नमस्कार म गोविन्द भट्टराई ! हाम्रो यस विशाल इन्टरटेन्मेन्टबाट सार्वजनिक भएका यसअघिका सबै म्युजिक भिडियोहरुलाई असाध्यै माया गरिदिनुभएको छ । यो माया, साथ र सहयोगको निरन्तर अपेक्षा गर्दछु । तपाईंको एउटा सब्सक्राइब, एक लाइक, एक शेयर र एउटा कमेन्टले हामीलाई ठुलो उर्जा प्रदान गर्दछ ।धन्यवाद
यो गीत एकदमै राम्रो लाग्यो म लोक दोहोरी गीत त्येती नसुन्ने मान्छे तर पनि यो गीतले परदेश मा बस्दा गाउँ घर आफ्नो देशलाई सधै याद गराउने रैछ so यो गीत सृजना गर्ने मित्रलाई हृदय देखि नै सलाम छ !! आगामी दिनहरूमा पनि यस्तै यस्तै मिठो मिठो गीतहरु सुन्न पाईयोस सदाबहार सबै नेपालीहरुको मुटुमा कर्णप्रिय् बनेर छाई रहोस् !
Congratulations 1krod ko club ma perbasha gareko video kamala ghimere amrit bro jodi khusi lageu yastai ramro ra saphalta ko kamana yastai mithaua git ra video hernu chahana saphalta le shikhar chumdai jauna jaie gite jai sangita
दाई नहूने म अभागीलाई यो गीतले रुहायो 😭 दाईको माया यस्तो हूने रैछ भनेर ज-जसले यो कमेन्ट पढ्नूहून्छ नि भगवानले उहांको परिवारलाई सदैव रक्षा गरुन🙏🙏 Congratulations whole teams 💙💙
आहा निकै दामी गित तिमी आऊ धनगढी बाट म आऊछु पोखरा बाट बालचंद्र बराल को गित पछि धनगढी टाइटल को यो सारै मन परो किनकी मेरो घर बस्ति धनगढी भयर होला यिनि गित धेरै मन पर्ने धन्यवाद छ नेत्र आर्याल सर अमृत सापकोटा सर समिक्षा अधिकारी कमला घीमीरे लगायत सम्पूर्ण टिम लाई
200 चोटी सुन्दा पनि धिक मरेक छैन समिक्षा को स्वर कमला को अमृत दाई को स्वर अति मिठो मन छुने सुनिएको छ । जति सुन्यो उती सुनौ लाग्ने कति मिठो गित हामी माझ ल्याउनु भयो मन मुटु देखि नै धन्यवाद भन्न चाहान्छु । पूर्व जिल्ला तालेजुङfrom qatar
समग्रमा लोकदोहोरि अत्यधिक राम्रो रहेछ!त्यासमा अमृत /कमला/समिक्षा को सामधुर आवाज सजियको हुँदा सुनमा सुगन्ध थपिएको छ!साथै गित🎵सफलताको लागि हार्दिक मंगलमय शुभकामना 🎤🎵💐💐💘💘🙏🙏
One mistake game finished भनेको जस्तै भयो समीक्षा बहिनीको जिवन सोर अति उत्तम छ हिम्मत नहार्नु अझै प्रगति गर्दै जानु । दुनिया मतलबी छ । आफ्नो ख्याल राख्नु
कति राम्रो हो के गितको बोल,समिछ्या अनि कमला बहिको स्वरमा झन राम्रो सुनिने,एकदम राम्रो छ ,बढाई छ बहिनीहरूलाई। आगामि दिनमा पनि यस्तै गिलहरी सुन्न मिलों धन्नेबाद।
कमला बहिनी नेपाल कै बाल कलाकार मात्र हैन नेपाल कै हरेक ठुला ठुला गायक हरु सङ्ग गित गाएर आफ्नो नाम चिनाउन सकेका छन् आफ्नो प्रतिभा लाई सबैले रुचाउनु भएका छन्😍😘🤗
गित अत्ति सुन्दर लाग्यो यो ( धनगढीको बसमा ) Team लाई धेरै धेरै धन्यवाद अनि बधाई साथैआगामी दिनहरुमा पनि यस्तै सबैको मनजित्दै जानुहोला मेरो शुभकामना छ 🙏🌷🙏
धनगडिकाे बसमा भन्ने बेला बस देखाकाे भए अझै राम्राे देखिन्थ्याे हाेला तै पनि सारै राम्राे लाग्याे सबै टिमलाई बडा दशै तथा दिपावलिकाे हार्दिक मंगलमय शुभ कामना 💞
amazing song , awesome lyrics and music beat is amazing love the song,.......... but few words i didn't recognize them..............apart from this awesome song i love it 🥰🥰🥰🥰
नमस्कार म गोविन्द भट्टराई ! हाम्रो यस विशाल इन्टरटेन्मेन्टबाट सार्वजनिक भएका यसअघिका सबै म्युजिक भिडियोहरुलाई असाध्यै माया गरिदिनुभएको छ । यो माया, साथ र सहयोगको निरन्तर अपेक्षा गर्दछु । तपाईंको एउटा सब्सक्राइब, एक लाइक, एक शेयर र एउटा कमेन्टले हामीलाई ठुलो उर्जा प्रदान गर्दछ ।धन्यवाद
भाइलाई सफलताको कामना Lots of love from core of heart ..
