२० करोड काण्डले पुरै पोखरामा खैलाबैला | वडा अध्यक्षको रहस्यमय बयान | दोष मेयर र हाकिमलाई ? मणिपाल

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 277
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

ความคิดเห็น • 2.4K

  • @samayanepaltv
    @samayanepaltv 3 หลายเดือนก่อน +536

    पोखरामा निडर पत्रकार अपिल त्रीपाठी छन ! महानागरको गलत कामको भण्डाफोर गर्नुभएको मा सलाम छ❤

    • @ankitvlogs3119
      @ankitvlogs3119 3 หลายเดือนก่อน +19

      पोखरा को मात्रै होईन नेपाल को नम्बर 1 पत्रकार हो ❤

    • @islammiya6601
      @islammiya6601 3 หลายเดือนก่อน +3

      जागौ पोखरेलि जन्ताहो ।घर घरमा गयर गयर खुडालियर लखेट ।एनिहरुले कुरा घुमाउने भनेको आजको कथा मात्र होइन ।

    • @mimanmimanmagar
      @mimanmimanmagar 3 หลายเดือนก่อน

      😊😊😊😊😂😊😂😊​@@ankitvlogs3119

    • @sahilmgr
      @sahilmgr 2 หลายเดือนก่อน +1

      Kathmandu kaa mayor balen shah jasto pokhara maa pani yuba haro uthna parxa 😊❤🇳🇵💗🫂

    • @MinManiKarki
      @MinManiKarki 2 หลายเดือนก่อน

      ञ​@@ankitvlogs3119

  • @samayanepaltv
    @samayanepaltv 3 หลายเดือนก่อน +404

    यो विषयमा हामीले निरन्तर followup गरेका छौ ! अगाडी बढ्नुहोस तपाईलाई पोखराका जनताले साथ दिएका छन !

    • @nepaliman40
      @nepaliman40 3 หลายเดือนก่อน +12

      एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ ।
      सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला ।
      त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।

    • @DhurbaOjha
      @DhurbaOjha 3 หลายเดือนก่อน +6

      यो बिषयमा निरन्तर दिनुस अपिल र 🎉🎉🙏🙏

    • @santoshsunuwar7353
      @santoshsunuwar7353 3 หลายเดือนก่อน +2

      Sir hajurko nmr kasari pauna sakinxa

    • @srai-qr3tj
      @srai-qr3tj 3 หลายเดือนก่อน +2

      yemale ,congresh mawobadi lai vote halne manche haru k bhastrachar biruda sath ma holan??

    • @dipes_subba
      @dipes_subba 3 หลายเดือนก่อน +3

      हा हा हा हा,,,, पोखराको जनता ले भ्रष्टाचारी लाई होला साथ दिएको । नत्र त यी भ्रष्ट हरुले घोटालाको मौकै पाउने थिएनन ।

  • @prashantbhandari2102
    @prashantbhandari2102 3 หลายเดือนก่อน +74

    ठग र घुसखोरीको होस उडाउने अपिल त्रिपाठी ज्यु लाई पशुपति नाथ ले रक्षा गरुन् 🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️💟💟💟💟💟

  • @SantoshBahadur-dl8me
    @SantoshBahadur-dl8me 3 หลายเดือนก่อน +101

    चोर डाका भ्रष्टाचारि दलाल हरु लाई पाखा लगाउन जेल कोच्न अब ८४ को चुनाब मा अपिल त्रीपाटी सर पोखरा को मेयर हुनु पर्छ।

  • @khadkabk9712
    @khadkabk9712 3 หลายเดือนก่อน +15

    पोखरा महानगर पालिका का मेयरलाई निलम्बन गरि कारबाही गर्नुपर्छ। र यसमा सम्लग्न सबैलाइ कारबाही गर्नुपर्छ। पत्रकार अपिल सरले यो काण्डा उजागर नगरेको भए भ्रष्टहरुले पचाइसकेका रहेछन नि! धन्यवाद छ अपिल भाइ।

  • @damodarsunar5977
    @damodarsunar5977 3 หลายเดือนก่อน +76

    भरस्टचारिको उदाङगो पार्ने हिरो अपिल जि लाई ३करोड जनताको सुभकामना छ अपिल जि ❤❤❤

  • @arjunbro129
    @arjunbro129 3 หลายเดือนก่อน +63

    अब ८४ मा पोखरा नगरपालिका को मेयर पदमा अपिल त्रिपाठी स्वतन्त्र उठ्नु पर्छ भन्ने यता हजिर गरौं

    • @humanbeing7118
      @humanbeing7118 2 หลายเดือนก่อน

      K mula jasto Kura gareko vae? Rabi lamichhane jasto pm chahinxa vanera jpt bolera ahile home minister hunda gali gardae xau..yo nepal ho yeha meyar ni chahinxa..apil Tripathi jasto patrakar ni chahinxa vae...

