रविले आफ्नै मन्त्रीमाथि चलाए कारवाहीको डण्डा, रास्वपाकै मन्त्री उत्रिए विरोधमा,रविको नाटक हेर्दै गगन
ฝัง
- เผยแพร่เมื่อ 28 ก.ย. 2024
- रविले आफ्नै मन्त्रीमाथि चलाए कारवाहीको डण्डा, गगनपछि रास्वपाकै मन्त्री उत्रिए विरोधमा, रविको नाटक हेर्दै गगन
rabi lamichhane,rabi lamichhane news,rabi lamichhane live,lamichhane,rabi lamichhane song,rabi lamichhane kanda,riya lamichhane,rabi lamichhane updates,rabi lamichhane chitwan,rabi lamichhane biography,rabi lamichhane latest news,nepal's sc dismisses rabi lamichhane,rabi lamichane,nepal's sc dismisses deputy pm rabi lamichhane,rabi lamichhane case,rabi lamichhane speech,rabi lamichhane answer,rabi lamichhane latest,rabi lamichhane new song
gagan pratap,gagan pratap maths,gagan kokri songs,gagan kokri,gagan pratap shorts,gangs of gagan,gangs of gagan short film,gagan kooner,gagan,anmol gagan maan,asla gagan kokri,gagan garage ultimate political spoof 2024,gagan kumar thapa,gagan sir,gagan 2.0,maths by gagan pratap,gagan thapa,gagan roast,gagan comedy,gagan garage,rabi vs gagan,gagan vs kp oli,gagan vs deuba,gagan oye roast,gagan sir maths,gagan thapa back,gagan pratap sir
यी मिडिया रास्वपा फुटाउनेमा छन रबि जि संयम बन्नुहोस।
रबि तिम्रो साथमा जनताछन्❤भ्रष्टाचारि सबैलाई पछ्छार😮
महाँ मन्त्री कि विभीषण हो छुटाउन सकियन
Jay rabi kumul jhole kikur
महामन्त्रीकाे प्रतिवेदन सहि छ।
यो महामन्त्री आफ्नै पार्टीको खैरो खन्दैछ्न, दालमा केही कालो छ
मुकुल ढकाल काङ्ग्रेस माओवादी एमाले कान्तिपुरको कालो पैसा खाएर बौलाएको हो। जस्तो लाग्छ।
Yesle kataebata mutho payejasto chha natra tyo posta basnele party parti yesto kura garchha? yo partighatoho.
good luck Rabi sir Jay
Dr .dhakal ko kura sahe xa ❤❤
100%
यो चाही रामहरीले राम्रौ कूरा उठायको हो😊
जय रबी जय जनता
जय रवि जय नेपाल जय बलेन शाह
जय रबि
Ravi ji sachinu parxa
🙋♀️🙋♀️🙋♀️💓💓🙏🙏
Mukul lai satha diu
यो पाटी बिगार्नी मुकुल ढकाल लाई छिटो कार्भाई गर्नै प्रछ रबि सर हजुर नडराई ई भर्स्ट हरुलाई छिटो जेल कोच्नु प्रछ अब भट्टाभट आम जन्ता साथ्मा छौ
मुकुल लाई पैसाको झोला मिल्नसक्छ।
ढकाल्जी जिन्दा बाद!
महामन्त्रीले पाटी हितको कुरा गरेको छन्।
अब के खान्छ कस्तो हग्छ त्यो पनि हेरेर भन्नु है
यो सबै कङ्ग्रेस को खेल हो 100%
Mukut dhakal lai immediately party bata barkhasta garnu parcha. Kailash ra Congress ko setting ma Rabi ko picha gareko cha.
माहा मन्त्री लाई कसैले खेलाडी बनाई रहेको छ
हावा कुरा गर्छ
यो पत्रकार फटाहा झोले को कुरा पनि सुनी रहने ?
