किसन र निर्जलाको अहिले सम्मकै कडा दोहोरी/मलाई छोडेर नजाउ ज्ञानु हउ/Bheri Ra Karnali New Live Dohori.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • #kisansijapati #Nirjalagurung #Bharatkhadka
    किसन र निर्जलाको अहिले सम्मकै कडा दोहोरी/मलाई छोडेर नजाउ ज्ञानु हउ/Bheri Ra Karnali New Live Dohori.
    Original Songs Creation......
    ♪ Song:-
    भेरी र कर्णाली
    Bheri Ra Karnali
    ♪ Vocal:-
    Shakti Chand
    Shanti Shree Pariyar
    ♪ Lyrics / Music:-
    Shakti Chand
    Live Dohori Audio Creation ...
    ♪ Vocal:-
    Kishan Sijapati
    Nirjala Gurung
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    mitra adhikari
    अक्टोप्याड /pad
    fagindra budha
    ♪बासुरी /basuri
    sisir bhat
    ♪मादल /madal
    parkash kc
    madan regmi
    ♪सारङ्गी /sarangi
    rajesh gandhrva
    ढोलक / dholak
    madan thapa
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Bhupendra sunar
    Audio Mixing
    Govinda oli ( Murchunga Studio ) 9851240136
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    Bharat Khadka
    स्टुडियो / Studio
    SurSudha Dohori Ghar
    9861187509
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस ।
    #SungabhaLiveDohori present :
    contact 9861187509
    facebook id : / bharat.khadk. .
    Interviewer:
    Camera/Editor:
    #SungabhaLiveDohori Welcome to our TH-cam Channel
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस ।
    Sungabha Live Dohori presents :
    contact 9861187509
    facebook id : / bharat.khadk. .
    Interviewer:
    Camera/Editor:
    #Sungabhalivedohori Welcome to our TH-cam Channel
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस ।
    Sungabha live Dohori Presents :
    contact 9861187509
    facebook id : / bharat.khadka.351
    Interviewer:
    Camera/Editor:
    #Sungabhalivedohori Welcomes you to our TH-cam Channel.
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस ।
    Sungabha live Dohori Presents :
    contact 9861187509
    facebook id : / bharat.khadka.351
    Interviewer:
    Camera/Editor:
    #Sungabhalivedohori Welcomes you to our TH-cam Channel.

ความคิดเห็น • 250

  • @sungabhalivedohori
    @sungabhalivedohori  ปีที่แล้ว +66

    भिडियो मन परेमा Facebook TikTok मा सक्दो सेयर गरिदिएर हामीलाई प्रोत्साहन तथा हौसला दिनुहोला। यस्तै यस्तै रमाईलो लाईभ दोहोरी हेर्नको लागी subscribe 🔔🔔पनि गर्दिनुहोला ।। धन्यवाद।।😁😁

    • @bihanigurung175
      @bihanigurung175 ปีที่แล้ว +3

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @simamagar3357
      @simamagar3357 ปีที่แล้ว

      ​@@bihanigurung175❤px5

    • @krishnasapkota8502
      @krishnasapkota8502 ปีที่แล้ว +1

      Very Nice song❤

    • @rjmjyt
      @rjmjyt ปีที่แล้ว

      Ooo❤😊

    • @mekhgurung1636
      @mekhgurung1636 ปีที่แล้ว

      ​@@bihanigurung175 ⁸8⁸⁸⁸⁸⁸88😂33

  • @sitaramoli45
    @sitaramoli45 ปีที่แล้ว +15

    भाइ किशको बिग फ्यान जति हेरे पनि धित मर्दैन आज पनि रमाईलो भयो फिरि अर्को दोहिरी हेर्न पाइयोस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @padamshaam6803
    @padamshaam6803 ปีที่แล้ว +13

    दामी छ दुबैको स्वोर किसन भाइ congratulations ❤❤

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 ปีที่แล้ว +12

    स्वर शब्द अति नै उत्कृष्ट लाग्यो दोहोरी गीत सारै मन पर्यो दुवै जनालाई उज्जल भविष्य को कामना।

  • @sitakisan1072
    @sitakisan1072 ปีที่แล้ว +17

    राम राम ज्ञानु हरायको अपार सफलता पछि ज्ञानुको गीत नै सार्बजनिक भयछ।

  • @saradadangi9423
    @saradadangi9423 ปีที่แล้ว +9

    किसन सिजापति भाईकाे अझै उन्नति प्रगति फलाेस फुलाेस भबिस्यकाे गायकहुनेछै यस्तै मिठा मिठा गित सुनी राख्ने मौका मिल्नेछ ❤❤❤❤❤❤❤❤❤❤❤

