‘Its My Show’मा के भएको हो ?कलाकार संघ पनि बोल्यो|| Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • ‘Its My Show’मा के भएको हो ?कलाकार संघ पनि बोल्यो
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Rashmita Udash
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #TH-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

ความคิดเห็น • 268

  • @kebalkarki6523
    @kebalkarki6523 3 หลายเดือนก่อน +178

    गयको इज्जत माफी माग्दैमा फर्कदैन इज्जत त गयो गयो । मानहानिको मुद्दा लगाइ जेलमा कोच्नुपर्छ ।

    • @puransharma6392
      @puransharma6392 3 หลายเดือนก่อน +4

      सहि भन्नु भो

    • @th-fb1nl
      @th-fb1nl 3 หลายเดือนก่อน

      Yesta kalakar hanmro idol kasari huna sakxa.

    • @dineshlamarumba4557
      @dineshlamarumba4557 2 หลายเดือนก่อน

      tero baje, k ijjat? galat thiyo tyo boloeko kura? garnelai laj chaina bolneko galti? mind it. galat garne matra galat hunna, galat lai sath dine ni galat huncha. je satya ho tyo kuralai bolnu ma KEHI GALTI HUNNA. until it is TRUTH.

  • @yagyamailo8027
    @yagyamailo8027 3 หลายเดือนก่อน +51

    साचै नै यिनी हरु ले त्यो कार्यक्रम को सम्मान ध्वस्त पारेका छन्

  • @bijaygm
    @bijaygm 3 หลายเดือนก่อน +16

    पागल खाना खोल्दा हुन्छ कान्तिपुर ले

  • @SeshilBudhathoki-yx9ye
    @SeshilBudhathoki-yx9ye 2 หลายเดือนก่อน

    Hasi majak pani nabujne bhayo
    Loktantra kohi kohi lai matrai ayo

  • @Yubrajkandel
    @Yubrajkandel 3 หลายเดือนก่อน

    यिनिहरुले कान्तिपुरमा एउटा कार्यक्रम सुरु गरेका छन् रे, चारैतिर बिरोध गरेको देखियो.... नेपालीले जे बढी हेर्छन् त्यस्तै कार्यक्रम पस्केका हुन् । राम्रो कुरा हेर्ने बानी छ र नेपालीको ??? राम्रो कुरा हेर्ने बानी हुन्थ्यो भने भूषण दाहाल, टिकाराम यात्रीको कार्यक्रममा १० हजार भ्युज नपुगेर रुदै बस्नु पर्दैन थियो होला, ऋषि धमलाको कार्यक्रम झन् झन् हिट हुँदै जादैन थियो होला.......

  • @littlestars5747
    @littlestars5747 3 หลายเดือนก่อน +166

    यिनिहरु भालुनी हुन ।
    यिनिहरु भालुका सन्तान हुन नायिका होइनन ।
    यो भालुनिहरुलाइ कारबाही हुनुपर्छ ।

    • @Rubendaichef
      @Rubendaichef 3 หลายเดือนก่อน +6

      Ama bau ra aruko familylai gali chai nagarumna. Ho hostlai chai show bata nikalna parcha ani aru yasto program ko host chai banauna hunna. Hostlae naramro garyo tara usko family lai chai yasto nabhanum na hajur alik mildaina ni 🤗

    • @bishwastiwari4818
      @bishwastiwari4818 3 หลายเดือนก่อน +2

      Sahi ho

    • @user-xnex
      @user-xnex 3 หลายเดือนก่อน

      Tait hos vaalu. Arka ko ama bau ma Jane tah number ko vallu ho.

    • @mgrg6068
      @mgrg6068 3 หลายเดือนก่อน +1

      3 Vaalu ko show

    • @littlestars5747
      @littlestars5747 3 หลายเดือนก่อน +2

      @@user-xnex ta valuko santaan lai asar paryo ho ?
      Tero ama pani ratna park ko valu ho ki k ho?