    • @SafalAcharya-fb3bf
      @SafalAcharya-fb3bf 2 หลายเดือนก่อน

      Uha patrakar nai thik hunu hunxa harek kura ko xanbin garera news banaunu parxa janta bich kura nikalna parxa . Yauta pad maha gaya c jata tatai bolna paunu hunna rok lagxa .

    • @bikasbhattarai8662
      @bikasbhattarai8662 2 หลายเดือนก่อน

      Yeti KO ramro patrakar laai arko Ravi lamichhane banna dinu hudaina
      Tapai afno tatasha patrakarita gardai garnus Apil Jee

    • @devendrabhattarai1507
      @devendrabhattarai1507 2 หลายเดือนก่อน

      @@arjunbro129 हुदैन, फेरि कसले नियाल्छ पाेखरा?

  • @suryabhadurtamangbal71
    @suryabhadurtamangbal71 3 หลายเดือนก่อน +31

    सलाम छ अपिल सर लाई, यो ठग हरु सबै लाई छानबिन गरेर कडा कार्वाही हुनु पर्छ !

  • @NalindraPanta
    @NalindraPanta 3 หลายเดือนก่อน +41

    योसबै मेर उप मेरको चालखेल हो अनुसन्धानगरि कारबाहि गर्नुपर्छ

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 3 หลายเดือนก่อน +35

    याे मेयर लाई तुरुन्तै बर्खास्त गर्नु पर्छ ।यस्ताे भ्रष्टाचारि लाई पदमा राख्नु हुन्न ।

  • @PREntertainment1
    @PREntertainment1 3 หลายเดือนก่อน +2

    पोखरा महानगरपालीका देशकै भ्रस्टहरु भएको ठाउ हो ! नगरमा त्यस्तै यातायात मा त्यस्तै बिधुतमा त्यस्तै सब चोरै चोरहरु

  • @SantoshAmu
    @SantoshAmu 3 หลายเดือนก่อน +2

    निर्णय सच्चाउदैमा पन्छाउन हुन्न कडा कारबाही हुनुपर्छ सबैलाई

    • @shreeramchhetri680
      @shreeramchhetri680 2 หลายเดือนก่อน

      हाे नि थाहा नपाय पच । थाहा पाय सच्याउने । याे गलत छ बेमानिहरुलाइ जेलनेल र अार्जित धन राष्ट्रियकरण नगरि हुन्न ।

  • @homgurung8885
    @homgurung8885 3 หลายเดือนก่อน +2

    अहिलेको यो मेएर धनराज आचार्यले केही काम गर्दैन,, यस्तै ठुलो भ्रस्टाचार गर्न पाएपछि किन काम गर्न पर्‍योर ??? अब यो मेएरको राजीनामा माग्नु पर्छ सबै पोख्रेली जनताहरुले।

  • @Mr.Chiranjibi60
    @Mr.Chiranjibi60 3 หลายเดือนก่อน +29

    आङ नै सिरिङ सिरिङ हुने खालको कार्यक्रम छ,
    यो आंट , यो ज्ञान, यो क्षमता , यो शैली आहा...
    प्रशंसा गर्ने कुनै शब्द नै छैन🙏

  • @aakashsubedi940
    @aakashsubedi940 3 หลายเดือนก่อน +21

    चाहे नेता होस् या जनता होस् यस विषयको छानविन गरी कारबाही हुनैपर्छ।

  • @bharatthulungss1619
    @bharatthulungss1619 2 หลายเดือนก่อน +1

    त्रीपाटि ज्यु सलाम छ तपाइलाइ भ्रष्टाचारीहरुलको भण्डाफोर गर्नैप्रछ!

  • @PradipAdhikari-ry9ho
    @PradipAdhikari-ry9ho 3 หลายเดือนก่อน +1

    निरिय प्रसासन लाई पन्याङपुन्टुङ
    सम्बिधान लाई पाटि को घोक्रेठ्याक हरायो प्रचण्ड को माओवाद

  • @prabinthapa287
    @prabinthapa287 3 หลายเดือนก่อน +18

    सबै मिलेका छन चोर घुसिया हरु छन,अपिल भाइ लाई सलाम छ एउटा निडर पत्रकार ❤❤❤

    • @AnojChhetri-n1j
      @AnojChhetri-n1j 3 หลายเดือนก่อน

      Hahaha yamalala gus khadana

  • @balbirhalchal
    @balbirhalchal 3 หลายเดือนก่อน +51

    कुर्दा कुर्दा बल्ल आयो,अब देशको सच्चा हिराको काम मज्जाले हेरेर सुतिन्छ ।

  • @rajaramghimire2599
    @rajaramghimire2599 3 หลายเดือนก่อน +3

    अपिल त्रिपाठी लगायत गन्डकि छडके संचालन गर्ने सबैलाई हाम्रो तर्फ बाट हार्दिक हार्दिक धन्यवाद र सल्युट गर्दछौ , महानगरपालिका का अनयमितता बेरुजु र प्रकरण जन समुदाय बि च उदाङ्गो पारिदिनु भएकोमा