  • @laxmanthagunna7746
    @laxmanthagunna7746 ปีที่แล้ว +28

    भाइ किशनको दोहोरी जति हेरे पनि धित मर्दैन। आज पनि अति रमाइलो भयो। फेरि अर्को दोहोरी पनि हेर्न पाइयोस।

  • @prdschools9525
    @prdschools9525 ปีที่แล้ว +22

    यो गायक बाबुको स्वर कस्तो राम्रो हुँदै गएको छ अनि यो गुरुङ्ग नी मैया सर्वत्र छिन् त हिजो आज 😍जय लोक संगीत

  • @santoshkc633
    @santoshkc633 ปีที่แล้ว +9

    निर्जला जि हसाध्य मनपर्ने शुभकामना 🎉🎉

  • @birdalrai12
    @birdalrai12 ปีที่แล้ว +8

    किसन भाई खतरा कला छ good luck

  • @djdjdjdj5021
    @djdjdjdj5021 ปีที่แล้ว +7

    सारै राम्रो लाग्यो धन्यवाद छ कलाकार भाई बहिनी हरु लाई ❤❤

  • @acharyakeshab2956
    @acharyakeshab2956 ปีที่แล้ว +4

    सारै रमाइलो लागेयो ❤️❤️

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +3

    किसन सर र निर्जला मिसले मनछुने अत्यन्तै मीठो गाउनुभयो, /
    अब प्रसन पाठक सँग निर्जला बहिनिको दोहोरि ल्याउनु पर्यो,

  • @rukpun7352
    @rukpun7352 ปีที่แล้ว +4

    Oho सारै राम्रो गित गाए किसन बाबू र निर्जला नानिले !!! well done keep it up 👍️👏👏👏

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f ปีที่แล้ว +23

    दामी छ दुवैको स्वोर र गायनमा !शुभकामना छ।

  • @rameshthapa5999
    @rameshthapa5999 ปีที่แล้ว +7

    दुबै जनाको स्वर अति राम्रो उत्कृष्ट ❤❤❤

  • @milanbudha236
    @milanbudha236 ปีที่แล้ว

    एकदमै कडा दोहोरी बिचरा यति धेरै माया गर्ने किसन भाइलाइ तिरीसुलीमा हामफालेर मर भन्दा धेरै न्यार्सो लाग्यो। तर किसन भाई कहि कतैबाट पनि आफ्नो बनाउने आट छोडेनन्। निर्जला बैनी को पनि उतिकै कडा जबाफ अतिनै मन पर्यो अझै प्रगति को कामना छ

  • @balkrishnakc111
    @balkrishnakc111 ปีที่แล้ว +5

    दुवैको स्वर रसब्द अतिन मनपर्यो सुभकामना,।

  • @anashmagar9329
    @anashmagar9329 ปีที่แล้ว +1

    धेरै दिन पछि भाई को दोहोरी सुन्न पाउँदा अत्यधिक खुखी लागि राको सफलता को शुभकामना सबै टिम लाई

  • @dbthapa2007
    @dbthapa2007 ปีที่แล้ว +3

    बासुरी बजाउने भाइ लाई हिर्दय देखि नै संमान छ साथै यो मीठो दोहोरी का सम्पुर्ण टिम लाई सफलता को सुभकामना👌❤️🌹🙏

  • @devishahi5143
    @devishahi5143 ปีที่แล้ว

    किसन भाइ र निर्जला बहिनी लाई सम्मान ❤❤

  • @ritaphagami6742
    @ritaphagami6742 ปีที่แล้ว +4

    मलाइ मन प्रने भाका आहा🙏🙏🙏❤️❤️❤️

  • @PremSingh-kn5wx
    @PremSingh-kn5wx ปีที่แล้ว +1

    स सम्मान दर्शन सुन्दर र मार्मिक सब्दशैलीले सुसज्जित प्रस्तुत लोक दोहोरी अत्यन्तै सुन्दर लाग्यो।

  • @Biswasmediya735
    @Biswasmediya735 ปีที่แล้ว

    Wow शब्द चयन सारो मन्पर्यो कति सब्ब्य परिवर सङ्ग बसेर हेर्न नि मिल्ने अनि ❤❤❤love u look geet