मुकुन्द धकाल बिक्याे कार्वाई गरियाेस
नहुने कुरो
मुकुल ढकालको भनाई भ्रष्ट र भुमाफियाहरूलाई कार्वाही गर्नु
भन्दा गृहमन्त्री पदबाट राजीनामा दिएर उन्मुक्ती दिनकोलागी दवाव
पनी हुन सक्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी मुकुल ढकालजीले मेहनत गरेर बनाएको होइन किनकी राष्ट्रिय स्वतन्त्र पार्टी
जन्मीएपछी उनी राष्ट्रिय स्वतन्त्र पार्टीको महासचिव जस्तो महत्वपूर्ण पदमा विराजमान भएकाहुन ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई सिध्याउन फेरी अर्को ढाका कुमार श्रेष्ठ नजन्मियोस ।
अव गृहमन्त्रीजीले भ्रष्ट र भुमाफियाहरूलाई यथा सिघ्र पक्राउ गरेर छानविन प्रक्रियालाई अगाडी बढाउनुपर्छ ।
Janta le diyeko report ho bike hunxa whole haru
Sakkinai parxa thag haru
Kun khate ho yo you tube muji hawa kura nagar mantree hoina khate
12 Vai khathe ho tw rabi nam na le khako patdena mg
रासपा फुटान तिमी जस्तो प्रत्रकार ले होइन तिम्रो बाउले नि सक्दैन माधरि चोत आजैसमिछा गरेको देखेनौ माहा मन्त्रि को कुरा सहिछ भनेक पाटि समीक्षा भयो देखेउन झोले प्रत्रकार
कमी कमजोरी हुन्छ, स्वीकार गर्दै समीक्षा गरेर सुध्रिने बाटोतिर जाने पो हो त। यस्तो नेतृत्व पार्टी जनतालाई नै हतोत्साहित गर्ने तरिकाले रिसाए झै गरेर बोलेर कसरी हुा्छ र हो। बिमति हुन्छ कसरी जाने भनेर छलफल गर्दा नमाने देखि र फेरि त्यही बाटोमा लागे पो अाक्रोश अालोचना बाहिर देखाउने हो त। रिस साँधे जस्तो देखियो। जम्मा 2 बर्षमा सोँचेको नतिजा खोज्नु सम्भव पनि हुँदैन र 3 महिनाको अबधिमा राम्रा काम पनि त गरेका छन नि। अालोचना अाक्रोश सँगै गरेका काम मुल्यांकन गर्नुपर्नेमा। कामलाई छायाँमा पारेर कमजोरी मात्र देखाएर त भएन नि।
गाँड मा दम छभने मुकुल ढकाल ले रास्वपा बाट तु राजि नामा दिनु पर्छ
याेढकाललाइ कठालाे समातेर लखट्नजरुरिछ याेअबअर्कै पाटिकाेझाेलेभयछ
यो महामन्त्री पक्कै पनि गगने सित मिलेको हुनु पर्छ
रबि जि महाँमनतीरि लाइ पाठि बाट कारभाइ गर्नु होस
❤🎉❤🎉❤ डा मुकुलको प्रस्ताब जन पक्षिय छ।
रबी जी पार्टी का माहा मन्त्री लाई पार्टी बाटा हटाउनु पर्रछ नभए पार्टी ले आज समन छोटो समय मा कमाएको नाम खतम हुनछ।
यहा,ठुलोचलखेल,भएकोछ,रबिसर्ले,नै,खोलेकोपार्टि,मा,मुकुल्को,दल्बल,जनताको,रबिहुन,मुकुल्को।होइन,एस्लेजनताको।सपनालाइ।फेलखुवाॐन,चल्खेल्मा,लागेको,हो।नत्र,एस्ले,जुँगाको,औकातदेखायो।यो।फटाहा।रहेछ।यस्लाइ,हेर्नुपर्छ।कुन पार्टिमा।जादोरहेछ,खबर्दार।जनता।मुकुलेलाइ।लोप्पा
Yo mukul dahal kasaiko lob ma loviyo.. Yesta lai nikale hunx Robi ji. Bora ko aalu ma yeuta duita kuhiyeko aalu hunx ho tei samjhinu jaruri x
🎉मुकुल ढकालको प्रतिवेदन टिभी र सोसल मिडियामार्फत वाहिर आउने समय र गृह मन्त्री लाइ चार तिनको दवाव दिनु, ठूलै सणयत्र को आभास हूनछा त्यो पनि तयही वेला जव, वाचन झा र थापालाई पुलिस ले पकडी भूटानी सरकारको फाइल खोलिदियो छ। त्यो भूटान सरणारथी को फाइल न खल्लो भन्ने सवै ठूला नेताको चाहना हो की???