  • @prakashtmg748
    @prakashtmg748 3 หลายเดือนก่อน +65

    त्यो होस्टलाइ कुनै पनि हालतमा तक्काल तुरुन्ता बर्खास्त गरियोस् !
    अनि नारिको नाममा कलंक लाजपचेका कुरौटिहरुलाइ बिकास बोर्डले तक्काल कारबाही गरियोस् !!! कृपया कारबाही चै गरियोस् !

  • @nishashrestha7509
    @nishashrestha7509 3 หลายเดือนก่อน +92

    कान्तिपुरमा सिरोहियाको गन्ध आ😢😢

  • @baralrajani8301
    @baralrajani8301 3 หลายเดือนก่อน +31

    यि दुइ कलौटे को बुढि र आधा सरिर देखाएर हिन्ने हावा पागल आइमाई लाइ सब बाट बहिस्कार गरौं फिलिममा प्रतिबन्ध लगाउन पर्छ चलचित्र बोर्ड ले र पुडिड जसिदा र अनमोल र सबै ले मान हानि र चरित्र हत्याको केसमा जेल हाल्नु पर्छ

  • @SimanSuresh
    @SimanSuresh 3 หลายเดือนก่อน +46

    राणीजात्रा,सिरोहिया सन्तानका खाजाहरु

  • @45dipen
    @45dipen 3 หลายเดือนก่อน +49

    अरु केहि होइन आइमाईको दिमाग अलिक कम नै हुन्छ र जे पनि सतहमा कुरा र क्षणभरको रमाइलोको लागि गर्छन भन्ने कुराको प्रमाण।

  • @bishnutimalsina6887
    @bishnutimalsina6887 3 หลายเดือนก่อน +54

    एस्ता पनि नाइका रे छाद्ने र पाद्ने ठेगान नहुने पनि नाइका हे प्रभु 😂😂😂

    • @puransharma6392
      @puransharma6392 3 หลายเดือนก่อน

      हाहा सहि भन्नु भो दाईले जानुन तानु घचेडी माग्ने केही न कामका थाङने आ आफ्ना बाउ आमा ले भाटा हनाई नपूगेको हो।

  • @plinba
    @plinba 3 หลายเดือนก่อน +37

    स्वस्तिमाको यस्तो हरकतले उनि आफैले खेलेका नारी प्रधान चलचित्रसमेत लज्जित हुन पुगेको छ ।

  • @prakashkhatri8675
    @prakashkhatri8675 3 หลายเดือนก่อน +33

    अनमोल केसी को बोल्ने सभ्यता को ठूलो फ्यान हुँ म❤

  • @pawanveg3653
    @pawanveg3653 3 หลายเดือนก่อน +34

    दिमागमा गोबर भरेर अनुहार चम्काउनुको परिणाम यस्तै हो!

  • @thuldai1805
    @thuldai1805 3 หลายเดือนก่อน +30

    यहाँ नायिकाहरू मात्र होइन होस्ट पनि दोषी छन्। तिनैजना।

    • @rupabhatta4431
      @rupabhatta4431 3 หลายเดือนก่อน +2

      Sabai bhanda behora khuskiyeko ta tyo Ostrich ho , 3 jana ko luga pani nango jastai chha ani tyesma ajha Nango hunu parne re tyo Ostrich vanaudi.
      K garne yeti ris utheko chha ki ! Movie khelne lai Darshak le naramro vanyo and ta Debate garnu parne ma afai Ijjat fyaleko chha.

    • @mixentertainment3m833
      @mixentertainment3m833 3 หลายเดือนก่อน

      80% गल्ती होस्ट को हो , उसले जसरी भए पनि जवाफ दिनै पर्ने नत्र लुगा खोल्नु पर्ने जस्ता सर्त राखेकी थिइ र सबै प्रस्न त्यस्तै सोधेकी थि , होस्ट को कारण ले इ दुई जना फंसे , इनिहरुको 20% गल्ती हो