  • @drigaparsadsiwakoti7819
    @drigaparsadsiwakoti7819 3 หลายเดือนก่อน +1

    धन्यवाद अपिल जि ,तपाईं को खोज अनुसन्धान जारी रहोस्

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 3 หลายเดือนก่อน +48

    बल्ल बल्ल आयो अपिल सर धन्यवाद याे डाका मेयर हाे अब पाेखरेलि जनाताले जुत्ता माला लगाउनुपर्छ ??

    • @ChaudharyganeshChaudhary-cj9ge
      @ChaudharyganeshChaudhary-cj9ge 3 หลายเดือนก่อน

      You are right sir

    • @nirmalbishokrma2259
      @nirmalbishokrma2259 3 หลายเดือนก่อน

      ❤❤❤thanks sir

    • @nirmalbishokrma2259
      @nirmalbishokrma2259 3 หลายเดือนก่อน +1

      हाम्रो गण्डकी प्रदेश काे सान No 1 पत्रका अपिल सर प्रस्न सोध्ने तरिका निकै कडा छ??❤️❤️❤️♥️♥️

  • @shreeramdevkota3331
    @shreeramdevkota3331 3 หลายเดือนก่อน +1

    यी चोर हरु सबै मिलेका छन छानबिन गरेर कडा कार्बाही हुनुपर्दछ ।लहै पोखरेली जनता हरु चुप लागेर नबस्नु होला ।

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 หลายเดือนก่อน +7

    भ्रस्टचारिलाइ भाटे कार्बाहि हुनुपर्छ

  • @haribk9780
    @haribk9780 3 หลายเดือนก่อน +8

    देश भक्ति,सच्चा,निडर,बहादुर पत्रकार हाम्रो ठाउँमा हामीले कहिले पाउने होला। सलाम छ पत्रकार अपिल त्रिपाठी ज्यु❤❤

  • @jayasharmapaudel2676
    @jayasharmapaudel2676 3 หลายเดือนก่อน +1

    अब यी खन्चुवा सबैलाई जेल कोच्न पर्छ अपिल त्रिपाठी जी।

  • @RamsharanChaulagain-f3h
    @RamsharanChaulagain-f3h 3 หลายเดือนก่อน +26

    यी सबै चोर हरुलाई जेल कोच्नै पर्छ है अपिल सर्लाही हामी सबैले साथ् दिन पर्छ

  • @AayuzehJanta22
    @AayuzehJanta22 3 หลายเดือนก่อน +21

    सबका सब मिलेका छन । जनताबाट ढाड सेकेर कर उठाउने अनि मनिपालबाट चाहिँ नउठाउने? धन्यवाद छ अपिल जी

  • @kanchhamagar8165
    @kanchhamagar8165 3 หลายเดือนก่อน +1

    स्वतन्त्र मेयर भएका नगरपालिका मा वाडाध्यक्ष हरुले किन नौटङकी गरिरहन्छन। भन्ने कुरो हामी जनताहरुले बुझ्नु पर्छ।

  • @pashupatisubedi9906
    @pashupatisubedi9906 3 หลายเดือนก่อน +1

    अख्तियारले पहिला त्यो धने चोर मेयर लाई नियन्त्रणमा लिएर कारबाही गर्न जरुरी छ

  • @yogiEmpire
    @yogiEmpire 3 หลายเดือนก่อน +11

    मलाइ नछुताइ हेर्न मन लाग्ने भनेकै गण्डकी छड्के
    लेख्ने शब्द नै भेटिन
    बबाल
    अपिल जि respect 🙏🙏🙏

  • @mohanguali9562
    @mohanguali9562 3 หลายเดือนก่อน +18

    अपिल त्रिपाठी सरलाइ पर्खिने कति हुनुहुन्छ यहाँ। सबै प्रदेशमा यस्तै पत्रकार हुनुपर्छ भन्नेले आवज उठाउनु है🙏🙏🙏🙏🙏🙏

  • @dipakchhetri9829
    @dipakchhetri9829 2 หลายเดือนก่อน +2

    वडा अध्यक्ष सबैलाई केही थाहा नै छैन अनि हस्ताक्षर कसरी गरे सबै अनभिज्ञ रहेछ्न ।नगर प्रमुख धनराज आचार्यलाई सबै जानकारी छ।