केराको खैलाबैला मुकुलेलाइ पनि भारातिय कैलास सिर्हले किनो कै खुल्काउदैना जाठाले
Bhutro ko samixxa yo manxe thik xaina, prayojit ho. Partilai demolish garxa ramro soch bhaye?
भात खाने मान्छे होभने तु राजिनामा दियर ढाका को असिस्टेन मा काम गर्न गए हुन्छ?
I don't understand people of Nepal. The question is, what did Ravi do until now? It's been 6 months almost. I didn't see what ravi did . Before, he said a lot . I do this, and i will do that. I will find 72 hours. Where is all that?
😮😮
मुकुल ढकाल पनि भर्टचारि हाे हैनभने रासाेपा मिलेर जानपर्न किन पाटि बाट निस्कने
RA SA PA KA MUKUL DHAKAL RA SA PA HUDAI HOINA UNI NEPALI CONGRESS KO HUNU PARCHHA RA SA PA KEHI DHAMIRA HARU DEKHINA THALEKO CHHAN YINIHARU BHRASTA CHORHARUKA SUPPORTER HARU HUN. RABI JYU LE YINIHARU LAI PHALNU PARCHHA TINIHARU BHRASTA CHORHARUKA MATIYAR HUN.
Ravi hamesa sahi Xan yesma mukul hero banna khojeko ho mukul ko Chal Ravi sakkaune ho
38 jillamaa ghumda nepali kangresh lagayat purana dalka ubaa harule jhukayera games gareko kuraa ho sabai tarsinu prdaina kina ki ravi ko patile ramro nai kam gardai x hola jasto lagza
Baaken ko paxi lagyo vane balenlai pani bigarxa rabile sahakariblutna sukauxan
Gharko samasya gharmai milauna porne ha tra Dhakal mathi kunai kalo dhakh huna sakxo
हामी जनता आत्तिनु राम्रो होइन🔔🔔🔔👍️👍️👍️👍️🙏🙏🙏💪💪💪💪
E sab ten chor parti haruko kam ho sachete hunu parcha rabi ji jay nepal
तेसै बार भाई मद्दे को पत्रकार जेपनि बोल्ने
Mukul lai kik out garnu parxa belai ma yo dhakal dhamira ho
12 भाई ले बनाउने समाचार यस्तै हुन्छ
Dhakal lae out gare good 👍ghanti pati ko lagi dhakal kauso ho
Mukul kohisanga mileko xa...