  • @sanjoghamal5401
    @sanjoghamal5401 3 หลายเดือนก่อน +20

    😂😂😂😂😂😂😂😂 आइमाइहरू जाहा जस्तो पेशामा भएनी जात जनाउन पर्ने डाडे 😂 कुरौते अर्काको व्यक्तिगत जीवन सोध्ने पनी त्यस्तै 😂😂😂

  • @bikiran1214
    @bikiran1214 3 หลายเดือนก่อน +8

    तिमिहरुको माफिले कसैले इज्जत फर्किने हो र ? नकचरीहरु 😏 प्रि प्लानका साथ कसैको व्यक्तिगत देखि व्यक्तिगत कुरा राष्ट्रिय टेलिभिजनमा बोल्ने अहिले माफ माग्छौ 😣😣

  • @14-Peaks
    @14-Peaks 3 หลายเดือนก่อน +4

    गयको इज्जत माफी माग्दैमा फर्कदैन इज्जत त गयो गयो । मानहानिको मुद्दा लगाइ जेलमा कोच्नुपर्छ ।

  • @mohanrimal3949
    @mohanrimal3949 3 หลายเดือนก่อน +22

    Swastika dekhi yo aasha theyen😢

  • @prakashkhatri8675
    @prakashkhatri8675 3 หลายเดือนก่อน +12

    सम्रागि त पहिले देखि नै खत्तम नायिका हो तर स्वस्तिमा खड्का बाट यस्तो आशा गरिएको थिएन अब स्वतिमा खड्का फिल्म यात्रा ओरालो लाग्ने भयो बेहुली फ्रम मेघौली फ्लप हुनबाट अब कसैले रोक्न सक्दैन'

    • @radhikathapa3557
      @radhikathapa3557 3 หลายเดือนก่อน

      Question sodne kasto keti ho kosko bedma koslai vetne re ani tesma Osin vaneko vaye chai k right answer hudaina thiyo hola ra ? Question sodnu vanda pahile dherai sochera bolne gara maiya yo nepal ho

  • @heartbeat1870
    @heartbeat1870 3 หลายเดือนก่อน +2

    आफू भन्दा अगाडि जान्छ भनेर रिस र डाहा ले मन परि बोल्नी सोस्तिमा खड्का साम्रगी तिमी हरुको अब को भबिस्य राम्रो छैन।

  • @indrapun8567
    @indrapun8567 3 หลายเดือนก่อน +6

    ए सुरज सर यति राम्रो लोकप्रीय कार्यक्रम !यो कस्तो को हाट मा दिनुभयो !बादर ले न त आफनो घर बनाउन छ! नत अर्काको !सुरज के आधार मा दिनु भयो !यसलाई कार्यक्रम चलाउन तपाइँ पनि आफ्नो फाईदा लोभ लालच मा त पर्नु भयन?

    • @elsa-yi7hx
      @elsa-yi7hx 3 หลายเดือนก่อน +2

      kantipur ko chamcha ho suraj .....shrinkhala sanga ko interview r bachalai qn sodheko jasto gari interview leko batai bujhinx

  • @thecreation272
    @thecreation272 3 หลายเดือนก่อน +1

    बाेल्न नजानी सलेब्रिटी बनेका झन् एउटै बाेलीले इमेजकाे धज्जी उडेन अब?

  • @gopalrai907
    @gopalrai907 3 หลายเดือนก่อน +6

    हाहा ... नेपालको सुन्दर नम्बर 1 हिरोइन बिचरा अरुको बेइज्जत गर्न तत्पर

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l 3 หลายเดือนก่อน +9

    थुतुनो सम्महाल्नु पर्छहो एस्ता चर्चित कलाकार भएपछी प्रश्न पनि कस्तो ऋषि धमला सोमा जस्तो सोधेकोत

  • @prockjali2167
    @prockjali2167 3 หลายเดือนก่อน +8

    How they ruined the legendary " IT'S MY SHOW "
    1. Sitaula's question was totally rubbish.
    2. Khadka's answer was very stupid.
    3. Looser's answer was even worst.
    😠😠😠😠😠🤬🤬🤬🤬🤬🥵🥵🥵🥵🥵😡😡😡😡😡

  • @urhero4507
    @urhero4507 3 หลายเดือนก่อน +6

    Nepal ko SO- CALLED … 0% responsibility 0% personality 0% education vayeka actress haru yestai ho ..! kaha k bolnu parcha maile yesto bolda ahru ko personal life ma ahsar parcha ki pardaina k he thaha chaina …yeni haru lai .. ..