  • @navrajsodari6946
    @navrajsodari6946 ปีที่แล้ว +1

    यो टिमलाई मेरो बिनम्र अनुरोध कुनै दोहोरी प्रतियोगितामा अनिवार्य भाग लिनु पर्छ ।न कुनै कमि न कुनै खोट यो गितका हरेक शब्द अनि एक अर्का प्रगती को प्रतिउत्तर एकदमै उत्कृष्ट छ्न।
    🙏🙏 धन्यबाद🙏🙏 जय गित जय संगीत ।🙏🙏

  • @lalumagar3749
    @lalumagar3749 ปีที่แล้ว +2

    Nirjala g my Best singer

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 9 หลายเดือนก่อน

    सबै जना लाई नमस्कार किसन भाइ र रेजिना परिवार दिदी सङ भिडन्त हेर्नू मन थियो धनेबात

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 ปีที่แล้ว +1

    किसन भाइ र निर्जला जिलाई सम्मान

  • @dorkc6607
    @dorkc6607 ปีที่แล้ว +2

    अती रमाईलो धन्यवाद दुबै ❤❤❤❤❤

  • @ramtimalsena4887
    @ramtimalsena4887 ปีที่แล้ว

    राम्रो अनि सहि छ दोहोरि

  • @paudelbabu5868
    @paudelbabu5868 ปีที่แล้ว +4

    अति राम्रो❤

  • @indiraadhikari8724
    @indiraadhikari8724 ปีที่แล้ว +1

    राम्रो छ किसन भाइ धेरै पछि देखिनुभयो भएको परतिछयामा छौअब कमलाबैनि सितको दोहोरि हेरन एकदमैअातुरछौ

  • @karanthapa5224
    @karanthapa5224 ปีที่แล้ว

    किसनको त हासो नै रामरो

  • @bishanpoudal5885
    @bishanpoudal5885 ปีที่แล้ว

    सारै राम्रो टुक्रा सोर गितको लय अति मन छोयो 😂😂😂

  • @ganeshjoshi9015
    @ganeshjoshi9015 11 หลายเดือนก่อน

    निकैैरामरो छ।

  • @santoshbanjara1505
    @santoshbanjara1505 ปีที่แล้ว

    माया बनोस् सधैं भर निर्जल ; भाइबहिनीको किसन र निर्जला । भेरी र कर्णाली कहिले कसो मायाको गाउँ तिर मै आउनु पर्लानी ।। सुभ कामना छ भाइबहिनी हरुलाइ । कुनै दिन समय जुर्यो भने पोर्तुगल लेराउने छौं

  • @chandrasoni5937
    @chandrasoni5937 หลายเดือนก่อน

    Yedam ramro compilation ko dohori sunna maja aayo.
    Dono lai bhadai xa.sadhai bhari yestai ramra geet sunna paiyos

  • @bishalshrestha8112
    @bishalshrestha8112 ปีที่แล้ว

    धेरैइ राम्रो दोहोरि

  • @user-um5ix7oo4t
    @user-um5ix7oo4t ปีที่แล้ว

    Wauu sarai man paryo yatharth katha lai dohori ma savar gariyeko rehxa badhai xa all team lai ❤❤❤

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว +1

    सहि हो नि त ठिकै भन्दैछ त प्यारी छोरी को आमा निर्जला गुरुङ

  • @amritpun4988
    @amritpun4988 ปีที่แล้ว

    सुपर शोर निर्जला बैनी को अति मिथो

  • @rankc4550
    @rankc4550 ปีที่แล้ว +3

    ल बधाई छ दुबै जनालाई

  • @hirashingpariyar2921
    @hirashingpariyar2921 ปีที่แล้ว

    अति राम्रो दोहोरी

  • @lazmiacharya711
    @lazmiacharya711 ปีที่แล้ว +3

    म किशन अाज गित मा त हाशेरै मरे ज्ञानु भने काे सुनेर 😁😁😁😁😁सुपर पयाराे भाइ

  • @motirajrai6313
    @motirajrai6313 ปีที่แล้ว +1

    अब भने बैँस चडेछ भाइ को स्वार मा परिवर्तन आऐ छ

  • @KULMAGAR505
    @KULMAGAR505 ปีที่แล้ว

    याे स्टुडियाेकाे साउन्ड स्तर सुन , अनि कलाकारहरु सुधन्ध , म्युजिससिय माेति हामी दर्शक हार बस यसैकाे छ शंसार

