rojghartimagar9048
    @rojghartimagar9048 2 ปีที่แล้ว +3

    कति धेरै मिठो गित गाउन सक्ने शक्ति दादा

  • @dhaneshpariyar8938
    @dhaneshpariyar8938 2 ปีที่แล้ว +3

    आहा कत्ती मिठो भय छ गित बधाई अनि शुभकामना छ दाई❤️

  • @tekrajbhandari6205
    @tekrajbhandari6205 2 ปีที่แล้ว +2

    Sarai ramaro geet dada

  • @kamaloli140
    @kamaloli140 2 ปีที่แล้ว +1

    निकै रमाइलो रहेछ छ अझै यस्तै नयाँ नयाँ विडियो हेर्न मिलोस् आसा छ

  • @purnimagautam6932
    @purnimagautam6932 2 ปีที่แล้ว +1

    पुरानो गीत होइन र यो आहा
    दोहोरी धेरै गाईयो यो भाकामा👌

  • @dailekhdistrict578
    @dailekhdistrict578 ปีที่แล้ว +1

    यस्ता गित गायका निकै सङ्घर्श गरेका प्रीय दाइ शक्ति चन्द पब्लिक मुला हरुले नचिनेको होकि के, के भाको के मलाइ अचम्म लाग्छ ।। स्टेज शो मा पनि देख्नै छोडे दुख लाग्छ ।।

  • @jibandangi1
    @jibandangi1 2 ปีที่แล้ว +1

    दामी दामि💓

  • @jharanaraj056
    @jharanaraj056 2 ปีที่แล้ว +2

    आहा गजब शक्ति दाज्जु❤️❤️Love it

  • @user-sx6fg2hk3u
    @user-sx6fg2hk3u 10 วันที่ผ่านมา +1

    दामि छ ❤❤❤❤❤

  • @krishnadangi439
    @krishnadangi439 2 ปีที่แล้ว +1

    बधाइ छ शक्ति भाइ
    best of luck

  • @manojsurkehtisharma8751
    @manojsurkehtisharma8751 2 ปีที่แล้ว +1

    एकदमै राम्रो दाजु दिदि

  • @rameshkumargaire5132
    @rameshkumargaire5132 2 ปีที่แล้ว +1

    आहा गाउला उत्कृष्ट छ गित कसम निन्द्रा नै हराई दियो

  • @hamrosancharonline6577
    @hamrosancharonline6577 2 ปีที่แล้ว +1

    सानो छ्दा अडियाेमा सुनेको गित आज भिडियाे पनि देख्न पाइयो बधाई छ शक्ति चन्द भाइ अनि सबै टीमलाइ।

  • @nirgurung913
    @nirgurung913 ปีที่แล้ว +1

    मेरो छानबिन बित्र परेको यो गीत अति रमाइलो प्रगती को शुभकामना

  • @newplacenewtravel7230
    @newplacenewtravel7230 2 ปีที่แล้ว +1

    एक दमै राम्रो सबै टिम लाई हार्दिक बधाई छ।

  • @EakrajBudhathoki
    @EakrajBudhathoki 2 ปีที่แล้ว +1

    अरे !! नयाँ गित ??
    आहा !!👌❤
    गित गाउने मुन्छे साल्यानी र दङ्गाली !
    निकै मिठो गित रैछ भेरी र कर्णाली !!
    अई मिलेछ ?? मिल्यो होला नि है ??!

  • @mrraza9856
    @mrraza9856 2 ปีที่แล้ว +1

    Lu badhai xa shakti daju lai dammi geet

  • @taramagar1327
    @taramagar1327 2 ปีที่แล้ว +2

    Super xa sang suvkamana xa sabai team lai

  • @ramukc246
    @ramukc246 2 ปีที่แล้ว +1

    बधाई छ समपुर्ण टिमलाई

  • @sangamshesi
    @sangamshesi 2 ปีที่แล้ว +1

    भेरी र कर्णाली सारै मीठो दाजु बधाई को सुभकामन

  • @suryakiranmajkoti9485
    @suryakiranmajkoti9485 ปีที่แล้ว +1

    धेरै राम्रो गीत .....👌👌

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 ปีที่แล้ว +1

    भेरी कर्णाली गित राम्रो छ 👍.

  • @susantxetri7042
    @susantxetri7042 2 ปีที่แล้ว +1

    धेरै राम्रो छ गीत दाजु

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 9 หลายเดือนก่อน +2

    अन्लाईन रोधितिर!यति धेरै गुन्जिदापनी भिउज किन यति कम!!मलाइत साह्रै मन पर्छ !यो गित!!

  • @susilasirpali7393
    @susilasirpali7393 ปีที่แล้ว +1

    आहा कति राम्रो 🎉🎉🎉🎉❤❤गीत ❤❤❤🎉🎉

  • @anjanchand3208
    @anjanchand3208 2 ปีที่แล้ว +1

    धेरै राम्रो भतिज ❤️❤️❤️❤️🙏

  • @sukdevadhikari8815
    @sukdevadhikari8815 2 ปีที่แล้ว +2

    धेरै पहिले हाम्रो गाउँ घरमा धेरै गाइने भाका भेरी र कर्णाली पुन रेकर्ड भयको रहेछ। धन्यवाद छ शक्ति जि पुन रेकर्डिङ गरि दर्शक स्रोताको अगाडि पस्कनु भएकोमा।