  • @sanitshrestha
    @sanitshrestha 3 หลายเดือนก่อน +6

    गल्ती गर्ने अनि माफी माग्ने काम नै यहि भयो 😂😂😂😂

  • @Vision.bomZan
    @Vision.bomZan 3 หลายเดือนก่อน +24

    3 idiots.

  • @arjunghimire8728
    @arjunghimire8728 3 หลายเดือนก่อน +23

    आईमाई जति पडेलेखेकी भए नी आईमाई भनेको आईमाई हो औकात मा आई हाल्छन भन्थे बुढा पाकाले आखिर यै भएर त रैछ 😂😂😂😂

    • @anjanamgr5765
      @anjanamgr5765 3 หลายเดือนก่อน

      Xya testo ta navannuna ho mero husband le ni yestai vannuhunxa kt manxe jati nai padhelekheko vaye ni dimag ghuchuk ma hunxa vannuhunxa😅

  • @RajShekhar-r3w
    @RajShekhar-r3w 3 หลายเดือนก่อน +8

    अब नेपाली चलचित्र र कलाकार नै रहेन कि??

  • @arunrai9691
    @arunrai9691 3 หลายเดือนก่อน +11

    3 idiots
    ३ फतौरीहरु🤬😡

  • @MdSherbahadur
    @MdSherbahadur 3 หลายเดือนก่อน +17

    J grxa kantipur le grxa😂😂

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 3 หลายเดือนก่อน +7

    यी नागा हरु! कलाकार होइन यी त समाज का धमिरा हुन यिनी हरु ले खेलेका भुमिका बाट आम दर्सक ले के सिक्ने? ?

  • @harrypothead4575
    @harrypothead4575 3 หลายเดือนก่อน +9

    Why is Kailash Sirohiya not in jail? What happened to his citizenship case? Did he bribed the ministers and judge who were involved in that case?

  • @kapilpokharel6275
    @kapilpokharel6275 3 หลายเดือนก่อน +9

    चिप्ल्याउने अन्कलको कार्यक्रम जस्तो सभ्य कार्यक्रम चै मन नपाराउने अनि नाना थरिका फोहोरी कार्यक्रम मनपराउने यस्ता नखरमौली आइमाई रास्ट्रको गहाना हैनन ।। यिनिहरु त रत्नपार्क तिर घुम्ने खालाका आइमाई हुन् ।।

  • @rajkumartimilsina1183
    @rajkumartimilsina1183 3 หลายเดือนก่อน +1

    यी भन्दा आफ्नु शरीर बेच्नेहरु नै सम्मान योग्य छन्। यस्ता हरु नी राष्ट्र का गहना रे

  • @jayarana1064
    @jayarana1064 3 หลายเดือนก่อน +5

    फोहोरी आईमाईहरु अति फोहोरी डुंगडुंग गनाऊँने -

  • @mahendrabasnet9643
    @mahendrabasnet9643 3 หลายเดือนก่อน +8

    इ दुई नाइका लाई भेटे भने जाठा खुर्किन्छु

  • @NimaLamatmg-bd4ei
    @NimaLamatmg-bd4ei 3 หลายเดือนก่อน +6

    जे होस अब को कान्तिपुर पहिलाको जस्तो बाट खत्तम भयो

  • @santoshneupane9210
    @santoshneupane9210 3 หลายเดือนก่อน +2

    Kantipur chalaune ninja technic. 😂

  • @blackdiamond2384
    @blackdiamond2384 3 หลายเดือนก่อน +7

    आईमाईको नीलकंठ हुदैना भनेको यही हो ।।।।😂😂😂😂😂

  • @govindghale
    @govindghale 3 หลายเดือนก่อน +14

    यी दुई दुष्टा ता बीमार मानसिकता को पो रहिछ । यी दुई दुष्टाले जानिबुझि यस्ता नीच हरकत गरेकै हो, यसैले इनिहरूलाई कुनै पनि अवस्थामा माफि दिनु हुदैन र चाँडो भन्दा चाँडो ठुलो मुद्दा दायर सहित सम्पूर्ण बहिष्कार को कारवाही तत्काल होस ।