जाले रुमाल सुन्नु र यो सुन्नु मा थेगो मात्र फरक छ
@@premsharma3073 1
111
11
Sampurna ma namaskar ma bal kalakar kamala ghimire hajur haru ko maj chatta kalo chamsa geet layaka xau kasto lagxa salla sujab dinu hola❤❤
🙏❣️🙏❣️👌👍️
Wow nice sis ma hajurko bg fan ho qatar bat herdaixu so nice song
Nice bunu
Nice song 🎤🎤🎤👏👏👏
धेरै राम्रो छ बैनी सफलता को शुभकामना मेरो बैनिलाई
यो गीत एकदमै राम्रो लाग्यो म लोक दोहोरी गीत त्येती नसुन्ने मान्छे तर पनि यो गीतले परदेश मा बस्दा गाउँ घर आफ्नो देशलाई सधै याद गराउने रैछ so
यो गीत सृजना गर्ने मित्रलाई हृदय देखि नै सलाम छ !! आगामी दिनहरूमा पनि यस्तै यस्तै मिठो मिठो गीतहरु सुन्न पाईयोस सदाबहार सबै नेपालीहरुको मुटुमा कर्णप्रिय् बनेर छाई रहोस् !
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
Congratulations 1krod ko club ma perbasha gareko video kamala ghimere amrit bro jodi khusi lageu yastai ramro ra saphalta ko kamana yastai mithaua git ra video hernu chahana saphalta le shikhar chumdai jauna jaie gite jai sangita
म सुदुर पश्चिमको भएर होला धनगढीको बसमा मलाई सारै मन पर्यो सफलताको शुभकामना 🙏🙏
क्या राम्रो गीत हौ गाँठे,समिक्षा र कमलाको स्वर कति मिठो ! दुवै राम्री देखिन्छ, हैट उमेरमा कमलाले सबैलाई हमला गर्ने जस्तो देखिन्छ है !
Thank you
Vire nice
❤❤❤
लोक गीत सारै मिठो छ सम्पूर्ण लोक सिर्जना टिम प्रति धन्यवाद आगामी दिन मा यस्तै परकार का मिठा मिठा गित सुना पाइयोस बने आसा गर्दछु
आहा कति राम्रो लाग्यो गीत 👌
Samikshya kamala bunu,
Thank you
@@BishalEntertainment362 wo8wdeo8wdr88
एकदम राम्रो लाग्यो गित ....सम्पुर्ण टिम लाई सफलताको शुभकामना ❤️❤️❤️
धेरै नै राम्रो लग्यो यो दोहोरी धेरै पटक सुनेको GooG job guys
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
दाई नहूने म अभागीलाई यो गीतले रुहायो 😭 दाईको माया यस्तो हूने रैछ भनेर
ज-जसले यो कमेन्ट पढ्नूहून्छ नि भगवानले उहांको परिवारलाई सदैव रक्षा गरुन🙏🙏
Congratulations whole teams 💙💙
Thank you
Ma yo geet ko keta model
Tapai pani Mero baini jastai ho
Testo Na sochnu hai ❤️
Lots of love ❤️❤️❤️❤️
Bahini na hune ma k grni sis yeatai xa paristhiti sabaiko vane jasto khaa hunxa hajur ❤️🙏
5
jjjķpp89
लयशब्द सारैराम्रोलाग्यो धेरै धेरै धन्यबाद कमला समिछ्या अमृतलाई सफलताको कामना
Thank you
एकदम सुमधुर आवाज समिछ्याको सारै मन पर्ने अनि यस्तै गाीतमा अम्रित सापकोटा रा कमलाको त कुरै नगरम
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो अनि उत्कृष्ट गीत साथैमा अभिनय सफलता को कामना
वाउ कति राम्रो गित।समिक्षा र कमलाको स्वर अनि अभिनय एकदम राम्रो।सफलताको शुभकामना।