  • @abcdabcd7135
    @abcdabcd7135 3 หลายเดือนก่อน +1

    यसको आखा फुटेको रहेछ र चसमा लागाको हो ईनिहरु सब भषटाचारि हुन यो चोर हरुले देश लुटो अपिल भाई लाई सलाम छ तपाई जसतो साहासि यो देशमा आवासेक छ धननेबात छ

  • @amitadhikari517
    @amitadhikari517 3 หลายเดือนก่อน +7

    अपिल सर लाई सफलताको शुभकामना ❤❤❤

  • @nutantiruwa-rg1lh
    @nutantiruwa-rg1lh 3 หลายเดือนก่อน +5

    देशका सबै निकायमा यस्ता देशकाे समपति दाेहन भईरहेकाे छ। यस्ता काम हुन नदिन कडा कारवाहि हुनैपर्छ ।

  • @Ramchandradhakal-jc3vb
    @Ramchandradhakal-jc3vb 3 หลายเดือนก่อน +1

    Salute Mr. Apil and team

  • @rameshstha7165
    @rameshstha7165 3 หลายเดือนก่อน +10

    पत्रकार भनेको अपील जस्तो हुनु पर्छ काजु धमला जस्तो लाइ पत्रकार भन्न सुहाउदैन

  • @HIRAGURUNG-r2l
    @HIRAGURUNG-r2l 3 หลายเดือนก่อน +1

    यो निति गत भ्रष्टाचार हो।सब भ्रष्टाचार को झुंड हो।सब लाई ठोक्नु पर्छ ।अपील जि सलाम

  • @gitabaralpaudel666
    @gitabaralpaudel666 3 หลายเดือนก่อน +1

    लुटेराहरुकाे भण्डाफाेर गर्ने निडर पत्रकार अपिल जी लाई धेरै धेरै धन्यवाद

  • @himlalbhandari4593
    @himlalbhandari4593 3 หลายเดือนก่อน +7

    एकदम सही काम गर्नु भयो Apil sir🙏 जनताको रगत पसिनाबाट तिरेको करले यिनीहरूको नेताहरूको नाममा रकम यसरी बाँड्न पाइन्छ त???

  • @DeuGhale
    @DeuGhale 3 หลายเดือนก่อน +12

    म यो कार्यक्रम को नियमित श्रोता मध्य एक हुँ ! यो कार्यक्रम सारै मजा लाग्छ ! जय अपिल भाई❤❤❤❤❤❤

  • @Vima_sunar
    @Vima_sunar 2 หลายเดือนก่อน

    अपिल त्रिपाठी लाइ पोखरेलि जनता र सम्पुर्ण नेपालि हरुले साथ दिनुपर्छ है निडर साहसी पत्रकार

  • @sandipanu1721
    @sandipanu1721 3 หลายเดือนก่อน

    यत्तिको हिक्मतिको पत्रकार पोखराले पाउनु भाग्यमानी हो पोखरा सबै पोखराबासी तथा सम्पूर्ण नेपाली ले साथ दिनुपर्छ जय अपिल जि

  • @NandalalKathayat-rv5iq
    @NandalalKathayat-rv5iq 3 หลายเดือนก่อน +30

    अपिल सर को कार्यक्रम कुरेर बस्ने को को हुनुहुन्छ

  • @tikamyagdile
    @tikamyagdile 3 หลายเดือนก่อน +7

    अपिल भाइ जस्तो पत्रकार मैले सलाम गर्छु यो मनिपाल को बिश्यलाइ हरेक प्रतिनिधि को सातो गएको छ र जुन यो अन्तिम मा चस्मा लगाएर बोल्ने मान्छे ले कुनै प्रमाण देखाउन सकेन्न प्रशन को उतर त्यहानीर डाउट लाग्यो छोड्नु हुदैन्न जय नेपाल

  • @mohanlimbu7124
    @mohanlimbu7124 3 หลายเดือนก่อน +7

    पोखराको खतरा पत्रकार अपिल त्रिपाठी हो कर्मचारी हुशियार।यि सबै मतियार हुन अपिल त्रिपाठी सर यि भरष्टचारी पापीहरूलाई नछोडनु होस जन्ता साथ छन।यिनीहरूले कुरा नबुजी कसरी सही गरे?