  • @kumarstha7351
    @kumarstha7351 3 หลายเดือนก่อน +1

    हाहाहा यस्ता खातेनि हरु नि नाइका रे प्रोडुसरको रखेल हुन

  • @kathariyaarjun3766
    @kathariyaarjun3766 3 หลายเดือนก่อน +1

    केटिहरुको दिमाग घुँडामा हुन्छ भन्ने सुनेको थिएँ तर आज, केटिहरु घुडा बाट सोँच्छन, भन्ने कुरा प्रमाणित भाको छ,😃😃😃😃😃😁😁😁😁😁

  • @radhikathapa3557
    @radhikathapa3557 3 หลายเดือนก่อน +1

    Yo aaimai haruko moive. Kosaile naherau. Chi chi k boleko testo? Kasto question how tyo ? Host pani khattam raicha kaha Suraj shing thakauri kaha ….

  • @binamthakuri4316
    @binamthakuri4316 3 หลายเดือนก่อน +18

    गनेमन्ने भनेको हीरोनीहरु छी छी

  • @SanjeetKhadka-tb6ze
    @SanjeetKhadka-tb6ze 3 หลายเดือนก่อน +11

    I thought swaisthama khadka hold more moral value but

    • @sikasbkoju3715
      @sikasbkoju3715 3 หลายเดือนก่อน +3

      They are narcissistic and provocative.

    • @soniadewan9102
      @soniadewan9102 3 หลายเดือนก่อน +1

      Kale ko Dola kaam vo teslai

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 3 หลายเดือนก่อน +5

    नेपालको नायक र नायिका भनेको छ्मता नभाको जमातहरु हुन

  • @रेसपेक्टनेपाली
    @रेसपेक्टनेपाली 3 หลายเดือนก่อน

    भोजपुरी फिल्मको हिरोनी जतिको पनि लेबल छैन के सार्हो हो चुरीफुरी
    चालचलन बोलीचाली बेवहार भनेको घर बाट सिकिने कुरा हो.. खोई त
    समाज र चलचित्र लाई नया तरिकाले डेब्लप गर्छु भन्ने छाडा आइमाईहरु 🤬

  • @Niraj-baduwal.
    @Niraj-baduwal. 3 หลายเดือนก่อน +1

    काण्ड बुजाइदियको मा धन्यवाद 😂

  • @shivakhadka8475
    @shivakhadka8475 3 หลายเดือนก่อน

    बुडापाकाले तेसै उखान बनायका हैनरैछन महिलाले कि थुतुनो जोगाउनु कि ,,,,,,,,, जोगाउनु होस्टलाई कार्वाहि गरियोस,

  • @stuteeshrestha7565
    @stuteeshrestha7565 3 หลายเดือนก่อน +4

    Listening to the news it feels like the host wants to make the show similar to "Koffee With Karan".....Please stop being influenced by inappropriate content. Seriously was not expecting such thing from Swashtima Khadka...very disappointing..

  • @RKB105
    @RKB105 3 หลายเดือนก่อน +3

    in the name of modernity and freedom..these days people are crossing limits on how they are showcasing themselves..how they are talking and how they are dressing..its personal freedom do doubt but if u r public figure and also talking in national tv and considering the society we live in, I I think there should be some limits..our celebrities are the mirror of society and it matters what they say and do..so please please please please be considerate to our kids who are growing up watching u guys...modernity and glamour does not mean having to wear short clothes and talking all sorts of things openly in national tv...those things can be kept for personal/private life..its a humble suggestion from a public who considers you guys a national celebrity and if you think its too much burden to take celebrity role then there is a choice not to be public figure..