Gaau ghar ma xewar (bartabanda) ma raat vari nacheyko geet paxi TH-cam ma aayera sunda dherai yaad aayo tyo din haru ko
Thankyou for the good vibe 💟
वास्तविक अर्गानिक शब्दमा गित तयार भएछ।सफलताको शुभकामना ।हेरेको हेरेइ छु।30 .......पटक भन्दा बढी ।
fr#the
@@RamChandra-tv8sn ,
वा वा चस्स मन छुयो गीत प्रफेट छ हजुर हरुको टाइम लाई विशेष धन्देबात
Thank you
E
आहा! सुन्दर लाग्यो,, सफलता को शुभकामना 💐💐
धेरै राम्रो गीत सफलता काे शुभकामना
अत्यन्तै राम्रो गित दिनमा ५/६ पल्ट नहेरि चितै बुझ्दैन,बधाई छ सम्पूर्ण टिमलाई
❤❤
आहा बधाई अनि सफलताको शुभकामना🎼 🙏
Thank you baini for your support
Timi po🤔
@@BishalEntertainment362 pp9op000009o9gp
@@BishalEntertainment362 wo8wdeo8
@@BishalEntertainment362 wo88wdweo8
मनपरेको गीत तेही माथी उत्कृष्ट भिडियो अनी सबैमा सम्मान😍
सारै राम्रो छ है बधाइ छ सम्पुर्ण टिम लाई
आहा क्या दामी गीत बनेको रैछ है मलाइ त झन लोकदोहोरी गीत हरु सार्है मन पर्छ मजाले सुन्छ हाल साउदी अरब बात
Kókko uh bmjjki tho uû89ojknijmllplloo9⁰ July zc ko ko
Ni it ⁵9 vo vo test poop jo😊i😊o⁸kopml ko ko njo
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अत्यन्तै राम्रो बनेको छ गित सफलताको सुभ कामना सबै टिमलाइ 😘😘😍🙏🙏🙏
nice song nolo ❤️❤️❤️❤️👌👌👌👌👌👌
Hii
सारै मनपरो यो गित धोराइ धोराइ हेरेको छ👏👏👏👏👌👌👌👌♥️♥️♥️♥️🇳🇵
आहा निकै दामी गित तिमी आऊ धनगढी बाट म आऊछु पोखरा बाट बालचंद्र बराल को गित पछि धनगढी टाइटल को यो सारै मन परो किनकी मेरो घर बस्ति धनगढी भयर होला यिनि गित धेरै मन पर्ने धन्यवाद छ नेत्र आर्याल सर अमृत सापकोटा सर समिक्षा अधिकारी कमला घीमीरे लगायत सम्पूर्ण टिम लाई
Samikshako git pray cror clubma pugne garxan badhai x sampurna teamlai
धनगढी को बस नि देखाया झन राम्रो हुन्थो अनि कर्णाली चिसापनी ,नरायणगढ झन भिडियो उत्कृस्ट हुन्थो।
ho ni
Khaptad A.C hunu parne hai
@@mriduljoshi5317 s s boss💪💪
आहा कति सुन्दर अभिनय अनि मिठो गीत सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु सम्पूर्ण लाई
Thanks
@@BishalEntertainment3620:41 0:41 0:42 0:43 0:43 0:43
Sanjip bishwokarma proud of you
200 चोटी सुन्दा पनि धिक मरेक छैन समिक्षा को स्वर कमला को अमृत दाई को स्वर अति मिठो मन छुने सुनिएको छ । जति सुन्यो उती सुनौ लाग्ने कति मिठो गित हामी माझ ल्याउनु भयो मन मुटु देखि नै धन्यवाद भन्न चाहान्छु । पूर्व जिल्ला तालेजुङfrom qatar
Sem
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा बधाई अनि सफलताको शुभकामना
Wow damiz song kamla bunu .....😍😍😍😍😍
Samikshya bahini ko sor aakdam man parxa ....
Pargati gardai janu bahini..