  • @bigetronesports3247
    @bigetronesports3247 3 หลายเดือนก่อน

    आपिल जि सलामछ हजुरलाई घुस लिने हरुलाई सजायँ दिलाउनु होला

  • @santagurung6387
    @santagurung6387 3 หลายเดือนก่อน

    सलाम छ अपिल सर 🙏🏾पोखराको यो चोरहरूलाइ ठेगान लगाउनु पर्छ, हामी सबै हजुरको साथमा छौ ❤❤🙏🏾🙏🏾

  • @bhaktathapa5953
    @bhaktathapa5953 3 หลายเดือนก่อน

    यस्ता दुई जिब्रे लाज पचेका जनप्रतिधीहरु जसले केही नहेरी निर्णयमा हस्ताक्षर गर्छन् यी सबैलाई कठघरामा उभ्याउनु पर्छ

  • @bishalRoka-l2s
    @bishalRoka-l2s 3 หลายเดือนก่อน +6

    84 मा अपिल सर लाई साथ दिने कोको हुनुहुन्छ

  • @shrayanadhikari9299
    @shrayanadhikari9299 3 หลายเดือนก่อน

    के लेख्नु गरोछ सलाम छ अपिल सर

  • @loknatbhandari
    @loknatbhandari 3 หลายเดือนก่อน

    पत्रकार यस्तो हुनु पर्छ सलाम छ अपिल सर

  • @Bimalgurung-qo1xs
    @Bimalgurung-qo1xs 3 หลายเดือนก่อน

    पोखरामा अपिल सरले नछाड्ने काठमाडौंमा बालेनले नछाड्ने अब यी भ्रष्टहरुकहा जालन

  • @sitalhumagain5445
    @sitalhumagain5445 3 หลายเดือนก่อน

    मेयरलाई कडा भन्दा कडा कार्बाही होस

  • @surendrakc6880
    @surendrakc6880 3 หลายเดือนก่อน

    त्यो मेयर को अन्तर्वार्ता लिनु पर्यो अपील जी!की तपाईं सङ अन्तर्वार्ता दिने औकात न भको हो त्यो फटहा मेयर को काम छैन सबै मिलेर बहिष्कार गरे हुन्छ।

  • @baniyanarayan
    @baniyanarayan 3 หลายเดือนก่อน +1

    Jaha apil pugxa tya vastrachari ko man ma jwalamukhi aaux.sadhai yastai karya gardai janu hola. patrakarita ko dhurbatara apil sadhai yastai chamkirahanu suvakamana.jay apil

  • @BinodKoirala-cx7nm
    @BinodKoirala-cx7nm 3 หลายเดือนก่อน

    वडा अध्यक्ष हरुको पनि मिलेमतो हुनुपर्छ मेयर सङ

  • @dhanachhami1066
    @dhanachhami1066 3 หลายเดือนก่อน

    ये सबै मिले को हुन सबै चोरी गर्ने किरा हिन येस्तो नेताकार्यकर्ता लाई सफाइ गर्नु पर्छ

  • @gurunghari4138
    @gurunghari4138 3 หลายเดือนก่อน

    पत्रकार अपील त्रिपाठी जस्तो हुनु पर्छ

  • @sitaramchaudhary3081
    @sitaramchaudhary3081 3 หลายเดือนก่อน

    फुच्चे नातिले गर्दा मेरो छोरो पोखरा उ म का मेयर कमिसन राज अचार्यलाई केही तलमाथि भयो भने सरकारलाई चुनौति र सरकार ढालन दिने चेतावनी

  • @buddhigurung3794
    @buddhigurung3794 3 หลายเดือนก่อน +13

    84 को चुनावमा पोखरामा बालेन जस्तो मेयर आउनुपर्यो, पोखरामा बालेन जस्तो दरो मुटु भएको राष्ट्र प्रेमी कोहि छ कि छैन ? नत्रभने 84 को चुनावमा अपिल त्रिपाठी पोखराको मेयरमा उठ्नुपर्यो अनि मात्र पोखरामा केही हुन्छ । यो कुरामा को-को सहमत हुनुहुन्छ यता हाजिर गरुम ल 😃

  • @yagyasharma4845
    @yagyasharma4845 3 หลายเดือนก่อน

    जनताले थाहा नपाभय त खायकै हुन यीनलाई छोड्नु हुदैन

  • @AA-wl1ex
    @AA-wl1ex 3 หลายเดือนก่อน

    अपिल भाई लाई यि भ्रस्टहरुबाट खतरा छ सम्पूर्ण पोखरा बासीले निगरानी गर्नु जरूरी छ । अपिल आफै पनि सुरक्षित र चनाखो हुनु जरूरी छ ।

  • @Arjungamer88
    @Arjungamer88 3 หลายเดือนก่อน

    एक मात्र सच्चा देस प्रेमी पत्रकार अपिल सर love you साउदी अरब देखि निरन्तर हेर्छु घर प्युठान जिल्ला❤❤❤

  • @gamingprince9316
    @gamingprince9316 3 หลายเดือนก่อน

    Apil tirpathi hero kati nidar wow ystopo patrakar ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @ainbirrana9904
    @ainbirrana9904 หลายเดือนก่อน

    0:45 भ्रष्टाचारीको एक एक पोल खोल्नुहोस अपील ज्यु । जनता तपाईको साथमा छन् ।
    क कस्को भूडिमा कति परेको छ ? छात्ताछुल्ल पार्नुहोस ।