  • @user-ym3vw7rm3n
    @user-ym3vw7rm3n ปีที่แล้ว +3

    Dherai ramro xa laiv dhori geet❤❤❤❤

  • @tikaupadhyay5222
    @tikaupadhyay5222 ปีที่แล้ว +3

    Yo sahi x naya naya partiva ko ghamasan dohari

  • @padamlimbu825
    @padamlimbu825 ปีที่แล้ว +3

    Wow very nice song ❤❤🎉🎉🎉

  • @bhimbahadur1026
    @bhimbahadur1026 ปีที่แล้ว +2

    Veri Veri nice ❤❤

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว

    तिम्रो सबै भिडियो हरु सेभ गरे र राख्दिनु है त मलाई जति खेर हेरर्नु मन लाग्छ त्यति खेर हेरर्नु पर्छ त प्यारी छोरी को आमा निर्जला गुरुङ तिम्रो मात्र हेर्दा झ्याउ लागेर आउछ नि त प्यारी छोरी को आमा निर्जला गुरुङ कहिले काँही त अरु को पनि हेर्न सकिन्छ त प्यारी छोरी को आमा निर्जला गुरुङ

  • @araa6584
    @araa6584 11 หลายเดือนก่อน +1

    Ramro mitho x dubai ko swar

  • @Gurungkiran_vlog
    @Gurungkiran_vlog ปีที่แล้ว +1

    Vai Kishan ra gorkhali soltini ko beautiful performance ❤

  • @dammardhami2952
    @dammardhami2952 ปีที่แล้ว +2

    Damixa ❤❤

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว

    आँखामा परेलि नहाले पनि राम्रो देखिन्छ नि त इन्देर्णि मा सालिभेनाको गित गाउँदा साधारण कति राम्रो देखिएको थियो नि त झन आजभोलि त राम्रि हुन्छ कि भनेर होला नि झन नराम्रो देखिएको छ नि त प्यारी छोरी को आमा निर्जला गुरुङ

  • @khadakshahi2234
    @khadakshahi2234 ปีที่แล้ว

    हामि दैलेखिको सान हो किसन भाइ

  • @akash-jv6dt
    @akash-jv6dt ปีที่แล้ว

    भाइ दामी छ्

  • @padambist4275
    @padambist4275 ปีที่แล้ว

    Good kissan wa nice dohari

  • @ashokthapa535
    @ashokthapa535 ปีที่แล้ว +1

    किसन भाईको शब्द यदम राम्रो छ र निरजला बहिनिको अलि फिका भयो र किसन ले दोरिमा यलर्जी लाउन खोजे तर यलर्जी आएन मलाई त पुजाको र किसन को डोरि सुन मन छ

  • @LalPrasadChaulagain-ib4nw
    @LalPrasadChaulagain-ib4nw ปีที่แล้ว +1

    Kisan babu❤❤❤❤❤❤❤❤❤❤

  • @ambikapandey3836
    @ambikapandey3836 ปีที่แล้ว +2

    रमाइलो दोहोरी
    अति मिठो गित उस्तै मिठो स्वर❤❤❤❤❤

  • @santagurungvlogs6779
    @santagurungvlogs6779 ปีที่แล้ว +1

    Wa kati ramro dhohori best of luck both off.

  • @montkiara1640
    @montkiara1640 ปีที่แล้ว +1

    येस्तो माया भर पर्नु भन्दा::: छुरि धसि मर्नु लाई आनन्दा ???? भेरि र कर्नलि💖💘🙏

  • @mayatamusyo8655
    @mayatamusyo8655 ปีที่แล้ว +1

    Wow Kishan babu dhambar prastuti badhaixa ❤❤

  • @user-kj9cu5qc5i
    @user-kj9cu5qc5i ปีที่แล้ว

    Yo vaiko sor kati ramro 👌👌

  • @user-lp7nu1cs5c
    @user-lp7nu1cs5c 3 หลายเดือนก่อน

    Kisan chha good

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว

    अब त प्यारी छोरी को आमा निर्जला गुरुङ ज्यु नमस्कार छ

  • @janakchepang5030
    @janakchepang5030 ปีที่แล้ว +2

    ❤❤❤❤❤all the best

  • @bhimpurbeli5503
    @bhimpurbeli5503 ปีที่แล้ว +6

    Beautiful vocal both of you ❤

  • @amitmagar-xb8qy
    @amitmagar-xb8qy ปีที่แล้ว

    Aha Kati mitho gaunu vako sor ani abda utikai Dubai janako

  • @bhojbahadurpaudel4300
    @bhojbahadurpaudel4300 ปีที่แล้ว

    Ramro xa sabai ko jabaf

  • @user-sb8wp4il3n
    @user-sb8wp4il3n ปีที่แล้ว +3

    Nice songs congratulations Vai bahini ❤

  • @yadavkandel6126
    @yadavkandel6126 ปีที่แล้ว +1

    Kishan Vai ko big fan ❤❤

  • @user-rc4xf2id9t
    @user-rc4xf2id9t 7 หลายเดือนก่อน

    Ati ramailo

  • @SarojThapa-vx6tx
    @SarojThapa-vx6tx ปีที่แล้ว

    Kati mitho sabda aaahaaa😮

  • @YaduSharma-ct7bt
    @YaduSharma-ct7bt ปีที่แล้ว

    सार्है मीठो गाना,दुबै जना एदम अब्बल ।

  • @user-sw5wq7fl1i
    @user-sw5wq7fl1i ปีที่แล้ว

    Sarai man pareyo nacham nacham vayo❤aagami din haruma jhan ramro pargati gardai janu suvakamana