अमृत दाइ समिक्षा / कमला बैनी को निकै
रमाइलो दोहोरी बजारमा आएछ भोलै नै
million views गएको देख्न पाउ सम्पुर्ण
टिमलाई सफलताको शुभकामना 🤗💐🙏
Thank you
To
@@sarithaphatak9878 loo9l9lolooololl
0
Song
कमला बुनुको सोरमा जादु छ । सारै मिठो गित मलाइ सारै मन पर्यो सम्पुर्ण लाई शुभकामना छ।
अति राम्रो गित best of luck all team lai
धेरै मिठो स्वर धेरै मीठो छ बधाई छ सबै टिम लाई सफलता को शुभाकमान
Thank you
@@BishalEntertainment362
Korean g
समीक्षा अधिकारीको सधै राम्रो होस
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
समग्रमा लोकदोहोरि अत्यधिक राम्रो रहेछ!त्यासमा अमृत /कमला/समिक्षा को सामधुर आवाज सजियको हुँदा सुनमा सुगन्ध थपिएको छ!साथै गित🎵सफलताको लागि हार्दिक मंगलमय शुभकामना 🎤🎵💐💐💘💘🙏🙏
आहा, कती, राम्रो, गित, हजुर, सबै, जनालाई, बधाई, छ
Men from sudhurpaschim 💗🇳🇵 tikapur..
Dhari ramro xa song sabai lae best of luck
सारै राम्रो गीत कमला बुनु सफलाको शुभकामना। फेरि पनि राम्रा राम्रा गीत लिएर आउनु।
Thank yiyb
goo♥️♥️d kam❤️❤️ala♥️❤️
One mistake game finished भनेको जस्तै भयो समीक्षा बहिनीको जिवन सोर अति उत्तम छ हिम्मत नहार्नु अझै प्रगति गर्दै जानु । दुनिया मतलबी छ । आफ्नो ख्याल राख्नु
आहा निकै मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्णमा
Wow amazing watching from Bhutan 🇧🇹 bast of luck in your team
Thankuuu well come to nepal pema ji
I know you are in uae.
साधारण भए पनि कति मीठो गीत यार 😍
साच्चिकै आसु झर्यो हजुर निक्कै मार्मिक शब्द शुभकामना
धेरै राम्रो समीक्षा बहिनी को त कुरै नगरौ आवाज को तेसैमा कमला बहिनी पनि अमृत दादा त दोहोरी को राजा नै हो❤️❤️🇳🇵🇳🇵💞💞💕💕
Tihe ta samikshya valuni ko ta k kura garnu you papine ko ta
एक्दम राम्रो छ यो गित सम्पुर्न यो तिमलाई हार्दिक बधाई छ
Badhai 6a Govind and the whole team. Ramro abhinaya ani prastuti.
वधाई छ सबै टिमलाई मीठो गित बनाउनु भएकोमा अमृत भाइ
Thank you
Ramro lagyo geet.Tehi bhayera praye jasto suni rako hunxu.
सफल्ता को कामना सम्पुर्ण टिम लाई धुलो उडाउस विशेष गरि धनगढी लगायत पश्चिमी देखि सुदुर पश्चिम सम्म 🙏🙏🙏🙏
Super ❣️❣️❣️❣️
सफलताको सुभामना छ है
Thank you
Khasai lokget nasunne manxe ma.
Tara jaba jaba sunxu purai dubxu yr.
Aru music jasto xaina hamro nepali music. It's magical
सफलताको शुभकामना !!असाध्यै रमाइलो गित
Thank you
कति राम्रो गित दशै मा घर जादा यहि गित सुनेर आनन्द लिए होलान् ।
Chhutna lago katar ko plane kun albame ho sir
दँशै पछि आएको हो🤣
हामिलेनि सुनेनी घर जादा dada 😍😍😍😘😘
तिहारमन सुनेकाे
@@nirwankashyap3120 तिहारम सुनेकाे हाे
Love from dhangadhi
अति राम्रो सङ्गीत सफलताको शुभकामना
निकै नै मिठो संगित्त बधाई छ अल टिम्मलाई 🙏🙏
Thank you
आजसम्मकै कर्णप्रिय गीत🤩🤩👌👌👌👌👌
Sarai ramro geet chatta kalo chasma WOW 🥺😳 samiksha nd Kamala sister 😍😍😍😍😍😘😘😘😘
सारै मन पर्यो 🙏🙏❤️❤️
Mero Sathi gobinda dheraii dheraii suvakamana xa.....khusi lagyo....