  • @AayuskaMagar-j1i
    @AayuskaMagar-j1i 3 หลายเดือนก่อน

    पोखरा महानगर पालिका निर्णय गर्ने ती सबै कार्यपालिका समिती लाई जेल कोच्नु पर्छ।

  • @DilbahadurRanamagar-b8v
    @DilbahadurRanamagar-b8v 3 หลายเดือนก่อน

    ई डाकाहरुको सबैको मिलेमत्तो छ अख्तियारले छानबिन गर्नुपर्छ

  • @kumarpoon-n5z
    @kumarpoon-n5z 3 หลายเดือนก่อน

    सलुट छ अपिल दाइ

  • @KamalMagar1237
    @KamalMagar1237 3 หลายเดือนก่อน

    हजुर लाई 21 तोप को सलामी अपिल सर ❤❤❤

  • @dbthapa778
    @dbthapa778 3 หลายเดือนก่อน

    जय 🇳🇵🙏अपिल सर यस्ता चोर,भ्रष्टाचारी ,डाका,हरुको जरै देखि को कुण्डलि निकाल्नु पर्छ ।अहिले को मेयरले के राम्रो काम गर्यो देखाउन 👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️

  • @Khanal143
    @Khanal143 3 หลายเดือนก่อน

    जो कोही घोटाला, भ्रष्टाचार र आर्थिक अपचलन गर्नेहरुलाई यस्तै थाल खाउँ कि भात भन्ने गराउनैपर्छ। यस्ता हर्कत र क्रियाकलाप देशका ७७ वटै जिल्लामा भैरहेका हुन्छन होला। सबै जिल्लाहरुमा यस्तै अपिल त्रिपाठी ज्यु सर जस्तो पत्रकारिता भएको खण्डमा यस्ता देश र जनतालाई ठगी गर्नेहरु ठेगान लाग्नेछन।❤

  • @kumarnepali6839
    @kumarnepali6839 3 หลายเดือนก่อน

    पोखराको मेयरले केही काम गर्न सकेको छैन पोखराले बिकाशमा धेरै पछि पर्‍यो यस्ता मेयरलाइ जिताएर पोखराले।लुटपाट गर्न आएको हो यो मेयर अब को चुनावमा राम्रोलाइ जितायौ

  • @kumarnepali6839
    @kumarnepali6839 3 หลายเดือนก่อน

    काङ्ग्रेस एमाले को पार्टीले राज्स्व उठाएर पार्टीमा बुझाउने हामी खान्छौ भन्छ आज सम्म खादै आएका छन।तर जनताले गल्ती गरे पोखराको काङ्ग्रेस एमाले को झोलेहरुलाइ जिताएर।

  • @suryabhujel505
    @suryabhujel505 3 หลายเดือนก่อน

    यस्ता प्रवृत्ति यी र यस्ता प्रवृत्ति सबै डाकाहरु हुन्।

  • @sansarbichitra5684
    @sansarbichitra5684 3 หลายเดือนก่อน

    Apil ji good work

  • @pratappandit7863
    @pratappandit7863 3 หลายเดือนก่อน +1

    Jaya ghanti

  • @116lbgurung6
    @116lbgurung6 3 หลายเดือนก่อน

    Very good अपिल सर

  • @bimalkarki1092
    @bimalkarki1092 3 หลายเดือนก่อน

    झोले अध्यक्षहरूलाई जेल हाल्नुपर्छ

  • @TikaramThapa-fi6em
    @TikaramThapa-fi6em 3 หลายเดือนก่อน +188

    गण्डकी छटके वा अपील तिरपती सर लाई साथ दिनु हुने यता हाजिर हुनु है ❤❤❤

  • @madansharmaa
    @madansharmaa 3 หลายเดือนก่อน +338

    २ घण्टा बाट कुर्दै थिए, बल्ल आयो, धन्यवाद अपील सर , चोर हरुको ठेगान लगाउन पर्छ हामी सबै हजुरको साथमा छौं

    • @jangabahadurtamang6683
      @jangabahadurtamang6683 3 หลายเดือนก่อน +8

      Ma ta aajako episode kina aaeana bhanera sochirako thiea.