Kasaiko ghush Milya jastai xa
किन मिल्नु कोहि सग राम्रो काम गर्नु क्या
Teyo mukule lai karbai hosh
बीक्रि भैसकेछ मुकूल ढकाल त
hulkyo janatako man jityo😆
Yo deska midiya le bigare des
यो मुकुन्डे को चाक मा किरा परेछ
100pratisata ramro
कुन चाहिँ फताह पत्रकार हो यो
Yo Media fata nai rahay Cha
Jhole meDiyaa😂😂😂😂😂
रबि ले आफ्नो पाटिको मान्छे लाई कारबाही गर्नु को मत्लब आखिर रबि प्रचण्ड ओलि देउबा माकुने को घर भित्र बसेर कसरी बालेन सङ्ग जान सक्छन र रबिको उद्योस्या गणतन्त्र र संघीयता टिकाउने बिदेशिको डिजाइन मा आयका हुन चितवन मा जित्नु काङ्ग्रेस यमाले माओवादी का झोले हरुले जितायका हुन अब रबि जहाँ बाट उदाय त्यहीँ प्रचण्ड को काखमा अस्ताउछन यस्ता बम्फुसे पनि गृहमन्त्री थुक्क नालाय के नाटक हो जन्तालाइ बेकुफ बनाउने
यो मान्छे कतिमा बिकेछ?😡
Dhakallai kasle uchalexa
मुकुल बिक्री भएको पक्का😅
Kukur 12 vai
Yo media thik xaina
भ्रष्टाचारीमा आफ्नो बाउ आफ्नो छोरो भनिदैन त्यसलाई पनि जेल खोज्नुपर्छ आफ्नो पार्टी अर्काको पार्टी भन्ने हुँदैन।
Yeslai nikala party bata
सबै सं,ग भिड्न सजिलो हुन्छ तत आफै भित्र लड्न कठिन हुन्छ।
यपाई सत्य हुनुहुन्छ भने अफिग रहनु होला।
मुकुन्द धकाल को निणेया ठिक हैन बिरोधि पार्टी ले रबि लामिछाने लाई सहकारी ठग भने भन्दैमा रबि नै दोषी हो भनेर पार्टी फुटाउन खोज्ने लाई कार्बाही गर्नु पर्छ !!
मुकुलको प्रतिवेदन त सही होला तर घर भित्रको झगडा घरमै मिलाउन पर्नेमा सात गाउँ डुल्दै भन्दै हिँड्न अलि सुहाएन।
रास्वपा फुटाउन भ्रष्ट नेताकार्यकर्ता देखि मिडिया लागेको छन रबि जि आफ्नो विवेक प्रयोग गर्नुहोस् अरुको इसारामा नचल्नु,किनकि पुराना पाटी हेर्नुस जति विवाद पाटीमा भएपनी मिलेर सरकार मा पुगेकै छ.......विवाद बाट नै पाटीको कमिकमजोरी पत्ता लाग्छ,बा हरु को पारामा हैन युवाको पारामा चल्नु अरु भुक्ने भुकी रहन्छन् ।
yo pani pagal ho
Rabi is very good 💯
बौलाएँ की
खाते
अवर रविजीलाई सुझाव छ जनताको मन मुटुमा बस्नुहुन्छ जनताको काम गर्नुहुन्छ भने जति भ्रष्टाचार्य छन् २९ सबैलाई सार्वजनिक गरेर खोरमा हाल्नुस् हजुरलाई पनि बालेन सरह नै मान्छौ हामी जय रवि भाइ।
गफाडीको पाटी
रङ्ग सङ्काककाे कान अलि विरामि जस्तो र छ,
मुकुलजिले वाेलेकाे एउटा सुनेकाे अर्काे फुकेकाे ढ्वाङ्ग्रे !
Mukul ji esari aafno partyma sano tino samasya hudaima kina esari ghamanad voli timlai kasle chai manxa ..eso sochata galiko barsa bahek kehi paudainau jun party ma jau mantrinai hou but kasaile mnne xuina so...ma chai vanxu aafno party vitrako kura esari bahirai k lyauxau jasko pani hunxa ghrma sano tino samasya
futera jane nei sakine ho.
महामन्त्री को विश्लेषण रा स पा को लागि सहि सत्य हो रबि लामिछाने चाहि सरकारमा केपी ओली र प्रचण्ड संग रमाइ रहेछन् तर चुनाव को बेला जो जनता संग वाचा गरेका थिए भसटृ चारी जो कोही होस जेलमा कोच्छु भनेका थिए तर अहिले सम्म स्टेन बाजि मात्र गरे
Drama 😅
Longrun ma bhadragol ,Nakkhu Shyal,Rabi!
Rip
Hami swikar xau vaner party le vanisake vane yi TH-cam bunga katakat maramar vai sakyo jasari prastut Bhai raheka xan
Rabi dai ko dimakha ahile koi partika vrasta Lai tha xaina j hunxa ramro hunxa antim herau filime herisakesi Pura heram hai dajuvai dd bahini hjr