कति राम्रो हो के गितको बोल,समिछ्या अनि कमला बहिको स्वरमा झन राम्रो सुनिने,एकदम राम्रो छ ,बढाई छ बहिनीहरूलाई। आगामि दिनमा पनि यस्तै गिलहरी सुन्न मिलों धन्नेबाद।
अती रामरो छ कमला
Wow kamala ghimera ko fan ma tw
Thank you
@@BishalEntertainment362❤❤❤❤
Man paryo malai dherai choti sunisake best of luck all of you holl teem💓💓💓
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉😢😮😅😊😂
कमला बहिनी नेपाल कै बाल कलाकार मात्र हैन नेपाल कै हरेक ठुला ठुला गायक हरु सङ्ग गित गाएर आफ्नो नाम चिनाउन सकेका छन् आफ्नो प्रतिभा लाई सबैले रुचाउनु भएका छन्😍😘🤗
Mero govinda chora lai badai xa Sarai ramro ❤️
महिनामा एक चोती रिपित गरेर यो गित हेर्ने को को हुनुहुन्छ ?? समिक्षा को आवाज वा क्या मिठो जति सुनेनी सुन्न मन लाग्ने ।।
O
❤❤😊😊
गित अत्ति सुन्दर लाग्यो यो ( धनगढीको बसमा ) Team लाई धेरै धेरै धन्यवाद अनि बधाई साथैआगामी दिनहरुमा पनि यस्तै सबैको मनजित्दै जानुहोला मेरो शुभकामना छ 🙏🌷🙏
धनगडिकाे बसमा भन्ने बेला बस देखाकाे भए अझै राम्राे देखिन्थ्याे हाेला तै पनि सारै राम्राे लाग्याे सबै टिमलाई बडा दशै तथा दिपावलिकाे हार्दिक मंगलमय शुभ कामना 💞
ल
@@thapaliyagyanendra7201 a
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
@cry guykrishnabk7119
चर्चित गायक अमृत सापकोटाको मिठो श्वरको गित हजार पटक सुन्दा पनि धित मरेन
Malai pani
अति मिथो छ गित सफलता को शुभकामना छहै
Thank you
यो गीतमा वास्तवमा भन्नु पर्दा कमल घिमिरे को कुनै कम्मै छैन 😊😊
सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई ❤️🙏
Thank you 🙏
@@BishalEntertainment362 aali ramro geet banau parxa🤧
@@chutyabau8738 wo88wo89
Aaha katti mitho geet ❤☺☺congratulations all tim😌❤❤lots of love forever ❤❤
Thank you
Kgjjd
Such a nice song keep it up for both Samikshya & Kamala & Bro Amrit Sapkota
गित राम्रो छ सफलताको शुभकामना छ्🌹🌹🌹
आहा अतिनै मार्मिक गित छ गायक अमृत सापकोटा र कमला ,समिक्ष्या बिच सहकार्यमा बधाईछ सफल्ताको कामना🙏👌😍❤️❤️❤️
Thank you 🙏
vary nice song & vadio all tha best of luck
nice wow 👌❤️❤️❤️
@@MonikaSharma-ep7bp tq❤️
@@baburamaryal3772 sniva
Sarai mitho geet badhai xa all team lai♥️
Thank you
आहा कति राम्रो lovely
This is my first music song to hear..from Nepal...like it .. serching Dhangarhi Nala Ramnagar Uttarakhand
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो गीत 😍❤️❤️
Thanks
@@BishalEntertainment362xeo8o8cbnk
Wdeo8
Publicize
कमला बैनी फ्यान जती एता हाजी हौ ❣️❣️❣️❣️💔💔💔💔💔💔🙏🙏🙏🙏❣️❣️❣️
Y
e
s
To
Nice kamal
@@sarithaphatak9878
B bee
C..
V
amazing song , awesome lyrics and music beat is amazing love the song,.......... but few words i didn't recognize them..............apart from this awesome song i love it 🥰🥰🥰🥰
tiktok भरी भाइरल भएर हेर्न आएको त धेरै राम्रो रहेछ बधाई छ सम्पुर्ण team लाई🙏🌿🚁🚁🚁🍇
❣️❣️❣️❣️
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
Wow sarai ramro song ❤️❤️❤️❤️❤️❤️ aajai pargati garnu hai Kamala❤️❤️❤️❤️
Thank you
Oooo
Lots of love from India 🇮🇳 ♥ jai nepal 🇳🇵
ahssnshaehsjdhdahssnshasgwnwhawsgwnwhaw a long story short ahssnshasgwnwhaw
ahssnshasgwnwhaw
आहा कति मिठो गीत सम्पुर्ण टिमलाई सफलता को सुभकामना
Thank you
10 million hoina herdai janus 50 million pugna sakxa ramro xa geet
But sorry for late cmment💖💖💖
It's ok 🙂🙃
ववववव कति दामि गित सारइ मन परयाे ।।।।।
गीत राम्रो बनेको छ । 👏👏👏
Dherai ramro geet
Ayushma ra samiksha Dubai singers dherai ramro hunu hunxa,, upcoming stars singers
भाइलाई सफलताको कामना Lots of love..
धेरै राम्रो छ सफल ता को कामना
करोड क्लबमा पुगेकोमा सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना.................