    • @RehabNepal20530
      @RehabNepal20530 3 หลายเดือนก่อน +2

      Great work...daju Apil Tirpathi. Yestq setting haru bahira aaunai par6 ra kanun michnelai karbahi hunai par6. Natra Manipal jasto hospital lai yetro 6ut din6 nagarpalikale vane, samanya janata lai pani 10000 sammako rajaswo 6ut hunu par6

    • @Gambler644
      @Gambler644 3 หลายเดือนก่อน

      Hune kae xaena !!! Sab chor umkinxa !!! Akhtiyar party ko manxe hunxa

    • @Amitsunar-tk4wc
      @Amitsunar-tk4wc 3 หลายเดือนก่อน +1

      Me too yrr

    • @alexgurung1960
      @alexgurung1960 3 หลายเดือนก่อน

      Nnñn​@@RehabNepal20530

  • @khagarajgautam
    @khagarajgautam 3 หลายเดือนก่อน +27

    फटाह मेयर र वडाध्य लगायत सम्पूर्ण लाई कडाइ साथ कारबाही होस सच्चा इमानदार फलानो मिडिया मा कार्यरत सम्पूर्ण टिम र अपिल त्रिपाटी सर लाई बधाई छ।अज यस्ता फटाह चोरहरु लाई बाहिर ल्याउने काम गदै जानुहोस दुईकरोड जनता तपाईको साथमा धन्यवाद ।

  • @Romanadhikari-r4w
    @Romanadhikari-r4w 2 หลายเดือนก่อน +5

    मणिपाल लाई 20 करोड पैसा तिर्न लगाएर
    अपील सर लाई राष्टिय सम्मान गर्न पर्छ, दिनु पर्छ।।

  • @islammiya6601
    @islammiya6601 3 หลายเดือนก่อน +75

    मा कसम अपिल सर जस्तो 7 प्रदेशमा 7 जना पत्रकार हुनु पर्छ ।देशको भ्रष्टाचार कति छ भन्ने कुरा एकै दिन मा थाहा हुन्छ ।

  • @ramthapamagar5954
    @ramthapamagar5954 3 หลายเดือนก่อน +106

    त्यहाँको मेयरलाई तुरुन्तै अख्तियारले निलम्बन गरेर कार्बाही गर्नुपर्छ।

    • @laganrai2364
      @laganrai2364 2 หลายเดือนก่อน

      Wada ma charnu dhatnu basne sabai Kai nikala garnu prxa

  • @tandonkazi827
    @tandonkazi827 3 หลายเดือนก่อน +220

    अपिल त्रिपाठी दाजुको जस्तै निडर,निस्वार्थ र शाहसी पत्रकारिता सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै ।
    अर्घाखाँचीको सुपादेउराली माताले हामिसबैको रक्षा गरुन् 🙏🙏🙏

    • @yambahadur8334
      @yambahadur8334 3 หลายเดือนก่อน +1

      Aba sabai jilla ma vanddani pardesh btapi hudaixa hjr garnu parxa aba

    • @purangurung4222
      @purangurung4222 3 หลายเดือนก่อน +1

      कास्की मात्र होइन ७७ जिल्ला हल्लाउन थर्काउन सक्ने एक मात्र निडर पत्रकार भनेको अपिल त्रिपाठी मात्र हो । अरु पत्रकार त शिशी धमला जस्तै हो😂😂😂😂😂

    • @nirmalbhandari248
      @nirmalbhandari248 3 หลายเดือนก่อน

      Sahasi Patrakar Apil Tripathi Sir Good Job

    • @hemkc4412
      @hemkc4412 3 หลายเดือนก่อน

      Garis nakati

  • @AanandaSubedi-e7r
    @AanandaSubedi-e7r 3 หลายเดือนก่อน +106

    मिलेर खाने नियतमा भन्डाफोर गर्ने अपिलजिलाई अन्तरमनदेखिनै सलाम छ

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 3 หลายเดือนก่อน +90

    सके सके डाँकाहरूले जनताबाट भोट मागेर जितेर सत्तामा अाएर पुलिसलाई साईडमा बडिगार्ड राखेर देशको ढुकुटि सबैजना मिलेर खाए डाकाहरूले good job अपिल त्रिपाठी सर 👍️🙏

  • @Tg3hj
    @Tg3hj 3 หลายเดือนก่อน +14

    मनीपाल को साहु आन्न्द बतास नेपाली काङ्ग्रेस हो तेसैले येस बारेमा नेपाली कांग्रेस केही पनि बोल्न चाहदैन

  • @amritsunar404
    @amritsunar404 3 หลายเดือนก่อน +289

    यो हाम्रो पोखराको काम नलाग्ने मेयरलाई छानबिन हुनुपर्छ। 🤡

    • @bhimpun5493
      @bhimpun5493 3 หลายเดือนก่อน +3

      Xanbin ma malai ya aru jat lai rakhdainan ani tinai ko aafanta rakhx hamro nepal ma

    • @jeebanadhikari9817
      @jeebanadhikari9817 3 หลายเดือนก่อน +9

      ​@@bhimpun5493 feri jaat ko kuro nikalyo bhai le yo vandafor garne pani ta timro jaat haina ni feri😂😂😂