  • @rajutamang-e2f
    @rajutamang-e2f 3 หลายเดือนก่อน +14

    यी दुईपातका कलाकारहरूकाे मुभि के चाहिँ छ राम्रो मुभि 🤗

  • @AmishYengden
    @AmishYengden 3 หลายเดือนก่อน +1

    Samragee sachchikai घिन लाग्ने behave को rahechhi

  • @rajeshlama2703
    @rajeshlama2703 3 หลายเดือนก่อน +17

    Anmol kc great thinking ❤

  • @engineer1074
    @engineer1074 3 หลายเดือนก่อน +1

    So low to degrade other women u need to think before u speak about other's personal life in public platform as a celebrity ✌️ sameagee & swastima so disappointing

  • @shivakhadka8475
    @shivakhadka8475 3 หลายเดือนก่อน

    सुरज सिह ले प्रोग्राम चलाऊदा परिवार समक्ष बसेर हेर्न मिल्थ्यो,,its my show कलाकारिको खिल्लि उडाईको छ अनि पहिरन झन पारवारिक जमात मा हेर्नै नमिल्ने छ अरुको ब्यक्तिगत जिवनको पोल खोलियको छ,,यो शोनै बन्द गर्नुपर्छ,,

  • @raiambika-09
    @raiambika-09 3 หลายเดือนก่อน

    यी तिनैजना फतौरी नखरमाउलीहरुलाई मर्नेगरि सिस्नुपानीले हान्नुपर्छ अनि बल्ल कसको , के , कसरी बोल्नुपर्छ भन्ने थाहा पाउछन्

  • @Dough-baker
    @Dough-baker 3 หลายเดือนก่อน +9

    Swastimako new movie: Kurauti from meghauli
    Samragyi new movie : (transgender)laundiya to launda
    Oshin's show: its i-my show

  • @nabinghimire7662
    @nabinghimire7662 3 หลายเดือนก่อน +1

    samragyee is not even considerd as actress...but i thought swastma was decent people but......

  • @chiranjivighimire3877
    @chiranjivighimire3877 3 หลายเดือนก่อน +1

    काेकाकाेलाकाे पनि बेज्जत भाे😂😅कुबिज्ञापन साबित भाे।

  • @RealALEXK44
    @RealALEXK44 3 หลายเดือนก่อน +1

    केटीहरुलाई बाेलाएर बेफ्वाककाे बहस गराउदा यस्तै नचाहिदाे हुन्छ।

  • @nischalkarki9972
    @nischalkarki9972 3 หลายเดือนก่อน +1

    Chikauri haruko dhyan nai tesmai6 ani ka k kaslai k bolnu parxa vanera ka tha hunxata muji thirdclass aaimai haru mafi mag anmol ra jassita sangga

  • @sohangotame405
    @sohangotame405 3 หลายเดือนก่อน +1

    केटा केटी आए गुलेली खेलाए मट्याङराको सत्यानाश 😂

  • @JaanamShresthaOfficial
    @JaanamShresthaOfficial 3 หลายเดือนก่อน

    actress lai dosh launu bhanda ni Host and Com le nai testo guestion gareko cha if question ko ans dina saknu bhayena bhane afule lagayeko aauta clothes kholnu parne niyem cha

  • @RamGurung-v6d
    @RamGurung-v6d 3 หลายเดือนก่อน +1

    काले को थोत्रो माल र अर्कि भुवन के सि को माल हरुले अन्मोल लाई नपाएर 😂😂

  • @shirojshiroj5237
    @shirojshiroj5237 2 หลายเดือนก่อน

    याे ओछ्यान सिटाैले लगाएकाे लुगा जंगलि मान्छेले लाउने जस्ताे छ।सिराेेहिया काे रखैल हाे के हाे याे????