  • @maheshthapa6117
    @maheshthapa6117 ปีที่แล้ว

    Wow kya mitho kati ramro ❤❤❤

  • @BabulalShrestha-og4wk
    @BabulalShrestha-og4wk ปีที่แล้ว

    Dherai ramro chha

  • @Devilgaming33312
    @Devilgaming33312 ปีที่แล้ว +1

    Nice song 👌👌👍 kishan bai

  • @nituthapa6771
    @nituthapa6771 ปีที่แล้ว +2

    धेरै राम्रो ❤❤❤❤❤

  • @champathapa6264
    @champathapa6264 ปีที่แล้ว +1

    Sarai man parxa vai bahini le gayeko dohori ❤❤❤❤

  • @indrarajindraraj4160
    @indrarajindraraj4160 ปีที่แล้ว

    Wow super excited ❤❤❤

  • @jhanshrestha
    @jhanshrestha ปีที่แล้ว

    हैट याे भिडियाे जति हेर्दा पनि हेरौ हेरौ लाग्छ के भएकाे मलाई

  • @nituthapa6771
    @nituthapa6771 ปีที่แล้ว +2

    Dami🎉🎉🎉🎉🎉

  • @chhabilalbudha2857
    @chhabilalbudha2857 ปีที่แล้ว

    Sungabha love dohorika sabai teamlai dhanyabad eati ramro programme paskiyaunu bho nirjalaji KO lajalu hansi saharai man parxa k

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 ปีที่แล้ว

    Ati mitho geet gaunu bhayo bhai ra bahinile.

  • @reetuadhikari8775
    @reetuadhikari8775 10 หลายเดือนก่อน

    Veŕý ñìce soñg kisan vai thankù vmnp6 chitwan gr àdhikari ßaĺam nirjala

  • @AnitaMagar-cn9ko
    @AnitaMagar-cn9ko ปีที่แล้ว

    Babal suppar dori 😅😅😅😊😊😊❤❤❤❤🤗🤗🤗👌👌👌👌👌♥️♥️♥️

  • @lamalama3804
    @lamalama3804 ปีที่แล้ว +2

    Wow so beautiful sang 👍👍👍💖💖💖💖💖💖💖💖💖💖

  • @sukraaryal816
    @sukraaryal816 ปีที่แล้ว +1

    दामि एकदम मज्जा आयो 🙏🙏🙏🙏🙏

  • @gangagajurel5075
    @gangagajurel5075 ปีที่แล้ว

    रांम्म्रो छ मनपर्छ

  • @laluyogi6813
    @laluyogi6813 ปีที่แล้ว

    Hero hamro dailekhi bhai

  • @arjunacharya1550
    @arjunacharya1550 ปีที่แล้ว

    Dubai janako gajjab xa ❤❤

  • @sujatabhandari447
    @sujatabhandari447 ปีที่แล้ว

    आहा ❤

  • @nareshbhandari1428
    @nareshbhandari1428 ปีที่แล้ว

    आहा कति मिठो जवाफ सवाल best up luck keep it up

  • @dhanuyamuparjool2587
    @dhanuyamuparjool2587 ปีที่แล้ว

    Dami best of lock both you

  • @narbahadurthapa8427
    @narbahadurthapa8427 ปีที่แล้ว

    बल्ल सुहाउँदो सानो सानो उमेर मिठा मिठा स्वरका धनी गायक गायिका सार्है राम्रो छ गितको लयमा स्वर पनि अतिनै मिलेको छ

  • @RamShrestha-iw4jy
    @RamShrestha-iw4jy ปีที่แล้ว

    dammmi

  • @ritaphagami6742
    @ritaphagami6742 ปีที่แล้ว

    भाइ कडा रहेछ्न गाथे फुछे भएनी मन पर्यो दुबै जनाको एक दम राम्रो छ है बधाइ छ्❤️❤️❤️❤️🎤🎤🎤🎤📢📢📢