    • @bhimpun5493
      @bhimpun5493 3 หลายเดือนก่อน +1

      ​@@jeebanadhikari9817dekhexm kya media bata chamkiye ko aru haru ko ni tara apil testo nahosh Kamana x tara deshai bahun le bigarda apil mathi ni bholi ko din ma k hune ho thau paye paxi. Bahun le ta kurchi pam na aafnai daai bhai sakxu bhanxn re khas kuro k ho khulaunus baru

    • @bijayadhakal7025
      @bijayadhakal7025 3 หลายเดือนก่อน +4

      Ma pokhreli ho vannako laagi laaj laagne vo. Yinka kartut le

    • @junjum250
      @junjum250 3 หลายเดือนก่อน +1

      Meher matra hoin sabailai

  • @MagarNishan-l7q
    @MagarNishan-l7q 3 หลายเดือนก่อน +17

    मेयरलाई अब जुत्ताको माला लायेर सेती नदिमा हुर्‍याइ दिनु पर्छ नालायेक मेयर

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 3 หลายเดือนก่อน +51

    अपिल त्रिपाटी जस्तो हरेक जिल्लामा 1 पत्रकार हुने हो भने पनि यो भ्रस्ट मेयर पार्टीको झोलेहरु कि झुन्डियर मर्छन लाजले नत्र फासी लगाएर जनताले मार्छन खोज पत्रकारिताको #1 अपिल जी 21 तोपको सलामी

    • @belbaniya4840
      @belbaniya4840 3 หลายเดือนก่อน

      Good job

    • @mohanprasadacharya
      @mohanprasadacharya 3 หลายเดือนก่อน

      सहि भन्नु भयो ॥

    • @sharadaparajuli-wo6dj
      @sharadaparajuli-wo6dj 3 หลายเดือนก่อน

      यीनीहरू लास्टमा आत्म हत्या गर्नेहरू हुन्😅

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 3 หลายเดือนก่อน +6

    अपिल सर ले खोजी न गरेको भै कति धेरै भ्रष्टाचार हुने रहिछ चोर मेहेर धनराज संग जसरी पनि सोधपूछ गर्नु र आउने शुक्रवार को पर्खाईमा छो

  • @prakashpokharel4828
    @prakashpokharel4828 3 หลายเดือนก่อน +28

    म अर्धाखाचि देखि नियमित हेर्ने गर्छु यउटा युबा अाफ्नाे करियर,भबिस्य नसाेचि दिनरात भस्टचार काे बिरुदमा बाेलिरहदा पाेखराका जन्ता के हेर्छन म न पा मा ताला लगाउनु हाेस मेयर उ मेयर कार्य पा बहिस्कार गर्नुहाेस के का लाई डराउनु भाछ ।धन्याबाद अपिल जि।म केहि गर्न त सक्दिन तर पैसा वा पाेखरा अाउने भाडा भयाेभने यउटा फुल लियर बधाई दिन अाउने छु यदि याे दुनियामा भगबान छन भने ईनै अपिल हुन।उनलाई केहि नहाेस हामिसबैले भगबान सङ्ग कामना गरिरहु।।।

  • @JhabanLalTajpuriya
    @JhabanLalTajpuriya 3 หลายเดือนก่อน +46

    यस्ताे तरिकाले हुदैन अपिल सर एक एक सबै लाई जेल काेचनुस सबै कुरा बाहिरिन्छ कार्वाही गर्नै पर्छ । पार्टीका झाेलादार हरु हुन सबै सबैलाई अक्तियारले जेल हाल्नु पर्छ।

    • @sagarlama3249
      @sagarlama3249 3 หลายเดือนก่อน +2

      अख्तियार पनि तेहि पार्टी कै झोले होला के कार्वाही गर्नु र

  • @gopalthapa8402
    @gopalthapa8402 3 หลายเดือนก่อน +2

    यिनीहरू सबैको जिब्रोमा करेन्ट लगाउनुपर्छ।

  • @premkhatriofficial
    @premkhatriofficial 3 หลายเดือนก่อน +24

    गण्डकि छड्केको रिपोटिङ्ले देखाई दियो मिडिया र पत्रकारको कतिको पावर छ भन्ने कुरा👍️

  • @hancyboy2063
    @hancyboy2063 3 หลายเดือนก่อน +16

    पोखरा जस्तो ठाउँ मा अपिल सर एक्लै एसरी हल्लाइदिएका छन कि सारा भुसिया हरु को खैला बैला मच्चिएको छ जसरी काठमाडौ बालेन ले हल्लाएका छन

  • @jhapalirai1738
    @jhapalirai1738 3 หลายเดือนก่อน +24

    अपिल सर जस्तो पत्रकार 2/4 पत्रकार अरु भैदिय भ्रष्टाचारिको अन्त्य हुनेथियो जय अपिल sar🇸🇦🇸🇦🇸🇦🇳🇵🇳🇵