  • @avyudayakhanal7203
    @avyudayakhanal7203 3 หลายเดือนก่อน +1

    जब मान्छे चर्चामा पुग्छ नि, त्यो चर्चा लाई digest गर्नकोलागि औपचारिक शिक्षा पनि चाहिन्छ। औपचारिक शिक्षा बिनाको चर्चा यस्तै बिवादयुक्त हुन्छ।

  • @bikershub9680
    @bikershub9680 3 หลายเดือนก่อน +5

    Jathi haru Kam chainaa 😂😂😂

  • @Simworld2.0
    @Simworld2.0 3 หลายเดือนก่อน +1

    Kastyo estyo bf o ho o vhaliraxa estyo vanna sakne hora public ma usko family le usko barema k socho hola personal life ko barema eseri public ma aayera hasera omg swastima khadka ta khtaaam kurouti raxe xya

  • @Artist-Nepal
    @Artist-Nepal 3 หลายเดือนก่อน +1

    अब it’s आईMy Show भयो ल🤣🤣

  • @satya37111
    @satya37111 3 หลายเดือนก่อน

    yo kantipur sanga jo jodinxan teslai dasa lagxa ho. .. maha jodi ta sakiye.. enko k kura

  • @dhanalama1351
    @dhanalama1351 3 หลายเดือนก่อน +15

    Suraj ji missing you 😔😞

  • @premstha1
    @premstha1 3 หลายเดือนก่อน +1

    Tinai jana pagal hun byecut Kantipur

  • @KkashKrkri
    @KkashKrkri 3 หลายเดือนก่อน +1

    सुरज सिंह ठकुरी यस्तो भालु हरु लाई लियाउनु नै गल्ती हो यस्तो ठमेल मा ब्यासय को लागि मात्रै ठिक छ्न् यस्ता हरु त

  • @dojegurung9387
    @dojegurung9387 3 หลายเดือนก่อน +1

    Kantipur Chanel sabaile banda garum

  • @Jun-mn9qh
    @Jun-mn9qh 3 หลายเดือนก่อน +2

    I feel the host seems to be the main culprit. She shouldn't have asked those potentially likely controversial type questions. This implies likely deliberate bad intention behind those questions. Does she enjoy shaming people publicly? Quite good looking girl but evil intention.

  • @ak47208
    @ak47208 3 หลายเดือนก่อน +1

    बन झाक्री हरु😂😂😂

  • @VikuLama
    @VikuLama 3 หลายเดือนก่อน +7

    Anmol pure positive mine n matured ❤❤

  • @Lhakpa.Gyalzen.Sherpa
    @Lhakpa.Gyalzen.Sherpa 3 หลายเดือนก่อน +2

    Nepali actresses ko dimag chaina

  • @elsa-yi7hx
    @elsa-yi7hx 3 หลายเดือนก่อน

    esma mafi ta kasari hunx r ?luga kholnuparni ..esto boleko x ..program aagadi preparation hunx yoyo sodhxu yoyo bolxu ..aja program video khichesi edit hunx .....yo t janijani gareko ho trp badhaunalai ..sarasar yo t program ko view ..kantipur ko business badhauna ho ..jaba hami sabai ban kantipur bhanirahada tesko view badhauna ho esto program ..yo program ban hunnai parxa......swastima vanney nishchal sanga marriage garesi matra ho chalna thaleko tyo kasaile teta bhaneko va k garthi ...ban swastima n srls.......jassita is natural beauty rather than fillers actress samragee

  • @EverestCharlie
    @EverestCharlie 3 หลายเดือนก่อน +2

    , i just like to say to jasita and anmol to stay calm and carry on your work and show the world that you two are the best and wish all the producers be lined up to offer unlimited movies to both anmol and jasita......bless and jerry on top be the next hit movie........

  • @OmNamahShivaya-sp7sl
    @OmNamahShivaya-sp7sl 3 หลายเดือนก่อน

    Host bhayera, bathroom ma girls talk gareko jasari national TV ma yesari chhadapan Ra unprofessional hunu, aru kalakar Ra celebrity KO naam badnam garnu thik dekhiena.