  • @Birbal107
    @Birbal107 2 ปีที่แล้ว +1

    एकदमै मीठो गीत छ सारै मन परेको

  • @ganeshmagar7744
    @ganeshmagar7744 11 หลายเดือนก่อน +1

    राम्रो छ ।।।

  • @razib7172
    @razib7172 ปีที่แล้ว +1

    वा वा कति रमाइलो

  • @dipasihahi8643
    @dipasihahi8643 ปีที่แล้ว +1

    अाहा कति मीठो सोर 👌👌

  • @bindaskc5004
    @bindaskc5004 2 ปีที่แล้ว +3

    लौ है बड्डा लौ बबाल छ गित ।
    सुनि रहु जस्तो छ।बधाई छ शक्ति चन्द सम्पुर्ण टिमलाइ।

  • @riyagiri3434
    @riyagiri3434 2 ปีที่แล้ว +1

    उति बेला बिहे पुजा मेला पातम भेरी र कर्णाली तर अहिले एल्बममा परिनत सुपर छ गित उन्ताकुन २०५५ तिर दोहोरी गाएको तिर्सना सम्झायो

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 6 หลายเดือนก่อน +1

    आहा अती दामी छहै सुपरहिट गीत

  • @liladharbk3452
    @liladharbk3452 2 ปีที่แล้ว +1

    राम्रो छ । बधाई छ ।

  • @homgurungbahadur3478
    @homgurungbahadur3478 2 ปีที่แล้ว +1

    आहा राम्रो छ

  • @arjunthapa5327
    @arjunthapa5327 2 ปีที่แล้ว +1

    आहा कती राम्रो गीत

  • @mohangiri6525
    @mohangiri6525 2 ปีที่แล้ว +1

    धेरै राम्रो गित सफलताको शुभकामना ।।सबै टिमलाई

  • @GNepalMusic
    @GNepalMusic 2 ปีที่แล้ว +1

    सान्ति श्री को फ्यान यता

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 ปีที่แล้ว +1

    वाउ कतिमिठो गित बधाई छ सबैतिमलाई

  • @religionbhai4800
    @religionbhai4800 2 ปีที่แล้ว +2

    आहा 🎼🎼🎧️🎧️ आज फेरि यो गीतले धेरै याद दिलायो सल्यानी हिरो धेरै धेरै शुभकामना

  • @bibekthakuri4558
    @bibekthakuri4558 2 ปีที่แล้ว +1

    यो गित हामी 13 14 बर्षको उमेर हुदा गाउमा दोहोरी गाउन सुनेको गित हो

  • @dayarambudhathoki5188
    @dayarambudhathoki5188 2 ปีที่แล้ว +1

    धेरै राम्रो गीत सफलताको शुभकामना

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 2 ปีที่แล้ว +2

    आहा पुरानो जमनामा सुनेको निकै राम्रो मिठो गित गाउँ घर्को टिपिकल शब्दले समेतियको गित फेरि record bhyarxa खुसी लागेयो निकै निकै राम्रो सबैला धन्यवाद सफलताको शुभकामना।

  • @nimsingam3139
    @nimsingam3139 2 ปีที่แล้ว +2

    गाउँ घर मा सानो छदाँ सुनेको गीत आज फेरि सुन्न पाउँदा सारै राम्रो लाग्यो

  • @ramolioli772
    @ramolioli772 2 ปีที่แล้ว

    गित पुरानो कता कता सुनेको थिय पहिला नि लय फरक राम्रो छ बधाई छ सम्पुर्ण टिमलाइ विशेष गरि शक्ति चन्द र सान्ती बहिनिलाइ🙏🙏🙏

  • @saritagharti8636
    @saritagharti8636 2 ปีที่แล้ว +1

    Shakti chada big fan damii voice

  • @rajeshbc8297
    @rajeshbc8297 2 ปีที่แล้ว +3

    यति धेरै राम्रो गीतमा म पनि जोडिन पाउँदा धेरै खुसी छु सबैले माया गरेर साथ दिनु हुन्छ भन्ने आसा गरेको छु

  • @silakc6525
    @silakc6525 7 หลายเดือนก่อน +1

    दामी

  • @sundarbabusalyani1393
    @sundarbabusalyani1393 2 ปีที่แล้ว +2

    ल उत्कृष्ट लोक गीत आयो बगालौ सबैले साथ सपोर्ट गरौँ' यो गित धेरै पहिले सुनेको हामिले गाउघरमा दोहोरी गाउथिम यो गितमा हाम्रो सक्ति चन्द दाइको आवाज नै काफी छ सफलता को शुभकामना दाजु 💗💗💗💗💗💗

  • @uttamoli3474
    @uttamoli3474 2 ปีที่แล้ว +2

    निकै राम्रो गीत,अभिनय भएको रहिछ।सम्पूर्ण टिमलाई शुभकामना🙏🙏🥰

  • @tekrajgurung6027
    @tekrajgurung6027 2 ปีที่แล้ว +2

    यो गित पहिला गाउँ घरमा खुब सुनिन्थ्यो आज भिडियो हेर्न पाईयो खुशि लाग्यो

  • @nitikaparkapaint.4878
    @nitikaparkapaint.4878 2 ปีที่แล้ว +1

    राम्रो छ गित भिडियो

  • @rameshdangi7412
    @rameshdangi7412 2 ปีที่แล้ว +1

    Aaha badhai xa

  • @tejendrabm7350
    @tejendrabm7350 2 ปีที่แล้ว +1

    साहारै मौलिकतामा सजियको गित छ जति सुने पनि झन्झन सुन्न मन लाग्ने बधाई छ सम्पुर्ण टिमलाइ

  • @Durbar_Films
    @Durbar_Films 2 ปีที่แล้ว +1

    Sarai mitho xa geet badhai xa sabai lai

  • @user-bv9fx5kc2w
    @user-bv9fx5kc2w 2 ปีที่แล้ว +2

    शक्ति चन्द big fan म हजुरको🌹❤️🌺🌺💐