  • @naveendas8050
    @naveendas8050 3 หลายเดือนก่อน

    jpt karyakram, dhwasta host, immature guest..... natija lyang lyang

  • @dineshlamarumba4557
    @dineshlamarumba4557 2 หลายเดือนก่อน

    Every question which osin asked is not wrong. Naturally men are intersting in such things, i repeat naturally. If they feel that bad about such question than THEY SHOULD NOT HAVE DONE IT. regarding the shows reputation, it has become more popular, suraj sir shouldn't worry. This is the strategy media has to use. Public image vayapachi public image ko KHYAL garnu timro dayitwa ho.

  • @radhikathapa3557
    @radhikathapa3557 3 หลายเดือนก่อน

    Yo aaimai haruko moive. Kosaile naherau. Chi chi k boleko testo? Kasto question how tyo ? Host pani khattam raicha kaha Suraj shing thakauri kaha ….

  • @dayaramkatuwal1670
    @dayaramkatuwal1670 3 หลายเดือนก่อน

    यी पढेलेखेका र सभ्य संस्कृति बाताबरण मा हुर्केका भए पो ईमान र इमानदारी को कुरा गर्नु आफू चर्चामा आउन निर्देशक सग लुगा खोलेर नाङ्गो भएर मनोरञ्जन दिएर यो हैसियत भएको सग केको सभ्य समाज को कुरा गर्नु

  • @GaganGurung-eu3ri
    @GaganGurung-eu3ri 3 หลายเดือนก่อน

    Yini haruko pani bhandafor garnu parxa ra yo show banda garnu parxa

  • @ganesh-ty6wq
    @ganesh-ty6wq 3 หลายเดือนก่อน

    these actress flirts the real facts in laughter . there should be no issues at all . RISHI DHAMALA if had been the presenter would had asked same question .. how many times jassita fucked with anmol, pradip and what what?

  • @nepaleseinchina
    @nepaleseinchina 3 หลายเดือนก่อน

    लु बिचरा नानीहरुलाई दिन लागेकै रैछ, कस्ता प्रबृतिका छन् त हाम्रा देशका गहना यहि बाट प्रष्ट हुन्छ।

  • @kkraja977
    @kkraja977 3 หลายเดือนก่อน +1

    लौन भुक्मप आएछ तल तिर !!

  • @AmritHira-cd6dp
    @AmritHira-cd6dp 3 หลายเดือนก่อน +1

    #boycut kantipur dalal media.

  • @beastgamingnp2458
    @beastgamingnp2458 3 หลายเดือนก่อน +1

    Our celebrities are not matured enough they need education 😬😬😬😬😪😪😪😪

  • @PrakashChand-lm2ly
    @PrakashChand-lm2ly 3 หลายเดือนก่อน

    फिल्म ईन्ड्रीष्ट्री कि यी 3 नमुना भालुनी हरुको अल्पायुमै हुन गएको अबशान प्रति भावपुर्ण श्रद्धाञ्जली ।।स्वकसन्तप्त परिवार जनमा गहिरो समबेदना अन्तमा तिम्रो मृत आत्मालाई नर्क मा बास मिलोस।। कसैको मानमर्दन तथा चरित्र लाई फिक्का र हल्का नसोच्नु पातकी हरु।।।झिङ्गा को सरापले डिङ्गा मर्दैन ।।।अनमोल प्रगतिको कामना

  • @Yubrajgauli6688
    @Yubrajgauli6688 3 หลายเดือนก่อน +5

    Doya ko artha key ho🤔

  • @RastaMan-ic6jw
    @RastaMan-ic6jw 3 หลายเดือนก่อน +3

    Geda ko mala lagai dinu RIP.. 😮

  • @2cabsultanwwh976
    @2cabsultanwwh976 2 หลายเดือนก่อน

    Nepali film herna chadeko Pani dherai barsa vayo mithila Sharma gauri malla haru vanda paxadi hernai chadi diye Karan yinai besya haru lai dekhna Pani naparos vanera nai ho